दुई सय वर्षपछि ल्याटिन अमेरिका चीनको नियन्त्रणमा | Bishwo Ghatana

  Рет қаралды 308,225

Bishwo Ghatana

Bishwo Ghatana

Күн бұрын

Пікірлер: 580
@KaLaEntertainment369
@KaLaEntertainment369 2 жыл бұрын
मलाई यति खुसी लागेको छ । यो साम्राज्यवादी शक्तिहरूको नांगो भएको उदाहरण हो।
@sanjaylamasanjaylama7970
@sanjaylamasanjaylama7970 Жыл бұрын
गढ😮ङङढढ😮तत्कालै णणणष😊ठठघघघे😊😮
@punsagar3934
@punsagar3934 2 жыл бұрын
नेपाल अमेरिका देखि होसियार हुनुपर्छ। र हामी जोगियौ भने हाम्रो गुमेको विश्व प्रतिष्ठा फिर्ता हुने निश्चित छ । ☝️☝️☝️🇳🇵🇳🇵🇳🇵
@hemdahal5644
@hemdahal5644 2 жыл бұрын
अमारिका सामान्त बादहो यो जहाफाईदाहुन्छ त्यही हात लगाउछ
@poshanadhikari1482
@poshanadhikari1482 9 ай бұрын
धन्यबाद यहात्रहरुलाइ,नेपाल बचाउने बाटाे पछ्याउँदै गरेकाे दृष्य अबलाेकन गराएकाेमा धेरै धेरै धन्यबाद!!!!🎉
@SewanRai-l3g
@SewanRai-l3g 7 ай бұрын
Amera is ameraca kasaile sakdaina
@bharatpoudel8591
@bharatpoudel8591 2 жыл бұрын
अमेरिका नेतृत्वको पश्चिमा साम्राज्यको पराजय हाम्रालागि स्वर्णिम अवसर हो।
@rk-rk6zs
@rk-rk6zs 2 жыл бұрын
अति नै उत्कृष्ट खोज पत्रकारिता
@imansinghrai4254
@imansinghrai4254 2 жыл бұрын
राम्रो जानकारी अनि हाम्रो देश को लागि सचेत हुने मौका पनि हो।जय नेपाल्🙏🙏🇳🇵🇳🇵
@suren_tamang786
@suren_tamang786 2 жыл бұрын
हाम्रो चोर नेताहरुको भर छैन इनिहरु पैसाको लागि आफ्नै आमा पनि बेच्न तयार हुन्छन एउटा असल इमान्दार राजनेताको उदय नभय हाम्रो पतन यहि चोर नेताहरुबाट सुरु हुन्छ
@anupsunar2417
@anupsunar2417 2 жыл бұрын
Sai kura garnu vo tra janta haru ko ni dosh xa ni j gareni teskai pachhi lagxan
@BalBahadurBohara-k6o
@BalBahadurBohara-k6o 3 ай бұрын
१००% सहि कुरा गर्नु भयो हजुर
@roshankc8081
@roshankc8081 2 жыл бұрын
अति संबेदनसिल हाम्रो देश को भुमी रहेछ । एउटा कुरा पक्का हो कि अमेरिका को साथमा हत्केलाको पाँच वटा औं ला जति देश हुने छ । किनकी दोस्रो विश्व पछिको घटनाले उनिहरु आत्तिदैं अथवा बुझे कि अमेरिकाकै पछि लागिरहने हो भने आफ्नो देशको अर्थ तन्त्र कमजोर हुँदै जानेछ भन्ने कुरा जस्तो कि इराक युद्ध , अफगान युद्ध ...
@manishshrestha1608
@manishshrestha1608 2 жыл бұрын
सहि कुरा सुन्न पाइयो धेरै खुसिलाग्यो। हाम्रा नेताहरुले बुद्धि पुर्याउनु पर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵
@shailenchemjong
@shailenchemjong 2 жыл бұрын
तपाईको बिष्लेषण धेरैनै चाखलाग्दो लाग्छ ।
@thaklungtarahang6222
@thaklungtarahang6222 2 жыл бұрын
"विश्व घटना" समाचारले गर्ने समाचार प्रस्तुति अति उत्तम लाग्यो। अरु सन्चार माध्यमहरुले पनि यसरी नै समाचार प्रस्तुत गरिदिए नेपालमा सन्चार साधनको धेरै राम्रो कदर हुने थियो। भारतिय सन्चार माध्यमहरुको नक्कल गरेर आफ्नो DRP बढाउने तिर मात्र केन्द्रित देखिन्छन धेरै जसो सन्चार माध्यमहरु। "विश्व घटना" सन्चार माध्यमको प्रस्तुतिलाई म हृदय देखि नै कदर गर्दछु।
@Hatlish_444
@Hatlish_444 2 жыл бұрын
BBC समाचार जत्तिकै बिस्वस्निय र भरपर्दो लाग्छ बिस्वघटना! जय होस बिस्वघटना परिवारको!
@sushilklimbu8115
@sushilklimbu8115 2 жыл бұрын
सन्सारमा प िश्च िम रअमे िरकाकाे अ िधपत्य Enough भईसक्याे अब सन्सारमा िचनले नेतृत्व गर्नु पर्छ, िकनभने िचनले सन्सारलाई उप िनवेश भन्दा सन्सारलाई िवकाशबाट जाे िडनु पर्छ भन्ने मान्यता राख्छ ।
@anilsunar9509
@anilsunar9509 2 жыл бұрын
अत्यन्तै सान्दर्भिक प्रस्तुति सर्🙏🙏
@arjunbal336
@arjunbal336 2 жыл бұрын
🙏
@leehangkirat2066
@leehangkirat2066 2 жыл бұрын
हामि नेपाली जनताले पनि जनताको सेना तयार गरौ।नेता बिके, सेना बिके अब यि सेना र नेतालाइ धुलो पार्नु पर्छ।
@thebravegurkhas7832
@thebravegurkhas7832 2 жыл бұрын
kura ta 100000 sahi ho%
@Mr63478
@Mr63478 10 ай бұрын
यो अबस्यक्ता भैसकियो , यो मुलूक को सुरक्ष का लागी , सेना भन्ने ले नै अमेरिकी सेना यहाँ ल्याई आफनो ब्यारेक मा राख्ने सहमती दिईसके पछी अब यो बिकीसकिएका टट्टूहरू सँग मुलूक बचाऊलान भनेर आश गर्ने ठाऊँ रहन्छ? ।
@DebintamangDebintamang
@DebintamangDebintamang 9 ай бұрын
म पनि छु ।जनता को सेना बनौ
@Umesh-Dhamala9
@Umesh-Dhamala9 9 ай бұрын
Ho ho parnu parxa😢
@NarayanNarayan-v6h
@NarayanNarayan-v6h 4 ай бұрын
भोट दिने बेलामा मासु र रोकसिमा बिकने अनि अहिले आएर अरकाको देखेर हुन्छ
@lalbahadurthapa7531
@lalbahadurthapa7531 2 жыл бұрын
तपाईंको विष्लेषणमा दम छ । राम्रो लाग्यो ।
@alwaystruthNp
@alwaystruthNp 2 жыл бұрын
यहाँको हरेक भिडियो सामाग्री उपयोगी र अब्बल छन् । धन्यवाद यति सजिलै असङ्ख्य जानकारी लिन पाएका छौं तपाईंहरुले गर्दा। युक्रेन युद्धमा अमेरिकी योजना निष्प्रभावी भएपछि अमेरिकाको मुद्रास्फ्रिती बढेको भन्नुभयो। inflation बढ्दा त मुद्राको क्रयशक्ति घट्छ अर्थात् अबमूल्यन हुन्छ होइन सर ? तर अहिले USD को मूल्य त दिनप्रतिदिन बढ्दै नयाँ रेकर्ड कायम गर्दैछ अनि सुनको मूल्य चाहिँ घट्दैछ । यो कसरी भयो होला ?
@machhindraneupane9207
@machhindraneupane9207 2 жыл бұрын
khatra bujyo maila
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 2 жыл бұрын
धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!! अति सुन्दर प्रस्तुति लाग्यो !!!! धेरैमा धेरै राम्रो प्रस्तुति लाग्यो !!! अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय !!!
@khagarajsapkota5287
@khagarajsapkota5287 11 ай бұрын
यहाँकाे विश्लेषण एकदम सही छ।नेपालकाे राजनीति र लाजनीतिमा उभिएका महाराजाहरूले बुझ्न जरूरी छ। असंलग्न परराष्ट्रनीतिलाई अङ्गिकार गर्नुपर्ने यिनीहरूकाे भ्रष्ट विचारमा घुस्न जरूरी छ।
@ombahadurpun599
@ombahadurpun599 2 жыл бұрын
Dherai ramro bisleshan garnu.
@premrai3557
@premrai3557 2 жыл бұрын
अति सान्दर्भिक
@kulparsadlimbu8255
@kulparsadlimbu8255 2 жыл бұрын
Sarai ramro khabar ho ho
@khadgalimbu8273
@khadgalimbu8273 2 жыл бұрын
एकदम राम्रो लाग्यो।
@KumarKumar-wd2cw
@KumarKumar-wd2cw 2 жыл бұрын
एकदम सहि कुराको सनदरभ गरियको छ ।
@miganga8344
@miganga8344 Жыл бұрын
एकदमै यथार्थ धन्यवाद 🙏
@primehealthclinic
@primehealthclinic 11 ай бұрын
sarai raamro lagyo.samahar atya hos.
@dibyadhojkarki3417
@dibyadhojkarki3417 2 жыл бұрын
हार्दिक धन्यवाद मित्र ज्ञानबर्धक प्रशारण गर्नु भएकाेमा! जय आमा नेपाल 🇳🇵🇳🇵🇳🇵
@dipendraghising2809
@dipendraghising2809 2 жыл бұрын
मलाई त एकदम खुशी लाग्यो । अमेरिकी चलखेल घिनलाग्दो र बर्बरतापुर्ण हुन्छ जहाँ जुन देशमा अमेरिका पस्छ त्यो देश तहसनहस पारेको अनेकौं उदाहरण छन् ।
@sadhuramkhatri5884
@sadhuramkhatri5884 2 жыл бұрын
सार्है ज्ञानबर्धक छ
@Mr63478
@Mr63478 10 ай бұрын
कुरा राम्रो हो, सँसार पश्चिमा को हात रहनू हून्न ।
@ganeshkarki8431
@ganeshkarki8431 11 ай бұрын
राम्रे लाग्याे
@kumargautam8251
@kumargautam8251 11 ай бұрын
सत्य कुरो! Waiting for next post !!
@Sameer_ever
@Sameer_ever 2 жыл бұрын
वाओ क्या मन सान्त हुने समाचार 🥰🥰🥰 हो अमेरिका पुरै ध्वस्त हुनु जरुरि छ सबै देश बर्बाद पारेर आफु मात्रै मान्छे हु भन्ने सोच अब बदलिन्छ
@kebalkarki6523
@kebalkarki6523 2 жыл бұрын
अमेरिकाले म मात्र विश्वसक्ति ममात्रै धनी सोचेर सन्सारका अरु देसलाइ नजरअन्दाज गर्दाको परिणाम आज चाइना बिस्वसक्तिको रूपमा उदायको छ । अमेरिकालाइ साथ दिने भनेको अमेरिकन गूलाम यूरोपमात्रै हो । दछिन अमेरिका, अफ्रिका, अरब र एसियाका धेरै देस चाइनाको पक्षमा आइसकेका छन् । अमेरिकाले चाइनालाइ बल बुद्धि धन यी तिनवटै विधामा प्ररास्त गर्न सक्दैन ।
@suryathapa8470
@suryathapa8470 2 жыл бұрын
एकदम सहि र सत्य हो ।
@Ninjagamingshort12
@Ninjagamingshort12 2 жыл бұрын
धेरै खुसिको खबर दिनु भयो।
@shivabaral1549
@shivabaral1549 11 ай бұрын
धेरै जसो जानकारी दिनुभयो धन्यवाद
@dipeshshrestha8223
@dipeshshrestha8223 2 жыл бұрын
Ati ramro
@PremDhakal-f6m
@PremDhakal-f6m 11 ай бұрын
Akdamright
@dibyadhojkarki5407
@dibyadhojkarki5407 2 жыл бұрын
हार्दिक धन्यबाद मित्र ज्ञान बर्धक प्रशारण दिनु भएकाेमा ।
@peopleandplaces7168
@peopleandplaces7168 2 жыл бұрын
Sahi ho ramro lageo
@rajuguragain1822
@rajuguragain1822 2 жыл бұрын
स्वार्थ चीनको पनि छ अमेरिकाको पनि छ फरक यति छ कि चीनको स्वार्थ र सहयोग बराबर हुन्छ तर अमेरिका स्वार्थ धेरै चाहन्छ ।हामी चीनको छिमेकी हुनुको नाताले भन्नैपर्छ China is the best
@BiswasdipTIGELA
@BiswasdipTIGELA 2 жыл бұрын
अत्यन्तै सान्दर्भिक
@RabindraShrestha-zz8mf
@RabindraShrestha-zz8mf Жыл бұрын
राम्रो बिश्लेक्षण
@rajeshpun4095
@rajeshpun4095 2 жыл бұрын
अत्यन्तै गहकिलो बिस्लेसन
@harishrestha6292
@harishrestha6292 2 жыл бұрын
एकदमै सही बिश्लेषण!
@shivabaral1549
@shivabaral1549 11 ай бұрын
सहि कुरा हो हजुर नेपाल आमा लाई माया गरौ
@balrajlimbu3584
@balrajlimbu3584 9 ай бұрын
आजको शृङ्खला अति उत्तम लाग्यो। धन्यवाद ।
@Rajeshbist-y5y
@Rajeshbist-y5y 11 ай бұрын
धेरै राम्रो समाचार
@pradhunkhadka4823
@pradhunkhadka4823 2 жыл бұрын
सान्दर्भिक अति वास्तविक जानकारी !
@DorjaTamang-ie9cv
@DorjaTamang-ie9cv 11 ай бұрын
धेरै रामरो कुरा
@balsinghthapa3809
@balsinghthapa3809 11 ай бұрын
Very very important word sir
@ridayeshridayesh3579
@ridayeshridayesh3579 2 жыл бұрын
विश्व गतिशील छ । प्रकृतिको गतिशीलतामा मानव दादा गरि क्षणभङ्गुर छ । अमेरिकाका हड्डी मकाएपछि अर्को शक्ति देखापर्नु स्वभाविक हो । जुन अहिले चिनको विकल्प कुन राष्ट्र होला र !
@santoshlimbu434
@santoshlimbu434 2 жыл бұрын
येस्तो गहन बिषयबस्तुमा त आम नेपाली एकजुट हुनुपर्ने हो.. पाखण्डी नेताहरुले त आफ्नो स्वार्थको लागि बुझेर पनि बुझ पचाइसकेका छन ...भोलिका दिनहरुमा देशमा संकट आइपर्यो भनेपनि यिनीहरु त देशै छोडेर फाडी हान्ने हो, भोग्ने देश र जनताले हो... तसर्थ MCC पूर्णरुपले खारेज गर्ने एजेन्डा बोकेको रा. प्र. पा.लाई दुई तिहाई बहुमतले विजयी गराऊ... यसैमा सारा नेपालीको भलाई छ... जय देश जय नरेश🙏🏿🇳🇵🇳🇵🇳🇵
@animeexplainernepali123
@animeexplainernepali123 2 жыл бұрын
Always first to watch Bishwo Ghatana. Dherai maya ❤😊
@ashoktiwari4339
@ashoktiwari4339 11 ай бұрын
भविष्यको सही आकलन❤
@bimaltimilsena4858
@bimaltimilsena4858 11 ай бұрын
सान्दर्भिक छ
@manojdachhepati6577
@manojdachhepati6577 2 жыл бұрын
विश्व घटना समाचार संप्रेषण अग्रणी भूमिका रहेको छ। ताजा समाचार समाचार सुन्न पाउनु सुखद छ।
@yogyayogya2002
@yogyayogya2002 Жыл бұрын
आजको श्रिङ्खला सबै महत्त्वपूर्ण बिश्व राजनिती रणनिती को बारेमा जानकारी पयौ हार्दिक हजुर धन्यवाद❤❤ नेपालमा अमेरिकनहरुबाट जे खतरा छ त्स फ्याट तथ्यमा किन गैरहेको छैनौ हामी चाडै नै गोलबन्द मोर्चाबन्दी हुनु जरुरी छ विशेष गरेर एम सि सिको एजेन्ट नेपाली कांग्रेस हो त्यसमानि गगन थापा स्वर्णिम वाग्ले हुन अन्य त बाध्य ात्मक पछौटा मात्र हन्।
@मरासिनीसुमनहमाल
@मरासिनीसुमनहमाल 2 жыл бұрын
अमेरिकाको एक लौटि शासन खोस्नु पर्छ तर भोलि चिन यस्तो नहोस् ।
@rajiblalchan9066
@rajiblalchan9066 2 жыл бұрын
अमेरिकी साम्राज्यवाद सङ्ग होसियार रहनुपर्छ
@najirmiya9238
@najirmiya9238 2 жыл бұрын
बिस्वो सान्तिको लागि कम्युनिस्ट र मुस्लिम हरु मिलेर अघि बढ्नु पर्छ
@sureshrasaili2691
@sureshrasaili2691 2 жыл бұрын
हिन्दु लगायत सबै धर्मावलम्बीहरु मिलेर अगाडी बढ्न पनि सकिन्छ नि धर्म सबै एउतै त हुन् होइन र सर।
@vimirakihda6667
@vimirakihda6667 2 жыл бұрын
Ak dum ramro jankari.aajhai yestai samachar haru herna ani sunna pauxau vanne asha gardaxu.
@bishes2654
@bishes2654 2 жыл бұрын
अब पनि हामिले भारत र अमेरिकाको साथ दियेर चीन सङको मित्रता तोडेउ भने युक्रेन्भन्दा 10 गुना बढी खराब हालत हाम्रो पक्कै हुन्छ।
@dipusl8310
@dipusl8310 2 жыл бұрын
Kasto muji rahex yo
@dhankumar1002
@dhankumar1002 2 жыл бұрын
सहि र राम्रो लाग्यो ।
@dhanlaltamang8321
@dhanlaltamang8321 2 жыл бұрын
Dherae ramro explain garnubhayo niyamit biswo ghtana herne garxu
@LovelyBackpacker-kc6hd
@LovelyBackpacker-kc6hd 11 ай бұрын
Ramrod cha
@reshamneupane6902
@reshamneupane6902 Жыл бұрын
Thanks a lot for this amazing and informative episode!
@GoraDura
@GoraDura 9 ай бұрын
हाम्रो भतुवा नेता हरु थुइक आदर को साथ माचिक्ने भन्न चाहन्छु
@binodatreya6964
@binodatreya6964 2 жыл бұрын
good analysis .
@riteshsaru7384
@riteshsaru7384 2 жыл бұрын
सही विश्लेषण हो सर। चीन संगको सम्झौता विकाश हुन्छं तर अमेरिका संग हतियार र लड़ाई को हो अनि नेपाल पत्तुर ब्राहमणवाद को सिकार। आँखा खोल नेपाली जनता आँखा खोल नेपालमा विकाश हेर्ने या लड़ाई अफगानिस्तान जस्तै होला है होश गरम
@PremkumariPangali
@PremkumariPangali Жыл бұрын
जबसम्म नेपालीलाई विश्व भु राजनैतिक अबस्था बारे ज्ञान हुनेछैन तबसम्म अध्यारो जाल भित्र नेपालीहरुलाइ साम्राज्यबादी र तिनीहरु द्वारा पालित पोशीत वा बिकाउ नेता द्वारा अनेक बहानामा झुक्याउने कार्य भै रहनेछ।यसका लागि यस्तै समसामयिक राजनैतिक चेत बर्धक समाचार सम्प्रेषण भैरहन जरुरी छ।
@chandratamang6381
@chandratamang6381 2 жыл бұрын
जानकारी को लागि धन्यवाद
@arjunrai6245
@arjunrai6245 2 жыл бұрын
Great research
@InnocentDenimJacket-mv5il
@InnocentDenimJacket-mv5il 10 ай бұрын
सचेत हुन त नेपाली जनताहौको लागि काम गर्ने देशभक्त नेता हुनु जरुरी छ नेपालमा पहिलो कुरा त अनि नेपालमा सरकार चलाउनेजती अमेरिकि र भारतिय दलाल मात्रै छ्न अनि कसरी जोगिन्छ त नेपाल?
@श्रीमानlMज्यू
@श्रीमानlMज्यू 11 ай бұрын
तर अमेरिकामा स्वतन्त्र छ। त्यसैको फाइदा उठाएर हिँडिरहेका छन्। अरु देश अमेरिका आफैमा ब्रान्ड हो। यहाँको शिक्षा न त रसियामा हुन सक्छ न त विश्वको कुनै पनि ठाउँमा हावादारी समाचारमा पिटा नेपालीहरु किन रसिया र अरु देशमा जाँदैनन् अमेरिकाकै डिबी खोज्छन्
@sarojauperkoti7914
@sarojauperkoti7914 2 жыл бұрын
Good job china👌👌👌
@mrpialmi8534
@mrpialmi8534 2 жыл бұрын
Good job China 👍🙏💯♥️
@wokilrajbaaniya2634
@wokilrajbaaniya2634 Жыл бұрын
धेरै राम्राे बिश्लेषण, शुभकामना।
@samanaapa4916
@samanaapa4916 2 жыл бұрын
चिनले जिते बिस्वले जित्नेछ । चिनले हारे सारा बिस्वले हार्नेछ । नेपालिहरु भ्रममा नपरुन । चिन र रसिया बिस्वको नेता हो र उसको पक्षमा लागे नेपाल स्वतन्त्र र सार्वभौम भएर बस्न सकिन्छ । जय जननी । जय नेपाली
@paudelvijaya1803
@paudelvijaya1803 2 жыл бұрын
Thank you so much for sharing great information
@sudarshansedhain1659
@sudarshansedhain1659 2 жыл бұрын
100%✓ Really analysis
@MessiEdited
@MessiEdited 2 жыл бұрын
I don't understand what do him say although I am still visit this nepali channel Keep up and always support him ❣️ Love From Brazil🇧🇷
@natural6086
@natural6086 2 жыл бұрын
he is saying that america is danger for nepal and they are seeking nepal as good and suitable palace for counter china. nepal very sensitive even than tiwan for war in asian region .
@hamroyt2282
@hamroyt2282 2 жыл бұрын
@natural608 exactly
@MessiEdited
@MessiEdited 2 жыл бұрын
@@natural6086 Exactly Brother 🌹
@prabinupreti113
@prabinupreti113 2 жыл бұрын
Nepali vayera natak garxa
@MessiEdited
@MessiEdited 2 жыл бұрын
@@prabinupreti113 What happened?
@minaramraiminaramrai6990
@minaramraiminaramrai6990 2 жыл бұрын
यो भनेको जस्तो कर्म त्येस को प्रति फल नतिजा हो
@narendramalla8795
@narendramalla8795 2 жыл бұрын
अत्यन्तै ज्ञान वर्धक जानकारी , भन्नेनै हो भने अब जनता ले यी लम्पसार लम्पट नेताहरू को मुख नहेरी आफ्नो बहुमुल्य मत राम्रा , ईमानदार र देशभक्त स्वाभिमानी नेतालाई दिएर देश को अस्तित्व र नयाँ सन्तति को भविष्य सुरक्षित गर्ने बेला आएको छ नत्र नतिजा त्रासदी पुर्ण हुनेछ , जय राष्ट्रवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@netragurung9965
@netragurung9965 2 жыл бұрын
धन्नेबाद विश्वघटना प्रस्तोतापत्रकार सर
@rajbahadurtamang3045
@rajbahadurtamang3045 2 жыл бұрын
Waooo correct Geopolitical analysis. Latin America and African countries are polarizing to China very true.
@bhimgurung8274
@bhimgurung8274 2 жыл бұрын
A great and valuable information. Well done!!
@tarabhujel2405
@tarabhujel2405 2 жыл бұрын
Good analysis sir.
@mangalshrestha8178
@mangalshrestha8178 2 жыл бұрын
समय सापेक्ष खबर सुनाउनु भएकोमा धेरै धेरै धन्यवाद।चीनको अगाडि साम्राज्यवादी देश अमेरिका केही हैन। साम्राज्यवादी अमेरिका पतनको अभ्यास गर्दै छ। स्याललाई काल आयो भने शहर पस्छ रे।
@riyansatamang1016
@riyansatamang1016 2 жыл бұрын
khusi lago news sunera yo America dekhi chahi bachnu parxa
@narupun3480
@narupun3480 2 жыл бұрын
राम्रो
@krishnaale3803
@krishnaale3803 2 жыл бұрын
अमेरिका लाई त्यति छिटो कम्जोर सम्झिनु गल्ती हुन्छ ।किनकी अमेरिका बिस्वको अबिभाबक हो पछी को पनि फर्केर हेर्नुपर्छ हरेक बिकास को क्रम ।उसकै पछि लागेर त होनि अरुले सिकेको यो पनि भुल्नु हुदैन । अमेरिकी जनता जस्तो सहयोगी मन भएको अरु कोहि छैन जस्तो लाग्छ।
@shanischarkshatri5744
@shanischarkshatri5744 2 жыл бұрын
यो “विश्व घटना” भन्ने कार्यक्रम पहिले ज्ञान विज्ञानसंग सम्बन्धित जानकारीमूलक हुन्थ्यो र राम्रो पनि मानिन्थ्यो । तर अचेल खाली विश्व राजनीतिको घटनाक्रम वर्णन गर्ने बहानामा अमेरिकाको बिरोध र चीन, रूसको मात्र प्रशंसाले भरिभराऊ हुन्छ । वास्तविकता त्यस्तो छंदैछैन । यस्तो लाग्छ कि यो कार्यक्रमको लागि स्पोन्सर नै चीन र रुसका सीक्रेट एजेण्टहरू हुन् !
@PrakashMoktan
@PrakashMoktan 2 жыл бұрын
Ekdummai ramro cha.
@gurungbishubahadur6439
@gurungbishubahadur6439 2 жыл бұрын
Very good
@arjunghimire8728
@arjunghimire8728 11 ай бұрын
अब विश्व काे नेतृत्व चीन ले गर्न पर्छ ❤❤❤
@jonesvlog2020
@jonesvlog2020 2 жыл бұрын
अब आफ्नो देश बचाउन हामि जनता आफै सचेत हुन पर्छ किनकि नेताहरु त सबै पैसामा बिकिसकेछन ...
@sagargurung4595
@sagargurung4595 Жыл бұрын
धामि पनि चिन झाक्री पनि चिन सलाम छ चिन वा वा
@anantabahadurgurung3673
@anantabahadurgurung3673 10 ай бұрын
नेपाली जनता पुँजीवादी मुलुकहरुको दलाल नेपालका राजनीतिक दलहरु देखि सावधान हुनुपर्छ ।
@binodadhikari7652
@binodadhikari7652 2 жыл бұрын
very good information.
@khemjeetbasnet5200
@khemjeetbasnet5200 2 жыл бұрын
भिडियो त दुरदर्शी छ तर नेताहरु पो गतीलो छैनन
Сестра обхитрила!
00:17
Victoria Portfolio
Рет қаралды 958 М.
50K Celebration || Thank You || Sujan Dhakal Vlog
58:02
Sujan Dhakal Vlog
Рет қаралды 8 М.
The West speaks of defeat / Lukashenko attacks Zelensky
14:04
NEXTA Live
Рет қаралды 993 М.