Divorce : सम्बन्ध विच्छेद कसरी गर्ने / कानून : सबैले जानुन - ८ / Divorce Law in Nepal

  Рет қаралды 28,189

Nepal Review

Nepal Review

3 жыл бұрын

सम्बन्ध विच्छेद भनेको पती पत्नी बीचको नाता सम्बन्धअन्त्य गर्नु हो । यसलाई पारपाचुके, छोडपत्र भनिन्थ्यो भने परिस्कृत रुपमा सम्बन्ध बिच्छेद भन्ने गरिन्छ । यसलाई अंग्रेजिमा Divorce भनिन्छ भने नेपालमा पनि डिभोर्स भन्नेशब्द नै बढी प्रचलनमा रहेको पाईन्छ । नेपालको कानुनी ब्यवस्थालाई नियाल्दा महिला र पुरुषले स्वतन्त्रताको अधिकारको अभ्यास गर्न पाएको भन्ने तथ्य सजिलै अनुमान गर्न सकिन्छ, किनकी सम्बन्ध बिच्छेद गर्नु भनेको आफ्नो स्वतन्त्रताको अभ्यास गर्नु पनि हो । सम्बन्ध बिच्छेद गर्दा श्रीमान वा श्रीमतीको सामाजिक, मानसिक तथा शारीरिक अवस्था माथि आई पर्ने आकस्मीक समस्याबाट बच्न सकिन्छ । त्यसै गरी श्रीमान श्रीमती बिचको पारिवारिक द्वन्द तथा तनावबाट मुक्ती पाई स्वतन्त्र जीवन यापन गर्न सहज वातावरण बनाउन सहयोग गर्दछ । यो भिडियो मार्फत नेपाल मा हाल रहेको सम्बन्ध बिच्छेद सम्बन्धी कानून कस्तो छ् र कसरी सम्बन्ध बिच्छेद गर्न सकिन्छ भन्ने बारेमा पूर्ण जानकारी दिने कोशीस गरिएको छ् । थप जानकारी चाहिएमा ९८४११६२७१६ मा वा यो ईमेल मा संपर्क गर्नु होला : sevencolorsnepal@gmail.com /
Divorce, also known as dissolution of marriage, is the process of terminating a marriage or marital union.[1] Divorce usually entails the canceling or reorganizing of the legal duties and responsibilities of marriage, thus dissolving the bonds of matrimony between a married couple under the rule of law of the particular country or state. In this video, we have presented existing legal provisions regarding the divorce process in Nepal, Divorce Law . If you want to know further information about it you can contact us through email: sevencolorsnepal@gmail.com / you can also call us on 9841162716 Thank you
#DivorceLawInNepal #Divorce #सम्बन्धबिच्छेद #Law #Nepal #sambandhabichchhed

Пікірлер: 112
@anjanshrestha7011
@anjanshrestha7011 3 жыл бұрын
अति स्पष्ट रूपमा जानकारी दिनु भयो तपाईं लाई धन्यबाद
@nepalreview5986
@nepalreview5986 3 жыл бұрын
धन्यवाद ।
@aasish7801
@aasish7801 2 жыл бұрын
केटा केटि नाबालक भए कसरी सम्बन्ध बिच्छेद गर्ने हो सर?
@nepalikanun9672
@nepalikanun9672 3 жыл бұрын
Good Information. #Law #nepal #NepaliLaw #Kanun #Kanoon #Nepalikanun #Nepalikanoon #Divorce #Sambandhabichchhed #Marriage #Court #CourtMarriage #justice
@sherbahadur6507
@sherbahadur6507 2 жыл бұрын
Doil
@lalitasunuwar9286
@lalitasunuwar9286 Жыл бұрын
Sai kura ho |
@nepalreview5986
@nepalreview5986 Жыл бұрын
Thanks
@tulbahadurkuwar9265
@tulbahadurkuwar9265 2 жыл бұрын
Thank you Sir
@nepalreview5986
@nepalreview5986 2 жыл бұрын
kehi sahayog chahiemaa contact garnu hola.
@tulbahadurkuwar9265
@tulbahadurkuwar9265 2 жыл бұрын
@@nepalreview5986 Ok Sir.
@tulbahadurkuwar9265
@tulbahadurkuwar9265 2 жыл бұрын
Sir Ketale arko biwaha gareko 6,vanne aarop lai k proof chahin6. pusti Garne praman....?
@royaljp9067
@royaljp9067 2 жыл бұрын
सर मेरो विवाह दर्ता पनि छैन । औपचारिक रुपमा भाको छैन अनौपचारिक रुपमा बिहे भाको हो ( भगाएर लिएको) अहिले म बिदेश्मा छु । मलाई जहीले मानसिक तनाब दिने भाको हुनाले मैले उ बाट छट्टिन खोजेको हुँ ।केटिको पक्षबाट भने, मसँग नै विवाह गराउने भनेर मुद्दा हाल्छु भनेर उसको बाबुले पनि कहिले काँहि धम्क्याउने व्यहोरा गराएका छन् । यस्तो अबस्थामा मैले अर्को विहे गरे के हुन्छ । केटिको पक्षले प्रहरिमा मुद्दा जाहेर गरेँपछी पर्हरि प्रशासन ले जापान सम्म खोजीनीति गर्छ गर्दैन ? कृपया सर मेरो लागी भएपनि एकपटक विस्तृत रुपमा बुझ्ने गरिकना सानो क्लिक बनाइदिनुहोला । म त सोच्दा सोच्दा पागल हुन लागिसके सर plz🙏🙏🙏
@sunupaudel9101
@sunupaudel9101 2 жыл бұрын
स्थानीय न्यायीक सहजकर्ताले गर्नुपर्ने कामहरु के कस्ता र के कसरि गर्नुपर्दछ भन्ने बारे जानकारी गराईदिनु न plz🙏
@nepalreview5986
@nepalreview5986 2 жыл бұрын
स्थानीय न्यायिक समितिमा आउन सक्ने बिबाद, जिल्ला अदालतमा जान सक्ने कतिपय बिबादमा आबश्यक पर्ने ब्यक्तिलाइ सल्लाह दिने । स्थानीय तहमा कानूनी शिक्षा प्रदान गर्ने लगायत । निबेदन लेख्न लगायत स्थानीय हरूका सामान्य कानूनी समस्या समाधान गर्न सघाउने । निशुल्क गर्नु पर्छ सबै ।
@Jenishakhadka5001
@Jenishakhadka5001 Жыл бұрын
मेरो श्रीमान ले आर्को बिहे गरेर एउटा बच्चा पनि भइसक्यो र मा आहिले माइतीमा बसेको 2 वर्ष भयो मेरो एउटा छोरी पनि छ म अब ऊ संघ बस्न चाहन्न अब मैले divorce माग्दा मा सम्पति पनि दिन्न अनि divorce पनि दिन्न भन्छ मैले कसरी मुद्दा हाल्दा मलाई अनि मेरो छोरी नै न्याय पाउँछु होला please please 🙏🥺 बताई दिनुसन् ।🙏
@user-mt6mh7wn9q
@user-mt6mh7wn9q 19 күн бұрын
Sir mahela le aafno shreeman sanga pahela divorce magema mahela lai kekasto ansa milax ki mildain purusle kekati dinuparxa
@nepalreview5986
@nepalreview5986 15 күн бұрын
K karan divorce garnu pareko ho tyas ma bhar parxa
@nepalreview5986
@nepalreview5986 15 күн бұрын
Tapai kina divorce garna xhahanu hunxa?
@Sijan_Vibesz
@Sijan_Vibesz Жыл бұрын
सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र Ko Lagi Ke Kd Xahinxa ? Parents Ko Aama Bau Ko Info xahinxa? Jasto Citizenship No. Etc.?
@nepalreview5986
@nepalreview5986 Жыл бұрын
सम्बन्ध बिछेद भएको अदालत को प्रमाणपत्र चाहिन्छ
@devibhusal4551
@devibhusal4551 2 жыл бұрын
sir mero muda haleko 2barsa huna lagyo ajai faisala vako xaina pahila milamilab bat gako milan sakiyna aba adalta parkiya bat kati samya lagxa sir
@nepalreview5986
@nepalreview5986 2 жыл бұрын
sevencolorsnepal@gmail.com ma email garnu hai . Tyasma details sallah dinexau. Thank you
@arjunpariyar3092
@arjunpariyar3092 2 жыл бұрын
Hello sir Mero samsya k ho vane pariwarik asantulan m sambandha bichchhed ko bisayema bistrit रूपमा जान्न चाहन्छु
@nepalreview5986
@nepalreview5986 2 жыл бұрын
Call garnus hai 9851162716
@Sangam-bq9ic8mb5r
@Sangam-bq9ic8mb5r 6 ай бұрын
​@@nepalreview5986हजुर को सम्पर्क नम्बर पाऊ न सर मेरो चाई अलिक फरक खालको बिषय छ केहि जानकारी लिनु थियो
@babitamagar6413
@babitamagar6413 Жыл бұрын
Gharma budi xori xoder bideshma aru aaimailai bolayr sangai baseko Ra gharma phona ngarne Bela belama gharko Ra arukarnle tarchar dierakheko Ra budile pni than pay pxi Gali garirakheko tr jhan phone garexaina 1month vayko x vane sampati mager divorce magna milxa ki mildaina budile ??
@narendrabahadur6962
@narendrabahadur6962 Жыл бұрын
नेपाल को कानुन ले समबन्ध बिच्छेद गर्दा पुरुषलाई अन्यायपूर्ण गरेको छ। यो कानुन खारेजी हुनुपर्छ र परिवर्तन हुन जरुरी छ।😂😂😂😂
@nepalreview5986
@nepalreview5986 Жыл бұрын
सल्लाह को लागि धन्यवाद !
@yogeshraee9966
@yogeshraee9966 Жыл бұрын
दुबै जनाको मन्जुरी मा बिदेश बाट कसरी गर्न सकिन्छ
@nepalreview5986
@nepalreview5986 Жыл бұрын
अधिकृत वारेस मार्फत गर्न सकिन्छ । त्यस को सम्पूर्ण प्रक्रिया मा तपाइलाइ हामि सहयोग गर्न सक्छौ ।
@kamalachettry4380
@kamalachettry4380 10 ай бұрын
Hajur ma phedret mahela ho hajurko no mildena
@TVMukhia
@TVMukhia 2 ай бұрын
Sahamati ma goyo vane Kati den lagxa debors garnu sar
@nepalreview5986
@nepalreview5986 2 ай бұрын
2 days
@cyonaxtri2428
@cyonaxtri2428 Ай бұрын
मेरो बुढी पहिला गएको १० वर्ष भए अहिले आएर सम्बन्ध देखेको लागि भन्दै छ। के गर्ने होला
@nepalreview5986
@nepalreview5986 Ай бұрын
अल्लि कुरो बुझिएन, प्रष्ट पर्नुस न ।
@user-zq3tv7tn2v
@user-zq3tv7tn2v 3 ай бұрын
Patani le mayitee bat payeko sampati bat baca ko hak lag cha ki lagdain sir
@nepalreview5986
@nepalreview5986 2 ай бұрын
बच्चा लाई लाग्छ ।
@binalawatilimbu
@binalawatilimbu Жыл бұрын
Sir m siriman sanga dvors garnu chanxu tra m sanga bbha darta xain tra mero nagariktama wsko name x hamro awta 10barsa ko xori x xori ko janma darta ma sanga x molai sampatai k pani chaindain molai nani matra vae hounx tra kasari mudda xalawne vani dinu vae m aavari hunthe hajur🙏
@nepalreview5986
@nepalreview5986 Жыл бұрын
bihe darta navaye ni hunx
@nepalreview5986
@nepalreview5986 Жыл бұрын
9851162716 ma call garnus sahayog ko lagi
@samratthapa3177
@samratthapa3177 Жыл бұрын
divorce n di kina ki antay base hunxa ani arko bihe garna sakinxa
@nepalreview5986
@nepalreview5986 Жыл бұрын
Mildaina, divorce garnu
@Rajeshkuma159
@Rajeshkuma159 5 ай бұрын
सर पत्निले यक तर्फि सम्बन्ध बिक्षेद गरि सके पछि ॥ अब पतिले अर्को बिवाह गर्दा बहु बिवाहको मुद्दा पत्निले हाल्न मिल्छ कि मिल्दैन यो बताई दिनु न🙏
@nepalreview5986
@nepalreview5986 5 ай бұрын
सम्बन्ध बिच्छेद नै भैइ सके पछि बहुबिबाह लाग्दैन । सम्बन्ध बिच्छेद मुद्धा दर्ता भएर मात्र हुदैन, अदालत बाट सम्बन्ध बिच्छेद भै सकेको हुनु पर्छ ।
@lisaz9239
@lisaz9239 Жыл бұрын
सर म मेरो श्रीमान् सँग divorce garna chahanxu Tara उसले चाहँदैन , मलाई उसको एक पैसा पनि चाहिँदैन ,यत्रो वर्ष समाज ले के भन्लान् र बाउ आमाको के हाल होला भनेर सहेर बसे , विवाह भनेको के हो न बुझ्दै मेरो बालविवाह गरियो र sirman ले सधैं रक्सी खाएर आई किचकिच गर्छ जसले गर्दा म depression KO स्थिति सम्म पुगेको छु र अब यसरी म ऊ सँग जीवन बिताउन सक्दिन त्यसैले विदेश आए र अब म divorce chahanxu ani bidesh bata divorce ko lagi k गर्नु सर#Nepal_Review#
@nepalreview5986
@nepalreview5986 Жыл бұрын
9851162716 ma call arnus ta
@रोशनि
@रोशनि Жыл бұрын
मेरो र मेरो बूढा छुटा छुटै बसेको 12बषॅ भयो अब के गर्नु पर्छ होला त सर
@nepalreview5986
@nepalreview5986 Жыл бұрын
कानूनी रुपमै छुट्टिनु पर्छ । सहयोग चहिए सम्पर्क गर्नुस ।
@deepurimal5957
@deepurimal5957 2 жыл бұрын
Sir malai sasu sasura nanda mili manasik tanab deko thye sriman bidesh gayepaxi..mailay uslai vaneko pani thye..tara malai wasta garena..malai manasik samasya hudai gayo..k k boli kei yad nahuni vayo.sasura ley sitai khana paidina vaneko thye..malai sriman ley fakara saman laijau maita vaney ani saman laye malai chaal ho nikalna vanni tha vayen..usley video cal marfat posion kha vani 3 tym. Mailay seban gari pani paxi divorce dinxu kei paudinas vaney..k malai divorce dyo vani mailay kei pauxu paudina...sasura ko chinjan ko offic ma kam garda file chorera launa vaneko vara mailay job xodeypaxi vayeko ho yo sab
@nepalreview5986
@nepalreview5986 2 жыл бұрын
Deepu ji, tapai case gamvir prakriti ko rahechh. Tapaile yo no ma call garnu hola hai . 9851162716 . Tyahi tapai le sabai kanuni sallah paunu hunechh .
@dmeven3940
@dmeven3940 2 жыл бұрын
Ghar tirako nagrita xaina but bhe darta x nagrita nahuda ni divorce huna sakx sir kai vandinushna yo barema
@nepalreview5986
@nepalreview5986 2 жыл бұрын
तपाइ ले कुन जिल्ला बाट गर्न खोज्नु भएको हो ? फरक फरक जिल्ला अदालत का आ आफ्नै कार्यबिधि हुन सक्छन । बिस्तृत जानकारी लागि email गर्नुस है sevencolorsnepal@gmail.com मा । धन्यवाद ।
@nepalreview5986
@nepalreview5986 2 жыл бұрын
तपाइ ले कुन जिल्ला बाट गर्न खोज्नु भएको हो ? फरक फरक जिल्ला अदालत का आ आफ्नै कार्यबिधि हुन सक्छन । बिस्तृत जानकारी लागि email गर्नुस है sevencolorsnepal@gmail.com मा । धन्यवाद ।
@sawit8577
@sawit8577 9 ай бұрын
सर मोलाई बुज्न छ कुरा 🙏🏿🙏🏿
@nepalreview5986
@nepalreview5986 8 ай бұрын
Vannus na
@user-ll6to5ns8e
@user-ll6to5ns8e Жыл бұрын
सर मेराे बुढि अरकाे सङग बिहे गरेर गई सकेछ तर मईले डिभेसकाे निबेदन हालदा मलाई कुनै असर परछकि परदैन सर भनिदिनु परे सर
@nepalreview5986
@nepalreview5986 8 ай бұрын
Asar gardaina. Divorce garnus .
@sujangurung3657
@sujangurung3657 11 ай бұрын
Divorce garda sulka lagcha ki lagdaina sir court ma.
@nepalreview5986
@nepalreview5986 8 ай бұрын
Court fee lagx thorai, ani lawyer fee pani lagx
@user-xw8tp4gr4g
@user-xw8tp4gr4g Жыл бұрын
Kt Le divorce dinchi vaner jhagada gare k huncha
@anupgorkhe8455
@anupgorkhe8455 Жыл бұрын
sir nagarikta nbanai sambanda बिच्छेद गर्न कुन प्रक्रिया अपनाउन सकिन्छ होला plz भनी दिनुन हस।
@nepalreview5986
@nepalreview5986 Жыл бұрын
सकिन्छ, जन्म दर्ता को आधार मा
@BinuGole
@BinuGole 16 күн бұрын
Vanuna sir moh yehi garna chahanxu
@BinuGole
@BinuGole 16 күн бұрын
Kasari sakx janama darta Bata dir😢😢
@anjurai5355
@anjurai5355 Жыл бұрын
बिदेश बाट सम्बन्ध बिच्छेद कसरी गर्ने भनिदिनुस्न please
@nepalreview5986
@nepalreview5986 8 ай бұрын
Waresnama diyera garna milx
@Abishek_ff50
@Abishek_ff50 2 жыл бұрын
छुटी एर अलग भैसके पछी के को खर्च दिनु पर्ने
@nepalreview5986
@nepalreview5986 2 жыл бұрын
दिनै पर्ने अनिवार्य हैन, दुबै पक्षको आर्थिक अबस्था बिचार गरेर जिवन नीर्वाह को लागि दिने कुरा हो ।
@moktankalpana6166
@moktankalpana6166 Жыл бұрын
अंस लिइ छुट्टै बसेकोले सम्वन्ध विच्छेद गर्न के गर्नुपर्छ यस्तो
@nepalreview5986
@nepalreview5986 Жыл бұрын
अदालत मा सम्बन्ध बिच्छेद को लागि फिराद गर्ने । आबश्यक भए हामी सहयोग गर्ने छौ ।
@premalemagar
@premalemagar 2 ай бұрын
कन्ट्याक नं कसरी पाउने हो
@nepalreview5986
@nepalreview5986 2 ай бұрын
Email garnus na hai.
@anandofficial2803
@anandofficial2803 2 жыл бұрын
Sadi ko kati din paxi divorce garna pauxa yesma nii kei niyam xa kii kya ho???
@nepalreview5986
@nepalreview5986 2 жыл бұрын
कुनै नियम छैन । थप सल्लाह चाहिए 9851162716 मा कल गर्नुस
@prakashnepali5256
@prakashnepali5256 Жыл бұрын
Hello sir Qatar ma ho hjr sang numbar Kura garna saakeenxa kee nai hjr sir
@nepalreview5986
@nepalreview5986 Жыл бұрын
sakinchh
@gopaldotel6423
@gopaldotel6423 Жыл бұрын
केटी ले अंश लगे पछि केटा ले सम्बन्ध बिच्छेद दिदा पाउछ कि पाउदैन।
@nepalreview5986
@nepalreview5986 8 ай бұрын
Arko bihe garna pauxa. Tara divorce ekohoro nahuna sakx.
@govindakhattri7003
@govindakhattri7003 2 жыл бұрын
Mero budi arko keta sanga.gahiro sambandh gari hotel ko room ma sangai vetiyeko.huda uslai ma .divorce dida .paisa lagxa ki nai
@nepalreview5986
@nepalreview5986 2 жыл бұрын
lagdaina hajur . hamilai email garnus ta afno problem lekhera. Aru sallaha ko lagi. sevencolorsnepal@gmail.com
@PrabinSing-es1jf
@PrabinSing-es1jf 14 күн бұрын
sirmati ko nagarikta xina tra vivaha darta matra xa vanya Divorce hunxa ki nai sir??
@nepalreview5986
@nepalreview5986 5 сағат бұрын
Hunxa
@aaradhya1182
@aaradhya1182 10 ай бұрын
Hlw
@nepalreview5986
@nepalreview5986 9 ай бұрын
hi
@kamalthapa4765
@kamalthapa4765 Жыл бұрын
Mala Saudi Aramco electric jube 7eay Panasonic Campania ..3 2 Jappe kamqni wife ......
@user-kd4tw5pb9f
@user-kd4tw5pb9f 2 жыл бұрын
दुवै सहमतिमा डिभोर्स गर्दा श्रीमतीलाई कति रकम पैसा दिनु पर्छ sir
@nepalreview5986
@nepalreview5986 2 жыл бұрын
त्यसको कुनै स्पष्ट आधार छैन । आपसी सहमति अनुसार वा दुबै आर्थिक अबस्था बिचार गरेर अदालत को निर्णय अनुसार हुन्छ । सहयोग चाहिए सम्पर्क गर्न सक्नु हुन्छ । 9851162716
@user-ot2lp7mp6x
@user-ot2lp7mp6x Жыл бұрын
@@nepalreview5986 sir I want to talk you
@user-xo1oz4mp6d
@user-xo1oz4mp6d 9 ай бұрын
बिदैश बाट चैई कसरी गने त
@nepalreview5986
@nepalreview5986 8 ай бұрын
Waresnama diyera garna milx
@buddhashrestha4160
@buddhashrestha4160 2 жыл бұрын
Bigat 6 sal bata budi kax tha xina tara mana chamal ko muda waris rakhera ladirax nepal ko kanun ma kasari prove garnu 6 sal vo malai mukti garde na vanira biswas gardaina
@nepalreview5986
@nepalreview5986 2 жыл бұрын
अदालत को मुद्धा र आदेश को प्रकृति हेरेर मात्रै केहि भन्न सकिन्छ ।
@kamalthapa4765
@kamalthapa4765 Жыл бұрын
Mala tancan police station Gulme tamgas come time where for 12 when go
@dasyunilofficial4771
@dasyunilofficial4771 2 жыл бұрын
bides bata divorce kasari garne ho patni lai,jo nepal ma xa
@nepalreview5986
@nepalreview5986 2 жыл бұрын
Milx . 9851162716 ma wathsapp or viber ma contact garnus .
@kumarthapa9066
@kumarthapa9066 Жыл бұрын
बिदेस बाट समबन्ध बिच्छेद कसरी गर्ने कृपया प्रक्रिया भनिदिनुस्न
@nepalreview5986
@nepalreview5986 Жыл бұрын
Garna milx . Attorney appoint garnu parx.
@nepalreview5986
@nepalreview5986 Жыл бұрын
Hamilai jimma dinus garidinxau.
@user-em3gs8pt6r
@user-em3gs8pt6r 4 ай бұрын
Sar.maro.budi.lay.mal.bat.ansh.li.chodpatah.vayko.072.sal.ansh.li.varpaei.bugyko.absathama.pun.maeilay.bhy.garn.milachaki.miladhin.kanuni.awupchar.pawu.sar
@nepalreview5986
@nepalreview5986 4 ай бұрын
Alli clear vayena. Clear garna saknu hunx ki ?
@kamalthapa4765
@kamalthapa4765 Жыл бұрын
Mel nepal kanu no good
@santoshrai-ul8he
@santoshrai-ul8he Жыл бұрын
Sir mero wife paraya purush sanga youn sambandha ma raheko xa divorce poni garna mandina abo ke garne maile reaply plesae
@mousamkc5732
@mousamkc5732 Жыл бұрын
Budi sanga divorce vaye paxi feri tehi budi sanga bihe garda feri arko bihe darta garauda buda ko name ko nagrita le nai kam garxa ki new nagrita nikalnu parxa budi le
@nepalreview5986
@nepalreview5986 8 ай бұрын
Purano x vane tyasaile kam garx
@nehavlogs447
@nehavlogs447 9 ай бұрын
Sir please hajur ko Number dinu hos na!
@nepalreview5986
@nepalreview5986 8 ай бұрын
Vannus na
@babulalshrestha3043
@babulalshrestha3043 25 күн бұрын
Vadkaune sallaha
@nepalreview5986
@nepalreview5986 15 күн бұрын
😁 thank tou
@SunilGupta-yb3dr
@SunilGupta-yb3dr 6 ай бұрын
Sir tapai ko contact number?
@nepalreview5986
@nepalreview5986 6 ай бұрын
sevencolorsnepal@gmail.com ma email garnus . Tyas paxi abashyakata ko adhar ma contact number provide garaula . Tapai ko problem bataunu hola
@madansubba6125
@madansubba6125 3 ай бұрын
Sir I needed your number plzzz
@nepalreview5986
@nepalreview5986 3 ай бұрын
k ko lagi hola
Smart Sigma Kid #funny #sigma #memes
00:26
CRAZY GREAPA
Рет қаралды 9 МЛН
Inside Out 2: Who is the strongest? Joy vs Envy vs Anger #shorts #animation
00:22