हिन्दु र बुद्ध धर्मबीच कुनै विवाद छ ? डा केशवमान र अभिषेक जोशीबीच कडा टक्कर ।। धर्मनिरपेक्ष के हो ?

  Рет қаралды 67,200

Churo Kuro TV

Churo Kuro TV

Күн бұрын

Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#prachanda
#ravi
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Dr Keshavlal Shrestha/Abhisek Joshi
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Пікірлер: 958
@devendramulkukhalingkirat5459
@devendramulkukhalingkirat5459 9 ай бұрын
ल राज्य देसको पहिचान हुन्छ भने भारतको हिन्दूस्थान भने झै बुद्द जन्मेको देस नेपाललाई पहिचान कै निम्ती किरात बुद्धरास्ट्र घोषणा गरौ र विश्व जगतलाई शान्तीको सन्देस बाडौ न जोसी जि ! डा शाक्यको अध्ययन र बिषय बिस्लेसनलाई सपोट र सलाम छ ! ✍️ डा साप एस्तो अती हिन्दूवादी सोच बोकेका पत्रुकार भनाउदाहरु सँग तपाईंले समय र बिचार दिनु नै भालुलाई किराती दन्ते कथा सुनाउनु जस्तै हो ! त्यसैले अगामी दिनमा हजुरले को सँग बोल्ने बुझ्ने र बुझाईको स्तरलाई मनन गर्न सक्ने मान्छेहरु सँग मात्र बिचार बिमर्श गर्नु राम्रो होला ! र अब तपाईं बाट नै यो नेपाललाई बुद्धरास्ट्र घोषणा गरी विश्वलाई शान्तीको ज्ञान दिनको निम्ती पहल होस् म एक सचेत किराती युवा बाट पूर्ण समर्थन हुने छ !🙏🏿✍️
@snepal74
@snepal74 8 ай бұрын
नमस्ते मित्र। सिद्धार्थको जन्म लुम्बिनीमा भएको थियो तर उनले बुद्धत्व भारतमा प्राप्त गरेका थिए। उनी बुद्धत्व प्राप्त गर्न किन भारत गए ? तपाईंसँग जवाफ छ?
@devendramulkukhalingkirat5459
@devendramulkukhalingkirat5459 8 ай бұрын
@@snepal74 छ त्यो बेला र अहिले पनि ध्यान र ज्ञानको लागि संसारको जुन भुमी पनि जसले पनि प्रयोग गर्न पाउछ ! हिन्दूस्थानमा ज्ञान प्राप्त गरेउ भन्दैमा बुद्ध भुमीलाई हिन्दूस्थान नै हो भन्न मिल्छ ? यो सब हिन्दूस्थानी दलालहरुले गर्ने र भन्ने कु तर्क हो 😳 😇
@snepal74
@snepal74 8 ай бұрын
@@devendramulkukhalingkirat5459 आत्मपरीक्षण गर्नुहोस्। सिद्धार्थ ज्ञान प्राप्त गर्नका लागि विभिन्न स्थानहरूमा जान सक्थे, तर उनले हिन्दुस्थान रोजे र त्यसको एउटा कारण छ। कृपया बुद्धका पवित्र पुस्तकहरू पढ्नुहोस् त्यसपछि हामी कुरा गर्नेछौं। अरूलाई दलाल राष्ट्रविरोधी भन्ने लेबल लगाउन सजिलो छ तर अर्थहीन छ।
@indrabhandari3749
@indrabhandari3749 Ай бұрын
यो केशबमान शाक्य जस्तो बुद्धिहिन मान्छे कसरी मन्त्री भयो?कसरी लुम्बिनी बिकास कोषको उपाध्यक्ष भयो?यस्तो हल्का फुल्का तर्क गर्छ ।यस्ले गर्ने तर्क त जँडियाहरुले जाँड पिएर बोले भन्दा हल्का छ।
@TheKobido
@TheKobido Ай бұрын
jhaat kirat rajye cahi kaile linchas ta
@yyakhaneer9799
@yyakhaneer9799 9 ай бұрын
अभिशेक जोशि बौलाह लाइ डा कैशब मान सग बहस गराउने पनि अज्ञानि र बौलाह हो
@surajthapa4608
@surajthapa4608 9 ай бұрын
अन्त्य मा ठिकै लाग्यो, फरक, अभिषेक जोशी देश भक्त स्वतंत्र पुरुष। Dr केशवमान पश्चिमा ले लाधिदिएको व्यवस्थामा आफ्नो स्वार्थ पूरा गर्ने,तत्पर ढोंगी राष्ट्र बाद, जसले गर्दा वैरी हरुले फाइदा लिन को लागि परिचालित पात्र जस्तो लग्योलो।
@HBR4295
@HBR4295 2 ай бұрын
अभिषेक आफै बाहिरबाट आको कसरि देशको माया गर्छर।
@mohanrana9134
@mohanrana9134 9 ай бұрын
डाक्टर शाक्य ज्यू को शालिन अभिव्यक्ति र सोच उच्च स्थरिय छ।सबै धर्म जात जाती को लागी उठाएको बुझिन्छ । अभिषेक एउटा एकल वदी सोच भएको केवल हिन्दू को वकालत गर्ने ब्यत्ति बुझिन्छ। कारण जहिले पनि अरू धर्म धर्म हैन अरू जाती जाती हैन भन्नेसोच बोकेका हुन ।छोटो सोच भएको । धरान का मेयर लाई पास्टर सम्म भन्न भ्याए । भारत मा हिन्दू बाट वैदिक अहिले सनातन मा झरदै। उमेश जी लगायत सबै टिम लाई धन्यवाद
@Santosh-c2t
@Santosh-c2t 7 ай бұрын
Kun part ko video ma Avishek jiu le ekalbadi pan dekhaunu bhayo bhannu ta sir. Pura video hernu ta bhako chha ni?
@rajibchitrakar2679
@rajibchitrakar2679 6 ай бұрын
Science journey channel hernus yiniharu ko dhoti khuski halchha youtube.com/@ScienceJourney?si=nLx6tskKZeaKEMPr
@hdhhhs3950
@hdhhhs3950 2 ай бұрын
उस्को भनाइ राज्नितिक छ कुरा बुझ हो बुद्ध राष्ट्र बनाउ तर राज्नैतिक कुरा घुसाउनु भयन
@972gyanen
@972gyanen 9 ай бұрын
आहा साह्रै राम्रो प्रस्तुति विद्धान महानुभावहरु साधुवाद फेरी यस्तै तर्क सुन्न हेर्न पाइयोस सबैको जयहोस्🙏🙏🙏❤
@ramesharyal4811
@ramesharyal4811 9 ай бұрын
अभिषेक जोशी धेरै मिलानसार धेरै धेरै धेरै बौद्धिक प्रणाम जोशीलाई,
@amarlama7844
@amarlama7844 6 ай бұрын
इन्डिया बाट लखेटेको भतुवा अबिसेक कानुन को कुरा गर्छ साला कुकुर
@gidontamang7322
@gidontamang7322 8 ай бұрын
210 बर्ष सम्म हिन्दु राष्ट्र हुदाँ कहाँ बिकाश भयो।
@sandip9863
@sandip9863 9 ай бұрын
अभिषेक सर हजुरको कुरा एकदम १००% सही हो।..हजुरले रिसर्च गरेर सम्झेर बुझेर पढेर दुनियाको बुझेर बोल्नुहुन्छ।
@RLP90Gdpy-qv8jt
@RLP90Gdpy-qv8jt 9 ай бұрын
बुत्रोको सहि त्यो मुल अन्पट हो
@peacefullmusicandvideos250
@peacefullmusicandvideos250 9 ай бұрын
Abhishek sir original itihas padnus tyo bramhan le gaf layera lyako padhera arulai bhram xarnu matra ho hindu ko saabdik artha k ho youtube maa science journey ya ta rational world ko vieos hernu hola
@nabinniraula2344
@nabinniraula2344 8 ай бұрын
​@peacefullmusicandvideos250 नस्तिकहरुले जे पनि भन्छ जो आफू र आफ्नो मात्र राम्रो अरु सबै jhuto भन्ने मानसिकता बोकेका हुन्छन
@nabinniraula2344
@nabinniraula2344 8 ай бұрын
तिमी हरु ले गरेको गफ चाहिँ हामिले पत्याउनु पर्ने
@nabinniraula2344
@nabinniraula2344 8 ай бұрын
​@@RLP90Gdpy-qv8jtतिमी चाइ विद्वान होला होइ
@rpseadie
@rpseadie 9 ай бұрын
नेपालमा यो डा लेखनेहरु एकाध बाहेक़ सबे देशमारा पाताकी प्रमाणित भएका छन ।।।
@urgenlama7302
@urgenlama7302 9 ай бұрын
हिन्दु धर्मको वकालत गर्ने बाहेक भन्न खोज्नु भएको होला होइन त सर ।
@somomayatamang461
@somomayatamang461 9 ай бұрын
बुद्ध जन्मेको देश हो खासगरी त नेपाल बुद्ध रास्ट्र हुनुपर्ने बिडम्बना हुन् सकेन के गर्नु
@deepakbhandari748
@deepakbhandari748 9 ай бұрын
Isrial christian country hunu parni teso vaya ta
@nabinniraula2344
@nabinniraula2344 8 ай бұрын
तेसो भय पूरा बिहारि नेपाली हुन होइन त
@nabinniraula2344
@nabinniraula2344 8 ай бұрын
बिहार पनि त बुद्ध ले बनायका थिय
@purnatulachan5032
@purnatulachan5032 8 ай бұрын
बुद्धराष्ट्र हुनु ज़रूरी 🙏🧘🏻‍♂️🙏
@KARKIFARSABAHADUR-lb7qd
@KARKIFARSABAHADUR-lb7qd 8 ай бұрын
बुद्धिस भनाउदा यसरी खुलेर इसाईको दलाली गर्छन् 81% हिन्दु भएको देश हो
@arjungurung5606
@arjungurung5606 9 ай бұрын
डाक्टर साबको धेरै ज्ञान छ र अनुभव छ ।
@kishorpoudel6124
@kishorpoudel6124 9 ай бұрын
Kitabko kiro matra rahehan baki knowledge ta rahenacha
@arjungurung5606
@arjungurung5606 9 ай бұрын
@@kishorpoudel6124 अरु जस्तो छल कपट आउदैन । इतिहास र भएको देखेको कुरा भन्छ ।
@kishorpoudel6124
@kishorpoudel6124 9 ай бұрын
@@arjungurung5606 ithihas ko kura ni uhama alpa gyan vayeko dekhiyo ek dharma habi vayera baki sabai pachi pareko cha vannu vayo but tamam gumba ani math mandir baniyeko ithihas kayamnai cha gautam buddhalai vagawanko darja diyera puja garne chalan pani ithihasmanai cha tera hijoka hindu buddist ani aaja aayera christian banera hamilai samman vayena vane chai yo thik haina hami jati vagawan ko vakti garchau tyati bauda dharma prati asta cha ra sir nihuraune garchau tyasto apaman gare jsto ta lagdaina tesaile galat kurako pachi lagera apasi sadvab kharb garnu galat kura ho yasle kasailai pani faida gardaina.
@bijayshanker6321
@bijayshanker6321 9 ай бұрын
अभिषेक जोशी साच्चिकै Great हो। यो बौद्धिकता लाई निरन्तरता दिनुहोस
@Chinari-o9u
@Chinari-o9u 9 ай бұрын
बुद्धम शरणम गच्छामी 🙏🙏🙏
@लाहुरेकोछोराम
@लाहुरेकोछोराम 9 ай бұрын
वास्तवमा हिंदू धर्म भनेको पाखण्डी हरुको झुण्ड हो झै लाग्छ हमैशै धर्म को नाम मा एक किसिमको डर दिएर लुट्ने राज गर्ने या होच्याउने अछुट बनाउने जस्तो भारत र नेपाल मा प्रचलित छ । डण्ते कथा सुन्न मजा आउँछ तर त्यसको विश्वास गर्नु हुदैन । त्यसैले यथार्थ मा बाँचौ 🙏🙏🙏
@jonigautam6819
@jonigautam6819 Ай бұрын
Dherai jana rahachas.
@hitmansherchan559
@hitmansherchan559 3 ай бұрын
यस्ता मुजी हैसियत नभएको झुसे लाइ दा केसबमान सङ्ग बहस बनाउनु नै गलत हो
@mespangrai5240
@mespangrai5240 9 ай бұрын
1. डा. शाक्य बुद्धिस्ट हुनु हुन्छ - बुद्दिजीवी हुनु हुन्छ , नम्र र शालीन भएर - तर्कपूर्ण तरिकाले बोल्नु भएकोछ! तर , कति ले क्रिश्चियन, डलर खाने भन्दै गाली गरेको देखियो कमेन्ट हरु हेर्दा! ( सारै दुख लाग्यो ) 2. फरक मत राख्ने सबै लाई - क्रिश्चियन भन्दै गाली गर्ने? यस्तै हो सभ्य र बौद्धिक चलन? कस्तो संस्कार र मान्यता को विकास हुदै छ , हामी मा ? 3. नेपाललाई धर्म निरपेछ्य के डा. शाक्य ले बनाएका हुन् ???
@nischal0044
@nischal0044 8 ай бұрын
अनि नेपालमा कुनै व्यक्ति इसाइ हुनु गलत हो त ?
@mespangrai5240
@mespangrai5240 8 ай бұрын
@@nischal0044 Sir, कसरी भए भन्नेमा भर पर्छ! 1. सोझा सिधा हरुलाई अन्ध बिश्वासमा पारी , रोग निको हुन्छ, स्वर्ग पुगिन्छ भन्दै अथवा कुनै प्रलोभनमा पारी बनाएको/ बनेको ठिक हैन! 2. कोही आफै गहिरो अध्ययन गरी व्यक्तिगत धारणा बनाएर लाग्छन भने - त्यो संबिधान र मानव अधिकार भित्र पर्छ - ठिक छ! 3. मेरो व्यक्तिगत बिचार स्वधर्म मान्नु राम्रो हो! ( मेरो बिचार अरुले मान्नु पर्छ भन्ने छैन! प्रत्यक नागरिकको व्यक्तिगत स्वतन्त्रता लाई म सम्मान गर्छु)
@shivadevkota5842
@shivadevkota5842 9 ай бұрын
अभिशेक भन्ने मान्छे विद्वान हो! जसलाई हिन्दुधर्म ग्रन्थ, त्रिपिटक, बाईबल लगायत प्राय सबै धर्मग्रन्थ को ज्ञान छ! Brilliant!
@peacefullmusicandvideos250
@peacefullmusicandvideos250 9 ай бұрын
अधकल्चो ज्ञानले के गर्नु र
@budherumba5731
@budherumba5731 9 ай бұрын
Gobar le variko gyan ko kei artha xaina
@arpan2342
@arpan2342 9 ай бұрын
पत्रकार र अभिशेख जि दुबै ब्राह्मण बादी चिन्तन बाट ग्रसित जस्तो लागो।
@kishorpoudel6124
@kishorpoudel6124 9 ай бұрын
Timra dharma niriakchya le garda buddhist dharma nai sakina lageko cha chetri bahunle garda hora sochnai nich vayesi kasari ramro huncha.
@sarangjet777
@sarangjet777 9 ай бұрын
Dr. Keshavan Shakya spoke 100% right...!!
@nabinniraula2344
@nabinniraula2344 8 ай бұрын
without any evidence
@dbcnepal9315
@dbcnepal9315 9 күн бұрын
उमेश सुवेदी बाट ऋषि धमलाले धेरै कुरा सिक्नु आवश्यक छ ।
@chandragurung8309
@chandragurung8309 9 ай бұрын
Dr keshab man ji kura 100% right xa abishek joshi ko kura dharma nirpakchhiyeta thik xaina hindu rastha hunu parxa vannu galat xa yesto kura garxa vane nepal ma hoina hindusthan tira janu
@nabinshakya5511
@nabinshakya5511 9 ай бұрын
पाली भाषा पहिलो हो कि सस्कृती भाषा पहिलो हो ???यही बाट प्रमाणित हुन्छ ।। research paper बाट बहस हुनुपर्यो ।।।।
@deeplimbu4469
@deeplimbu4469 9 ай бұрын
केशब शाक्य ज्युकाे तर्क १०००% सहि छ👍
@Hitler-12345
@Hitler-12345 9 ай бұрын
Christan vayeka Matwali lae ramro lagi halxa ni..😂😂
@nabarajtamang5259
@nabarajtamang5259 9 ай бұрын
Don’t you see brother how many time he’s flows ?? Don’t you see he can’t debate with abhiseks argument?? Don’t you see brother?? All time avisek finished his encounter, he always changes topic ??. I’m Buddhist but I will stand with truth and anybody with good brain and logic, he can see what they talking about and who is getting flows
@DikshantRana-oj1zg
@DikshantRana-oj1zg 9 ай бұрын
He is one of the Dollere Dr.what to expect more ? 🤣🤣🤣
@DikshantRana-oj1zg
@DikshantRana-oj1zg 9 ай бұрын
Dr.Keshavman is also destroying Buddhism being Dollere Christian .😡👎
@Hitler-12345
@Hitler-12345 9 ай бұрын
@@nabarajtamang5259 Abisekh is talking about truth history ..so he always win...🙏🙏🙏
@skmagar1991
@skmagar1991 9 ай бұрын
भूटान को मात्र हइन मंगोलहरू भएको देश हरू हेर न ! यो बाहुनहरू ले चलाईन्जेल नेपाल र भारतमा कहिलै प्रगती हुदैन , भारतमा चै जनसंख्या धेरै र अन्य जातीहरू भएकोले गर्दा अलिकती भाको होला तर नेपालमा खै त ?
@Prem_kaidi
@Prem_kaidi 9 ай бұрын
नमस्कार सबैजनालाई, जय गोरख🙏🇳🇵🇳🇵
@sachinkhadka7847
@sachinkhadka7847 9 ай бұрын
जय गोरख❤
@indiragurung8736
@indiragurung8736 9 ай бұрын
Dr . शाक्य ज्यु right पक्षमा बोल्नु भाको छ।
@donerastrabadi
@donerastrabadi 4 ай бұрын
abishyak le k galat boleko xa ra kesab maan le k sahi boleko xa yauta example deu ta bhai
@BCRaai
@BCRaai 9 ай бұрын
नेपाल हिन्दू हरुको मात्रै राज्य हो ? के को जहिले हिन्दू राष्ट्र हिन्दू राष्ट्र ? यो २१ औ सताब्दी मा आएर पनि घण्टा जस्तो एउटा धर्मको वकालत गरेर हिद्छ यो अभिसेक के के हो कोनी ! सबै धर्म को सम्मान गर्छस भने एतिकै गर्न किन हिन्दू राज्य नै चाहियो ?? हामीलाई चाहिएन एउटा हिन्दू को राज्य, नेपाल हामी सबै को हो । जबर्जस्ति ??
@yourgoogle...434
@yourgoogle...434 9 ай бұрын
Yes ❤❤❤
@dharmalaluranw7328
@dharmalaluranw7328 9 ай бұрын
राजा आउनु भयो भने बालेन प्रधानमन्त्री हुनुपर्छ। जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻🙏🏻
@Usr-NAMASTE12-
@Usr-NAMASTE12- 9 ай бұрын
त्यही त तिमीहरू पनि रेस र डी एन ए कै आधारमा हिडेको छस त।। मुख्य कुरा त उत्पति मुलबाशि ले मात्र अधिकार पाउँछ । त्यही नदिन। हिजो अस्ति मात्र ५०० वर्ष भयो बाहिर बाट आएको हरू हिन्दू राज्य खोज्छौं लाज लाग्दैन ??
@kumarsundas9624
@kumarsundas9624 9 ай бұрын
यि डाक्टर को मुहार देख्दा टिठलाग्दो हाम्रो देश का डाक्टर भन्ने हरूनै अभिसाप हुन।
@DikshantRana-oj1zg
@DikshantRana-oj1zg 9 ай бұрын
💯% TRUE 👍👍👍
@BhumiRajRai-f6y
@BhumiRajRai-f6y 3 ай бұрын
vhae dakatar ko kura ma 100 parsen sateta xa ok
@anuprashpradhaan
@anuprashpradhaan 2 ай бұрын
हिन्दूहरूको विरोध गर्दै हिन्दू र बौद्ध माझ मतभेद ल्याउनमा डा० साहब उत्साहित देखियो । के साच्चै नेपालीहरू आपस्तमा हिन्दू र बौद्ध बनेर लडदा लाभ छ ? नेपाल हिन्दू राष्ट्र हुॅंदा नेपाली माटोको सबै धर्महरू सुरक्षित थिए। किन ? कसरी? किनभने नेपाल धर्मनिरपेक्ष देश नै थिएन । धर्मनिरपेक्ष नहुदा अर्थात धर्म संरक्षित राष्ट्र हुॅंदा , धर्मवादी राष्ट्र हुॅंदा कसैको धर्मपरिवर्तन नै हुॅंदैन थियो। धर्मपरिवर्तन नहुॅंदा बौद्धहरू बौद्ध नै रहन्थे, इसाई बन्दैन थिए। किरातहरूको माटोमा, किरात भुमीमा चर्चहरू नै बनिन्दैन थिए। नेपाललाई बौद्ध, किरात र नेपाली हिन्दू धर्मवादी, धर्म संरक्षित राष्ट्र बनाए सम्भव छ र आवश्यक पनि। धर्मनिरपेक्ष हुनु भनेको तपाईको छोराछोरीको खतना हुनु हो , आफ्नो पितापूर्खा, कुल-पितृ, इष्ट, आफ्नो गुम्बा‌ र देवरालीहर घटेर जानु हो । बाहुनहरूको विरोधको अहममा अन्धो बनेर धर्मनिरपेक्ष बन्यौं भने भोली हाम्रो नयाॅं पिॅंढीहरू न बौद्ध रहनेछ , न किरात ।
@NobelRatnam
@NobelRatnam 9 ай бұрын
डा. केशव मान जस्ता वरिष्ठ ब्यक्ती संग बहस गर्दा लेभल मिल्नु पर्छ।
@nabinniraula2344
@nabinniraula2344 8 ай бұрын
डाक्टर होइन हौ daka ho daka
@KARKIFARSABAHADUR-lb7qd
@KARKIFARSABAHADUR-lb7qd 8 ай бұрын
एस्ता इसाईको दलाल के को डाक्टर
@subarnalimbu569
@subarnalimbu569 8 ай бұрын
डा . केशवराज ज्यु को तर्क अती आधुनिक र सन्धर्बिक छ l
@shailendramaharjan
@shailendramaharjan 9 ай бұрын
Dr. Keshav Man Shakya is Great, Clear n Truth cha. 🙏🙏🙏
@nabinniraula2344
@nabinniraula2344 8 ай бұрын
यस्ता पनि डाक्टर अरे बरु डाका चाइ हो 100%
@nabinniraula2344
@nabinniraula2344 8 ай бұрын
He is a joker not doctor
@shailendramaharjan
@shailendramaharjan 8 ай бұрын
@@nabinniraula2344 बिना अध्यनका भेडाहरूलाई लाग्ने यस्तै हो ।
@shailendramaharjan
@shailendramaharjan 8 ай бұрын
@@nabinniraula2344 जोक्कर यस्तै पाखेहरूलाई लाग्ने हो ।
@nabinniraula2344
@nabinniraula2344 8 ай бұрын
@@shailendramaharjan तराई भेगमा बस्नेलाई पाखे भन्नेको बुद्धि हुनत सिनो खानेको बुद्धि कहाँ हुन्छ र
@dearzindagi555
@dearzindagi555 8 ай бұрын
आर्कियोलॉजिकल प्रमाण अनुसार बुद्ध कालमा हिन्दुनै थियन बुद्ध कालको प्रमाण जति पनि छ तर हिन्दु को प्रमाण भयको भनेको १००० पछि मात्रै छ
@SomTamang-x2w
@SomTamang-x2w 9 ай бұрын
डा. केशब मान शक्य सत्य हुनु हुन्छ
@sachinkhadka7847
@sachinkhadka7847 9 ай бұрын
बिचारा dr. लाई राम्रो ग्यान नै रैन छ😂
@veesalgurung2473
@veesalgurung2473 5 ай бұрын
एक दमै राम्रो बहस❤ , म बुद्धिष्ट भए पनि मेरो मनमा भगवान प्रतिको आस्था र विश्वास कहिले टुट्ने छैन 💕💕🕉️🕉️
@GaneshLama-l5l
@GaneshLama-l5l 9 ай бұрын
धर्मनिरपेक्ष घोषण भएको केही बर्ष भयो तर राज्यको तथ्यांक बर्सिकबजेट हेरौ भने अहिले पनि सबैभन्दा राज्यको लगानी बजेट हिन्दु धर्म र हिन्दु मन्दिर निर्माणको लागि नै पहिलो प्राथमिकता राखेर राज्यले बजेट छुट्याएको छ अहिले पनि कहाँ भयो हिन्दु धर्म माथी प्रहार भरु राज्यले नामको मात्र धर्मनिरपेक्ष घोषण गरेको छ।
@mespangrai5240
@mespangrai5240 9 ай бұрын
Christian ati nai badhe bhanne halla pite pani tatthyanka le tesari badheko dekhinna
@jonigautam6819
@jonigautam6819 Ай бұрын
Christian ko jasto jasta mandir banaudai hedako chaina hindu harula nata kosailie hindu dharma maan bhanara force garako cha.
@Akshara_mission
@Akshara_mission 9 ай бұрын
राम्रो बहस भएछ ल बधाई छ चुरो टिभीलाई ...
@dhanrana2558
@dhanrana2558 9 ай бұрын
बुद्ध विष्णु काे नवौं अवतार होईन हो भने हिन्दुले बुद्ध लाई किन पूजा गर्दैन?
@rajibchitrakar2679
@rajibchitrakar2679 6 ай бұрын
Science journey channel hernus yiniharu ko dhoti khuski halchha youtube.com/@ScienceJourney?si=nLx6tskKZeaKEMPr
@mallok3425
@mallok3425 9 ай бұрын
पत्रकार लिले सहि भन्नुभयो यो एपिसोडलेब्बिवाद सिर्जना गर्न मदत गर्छ
@jayabista6126
@jayabista6126 9 ай бұрын
डाक्टर ले केहि कुरा चपाएको लागो।सत्य सत्यै हुन्छ।असत्यमा सिर झुक्छ सत्यमा सिर झुक्दैन।जे होस् कुरा सुन्दा मजा आयो।धेरै बिज्ञ चाइ अभिषेक सर नै लाग्यो।
@KamalAbhinashTamang
@KamalAbhinashTamang Күн бұрын
जय बुद्ध🙏 वली तथा मंस भगवान, पीत्री तथा चाड पर्वको नाम गरी चढाएर आफ्नो श्वार्थ पुरा गर्ने चलन बन्द गरौं । धर्मको निम्ती कलंक नवनौ र पीत्री माथी कुकर्म नथपौ। बुद्धको जन्म भुमीमा बुद्ध दर्शनलाई ओझेलमा पारी यी अधर्मीहरुले फाईदा लुटी नेपाललाई विश्वको तेस्रो मुलुकमा पारेर यो दुर्दशा भोगीरहेका छौं। हाम्रा केही मंगोलीहरु सान्सद मन्त्री भए तर संकुचीत सिद्दान्त बोकेर हिडेकोले आफ्नै स्वार्थपुर्ती तर्फ लागे र हाम्रो धर्म देश ओझेल्को ओझेलमै रह्यो। बुद्ध दर्शन सिरोपर गरी स्वयं लगायत सारा मातारुपी प्राणीको संरक्षण गरौं । जय हुद्ध 🙏
@Abindo344
@Abindo344 9 ай бұрын
1000% sahi Dr. Sab
@ramharisapkota1609
@ramharisapkota1609 9 ай бұрын
आजका डीभेड का कुराले दूईजना बीषेश ब्याक्ती हुन मीलेर जादा राम्रो
@DikshantRana-oj1zg
@DikshantRana-oj1zg 9 ай бұрын
ABHISEKH JOSHI SIR 💯% TRUE & RIGHT EXPLANATION 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@bikashgurung2185
@bikashgurung2185 9 ай бұрын
Hindhu bhaneko k ho mahodaye yesko tarka k ho janna pamna
@Hitler-12345
@Hitler-12345 9 ай бұрын
​​@@bikashgurung2185 Tero bau ho ahile Yeti buj veda 🐑🐑🐑🐑 ..bomjan balatakarii ko chela pariss kya ho..😂.
@nabinniraula2344
@nabinniraula2344 8 ай бұрын
@@bikashgurung2185 hindu bhaneko -divine unity of nepal and hindustan ho (Hi-hinduatan, N-nepal D-divine U-unity
@bikashgurung2185
@bikashgurung2185 8 ай бұрын
@@nabinniraula2344 haha hasaidiya
@chakratandav2556
@chakratandav2556 8 ай бұрын
@@bikashgurung2185Hindu sanatan vaneko world ko purano dharma ho
@manifestbliss88
@manifestbliss88 2 ай бұрын
यो अन्तर्वार्ता नै धर्म निरपेक्षताको सुन्दर उदाहरण हो । 🙏🏻
@palden74
@palden74 9 ай бұрын
अभिषेकजी ईसाई फस्टाउनको कारण त्यो पनि त होला नि।! अझै साँचै भन्नु हो भने इसाईका मूल पास्टरहरू हुन्छ नि माथिको त्यो के के भन्छ नि त्यो त तपाईहरुकै समुदायकाहरु छन्। हिन्दूहरूमा केही न केही थिचो मिचो भएर नै उनीहरु त्यहाँबाट पन्छेको पनि हुन सक्छ नि।
@LafaMagar-i1b
@LafaMagar-i1b 19 күн бұрын
सबैभन्दा पहिला हामिसबैले यो बुझ्नु जरुरी छ कि हिन्दु भनेको धर्म होइन , हिन्दु भनेको एउटा वाद हो "हिन्दु वाद" धर्म भनेकोत "वैदिक सनातन धर्म" हो, बाैद्द धर्म हो, ईस्लाम हो, क्रिश्चियन हो।हिन्दु धर्म होइन एउटा वाद हो।सबैलाई चेतनाभया।
@madanadhikari2175
@madanadhikari2175 9 ай бұрын
मनन् योग्य छ,अभिसेक सरको,डा साहेवले तर्क दिन सक्नुभएन।धर्म निरपेक्ष राम्रो हुन्थ्यो भने मेलमिलाप खै?झगडा किन?शान्ति न चाहनेको लागि निरपेक्ष?
@padamgurung1432
@padamgurung1432 Ай бұрын
हिन्दू धर्मले बाँकी अरु धर्महरुलाई थिचोमिचो गरेको छ नि । धर्मनिरपेक्ष राम्रो हो, हिन्दू राष्ट्र मात्रै हुनु भनेको हिन्दूको मात्रै राष्ट्र हुनु जस्तो हो भन्ने डा.केशवमानको बुझाई निकै राम्रो लाग्यो ।
@nbhandari100
@nbhandari100 9 ай бұрын
तपाई पत्रकार महोदय लाई धार्मिक हुनुपर्छ देशको धर्म हुन्छ भन्ने त्यस्को उदाहरण हुन बेलायत , जापान र साउदी कतार आदी धार्मिक मुलुक हुन र त्याहा राजा पनि छन।
@bhuwansinglimbu7686
@bhuwansinglimbu7686 9 ай бұрын
Mahasaya ma U.K. ma xu cristion dharma manxan tara cristion nation vandaina Japan ma budha dharma manxan tara budha nation vandaina Nepal chahi hindu rasta are terima jhyakne alu
@ncvlogs100
@ncvlogs100 2 ай бұрын
यस्ता अनपढ जोशीलाई के थाहा राजनीति अलिकति धार्मिक गाली गर्न मज्जाले आउँछ। उसमा phd गरेको छ।
@cklimboo8306
@cklimboo8306 9 ай бұрын
Very knowledgeable debate.🙏🙏🙏
@dbcnepal9315
@dbcnepal9315 9 күн бұрын
अभिषेक जोशीको अध्ययन र ज्ञान धेरै माथी छ ।
@rabintamang6145
@rabintamang6145 9 ай бұрын
केशब मान काे कुरा मनन याेगेछ
@roshankc1128
@roshankc1128 9 ай бұрын
अभिषेक जोसि को भनाइ ठिक छ किन भने आफ्नो देश को मैलिक धर्म लाई हामी नेपालो ले अङ्गाल्नु पर्छ हामी चाहे हिन्दु होस या बुद्ध कुनै फरक छैन
@lalkajishrestha7797
@lalkajishrestha7797 9 ай бұрын
In the case of Nepal secular means converting Hindus and Buddhists into christian. If it goes like it , there will be no Buddhists in Nepal.
@aashutoshgamer5574
@aashutoshgamer5574 9 ай бұрын
नेपालमा धर्म निरपेक्षता ल्याउनुको मुख्य उदेश्य नै बौद्ध र हिन्दू सनातनी सखापै पार्न डलरले क्रिशचियन बनाउन ल्या एको हो।
@rajvaibajracharya4234
@rajvaibajracharya4234 9 ай бұрын
99% Pastor belong to Hindu Brahman and they are into the mission of converting hindu in Christian. In few decade Nepal will be either christian country and big war of religion gone break out
@mespangrai5240
@mespangrai5240 9 ай бұрын
Your assumption and opinion is not supported by data and evidence. please look at the census. There is no change between 2011 and 2021 censuses - check the population percentages of Christians, Hindus, Buddhists etc.
@urgenlama7302
@urgenlama7302 9 ай бұрын
Buddhism believes in quality not quantity , our main aim is to pass down Buddhist lineage in a pure form .Buddhism is wisdom based path that is why Chistian in Europe and America are converting into Buddhism. It is estimated that about 25 millions of Americans will convert into Buddhism wheras, same number of Buddhist population ib Asia will convert into Christianity. Father Fransisco was appointed to do research on a mitaculous phenomenon that is seen in a Dzogchen Practicioner ( highest vajrayana practice) called "Rain bow Body", where Dzochen masters body dissolve into light and vanish and during that time rainbows are seen in sky and trumpet sounds are heard and pleasing scents can be smelled during those phenomenon .
@tomalama1188
@tomalama1188 8 ай бұрын
@@
@krishnakumarrai7248
@krishnakumarrai7248 9 ай бұрын
हिन्दु सिन्दु नदिको कारहणले भएको हैन , हिन्दुको विस्तर सिन्दु घाटिबाट सुरु भयो भन्ने एउटा गलत इतिहास हो , यो कुराको खानतलास गरि सकिएको कारण त्याहा कुनै पनि हिन्दुत्व वाला पुरातत्त्व केहि पनि पाएन तर जति पाइयो सबै बौद्धिस धर्मका पुरातत्त्व मात्र पाइयो । अहिले सम्म कहि कतै हिन्दुत्व को केहि पनि पाएना र अव आउदैनन पनि किन कि छदै छैन ।
@Noah-wr8wd
@Noah-wr8wd 8 ай бұрын
Dr. Is 100% right
@kedarbhaktapathak4464
@kedarbhaktapathak4464 9 ай бұрын
डा. सापको तर्क सुन्दा बुहारीले नुहाई रहॅदा ससुराको मान राख्दा पेटीकोटले टाउको छोपेको मन्दबुध्दिले सुनेको जस्तो लाग्यो।
@santamanrai1201
@santamanrai1201 9 ай бұрын
हिन्दुहरुको एउटै आरोप के छ भने स्वतन्त्रता दियो भने कृष्चियानिती बढ्यो ! तर यो देखावटी आरोप हो ।किन भने उनिहरु भनी रहेका छन कि कृष्चियन हुने हरुमा बाहुन क्षेत्री हरु भन्दा दलित र किरात र बौद्ध अनुहारकै छ्न । त्यसो भए उनिहरुलाई के को किन चिन्ता ? उनिहरुलाई चिन्ता त यो हो कि यहाँका बौद्ध किरात र दलित हरुलाई त उनिहरु दबाएर राख्न सफल थिए , हाम्रो चाडबाड मान भन्दा पनि मानेकै थिए , आफ्नो धर्म हिन्दु लेख , र हो भन भन्दा पनि मानेकै थिए , आआफ्नो मन्दिर हरुमा पुजारी बाहुन राख , तिमिहरुले छोड भन्दा पनि छोडेकै थिए , गाई गोरु काट्न पाइदैन भन्दा पनि काट्दैन थिए । तर कृष्चियन हरु आए पछि उनिहरु धर्म नमान्ने भए , चाडबाड नमान्ने भए , आफ्नो कुलपुजा हरुमा काटि आएको गाईगोरु नकाट भन्दा पनि नमान्ने भए , त्यसैले उनिहरुको आपत्ती यहाँनेर हो । नत्र कृश्चियन भएर उनिहरुको संख्या घटेकै छैन । हातको औंलामा गन्न सकिने हरु बाहुन क्षेत्री कृश्चियन भएका छन त्यो पनि कृश्चियनको पुजारी अर्थात पाष्टर भएर हालिमुहाली गर्ने ठाउँमा छन । त्यसैले उनिहरुले धर्म परिवर्तन गर्न नपाइने भन्ने नाउँमा यसरी कठोर पुर्वक बिरोध गर्छन ।के सँधै दलित र बौद्ध किराँत हरु यिनिहरुको अत्याचार सहेर बस्ने हो ? यिनहरुलाई गाई पशु काट्दा टाउको दुख्ने हरु पशुको नाँउमा मान्छे काट्छु भन्छ , यो कुनै धर्म ले भन्छ ? त्यसैले उनिहरु सोझा सिधाहरुलाई के भन्छ भने कृष्चियन भयो भने सबैलाई सैतान भन्छ , के तिमिहरु सैतान बन्न तयार छौ ? भनेर तर्साउछन । कृश्चियनले त अन्य धर्मिहरुलाई सैतान मात्र भन्छन त्यत्ती न हो तर बाहुन हरुले त अछुत भन्छन , कुजात भन्छन , बेधर्मी , म्ल्हेच्छ भन्छन , असुर भन्छन , दानव भन्छन , दैत्य भन्छन , अनुहार हेर्न हुँदैन छिटो हाल्नु पर्छ भन्छन , भने यसरी मान्छेले मान्छेलाई जानवार भन्दा निच ठान्छन भने कृश्चियनहरुले त त्यही सैतान भन्ने त हो ! त्यो पनि अमेरिका युरोप बाट कुइरे आएर भन्ने होइन त्यही हाम्रा नब कृश्चियन दाजुभाई हरुले त भन्ने हो । बाहुन हरु बाट त्यत्रो अत्याचार सहेका थियौं भने अब त्यसको तुलनामा सैतान भनेको त केहि होइन ।
@dalbahadurmagar9404
@dalbahadurmagar9404 9 ай бұрын
Doctor ko xeu ma yesto fatha patakkai suhayena😂😂😂
@nabinniraula2344
@nabinniraula2344 8 ай бұрын
एउटा अपराधी ले अर्कोलाइ पनि अपराधी नै देख्ने रहेछ
@prakashrana2492
@prakashrana2492 9 ай бұрын
दुबै जनाबाट ईतिहास बुझ्न पाउदां खुशी लाग्यो र यो महत्व अन्तरवार्ताको लागि उमेश सर चुरोकुरो टिभीलाई धन्यवाद छ ।
@nillama5703
@nillama5703 9 ай бұрын
यो बाजे ता छद्मभेषी वुधिस्ट को नाम मा क्रृस्सियन मेसिनेरी रहेछ
@grpnepal
@grpnepal 9 ай бұрын
बुझ पचाएर बोल्ने केशममान शाक्यलाई अब नेवार समुदायले नाङेझार बनाउनु पर्छ जस्को बोलीको कारण नेवारी समुदायलाई ईसाई करण गर्न बल पुगेको छ!
@juddhabirthapa-vc6xt
@juddhabirthapa-vc6xt 6 ай бұрын
कुनै निश्क्षित एक धर्मलाई आधार वनाई देश विकाश हुने होईन, देश विकाश हुनुमा अशल विचारलेमात्र हुन्छ।
@Shyamkumar-oq5jw
@Shyamkumar-oq5jw 9 ай бұрын
यि केशवमान शाक्य आग्रह पुर्वग्राही उन्मुख कृ्श्चियन सिदा खाना थालेका हुन् कि भन्ने शंका छ।नेपाल काे मौलिकता लाई छाेडेर जवरजस्त कुरा गर्दै छन्।
@balbahadurkunwar6651
@balbahadurkunwar6651 2 ай бұрын
हिन्दु र बौद्धहरुमा खासै फरक देखिदैन, हिन्दुहरुले पुजा गर्ने देबी देवताहरुलाइ बौद्धिष्टहरुले पुजा गर्ने गर्दछन भने बौद्धिष्टहरुले पुजा गर्ने देबी देवताहरुलाइ हिन्दुहरुले सम्मान र पुजा गर्ने गर्दछन, हाम्रा अधिकांस धर्म सस्कृतीहरु समान र साझा छन हामी एक अर्कालाइ सम्मान गर्दछौ तर डा शाक्यका तर्क सुन्दा उहा कतै पश्चिमाहरुबाट परिचालित ब्यक्ति हुन कि जस्तो लाग्यो😅
@sadrakthapa108
@sadrakthapa108 9 ай бұрын
अभिषेक जोसी दुइजिब्रे हो,, म हिन्दु को पक्षमा बोलेर सबै इसाई हरूको बिरोधी भयं ,, भन्ने यो ,, हिन्दु को खुनमा पानी बगेको छ भन्ने,, दुइजिब्रे,, यिनको अध्ययन षड्यन्त्रकारी छ । धन्यवाद
@donerastrabadi
@donerastrabadi 4 ай бұрын
chup laag firingi gai khane yo debate maa bolne adhikar hindu ra budhist bahek aru mugi harulai xaina .. ta mugi dharma xada yaha kina bolna aako xas dharma bechne mugile aafno aama bechdaina bhanne kurako k guarantee xa ra
@indigenousmongol2382
@indigenousmongol2382 9 ай бұрын
डा केशवमान शाक्य 200% Right
@nabinniraula2344
@nabinniraula2344 8 ай бұрын
Avisekh josi 400% right
@droneprasadrajaure9736
@droneprasadrajaure9736 9 ай бұрын
बौद्ध धर्मीको मकुन्डो लगाई अरू केही खुराफात गर्न पश्चिमा लगानीका धेरै तथाकथित अभियन्ता वा 'विद्वान' अहिले नेपालमा सक्रीय छन् !🤔
@ramrai5316
@ramrai5316 13 күн бұрын
मान्छेहरू बिद्वान भएर त यो पृथ्वी मा भएका सम्पूर्ण प्राणी हरूलाई बराबर देख्न र माया गर्नु जान्न पर्ने मा यो र त्यो यस्ता र त्यस्ता कति संकुचित भावना लाज लाग्ने कुरो । हमी सबै नेपाली हौ एक भएर बिकास गरौ कहिले भन्ने । हॉम्रा ऋषि मुनि हरुलाई नसम्झिने? संसार मा हाम्रो वेद शास्त्र कति प्राचीन हो अध्यायन नगर्ने? याहा कति बिज्ञान का कुराहरू छन् ।
@mirashrestha3329
@mirashrestha3329 9 ай бұрын
अभिषेक सर जय होस जय नेपाल
@grpnepal
@grpnepal 9 ай бұрын
बुझ पचाएर बोल्ने केशममान शाक्यलाई अब नेवार समुदायले नाङेझार बनाउनु पर्छ जस्को बोलीको कारण नेवारी समुदायलाई ईसाई करण गर्न बल पुगेको छ!
@sachinkhadka7847
@sachinkhadka7847 9 ай бұрын
बिचारा यो dr. भनैदा लाई ईतिहास राम्ररी जानेकै रैनछ, अबिशेक जोशी जि को कुरा सत्य, तार्किक , अध्यन मा आधारित छ। ❤अबिशक जोशि जि को जय होस
@shankarchau8332
@shankarchau8332 9 ай бұрын
यस्ता नि डाक्टर के हैट अभिषेक संग सिक डाउटर 😂😂
@gcchandra4448
@gcchandra4448 9 ай бұрын
हामी नेपाली को पहीचान धरम ससकिरती जोगाऊन का लागी लडाई झगडा आरोप लगाए र हुदैन हिनदु र बौधद एकै ठाऊ मा ऊभिनु परछ अनी मातर सबै जोगाऊन सकिनछ होईन भने लोप हुने बाटो मा छौ
@withsatyajit
@withsatyajit 9 ай бұрын
कमेण्ट हेर्दा बाहुनक्षेत्रीहरुले अति मुख छाडेको देखिन्छ। आस्ठा बिल्कुलै निजी कुरा हो। यसलाई संस्कृतिसँग तुलना गर्नु गलत हो।
@baburamrai7193
@baburamrai7193 9 ай бұрын
धर्म निरपेक्षताले क्रिष्टियन बढायो भन्ने तर्क चाहिँ १०० प्रतशित हावामा बनाइएको तर्क हो । धर्म र जातको नाममा गरिएको छुवाछुत, दलन र राज्यले सबै यहाँको रैथाने धर्मलाई फुल्न नदिएकोले हो । रैथाने धर्मलाई फुल्न नदिँदा कमजोर हुन पुग्यो परिणामतः ती धर्मावलम्बीहरू क्रिष्टियन हुँदैछ । तर एउटा अचम्म लाग्दो कुरो के भने हिजोदेखि राजाको पण्डितहरू जसले छुवाछुत ब्यहोर्न परेको थिएन, तिरस्कार पनि बेहोर्नु परेको थिएन र उनीहरूको धर्मलाई राज्यले विभेद गरेर कमजोर पनि बनाएको थिएन र पनि किन क्रिष्टियन भइरहेको छ? अभिषेकजी यसको पनि खोजी गर्नु पर्यो।
@Reet1024
@Reet1024 9 ай бұрын
इसाईले भुकम्म्प आउदा राम राम भनेको जस्तो भयो। बिग्य जी ले डलरको सोझो गर्दा गर्दा अन्तिममा सत्यता निस्कियो ,फेरी पनि उहालाई नमन नै छ। अबिसेक जी को अध्यन बाट प्रभावित छु। अन्तिममा हामी बीच रही आएको सहिस्नुता कायम राखी , आयातित मान्यता लाइ निस्तेज पार्नु नै पर्छ 🙏
@rudramani777
@rudramani777 9 ай бұрын
Dr Sakya is one of the intellectual individual in Npl who has perfection in the history of religious aspect in Npl. Hindu religion has to be respected so as other but not the ruler of Npl, therefore , secular country Npl is the bright future for all Nepali.
@asimkumar1664
@asimkumar1664 4 күн бұрын
धर्म निरपेक्ष राष्ट्र म प्रत्येक नागरिक लाई समान रूप म आफनो ,आफनो धर्म लाई मानने र पूजा पद्दति को अधिकार हुनछ, फेरी पनी कुने पनी देश को बहुसंख्यक नागरिक ले जुन धर्म लाई मानिन्दा आए को हुनछ वही नै उस देश को पहिचान हून परेयो।
@LekhNathDhakal
@LekhNathDhakal 9 ай бұрын
कुरा त मज्जाले गरे साथिभाइहरुले, आजको सभ्यता पनि ख्यालमा चै राखौ है ।
@kabirai2776
@kabirai2776 8 ай бұрын
केशबमान शर शग लेबलनै मिलेना 2 जना मिलेर जबरनशति पेलनु खाेजेकाे हाे अब ईनडियामा गएर हिन्दुराज्य बनाउनु
@bedhyashah5018
@bedhyashah5018 9 ай бұрын
बोल्दा त ठया ठु गर्ने सङ्ग अबिसेक जि सङ के को तुलना सल्युट काेटि नमन छ अबिसेक जि 🙏🇳🇵🇳🇵🙏♥️♥️
@BibekMagar-r8l
@BibekMagar-r8l 9 ай бұрын
त माझ्याक्ने ले राम्रो सुद्द बोलेर के खुल्काइ मुला
@Hitler-12345
@Hitler-12345 9 ай бұрын
​@@BibekMagar-r8l Ta ledoo le comment maa vukera k khesis...ledoo ko dimakh gu khaye paxi aauxa ja gu khayera aaeja
@bedhyashah5018
@bedhyashah5018 9 ай бұрын
@@BibekMagar-r8l तै सुङुर को गु होस तै जस्तो गु ले गर्दा देस रोइ रहे को को साले झ्याक्ने को छोरा
@kirtisubasjoshi3294
@kirtisubasjoshi3294 8 ай бұрын
Tapai jasta Le yo bhanda bahek aru kura sochnai saknuhunna!
@Hitler-12345
@Hitler-12345 8 ай бұрын
@@BibekMagar-r8l ta kukur comment maa jpt vukera k khulkaes
@nayanepal7084
@nayanepal7084 8 ай бұрын
अपराथिक जिन भएको निर्लज्जित घृणित तानाशाह बाऊनवादी र कु संस्कार संस्कृति षडयन्त्र छलकपट लत्पतिए को सनातन हिन्दू अतिवादी भित्र कहिल्यै सत्य तथ्य बहस तर्क हुँदैन.........
@mohantiwari2455
@mohantiwari2455 9 ай бұрын
नेपाल शैवबौद्ध मार्गी समाजहो
@manifestbliss88
@manifestbliss88 2 ай бұрын
"सूर्य, चन्द्र र सत्य लुकाएर लुकिदैन ।" - गौतम बुद्ध
@Sedona129
@Sedona129 9 ай бұрын
यो डा बेकुफले विषयान्तर गरेर कुतर्क गरेको पटक्कै सुहाएन !
@kkyhwysvy
@kkyhwysvy 2 ай бұрын
डा: साब तपाईं सग हिम्मत छ लु बौद्ध सनातन रास्ट्र बनाउ हुन्छ।
@पर्देशीखबर-य5झ
@पर्देशीखबर-य5झ 9 ай бұрын
Dr is right
@samratshrestha9572
@samratshrestha9572 8 ай бұрын
धर्म निरपेक्षले यहाँको धर्म ,संस्कृति मासेर ईसाइ साम्राज्यकाे बिस्तार भएको थाहा छैन अझै धर्म निरपेक्षकाे वकलात गर्दै बसेकाे छ यो डा•भनाउदाे सुङगुर
@DikshantRana-oj1zg
@DikshantRana-oj1zg 9 ай бұрын
ABHISEKH JOSHI SIR ♥️🙏🇳🇵
@raisub5380
@raisub5380 Ай бұрын
हामीलाई खाँचो छ । त्यसोर धर्मनिरिपेक्ष देश हुन्छ । राज्य माटोको धर्म हुन्न । ब्याक्तिले स्वतन्त्र रूपले धर्म मान्न पाउछ ।
@nkworld4586
@nkworld4586 9 ай бұрын
५१०० बर्ष मा आकास भैरब किराँत राजा थिय जो महाभारत मा मारिय। ४८०० बर्ष देखि हिन्दु सुरु भयो। २६०० बर्ष देखि बुद्ध धर्म नेपाल भित्र्यो। हिन्दु शभ्यता अगाडिनै यहाँ पुरानाे सनातन सभ्यता थियाे जसमा लिङ पुजा मात्र गरिन्थ्यो। तेसैले हाम्राे सभ्यता सनातन हाे।।😮😮
@hiddenfact6858
@hiddenfact6858 9 ай бұрын
डाक्टरसंग धामिको बहस कहाँ मिल्छ र?
@nabinniraula2344
@nabinniraula2344 8 ай бұрын
डाका सग जोसिको बहस भाको छ
@Rai-Aiman
@Rai-Aiman 9 ай бұрын
अभिषेक जोशी मुजी तलाई धर्म निरपेक्ष चाहिदैन भने तेरो हिन्दु धर्म फालेर किरात कि बुदीस्ट धर्ममा आउन सक्छस लु भन,धर्म निरपेक्ष भनेको धर्म मास्न हैन सबै धर्मको रक्षा गर्नु हो,हिन्दु राष्ट्र भए अरू धर्म मासेर जान्छ?
@bishnumayakhatri5088
@bishnumayakhatri5088 9 ай бұрын
Abhishek is always great
@ramailonepal3853
@ramailonepal3853 Ай бұрын
अब पत्रकार ज्यू मोहन रुम्बा लामा र कृष्न लामा जो बौद्धिक अभियान्ता हुन उहाहरुलाई पनि यी ड. साब केशब मान साक्य सङ्ग बहस गराउन पर्यो।
@narayanacharya8199
@narayanacharya8199 9 ай бұрын
सल्युट छअबिसेक जि काेटि नमन
@TsErINgShErPa-t3f
@TsErINgShErPa-t3f 5 күн бұрын
मुलबासिको,देसमा,नरम,ना,फइलाउन,बाचनहरु,मुलबासिले,घेरिसकेकोछ,आरेन,बवन
@tejbikrambudhathoki1267
@tejbikrambudhathoki1267 9 ай бұрын
८० प्रतिसत हिन्दूहरू बसेको देशमा हिन्दूसनातन राज्य नबनाए के गर्ने हँ शाक्य जि ,छि छि छि हइट्ट हैं । धन्यवाद ।।
@nishanlama1067
@nishanlama1067 9 ай бұрын
😂
@Usr-NAMASTE12-
@Usr-NAMASTE12- 9 ай бұрын
के रे ८०रे 😆😆😆😆😆 अब त ३ प्रतिशत भन्दा हुन्छ किन् भने हाम्रो पुर्खा अर्को भूमिको उत्पति भूमि बाट आएको हैन कुरा यो हो।।
@DreamsComeTrue-ys1pk
@DreamsComeTrue-ys1pk 9 ай бұрын
@@Usr-NAMASTE12-कस्तो मुर्खले गरेको कुरा हो . ८१ % छ यो तथ्यांकले देखाएको छ । पढेर बोल्नन है
@Usr-NAMASTE12-
@Usr-NAMASTE12- 9 ай бұрын
@@DreamsComeTrue-ys1pk फेकु तथ्याङ्क हामीलाई सिकाउनु पर्दैन । हिन्दू भनेको खस आर्यमा ब्राम्हण क्षेत्री ठकुरी सन्यासी दस्नामि मधे मा आर्य बर्ण हरुलाई मात्र हिन्दू भन्छ नेपालमा ।। भारतमा हिन्दू लाई पार्टी गत बनाएको कारण पार्टीका समर्थक हरू लाई देखाएका हुन्।। कुरा राम्रो बुज्नु।।
@Usr-NAMASTE12-
@Usr-NAMASTE12- 9 ай бұрын
@@DreamsComeTrue-ys1pk अर्को कुरा तिम्रा राजावादी समर्थक राजेन्द्र लिङ्देन लाई पुर्वमा कुनै पनि हालतमा स्विकार गर्दैन ।। पस्चीममा त मंगोल हरू बाहेक बाँकी। आर्य बर्ण र केही खस हरू सामेल होलान् ।। मधेसमा जनै लाउने र टुपी पाल्ने एकाध थारु हरू र। मुस्लिम होलान् । त्यो भन्दा उता कोही छैन ।। जनै लाउने टुप्पी कर्म गर्ने हरुलाई मात्र हिन्दू भन्छ भनेर बुज्नु उचित हुन्छ दशनामी बाट मंगोल रेसको केही बुझ्नेहरू बाहिरी सक्यो ।।
小丑家的感情危机!#小丑#天使#家庭
00:15
家庭搞笑日记
Рет қаралды 32 МЛН
小丑家的感情危机!#小丑#天使#家庭
00:15
家庭搞笑日记
Рет қаралды 32 МЛН