कसरी भयाे चीन यत्ति शक्तिशाली ? || How china became a super-powerful country || Bishwo Ghatana

  Рет қаралды 1,050,223

Bishwo Ghatana

Bishwo Ghatana

Күн бұрын

Our Next youtube channel :
All History: • The richest Man on Ear...
Follow on Facebook: / bishwoghatna
Follow on twitter: / bishwoghatana
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

Пікірлер: 738
@BishwoGhatana9
@BishwoGhatana9 4 жыл бұрын
सम्पूर्ण दर्शकहरुमा नमस्कार । यो कार्यक्रम अहिले साँझ 7:00 बजे प्रसारण हुनेछ । कृपया लाईक कमेन्ट अनि सेयर र सब्सक्राईब गर्न नभुल्नु होला । धन्यवाद ।
@prakashkoirala4782
@prakashkoirala4782 4 жыл бұрын
always subscribing
@ArunSirpali
@ArunSirpali 4 жыл бұрын
सर चीनमा भएको भोकमरीको बारेमा एउटा भिडियो बनाउनु पर्यो
@Deuralimedia9844
@Deuralimedia9844 4 жыл бұрын
भिडियो दिनमा 2/3 upload गर्नुहोला धेरै knowledge पाइएको छ यश बाट सबै भिडियो हेरेको छु।
@laxmanchand6144
@laxmanchand6144 4 жыл бұрын
Yo videoma south koreako sceen ni xa
@MadanBahadurAmatya-zq7he
@MadanBahadurAmatya-zq7he 2 ай бұрын
E 😮​@@laxmanchand6144
@jangarai2582
@jangarai2582 9 ай бұрын
आजको सृड॰कखला असलछ। छिमेकी राषट संसारको हिरो हुदा। गौरब लागछ। धनयबाद
@padampraskashbist4143
@padampraskashbist4143 5 ай бұрын
दाजुको स्वर नै यस्तो छ कि दाजुले बोलेको हरेक शब्द विश्व शनिय छ। दाजु सँग प्रत्यक भेट्ने मन लाग्यो दाजु
@sagarpandey5207
@sagarpandey5207 4 жыл бұрын
राम्रो जानकारी , नेपालको बारेमा पनि गहन रूपमा अध्यन गरि जानकारी सार्बजनिक गरे विद्यार्थीका लागि पनि महत्त्वपूर्ण हुने थियोे कि ।
@bishnuharinepal8880
@bishnuharinepal8880 4 жыл бұрын
चीन 🇳🇵🇳🇵नीतिनिर्माता अनि बिश्व को उदयमान स्टार हो। मानवीय दायित्व बोध भएको बिश्वशान्ति वा बशुधैबकुटुम्बकम को नाराम नेतृत्वदायी भूमिकाको गुरु रास्ट्र सेलाम छ। चाइना 🇳🇵🇳🇵❤️🎈🌹🇳🇵
@lalitbudha516
@lalitbudha516 4 жыл бұрын
यि दाजुको स्वर मन पराउने जति हाजिर गरौं त
@namitathapa7094
@namitathapa7094 4 жыл бұрын
🖐️🖐️🖐️🇳🇵♥️
@imansing1873
@imansing1873 4 жыл бұрын
Hindi maa je vanxa tyai nakal garne ho.naya banauna sakinna
@kumargurung1176
@kumargurung1176 4 жыл бұрын
😂😂😂
@milantamang3589
@milantamang3589 4 жыл бұрын
Biswo ma china tesro thulo desh haina ra kasari chautho vayo
@krishnalama5834
@krishnalama5834 4 жыл бұрын
Tibetan desh liney china
@Laxman-m1x
@Laxman-m1x 5 ай бұрын
मलाई यो कार्यक्रम चलाउने दाई। एउटा दुर्दशी दार्शनिक जस्तो लाग्छ।
@chaudharysamir465
@chaudharysamir465 4 жыл бұрын
आशा गरौँ हाम्रो देश ले पनि छिट्टै छलाङ मारोस है नेपाल 🇳🇵🇳🇵
@menukilimbu8026
@menukilimbu8026 3 жыл бұрын
eka Mahan saktisali netako udaya huna parchha ani matrai ki ....
@jbkhadka3388
@jbkhadka3388 3 жыл бұрын
😄😄😄😄
@jbkhadka3388
@jbkhadka3388 3 жыл бұрын
Never ever
@jbkhadka3388
@jbkhadka3388 3 жыл бұрын
Chaudary 😂😂😂
@shankarbhatta1968
@shankarbhatta1968 3 жыл бұрын
😆😆😆😆
@TheMerodesh
@TheMerodesh 4 жыл бұрын
अति राम्रो विश्लेषण | आगामी दिनमा नयाँ महाशक्तिको उदय होला त ?
@sonikapariyar1248
@sonikapariyar1248 4 жыл бұрын
खुशी लागेको छ यस्तै सूचनाहरू हेर्न पाएर। अर्को सूचनाको प्रतिक्षा गर्ने छु।
@rameshcherti4977
@rameshcherti4977 4 жыл бұрын
त्यही त होनी हेर्न र सुन्ने मात्र हो हामी नेपाली ले
@yamsingjai9225
@yamsingjai9225 3 жыл бұрын
Sonika hamro desh ni tw ukhan tukka vangvusuri gff ma cor ani varsta dalali nena haruma tw biswamoi dhani xani
@sacarsolty
@sacarsolty 4 жыл бұрын
दाइ बिकास सम्बन्धी ज्ञान छ भने हाम्रो देशका नेताहरुलाइ सल्लाह सुझाब दिएर आफ्नो देशको पनि प्रगती गर्नु पर्‍यो के दाजु😍🤘
@shitalnepal619
@shitalnepal619 4 жыл бұрын
sahi kura uthan gareu sathi
@sacarsolty
@sacarsolty 4 жыл бұрын
@@shitalnepal619 धन्यवाद 😊😊😊
@sapneshmgr3905
@sapneshmgr3905 3 жыл бұрын
Sai sai
@ushakhadka716
@ushakhadka716 3 жыл бұрын
yahaka pagal sale khate netaaharu 😠😠😠😠
@mohanrai5532
@mohanrai5532 4 жыл бұрын
धेरै राम्रो खोजमुलक एपिसोड। धन्यवाद विश्व घटना टिमलाई
@SobhitMahato
@SobhitMahato 7 ай бұрын
य्बय नेपालमा केहि सोच्दैईन्य ध्नवाद जान्कारिकोलालि 🌼👏🌼🇳🇵
@shabdasagartvtv6721
@shabdasagartvtv6721 4 жыл бұрын
नेपाल पनि एक दिन शक्तिशाली बन्ने छ नेपालका नेताहरूलाई एकै चिहान बनाउन सकियो भने
@resammagar4481
@resammagar4481 7 ай бұрын
Right 👍
@shyamsunuwar9662
@shyamsunuwar9662 4 жыл бұрын
धेरै राम्रो लाग्यो। राम्रा नेता भए भने छोटै समयमा पनि देशको काया पलट हुदो रहेछ भन्ने थाहा भयो। ४० बर्षको अन्तरालमा चिनले यस्तो बिकाश गर्नु भनेको जादु नै हो।
@sumitathapa4972
@sumitathapa4972 3 жыл бұрын
चिन देशको बिकास हेर्दा सुखको अनुभूती हुन्छ।हाम्रो देशले कहिले मुहार फेरला ?
@ayrukatwal4883
@ayrukatwal4883 2 жыл бұрын
नेपाल मा जब सम्म जनता आफै जागरुप हुदैनन् तब सम्म नेपाल मा कैले विकास हुदैन 🙏
@rajukhadkamemari2539
@rajukhadkamemari2539 4 жыл бұрын
हाम्रो देश को नेताको यसरी आफ्नो देश लाई माथी उठाउने बुधी कैले आउला
@dipenpunmagar7323
@dipenpunmagar7323 3 жыл бұрын
नेपालका भातमारा नेता हरुले यो भिडियो हेर्न र चीन बात धेरै कुरा सिक्न जरुरत छ!
@dilliprasadsharma6254
@dilliprasadsharma6254 11 ай бұрын
विश्लेषण राम्राे र यथार्थ परक छ । चिनकाे याे द्रुत प्रगति उनीहरुकाे माैलिक बिशेषता बमाेजिम् नै देखिन्छ ।यही सफलतालाई चिनियाँहरु मार्क्सबाद र लेनिनबादकाे सिर्जनात्मक प्रयाेग भन्दारहेछन् ।
@bahadhuradhikari4602
@bahadhuradhikari4602 Жыл бұрын
अति उत्तम काश हाम्रो देश नेता का दिमाग मा पनि येस्तै सोच आइदिये कति सजिलै आफ्नै देश मा रोजगारी गरिन्थेवो होला । हाम्रो देश नेपाल का भ्रष्ट नेता लाई नियन्त्रण गर्न न सक्किने भयो । यो एक दम दुख को बिशया भाको छ ।
@adamisa7191
@adamisa7191 4 жыл бұрын
I love my country Nepal 🇳🇵. Nepali youtubers are really doing a great job 👍
@anektamang5784
@anektamang5784 3 жыл бұрын
same to you
@ikeshgurung9196
@ikeshgurung9196 3 жыл бұрын
Verru goof
@minlama5518
@minlama5518 2 жыл бұрын
Verigood
@purnathebe7981
@purnathebe7981 Жыл бұрын
Ok.news.from taplejung
@SurendrakumarSada-en3km
@SurendrakumarSada-en3km Ай бұрын
आजको श्रृङ्खला एकदमै राम्रो लाग्यो।❤Jai nepal
@ranjitadahal9441
@ranjitadahal9441 3 жыл бұрын
नेता राम्रो भए देश बिकास हुन समय नलाग्ने रहेछ हाम्रो देशका नेता कुर्चि तानातान
@bishnukumarshrestha9997
@bishnukumarshrestha9997 7 ай бұрын
देशका नेताहरू देश र जनता प्रति इमानदार भै दृढ इच्छा शक्ति राखेर कुनै क्षेत्रमा उल्लेखनीय योगदान दिएका ब्यक्तित्व लाई अवसर वा जिम्मेवारी दिन सकेमा निश्चय नै त्यस देशले विकास र संवृद्धिलाई उचाईमा पुर्याउन लामो समय लाग्दैन जस्तो लाग्छ ।तर के गर्नु हाम्रा शासक वर्गले विश्वका विकसित राष्ट्र ले लिएको राम्रो नीतिलाई आत्मा साथ गरी राज्य संचालन भयको पाईदैन।यस्तै नै रहेछ हाम्रो देशको चलन्।धनि झन धनि गरिव झन गरिव हुदै गैरहेका छन्।सबैमा चेतना भया ।
@sudhansjoshi3785
@sudhansjoshi3785 3 жыл бұрын
चीन विश्वको क्षेत्रफलको आधारमा तेस्रो स्थानमा रहेको छ । पहिलो राष्ट्र रूस, दोस्रो क्यानाडा, तेस्रो चीन । तर रूस र क्यानडामा धेरैजसो जमिन हिंउले ढाकिएका छनभने चीनको उब्जाउ जमिन प्रशस्त मात्रामा रहेको छ ।
@Bikash_Subedi
@Bikash_Subedi 4 жыл бұрын
यस्तो विश्व उदयीमान देश हाम्रो छिमेकी हुदा पनि त्यसबाट फाईदा लिन नस्कनुमा हामी जनता र नेतृत्वलाई धिक्कार छ।।।।
@arjunlungeli6023
@arjunlungeli6023 4 жыл бұрын
अचम्मको कुरा के छ भने मलाई बलराम सर को बोल्ने शैली नै एक्दमै राम्रो लाग्छ के सो धेरै धेरै धन्यबाद बलराम सर लाई एस्तै एस्तै नया नया रोचक जान्कारी लेउदै गर्नु होला 🤝🤝🤝🤝🤝
@arjunthapa8131
@arjunthapa8131 4 жыл бұрын
नेपाल देस को एक मात्र असल सहयोगी मित्र देस चीन बिस्वोको शक्ति सम्पन्न हुनु छिमेकीको को निमित्त पनि अत्यन्तै खुसिको खबर हो नेपाल का सासक ले बुद्धि पुर्याएर सम्बन्ध घनिष्ट ता बढाउदै गए मनग्य फाइदा नेपाल जस्तो भरपुर सम्भावना रहेको मुलुक ले पनि लिनेछ तर भ्रष्ट राजनिती र अनावश्यक राज्निती भर्ती को अन्त्य हुनु पर्छ
@khagendranepal3321
@khagendranepal3321 7 ай бұрын
धेरै२राम्रो लाग्यो । यस्तो जानकारि नियमित पाइरहने अपेछ्या सहित।
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 4 жыл бұрын
धेरै धेरै राम्रो लाग्यो अति सुन्दर
@pangeninawaraaz3035
@pangeninawaraaz3035 4 жыл бұрын
Yo boli sunna ko lagi ma jasta kati hajir❤❤
@ktmnepal817
@ktmnepal817 3 жыл бұрын
Ek damai ramro voice x
@grpnepal
@grpnepal 3 жыл бұрын
सबै कुरामा चीन अगाडि रहेछ तर अमेरिका सबै भन्दा धनी भयो कारण सन्सार भरी जातिय धार्मिक द्वोन्द गराएर हयियार बेचेर धनी भयो अनि नेपाल जस्तो देशको कट्टर कम्युनिस्ट माओबादी पनि उदाङो भएर लाचार भएर अमेरिकाको चीन बिरोधी रणनितिको साझेदार/partner भएको छ!
@tiktokofficialmusicboy2711
@tiktokofficialmusicboy2711 4 жыл бұрын
हेर्न लाई पर्खेर बसि राको छु।अरु पनि हुनुहुन्छ भने आउनुस है।😍😍
@ashamadudangol3810
@ashamadudangol3810 4 жыл бұрын
Aasamabuba,
@kumardabang2931
@kumardabang2931 4 жыл бұрын
@@ashamadudangol3810 poppììì#
@sagunsangraula5182
@sagunsangraula5182 4 жыл бұрын
एउटा request छ्: Deng Xiopong ko open policy र कसरी उनले माओत्से देखीको झमेला पन्छ्हाएर चिनलाई अगाडी बढाए??? यस्मा बिशेस episode गर्दिनुस न। कृपया। आजको भाग सदा झै उत्कृस्ट थियो तर यस्मा Deng को policy बारे तेत्ति मजाले ब्याख्या गरिएन। धन्यबाद।
@SHIVARAJACHARYA
@SHIVARAJACHARYA 4 жыл бұрын
उत्कृष्ट जानकारी हजुर हाम्रो छिमेकी असल मित्र रास्ट्र चीन को बारेमा
@jhamakthing10
@jhamakthing10 3 жыл бұрын
एकदम ठिकछ तपाईको कार्यक्रम, सिजीन्गपिन्ग सरकारले बिकासमा मात्र तिब्र गरेको हैन उस्ले सबैभन्दा पहिला भ्रस्टचारीलाई एकाएक गर्दै फासि सम्म अथवा जन्म कैद गरिएकोछ नेपालमा पनी त्यस्तै गर्नु सक्यो भने बिकास हुनलाई केहिछिन पनी लाग्दैन।जब देसमा भ्रस्टचार हुन्छ अनी सुरक्ष्यामा पनि कमजोर हुन्छ त्यसकारन बिदेसिहरुले लगानि गर्नु सक्तैन।
@Olidai547
@Olidai547 4 жыл бұрын
कहिले आउल भनेर पर्खने हरु यता हाजिर गरम त 😍😍😍
@daredevilrocks8481
@daredevilrocks8481 4 жыл бұрын
"गरम " की "गरौ " ।
@nirajantamang6718
@nirajantamang6718 4 жыл бұрын
धेरै राम्रो लाग्यो । अनि अति सुन्दर छ।
@indrappokharel_del8073
@indrappokharel_del8073 2 жыл бұрын
राम्रो लाग्यो । 🌹🙏🌹
@acharyagangalal8447
@acharyagangalal8447 2 жыл бұрын
अति ज्ञानबर्दक भिडियो 🙏
@narbahadurlimbu500
@narbahadurlimbu500 3 жыл бұрын
अति राम्रो लाग्यो चिन बिकसित भएको
@tejashthapa194
@tejashthapa194 3 жыл бұрын
सबै देश धनी बन्दै गयो तर नेपाल झन गरीब बन्दै छ
@KingshahClub
@KingshahClub 3 жыл бұрын
आस गरौ हाम्रो देश ले पनी चाडै झलाड मार्रोस है जय नेपाल❤️
@manabthing
@manabthing 4 жыл бұрын
Dherai ramro lagyo
@ratnamanchansishresthashre8848
@ratnamanchansishresthashre8848 4 жыл бұрын
चिन राम्रो देश फेरि यो देशले धेरै प्रगति गर्नेछ भने आशा छ बिसो हाक्ने देश बन छ बन छ ग्यारिती हाम्रो देशको नेताहरु के भयोको बिसो नेपाल भने सब्द सुन पाइदैन यी नेताहरुले गर्दा ३ करोड जनताहरुले पनि बिसोको अपमान सहनु पर्छ कहिले आउला यी नेताहरुको बुधी
@AbhaaryaPande
@AbhaaryaPande 9 ай бұрын
अति सुन्दर जान्कारी हामी तपाईं लाई मन पराउछो
@sarusandip4700
@sarusandip4700 3 жыл бұрын
हैत vedios हरु पनि के सारो राम्रो बनाउनु हुन्छ हो... एक्दम word class, hi-tech, extraordinary छन । यस्तै यस्तै जान्कारी दिदै जानुस, धेरै राम्रो छ......
@raimartha7405
@raimartha7405 2 жыл бұрын
जानकारीको लागि धन्यवाद 🙏🙋‍♀️🙋👍️
@gyanbahadurpahadi3475
@gyanbahadurpahadi3475 4 жыл бұрын
Bishow Ghatanaलाई निएमित हेरेर माया गर्ने हरु एक हौ!❣️❣️
@norbulamajumli1768
@norbulamajumli1768 2 жыл бұрын
Great,नेपाललाई चिनकाे जस्ताे बिकास चाहीयाे,
@jiwanrayamaji49
@jiwanrayamaji49 4 жыл бұрын
हाम्रो देशका नेताहरुले हेर्नै पर्ने अनी सिक्नै पर्ने भिडियो।
@basantkailashrai5437
@basantkailashrai5437 3 жыл бұрын
चिनको बिकास ,उन्नति र प्रगतिमा चिनको जनसंख्या वृद्धि नियन्त्रण प्रमुख प्रभाकारी निति हो। सारा सन्सारले जनसंख्या वृद्धि नियन्त्रण गर्नु पर्छ भन्ने कुरा बुझ्नु पर्ने देखिन्छ। आज जुन जुन देशमा जनसंख्या वृद्धि धेरै छ त्यहाँ अत्यन्तै अस्त ब्यास्त छ। नेपालमा बिस्तारै बिस्तारै जनसंख्या वृद्धि नियन्त्रण हुदै छ यो राम्रो कुरा हो।
@rajtamang5642
@rajtamang5642 4 жыл бұрын
अब हाम्रो नेपाल पनि चिन को गुलाम हुने भयो बिचारा मेरो देस नेपाल ..आखीर के छः नेपाल मा नेपाल ले भारत र चिन संग सम्बन्ध बरा बरी राखन जरुरी छः नभये हामी नेपाली हरु को असतीतव र नेपाल सधै को लागी हराएर जाने पुरा सम्भव छ.. love you Nepal.🇳🇵🇳🇵
@harimagar2671
@harimagar2671 3 жыл бұрын
चाइना सग राम्रो समन्ध बनार अगाडि बधेपछी नेपाल पनि आफ्नो अब्कात्मा पुग्छ भारत सग सात्गात गरेका नेताले प्रतेक दिन सिमामिचिमाग्ने भाको छ नेपाल्
@chaudharyajay3370
@chaudharyajay3370 4 жыл бұрын
Aatyanta gayan bardak jankari. I like it.
@puskarrai8035
@puskarrai8035 3 жыл бұрын
राम्रो लाग्यो धन्यबाद छ🇳🇵💗
@manojpokhrel9562
@manojpokhrel9562 4 жыл бұрын
Dai ko eutai vanai manprxa :::achamma ko kura k xa vane ♥️♥️♥️
@eshadumre4755
@eshadumre4755 4 жыл бұрын
Me 2
@joyleensubba974
@joyleensubba974 4 жыл бұрын
😆 ma chai voice sunnu lai marxu 😘😍
@manojpokhrel9562
@manojpokhrel9562 4 жыл бұрын
Rozi Limbuni jabegu ah vnya actually tmlai euta fact vnnu manlgyo??can i??
@montexdroxey9788
@montexdroxey9788 4 жыл бұрын
exactly
@montexdroxey9788
@montexdroxey9788 4 жыл бұрын
@@manojpokhrel9562 vana ma sindinxu
@BiswasdipTIGELA
@BiswasdipTIGELA 3 жыл бұрын
अत्यन्तै जानकारी मुलक । धन्यवाद
@debanandagiri4705
@debanandagiri4705 3 жыл бұрын
धेरै धेरै राम्रो
@govindagodarthapa1900
@govindagodarthapa1900 3 жыл бұрын
सबै राम्रो छ तपाईकाे भिडियो नयाँ नयाँ भिडियो लिएर आउनु हाेला हामी दिने छउ साथ ।
@deeprajshrestha4273
@deeprajshrestha4273 4 жыл бұрын
Great Respect for President Xi Jinping, LOVE FROM NEPAL.
@arjunbal336
@arjunbal336 2 жыл бұрын
धेरै राम्रो
@subashbogati4225
@subashbogati4225 11 ай бұрын
Wow 👌नेपाल का मन्त्री ले याे भिडियो ले हेर्न पर्ने अनि अलि बिकाश गर्थे कि
@jayabasnet5664
@jayabasnet5664 2 жыл бұрын
चीनको बिकाश बाट नेपाल का नेताहरुले सिक्ने चेतना भया
@gyanendrapathak3211
@gyanendrapathak3211 Жыл бұрын
कति राम्रो राम्रो कुरा अनि स्वोर त झन राम्रो 🙏🙏👍️
@kumarsinghlama3136
@kumarsinghlama3136 3 жыл бұрын
ajako shringkhala sarai ramro lagyo.
@rabindraghimire5921
@rabindraghimire5921 4 жыл бұрын
Very informative program. Thanks to presenter
@zeevan2705
@zeevan2705 4 жыл бұрын
हाम्रो नेताहरुले चिनबाट थोरै पनि सिकेर लागू गर्ने हो भने चीन भन्दा छिटो प्रगती गर्थ्यो होला तर सालेहरुलाई लुट्न बाहेक अरु आउदैन।
@manjuthapa504
@manjuthapa504 3 жыл бұрын
Nice
@NanditaShrestha
@NanditaShrestha 2 жыл бұрын
Thanks for Appreciative Information..
@tigertiger4612
@tigertiger4612 4 жыл бұрын
गुड राम्राे छ भिडीयो
@jitendrabhujel7389
@jitendrabhujel7389 4 жыл бұрын
यी दाजुको स्वार सुन्दा नै मज्जा लाग्ने
@rajendrasaud9994
@rajendrasaud9994 4 жыл бұрын
Brilliant think and plan of China follow up Nepali politics....
@mustakansari6983
@mustakansari6983 2 жыл бұрын
Dherai dherai raamro
@tarkashreesbaglung2913
@tarkashreesbaglung2913 4 жыл бұрын
लाइक गर्छु तर कमेन्ट कहिले काँही नियमित दर्शक हुँ ।नेपाल आउदा हजुर हरुको को‌ दर्शन भेट गर्ने रहर छ।
@gyanuhangsherma3722
@gyanuhangsherma3722 4 жыл бұрын
दामी लाग्यो
@jiwanrai2564
@jiwanrai2564 4 жыл бұрын
धेरै राम्रो जानकारी
@ashokbk8241
@ashokbk8241 Жыл бұрын
Dherai nai ramro sir
@dineshrai293
@dineshrai293 3 жыл бұрын
राम्रो लाग्छ
@KRITAGYARAI
@KRITAGYARAI 11 ай бұрын
I love my country NEPAL🇳🇵🇳🇵 Nepali KZbinrs are doing so great
@amritchohoblon3293
@amritchohoblon3293 4 жыл бұрын
राम्रो लाग्यो।
@bhikalabk1303
@bhikalabk1303 Жыл бұрын
राम्राे लाग्याे
@barsalama1581
@barsalama1581 4 жыл бұрын
विश्व घट्ना तथा all history बाट आउने प्रत्येक एपिसोट नछुटाइ हेर्ने गरेको छु।
@gopalshrestha4909
@gopalshrestha4909 4 жыл бұрын
Very Good News
@menukilimbu8026
@menukilimbu8026 3 жыл бұрын
saari ramro lagyo ... yasto kura taha paiyo sansarma ke hudai chha bahnne ...Thanks sir
@sudarshanshrestha4260
@sudarshanshrestha4260 3 жыл бұрын
Wonderful, love China
@Surya_Lama
@Surya_Lama 2 жыл бұрын
Derai ramro
@harak_kunwar100
@harak_kunwar100 4 жыл бұрын
great china / great voice sir
@musicandmore1092
@musicandmore1092 3 жыл бұрын
एकदमै मन पराउने यता हाजिर गरौं है।
@subashkhadka3505
@subashkhadka3505 3 жыл бұрын
Very good news
@kaushilaghatane3751
@kaushilaghatane3751 3 жыл бұрын
Super 😳😳😳😳😳😳
@gyanendrashahithakuree4078
@gyanendrashahithakuree4078 3 жыл бұрын
Dheree ramro lage dai
@mirapokharelsapkota6078
@mirapokharelsapkota6078 4 жыл бұрын
Your voice is excellent . Durga nath sarma ko jhalak ayo . Keep it up sir . I found your content is truth and motivational too .
@sahasmgr4562
@sahasmgr4562 4 жыл бұрын
धेरै राम्रो चिन 👌👌👍️👍️
@lukegurung2111
@lukegurung2111 8 ай бұрын
Thanks. China. Cauntery. God. Blessing. Your. All. Membar
@Prakash_Waiba
@Prakash_Waiba 4 жыл бұрын
Super Dragon ❤️❤️
@therising2574
@therising2574 3 жыл бұрын
Dherai ramro xa.
@yogyayogya2002
@yogyayogya2002 Жыл бұрын
बिस्वको हरेकक्षेत्रको नेत्रीत्व आउदो समय चीनको े रहोस जयचाइना जयनेपाल।
@dilbahadurgurung4693
@dilbahadurgurung4693 2 жыл бұрын
Very good information
@shyamr.c571
@shyamr.c571 4 жыл бұрын
राम्रो जानकारी
@alexkep7635
@alexkep7635 4 жыл бұрын
सर ताइवान चिनकै हिस्सा हाे उ युएन काे सदस्य राष्ट्र हैन त्यसैले बिश्वकाे चौथो हैन तेस्रो ठूलो देश हाे। गुगल हैन बाइदु मेप हेर्नुस् गुगल अमेरिकन हाे चिनकाे आफ्नै छ।
@shukrabishokarma9914
@shukrabishokarma9914 2 жыл бұрын
ramro chha
Smart Sigma Kid #funny #sigma
00:14
CRAZY GREAPA
Рет қаралды 11 МЛН
Крутой фокус + секрет! #shorts
00:10
Роман Magic
Рет қаралды 41 МЛН
How to whistle ?? 😱😱
00:31
Tibo InShape
Рет қаралды 13 МЛН
didn't manage to catch the ball #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 33 МЛН
China Village Life Near India 🇮🇳🇨🇳| Lijiang,Yunnan Province
32:40
Why is Nepal called SATI LE SARAPEKO DESH?
15:23
IN-Depth Story
Рет қаралды 619 М.
The Untold Story of Martyrs of Nepal (EXTENDED Version)
34:56
The Nepali Comment
Рет қаралды 1,1 МЛН
Smart Sigma Kid #funny #sigma
00:14
CRAZY GREAPA
Рет қаралды 11 МЛН