divorce Hunu ko karan 😥jasle jeunu na marnu banayako xa usai manxi sahi 🙏

  Рет қаралды 186,283

Gurash__Official

Gurash__Official

Күн бұрын

#dailyvlog #newchannle #@GurashOfficial #subscribe #@GurashOfficial #@GurashOfficial

Пікірлер: 1 700
@sarojrai87
@sarojrai87 2 ай бұрын
हो हो सबिनको एउटा बहाना मात्र हो जे भयो राम्रो भयो बैनी अरुको कुरा सुनेर चिन्ता नगर्नु आफ्नो भाडामा कसैले पनि चामल हाल्दिदैन यो हाम्रो नेपाली समाज यस्तै हो राम्रो गर्दा पनि राम्रो जस दिदैन एउटा सानोतिनो गल्ती पायो कि अरुको कुरा काट्ने बानी अब यस्तो हरुलाई राम्रो गरेर देखाएर अगाडी बड्नु होला बैनी❤
@KalpanaRai-lv2bh
@KalpanaRai-lv2bh 2 ай бұрын
सहि कुरा ❤❤❤
@melinarai97
@melinarai97 2 ай бұрын
सहि कुरा 😍😍
@PuspaGece
@PuspaGece 2 ай бұрын
Sahi ho
@laxmilimbu5936
@laxmilimbu5936 2 ай бұрын
Right 👍
@sumantaraidairy1641
@sumantaraidairy1641 2 ай бұрын
Right 👍 kura garnu vayo
@jasugurung7292
@jasugurung7292 2 ай бұрын
एकले अर्कालाई दोष दिनुभन्दा मलाई त दुबै जना गलत लाग्छ। दुबै जना बाहिर बाहिर पर स्त्री र पर पुरुष संग रमाउने बानी परेपछि घरमा रमाउने र खुशी हुन सक्दैन। दुई जना मा एक जनाले मात्र समझदारी तरीका ले सोच्ने हो भने सम्बन्ध रहीरहन्छ। कहिले छुट्दैन।।।
@Shreyalimbu-z8m
@Shreyalimbu-z8m 2 ай бұрын
तिम्रो पोई ले अर्कों आईमाई सँग सुतिहिंडे पछि थाहा पाउछौ त्यो वेला कमेन्ट गर्नु है यस्तै
@kalpanarai1419
@kalpanarai1419 2 ай бұрын
Malai ni testai lagx
@SujitaMagar-v8d
@SujitaMagar-v8d 2 ай бұрын
Umm kyaa​@@Shreyalimbu-z8m
@ManishaThadarai-e2e
@ManishaThadarai-e2e 2 ай бұрын
@@Shreyalimbu-z8m soi kuro grnu vo
@SalinaMagar-f2n
@SalinaMagar-f2n 2 ай бұрын
Yo comments garne dd ko buda aru sanga lagosna ani tha hunxa
@SmriteeRai-lw7lg
@SmriteeRai-lw7lg 2 ай бұрын
तिमिलाइ त छोडेर गको ठिक भयो तिम्रो घमण्ड ले तिम्रो जिन्दगी अझै कस्तो हुन्छ हेर्दै जाउ
@Shreyalimbu-z8m
@Shreyalimbu-z8m 2 ай бұрын
तेरो चैं खेजी खोजी हेर्छौं अब अर्का को आङको जुम्रा देख्ने तेरो आफ्नो आङको हात्ती हेर न साले😡
@BipanaGharti-j9q
@BipanaGharti-j9q 2 ай бұрын
Aw yo Kura t sai ho 3 ota bihe vyo aba feri hunxa 😊
@kusumsherpa1842
@kusumsherpa1842 2 ай бұрын
right i think what is this ... omg 😨
@AashikaRai-j4n
@AashikaRai-j4n 2 ай бұрын
​@@BipanaGharti-j9q😂😂😂😂 garoxa 22 barsa ma 3 jana buda 5 barsama kati hune ho hehehe
@padambaral-jg9kn
@padambaral-jg9kn 2 ай бұрын
Yesto kura haru tw timi haru jasto Lai parni parne ho jatha jhathi haru comment ma aayra na vuk dherai bujis khate khateni haru 😡😡😡​@@AashikaRai-j4n
@TikaBudhaxettri747
@TikaBudhaxettri747 2 ай бұрын
अरू त के थाहा तर तिम्रो घमण्ड धेरै छ जब सम्म तिमी ले घमण्ड त्याग्दैनौँ तब सम्म यो त के होर अझै धेरै दु:ख पाउछेउ जिन्दगी धेरै लामो छ सोचेर अघि बढ गुराँस🙏 तिमी केटी हौँ केटी मान्छे को थोरै गल्ती भए पनि धेरै हुन्छ तिमी त झन पहिलो घरबार छुटेर फेरि बिहे गरेउ यो पनि उस्तै भयो त्यसैले तिमी नै नराम्रो हुन्छेउ स्वभाबी कै हो।
@SamjhanaBishwokrama
@SamjhanaBishwokrama 2 ай бұрын
Eakdam right hjrko Kura ❤❤❤❤❤
@tamangpinky4714
@tamangpinky4714 2 ай бұрын
100% sahi 1 bata dui dui bata tim yo hunu ko Karan bujhinxa ki kt nai testo
@SamjhanaBishwokrama
@SamjhanaBishwokrama 2 ай бұрын
@@tamangpinky4714 1 bato Ghin 2 bato payhur
@ramamoktan3850
@ramamoktan3850 2 ай бұрын
सहि कुरा
@BindaLamichhane2057
@BindaLamichhane2057 2 ай бұрын
sahii kuro
@Cute__melody94
@Cute__melody94 2 ай бұрын
पोइला तिमी आफू सही ठाउँमा बस्नु बैनी अरूको बद्नाम गर्नु भन्दा अघि ल अनि सुहाउँछ अरूको बद्नाम गर्नु लाई ल सारै सुहाएन तिमीले सबिन काे कुरा काट्न हाम्रो पनि छ हौं बुढा परिवार दुःख छि तिमी त कस्तो अबुझ भानौ की बुझ्ने यस्ता कुरा गराईले जिन्दगी मा सिंगल नै बसौ भने मात्र राम्रो हुन्छ मिङल त अलिक गारो हुन्छ बैनी
@milanmaden01
@milanmaden01 Ай бұрын
Tyo ta Sahi ho Dee ho ki bahini Tara guresh le aafno point of view rakheako ho example KO lagi timro husband le aru KT room ma leyara rakhyo Timi maita gako Bela ma vanea k Timi timro husband KO pooja gardai rakxau Timi eauta kt vayeara kt ko man bujina sakeanau 😮😢
@miguellimbu6746
@miguellimbu6746 2 ай бұрын
ए बैनी आफू आफू गरेर खानुस यहाँ दुनिया सामु आएर सत्रु हसाउने काम किन गर्नु हुन्छ एक अर्का अलग भएउ एक अर्का को बेइजत गरागर गरेर आफ्नो केही हुन्न
@HeemaRana-et4hg
@HeemaRana-et4hg 2 ай бұрын
म पनि त्यही भन्छु content केही पाउदैनन अनि यतै आएर भुक्छन हामी vlog नबनाउनेले कहाँ गएर कसलाइ सुनाउने होला
@collectionmusic754
@collectionmusic754 2 ай бұрын
honi duniyalai haso banauxan yo didile ta poila ni bhe garerko re suruko samnd ta ramrooo banaeana aaileko samnd ramroo banaunu xoina harek veido ma aaear vukxan
@bipanaadhikari2
@bipanaadhikari2 2 ай бұрын
Tei vanya 😊 हुन त मेरो पनि second बिहे हो 😢❤ तर हाम्रो यस्तो कहिले भएन 😢 khai ahile jamana kasto aayo कुन्नि 😢vlog भन्यो एक अर्काको बेइज्जत गर्यो 😢 अरूलाई किन हाँसो को पात्र बन्ने हो baai 😢😊
@collectionmusic754
@collectionmusic754 2 ай бұрын
@@bipanaadhikari2 hok xya suruma sangai basxan sangai sutxan basxan aaile k milana mila ani harek veido banaear post garxan laj nvako hola manbitra bida ta duniyalai hasaune kam chaheee kina garxan ho jindage lamo xa eakchoti bhe vaisakepxi harek samndhlai jogaear rakhnu parxa purush galt vaeani narilai nai galt dekhxan samajle tesaile yasri eakarkama beijet garnu vandha samnd ramrooo banako vaea gurushko babalai samajle k vanxa kati nramrooo vanxan hola yasko xori ta yasto usto vanxan mo pni married nai ho tar budalai harek kadama satdinu pwrxa respect garnu parxa buda budilenai eak arkailai bujnu saknu parxa k buda budi vaneko ra dui pangrako chaka jastai ho tesaile duniyalai majak nbaununa gurush didi
@uttamrai4177
@uttamrai4177 2 ай бұрын
Good 👍 vannuvo
@bishnutamang8
@bishnutamang8 2 ай бұрын
ठिक हो कुरा बईनीको सहि गनुभयो ,दिनरात पिडामा बस्नु भन्दा छुटिएको ठिक भयो👍️👍️👍️
@SumitraTamang-dj3yd
@SumitraTamang-dj3yd 2 ай бұрын
बिच मा सबिन को गल्ती थियो तर अब देखि एस्तो हुदिन भनेर सबिन ले माफि मागेउ तिम्ले नि past को कुरा ले म सबिन लाई टचर दिन्न जे हुनु भयो भनेर माफि दियो अनि माफि दिएर खोइ त buda लाई गर्ने समान गरेको तिम्ले सधै तेहि गाको कुरा ले गालि गरेको मात्र देखेको थियो हाम्ले त अनि अहिले आएर divorce भयो फेरि सबिन को गल्ति देखाउदै आयो तिमि गल्ति त तिम्रो छ साचि नै भनुम भने घर बनाउने र बिगार्ने भनेको ठुलो हात buda मा होइन budi मा हुन्छ अहिले तिम्रो घर बिग्रेउ त्यो तिम्रो कम्जोरि होनि देखेको कुरा हाम्ले
@sonalumbu1627
@sonalumbu1627 2 ай бұрын
Tei ta ratin testo garersi kaha hunxa suikar garersi stop garnu parthiyo
@basnetchandrikacR7
@basnetchandrikacR7 2 ай бұрын
उम गल्ती मान्छेले गर्छ तर उसले माफी मागेर फेरि आफुसगै भैसकेपछि पनि सधै past को कुरालाइ लियर किचकिच गरेछी त्यो भन्दा बिरक्त केहिनी लाग्दैन किनकी मान्छेलाई आफुले महसुस गरिसकेको आफ्नो गल्तिसग धेरै घिर्णा हुन्छ त्यो कुरा फेरि कहिले सम्झिन नपरोस भन्ने हुन्छ।
@sabinagurung8455
@sabinagurung8455 2 ай бұрын
Tei vanya Kati gamanda ho kt manche le kasari ghar banouni ho vanni kura afu le bujnu parxa Kati ghamanda cha acchma lagxa malai KZbin ma Kati ramro follower badeko cha last ma kta lai nai kick out garni that's not fair
@Ishara_Sanzee
@Ishara_Sanzee 2 ай бұрын
Sahi kura
@pabitarai2201
@pabitarai2201 2 ай бұрын
Sai kurs
@dikshabantawa
@dikshabantawa 2 ай бұрын
जाठी तिमी चाहिँ दाजु भाइ साथी भन्दै केटाहरु सित हिडेपछी तिम्रो बुढाले नि बनाइहाल्छ नि अचम्म छ जहिले पनि म मात्र सहि छु भन्छे अझ कहिले काहीँ त मेरो ni गल्ती भयो होला सोच न हौ
@SanamAanglalimbu
@SanamAanglalimbu 2 ай бұрын
👍👍
@Binumayapun
@Binumayapun 2 ай бұрын
Sahi ho sis timi pani kta sanga bol6au ta ani sabin bolna pani napaune
@ganegrg8133
@ganegrg8133 Ай бұрын
Yes❤❤right
@NishaBal-g4w
@NishaBal-g4w Ай бұрын
Sai ho ❤❤😂
@LilaGurung-t6z
@LilaGurung-t6z Ай бұрын
Sahe ho sis
@chemzongsanu
@chemzongsanu 2 ай бұрын
अब जे नहुनु भैसक्यो यो बहिनीलाई पनि पीडा भएर नै छुटेको हुन सक्छ तर अब देखि कसैले नराम्रो कमेन्ट नगर्नु मान्छे हो मन मिलेन भने छुटेर बस्ने अधिकार सबैमा हुन्छ आफ्नो आफ्नो गरेर खानु बस अब त्यो कुरामा नबोलेकै राम्रो।
@Susmita-w1m
@Susmita-w1m 2 ай бұрын
गुराँस बहिनी तिमीलाई एउटा राम्रो सल्लाह दिन्छु नागरिकता साथमा रहेछ। अब पासपोर्ट बनाएर विदेशतिर लाग्ने काम गर नेपालमा बसेर यस्तो मान्छेहरु अगाडि बस्नु भन्दा बरु विदेशतिर विदेशतिर हिना बहिनी अब यस्तो दुश्मनहरूको अगाडि रोएर हिँड्नुभन्दा केही न केही गरेर देखाउ बहिनी विदेशतिर हिन अब हिम्मत बढेर अघि बढ
@chamlingkabita9438
@chamlingkabita9438 2 ай бұрын
Teai nagarikta KO lagi sabinko pixe lageko yo aimai
@mayasaruraimagar1955
@mayasaruraimagar1955 2 ай бұрын
तिम्रो झन छोरा थियोे किन छोडेको त छोराको लागि भएनी बस्नुपर्ने
@Manita-m6i
@Manita-m6i 2 ай бұрын
Ani ta k vako k Khali ktako paxi lager henxa aafno xorako yeti Pani kura na rakhane bokeni🪓🤮
@Shreyalimbu-z8m
@Shreyalimbu-z8m 2 ай бұрын
छोरा देखी देखी नै बिहे गरेको थियो तँ हरुको पनि यस्तै दिन आउछ हत्तार नगर धेरै
@mayasaruraimagar1955
@mayasaruraimagar1955 2 ай бұрын
@@Shreyalimbu-z8m त हरु पनि गतिलो नठाने हुन्छ
@Shreyalimbu-z8m
@Shreyalimbu-z8m 2 ай бұрын
@@mayasaruraimagar1955 तँ जस्तो छस तेस्तै अरुलाई देख्ने तेरो मन र नजर तँलाई अरुको बारेमा नराम्रो भन्ने केहि अधिकार छैन बुझीस नी सक्छस भने राम्रो भन सक्दैनस भने नराम्रो पनि नभन किनकी तेरो भोलिको जीन्दगी तँलाई थाहा छ र.. देख्या पनि छैनस दिन राम्रो र नराम्रो सबैको लागी आउछ ढिलो छिटो मात्र हो। तेरो दिन पनि यहि यूट्यूब बाट देख्न र हेर्न नपरोस 😡
@Shreyalimbu-z8m
@Shreyalimbu-z8m 2 ай бұрын
@@mayasaruraimagar1955 तँ आफुलाई कति गतिलो ठान्दैछस हौ यूट्यूब हेर्ने हामी छौं है बडि कुरा नगर
@reshmabantawa847
@reshmabantawa847 2 ай бұрын
गुरास तिमी तिम्रो थाउ मा थिकै छु जस्तो लाग्छ तर हामिले हेर्दा त तिम्रो 100% गल्ती देखिन्छ किन कि के को लागि 2.3 दिन भए नि सङै बसेको लाज लाग्दैन तिम्ले अबो पहिला को कुरा बिर्सेर चै मिलेर सम्झाइ बुजाई गर्दै घर को कुरा घर मै राखेको भए राम्रो तर जे जत्ती बुडा बुडि को कुरा सबै सामाजिक सन्जाल मा हाल्छो राम्रो हैन xya xya Bejati aaaimai🙏
@LaxmiPokhrel-d8p
@LaxmiPokhrel-d8p 2 ай бұрын
Time Nai usto ho sabin ekdam sai xa tearo mukh sammaleana vane jindagivbari dukha pauxas keti
@Khesehangma
@Khesehangma Ай бұрын
Ah vai ki baini aaruko jindagi ma nabuje nabola kya timilai ni estai paryo vane k garxau
@Khesehangma
@Khesehangma Ай бұрын
Tya video hernunu man lagdaina vane nahera k
@nblimbu6580
@nblimbu6580 2 ай бұрын
J vyo ekdam ramro vo dd yesto manxe sng jindagi bitaunu dherai garo hunx tesaile ekdam ramro vo dd tesaile aafu khusi vyer bachna saknu parcha
@binusotang3680
@binusotang3680 2 ай бұрын
कतिसम्म सहन सकिन्छ र बचाउन सकिन्छ सम्बन्धलाई त्यतिसम्म मात्र साथ दिने हो जे भयो राम्रो कै लागि भयो अब जस्ले जेसुकै भनोस मान्छेलाई जवाफ दिएर सकिन्न र सबिन माफिको लायक पनि थिएन। तिम्ले त माफि दिएर महान नारिको उपमा दिएकै हौ तर जो कोहिले यस्तो मान्छेलाई माफि दिन सकिन्न र अझ सबिनको ठाउँमा गुराँसले यस्तो हर्कत गरेको भए माफि त के त्यति खेर ज्यानै माया मार्नु पर्थ्यो। अबको जिबन सोचेर निर्माण लिनु बैनि जो कोहिले माया देखाउदैमा जिबन भर साथ दिन्छ भन्ने हुदैन सबिन बाट धेरै कुरा अवश्य सिकेउ होला र बैनि तिम्रो जिबनमा यहि उदाहरण लिएर अघि बढ्नु। अनि बिहे गर्नु ठुलो कुरा होइन सम्बन्ध बचाईराख्नु चै महान्ता हो‌।बाकि जिवन सुखमय र सुमधुर रहोस र भन्नेहरु र कुरा काट्ने हरुलाई साइटमा राखेर जिन्दगीको पाइला अघि बढ्नु अनि कदम कदम होसियार हुनु❤❤❤❤
@Tarashree18
@Tarashree18 2 ай бұрын
तपाईं लाई गल्ती देख्नु को कारण तपाईं को बिगत हेरेर अबुझ मान्छे ले गरेको हो दिदी राम्रो मान्छे लाई भगवान ले बारम्बार परिक्षा लिन्छ रे तपाईं नि यो परीक्षा मा पास भयर अगि बद्नु आफ्नो जिन्दगी को बारेमा सोच्नु जिन्दगिमा केटा बिना नि बाच्न सकिन्छ❤❤❤❤
@shavinashresthaofficial4397
@shavinashresthaofficial4397 2 ай бұрын
चीनी पनि धेरै खायो भने तितो हुन्छ भन्छन् , त्यसैले सक्केको कुरा कोट्याएर यही कुरा बारम्बार गरीबस्नुको सट्टा अब जिन्दगी लामो छ , अगाडि बढ्नुस्। कुनै पनि सम्बन्ध बिग्रनुमा एकजनाको मात्रै गल्ती हुँदैन गल्ती दुवै जनाको छ पक्कै पनि..... एक जनाको धेरै एकजनाको कम भन्ने मात्रै हो । अब दुनियालाई आफ्नो दुःख देखाएर सत्रु हँसाउनु भन्दा बरु Strong हुनुस्, happy रहनुस्, पछाडि फर्केर नहेरी अगाडि बढ्नुस्....... Thank you 😊🙏👍
@जियाराई
@जियाराई 2 ай бұрын
केटी संग लाग्ने बानी भएको पुरुष लाई छुटाउन सकिंदैन जतिनै झगडा गरेपनि त्यसको त बानी परेको हुन्छ जे हुन्छ राम्रोको लागि हुन्छ बुनु चिन्ता नलिनु अरूको कुरा सुनेर आफूले गर्ने हो खाने बेला त्यो कुरा काट्ने ले दिँदैन नेपाली समाज हो कुरा काट्नेलाई रोक्न सकिँदैन बुईनि
@melinarai97
@melinarai97 2 ай бұрын
सहि हो
@nabinatamang8416
@nabinatamang8416 2 ай бұрын
Sahi vanu vayo
@minivlog28-j8b
@minivlog28-j8b 2 ай бұрын
honi😢😢
@JalishaTamang-r3u
@JalishaTamang-r3u Ай бұрын
Hoho
@KamalaSinjali-cl8sv
@KamalaSinjali-cl8sv 2 ай бұрын
अरु के हि होइन भाइरल कसरी हुन्छ भन्न्छन मान्छेहरु बुदा बुदि हो के खान त त म म गर्नु पर्यो दिभोर्श भयो त भयो के खान दुनियालाइ देखाउनु सुनाउनु
@BhimBahadur-jh2br
@BhimBahadur-jh2br 2 ай бұрын
हर गल्ती केटिको नै देखाउछन् खाते खातेनी भोग्नेहरुलाई पो थाहा हुन्छ दरो हुनुपर्छ दिदि तपाईं बिना खुसी छ बाच्न सकछ त्यो सबिन भने तपाई पनि बाच्न सक्नु पर्छ दिदि 😔😔😔🥹
@jemsrai1958
@jemsrai1958 2 ай бұрын
Sahi vannu vayo ❤
@Soyush123
@Soyush123 2 ай бұрын
Good kura garnu vayo
@ManuLimbu-hf3dv
@ManuLimbu-hf3dv 2 ай бұрын
Hoho katin sabai tha vako jasto vukne kukur kukurni haru jaba sabinle kt sutaudai hidyo tehi din moh vaye kateroh jell Gai sakthe kasari saheko yo gurasle yestai sakyo uslai sakyo xixi ktale gallti gareni hune tehi ramro teslai xoder ramro gareu lageko bani kahile xoddain yeti kura yad garnu 😡😡😡😡😡😡😡
@user-bj7fp5ko8e
@user-bj7fp5ko8e 2 ай бұрын
Yess tyo sabin vanaudo thik xoina
@EsmritieGrg-u9y
@EsmritieGrg-u9y 2 ай бұрын
@@BhimBahadur-jh2br 😂🤣🤣🤣
@sumiRai-u6j
@sumiRai-u6j 2 ай бұрын
तिमी दुनिया सङ्ग घुमेको देख्छु । दिदी भाईरल भए भन्देमा दुनिया सङ्ग भेत्ने पर्छ र
@bmnang5871
@bmnang5871 2 ай бұрын
@@sumiRai-u6j sabinle kt nai lyayera sutayota tyo chahi thik ho
@AashikaRai-j4n
@AashikaRai-j4n 2 ай бұрын
​@@bmnang5871hehehe aba hajurle bihe garnu la tapai sanga 4 jana buda hunxa yo kt tw hamro 5tharko ho 5thar ko beje tw nai garo ho
@durgamagar5619
@durgamagar5619 2 ай бұрын
त पनि कुन गतिलो होर त पनि त को को सग बोलेर घुमेर हिन्थिस् नी बुढा को इज्जत गर्न सिके पो। राम्रो हुन्छ त सम्बन्ध धेरै नाटक देखाए हिन्ने अनि खुब नाटक गर्छ
@NimlhamuSherpa-oz3ij
@NimlhamuSherpa-oz3ij 2 ай бұрын
Chupa laga sala kukurni bujera cmt gara sala gurasa be strong ❤❤❤❤❤❤😊😊😊😊
@atishaShrestha-y8l
@atishaShrestha-y8l 2 ай бұрын
Ta sala kukur herna gako xas teha k vako xa
@madhurai3225
@madhurai3225 2 ай бұрын
हामी छाेरी मान्छे यस्तै अभागि त हाेला नि जसलाई अाफू भन्दा धेरै माया गरिन्छ नि सिस उसैले नै बिस्वाश घात गरेर जान्छ तेहि भए र राम्रो अाफुनाे गरेर खानु हाेला तेहि छ मेराे शुभकामना कामना छ लुङ्गा है 😢😢😢
@susmalimbu4835
@susmalimbu4835 2 ай бұрын
Dekheko timi Pani mileko vanera eklai eklai hidxau sathi sathi vandai khau abo 2 ota khayeu abo Baki Kati khanxau
@santoshssram5165
@santoshssram5165 2 ай бұрын
सबै कुराको आउसदि हुन्छ तर यो कुरा सत्य हो बइमानिको आउसदि चाइ हुन्दैन रैछ❤❤❤
@sapanarai305
@sapanarai305 2 ай бұрын
गुराँस तिमि एउटा छाेरि मान्छे भएर बिबाहित मान्छे भएर दुनिया सँग मस्केर हिनेपछि सबिन पनि कसरि खुसि हुन्छ त तिम्राे पनि गल्ति छ सबिन काे पनि गल्ति छ छुटेपछि पनि के भुकिराखेकाे😏😏😏
@thapathapa770
@thapathapa770 2 ай бұрын
Tehi tw vanya
@DhirajmagarDhiraj-ej7rw
@DhirajmagarDhiraj-ej7rw 2 ай бұрын
Thita. Vany
@anitaachhami8641
@anitaachhami8641 2 ай бұрын
Tai vaneko xuti sake paxi dunya lai sunayera k hunxa ra dohori chaliraxa duijana ma
@Govindbiswokarm
@Govindbiswokarm 2 ай бұрын
Aw k jaila bahira kam xa bahira kam xa yak din kotha ma baseko hudaina thyo hami xori manxa ramro garera baasda basdai t kati sunnu parxa ajha yo aaimai t kati xada vayar hideko thiyo Ani kah sahanxan t ajha thulo huna khojdo raixa😡😡😡
@nursejenisha
@nursejenisha 2 ай бұрын
Sahi ho
@RupasingmagarMagar
@RupasingmagarMagar 2 ай бұрын
सबै भन्दा आफ्नो बानी सुधार पहिला अनि अरु लाई भन ल किन कि तिम्रो बानी कस्तो छ भनेर सबै लाई थाहा छ आफ्नो बुढा लाई इज्जत गर्न नजान्नी ले जति पोइ फेरेपनी दिबोस भयको भैइ हो तिम्रो बुजेउ
@ManishaBohara-jz9hu
@ManishaBohara-jz9hu 2 ай бұрын
Didi yo swarthi duniya aba je nahunu theyo vayo aba aafno bata garnu hjr le dekhne lai vanda vognelai tha hunxa aba yo sab kura xoder aafno life ko lagi sochnu Dd be strong❤ lost of love ❤❤😮
@Raisumitra24
@Raisumitra24 2 ай бұрын
जसले जे भनोस् मलाई सही लाग्छ गुराँस म तिम्रो जीवनमा उभिएर सोच्दा त धेरै मन दुख्छ तिमीले भोगेऊ सबथोक। ठानेको बुढाले घात गर्दा सम्बन्ध सम्झेर मिल्ने कोसिस गरेऊ बोइनी ❤धेरै माया तिम्रो हरेक कुरा ले मेरो मन छुन्छ ❤❤❤
@ManishaSherpa-offical827
@ManishaSherpa-offical827 2 ай бұрын
दिदी हजुर धेरै नै राम्रो हुनु हुन्छ हामी एउटा छोरी मान्छे भएर अर्को छोरी मान्छेको कुरा कहिले बुझ्न। सक्दैन। सत्रु नै हामी छोरी मान्छेको छोरी मान्छेहरू नै हुन्छन् तर हजुर एक दम सही हुनुहुन्छ तपाईं यसरी नैं storng भएर अगाडि बढ्नु दुनियाको त काम नै हो कुरा काट्ने तर कहिले हरेश न खानुश दिदी 😢😢😢😢
@BasantiLimbhu
@BasantiLimbhu 2 ай бұрын
Tapai ko kura sahi layo😢😢
@SagarKc-e1e
@SagarKc-e1e Ай бұрын
दिदी हजुर धेरै नै राम्रो हुनु हुन्छ हामी एउटा छाेरी मान्छे काे जिन्दगी दिदी हजुर कति राम्रो 😭😭
@BhawaniLama-l7o
@BhawaniLama-l7o 2 ай бұрын
jodi tw bebo jasto hunu parxa buda lai maya garne maiya
@sumitdarai-ym4ue
@sumitdarai-ym4ue 2 ай бұрын
Aww k bebo is my favorite valgar ❤😊
@basnetchandrikacR7
@basnetchandrikacR7 2 ай бұрын
100% sahi bhannu vayo manxeko anuhar cast past age le kahile farak pardain matra aafno sambandha chinna saknuparxa. Aafno maanxeparti maya shopport samarpan chahinchha aafuma dharyata chahinxa bebo kati thau ghumchhin kati ramailo garzin beboko buda aklai gharma basxan ani virusle call garera kosaga sutis ani bebole call garera room kaslai lyaias vanera vota uniharu kati shopportive xan understanding xan testo po hota chahine akarkalai biswas dilaun saknuparyo biswas garn saknuparyo aru k chahinxara disa pisa gareko pani social midea maa aayo dekhnu ra bhognu ma farak xare tyota sabailai xa tara ahibata thaha hunxani tyo kura sahana sakne xemata kosaga kati xa vanera😊
@JinaLimbu-eq5mz
@JinaLimbu-eq5mz 2 ай бұрын
Ani virus daile kti sutaudai hidwko xara bebosaga campare gareko 😅😅
@SusmaRai-n1s
@SusmaRai-n1s Күн бұрын
Teita ni ​@@JinaLimbu-eq5mz
@NishaGurung-z2b
@NishaGurung-z2b Ай бұрын
Baini aru ko kura na sunnu hai ur strong enough.. Sahi kura vaniyo bunu... ❤
@SiristiMagar-y2z
@SiristiMagar-y2z 2 ай бұрын
दुनिया केटा हरू सँग रमाईलाे गरे र हिने धेरै कुरा नसुनाउ😂😂😂
@SanjitaSyangtan-vc6mi
@SanjitaSyangtan-vc6mi Күн бұрын
Ho vany afai xutti betikai arko ktako photo Haley paxi kasley uslai ramro sochxa kya yr xya😂
@kalpana1-h
@kalpana1-h 2 ай бұрын
जे जस्तो भएपनि आफूले राम्रो गर्दागर्दै अरुले राम्रो गर्दैन भने त्यो मान्छे भनेर कहिले पनि बस्नु हुँदैन। आफू सही हुँदाहुँदा पनि गलत देखाउँछन् भने दुनियाले हेर्ने नजर सधैं गलत नै हो आफू सही बन्नुपर्छ😢😢
@somshmagar896
@somshmagar896 2 ай бұрын
मतलब छैन भने किन कोट्याई राको त । के को चासो लिन पर्यो नी चुप लागेर बस्नु नी
@pramilarai12345
@pramilarai12345 2 ай бұрын
Teita hoi
@PuspaGece
@PuspaGece 2 ай бұрын
याे दुनियालाई के थाहा कसलाई के बितेकाे छ भनेर । दुनियाकाे कमेन्ट हेरेर मन दुखाउनु पदैन कया । आफ्नो जिन्दगी हो आफैले जिउने हो । be Storng dii miss you so much
@MyphoneLama
@MyphoneLama 2 ай бұрын
तिमी त त्यत्रो बिहे गरिसकेको मान्छे कसरी बुढा लाई खुसी बनाउने थाहा पाउनु पर्नी हो ! बुढा फेर्दै हिन्दैमा केटा लाई दोस दिदैमा तिमी सत्य छ भन्ने हुन्न है तिम्रो पनि सबै हेर्दै छौ हामी !!तिमी युट्युब बाट अलि अलि कमाउन थाले पछि धेरै घमण्ड गर्न थालेको देखेको छौ हामिले बोल्ने शैली छैन
@Roineviewgift
@Roineviewgift 2 ай бұрын
ho vaniya ajhaii mah naii shai xu vanxa ma khatam kt ho gurash jetha buda sanga ko nane lai aaile samma veteko xaina aafno mutu chudalira janma dey ko bacha kota wostha hundaina teyo paxi jodiko manxi xodnu laii k farak parxa ra
@Roineviewgift
@Roineviewgift 2 ай бұрын
ho vaniya ajhaii mah naii shai xu vanxa ma khatam kt ho gurash jetha buda sanga ko nane lai aaile samma veteko xaina aafno mutu chudalira janma dey ko bacha kota wostha hundaina teyo paxi jodiko manxi xodnu laii k farak parxa ra
@Alreshpawer
@Alreshpawer 2 ай бұрын
Yo kurachai💯%
@khusigahatraj
@khusigahatraj Ай бұрын
भयो दिदी अभो डिबोश नै गरि सक्नु भयो अबो हजुर लाई नि अधिकार छैन र दाई लाई नि छैन जे नहुनु भै गयो अबो आफ्नो आफ्ह्नो भबिस्य बनाउनु 😢अरुले के भन्छ तेस्को पछि नलाग्नु 🙏
@depikagurung8539
@depikagurung8539 2 ай бұрын
Tero mukh thik xina..afu galti kayle na dekhne.aru ko galti dekhne...kati jana saga devorced garne..afu ta dunya kta haru saga bhai bhai vandai bihara ramaune..
@Hubbiess
@Hubbiess 2 ай бұрын
Aww k nana 😊
@NirushaLimbu-ps7wj
@NirushaLimbu-ps7wj 2 ай бұрын
Yo saleni valuni kt
@kalpanabavadiya7665
@kalpanabavadiya7665 2 ай бұрын
Yek dam ramro gurash baine testa harulai xodiko ramro 💪💪💪tmelai naramro bhanne haru ko mukh banda garnai parxa je xa sabut sabai dikhai diu tehinai uxit hunxa
@kalamagarni664
@kalamagarni664 2 ай бұрын
ये बुनु तिमि जति भुक्छौ तिम्रो योउतुब भिदियो मागि खाने भादो भैराछ तिमि जस्तो गर्छौ तेस्तै फल पाइराको छौ बरु चुप लागेर बस नानि
@samuelrai4289
@samuelrai4289 2 ай бұрын
Right kura kt manche le dharai chote sahanu parxa guras afno thou ma thik xa kta haru ko vatosa hudaina hai
@Gurungsamika
@Gurungsamika 2 ай бұрын
100%sahi vaneu sis rw gareu pni akdam right good👍️👍️👍️👍️👍️👍️
@DhirajRai-h1k
@DhirajRai-h1k 2 ай бұрын
लागेको बानी जाँदैन बैनी तिमी अघि बढ्नु भन्ने ले जे भने पनि मतलम्ब नगर तिमी लाई त्यस्तो भन्ने मान्छे हरु पनि कमीको हुँदैन आफू जस्तो छ त्यस्तै सोच्छ ❤❤love you बहिनी❤️
@mayalama3542
@mayalama3542 2 ай бұрын
छोरी मान्छेले जहिले पनि आफ्नो बुढाको इज्जत राख्नु पर्छ।र रिसले भन्दा पनि माया सताउने अनि के कुरा म खुसी हुन्छ भनेर आफु दुखि भएर पनि बुढालाई खुसि दिने कोसिस गर्नुपर्छ।एउटा घरको सानोतिनो झगाडालाई लिएर युटुब तिर views र पैसाको लागि दुनियाँलाई रमिता देखाउने होईन।यसरी गमन्ड गर्दै हिडियो भने 12 जना सँग पोईला गए पनि घर गरि खाना सकिँदैन बहिनी।सानोतिनो गल्ती सबैबाट हुनसक्छ मिलेर बस्नु होस।प्यार प्यार कराएर दुनियाँले बिचार भन्दैन छि छि भन्छन।यति कुरा त अब बुज्नु पर्ने हो एक चोटि घर बिग्रेको छोरी चेलिले त🙄 छोरा मान्छे बिगार्न र सपार्ने छोरी मान्छेको हातमा हुन्छ सबै कुरा याद राख्नु।
@sushilagrg6440
@sushilagrg6440 2 ай бұрын
accept ta gareu tar nokarlai jasto bebhar garne pakhayar khuwaune kapda dhune milaidine sabinle teti garepaxi kta manxeko man ho marihalxa xodwko thik vo
@SusmaMagar-mp1ye
@SusmaMagar-mp1ye Ай бұрын
Shikura dd hjr
@NickTv901
@NickTv901 2 ай бұрын
हेर गुराँस एउटा महिला लाई यो समाज मा बाँच्न धेरै नै गाह्रो छ यहाँ आफ्ना ले त बुझ्दैनन् भने दुनिया ले के बुज्छ त जिन्दगी लामो छ धेरै लामो यात्रा गर्नु छ तिमी ले तसर्थ जे भयो स्व भयो सबै कुरा भुलेर अब बाँकी जीवन कसरी अगाडि बढ्ने त्यो पट्टी लाग्नु छोरा नि रैछ त्यै बाबु को मुख हेरेर आफ्नो ठाउँ मा बस्नु जति जना सँग बिहे गरे नि सबै त्यस्तै हो तेई छोरा ले हेर्छ नि पछि आईले त तिम्रो बल बैस छ स्वस्थ ले साथ छोड्ने दिन तेई सविन ले बल्ल खाइस् भन्छ😢😢
@InduTamang-eq4pv
@InduTamang-eq4pv 2 ай бұрын
डिबोर्स तिम्रो घमन्डले भको हो तिमिलाई स्वतन्त्रता चाहेको हो बिहे त एउटा नाटक हो बिहे गरेपछि एउटा सिमामा बस्नु पर्छ नि
@amarmgr2427
@amarmgr2427 2 ай бұрын
अब नयाँ जिन्दगी सुरुवात गर्नुस् ❤🎉
@tikatamang3607
@tikatamang3607 2 ай бұрын
छि.... अब त यसको सबै कुरा देखि घिन लागेर आउछ रंग न ढंगको आईमाई....
@SitaThapaMagar-d7l
@SitaThapaMagar-d7l Ай бұрын
Oii sis timro lifema yestai peda vogknu paros balla majjale thaha paunexau dheraii nvukha😮😮😮
@SunitaTamang-ge5zb
@SunitaTamang-ge5zb Ай бұрын
@@SitaThapaMagar-d7l balu le balukoi support garya 😂
@AashishSunuwar-xe3jo
@AashishSunuwar-xe3jo Ай бұрын
Jb ki afno pida tha hunxa ni tes paxi tha hunxa ❤❤❤😢😢😢
@sumilama3624
@sumilama3624 2 ай бұрын
Aba bihe garne soch nabanaunu sister 🙏 single nai best xa maile vogeko kura..
@oppof19pro83
@oppof19pro83 2 ай бұрын
खै मैले मात्रै केही नगर्ने रहेछु बाहिर दुनिया केटी संग सुत्दा पनि खै त्यतिकै छोडेको छु त अब भन म गलत हो या समय की उ गलत यदि सम्बन्ध जोगाउनु छ भने दुनियाँसँग सुत्दा नि केही फरक पर्दैन आखिर मा खिईने होईन चुडेर जाने होइन जति सक्छौ उमेर हुन्दै सबै केटी माथि चढेर हिड भन्नु पनि हिम्मत चाहिन्छ केटी मान्छे भ‌एर 😅मन नदुख्ने चाहिँ होइन दुख्छ तर सहनुपर्छ😢है हामी केटी मान्छेको जति ओटा ढोका फेरे पनि भाग्य फेरिन्न है जे जस्तो भएपनि गल्ती लाई स्वीकार गरेर अगाडि बढेको भ‌ए राम्रो हुने थियो धेरै जसो छोरी मान्छे पिडीत छन् तिमी मात्रै होइन बैनी।
@swstikamagar6934
@swstikamagar6934 2 ай бұрын
Ho vaneko balla good comment garyo asle kasto kta choi khojeko hola hai aakhir..ahileko kta haru astai hunx vaner tha xa tw ..feri kasto kta khojeko hola hai😂😂.sambanda tikn lai tw aafu pani thik thauma basnu paryo ni. Kta ferera hindai ma vagge feridain ni ki kaso😂😂😂😂
@TilakRoka-l3f
@TilakRoka-l3f 2 ай бұрын
Timmy duitoi testoi😂😂 kura ta khatra po gareyo
@aritadanuwar5301
@aritadanuwar5301 2 ай бұрын
Aafno bura aru sang lageko xa vani thaha paudani tho sambanalai rakhanu ramro hohin je garnu vo thik garnu vo malai lagxa
@oppof19pro83
@oppof19pro83 2 ай бұрын
​@@aritadanuwar5301tyo ta ho Tara ni yek patak lageko dag jandaina ni hami xori manxeko vagyama ni😢
@EsmritieGrg-u9y
@EsmritieGrg-u9y 2 ай бұрын
Honi 10 janasang suteni merai buda pyaro lagx ma galat ki u galat😢😢
@Jenisha254
@Jenisha254 Ай бұрын
दिदी पिर नगर्नु यस्तै हुन्छन् तपाई लैइ नराम्रो भनिको पनि यक दिन तपाईं को जस्तैइ हालत हुन्छ छोरी मान्छे को सतुर छोरी मान्छे नैइ हुन्छन् सिस😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@ankukumaripun2146
@ankukumaripun2146 2 ай бұрын
Jasle vogako xa taslai matrai tha hunxa kina n ramro cmt garnu hunxa kta manxako jat aak patak bahira kti chadna palkeya paxi ghar ko budi Lai maya denai sakdaina ani hami xori manxa lai maya garxu vanara matrai hudaina afu Lai maya garna manxa change vayako sajelai chinna sakinxa so Sabin dai ko tatro galti tha pako dharai Pani vako xaina dd Lai aajai tyo galti suikarya garxu vana Pani tati sajelo xaina kina khali n ramro cmt garnu hunxa ra bichara tesai ta tutako xa 😢 guras dd le galti garako Vaya Sabin le Pani yastai व्यवहार garna theyo tai व्यवहार xori manxa la garda chai poi tikna n sakna kti re valu re kina vannu hunxa galti ta Sabin dai ko Pani sano ta xaina ni uslai chai saboi le wow vannu ko Karan chai Sabin xora manxa ho tai vayara ho Aru kai hoina😢
@Nishulimbu1
@Nishulimbu1 Ай бұрын
Be strong gurash dede
@SumitraTamang-qj4fq
@SumitraTamang-qj4fq 2 ай бұрын
Ani timi chai tesko video CMT kina herxau tw aafno bato garana jasley jevaneni matlab nagara Vaigoni ab ramailo ramailo video banau
@anisha2157
@anisha2157 Ай бұрын
Duniyalai sunayera mathi janxu vanera sochnuhunxa hola tara savaiko najarma tapainai naramro hunuhunxa dd.
@sancharai4611
@sancharai4611 2 ай бұрын
एक देखि दुई दुई देखि तीन सम्म पनि सम्बन्ध टिक्केन भने कोइ कसैले राम्रो भन्दैन बहिनी आब आफ्नो आफ्नो गरि खाउ नाम लिएर नबस अब नया जिन्दगी सुर्वात गर पहिलो लिम्बू दाइ तेस्पछि तामाङ अहिले सबिन राई (3 वटा भयो है)
@chamlingkabita9438
@chamlingkabita9438 2 ай бұрын
Ani mousam magar chai kata gayo😂 😂
@RoshaniGm-rv3xn
@RoshaniGm-rv3xn 2 ай бұрын
कति यउटै कुरा गर्छौ ? छोरी बनेर सहन सकिँदैन, यउटा बुहारि यउटि आमा बनेर हेर कति पीडा कति दर्दनाक जीवन विताई रहेका छन हामी जस्तै दिदी बहिनिहरुले ती पिडाका अगाडि यी कुराहरु सबै सामान्य हुन एले यो भन्यो उसले त्यो भन्नू भन्दा पनि आफ्नो कुरा गर अब सविनका कुरा छोडिदेउ❤
@sabinamagar1845
@sabinamagar1845 2 ай бұрын
तिम्रो राम काहानी नसुनाउ छर्लङ्ग देखिएको छ सबैले तिमिलाइ चिनी सकेको छ तिमी कस्तो खाल्को केटि हौ भनेर घमण्ड को पनि सिमा हुन्छ जहिले सबिन लाई हेपेको छ गिराको छ अफु भने दुनिया केटा हरु सङ्ग खुसी भएर डुलेको छ जस्तो अरु सङ्ग खुसी भएर हिड्छौनी तेत्तिकै सबिन सङ्ग खुशी भएर किन हिड्दैनै तिम्रो बानी ले गर्दा जिन्दगीमा एत्ति ठूलो धोका पाउछै तिमिले ।
@PabitraRai-e5d
@PabitraRai-e5d 2 ай бұрын
Timi le chahi k bujeko xau rw aruko bare ma bolxau hou kti vayarw kti ko marma bujdaina thukka kadailai ni aafunu manche sanga chutna rahar hudaina kya nabuji tyo vidiyo hererw aruko dherai jaj nagar😂😡😡
@diyamagar1880
@diyamagar1880 2 ай бұрын
@sabinamagar1845 Lai yo sabin Vanne jantu man pare jasto xa tei vayera Hola 😅​@@PabitraRai-e5d
@sabinamagar1845
@sabinamagar1845 2 ай бұрын
@@PabitraRai-e5d जति तिमिले बुझेको छौनी त्यो भन्दा हजार गुना ज्यादा मैले बुझेको छु बैनी मलाई नसिकाए हुन्छ कुन जनावर ले के घाँस खान्छ भनेर।
@nisha4452
@nisha4452 2 ай бұрын
Sahi ho yo kti nai usto lagyo 😊 Yinko Budo ta barshai paxi ferne raixa ..
@misstamangni2284
@misstamangni2284 Ай бұрын
Aruko barema boleko Vanda nabole koi ramro hunxa sathi Manxe harule dekhnu RW vanu Sajilo Tara bastabikta voknelai thaha hunxa yo sammjama Kti Manxe ko ekchoti gharbar bigridai ma uslai naramro vane kasako adhikar xaina voli gayera uslko usle gari khanxa kin duniyale thauko dhukanu paryo Malai chai arko bare nanathari boleko man pardaina yr usko Pani life uslai Pani Kati garo vairako holani tw ktw manxele chai j Garda Pani hune yesto naramro comment garne haruko voli gayera tini haru ko Pani yestoi hunxa yaadh rakha yti Kura chai sathi haru🙏🙏🙏🙏
@samjhanarai398
@samjhanarai398 2 ай бұрын
पिर नलिनु दिदी आफू लाई समल्नु storng bannu yahi ho tapai ko jit तपाईं को भ्लक जहिले हेर्छु जहिले खुशी भएको देख्नु पाउ
@BikramRai-i9p
@BikramRai-i9p 2 ай бұрын
यो केटिलाई म राम्रो सग चिन्छू यो केटि मेरो गाउमा बिहे गरेर आको ऐस्को 1 जना छोरा पनि छ यो केटिले बुढालाई धेरै पेलने दुख नगरि खान्छु भन्ने अनि यो केटिको धेरै कुरा सुने ऐस्सले त 6,7 जना संग बीहे गर्यो अनि अहिले आऐर जस्तो लाई तेस्तै अनि ऐस्ले सबै नाटक गरेको यो केटिलाई गाउ घरमात फूङसेनि भन्थियो अहिलेत गुरास रहेछ जति जना संग बीहे गर्यो मोबाइल चाहि लगेर जाने गर्थै यो केटि लाज पचेको आईमे हो
@shiruadhikari2880
@shiruadhikari2880 2 ай бұрын
Fungseni ree😂😂
@BikramRai-i9p
@BikramRai-i9p 2 ай бұрын
@@shiruadhikari2880 यो फूङसेनिले भन्छ रे मलाईत मेरो जेठा बुढा ले धेरै माया गर्छ अब 7 जना संग गऐपछि बल्ल थाहा पाऐछ😛😀
@RoseRainee
@RoseRainee 2 ай бұрын
K NAPIS TA ANTA 😂😂😂CHINARA TARO PANI DEDE BOINE HOLA 🌎AUCHA SABBIJANA KO DIN
@BikramRai-i9p
@BikramRai-i9p 2 ай бұрын
Ani tero ne daju vai hola tero daju vailai ne yestai kti pareko bela dekxas muji
@BikramRai-i9p
@BikramRai-i9p 2 ай бұрын
​@@RoseRaineeत पनि उहि ड्याङको मुला परेछस
@SapanaShrestha-i4p
@SapanaShrestha-i4p 2 ай бұрын
sbai vnda ramro vyo yesto kta lai Xodeeko noi ramro vyo sis dherai ramro grnu vyo 👏life vari tyo sg baserw royerw basnu prx vney tesko k km xain xodeko noi ramro vyo❤️
@RasmiKarki-b5p
@RasmiKarki-b5p 2 ай бұрын
Sabi vanda phila video ma divorce vayo vanako ta tapi la ho aru lai matra dos denu pani hudina sis
@ManishaThadarai-e2e
@ManishaThadarai-e2e 2 ай бұрын
Yo didi ko thau ma tmi vako va k garthau boini 😫
@Sanupun123
@Sanupun123 2 ай бұрын
Ummm yo kti tw last jhut bolxey
@sugarai1959
@sugarai1959 2 ай бұрын
Honi sabin le canda poila ushle vaneko x divorce vaneko tw kati sama jhuta bolnu sankne rax yo pagalni
@SanjuRasaily-oc9bv
@SanjuRasaily-oc9bv 2 ай бұрын
Tk garnu vayo dd hjr le josle aafno matlab gardaina jasle vaera ni navaeko mahasus garauxa usko matlab na garnu nai tk hunxa
@SoniJangam
@SoniJangam 2 ай бұрын
Jati bole pani Aafno xora xodera hidne patara yauta 2 wota poi sanga khusi hudaina poi ferne bani parya
@manitasunuwar5326
@manitasunuwar5326 2 ай бұрын
2 ota Haina hau Sabin tah 5 number ho 5 ota bho bihe gareko moile herda herdai
@SoniJangam
@SoniJangam 2 ай бұрын
@@manitasunuwar5326 Tesko huliya le nai batauxa tyo ta nokar Lai vanda dherai hepthyo tyo Sabin Lai testa sadya aimai Lai kosle rakhxa ta
@renutamang-jv6tc
@renutamang-jv6tc 2 ай бұрын
जब आफूले बोक्छ त्यसले मात्र बुझ्छ dd so चिन्ता गर्नु पर्दैन
@melinarai97
@melinarai97 2 ай бұрын
बिहे भइ साके पछि बुदा सागा सोच मिल्दैन बिचार मिल्दैन अनि अरु केटी सगा लाकछा भने बेलामाई छुटनु होला आथवा आमा बाबाको इज्जत सम्जेर बसियो भने पछि गएर नानि होला अनि निल्नुना ओकल्नु होला अनि नानी लाई छोडनु सकिदैना सागाई लानुनि साकिदैना अनि जिन्दगी भरी रोएर बस्नु बहेक आरु बिजल्पा होदाइना तेई भएर धैरा रामरो गारनु भो सिस 😍😍😍
@Shantaofficial.3
@Shantaofficial.3 2 ай бұрын
Eauta xori manxe vayar sahannu pni parx
@UshaKhulal
@UshaKhulal 2 ай бұрын
sahanu parxa vanera pani j pani garnu ta paindein ni😢😢​@@Shantaofficial.3
@ManishaThadarai-e2e
@ManishaThadarai-e2e 2 ай бұрын
@@Shantaofficial.3 yauta vado ma pani thika athxa dhari vyasi pokhinxa tai vko ho je vo thik vo
@aaaammmmm386
@aaaammmmm386 2 ай бұрын
हेर बैनी छोरी मान्छे हौ आफ्नो इज्जतमा बस क्या तमसा न बनाउ आफ्नो जिन्दगीको तिमी पनि गत्तिलो हैनौ सारै घमण्ड छ तिमिमा बुडा संग हुदा नि तिम्ले उस्लाइ कस्तो व्यबहार गर्थ्यौ अनि कस्तो बोल्थ्यो सब देखेको छुम एउटा छोरी मान्छे भए पछि पहिलो घरबार बिग्रेपछी दोस्रो त सम्हाल्नु नि हौ पोइ फेर्दै हिन्ने बानी लाग्या छ क्यो छोरी मान्छेले आफ्नो घर नबिग्रियोस भनेर कसरी सम्म सहेका हुन्छ कति सम्म गरेका हुन्छन तिम्लाइ कति सजिलो भाको एउटा गए अर्को आउँछ भनेर हो क्यो जिन्दगी यति सस्तो छ हो पोइ फेर्दै हिड्न लाई अनि के खाना नाटक गर्छौ तिमी गत्तिलो भाको भए तिम्रो घर बिगृन्थ्यो र आफू सहि हुनु पर्छ अरु लाई दोष नदेउ मुखमा खुन हुन्जेल हो सबैले हेर्ने खुन सुकेसी कसैले हेर्दैनन आफ्नो बानी सुधार गर पहिला नि छोरो पाएर छाडेउ अहिले नि तेस्तै के सारो आफ्नो इज्जत को प्रभा नगरेर बेइजती पारामा हिनेको हौ छ्या आफुले आफुलाइ नियाल्दा पनि घिन लाग्नु पर्ने लाग्दैन हो तिम्लाइ आफू प्रती घिन आफ्नो बानी सुधार अरु लाई दोष नदेउ 😡😊
@kiranlimbu7255
@kiranlimbu7255 2 ай бұрын
हे भगवान् भयो के अब धेरै न रिसाउ छोड्ने लाई छोड्देउ जाबो divorce भएर केको चियो चर्चा गर्नु पर्यो र बिथामा कतिन सुपर star हिरो ठाँछौ हौ छुटयो त सक्यो यो दुनियालाइ हसाउने काम नगर अब जे नहुनु थियोे भैसक्यो अब कहिले याद नआउने गरि आफ्नो मनै देखि block गर्देउ कुरै खतम बेकार मा रिस उठ्ने बा
@SusmitaLimbu-ev7qp
@SusmitaLimbu-ev7qp 2 ай бұрын
Testo manxee sanga milera basNu vadai xuteko nai ramro sis👍👍👍👍👍👍👍
@shyamGrg-ez8or
@shyamGrg-ez8or 2 ай бұрын
पहिला आफू गतिलो हुनुपर्छ नी आफू पनि का गतिलो होर नातकी आइमै
@Shreyalimbu-z8m
@Shreyalimbu-z8m 2 ай бұрын
तैंले नाटक गर्न जानेको छस तेहि भन्छस
@TsheringD-c8j
@TsheringD-c8j 2 ай бұрын
You are right Gurash afnu buda le time na didha ra afnu buda arku sanga janu dinu kasai ko budi le pani didai na ......So you are right Gurash.
@suryathapa8745
@suryathapa8745 2 ай бұрын
Timi kati ko chalkapat vayako kt ho timro kura garney tarika ley tha hunx boini social media timi aayo paxi public lai tha vayo paxi hami ley vannu pauxau so timi naaau baru social media ma ali tadha jau social media bata life banau 🙏🏻🙏🏻
@user-mayathapa321
@user-mayathapa321 2 ай бұрын
हाे नि बहिनी यस्तो सवाथि मान्छे हरू लाइ छोडी दिए राम्रो बहिनी नि
@Susmita-w1m
@Susmita-w1m 2 ай бұрын
अहिले तिमीसँग पैसा छैन त्यही भएर उसले हेपिराछ अब विदेश गएर पैसा टन्न कमाएर देखाउ बहिनी। दुनियाँको अगाडि रोएर हिँड्ने होइन अघि बढेर देखाउनुपर्छ। ❤❤
@weedshyamhunter7017
@weedshyamhunter7017 Ай бұрын
Be strong 💪 didi maya na pacheko ho testai
@ChampaMagar3
@ChampaMagar3 2 ай бұрын
Timro budalai NI time dinu paryo NI ta 😡😡 Aru sang hidi hinx budalai time didain rooma NI. Basdain ani k garos ta sangai base pxi time dinu parx bahini.. timro yesto bebahar le ta Kati ota bihe garxu🙄🙄🙄🙄🙄
@SangitaTmg-y6s
@SangitaTmg-y6s 2 ай бұрын
Sahi ho ek paxi dui dui paxi tin tin paxi ghin Hunxa yo kti
@ChampaMagar3
@ChampaMagar3 2 ай бұрын
@@SangitaTmg-y6s ho vneko❤️❤️❤️❤️
@SangitaTmg-y6s
@SangitaTmg-y6s 2 ай бұрын
kasta le chai lane ho yesto duniya ko jhuto lai xya aafu ni sahi hunu paryo ni haina ra
@ChampaMagar3
@ChampaMagar3 2 ай бұрын
@@SangitaTmg-y6s ho vneko manxe ho manxe baat Galti hunx Galti gare pxi mafi magnu nai Thulo kura ho😊😊😊 buda budi sabbai ko jhagada parx jhagada paryo vndai ma tehi kuralai liter jahile pni nihu khojyo vne kaha sambandha ramro hunx ani yestari nai bihe grdai jhagada garer divorce gardai garyo vne ta sakkigoni😊😊
@Anjanamagar-vs7mi
@Anjanamagar-vs7mi 2 ай бұрын
Keti manxe lai ta kahile sukha hudain ramro garda gardai nii ulto aarop lagxa yo duniya Kati samam ko xa ❤ xya je bhogeko xa aafu le bhogeko hunx ani aru lai kin naramro camet garne k
@kumarkirat6458
@kumarkirat6458 2 ай бұрын
सहि हो गुराँसको कुरा सबिन लाई छोरेरा राम्रो भयो आफ्नो जिन्दगी बनाउन अब
@ShantaRai-rb8xc
@ShantaRai-rb8xc 2 ай бұрын
सबै कुरा बिर्सेर अब पुरानो कुराको मतलब नगर्ने भनेर मिलेर बसे पछि पनि, लाईभ मा आएर मलाई यस्को माया नै लाग्दैन भन्दै सबिन ले केहि कुरा गर्दा पनि रिसाउने मुख छाड्ने तिम्रा यस्ता हर्कत हरु नदेखेको होर? बहिनी छोरी मान्छे भए पछि आफ्नो बुढाको इज्जत गर्न पनि जान्नु पर्छ।।आफू चाहिँ दिनकै बाहिर कुदि हिड्ने बुडाको मतलब छैन। अहिले आएर के को तमासा गर्छौ भिउज को लागि😡
@laxmisilwal3100
@laxmisilwal3100 2 ай бұрын
सही गर्नु भयो दिदी hjrle त्यस्तो केटा लाई xoddinu पर्छ त्यस्तो को त फोटो हैन मान्छे नै जलाउनु पर्ने
@durgamagar5619
@durgamagar5619 2 ай бұрын
आफ्नो आफ्नो गरेर खानु नी धेरै नाटक देखाउँछ गुराँस ठीक छैन मान्छे 😡 मलाई त कस्तो रीस उठ्छ नी यो नक्कली देख्दा 😡
@SunitaSaru-b2g
@SunitaSaru-b2g 2 ай бұрын
Sahi vannu vannu k saro natak dekhauna man lageo hau
@jaggumayaroka1533
@jaggumayaroka1533 2 ай бұрын
Ris uthxa vane kasle her vaneko xara video naherda hunxa ta jaslai parxa teslai matra thaha hunxa budi hudahudai arko Kti gharma liyara rakhda kaslai ris uthdaina manxe pani kurai nabujhi bolxa man pardaina vane cms pani kina garnu
@pabitraPun-sf1ny
@pabitraPun-sf1ny 2 ай бұрын
malai pani yo kti ramro lagdaina j jati gare pani thulo kura grera aafu ramro hunxu vanna khojeko hola ..yasto mukh gatilo xaima😡😡😡😡
@udendukpa882
@udendukpa882 2 ай бұрын
Sahi ho
@SumitraShrestha-d1q
@SumitraShrestha-d1q 2 ай бұрын
Honi
@RjRenuOfficial
@RjRenuOfficial 2 ай бұрын
जत्तिनै राम्रो गरेनी हामी छोरी मान्छे नै नराम्रो छोरा मान्छेले चै गलती गरेनी गलती नदेखिने थुक्क हामी छोरी मान्छेको जिन्दगी तर जोसुकै ले जे भनेनी कुरा नसुनी आफ्नो खुशीले जिउनु गुराँस सिस
@SumitraTamang-dj3yd
@SumitraTamang-dj3yd 2 ай бұрын
गाको कुरा किन भुकि राको फेरि नाटाक गरेर भिउज को लागि पुरानो कुरा गर्दै आउछ
@udendukpa882
@udendukpa882 2 ай бұрын
Sahi
@BTS-army43ver
@BTS-army43ver Ай бұрын
तेस्तो लाई पहिला माफी दिएर गल्ती गर्नुभयो जे गर्नुभयो ठिक गर्नुभयो अब छोड दिनु तेस्तोलाई😢
@laxmiRai-s8w
@laxmiRai-s8w 2 ай бұрын
तिमी ले तिम्रो बोलिले लथै नबनाउ दुनियाँ लाई गुराँस हो तिमी पहिला मेरो साइलि बुहारी थियौ कति सम्म झुत बोल्छौ तिमी डिबोर्स को लागि कदापी पनि केटी ले पठाको होइन मैले उस्को दाजु हरुले पठाको बुजेउनी के उस्को चही दिदी दाजु हरु 5,5 जना मरेको छर उस्लाइ चाहिँ पैसा चाहिँ केटी ले मत्र पठाउछ र तिमी पनि त पैसा चाहिदा त सबैसित गुहर्छैनी होइन तिमी ले नि त अस्ति भखरै माइला भाइ शीत अर्थात तिम्रो माइला जेठाजु शीत रुनु खोज्दै तिमी ले नि त पैसा पठाइ मागेउनी उस्ले अनि पठाइ दियोनी बिदेस बाट होइन हो तेस्तोइ हो पैसा चाहिदा केटी न केटा अनि अबो आफू शीत पैसा नहुदा काम चलाउनु को लागि मग्नु परेनत आज सम्म मेरो भाइ सबिनले त आफ्नो दाजु शीत पैसा मागेको थिएन तर झन तिमी ले त जेठाजु सग पो मागेउ पैसा नहुदा जेठाजु न आमाजु तिम्रो कुराले भने जस्तै बुजेउनी एकर्कामा कसैको कर्ताब ले तिमिहरुको दीबोर्स भाको होइन तिमी तोम्रो बिचरले भाइले भाको बिचार ले भाकोहो कसैलाई सुनाउनु जरुरी छैन
@PunamRai-q6b
@PunamRai-q6b Ай бұрын
Thikoi garnu vyo didi divorce garer Lagekoo bani xodain abo thikoi vyo abo tpoii tpoiko life bare sochnu duniyako kura nssunu🥰be strong gurash di💐💌😘😘😘derai derai maya hjrlai😘😘😘😘
@Rodungchannel
@Rodungchannel 2 ай бұрын
बैनि मन नमिलि बस्नु भन्दा छुटेकै राम्रो अरुले जे पनि भन्छन अफ्नो जिन्दगी बनाउनु तिर लाग्नु
@Raisumitra24
@Raisumitra24 2 ай бұрын
मलाई त best ,लाग्छ gurash छोरी मान्छे सम्बन्ध त्याग्नलाई सजिलो छैन त्यसमा कारणहरू धेरै लुकेको हुन्छ तै सम्बन्ध को लागि हजारौ चोट पीडा सहेर बस्छ तर आफ्नो बुढाको तेत्रो गल्तीमा नी माफ त गरेको होनी गुराँसले त्यो सम्झदात कसरी मिल्नु 😢
@VoundovVoundov-qp5lk
@VoundovVoundov-qp5lk 2 ай бұрын
सबिनले छोड्यो ठिक गर्यो यस्तो आइमाई सँग बस्नु भन्दा छुटेको राम्रो दुनियासँग घुम्दै हिड्ने केटि बिहे गरेपछि त घर गरेर खानु नि ईज्जत भए पो त म कसरि हिडिराछु पहिला सोच्नु नि ईज्जत नभाको रन्डि तलाइ यहा आएर कुनै कुरा नसुनाए हुन्छ कसैले कठै भन्दैन बुझिस😡😡😡
@Pramila-e2e
@Pramila-e2e 2 ай бұрын
malai ni yehi vanna man thiyo
@EsmritieGrg-u9y
@EsmritieGrg-u9y 2 ай бұрын
@@Pramila-e2e 😂😂
@Misharai9119
@Misharai9119 2 ай бұрын
Sansar KO one piece aimai 😂 2 patak Divorce wah👏 आझ गर्व को साथ 2patak Divorce रे 😅सुन बहिनी मेरो question?abo Kati divorce puraune bichar ma xou😂
@urgain2674
@urgain2674 2 ай бұрын
​@@Misharai9119yettiko dose Chae deko hunu prxa k 😂
@laxmilimbu5936
@laxmilimbu5936 2 ай бұрын
1/2ptak samvanda bigridaema manxe galat hunx vanne hudaen tpe haruko pani yasari samba da bigriyo vane tyo aru ya tpe haruma aulauda vanda kasto lakla vanxan xori manxeko satru xori manxe hunx vanthe ho raix
@SitaKhawas-r6m
@SitaKhawas-r6m Ай бұрын
Divorce गरि सके पछि किन ल्याउनु हुन्छ यस्तो कुरा जे नहुनु थियो भइसकेको छ अब एक अर्काको ले नाम नलिकन पहिलो को कुरा बिर्सेर आफ्नो आफ्नो बाटो गरि खानु होला
@ashmitabhujel6238
@ashmitabhujel6238 2 ай бұрын
तिमि चै सन्सार दुलेर हिन्छौ अनि त्यो सबिन चै कोइ सग बोल्नु नै नहुने तिमि आफ्नो मन लाग्दि गरेर छोडेर जान्छौ अनि उसले छोडेर गको रे जति नै मुख फेरा नानि
@PunamNepali-i1c
@PunamNepali-i1c Ай бұрын
auta xori manxa vaya ra xorii manxa ko kura bujna garo na ho kurauta haru afno saril ma gumra hidako dakdaina aru ko ma hati na dakho ta kurauta haru gurash didi yad dam sahi hunuxa sabin ko ra gurash didi ko ta dovorce vyo ta aba tam kukur kukurni haru vuka ra k pauxau haa xori manxa vaya paxi xori manxa ko marma bujna parxa yrr yahi vaya ra ho hamro samaj agadi na badako gurash didi ko thau ma tami haru hunthyo vani 10 ota poi farthau hola yrr be strong gurash didi hami xam hajur ko sath ma yasta kurauta haru ko kura mamain na garnu la😮😮😮
@sheeshbattle
@sheeshbattle 2 ай бұрын
vayo vayo jati kura gareni tapaile kunai videoma ramro sanga bolena ramro bebahar dekhayena hamilai k ko dos
@foodie.girl33
@foodie.girl33 Ай бұрын
ma ta vandina timro pidalai bujxu ma k garnu hamri kti haru besi emotional hunxum abo kei garera dekhaunu parx jane lai janu dinu parx
@AleeAlu
@AleeAlu 2 ай бұрын
Timle pani ta social media Ma aayar chateu ani usle vanna paudaina?? Usle Auta galti garo ani timle uslai xoder gayasi Auta kta manxe k garos?? Kta rw kti ma dharai farak hunx so afno huda kadar siknu parxa ani Ahile esto vanna ka painx ??
@Siba354
@Siba354 2 ай бұрын
bee strong bhadai ni astai ho vaggea ma jea lekhya xa tei hunnx vog nai parxx ❤❤❤❤❤
didn't manage to catch the ball #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 33 МЛН
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
00:47
火影忍者一家
Рет қаралды 119 МЛН
Сюрприз для Златы на день рождения
00:10
Victoria Portfolio
Рет қаралды 2,3 МЛН
Gurash official & Sabin ko divorce ? Why ? @nawanewsmedia
5:17
Nawa News Media
Рет қаралды 44 М.
gurash new video
2:18
Gaaule vlog (sabin)
Рет қаралды 67 М.
didn't manage to catch the ball #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 33 МЛН