जय मुल बासि जय भुमि पुत्र जय मङ्गाेल Mon k क्रान्त्रिकारि सङ्गठन काे प्रमुख शक्ति चाम्लिङ ज्यु मा धन्यबाद सर
@raimanjit36802 ай бұрын
सान्दर्भिक विश्लेषण 💯💯👍👏👏👏
@ramchaudhari81713 ай бұрын
असल विचार सर मुलवासिनै सत्य हो
@dhanrana25583 ай бұрын
100%सहि हो नेपाल मा फलाम लाई सुन र सुनलाई फलाम बनाउने बन्ने कोसिस हुँदै छ। यो कदापी हुने छैन।देश का जनता जागी सके। हीरा सयौँ वर्ष,हजार वर्ष सम्म कोइलामा दबाए पनि हीरा हीरा नैं हुन्छ। मूलबासी बासी हमेशा मूलबासी नै रहन्छ।
@thinker25643 ай бұрын
@@dhanrana2558 aago ma balera dhuto ra dhulo banai sakey pachi Mulbasi hunu key arth. Ahiley hoin bhaney kahiley pani hunna tesailey ekjut bhayera ladau.
@sky-ig3gw3 ай бұрын
सम्पदा नाना ले एक पटक mno dgg का हाम्रा नेता बिरलाल वालाहाङ ज्यु लाई पनि अन्तरबार्ता लिनु पर्यो।
@ashoktharu811818 күн бұрын
🎉सान्दार्भिक विश्लेषण सर , जै मंगोल 🎉 तिलोत्तमा नगर सभा रुपन्देही ।
@BUDDHABIRRAI-ge9jc3 ай бұрын
अत्यन्तै सुन्दर सान्दर्भिक विश्लेषण 🙏🇳🇵
@prakash_rai1693 ай бұрын
हामी मूलबासी होऊ जनजाति होइनौ
@kumarrai76933 ай бұрын
नेपाल को सेतामगुरालि हरु मंगोल मुलबासि भुमि पुत्रहरु नै हो।
@heerarai48043 ай бұрын
You are 100 % right yasari garne ho analysis sir 🙏🙏🙏👍👍👍
@NarjunMangol3 ай бұрын
Jai mongol Jai mulbasi
@thulokanchhalama84703 ай бұрын
Great.leader. Shakti.chaling Now one all Mno.leaders Plz
@sabinlimbu43953 ай бұрын
एक दम सहि , तथ्य , साचाे कुराकाे बहष , ब्ख्या गर्नु भएकाे छ सर
@IsaacNJRai2 ай бұрын
Thank you shakti sir
@ChamlingRai-r8u9 сағат бұрын
जै मङ्गोल जै मुलवासी जै भुमि पुत्र❤❤❤❤
@RabilalKuwarАй бұрын
Goood jap Dhetai ramro kuro jaimanggal jai Nepal❤❤
@ButwalButwal-oe9uc3 ай бұрын
100%sahi bhannu bhayo sir
@DaniyalThapaАй бұрын
धन्नेवाद
@mekhthapa5553 ай бұрын
अतिनै सान्दर्भिक तरिकाले सत्यतथ्यलाई उजागर गराईदिनु भयो धन्यवाद✌
@ownbell45493 ай бұрын
Great 👍 thanks 🙏 love
@santoshkumargurung7502 ай бұрын
Hundred % right Sir
@TilakRoka-kw3or3 ай бұрын
यो कुरा एकदम सही हो राज्यले चाहिँ मगर राई लिम्बू तामाङ यी जातीलाई जनजाति आदीवासी बनाइएको हो यस कुरालाई बुज्न र बुझाउन जरुरी छ! हामी मंगोल पनि होइन कनकी नेपाल देश भन्दा पछी बनेको देश मंगोल हो यो देशका शासकले झूटो कुरा गरी भ्रममा परेका मात्र हो!
@dhanrana25583 ай бұрын
नेपाल मा मंगोल र आर्य समुदाय छन्। मङ्गोल मूलबासी हुन भने आर्य आदिवासी जनजाति हुन ।
@prabhuewai99053 ай бұрын
@@dhanrana2558mongol haina- Mongoloid ho! Mongol, Mongolian bhaneko Mongolia ko Jaati ra bhaasa ho
@nabinsunuwarofficial45012 ай бұрын
हामीले के कुरा बुझ्नु जरुरी छ भने संसारमा तीन ओटा रेस अथवा वर्ण भएकाे मानिसहरुकाे उत्पति भएकाे छ।याे विस्व विज्ञानले प्रमाण सहित पुष्टि गरेकाे कुरा हाे।जस्मा MAN भनेकाे मान्छे M=भनेकाे मंगाेल A=भनेकाे आर्यन र N= भनेकाे निग्राे हाे।नेपालमा मंगाेल र आर्यन वर्णकाे मानिसहरु वसाेवास छ। मंगाेल80% छ भने आर्यनहरु 20% मात्रा छ। यहाँ धेरैले चिम्से थेप्चेहरु अर्थात राई,लिम्बू,तामाङ,मगर,गुरुङ्ग,नेवार,शेर्पा,सुुुुुुुुनुुवार,दनुवारहरुलाइ मंगाेलियाबाट आएकाे मंगाेलियन सणनार्थी हाे भनेर आर्यनहरुले भन्ने गर्छ तर थेप्चे चिम्सेहरु सबै यहाँकाे भूमिपुत्र मुलवासि मंगाेल हाे। आदिवासि जनजाति भनेकाे आर्यन क्षेत्रि र बाहुनहरु हाे। याे कुरा आजसम्म कुनै शासक वर्गहरुले कुनै पाठ्य पुस्तकहरुमा लेख्याे न कुनै विध्यालयहरुमा पढाइ भयाे रअर्काे कुरा मंगाेल भनेकाे कुनै देश हैन मंगाेलिया भन्ने देश चाहिँ छ तर एसियाकाे पुुर्व भेगमा पर्छ चाइना र रसियाकाे बिचमा पर्छ मंगाेलिया हामी राई,लिम्बु,तामाङ,मगर,गुरुङ,नेवार,शेर्पा,सुनुवार,दनुवार,काेचे,मेचे,धिमाल,थारु,चाैधरी,जाेगि,सन्यासि,कामी,दमाई,सार्की गाईने,पाेडे,च्यामे सबै यहि एसिया मुलुककाे उत्पति हाे हामी कतैबाट आएकाे हैन।
@prabhuewai99052 ай бұрын
@@nabinsunuwarofficial4501 Race ( thulo maanab Jaati samuha) Mongoloid ho - Mongol haina. Nepal maa thepche haru 35% chhan - dalit sahit 50% ( tara dalit Mongoloid hainan)
@Santosh-c2tАй бұрын
@@nabinsunuwarofficial4501 नसलको अवधारणा १९ औं शताब्दीको औपनिवेशिक अवधारणा हो। त्यहाँ कुनै नसल छैन। यो अवैज्ञानिक शब्द हो । नसलहरू बीचको सीमाको कुनै वैज्ञानिक परिभाषा छैन। tapaiko genetical marking r1a1a sabai jati ma bhetincha chaetyo afulai mongol race bhanos ya arya race.
@GyanBshadur3 ай бұрын
१००% सही हो नेपाल प्राचीन सनातन देखीनै बुध्द सभ्यताको बुधिजम कींडम विशाल बुध्द धर्ती हो तर पछील्ल समयमा बुध्द सभ्यताको बु पनि छैन कीन ? हाम्रो समाज चेन्च गर्दै ल्याए हाम्रो कल्चर चेन्च गर्दै ल्याए हामी मुलबास को पुर्ब ईतिहास खोई पराधिन लेन्दुपे सभ्यताको लेन्दुपे बिस्तार बादीकरण तेतीकै गर्दै ल्याएका होर पराधिन लेन्दुपे बिस्तार बादीकरण गर्दै ल्याएनु क्रम्म मुलबासी हरु लाखा लाख को हत्यागर्दै लाखाै लाई देश निकाला गरेभने लाखाै लाई जेलजिबन बीताउन बध्द पार्दै पराधिन लेन्दुपे बिस्तार बादीकरण गर्दै जहानिया राणा सासन को जन्म गराउदै राणा शासन ले पराधिन लेन्दुपे अँगुली माला नरबीरसैतान सभ्यताको बिज्ञान बीना को रंगभेद र पानी देखीनै बिभेदगर्ने सतीजनु पर्ने नरबलि दीने नरधुब दीने काटोखाने मानव लाई अमानव बनाउने बिज्ञान को धर्म हुन्छ ? बिज्ञान बिनाको धर्म शिक्षाका कुसासन संस्कार ल्याएर १०४ बर्ष बुध्द सभ्यताको विशाल बुध्द धर्ती को मानव लाई अमानव बनाउदै नजर बन्दगर्दै पराधिन लेन्दुबिस्तार बादीकरण गर्दै विशाल बुध्द धर्ती दुईतिहाई भन्दबडि बुध्द धर्ती ठाडोखाएत तेस्रो हगेर लेन्दुपे बिस्तार बादीकरण गर्दै ल्याएको हामी मुलबासी हरुले आज २१ साै सताब्दि सम्म पत्तैभएन कीन हामी मुल बासी हरु लाई देश कब्जा गर्दै बचेकुचेका मुल बासी हरु अमानव बनाउदै बीरमसान बनाउदै ल्याएको जोकोही लाई थाहा छैन ?
@dilipghising10153 ай бұрын
100% सहि हाे जय मंगाेल👍️
@DilbahadurSunuwar-w7f10 күн бұрын
शक्ति सर जैमगोल हजुर सहि सिकाउनु भयो हजुर धन्यबाद
@NarbahadurRai-g3m2 ай бұрын
Good sir 100% Right ho
@bidurrai63712 ай бұрын
100% sahi ho hajur jei mangol
@jagatprasadghale9286Ай бұрын
100%agree.
@jagatprasadghale9286Ай бұрын
जय मुलबासी मङगोल।
@sabinlimbu4395Ай бұрын
जय मुल बासि जय मङ्गाेल सर
@ramkumartamang6906Ай бұрын
हामी मूलबासी भुमीपुत्र बर्णले मंगोल हो अादिबासी जनजाति होइन जै मंगोल ❤️❤️❤️❤️❤️
@sabinlimbu43953 ай бұрын
महान बिचार धारा भएकाे , मुल बासि नारि सम्पदा लिम्बू बइनि ज्यु मा अासेवाराे प्रचारिका
@difficultieslife28453 ай бұрын
यो मगर समुदायहरू तामाङ समुदायहरू शेर्पा समुदायहरू राइ समुदायहरू लिम्बु तामाङ समुदायहरू धिमाल सुनार चौधरी थारु समुदायहरूको अग्रसर ज्यूहरुको मसाजमा गएर भनिदिनुस् कृपया कृपया सर दोस्रो यो ILO 69 Ko बुक गाउँ गाउँमा बस्ती बस्तीमा पुराना आवश्यकता छ। जैँ मँगोल जैँ मुलबासी जिन्दावाद
@RavishPatel-q2t3 ай бұрын
कसरी शरणार्थी राय, लिम्बूहरू नेपालमा आदिवासी मान्यताको दोषपूर्ण परिभाषाका कारण आदिवासी मान्यता पाउँछन् नेपालको जातीय र सांस्कृतिक बुनाई विविधताले भरिएको छ, जहाँ धेरै आदिवासी समूहहरूका धागाहरू मिसिएका छन्। तथापि, यी समूहहरूलाई आदिवासी मान्यता दिने मापदण्डहरू विवादको विषय बनेका छन्। राय र लिम्बू समुदायहरूले आदिवासी मान्यता पाएका छन्, जबकि खस जनताले पाएका छैनन्, जसले यी मापदण्डहरूमा रहेको जटिलता र सम्भावित अन्यायलाई उजागर गर्छ। यस निबन्धले नेपालमा आदिवासी मान्यताको दोषपूर्ण परिभाषाले कसरी यस भिन्नता ल्याएको छ भन्ने कुरा छानबिन गर्छ। नेपालमा आदिवासी मान्यताका मापदण्डहरू नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) र सरकारले कुनै समूहलाई आदिवासी मान्न निम्न मापदण्डहरू निर्धारण गरेका छन्: १. ऐतिहासिक निरन्तरता: समूहले १८औं शताब्दीमा देशको एकीकरण अघि नेपालमा ऐतिहासिक उपस्थिति राख्नुपर्छ। २. विशिष्ट भाषा: समूहको आफ्नै विशिष्ट भाषा हुनु पर्छ। ३. विशिष्ट संस्कृति र परम्परा: समूहको अनौठो सांस्कृतिक अभ्यास, परम्परा, र रीतिरिवाजहरू हुनु पर्छ। ४. आत्म-पहिचान: समूहले आफूलाई एक विशिष्ट समुदायको रूपमा आत्म-पहिचान गर्नुपर्छ। ५. भौगोलिक पृथकता: समूहले केही हदसम्म भौगोलिक पृथकता वा विशिष्ट भौगोलिक सम्बन्ध राख्नुपर्छ। ६. आर्थिक अवस्था: समूहले परम्परागत रूपमा मुख्यधारा अर्थतन्त्रको भिन्न अर्थतन्त्रमा संलग्न रहनुपर्छ। ७. सामाजिक संगठन: समूहको विशिष्ट सामाजिक संरचनाहरू र संस्थाहरू हुनु पर्छ। यी मापदण्डहरूले नेपालका आदिवासी जनसंख्याको विविधतालाई संरक्षण र पहिचान गर्ने लक्ष्य राख्छन्, तर यी मापदण्डहरूमा केही त्रुटिहरू छन्, जसले विभिन्न समूहहरूको पहिचानमा विसंगति निम्त्याएको छ। राय र लिम्बूहरूको केस राय र लिम्बू समुदायहरूलाई नेपालमा आदिवासी समूहहरूको रूपमा मान्यता प्राप्त छ। उनीहरूले विशिष्ट भाषा, संस्कृति, र सामाजिक संरचनाहरू, साथै नेपालको एकीकरण अघि पूर्वी नेपालमा ऐतिहासिक उपस्थिति मार्फत स्थापित मापदण्डहरू पूरा गर्छन्। उनीहरूको भौगोलिक पृथकता र अनौठो आर्थिक अभ्यासले उनीहरूको आदिवासी स्थितिलाई थप सुदृढ बनाउँछ। तथापि, यी समूहहरूको ऐतिहासिक र आप्रवासी जटिलताहरूलाई मापदण्डहरूले पूर्ण रूपमा विचार नगरेको तर्क पनि छ। कतिपयले राय र लिम्बू समुदायहरू, अन्यहरूका साथमा, विभिन्न समयमा तिब्बत र भूटान जस्ता क्षेत्रहरूबाट आप्रवासी भएको सुझाव दिन्छन्, जसले "ऐतिहासिक निरन्तरता" को व्याख्यामा प्रश्न उठाउँछ। खस जनताको बहिष्कार खस जनतालाई, नेपालको लामो समयको उपस्थिति र महत्वपूर्ण योगदानहरू बाबजुद पनि, आदिवासीको रूपमा मान्यता प्राप्त छैन। खसहरू २६०० वर्षभन्दा बढी समयदेखि नेपालमा रहेका छन्, राष्ट्रमा सांस्कृतिक, सामाजिक, र आर्थिक योगदानहरू पुर्याएका छन्। विभिन्न क्षेत्रहरूमा फैलिएका र अन्य समुदायहरूसँग मिल्दाजुल्दा उनीहरूको विशिष्टता मापदण्डहरू अनुसार कमजोर देखिन्छ। निम्न बुँदाहरूले कसरी मापदण्डहरूले खसलाई बेफाइदा पुर्याउँछन् भनेर स्पष्ट पार्छन्: १. ऐतिहासिक निरन्तरता: खसहरू नेपालको गहिरो इतिहास भएको बाबजुद, मापदण्डको अस्पष्टताले उनीहरूको दावीलाई कमजोर बनाउँछ। २. विशिष्ट भाषा र संस्कृति: खस भाषा (खस कुरा वा नेपाली) र सांस्कृतिक अभ्यासहरू नेपालको मुख्यधारा पहिचानमा समाहित भएका छन्, जसले उनीहरूको विशिष्टताको तर्कलाई कठिन बनाउँछ। ३. आत्म-पहिचान र सामाजिक संरचनाहरू: खस जनताको व्यापक एकीकरणले उनीहरूलाई अन्य समूहहरूको जस्तो विशिष्ट समुदायको रूपमा आत्म-पहिचान गर्न गाह्रो बनाउँछ। ४. भौगोलिक पृथकता र आर्थिक अभ्यासहरू: खसहरूको ऐतिहासिक चलायमानता र आर्थिक एकीकरणले उनीहरूको आदिवासी स्थिति मापदण्डहरू अन्तर्गत कमजोर बनाउँछ। आदिवासी श्रेणीकरण मापदण्डमा त्रुटिहरू नेपालमा आदिवासी मान्यताका मापदण्डहरूमा केही त्रुटिहरू छन्: १. अस्पष्टता: "ऐतिहासिक निरन्तरता" र "विशिष्टता" जस्ता शब्दहरूको स्पष्टताको अभावले व्यक्तिपरक व्याख्याहरू जन्माउँछ। २. एकीकरणको सजाय: खस जस्ता समूहहरू, जसले ऐतिहासिक रूपमा मुख्यधारमा एकीकरण गरेका छन्, एकीकरणका लागि अन्यायपूर्ण रूपमा दण्डित गरिन्छन्। ३. पृथकताका लागि पक्षपाती: भौगोलिक पृथकता र आर्थिक विशिष्टतामा जोड दिनाले हालसालै पृथक समूहहरूलाई प्राथमिकता दिइन्छ।
@Sayangnuwa3 ай бұрын
के भन्छ याे।।। मङ्गोल बर्ण कोे राई लिम्बु हरु आदिवासी जनजाति हैन उत्पती भुमिपुत्र हो। कस्तो कुरा नबुझेको पदण्टे मुर्ख हो। खस मा पनि मङ्गोल रेस मूलबासी हो।। हो भने आर्य रेस आदिवासी हो। अर्को भूमिमा अर्कै जिन लिएर उत्पती भएको आधार मा भुमिपुत्र र आदिवासी ठहर्छ। आर्य हरु विशेष गरी अफ्रिकाकोे काला जिन भएको आर्य र रसियाको सेतो जिन भएको आर्य दुईटा एउटै बर्णका देखिन्छन् तर जिन मानवीय अस्तित्त्व भएको कारण एक अर्को लाई स्विकार गर्न सक्दैन। रह्यो मङ्गोल को जीन येललो हो। यल्लो जीन लाई एशियन रेस भानिन्छ। तेसैले यहां setamahurali थारु नेवा धिमल जीमाल जाति सबै मङ्गोल अनुहार सँग मेल खान्छ उनिहरू एउटै हो। मान्छेको7जात 4विसबा मा छैन् भने नेपाल देशमा मात्र कसरी हुन्छ नहुने कुरा सत्नार्थि हरूले बनायर उपाधि दिएको लाई मान्दै हिननु? स्मरण रहोस् राई लिम्बु नेवा थारु खस पहाडी मधेशी दुईटा बर्ण ले बनेको कम्युनिटी हो कास्ट होईन।। तिमिले हुमेन् सम्बन्धी रेसीयल डी एन ए चेक र ब्रुफ कसरी गरिन्छ भनेर बुज्न मैले एउटै ग्लोबल च्यानल को नाम भन्छु त्यो युट्युब मा सर्च गरी हेर्नू। Hanging chaina। । च्याब्रुङगे कल्चरका याक्थुङ लाजेलीहरू धेरै टाढा सम्म फैलेको अनुमान लगाउन सकिनछ।।
@ChamlingRai-r8u9 сағат бұрын
@@Sayangnuwa हिन्दु आर्य साम्राज्य बादी उपनिवेश बादी क्षेत्री बाहुन खासमा आदिवासी जनजाती दलित हो। तर हामी आखा चिम्से नाक थेप्छे यो देशको भुमि पुत्र मुलवासी मङ्गोल हो। अब सत्ता शक्ति बाट यी भ्रष्ट लुटेरा ठग क्षेत्री बाहुनलाई लात हानेर निकाल्नु पर्छ किनकि यी क्षेत्री बाहुन बिकास परिवर्तनको मुख्य बाधक अराजक तत्वहरु हो
@gangarai4542 ай бұрын
Wow
@thulokanchhalama84703 ай бұрын
Great good better Best coming. Future sciential And tekchnology Leader.of.nebal🐓🕰️🥀👍💮🌷🍄🌹💐✔️💯🙏🌸🐓
मंगोल नेशनल अर्गनाइजेसन क्रान्तिकारी संगठन प्रमुख को सत्य नेपाल का मतुवालि ले सुनुपर्ने र बुझ्नु पर्ने कुराहरू हुन जय मंगोल जय M.N.O.K..
@sabinlimbu43953 ай бұрын
स्याबस छ माननीय शक्ति चाम्लिङ ज्यु
@rajanpulami3 ай бұрын
Sahi kuro sir 👍👍
@nomcc86023 ай бұрын
❤❤❤❤❤ जय मंगोल
@MunifaMut3 ай бұрын
❤Wow jai manjolsir🙏🙏👍👍🌹🌹💯
@mrHonitti20 күн бұрын
जय मुल्बासी ❤❤
@bidurrai63712 ай бұрын
100% sahi
@dbrai42943 ай бұрын
Hamimulbasi
@jyambahadurtamang1461Ай бұрын
जय मंगोल जय मूल बासी❤
@sabinlimbu43953 ай бұрын
Jay mongal Sir
@birbahadur5198Ай бұрын
Good
@ganeshgarbuja3939Ай бұрын
J̌ai.mulɓasi.jai.hos
@IsaacNJRai3 ай бұрын
Greay leader ❤
@DaniyalThapaАй бұрын
प्रबक्ता रेन्छेन तामाङ ज्यु यो ७७ जिल्लामा सङगथान बनायर अभिया सुरुगर्नु पर्छ।
@DhurbaRaiiiАй бұрын
जै मङ्गोल
@mayashahi83773 ай бұрын
मुलबासी को लागी चेतना मुलक शीक्षा ❤❤❤❤❤❤
@Ningmasherpa-s4k2 ай бұрын
जैमंगोल हामी यो दशको मुलबुमि हौ
@princebabykidsvideo.98782 ай бұрын
Mno le dherai paati kholera Nepal ma Atangkakari bahun baadko antya garnu parxa 💪👍
@yatrimina36843 ай бұрын
कति लेखियो लेखियो जान्ने हरुको जमातमा ?? आदि--शुरुवात,शुरु शव्दकोष मा यस्तै छ । हामीले यसरी पढ्यौं र पढायौं पनि। आधि -आधा/५०% भने मूल--मूख्य । जनजाति- जसको चल अचल सम्पति केही छैन त्यो बर्गलाई भन्ने बुझेको छौं र हो पनि। अत: आदिबासी र मूलबासी भन्नू एउटै हो।
@DBSKirati2 ай бұрын
अभियान नछोड्नुस शक्ति चाम्लिङ ज्यू।
@khagendrathapa158411 күн бұрын
Jay mongol
@sabinlimbu43953 ай бұрын
हामी याक्थुङ लिम्बू समुदाय हरु काे मुन्धुम मा मुल बासि वा खाम्बाेङ बा सा , लुङबाेङ बा सा भनेर भनिन्छ सर
@binodlimbu57243 ай бұрын
Jai mongol👍️👍️👍️
@ex-4445Ай бұрын
Good bro im tharu
@princebabykidsvideo.98783 ай бұрын
Sakti Dai eauta MNo app bayera bisowma xariyeko mulbashi Lai xito bujauna sake ramro hunthyo mulbashi KO Sabai Kura tyo app ma rakhnu parxa.
@Mt.Chomolungma88483 ай бұрын
Good job 👍
@TulAale-k8n3 ай бұрын
Jay mulbasi
@DawadakpolamaDawalama2 ай бұрын
जै मुलबासी मंगोल
@ManjuLimbu-v3j13 күн бұрын
हामी पहिचान बादी मुलबासि
@ChyangbaPakhrin-d1p2 ай бұрын
जै मंगोल
@ThokThake3 ай бұрын
कोहि भ्रममा नपराै। आदिबासि र मुलबासि भन्नु एउटै हो। यो MNO नामक भाइरस हाम्रै लागि घातक छ।
@@ThokThake आदिबासि भनेको भारतिए हिन्दु शब्द हो र त्यस्को अर्थ पनि जे नेपाली खस भासामा छ तेहि हो र अङ्ग्रेजी अर्थ मा पनि कहि कतै देखि आएर लामो समय सम्म बस्ने लाई बुझाउछ! भने मुलबासि भनेको खस नेपाली भासा नै हो तर यस्को अर्थ जुन ठाउमा बसेकि छ तेहि ठाउमा उत्पति भएको र अङ्ग्रेजी मा indigenous हो भने indigenous को अर्थ भनेको तेहि ठाउमा उत्पती र बिकास भएको जो संग भासा सस्कार सस्कृति हुन्छ!
@GovindaGharti-lh5prАй бұрын
😢😢😢🤙बाहुन हरु लाई येहि कुरा मैले गरेको थिय तेस्को लागि लडनु पर्छ भन्छ्न
@RamChandraRai-rh2wk3 ай бұрын
🎉🎉🎉🎉🎉😢😢😢😢
@joshigaurijoshi3564Ай бұрын
नेपाल मा मंगोलहरु पुर्थिवि बन्नु भन्दा 1800 वर्ष अगाडि बसेको प्रमाण भेटियो ।
@DabariSasapurАй бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@yembahadurlimbu67042 ай бұрын
मुल्बसि मोङोल अब शास्क बन्नु पर्छ! सोसित भएर बस्नु हुन्दैन।
@yatrimina36843 ай бұрын
हामी मान्छे चार बङ्स भङ्गालो छौं। जन्मन्दै सङ्ख्या बढदै हाँगा बिंगा झिंजा मिजा हुँदै आज मान्छेहरुको जङ्गल भयो संसार। तर यो जङ्गल कहाली लाग्दो भयो, इमान्दारीता,निश्वार्थता,पवित्रता,सेवा कर्म,धार्मिकता,अध्यात्मिकता बिहिन मान्छेहरुको जङ्गल भएर यो अवस्था सृजना भएको हो। मङ्गोल हौं भन्नेहरु शब्दमा अल्झेर जिद्दी गर्छन तर बैचारीक एकतामा आउँदैन,यसो उद्देश्य मिल्ने सङ्ग सङ्गठनसित सहकार्य गर्दैन। अतिवाद भयो भने अघि बढन सक्तैन अर्थात व्यापक हुँदैन है मङ्गोल महोदय हो ?? म आमाबाट शुभकामना एवं सल्लाह पनि। सत्यको जय होस असत्यको हार होस ढिलै भए पनि।❤❤❤
@BabuBinae16 күн бұрын
तपाइले भनेको ठिक हो तर धेरै भन्दा धेरै गुरुङ मगर र राई लिम्बू हरु केपि सेरेको प्रचण्डेको पछिलागेर जियु जियु गरेर हिन्छन॥तपाई मात्र करायर केगर्ने॥
@rajendrabura3493 ай бұрын
जै MNO Krantikari संपुर्ण देश तथा बिदेशमा रहनु भएका संपुर्ण नेपाली मुलबासी दाज्यु भाइ तथा दिदि बहिनी र आमा बुवाहरुले यो Video लाइ स्यार कमेन्त र लाइक गरिदिनु होला। यो Video बाट के फाइदा ज्ञान पाउनु भयो जै मोङगोल 👍
@yatrimina36843 ай бұрын
सबै जान्ने भए,बैचारीक एकता छैन अनि सबै नापेश्वोर..
@DabariSasapurАй бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@SantoshKunwar-ed1iq17 күн бұрын
मंगोलिया कै हौं भारत बाट पनी अलाउदी खिल्जीले 12/13 औं सताब्दी मा नेपाल मां लखेटेको हों खसहरु पनि नेपाल को 22:48 मुलबासी हो।
@yatrimina36843 ай бұрын
मानव उत्पति कैलाश हिमालयमा भएको कथन सुन्दै आएको हो बुढापाकाहरुबाट र आजको २२/२४ बर्ष अघिबाट अध्यात्मिक गुरुसित प्रशिक्षण पाए पश्चात् स्पष्ट भयौं हो रहेछ। के को नेपालमा जन्मिनु ??अचम्म ! शुरुवातमा यो ठाउँमा खनी खोस्री गर्ने अर्थात भूमी आवाद गर्ने चाहिँ हाम्रो थेप्छे पूर्खाहरु हुन। अर्को अर्थमा आदिम कालमा थेप्छे पूर्खाहरुले घर बनाएर बसोबास गरेको हो। त्यसैले हाम्रो भूमी भन्न सकिन्छ। तर बङ्स भङ्गालो छुट्नु अघि एउटै माता पिताबाट चारै बर्गको जन्म भएको हो। अलि अलि गर्दै अघिको युग/पूर्खाहरु तिर फर्किएर हेर्नू र पुग्ने प्रयाश गर्नु तब बुझिन्छ। आज भोलीको भनाइ र लेखाइले मात्र हुन्न महोदय हो।
@issortamang12322 ай бұрын
Waha afai Mangol bhannu bho, ke hami Mangolia ko mulbasi ki Nepalko? Please yo question wahalai puryaidinu hola.
@SawravBiswa3 ай бұрын
mulbasi ko sifaris gari pau nuparyo
@ChyangbaPakhrin-d1p2 ай бұрын
शक्ति जी ! MNO मा तपाईं किन अटाउनु भएन? स्पष्टीकरण नदिएसम्म तपाईं कुरा यी खा
@yatrimina36843 ай бұрын
अरुले जनजाती भनेर बनाउँदा हुन्छ र ?? I. L. O. - means -- International L- Labour O - Organization
@thinker25643 ай бұрын
arey bhai yasta kura KZbin channel ma bhanera kehi huncha??? ki maidan ma utrinu paryo aafno samudai ko haq adhikar ka lagi aandolit hunu paryo, MNO-DGG ma ahiley dekhinu hunn, jab aafai ma ekjut hunu hunna ahankar abiswas cha ta kasri safal huncha. Leadership niswarth imandarita ka sath ekjut bhayera ladnu bhidnu paryo. Uta satta prasasan ley soshan gri raheko cha pidit banai raheko cha ta bolera kehi huncha. jawab dinu paryo.
@donerastrabadiАй бұрын
jati mulbasi. sukha basi bhayapani kehi khyasdainas bhai .. nepalko demography her pahila ani bol nepalko jamma 4% xas deshmaa basne thaunai napayara marlas