दिल्ली दौडाहामा रहेका प्रचण्डलाई ज्ञानेन्द्र शाहीको खबरदारी | Tamasoma Jyotirgamaya | Tikaram Yatri

  Рет қаралды 227,528

Tikaram Yatri

Tikaram Yatri

Күн бұрын

Tamasoma Jyotirgamaya #gyanendrashahi #tamasomajyotirgamaya
Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri. The broadcast time of the show is Monday (9 to 10 PM).
Guest: Gyanendra Shahi, ज्ञानेन्द्र शाही- प्रमुख सचेतक, राप्रपा
Research: Saroj Gautam and Tej Prasad Wagle
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
#tamasomajyotirgamaya
#yatrimedia #gyanendrashahi
टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र
प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा ७ वर्ष थिए ।
यात्रीको परिकल्पना, निर्माण र प्रस्तुति रहेको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZbin: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
© by Yatri Media Pvt. Ltd
#tikaramyatri #theyatri #yatrimedia

Пікірлер: 970
@sanjayapaudel3878
@sanjayapaudel3878 Жыл бұрын
सडक होस या सदन नेपाली जनताको आवाज प्रतिनिधित्व गर्ने व्यक्ति ज्ञानेन्द्र शाहि ❤
@chandragm93
@chandragm93 Жыл бұрын
हेरियो एक सेकेण्ड पनी Skip नगरी साह्रै राम्रो लाग्यो। राम्रो काम गर्दै जानुहोस् माननिय ज्यु। हामी सबैले साथ दिनुपर्छ।
@kumgurung2186
@kumgurung2186 Жыл бұрын
जो सुकै ले टाउको ठोकेर मरे पनि बालै मतलब।रा प्रा पा जिन्दावाद नेपाल आमा को जय जय जय होस् धन्यवाद नमस्कार।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@Balen_shah_fan123
@Balen_shah_fan123 Жыл бұрын
आहा खुसी लाग्यो यात्री दाई लाई ज्ञानेन्द्र शाही सँग अन्तर्वार्ता गरेको देख्दा।❤
@omshah1640
@omshah1640 Жыл бұрын
Truth is beauty. Well done Ganendra vhai.
@hemantabistahemantabista2249
@hemantabistahemantabista2249 Жыл бұрын
युवा हरुको एक मात्र आईडल ज्ञानेन्द्र दाई जिन्दावाद 💕🙏💕🇳🇵🤞👏
@AbiralKumar-ji2wt
@AbiralKumar-ji2wt Жыл бұрын
तेरो मात्रै होला 🖕
@kedarghimira7618
@kedarghimira7618 Жыл бұрын
गेनेन्द्र साही जिउदो नेता हुन सलाम छ सर लाइ
@narayanbhatta-h9e
@narayanbhatta-h9e Жыл бұрын
संसदमा एक मात्र हेर्न , सुन्नलायक सांसद ज्ञानेन्द्र शाही तपाइलाइ हिृदय देखि नमन् छ। राजा आऊ देश बचाउ। जय देश जय नरेश।
@upendrathakuri2212
@upendrathakuri2212 Жыл бұрын
पछिल्लो समय देश र जनताको आवाजलाई सदनमा बुलन्द पार्ने एक मात्र माननीय ज्ञानेन्द्र शाही जनताको आशा अनि भरोसा को व्यक्ति लाई हजुरको कार्यक्रममा ल्याउनुभएकोमा धन्यवाद यात्रि सर लाई।
@bikramshahi2220
@bikramshahi2220 Жыл бұрын
अहा खुसि लाग्याे ज्ञानेन्द्र शाहि लाई पनि अथितिकाे रुप मा वाेलाउने टिकाराम ज्यु लाई धन्यवाद।
@rudralamichhane5792
@rudralamichhane5792 Жыл бұрын
यो देशको राज्निती हेर्दा मा.ज्ञानेन्द्र जि को आवाज ले जनताको घाउ मा अलिकती भये नि मल्हम लागेको महसुस हुन्छ ।यो आवाज र अडान सदैव जिबित रहोस।
@santoshkunwar7395
@santoshkunwar7395 Жыл бұрын
युवाहरू संसदमा धेरै गए तर नेपाली जनतालाई चाहिने एक मात्र युवा हुनुहुन्छ ज्ञानेन्द्र शही
@nirBikramThakuri5
@nirBikramThakuri5 Жыл бұрын
ससंद मा कर्णाली को शान राख्ने नेता, सलाम छ ❤❤❤❤❤❤❤❤ धेरै को आशा को केन्द्र
@premashru7241
@premashru7241 Жыл бұрын
देश बुझेको ,data संकलन गरेको ,इतिहास बुझेको र सचेत नागरिक धन्यवाद ज्ञानेन्द्र ज्यु❤
@crazyby7870
@crazyby7870 Жыл бұрын
Exactly! What i thought ❤
@Shahi_ramesh
@Shahi_ramesh Жыл бұрын
अहिले का रबि स्वर्णिम गगन थापा अरू युवा नेता लाई एक तिर राख्दा पनि ज्ञानेन्द्र शाही एक्लै खाफि छन् उमेर कान्छा काम ले जेठा छन् ज्ञानेन्द्र शाही देशको हिरो ज्ञानेन्द्र शाही। जय चन्द्र सूर्य 🇳🇵🇳🇵
@ramsitaphuyal3908
@ramsitaphuyal3908 Жыл бұрын
म ज्ञानेन्द्र साहीज्युलाइ राज नेता मान्छु ❤❤❤
@सुरजनाथयोगिबाबुजि
@सुरजनाथयोगिबाबुजि Жыл бұрын
सलाम छ ज्ञानेन्द्र दाजु ,,जन्ता तपाकै साथ छ
@dinesh_official0
@dinesh_official0 Жыл бұрын
देश ले आशा गरेको तारा❤
@romankarki6323
@romankarki6323 Жыл бұрын
जुम्लाले जन्माएको नेपाल र नेपाली ले पाएको जिउदो युबा नेता हिर्दय देखि सलाम छ
@deepakjoshi9218
@deepakjoshi9218 Жыл бұрын
दम छ कुरामा Salute माननिय ज्यू
@laxmanbasnet6498
@laxmanbasnet6498 Жыл бұрын
मैमता भएका पाटिको झोले झुन्ड नेता र कार्यकर्ताले दिएको पिडा ले जन्माएको ज्ञानेन्द्र शाही ❤प्रती आम नेपाली को आशा
@Mahendra-supriya
@Mahendra-supriya Жыл бұрын
युवा नेता माननिय ज्ञानेन्द्र शाही ज्यु लाई कोटि कोटि धन्यवाद ,,
@kumarpabi1071
@kumarpabi1071 Жыл бұрын
अत्यन्तै समय सान्दर्भिक र उत्कृष्ट अन्तर्बार्ता ज्ञानेन्द्र जी को ।।।।।।।
@shekharsakhuofficial6242
@shekharsakhuofficial6242 Жыл бұрын
Tikaram sir ,धन्याबाद ज्ञानेन्द्र शाही लाई ल्याउनु भाको मा 🙏🇳🇵❤️
@rudrapdl2664
@rudrapdl2664 Жыл бұрын
आखिर स्थान दिनु भएको मा धन्यवाद टिकाराम जि, ,
@bikashsharma2887
@bikashsharma2887 Жыл бұрын
ज्ञानेन्द्र शाही सच्चा देशभक्त युवा हुन । उनी जे बोल्छन् मनै देखि बोल्छन् कुनै कृत्रिम बनावटीपन छैन ।
@deshbhaktanepali9975
@deshbhaktanepali9975 Жыл бұрын
sadakbata desh ra jantako laaagii marera deshko lagi ianmeko Mahamanav vanchhu maaa 🙏🙏🙏
@chandrabasnetdipak5637
@chandrabasnetdipak5637 Жыл бұрын
सारै!राम्रो यात्री जि। तपाईको कार्यक्रमले सिखर चुमोस।जय नेपाल
@onesidegamers7031
@onesidegamers7031 Жыл бұрын
याे मेरो देश र याे देशको नागरिक र यक लिडर ज्ञानेन्द्र शाही एक देशपमि
@ThamanKhatri-bw9xy
@ThamanKhatri-bw9xy Жыл бұрын
सच्चा देशभक्ती नेता ज्ञानेन्द्र शाहि❤❤❤️
@dbthapa601
@dbthapa601 Жыл бұрын
🙏
@keshavbhatta4577
@keshavbhatta4577 Жыл бұрын
Good pertion
@marasini123narayan
@marasini123narayan Жыл бұрын
नेपालको मेयर बालेन शाह नेपालको साम्सद ज्ञानेद्र शाही अरु सबै भाडमा ।।।।
@श्रीकृष्णश्रीराम
@श्रीकृष्णश्रीराम Жыл бұрын
ज्ञानेन्द्र ज्यु जत्तिको महान देशभक्त नेता पाउनु हामी नेपालि को अहोभाग्य हो ज्ञानेन्द्र ज्यु लाई लहि कतै खोट लाउने ठाउ छैन
@KRIZAN-POON
@KRIZAN-POON Жыл бұрын
नेपाली जनताको आवाज ग्यानेन्द्र शाही ज्यु❤❤❤❤
@mohanshrestha6792
@mohanshrestha6792 Жыл бұрын
सर्ब पर्थम टीका जि लाई धेरै धन्यवाद छ युबा अनि आश र भरोशा लाग्दो तेस माथी मलाई सारै मन पर्ने युबा नेता माननीय ज्ञानेन्द्र शाही जिन्दावाद
@npurna1980
@npurna1980 Жыл бұрын
जुम्ली छोरो ! सलाम छ
@padamthapa9991
@padamthapa9991 Жыл бұрын
ज्ञानेन्द्र देशको आसाको किरण
@numafung007
@numafung007 Жыл бұрын
तपाईंको यो नया यात्रा सफल रहोस टिकाराम यात्री जि शुभकामना 🎉🎉🎉
@hukamchalaune1043
@hukamchalaune1043 Жыл бұрын
देशको जिउँदो इतिहास
@hariadhikari6342
@hariadhikari6342 Жыл бұрын
❤ जय ज्ञानेन्द्र!
@systemofdown3750
@systemofdown3750 Жыл бұрын
यिनि अरु भन्दा फरक छन| सलाम छ नेपाल आमा लाइ|
@umeshgosai1610
@umeshgosai1610 Жыл бұрын
सलाम छ ज्ञानेन्द्र शाही लाई
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 Жыл бұрын
मुलुक को एकमात्र वीर बिरङगनाको र संस्कृति को धर्मको गान गाउने एक मात्र योद्दा ज्ञानेन्द्रलाई मेरो कोटि कोटि सलाम
@hanccylimbu8197
@hanccylimbu8197 Жыл бұрын
देश लाई आवश्यक भएको नेता🙏
@abhimanyusiddartha2328
@abhimanyusiddartha2328 Жыл бұрын
सेल्युट छ माननीय ज्ञानेन्द्र शाही ज्यु !
@raajenthakuri6664
@raajenthakuri6664 Жыл бұрын
अबको एक मात्र विकल्प राजसंस्था😍🇳🇵🙏
@deepathapaofficial
@deepathapaofficial Жыл бұрын
ज्ञानेन्द्र शाहीजस्तो सच्चा, देशभक्त निडर नेताको आवश्यकता छ देशलाई !!
@Santoshrajkhadka1
@Santoshrajkhadka1 Жыл бұрын
देशको निम्ति चाहिने व्यक्ति सारा जनताको साथ छ तिम्ले गरेका हरेक राम्रा कामहरूमा
@yekrajkhadka9179
@yekrajkhadka9179 Жыл бұрын
ग्यानेन्द्र जि यस्तै सभ्य अनि भब्य बन्नु होला शुभकामना अनि टिका सरको नयां कार्यक्रम को पनि सफलता को शुभकामना
@mandeepgurung6446
@mandeepgurung6446 Жыл бұрын
यो नेपाली धर्तीको सबै सुगन्ध बोकेका जिउँदो र अर्गानिक वीर पुत्र र यो नेपाली धर्तीको देश प्रेमले कुट कुट भरिएको एक सच्चा सपुत धर्तीपुत्र ज्ञानेन्द्र शाही💐🙏💪👍☝️वास्तवमा माटो छोएर भन्छु उनको प्रस्ततामा कुनै खोट लगाउने कुनै ठाउँ नै छैन 💐🙏💪👍☝️☝️☝️😳
@sarugrggurung3258
@sarugrggurung3258 Жыл бұрын
ज्ञानेन्द्र शाही को जय होस् यति भन्नचाहे🙏🙏🙏🙏🙏🙏
@pramodbhandari4714
@pramodbhandari4714 Жыл бұрын
सारै राम्रो र हेर्नलायक अन्तर्वार्ता ।
@sureshsubedi8141
@sureshsubedi8141 Жыл бұрын
यिनका कुरामा बिमती राख्ने ठाउँ भटिएन,सहि छ👍️👍️
@DRARYAL8
@DRARYAL8 Жыл бұрын
प्रम बन्ने ल्याकत रछ। शुभकामना GS.
@itisharidattapersonal
@itisharidattapersonal Жыл бұрын
यो देशका लागि अति आबश्यक देश र जनताको लागि चाहिँ रहने सच्चा ईमानदार युवा ... फेरि फेरि देश र जनताले संसद भबनमा पुराउनु पर्ने एक युवा ......
@samundraaryal5536
@samundraaryal5536 Жыл бұрын
राजा आउ देश बचाउ🙏❤️
@agnidharsharma788
@agnidharsharma788 Жыл бұрын
धन्यवाद माननीय ज्ञानेन्द्र जो सत्य संवादको लागि सत्यमेव जयते
@yurajmahat3521
@yurajmahat3521 Жыл бұрын
माननीय ज्ञानेन्द्र साहिजिउले एकदमै बस्तुगत एथार्थ परक धारातल भित्र रह्व्र प्रस्नहरुको खुलस्त प्रस्तुती दिनु भयो धेरै खुसी लाग्यो सलाम माननीय जिउलाई 🇳🇵🇳🇵
@vijaybashyal5177
@vijaybashyal5177 Жыл бұрын
एकदमै समय सान्दर्भिक र तथ्यपुरक अन्तरवार्ता पूर्ण रुपमा सहमत😊
@dineshkumarregmi2458
@dineshkumarregmi2458 Жыл бұрын
धन्य ,ग्यानेन्द्र शाही्!
@amitpulami9033
@amitpulami9033 Жыл бұрын
माननीय ज्ञानेन्द्र शाही ज्यु को कुरामा कतै विमति राख्ने ठाउँ देख्दिन।यसैगरी निरन्तर अघि बढ्नु अग्रिम शुभकामना।🙏🌹🇳🇵🇳🇵🇳🇵
@magartipendra5632
@magartipendra5632 Жыл бұрын
युवा हरुको एक मात्र आईडल ज्ञानेन्द्र दाई जिन्दावाद 💕🙏💕🇳🇵🤞👏/ म ज्ञानेन्द्र साहीज्युलाइ राज नेता मान्छु ❤❤❤/सच्चा देशभक्ती नेता ज्ञानेन्द्र शाहि❤❤❤/नेपाली जनताको आवाज ग्यानेन्द्र शाही ज्यु❤❤❤❤JAY NEPAL
@pusparajoli8359
@pusparajoli8359 Жыл бұрын
अब ज्ञानेन्द्र शाही जस्ता अरु ५ जना मात्र सदनमा भईदिए पुग्थ्यो
@amarbc7826
@amarbc7826 Жыл бұрын
ज्ञानेन्द्र शाहि जिन्दावाद
@rsdulal5295
@rsdulal5295 Жыл бұрын
राजालाई जति यो देशको माया अरु कस्लाई हुन्छ ?
@SuryaBohara-lb5dz
@SuryaBohara-lb5dz Жыл бұрын
Hamilai ta hamro MATLAB xa Tara rajalai desh Ra nepaliko Maya xa jai desh jai Naresh sarkarko jai hos rajtantra jindabaad jai shamboo
@matribhumiko-maya
@matribhumiko-maya Жыл бұрын
जुम्ली जनताले सहि मान्छेलाई चिनेको हुनाले धेरै धेरै धन्यवादछ जुम्ली जनताहरु लाई।
@manabrpt8848
@manabrpt8848 Жыл бұрын
निकै ओजनदार अनि देश को हितकार छ हर शब्द मा ज्ञानेन्द्र जि को । जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@bharatpoudel8591
@bharatpoudel8591 Жыл бұрын
युवाहरूको ढुकढुकी र भविस्यको देश हाक्ने लिडर ❤
@bharatbolakhe994
@bharatbolakhe994 Жыл бұрын
आशाको दियोको रुपमा देखिएका एक स्पस्ट , निडर , अध्यनशिल युवा ! आफ्नो दृष्टिकोणमा कहिलै विचलित नहुनु !! सादुवाद शुभआर्शिवाद !!!
@narendra8888
@narendra8888 Жыл бұрын
ज्ञानेन्द्र शाही निडर, स्पष्ट वक्ता र राजनीतिकको बलियो खन्बा हो ।
@harikoirala5050
@harikoirala5050 Жыл бұрын
तीन कराेड जनताकाे सान ज्ञानेन्द साहि
@bikashsharma2887
@bikashsharma2887 Жыл бұрын
राप्रपाको एजेन्डामा नगएसम्म यो देशले निकास पाउदैन ।
@jivantamangofficial3544
@jivantamangofficial3544 Жыл бұрын
नेपाल को निडर नेता भनेको ज्ञानेन्द्र शाही मात्र हुन
@nareshjagari-f9t
@nareshjagari-f9t Жыл бұрын
तपाईं जतिको युवा देस भक्त नेता अरु भएको भए सायद देशले गती लिने थियो❤❤❤❤ देशको हिरा हो ज्ञानेन्द्र शाही
@leeladhakal9029
@leeladhakal9029 Жыл бұрын
ज्ञानेन्द्र शाहीको स्पष्ट कुरा
@gagantamang2750
@gagantamang2750 Жыл бұрын
नमस्कार 🙏 हुन म ओखलढुंगाका एउटा तपाईंको स्रोता दर्शक हु साच्चिकै नेपाली सांसद जस्तो लाग्ने व्यत्ती ज्ञानेन्द्र शाही मात्रै लाग्न थालेको छ। एउटै कुरा असाध्य राम्रो गर्नु भयो भनुभयो सरकार ,सांसदसधैं भूगोल संस्कृति परम्परा सुहाउँदो हुनुपर्छ। साच्चिकै भनुपर्दा प्रदेश आवश्यक छैन।स्थानीय तहलाई दरिलो कानुन सहित अधिकार सम्पन्न बनाउ। प्रदेश खारेज गरे विदेशी दता संग ऋण,अनुदान लिरह्न धेरै आवश्यक पनि पर्दैन । प्रदेश सांसद,मन्त्रालय खर्च विकास निर्माणमा खर्च गरौ फेरि पनि भन्छु कानुन सम्शोधन गरेर तत्काल ।प्रदेश खारेज गरौ। धन्यवाद माननीय ज्ञानेन्द्र शाहि ल्याउनु भयो असाध्य राम्रो सम्वाद को लागि टीका राम चौलागाईं ज्यु🙏
@kamalatiwari836
@kamalatiwari836 Жыл бұрын
माननिय ज्ञनेन्द्शाहि जि ले १००% सहि वाेल्नु भा छ ।
@sikarurampoemchannel1339
@sikarurampoemchannel1339 Жыл бұрын
धन्यवाद का पात्र हुन कान्छा सांसद । संसदमा एक मात्र जल्दाबल्दा र ज्युँदा पात्र हुन्।
@agmedia1993
@agmedia1993 Жыл бұрын
अहिले नेपाल को सबैभन्दा मन पर्ने नेता ❤
@manojrana7666
@manojrana7666 Жыл бұрын
नेपाल को नेता भनेकै ज्ञानेन्द्र शाही भन्दा अरु कोहि देख्दिन म
@kissnachhetri5034
@kissnachhetri5034 Жыл бұрын
धन्यवाद सम्वादको लागि🙏🙏🙏🙏। ज्ञानेन्द्र जि युवा पुस्ताको जुझारु व्यक्ति 🙏🙏🙏🙏नेपाल र नेपालिको अस्तित्व संकटमा देखिएको छ 😑😑😑।हाम्रो एकता नै हाम्रो अस्तित्व हो,,त्यसैले हामी बिच झदारि जरुरि छ ।एकअर्कालाई सम्मान गरौँ।।।।।
@SushilSubedi88
@SushilSubedi88 Жыл бұрын
नयाँ सदनमा जितेर आएका अरु संसदहरुको बोलीमा कूटनीतिक र राजनीतिक भाषाकै प्रयोग बढी भएको देखिन्छ । तर मात्र ज्ञानेन्द्र शाहीको बोलीमा देश, माटो र जनताको आभाष आउँछ ।
@arjunkamalbhandari514
@arjunkamalbhandari514 Жыл бұрын
धनेबात टिकाराम यात्री यो देसभक्ता युबा नेता ज्ञानेन्द्र साही लाई ल्याउनु भयको मा ज्ञानेन्द्र जि सत्ये लाई नछोडनु होला सत्येको जि पक्कै हुनेछ ।
@saraswatibhittrakoti5766
@saraswatibhittrakoti5766 Жыл бұрын
सहि कुरा कनफिडेन को साथ बोल्ने एक नेपाली सपुत छोरा लाई थननयबाद
@Namaste775
@Namaste775 Жыл бұрын
राज संस्थाको विद्यमान कुरा गर्दा यात्रीलाई धेरै टाउको दुख्दो रछ शायद पापी पेटको सवालले होला, ख़ैर बौद्धीक मान्छे हुन केहि छुट त पाउनु नै पर्छ, ज्ञानेन्द्र शाहि नमन छ यहालाई !
@Jaybsubedi
@Jaybsubedi Жыл бұрын
जय देश जय मातृभूमि।
@rsdulal5295
@rsdulal5295 Жыл бұрын
जयदेश जय नरेश ।
@Kusmalii
@Kusmalii Жыл бұрын
Aba khulre lagnu parne xa
@kalyankcfanclub5963
@kalyankcfanclub5963 Жыл бұрын
सारै राम्रो अन्तरवार्ता ।।। सभ्य अनि भव्य।। धन्यवाद टीकाराम जी🙏🙏🙏🙏 ज्ञानेन्द्र जी यस्तै राम्रो काम गर्दै जानुस्।। जनता तपाईंको साथमा छन्। जय नेपाल
@silenthill3298
@silenthill3298 Жыл бұрын
कति राम्रो सँग लजिक दिएकाछन ग्यानेन्द्र शाहिले, ज्यानमाराहरुको कट्टु पनि राम्रो सँग खोलिदिए।
@mohanthapa2483
@mohanthapa2483 Жыл бұрын
सच्चा देश भक्त ❤❤❤❤
@gobindabahadurale8525
@gobindabahadurale8525 Жыл бұрын
अत्यन्तै राम्रो जबाफ लाग्यो कति नेता ज्यु हरु ले त यात्री सर को प्रश्न नै बुझदैन
@shekhardhungel9610
@shekhardhungel9610 Жыл бұрын
राज्यलाई चाहिएकाे जनतामुखि नेता
@bishnuadhikari452
@bishnuadhikari452 Жыл бұрын
आगामी दिनमा अवसरको ओइरो आउनेछ , त्यस प्रती सावधान रहँदै यो उर्जा कायम रहोस् । प्रस्तोता र शाही ज्युमा शुभकामना ।
@khadkasajan9082
@khadkasajan9082 Жыл бұрын
जननेता ज्ञानेन्द्र शाही 😮❤
@suraz555
@suraz555 Жыл бұрын
हत्याराले चलाएको देशमा ज्ञानेन्द्र जि जस्तो मान्छेको स्थान नै भएन दुःखद् कुरो हो।
@devjoshi-hx3ty
@devjoshi-hx3ty Жыл бұрын
सलाम छ।❤❤❤❤
@LalSingh-vj5cy
@LalSingh-vj5cy Жыл бұрын
आदरनिय तिकाराम यात्री सर बात संचालित तमसोमा... कार्यक्रम मलाई मन पर्छ ।
@sumitpariyar-tf8mm
@sumitpariyar-tf8mm Жыл бұрын
युवा हरुको एक मात्र आइडल अनि देसको आसा लाग्दा माननीय साम्सद श्री ज्ञानेन्द्र साही ज्यु ।
@parshudhamala4359
@parshudhamala4359 Жыл бұрын
जय ज्ञानेन्द्र साहि
@princekarki34
@princekarki34 Жыл бұрын
जय ज्ञानेन्द्र
@roshonranabhat2213
@roshonranabhat2213 Жыл бұрын
अब को नेपाल को आशा सर्व साधारण जनताको आवाज ज्ञानेन्द्र शाही जय होस 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@basudevchaulagain2216
@basudevchaulagain2216 Жыл бұрын
कुरा सत्य गर्नु महान हो।ज्ञानेन्द्र जी ,तपाईहरु रा,पर,पा ,रा स्व,पा,स्व,पा एक हुनुआबश्यक छ।धन्यबाद।
@lemgurung
@lemgurung Жыл бұрын
ज्ञानेन्द्र शाहीको कुरामा कतै बिमती राख्ने ठाउँ छैन ।
@dipakgiri463
@dipakgiri463 Жыл бұрын
कति आनन्द आयो ग्यनेन्द्र माननिय ज्युले उठाउनु भएका कुरामा दम छ पछि सम्म पनि यसै गरी अगाडि बढाउदै जानुहोला सुभकामना🎉❤
@gurungharka843
@gurungharka843 Жыл бұрын
Ani british ko raja ra nepal ko raja ma k pharak chha bhanera pani sodnu na hajur k british ko rajkumar le manchhe mareko chha ra k british ko rajkumr le duniya kt lai balatkar gardai hideko chha ra sahi ramro neta hun tara malai man napareko chai nepal ra british ko raj khandan dajeko chai manparena
@nirch8230
@nirch8230 Жыл бұрын
@@gurungharka843 Chaina British ko raja le diana lai atyachar gareko hoina mareko pani hoina ani British harule bhedbhau pani gardena Tei bahyera asti Prince Charles ko najayaj chora pani chaina Simon Charles Dorante-Day . Prince harry ko budi lai kali bhayeko karan le hela pani gariyena ani man samman pani diyo. Dherai thulo man cha British raja ko tei bhayera timi hali banna jana man lageko hola.btw british haru eti mahan chan ki ek Dui jana marena baru India , Africa ra china ka lakhau manche narsamhar garyo. Aru pani detail chaiyo bhane bhannu hola timro akha le nadekhne rahecha ma sunaidiula okay
@AbiralKumar-ji2wt
@AbiralKumar-ji2wt Жыл бұрын
थुक्क ज्ञानेन्द्रको लिङ्ग 😮
@anurodhrijal4165
@anurodhrijal4165 Жыл бұрын
​@@dipakgiri463 😊😊😊😊
@trbastola155
@trbastola155 Жыл бұрын
सच्चा देशभक्ती नेता💕🙏💕🤞👏
@jdentertainment4866
@jdentertainment4866 Жыл бұрын
One of the dynamic, daireful and energetic leader of Nepal ❤️ only one gyanendra ❤
COMEDY CHAMPION S2  BHARAT MANI PAUDEL || BEST PERFORMANCE
19:45
OSR Reality
Рет қаралды 1,7 МЛН
Cat mode and a glass of water #family #humor #fun
00:22
Kotiki_Z
Рет қаралды 42 МЛН
coco在求救? #小丑 #天使 #shorts
00:29
好人小丑
Рет қаралды 120 МЛН