Рет қаралды 4,469
तन नुहाउन पानी चाहिन्छ,
मन नुहाउन ध्यान चाहिन्छ ।
पानीले स्नान गरेपछि तन हलुका हुन्छ,
ध्यानले स्नान गरेपछि मन हलुका हुन्छ ।
तनलाई स्वच्छ बनाउँछ स्नानले,
मनलाई स्वच्छ बनाउँछ ध्यानले ।
तन स्वच्छ भयाे भने स्वस्थ र बलवान् हुन्छ,
मन स्वच्छ भयाे भने शान्त र गुणवान् हुन्छ ।
असल विचारले स्नान गर्नु नै ध्यान
जिन्दगीमा सिक्नै पर्ने कला हाे ध्यान
Find me on Facebook: / drrajuadhikari
Contact me: omadhiraja@gmail.com
Embedding on websites are allowed.