सबैमा ख्रीष्ट येशूको नाममा जय मसीह र साथ साथै joshuahimalayas युट्युब परिवार सँग 100K विश्वासी जन जोडिनु भएकोमा Joshuahimalayas परिवार लाई बधाई परमेश्वरको महिमा अझै बढेको होस् आमेन
@BimalaShrestha-x2yАй бұрын
आमेन आमेन हालेलुया प्रभु येशुले छुनुभएको हो पावललाई त्यही भएर येशु प्रभु जस्तै भएर जिउनु भएको थियो पावल✝️✝️❤️❤️❤️🛐🛐🙏🙏
Yes amen Amen amen Amen amen praise the Lord hallelujah ✝️ 🔥 🙌 🙏
@subashrai3749Ай бұрын
Amen. Praise the Lord Jesus Christ of Nazareth.
@SanjoyThamiThami5 күн бұрын
✝️🙏Amen amen amen
@maryamhemram1569Ай бұрын
Amen amen amen 🙏
@piyushsubba3607Ай бұрын
Amen praise the lord 🙏
@HACKERRiastarАй бұрын
Amen. Jue. Prbu 🎉🎉🙏💐🙏🙏♥️♥️
@rabirai1009Ай бұрын
गलाती ६:१-५, ७-८ १. भाइ हो, यदि कुनै मानिस अपराधमा पक्राउ पर्यो भने तिमीहरू जो आत्मिक छौ, तिमीहरूले नै नम्रतापूर्वक तिनको सुधार गर। आफ्नै पनि विचार राख, नत्रता तिमीहरू पनि परीक्षामा पर्नेछौ। २. एउटाले अर्काको भार उठाओ, र यसरी ख्रीष्टको व्यवस्था पूरा गर। ३. किनकि कुनै मूल्य नभएको मानिसले आफैलाई केही हुँ भनी ठान्छ भने त्यसले आफैलाई धोका दिन्छ। ४. प्रत्येकले आफ्नै कामको जाँच गरोस्, तब मात्र त्यसले आफैलाई अरूसँग तुलना नगरी आफैमाथि गर्व गर्न सक्छ। ५. किनभने हरेकले आफ्नो भार आफै उठाउनुपर्छ। ७. धोकामा नपर, परमेश्वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्दछ त्यसैको कटनी पनि गर्नेछ। ८. जसले आफ्नो पापमय स्वभावको निम्ति रोप्तछ, त्यसले आफ्नो पापमय स्वभावबाट नै सर्वनाशको कटनी गर्नेछ। तर जसले आत्माको निम्ति रोप्तछ, त्यसले आत्माबाट नै अनन्त जीवनको कटनी गर्नेछ।
@RameshBlon-e4rАй бұрын
Halleyluyah paramprabhu parmesworpita
@RameshBlon-e4rАй бұрын
Ko Mahima vayeko hoss
@TulBdryonjanАй бұрын
Amen hallelujah be the glory of the Lord Jesus Christ ✝️🕎🛐❣️🙌💛🙏💛💚🌹🥀💓💟