यो मिठो गीतमा सहकार्य गर्ने अवसर प्रदान गर्नुहुने सर्जक नकुल ढकाल त्यस्तै राजेन्द्र खत्री दाई प्रती आभार ब्यक्त गर्दै सबैले हेरेर साथ दिनहुन अनुरोध गर्दछु
@kabirajdhakal13473 жыл бұрын
मिठो गित मेरो दाईको स्वरमै फिदा
@dilliprasadsapkota69793 жыл бұрын
दामी बधाइ
@dilliprasadsapkota69793 жыл бұрын
मौलिक
@nakuldhurba3 жыл бұрын
tq dai
@dambarofficel3 жыл бұрын
Supper
@KamalBCMaldai3 жыл бұрын
गित अनि भिडियो निकै फरक लाग्यो । सफलताको शुभकामना राजेन्द्र दाजि लाइ🙏🙏
@nakuldhurba3 жыл бұрын
Tq
@ShivaHamal3 жыл бұрын
यो उत्कृस्ट लोक दोहोरी गीतलाई अत्यधिक सफलताको शुभकामना।
@nakuldhurba3 жыл бұрын
लप यु बाबा
@kumaradhikari38513 жыл бұрын
Danebad
@khemchhetri47623 жыл бұрын
Namaskar hai dada
@asurgaming83773 жыл бұрын
@@khemchhetri4762 43w
@asurgaming83773 жыл бұрын
@@khemchhetri4762 w 🐴🐴🐗🐃🦁🦍🐒🐵
@HemantaKanchhaRasaily3 жыл бұрын
म सङ्ग यस गीतको सुरुवात गर्दा साधारण सोच ले सहकार्य गर्ने सर्त मा काम गरिएको थियो नकुल ढकाल दाजुले । गीत बन्दै गर्दा ईतिहास नै बनेको छ मलाई यस गीतको सङ्गीत र एरेन्ज गर्ने मौका दिनु भएको मा आफुलाई भाग्यमानी सम्झेको छु धन्यवाद नकुल दा राजेन्द्र दा
@nakuldhurba3 жыл бұрын
Tq raaja
@gaumukhimedia8053 жыл бұрын
Big fan
@SitaramNeupane3 жыл бұрын
💝💝💝🙏🙏💝💝💝
@jitbahadurgurung40923 жыл бұрын
Not
@vivekneupane69153 жыл бұрын
पसुपती शर्मा साच्चिकै दोहोरिका राजा हुन 😍😍❣️❣️
@nakuldhurba2 жыл бұрын
Hajur
@hemantadangi45742 жыл бұрын
Sahi ho
@rajunepali17083 жыл бұрын
लोकगितमा नया प्रयोग एकदमै उत्कृष्ट छ !! सधैं नाइटो तिघ्रा देखाउने र आफ्नो मौलिक हराउदै गएको अबस्थामा हामी जस्ता लोकपारखिको लागि यो एउटा नौलो आयाम ल्याउनु भएकोमा सबै टिमलाई हार्दिक बधाई छ!!
@nakuldhurba3 жыл бұрын
❣️💘
@arjunbaskota99833 жыл бұрын
एका तिर छाडा गित बनाएर टिकटकमा हिट हुने चलन छ तर पनि एस्ता उत्कृष्ट गित आउँछन् र खुसी लाग्छ ! उत्कृष्ट शब्द, दृश्य, लय, नाटक ! धन्यवाद र बधाई छ पुरै टिमलाई❣️🎀💝
शौम्य, शिष्ट, भद्र, सु -संस्कार, ज्ञानवर्धक, लोकप्रीय, मधुर, कर्ण प्रीय, उच्चतम, अनि मौलिक super
@nakuldhurba3 жыл бұрын
Tq hajur
@aayanneupane51733 жыл бұрын
अचम्मै प्रतीक्षा गरेको कोशेली हो दोहोरिको राजा 😍 पक्कै पनि ईतिहास रच्ने छ यश गित ले 😍 हार्दिक बधाई सम्पुर्ण टिम लाई 😙😙
@nakuldhurba3 жыл бұрын
धन्यवाद हजुर ।
@SADBoY-fi9ub3 жыл бұрын
Wow
@purushottamneupane3 жыл бұрын
हार्दिक शुभकामना छ नकुल जी ।। निकै मेहेनत गरेर सृजना गर्नु भएको ऐतिहासिक गितीसंग्रह “दोहोरीको राजा “ अत्यन्तै उत्कृष्ट लाग्यो, पुरानो बाईसे, चौबिसे राज्यको राजकाज, चालचलन, र परम्परा झल्काउनु भएको रहेछ, यस कृती मा संग्लग्न सबै कालाकार ज्यूहरूमा हार्दिक सम्मानका साथमा बधाई ज्ञापन गर्दछु ।। विशेष नकुल ढकाल नविन जी लाई अन्तरहृदय देखी बधाई छ । अब का सृजना हरू समेत यस्तै उत्कृष्ट रहुन हार्दिक शुभकामना छ ।।।
@nakuldhurba3 жыл бұрын
आह दाजी हजुर को कमेन्ट नै हाम्रो उर्जाको श्रोत हो धेरै धेरै धन्यवाद हजुर ।
@RomanTimalsna4013 жыл бұрын
ui
@gautamsharma77463 жыл бұрын
यति राम्राे एेतिहाँसिक गाना र लय श्रिजना गर्नुभएकाेमा धेरै धेरै धन्यबाद सहित अझै यस्तै यस्तै श्रिजनाकाे अपेक्षा ।
@SingerTankaTimilsina3 жыл бұрын
Achhami raja ko jaya hos
@nakuldhurba3 жыл бұрын
tq
@khakendradeuba26693 жыл бұрын
💪❤️
@anilkc263 жыл бұрын
😬
@lomashsharma54243 жыл бұрын
thank you dai 🙏
@minabishwakarma39033 жыл бұрын
@@lomashsharma5424 hanxom manxe..same mero bf jasto laga😀
@jeevanmoktan99173 жыл бұрын
आहा! कति मिठो शब्द, हे.....सीताकी थिन् करिम हार।। रामलाई दोष लगाउन मिल्लार।। दोहोरीको राजा! हे....युद्ध लड्ने सुपारी पाको छु।। शिव धनु तोडनलाई आकोछु।। दोहरीको राज! मै हु हेर नेपालमै दोहोरीको राजा दोहोरी मै जीतेर संगै लान्छु आज।
@nakuldhurba3 жыл бұрын
धन्यवाद हजुर
@krishnakarki23893 жыл бұрын
आहा!२१ मिनेटको सृजनाले पुरै इतिहास छर्लङ्ग पारिदिएको छ गीत उस्तै मीठो!राजेन्द्र सर लगायत सम्पुर्ण युनिटलाई हार्दिक बधाइ तथा शुभकामना !!!
@nakuldhurba3 жыл бұрын
❤️💓
@krishnakarki23893 жыл бұрын
@@nakuldhurba अधिक बधाई छ सर करोड क्लबमा भलै नपुग्ला तथापि यो सृजना ऐतिहासिक अबश्य सावित हुनेछ।
@dipendrashrestha7303 жыл бұрын
Salute xa pasupati dai. Kala xetrama tapai Vishnu majhi DD vanesi ISO certified gayak hunuhunx. Yo naya prastuti Sarai historical lagyo.
@ShreekrishnaBamMallaLaxmiMalla3 жыл бұрын
नमस्कार म गायिका लक्ष्मि मल्ल धेरै मेहनत का साथ निर्माण गरिएको यो मिठो गितमा सहकार्य को अबसर प्रदान गर्नु हुने चर्चित सर्जक नकुल ढकाल ज्यु साथै राजेन्द्र सर प्रति धेरै आभारी छु !!! सबैले माया गरिदिनु होला है 🎸💞🎼
@dilliprasadsapkota69793 жыл бұрын
दामी छ मौलिक बधाइ
@gangaghimire97273 жыл бұрын
akdam ramro xa best of luck
@ganeshrana27613 жыл бұрын
हजुरको स्वर भएपछि त राम्रो नहुने त कुरै छैन नि दि👌👌👌👌
@indiradhakal94193 жыл бұрын
Kati ramro 5 choti herisake
@rajusubedi8164 Жыл бұрын
Babal dami xa geet
@baburamsigdel19813 жыл бұрын
कति स्वादिलो गीत जति हेरौ हेरौ लाग्ने ईतिहासमा नै सबैभन्दा राम्रो र उत्कृष्ठ गीत !!
@nakuldhurba3 жыл бұрын
Tq
@shivadevtiwari79323 жыл бұрын
ऐतिहासिकता झल्काउने मिठो लोक संस्कृति को एक नयाँ कृति।सबै सर्जक कलाकार धन्यवाद का पात्र हुनुहुन्छ भब्य सफलताको शुभकामना।।
@nakuldhurba3 жыл бұрын
धन्यवाद हजुर ।।।।
@sadikshyathapa93233 жыл бұрын
Wow
@snehastha49593 жыл бұрын
इतिहास शब्द नै काफि छ🥰🥰 धेरै रामो र उत्कृष्ट दोहोरी
@sadikshyathapa93233 жыл бұрын
😍😍😍
@bhairavimedianepal64003 жыл бұрын
पशुपति शर्मा जिको अहिलेसम्मकै फरक प्रस्तुति मन पर्यो सारैनै 👍️👍️सफलताको शुभकामना👍️👍️❤️❤️
@nakuldhurba3 жыл бұрын
Tq
@manozmadan2 жыл бұрын
आहा यति राम्रो गीत लाइ सबले like गरम
@ramchandrachhetri19823 жыл бұрын
धेरै नै प्रतीक्षा गरेको गीत हो यो आज नै आएछ खुसीले गद गद भए नकुल दाईको निकै नै पृथक रैछ शब्द लय अनि भिडियो पनि सबै टीम उत्तिकै उत्कृष्ट लाग्यो गीतले ईतिहास रचोस् अनेकौं शुभकामना
@nakuldhurba3 жыл бұрын
प्यारे 💘💘
@maitientertainment95993 жыл бұрын
असाध्यै मन परेको नकुल दाईको सृजना "दोहोरिको राजा" भाग २ को ब्यग्र प्रतिक्षामा सबैलाई फेरिपनी हार्दिक बधाई
@kabitaranabhat38113 жыл бұрын
😍😍
@sanjitapudasaini3 жыл бұрын
गीत आसाधै राम्रो अनी भिडियो नेपाली परम्परागत झल्काउने खालको रहेको रहेछ सारै राम्रो लाग्यो 😍😍💖 सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई ❤️❤️🙏🎼🎶 जय गीत जय सङ्गीत ❤️🙏🎼🎶
@nakuldhurba3 жыл бұрын
Tq
@Kritikakarki173 жыл бұрын
मौलिक परम्परा अनि सस्कृती झल्केको निकै राम्रो अनि मनछुने गीत्💞💞💞💞हार्दिक बधाई पशुपती शर्मा ज्यु अनि सम्पुर्ण टिम लाई❤️❤️❤️🙏🙏🙏
@nakuldhurba3 жыл бұрын
धन्यवाद छ हजुर ।
@kaj__Olmgrchh69793 жыл бұрын
आहा ☺️ बधाई छ हजुर lomash sharma लगायत सम्पुर्ण टिमलाई ❤️❤️👏👏 एक दमै म छोयो❤️
@nakuldhurba3 жыл бұрын
🙏🙏
@munabista91223 жыл бұрын
हेर्न र सुन्न आन्नद आउदा आउदै सकिय को पत्तै पाएन कति मिठो गित wow अब पार्ट 2 पनि आउनु पर्यो सम्पुर्ण टिम लाइ शुभकामना 🙏🙏
@nakuldhurba3 жыл бұрын
tq haju
@radhaneupane54663 жыл бұрын
नयाँ स्वाद मा ऐतिहासिक झलक मेटाउन जमर्को गर्नुभएका सम्पूर्ण टोलीलाई हार्दिक धन्यवाद र शुभकामना❤🇳🇵
@nakuldhurba3 жыл бұрын
मीठो कमेन्ट धन्यवाद हजुर ।
@khetkhatri79213 жыл бұрын
शब्दहरु अत्यन्त सान्दर्भिक र सशक्त छन् । ऐतिहासिक विषय उठान गरिएकाे हुनाले गीत बाैद्दिक खुराक बन्न पुगेकाे छ ।संगीत पूरै लाेकबाजा र लयमा आधारित भएर माैलिकता बाेकेकाे छ । अभिनय बेजाेड भएकाे छ । स्वरमा पशुपति शर्मा र लक्ष्मी मल्लजीले पूरै न्याय गरेका छन् । लाेक शैलीकाे यस गीत ज्ञानबर्धक समेत छ । सवाल जवाफ एकदम बाैद्दिक लाग्छन् ।गीत कालजयी हुनेछ । शुभकामना ।ऐतिहासिक विषय उठान गरी लाेक गीत पस्केर हराउदै गएकाे वीरताकाे गाथा पून : प्रकाशनमा आएकाे छ ।
@nakuldhurba3 жыл бұрын
आहा बौद्दिक कमेन्ट
@lomashsharma54243 жыл бұрын
नमस्कार म मोडल लोमश शर्मा। म अभिनित यो गित कस्तो लाग्यो मनपरेमा कमेन्ट र शेयर गरेर हाम्रो टिमको मेहेनतलाई साथ दिनुहोला। धन्यवाद।
@shantitiwari37633 жыл бұрын
❤
@rashilarimal95613 жыл бұрын
😍
@padamsunuwar44723 жыл бұрын
दामी कडा आयो हजुर।
@dipulamichhane63973 жыл бұрын
Effective facial action
@sanjitasunwar18003 жыл бұрын
Supper act best of luck👍️
@lakpa9042 жыл бұрын
गीत हेरिदै छ कि चलचित्र थाहै भएन।💛
@yamlalkhatri31558 ай бұрын
Aww 😂😂😂😂
@buletkhatiwada81193 жыл бұрын
लोक गित भनेको यस्तोपो हुनु पर्छत जहां इतिहासको चालचल आधारीत छ
@nakuldhurba3 жыл бұрын
tq hajur
@amritgautam33573 жыл бұрын
अति नै राम्रो छ! नेपालि गितले दिनप्रति प्रगति गर्दै छ! बधाइ छ सम्मपुण टिमलाइ बजार सफलताको सुभकामना❤️❤️🔥🇳🇵🇳🇵❣️
@nakuldhurba3 жыл бұрын
धन्यवाद हजुर ।
@anjanadulal26883 жыл бұрын
अती उत्कृष्ट अभिनय अन्जलि दिदी अनि लोमेस जि को हार्दिक बदाइ तथा सुभकामना सम्पुर्न मा!!😘❣️❣️🙏🙏
@sani9achhami1293 жыл бұрын
अहिले सम्म को उत्कृष्ट गीत ईतिहास सङै जोडियको साच्चै लोक दोहोरी क्षेत्र लाई सरक्षण गर्नी सिर्जना🙋🙋👉️💕💕💕
@nakuldhurba3 жыл бұрын
अथक प्रयास र मिहिनेतले हामी दोहोरिको राजा हजुर सामु लियर आयका छौ मलाई आशा र हजुर भगवान प्रती भरोसा छ हेरेर लाइक कमेन्ट र सेयर नगरी फर्किनुहुने छैन । हजुरको मायाको मिखारी नकुल ढकाल । गित लेखक तथा कथा परिकल्पना ।
@rameshadarsa3 жыл бұрын
नमस्कार दाजु हार्दिक शुभकामना गित टिकटमा भेटेको थिए असाध्यै राम्रो छ तपाईं को यो सिर्जना को हार्दिक सलाम साथै सफलता को अग्रिम बधाई पृय दाजु🙏🙏🙏🙏
@दर्सनकेसि3 жыл бұрын
बधाई छ सर सफलता को शुभकामना हेरे पछि फेरि आउछु comment गरन
@AJAYKUMAR-pn8cj3 жыл бұрын
Waiting for part-2
@namastenepal21523 жыл бұрын
Dhrai ramro lagyo daju Best wishes It will make history…..
@sureshthapa65443 жыл бұрын
Sarai ramro dhanga li sajeyiko xa
@naranathdhakal89203 жыл бұрын
अति नै उत्कृष्ट शव्द सहितको नयाँ सवा्द।
@nakuldhurba2 жыл бұрын
जि हजुर ।
@octosaniryt3 жыл бұрын
I am a teenager and I never listen to these donori song but this one is not normal and ordinary this is the best Nepali song 🥰🥰 just love it
@nakuldhurba3 жыл бұрын
tq
@aniladhikari75593 жыл бұрын
Kada
@anukultimilsina3 жыл бұрын
Yep dude malai pni 😗❤️
@abhijitlamsal3 жыл бұрын
Teen-ager le dhore geet suna na hune ho ra bro...
@anukultimilsina3 жыл бұрын
@@abhijitlamsal Dude usle afno maatra kura garya xa ni ta ... Ani arko kura aaile kaa teenagers hru le khasai sundainan ni ta .... Tyo ta aba afno choice ho ni ... Sab ko choice eautai hunna ni ...Farak hunxa vo
@sanjogthakuri73283 жыл бұрын
धन्यवाद सबै team लाई सानो भए पनि ठकुरीहरुको इतिहास झल्काएको लागि 🙏🙏🙏🙏
@nakuldhurba3 жыл бұрын
Tq ji hajur
@dipakadhikari50083 жыл бұрын
सारै राम्रो गीत धेरै धेरै धनेबाध पशुपति शर्मा लगायत टीम लाई 🇳🇵🇳🇵🇳🇵
@chakrauae73263 жыл бұрын
बल्ल हेर्ने मैका मिल्लो।अति उत्कृष्ट छ।
@nakuldhurba3 жыл бұрын
tq ji
@khakendrarokaya77523 жыл бұрын
अछाम वाह मेरो अछाम सम्पुर्ण टिम लाई सफलताको शुभ कामना🙏🙏🙏
@nakuldhakalnabin13443 жыл бұрын
Dhanyabad
@sarozvlogs90252 жыл бұрын
🥰🥰🥰🥰🥰mitho xa no question
@gopalpokhrel5063 жыл бұрын
निकै उत्कृष्ट गित बनेको छ गित हिट भयो अब दोहोरीको राजा २ कुरिराख्नु भको छ दर्सक हरुले❤️
@nakuldhurba3 жыл бұрын
लप यु
@RajeshDhakalOfficial3 жыл бұрын
हार्दिक बधाई छ पुर्ण सफलता को शुभकामना सम्पुर्ण प्रती 🎉🎊🎋🎀♥️
@nakuldhakalnabin13443 жыл бұрын
Dhanyabad hajur
@deepakgautam32443 жыл бұрын
धेरै समय पछी राम्रो दोहोरी सुन्न पाइयो।best of luck guys
@nakuldhurba3 жыл бұрын
🙏
@mohanbaniya46743 жыл бұрын
सधै फरक धारको सृजना गर्न तल्लिन संस्कृत सस्कार प्रेमी को अर्को नया यो सृजना निकै उत्कृष्ट लाग्यो। यस्तै यस्तै खुराक अझै आइरहने अपेक्षा गर्छु।
@nakuldhurba3 жыл бұрын
Tq raja
@ajkhanmiya81863 жыл бұрын
दोहोरीको रियल राजा पशुपती शर्मा😍😍
@nakuldhurba2 жыл бұрын
हजुर
@deepakbaral8372 жыл бұрын
राजा भनेकाे लाेकदाेहाेरी क्षेत्रमा राजु परियार दाजु नै हुन् ।।।।।।।🙏🙏💪💪💪💪
@PrashantAdhikari-vu4bw5 ай бұрын
Raju pariyar ❤❤❤
@junakhadka42783 жыл бұрын
हार्दिक शुभकाना यस्तै गितहरु निकालेर नयाँ संवाद चखाउने उर्जा मिलोश / गित र भोकल १००% म्याज भएको छ सम्पुर्ण टिमलाई बधाई
@nakuldhurba3 жыл бұрын
धन्यवाद हजुर
@karunasitaula82133 жыл бұрын
First time yo dohori man pareyo ♥️ Interesting 👏
@nakuldhurba3 жыл бұрын
Tq
@meghnathbhandari48693 жыл бұрын
आहा कति राम्रो इतिहास जल्काउने लोक गित बधाई अनि शुभकामना सम्पुर्ण team लाई ।
@nakuldhurba3 жыл бұрын
मीठो कमेन्ट धन्यवाद हजुर जि
@chandrathapamagar21603 жыл бұрын
क्या गज्जबकाे शब्द स्वार दिने कलाकारहरुकाे त के गर्नु गर्नु बधाई छ टिमलाई👌👌👌💖💖💖💖
@nakuldhakalnabin13443 жыл бұрын
Tq hajur .
@heronepal41373 жыл бұрын
Sahi xa man paryo malai ta😍😍
@nakuldhakalnabin13443 жыл бұрын
Tq
@sandipbohara67043 жыл бұрын
उत्कृस्ट लोक दोहोरी गीत परापूर्वकाल राजपरिवार प्रतियोगिता सम्मान गर्दै बाइसे चौबिसे राज्य लाई पनि समेटनु भएको छ धेरै धेरै शुभकामना।
@nakuldhurba3 жыл бұрын
🙏🙏🙏
@arjunghimire32523 жыл бұрын
Alia sumanko ramro dohori ho yeo
@sunilbaniya84543 жыл бұрын
अडियो सुन्दा अत्यन्तै मन परेको थियो ....भिडियोको तिब्र प्रतीक्षामा छु ।
@nakuldhurba3 жыл бұрын
Tq dost
@binodpokhrel13813 жыл бұрын
कलालाई हाम्रो इतिहास हो भनेर मानिन्छ । इतिहास र कलालाई जोडेर प्रस्तुत गरियको छ । यो सकारात्मक लाग्यो। बाईसे -चौबीसे राज्यको कुरा गरिएको छ तर पुरै नेपालमा दोहोरिको राजा भन्ने देखाउदा कत कता समयको संयोजन नमिलेको जस्तो देखिन्छ। किनभने नेपाल त त्यतिबेला काठमाडौ खाल्डोलाई मात्रै भनिन्थ्यो। उपत्यकाको कुनै पनि राज्यको राजकुमार देखिदैन। अर्को कुरा पशुपति शर्मा जस्तो दिग्गज कलाकारले गायको लोक गितमा कतै कतै अनुप्रास नमिलेको जस्तो लाग्यो। सुरुको न्यारेशन हेरेर जुन अपेक्षा गरिएको थियो, त्यही स्तरको सन्तुष्ट भैयन। सबै भन्दा राम्रो न्यारेशन भिडियो र कन्सेप्ट लाग्यो। भिडियो क्वालिटी उत्कृष्ट, शब्द संयोजन राम्रो(केही अन्त्यानुप्रष बहेक) ,अभिनय उत्कृष्ट, लय ठिकै लाग्यो । समग्रमा राम्रो ।
@nakuldhakal16453 жыл бұрын
tq
@prakashbasnet64923 жыл бұрын
फरक र नयाँ अनि उत्कृष्ट लोक शैली पाइयो गीतमा सफलताको अपार शुभकामना सम्पुर्ण अग्रजहरुमा❤️👑🤞
@nakuldhurba3 жыл бұрын
Tq
@prakashbasnet64923 жыл бұрын
@@nakuldhurba moslty welcome sir❤️🙏
@bheshrajpandey84583 жыл бұрын
सुद्द ठेट नेपाली सस्कार र कलाकार को चरित्र ले वास्तविक गोर्खाली पन झल्काएको छ 😍😍😍
@SmitaSnehaEntertainment3 жыл бұрын
धन्यबाद हजुर ।
@jhalakrajregmi27133 жыл бұрын
आहा नेपाली लोक दोहोरी क्षेत्रको ऐतिहासिक गित बनेको रहेछ। पौराणिक कथा बस्तुलाई प्रस्तुत गरि तयार गरिएको यस गितको सफलताको भव्य शुभकामना
@nakuldhurba3 жыл бұрын
💓❤️
@preetyshrestha40713 жыл бұрын
गित भनेकाे यस्ताे हुनुपर्छ जति सुनेनि सुनिराख्न मन लाग्नि 10 चाेटि हेरे ❤️💗❤️💗❤️❤️❤️
@nakuldhurba3 жыл бұрын
Tq हजुर 😁
@SmitaSnehaEntertainment3 жыл бұрын
Thanks 🙏
@preetyshrestha40712 жыл бұрын
@@SmitaSnehaEntertainment wc hajur😍😍😍
@Yogesh-yongya3 жыл бұрын
एकदम राम्रो लोकदोहोरी यस्तो हुनुपर्छ।😱😱
@nakuldhakalnabin13443 жыл бұрын
TQ JI
@sagarmagar55963 жыл бұрын
धेरै राम्रो दोहोरि धन्यवाद सम्पूर्ण तिमलाई 👌
@nakuldhurba3 жыл бұрын
Tq hajur
@junubirahi42323 жыл бұрын
आहा कसरी बयान गरौ यो नयॉ स्वाद नयॉ संवाद बोकेको अति उत्तम गित बधाई छ सबै टिमलाई🙏❤❤
@nakuldhurba3 жыл бұрын
धन्यवाद बैनी ।।।
@diamondsingh92673 жыл бұрын
गीत उत्कृष्ट छ मलाई मन पर्यो तर सुरुवातमा बाइसे राज्य र चौबिसे राज्यको कुरा आएको छ त्यसपछि जब दोहोरी सुरु हुने बेलामा केटा चाई अछाम राज्यको देखिएको छ अनि चाई लय मिलाउँदा " मै हु हेर नेपालमै दोहोरीको राजा" भन्ने शब्दले चाई मलाई अलि कति कता कता खल्लो भाको जस्तो भयो। खैर सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना।
@surajghimirey14003 жыл бұрын
कुमाउ र गड्वाल का राजकुमार पाल्नु भयेन । जे होस गीत चै १०० पटक भन्दा धेरै सुने ❤️❤️❤️
@nakuldhakalnabin13443 жыл бұрын
है ? tQ
@villagerneplease3 жыл бұрын
यती सम्म बनाएपछि ईतिहास पढेरै बनाउनुपर्ने हो धेरै कुरा छुटेछन तर पनि लोकगित संगितमा फरक प्रस्तुति धेरै राम्रो लाग्यो।सफलताको शुभकामना
@purnapoudel61613 жыл бұрын
Ha ha
@sukdevadhikari88153 жыл бұрын
आहा नेपाली लोक दोहोरी क्षेत्रको एउटा ऐतिहासिक गित बनेको रहेछ। पौराणिक कथा बस्नुलाई प्रस्तुत गरि तयार गरियको यश गितको सफलताको शुभकामना व्यक्त गर्दछु।
@singatamang57943 жыл бұрын
ऐतिहासिक साथै खोजमुलक पौराणिक नेपाली गित 😀
@prashamsa.shrestha8902 жыл бұрын
फरक प्रस्तुति फरक भाका मा सारै मिठो सब्द हरु उनेर बनाएको दोहोरी गीतकै उत्कृष्ट सङ्योजन बदाई छ सबै मा
@LokeshTimilsena73 жыл бұрын
पृथक अनि फरक शैलीको भिडियो अनि गित बनेको रैछ । रमाइलो अनि मजा लाग्यो । लोक लोक को मन जितेर ईतिहास रचोस। सुभकामना ।।
@nakuldhurba3 жыл бұрын
tq so much
@santoshythouse37183 жыл бұрын
नया स्वाद मिठो लाग्यो । यो गितले इतिहास रच्ने भयो।। pashupati daju best of luck..
@nakuldhurba3 жыл бұрын
धन्यवाद हजुर ।
@ranjittamang97613 жыл бұрын
अतिनै!!! उत्कृष्ट दोहोरी गित । सफलताको शुभकामना
@nakuldhurba3 жыл бұрын
Tq
@shayarjee3 жыл бұрын
गज्जब ! यस्तो पो दोहोरी ।
@nakuldhurba3 жыл бұрын
धन्यवाद हजुर ।।।
@bimalakhati3403 жыл бұрын
अहिलेसम्मकै उत्कृष्ट गित बधाई छ सबै टिमलाई
@nakuldhurba3 жыл бұрын
Tq
@narayankandel68063 жыл бұрын
पृथक र नौलो प्रस्तुती उत्कृठ शब्दको चयन बास्तबमानै प्रत्यक्ष्य दोहोरिको अनुभुती हुने अत्याधिक सफलताको शुभ-कामना ।
@nakuldhurba3 жыл бұрын
मीठो कमेन्ट धन्यवाद हजुर ।।।
@ishworsubedi62413 жыл бұрын
व्यावसायिक रुपमा के कति सफल होला नहोला आफ्नो ठाउँमा छ। तर ऎतिहासिक रुपमा यो गित दस्ताबेजको रुपमा सधै रहनेछ। बधाइ छ टिमलाइ ।
@himalagri41693 жыл бұрын
Babal...bichma ali ali shabda anushar ka kathaabastu ko visions vaya ajhai mazzaa aaunthyo hjr...anyway I love it........ ak number sir ....awesome..#Blockbuster....
@बाजे-हु3 жыл бұрын
गीत साह्रै मिठो तर choreography कता कता के नमिलेको जस्तो लाग्यो। केहि कुरा खड्किराछ यो भिडियोमा। मिठो प्रस्तुतिको लागि धन्यबाद
@sobitabhattarai27993 жыл бұрын
नकुल ढकालजीलाई सलाम,मरिसकेकाे इतिहासलाई नेपाली लाेकसङ्गितमार्फत छर्लङ्ग बनाउनु भएकाेमा।शिक्षितहरुकाे सिर्जना भनेर यसरी बुझ्न सकिन्छ।न छाडापन,न त दिग्दारी
@nakuldhurba3 жыл бұрын
धन्यवाद हजुर ।
@basantapaudel1333 жыл бұрын
यो त गित भन्दा पनि फिल्म जस्तो छ तर एकदम राम्रो छ होलटिमलाई सफलताको शुभकामना छ 🙏🙏🙏
@nakuldhurba3 жыл бұрын
tq doat
@ramchhetri77083 жыл бұрын
गीतको मिठास त छँदैछ, शुरुवात मा दोहोरी को ईतिहास ले विशेष मन छोयो!
@nakuldhurba3 жыл бұрын
Tq hajur jay hos
@yashubhattarai7303 жыл бұрын
आहा सारै राम्रो लोमस जि को अभिनय सारै कडा सफलताको सुभकामना सबै टिम लाई 😊😊🤩🤩
@nakuldhurba3 жыл бұрын
tq
@saruadhikari74683 жыл бұрын
Kati mitho geet❤️ Dohori ko raja Nai hun hamro pashupatiejyu God bless him Mero kaan rw aakha dubailaai maan paryo
@nakuldhurba3 жыл бұрын
Tq
@renukaacharya-69433 жыл бұрын
मोडल लोमश जी यो फरक र उत्कृष्ट प्रस्तुतिले उहाँको उचाई झन् चुलिएको झै लायो । ❤️❤️❤️🙏🙏 संगित देखि सबै पक्ष राम्रो लाग्यो । ❤️❤️❤️❤️❤️❤️ मन छुने मौलिक लोकगीत । 🙏❤️
@nakuldhurba3 жыл бұрын
धन्यवाद जि ।
@lomashsharma54243 жыл бұрын
Thank you so much 😍🙏
@prataplama22013 жыл бұрын
Ohhhhh ohhhhh.... kati ramroooooooooo
@PREntertainment13 жыл бұрын
धेरै राम्रो छ नकुल जि लगायत सम्पुर्ण टिम लाई सफलताको शुभकामना !! लम्जुङ कोन्राजकुमार रबि 😀😀😀
@nakuldhurba3 жыл бұрын
💘💘💘
@hpbishwokarma75243 жыл бұрын
दोहोरिको राजा जति सूनौ उतिनै सुन्न मन लाउने सूनेर पनि नथाकिने भैयो दोहोरिको राजा
@nawarajupadhayay49973 жыл бұрын
निकै नै मिहिनेतकाे प्रतिफल याे ऐतिहासिक गितका लागि सबै सहभागीलाई हार्दिक धन्यवाद दिन चाहन्छु । परिश्रम गरेर तयारी गरे नेपाली गित विश्वका अन्य भाषाका गित भन्दा कम छैनन् ।
@nakuldhurba3 жыл бұрын
Tq ji hajur
@monishmakimlungeli3 жыл бұрын
Raja rajkumar nam nai kafi xa saraii mitho geet.. sabai team lai dhanyabad
@nakuldhurba3 жыл бұрын
Tq hajur
@premsagarchudali27073 жыл бұрын
गीत निकै एतिहासिक बनेको रहेछ सफलता को शुभकामना जय गीत जय संगीत🎶🎶🎵जय नेपाल 🇳🇵🇳🇵🙏🙏🙏 अर्घाखाँची बाट
@nakuldhurba3 жыл бұрын
धन्यवाद हजुर ।
@Rajendraawal2 жыл бұрын
त्यो बेला मा नेपाल भने देश त छैन कसरी नेपालीको दोहोरी को राजा भनेको हो ।
@lovee72 жыл бұрын
Nepal south Asia ko sabaivanda purano desh ho. Dr. Yubaraj Sangroula ko kitab padhnus.
@panchthartelevision64493 жыл бұрын
हजार पटक हेरिसके सारै मन पर्यो,अब के हुन्छ खुल्दुली लागिराको छ.......
@nakuldhurba3 жыл бұрын
धन्यवाद हजुर ।
@basudevbastola28683 жыл бұрын
🆎 aaune vo dosro patha😍
@bishnuacharya94213 жыл бұрын
गीत यस अघिनै सुन्ने माैका पाएकाे थिएँ, शव्द र लय उत्कृष्ट एवं अत्यन्त माैलिक लागेकाे थियाे । भिडियाेका केहि अंश हेर्दा महसुस हुन्छ कि, भिडियाे कथाकाे परिकल्पना अनुसार बनेकाे छ । यसले मित्र नकुल ढकाल लगायत टिमकाे लगाबलाइ पक्कै सार्थक बनाउने छ । शुभकामना ।।
@nakuldhurba3 жыл бұрын
धन्यवाद बिष्णु सर ।
@dipendrakhadka47543 жыл бұрын
आहा कति राम्रो दोहोरी 💐👌👌 म अछामी है सात्याऊ।🙏🙏🇳🇵
@nakuldhurba3 жыл бұрын
आछामी 😁 जय होस ।
@ayushbhandari4813 жыл бұрын
आहा कत्ति सुमधुर गीत यो गितको कलाकार लाइ हर्दिक अभार हृदय देखिनी
@nakuldhurba3 жыл бұрын
मीठो कमेन्ट धन्यवाद हजुर ।।।।।।।।
@rijaltikaram89693 жыл бұрын
खुसि लाग्यो यस्तो गित र शब्द र भिडियो बनेको छ करोडौं करोडौं जाहोस्
@nakuldhurba3 жыл бұрын
tq hajur
@imkapil8072 жыл бұрын
पशुपति दाइलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
@baibhavipaneru93483 жыл бұрын
Dohori nasunne manxe ma Tara yo chai khoi kina maan paryo❤️❤️
@yadabregmi16623 жыл бұрын
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 हाम्रो पुरानो इतिहास लाई समेटेर बनाएको यो शुन्दर लोक गीत लागि सम्पूर्ण कलाकार हरुलाई बधाई तथा शुभकामना दिन चाहन्छु।🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@nakuldhurba2 жыл бұрын
tq
@nikhilgurung40513 жыл бұрын
Aajahai lamo Hunan parnai yo madhur geet..
@nakuldhurba3 жыл бұрын
धन्यवाद हजुर ।।
@b-techcomputerhousedocumen11513 жыл бұрын
कथाबस्तु राम्रो छ, सम्पुर्ण कलाकारहरुलाइ सफलताको शुभकामना 💐💐