दुबईको जेलबाट बाचेर फर्किएपछि दुर्गा प्रसाईले दुख दियो भन्दै पिडितहरु Durga prasai

  Рет қаралды 31,057

Hello TV Nepal

Hello TV Nepal

Күн бұрын

Пікірлер: 384
@uttamshrestha3617
@uttamshrestha3617 3 ай бұрын
जीवन दान पायौँ यही नै ठुलो कुरा हो धन्यवाद दिनुपर्छ र उल्टै पैसा पाईएन भन्ने र दोष दिने धिक्कार छ तिमी बाँचेर पनि काम छैन् यस्ता
@Gangalimbu5161
@Gangalimbu5161 3 ай бұрын
हुन त म दुर्गा प्रसाईकाे फ्यान हाेईन । तर पत्रकारहरूले दुर्गा प्रसाईलाई नराम्राे पार्न खाेज्दैछन् । दुर्गा प्रसाईले अाफु एक्लैले पैसा दिएकाे भनेकै छैन ।
@amitprasai9084
@amitprasai9084 2 ай бұрын
यि पुन्य​ दाइ मान्छे त​ राम्रा थिए,हिजोआज अलिअलि गु गु ग​नाउन​ थ​लेछ​न।
@ghisingchannel6725
@ghisingchannel6725 3 ай бұрын
यहाँहरुलाई त झुण्डाउनु नै पर्ने पो रहेछ त। त्यो जडिया फटाको प्रेसमिट रहेछl
@krishnaportel9957
@krishnaportel9957 3 ай бұрын
सारै सहि कुरो गर्नु भो हजुर ले २१ तोप को सलामी छ हजुर लाई
@Surajsunar-m7w
@Surajsunar-m7w 3 ай бұрын
तेई दुर्गा प्रसाई ले गर्दा बाचेको छन मुजिहरु
@dormagar-b9u
@dormagar-b9u 3 ай бұрын
durgaa ji le Yi vaiko laagi apill gareko video ma xa apill garnuni Mahan ho paisa ta sablai dina sakdaina n ni
@Surajsunar-m7w
@Surajsunar-m7w 3 ай бұрын
@@dormagar-b9uहोनि ईनि हरू एमाले को झोले हरू हुन राजा
@Bibekchy1212
@Bibekchy1212 3 ай бұрын
मेरो भनाइ दुर्गा प्रसाइ का अगाडि रुन गय ऐले उसैको बिरोध थुक्क मेरो देस का मान्छे भेडा हरु छन । बाचे यसैमा खुसि हुनु पर्दैन है सर । दुर्गा बलियो खम्बा लाग्छ मलाइ उस्ले अजै उदार गर्ने पावर पैसा वाला हो ।
@sameeklama1731
@sameeklama1731 3 ай бұрын
Iniharulai bachaera ali galat vaexa jhundaunu parne manxelai bachaera galat vaexa durga prasai ko thulo haat xa esma jasle vaneni
@unendingseeker4274
@unendingseeker4274 3 ай бұрын
Paisa uthayeko timi jhinge haru ko bank account maa haalna haina…. Khaate haru lai belcha ra baakas nai thik chha 😡
@puskardahal3732
@puskardahal3732 3 ай бұрын
सोझो केटाहरु रछन,घुमाइ घुमाइ प्रस्न गरेर दुर्गा प्रसाइलाइ नराम्रो पार्न खोजिदै छ प्रस्ट देखिदै छ।
@RajSaru-xx2go
@RajSaru-xx2go 3 ай бұрын
Ramro gare po ramro vanne kam garne kalu makai khane bhalu
@Madan-Xetri
@Madan-Xetri 3 ай бұрын
Ho sabai bujya xau
@withbaburampokhrel9554
@withbaburampokhrel9554 3 ай бұрын
​@@RajSaru-xx2gomula haru narak bata auna paayou naya guni payou dant dekhayara bhayana timi haru mugi khutta ko pani khana parne asli debata durga bhaya natra thahai cha des ko pawar
@GaneshLama-l5l
@GaneshLama-l5l 3 ай бұрын
सत्य बोल्नु है भाईहरु एमालेको झोलेहरुले उचलेको बरामा नबोल्नु भो।
@aadidas172
@aadidas172 2 ай бұрын
Jay durga prasai
@shashisambahamphe6567
@shashisambahamphe6567 3 ай бұрын
कस्तो दुख लाग्दाे कुरा गरे यी दुईले मरिसकेको मान्छे बचाएर नेपाल अाउन सफल भए तर लगाएको गुन कति छिटो बिर्सेका छि!
@nisgin
@nisgin 3 ай бұрын
Durga le hoinani liako tara magar sanghko thulo hat xa...
@jeevankhadaka1105
@jeevankhadaka1105 3 ай бұрын
Sahi bhanai ra bujhai hajurko la Om 👏🙏💖
@risambik9995
@risambik9995 3 ай бұрын
Bhai hos garera bolnuhai durga dai ko video hernu pahile buwa aama ko kasto halat puney ra kaji le gu khaya hunxa
@Swaymbhunath
@Swaymbhunath 3 ай бұрын
यी केटा हरु कौन सा गतिलो मान्छे हुन् र? अपराध गरेर नै जेलमा थिए। ज्यानमारा रहेछ। यस्ता सडियल हरु लाई नेपाल ल्याउनु कुनै राम्रो काम होइन।
@Honest611
@Honest611 3 ай бұрын
दुर्गाले ल्याएको होइन पहिला भिडियो हेर भाइ अनि बोल यार
@Utuber111
@Utuber111 3 ай бұрын
कुरा पैसाको होइन भाइहरु तिमिले नया जिन्दगी पायौं त्यही ठूलो कुरा हो ❤❤❤
@PramodKhadka-th2dp
@PramodKhadka-th2dp 3 ай бұрын
तिमी दुबै लाई धिक्कार छ। जस्ले फांसी हुन बाट बचायो। ऊसको बिरोध।
@SukTamang-g8q
@SukTamang-g8q 2 ай бұрын
laaj saram xaina temi haru lai thukka dubai maa nai marnu parne
@premshrestha3507
@premshrestha3507 3 ай бұрын
मृत्युदण्ड हुनुबाट बचाएर ल्याउनेको उल्टै खोईरो?मृत्युदण्डबाट मुक्ती पाउन त्याहाको जेल या अदालतले दण्ड स्वरुप रकम नलिईकन यत्तिकै छोडेको होला त? हेर त स्यालहरुको रोईलो, छि छि छि!
@RajSaru-xx2go
@RajSaru-xx2go 3 ай бұрын
Magar sang le uthako ho paisa
@urmilarai5535
@urmilarai5535 3 ай бұрын
@@RajSaru-xx2go मगर सघले पैसा उठाए पनि मुख्य पहल भनेको दुर्गा प्रसाईले गरेको हो । दुर्गा प्रसाईले भनि सकेको छ सबै नेपालीले सहयोग गरेको हो भनेर
@RajSaru-xx2go
@RajSaru-xx2go 3 ай бұрын
@@urmilarai5535 bhak
@clanthief1807
@clanthief1807 3 ай бұрын
Thukkka khateharu uta jhundiena aba eta jhundaunu parne rahexa
@SukhadevShrestha-v3z
@SukhadevShrestha-v3z 3 ай бұрын
यो पत्रकारहरू सबै चोर हो यस्ताले गर्दा देश बिग्रेको
@daltmg2014
@daltmg2014 3 ай бұрын
ब्लडमणी कहाँ यीनीहरुको हातमा दिने हो त? येनीहरु फसेको देशको अदलतमा जम्मा गरेका होलान नी दुर्गा प्रसाईं ले ,कुरो राम्रो बुझेर मात्र प्रश्न सोधौ पत्रकार मित्रहरु ।
@sitakumarirai6180
@sitakumarirai6180 3 ай бұрын
Yes you’re right khate haru nabujhi jpt bolchha
@dhrubak.c-1840
@dhrubak.c-1840 3 ай бұрын
दुर्गा जि के पागलपन लाई तेही छोड्नुपर्छ नि अब फेरी फिर्ता गर
@ManasluPropertiesPvt.Ltd.
@ManasluPropertiesPvt.Ltd. 3 ай бұрын
ज्यान बच्यो तपाइहरुको पैसाको कुरा नगरौ, दुर्गा प्रसाइलाइ धन्यबाद दिउ !!
@jibeshchamlingraiofficial1796
@jibeshchamlingraiofficial1796 3 ай бұрын
पिडीत भाइहरु जसले जे बोले पनि तपाईहरुले मुक्ती पाउँनुभो त्यै नै अत्ति राम्रो भो।तपाईहरुले ज-जसले उद्दार गर्नुभो उहाँहरुको लागि कहिल्यै झुटो नबोल्नु होला।यसैमा कल्याण छ।
@GopalRasaili-c4o
@GopalRasaili-c4o 3 ай бұрын
धिक्कार छ तिमीहरु मृत्युको मुख देखि जस्ले बचाएर ल्याए उसैको गुनासो दुर्गाले जस्तो अरु कसैलेगरे छातिमा हात रखेर सोच दुर्गाप्रसाइको निन्दा गर्ने चल्खेल्को पछि नलाग भाइहरु एक मुठी सास रहुन्जेल दुर्गाप्रसाइलाइ साथ र समर्थन गर नत्र तिम्हरुलाइ पाप लाग्नेछ जए दुर्गा🙏🙏
@Bibekchy1212
@Bibekchy1212 3 ай бұрын
मेरो भनाइ दुर्गा प्रसाइ का अगाडि रुन गय ऐले उसैको बिरोध थुक्क मेरो देस का मान्छे भेडा हरु छन । बाचे यसैमा खुसि हुनु पर्दैन है सर । दुर्गा बलियो खम्बा लाग्छ मलाइ उस्ले अजै उदार गर्ने पावर पैसा वाला हो ।
@lalbahadurshah3289
@lalbahadurshah3289 3 ай бұрын
यिनिहरु गलतमान्छेहुन जेलखाँनुठिक हो
@krishnakhadka1238
@krishnakhadka1238 3 ай бұрын
Yo miji tettekai jel ma rakxa....raksi badi bhara maryo ...sabai tha xa mujiharau.... Aaile hero banna khoxa...
@rnchaudhary2218
@rnchaudhary2218 3 ай бұрын
पैसा नै नतिरेर यी दुई जना नेपाल कसरी आई पुगे त अचम्म लाग्याे । पुण्यले पहिले नै राम्राे संग बाेल्नकाे लागि रिहल्सल गराउनु पर्ने थियाे ।
@suneelthapa9758
@suneelthapa9758 3 ай бұрын
भालाई को जमाना छैन अहिले राम्रो गरिदियो पछि बोसो लागे पछि यिनिहरुले नै खेदो खन्छ ।। मान्छे को जात खत्तम हुन्छ सुख भेटे पछि दुख बिर्सन्छ
@chulidadanirmansewa1062
@chulidadanirmansewa1062 3 ай бұрын
Jai durga dai
@Dharmarajshorts
@Dharmarajshorts 3 ай бұрын
Durga parsai jindabad❤❤❤❤
@aadiprai8079
@aadiprai8079 2 ай бұрын
दुर्गा ले आवहान नगरेको भए अझै खोर् मै हुन्थे होलान साथीहरू ।
@sandiplimbuofficial5290
@sandiplimbuofficial5290 3 ай бұрын
जस्को एक बोली एक आवानमा दुनियाले हेरेर पैसा उठेर यहाँ आई पुगिस एक दिनमा गुण बिर्सिनु त माचिक्ने हत्याराहरुलाई फाँसी नै हुनु पर्ने रहेछनी 😡😡
@lalbahadurshah3289
@lalbahadurshah3289 3 ай бұрын
दुर्गाप्रसाँईको नामसम्मलियनन यस्ताकामुखमा थुकिदिनु्पर्छ ।
@RamThapa-md1wl
@RamThapa-md1wl 3 ай бұрын
ऐमालेेका झाेलेहरुले दुर्गा दाईकाे खाेदाे गराउन खाेजेकाे रहेको
@Bibekchy1212
@Bibekchy1212 3 ай бұрын
मेरो भनाइ दुर्गा प्रसाइ का अगाडि रुन गय ऐले उसैको बिरोध थुक्क मेरो देस का मान्छे भेडा हरु छन । बाचे यसैमा खुसि हुनु पर्दैन है सर । दुर्गा बलियो खम्बा लाग्छ मलाइ उस्ले अजै उदार गर्ने पावर पैसा वाला हो ।
@roshansunar4364
@roshansunar4364 2 ай бұрын
जसले गुण लगाएर ज्यान जोगाई दिए पनि इनी भाई हरू पीडित नै महसुस हुन्छ, गुणको बदला जीवन भारी गुलामी नगराउँ 🙏☹️! आनन्द ले जिउन दिउँ इनी भाई हरुलाई
@krishnaportel9957
@krishnaportel9957 3 ай бұрын
अब अरु को पनि उदार गर्ने बाटो बन्द गर्दै छन अब अरु को पनि कसरी उदार गर्नु दुर्गा प्रसाईं ज्यु ले यस्तो स्टाेन बाजि भए पछी राम्रो केही गर्नै नहुने भो यो देस मा
@rupabhujel-md1yt
@rupabhujel-md1yt 3 ай бұрын
बाचेर आउदा खुसी थियौ तर आज यस्तो यी भाइ को कुरा सुन्दा त यिनिहरु लाई ल्याउनु भन्दा न ल्याको भय ठिक देखियो
@punsurja1858
@punsurja1858 3 ай бұрын
भलो गर्ने जमाना छैन ... ब्लड मनी के आरोपित ले पाउने हो ? उसलाई दिनु पने ? ज्यान बाचो भन्नु कहाँ कहाँ ? अनि मुजी पुन्य झोले चोर ठग को के काम भयो दुर्गालाई खुइलाउनु त्यसको काम साला भाते
@PamBahadur-bu8yx
@PamBahadur-bu8yx 3 ай бұрын
Muji haru durga prasaile nanikaleko baye jel mai sakinthyo ajai tha bayena banxa
@binupokhrel4808
@binupokhrel4808 3 ай бұрын
Timi harule ta airpotma orline bitikai Nepal aamalai dogera Durga parsai ko khutta dognu partho Timiharu mathi ta Sanka lago herda sojo timiharu
@suryatamang71
@suryatamang71 3 ай бұрын
गरेको कुरालाइ गरेको भन्न नसकने हत्याराहरुलाइ उतै मर्न किन नदियको
@Bibekchy1212
@Bibekchy1212 3 ай бұрын
मेरो भनाइ दुर्गा प्रसाइ का अगाडि रुन गय ऐले उसैको बिरोध थुक्क मेरो देस का मान्छे भेडा हरु छन । बाचे यसैमा खुसि हुनु पर्दैन है सर । दुर्गा बलियो खम्बा लाग्छ मलाइ उस्ले अजै उदार गर्ने पावर पैसा वाला हो ।
@nijamraja1234
@nijamraja1234 3 ай бұрын
हे पुर्ने भाइ, पैसा सरकारलाई तिरेर यिनिहरुलाइ छुटाएर ल्याएको हो। यिनिहरुले पाउने हैन। मान्छे भट्काउन नखोज।
@user-mm155
@user-mm155 3 ай бұрын
यो एमालेको झोलेहरुले भाईहरुलाई प्रयोग गरेर दुर्गाको खोइरो खन्दै छन ।
@narahariwagle3473
@narahariwagle3473 2 ай бұрын
जसले जे भनेपनि भाई हो दुबईको अदालतबाट फासिको सजाय सुनाकै हो रहेछ,दुर्गा प्रसाइँ कै पहल र सहयोगले गर्दा तिमि दुई भाईले पुनरजन्म पाएर नेपाल अाएका हौ,अरूले गरेको टिका टिप्पणिमा दुर्गाप्रसाइँका बिरोधिहरूले सिकाएका कुरा नबोल्नु होला तिमि दुई भाई र तिम्रा परिवारले।
@sitasharma4784
@sitasharma4784 3 ай бұрын
पैसा कसरी खाता मा जान्छ त त्यो त वहाँ काे सरकार लाई तिर्नु पर्छ होला नी होइन र
@alexmagar4584
@alexmagar4584 3 ай бұрын
मुजी जाठा बाचेर आईस त्ही ठुलो हो। के यो Nepali Press ले बचाको हो जाठा
@Bibekchy1212
@Bibekchy1212 3 ай бұрын
मेरो भनाइ दुर्गा प्रसाइ का अगाडि रुन गय ऐले उसैको बिरोध थुक्क मेरो देस का मान्छे भेडा हरु छन । बाचे यसैमा खुसि हुनु पर्दैन है सर । दुर्गा बलियो खम्बा लाग्छ मलाइ उस्ले अजै उदार गर्ने पावर पैसा वाला हो ।
@chitrarai6234
@chitrarai6234 3 ай бұрын
होईन हौ दुर्गाले त्यो रकम त तिर्नु पर्ने ठाउमा तिरेर छुटाई ल्याएको पो होला त यी बोल्ने भाइहरुलाई दिने त कुरै भएन होईन र ! खोइ के हो के हो अचेल भलाई गर्नु पनि सजग हुनु पर्ने अवस्था छ |
@MilanGhimire-t7q
@MilanGhimire-t7q 2 ай бұрын
तिमारलाई दुर्गा परसाईले के केरा दिनुपर्ने यत्राे मिर्तुकाे मुख बाट बचाएर लिएर आए
@rikeshmahat5821
@rikeshmahat5821 3 ай бұрын
बार्ह भाइ मिडिया का पत्रकार ले देश बर्बाद बनायो सत्य हो
@SUNILDAHALSunildahal-co4kc
@SUNILDAHALSunildahal-co4kc 3 ай бұрын
तिमिहरुलाई जेलबाट निकालेका छन सुखि हुनुको कता हो कता पेस मिट राखेर दुगा पसाईलाई नरामो बनाउने यो रामो होइन बाचेर अाउनु नै तिमिहरुको भगुवान दुगा पसाई ह‍ो सम्मान गर नभए र सरकारले माया मारेको व्यक्ति हो तिमी अालु पेस मिट गरेको अब देशमा रामो काम गर बो दुगापसाई लाई नरामो नबताउ यी सबै पत्रकार पाखन्डि हो जेल हाल्ने जाल खेलिराको छ
@TekprasadBudhathoki
@TekprasadBudhathoki 3 ай бұрын
तिमी हरु जस्तो मान्छे बाचेर कुनै काम छैना भाइ तिमी हरु उतै मरेको भय राम्रो हुने थियो होला तिमी हरु नेपाल आयर धेरै चित्त दुख्यो हामी कसरी घर आयौ यसैमा खसु छम भन्नू त कता हो कता
@deleepbc
@deleepbc 3 ай бұрын
यी दुई जनालाई त जिउदै झुन्ड्याउनुपर्ने रहेछ
@Bibekchy1212
@Bibekchy1212 3 ай бұрын
मेरो भनाइ दुर्गा प्रसाइ का अगाडि रुन गय ऐले उसैको बिरोध थुक्क मेरो देस का मान्छे भेडा हरु छन । बाचे यसैमा खुसि हुनु पर्दैन है सर । दुर्गा बलियो खम्बा लाग्छ मलाइ उस्ले अजै उदार गर्ने पावर पैसा वाला हो ।
@deleepbc
@deleepbc 3 ай бұрын
@@Bibekchy1212 हाे नि ❤️🙏🙏🕉️
@Pshmgr-ux6ik
@Pshmgr-ux6ik 3 ай бұрын
A bidesh bata fharkiye Ko Vai haru yo jhole ptrakar haru Hun.. Durga prastai Ko dushman haru Hun...tapai haru lai waha le nai lyaunu vako ho...tyo uthe Ko paisa tapai haru le haina Jo mare Ko thiyo ush Ko family lai dine ho....laato magar lai baatho bahun haru le....ullu banai rahe Ka Chan....
@DimakhaKale
@DimakhaKale 3 ай бұрын
दुर्गा सरले पैसा उहाँको सरकार लाई तिरेर लाको हो ईनिहरु को खातामा कसरी जान्छ पैसा पत्रकार हरु नेताको झोले भयर इनि दुईलाई अलि अलि पैसा दियर यस्तो बोल्न लगाको हो जस्तो लाग्यो
@Priyarsumoon1
@Priyarsumoon1 3 ай бұрын
Right
@ajabsingh9163
@ajabsingh9163 3 ай бұрын
Sati le sarapeko desh, yo desh ma sahayog garnu dasa lagnu....
@umarai8042
@umarai8042 3 ай бұрын
यो भाई सारै सोझो रहेछ!
@uniquedeepentertainer5431
@uniquedeepentertainer5431 3 ай бұрын
बास्तबमा भन्नु पर्दा, यो मान्छेहरुअहिलेसम्म अर्धचेतमै छन।त्यसैले केहि समय पछि उनीहरुलाई बुझ्दा हुन्छ राम्रो हुन्छ पत्रकार साथीभाईहरु यार😮😮
@himantadangi2526
@himantadangi2526 3 ай бұрын
दुर्गा ले धेरै सहयोग गरेको छ इनी साथी हरु लाई सहयोग गरेको हो।
@KamalChhetri-d8q
@KamalChhetri-d8q 3 ай бұрын
हत्यारा हरुलाइ दुबैको जेलवाट लिएर अाएर अबिर जात्रा, हैन अबिर जात्रा गर्ने कसतालाइ होेर,
@bishnusharma302
@bishnusharma302 3 ай бұрын
१ पैसा हेल्प नगर्ने पत्राकारले चटक देखाएर दुर्गा जिको बदनाम गर्ने चेस्टा नगरनुहोला।
@Bibekchy1212
@Bibekchy1212 3 ай бұрын
मेरो भनाइ दुर्गा प्रसाइ का अगाडि रुन गय ऐले उसैको बिरोध थुक्क मेरो देस का मान्छे भेडा हरु छन । बाचे यसैमा खुसि हुनु पर्दैन है सर । दुर्गा बलियो खम्बा लाग्छ मलाइ उस्ले अजै उदार गर्ने पावर पैसा वाला हो ।
@ghanendramukhiya1125
@ghanendramukhiya1125 3 ай бұрын
फासी दिनु बितेको रैछ यी दुइटालाई फटाहरु लाई 😭😭
@KhambahadurGurung-w4d
@KhambahadurGurung-w4d 3 ай бұрын
Yo bhaai haru ko buba ra naatedaar haru rudai durga prasai ko ghara pugda ke herera baseko thiyo ho punnye goutam sir
@narayanihumagain396
@narayanihumagain396 3 ай бұрын
दुर्गा जि ले पनि मान्छे चिनेर काम गर्नु पर्यो यो पुन्ने ओलि को झोले हो दुर्गा जि लाई बदनाम गर्न खोजी रहेको छ यिनिहरु लाई जेल मै सद्न दिनु पर्ने प्रायो जित पत्रकार सम्मेलन जस्तो छ
@krishnadhungana7688
@krishnadhungana7688 3 ай бұрын
अब दुरगा परसाईले अब यसतै अपजस दिने हो भने,, ,यो कसतो कुरा सुवार थी हरु,तेता रगत को पैसा तिरनु परने,यता खाता मा पैसा हात मा राखीदिनुपरने,,दुरगाकोयनाम भुलेर,नेपाल समम,लियेर नेपाल लियानु ,अनी,ऊलटै अपजस दिनु थुकक,अपराधी नै रहेछ,मगर सेरेसठ,ले गरदा,दुरगा,ले बिरसदै गरलान,
@BibekTamang-g9p
@BibekTamang-g9p 3 ай бұрын
Bachayara farkayo yo nai thulo kura ho paisako kurale Durga Prasai Lai yesto vannu sahudaina usle nagareko Vaya martho
@brokenheart-ks4uf
@brokenheart-ks4uf 3 ай бұрын
Yo ledey magar lai bachayera kei kaam xaina paila jaimusi gardai basyo ani aailay durgaley nepali vanera leraye tara yo ledy jai musi magar ley durga ko sahayog dekhena
@RajanTimsina-p6k
@RajanTimsina-p6k 3 ай бұрын
याेचाेरहरुरहेछन,यमालेकाे,भतुवा,पुनने,गउतम,चाेरले,सिकाउदेइछ,दुर्गापरसाइ ले,खुलारुपमा,भनेकाेछ,सबैकाेसयाेगले,छुटेकाहुन,रनेपाल,आयकाहुन,भनेर,दुर्गा परसाइकाे,बिराेद,गरनेहरु,देशका,बिराेदिहुन
@DurgaNarayan-kn3lv
@DurgaNarayan-kn3lv 3 ай бұрын
Durga parsai le paisa uthayara uta jel ma bujhayako holan ni Durga parsai nabhayako bhaya timiharu uthai Marne thiyau...
@sanjaykarki2392
@sanjaykarki2392 3 ай бұрын
उम्केको माछा ठुलो हुन्छ भनेझै यिनिहरु नि बाचेर नेपाल आइसकेपछी ठुलो भईहाले र एमाले ले झोले लगायर लगायर यिनीहरु लाइ अर्कैतिर मोडे र सहयोग गर्ने हरु को बदनाम गर्न लगाए ति दुइजना ले सहयोग गर्नेहरु को गुन यति छिटोबिर्सिहाले
@RbThapa-pe6yd
@RbThapa-pe6yd 3 ай бұрын
पुन्य गौतम नारद हो जता पनी ठिक्क पार्क।
@parashwarmarasaini8834
@parashwarmarasaini8834 3 ай бұрын
ब्लडमनि तिमीहरूको खातामा आउनी पैसा होईन।त्यहाको सरकारले पिडित परिवारलाई दिएर ब्लडमनि केसअर्थात मृत्युु दण्डवाट आम माफी दिएर नयाँ जीवन जिउने अवसर हो।त्यसैमा चित्त बुझाउदा हुन्छ।बढी मिडीयाबाजी गर्नु उचित होईन।
@bhimbhujel6724
@bhimbhujel6724 3 ай бұрын
बाचेर छुटेर अाएपछि फेरि किन मिडियामा अान्दले बसन,,,
@BhimSenranam6l
@BhimSenranam6l 3 ай бұрын
Yeniharu sachikai jhole raixan
@ArjunKhadka-f2t
@ArjunKhadka-f2t 2 ай бұрын
Durga❤❤❤❤❤🎉🎉🎉🎉👍👍👍👍👍
@HBBudhathoki
@HBBudhathoki 3 ай бұрын
Durga ji dhnybad
@organicnepal3430
@organicnepal3430 3 ай бұрын
यस्ता बिकाउ स्वार्थी अपराधिहरुलाइ जेलमै सडन दिनुपर्ने हो त्यो बौलाहा पागल पुन्यको पछिलागेर सब खत्तम गरे बैगुनी हुन्छन नेपालिहरु यस्तै छ
@drkumargurung
@drkumargurung 3 ай бұрын
Durga Prasai is the real HERO of Nepal. Please stop degrading Durga Dai.
@ChaturbhujRegmi
@ChaturbhujRegmi 3 ай бұрын
याे शकुनिकाे पत्रकार काे प्रश्न हाे र आएपछि यी आएका व्यक्ति पैसामा सरकारले किन्याे।
@singhabdrthapa3668
@singhabdrthapa3668 3 ай бұрын
याे प्रेसमिट गर्ने कुन पागल हाे?
@HimlalPanta
@HimlalPanta 3 ай бұрын
Durga sirko help lai kina birseko ho?
@himpunmagar3044
@himpunmagar3044 3 ай бұрын
पैसात उता मरेको मानछेलाई दिये हाेला किन पत्रकार हरुले उलताे कुरा गरनु परयाे
@brokenheart-ks4uf
@brokenheart-ks4uf 3 ай бұрын
Teshai vaneko haina ledey magar vanera joley sahayog garyo usaiko kura katera basxan
@chandrabahadurbk3493
@chandrabahadurbk3493 3 ай бұрын
गुण को पैचो कति छिट्टै तिरेछ्न।यिनिहरुलाई त्याहि छाड्नु पर्ने
@himpunmagar3044
@himpunmagar3044 3 ай бұрын
दिने थाउमा दियेर त जेलबाट निकलेर अाये हाेला किन तलमाथि खसाल्ने कुरा गरनु
@Bibekchy1212
@Bibekchy1212 3 ай бұрын
मेरो भनाइ दुर्गा प्रसाइ का अगाडि रुन गय ऐले उसैको बिरोध थुक्क मेरो देस का मान्छे भेडा हरु छन । बाचे यसैमा खुसि हुनु पर्दैन है सर । दुर्गा बलियो खम्बा लाग्छ मलाइ उस्ले अजै उदार गर्ने पावर पैसा वाला हो ।
@suryakarki5811
@suryakarki5811 3 ай бұрын
बिदेसी जेलबाट फरकेर आयपछि ल्या,उने मानीसले केशरी ल्या यो एकदिन नभै किन भुले झ्याल पञकार सग बोल्दैन हिजोको यि झोले पञकार ले के के बोल्छ त्यसको जबाफ दियो सद्दे हुन्छ ।
@ArjunSunar-lw5xj
@ArjunSunar-lw5xj 2 ай бұрын
तिमीहरु बाचेर आयको मा खुसी हुनुपर्छ
@hemendrawaiba685
@hemendrawaiba685 3 ай бұрын
Yesta laai ta teimarna diya hunthyo
@Sanju-cf5lw
@Sanju-cf5lw 3 ай бұрын
इनी हरु को चर्तीकला हेरेर दुर्गा प्रसाई हजूर बिचलित चाई न हुनु
@SanjayPun-tj5om
@SanjayPun-tj5om 3 ай бұрын
Tyo nagarik bachau abhiyan samil nabhayeko bhaye nepal aune nai thiyenau 100% arbau kharch gareko xw 1)2 cror paisa ko kura ayenw k thaha 5chai arb po lagnw sakthyo ki k tmiharule tirnw parne hoinw kyarw
@ramulamichhane3264
@ramulamichhane3264 3 ай бұрын
Durga prasai jindabad
@innocentgirl5737
@innocentgirl5737 3 ай бұрын
पत्रकार ले दुर्गा प्रसाइलाई नराम्रो बोल्न बाध्य पार्दै छ तर तिमीहरू लाई जिवन दान दिने लाई तिमीहरू ले भुल्न हुन्न अन्न खाको भय गु खाको भय गुन बिर्संदा हुन्छ ज्यान बचे पैसा जाबो के कुरा होर
@urmilarai5535
@urmilarai5535 3 ай бұрын
हैट कस्तो खाल्को आफ्नै लादि / गु फर्काएर खाने केटाहरू रैछन यार । त्यस्तो अर्काको देशमा फासी दिन लागेको मान्छेलाई बचाएर नया जीबन दिएर पनि गून बिर्सेको छ्या । यस्तो मान्छेहरूलाई त उतै छाडि दिएको भए राम्रो हुन्थ्यो । पून्य गौतम र रवि चुडाल को काम छैन ।
@rudraneupane814
@rudraneupane814 2 ай бұрын
पुण्य गौतम उल्लु तै नै हो राम्रो कामको फल दिने यहिं तरिकाले हो, पागलै रैछ झुन्डिएर मर्नु दिनुपर्ने,,?अब न ल्याउनु होला दुर्गा प्रसाइ जी। धन्यबाद।
@ShantiBuhadur
@ShantiBuhadur 3 ай бұрын
केही योगदान गरेको छ र बोलेको हो दुर्गाप्रसाईले पैसानै नदेको भयनी केही पजलमा जुटेर सहयो गरेको भनेछ तीमारु लाई राम्रो नदेखेको भय खाडिमै झम्पल हान्न गय हुन्छ अती उताम हुन्छ ल
@digambasnet863
@digambasnet863 3 ай бұрын
Yi maanxe hoina raxa.kasto din dekhnu parxa .oi vuwan tero baau durgaa ko ghar gaera vik mageko haina? birsis..satee bolna kina jandainas. Timaaru le feri pani ramro kaam gardainau thaa vayo.
@sudipprasad698
@sudipprasad698 2 ай бұрын
पैसा त दुबैको सरकार लाइ दिएर त आउन पाएको हो, उनिहरुले पाउने हैन नि पैसा, कस्तो मुर्ख हरु
@RajanTimsina-p6k
@RajanTimsina-p6k 3 ай бұрын
माचिकने,पुनने,कुकुरले उचालछ,इकुकुरहरुरहेछन,दुर्गापरसाइकाे,फियान,महाेइन,तर,रामराेकाम,गरनेलाइसाथदिनुपरछ,
@PinkyKumari-dg5ye
@PinkyKumari-dg5ye 3 ай бұрын
जस्ले नया जीवन दियो उस्लाई नै नराम्रो भने एस्तालाई त उतै हलाल हुन दिनु पर्ने पिन्जदा मा हुने कुनै पनि जन्तु लाई भाईर निकालियो भने आफुलाई खान्छ भन्ने त सुने को थिए तर होरयछ ई दुई लाई त मर्नु दिनु पर्थियो भन्ने जति हुनु हुन्छ यता लाईक गर्नु ला
@Arnava178
@Arnava178 3 ай бұрын
Durga prasaiko pahal ma nepali harule sahayog garera bachako ho sojo kta harulai prayog garna khojiraheko xa durga jilai naramro banauna khojirahekoxa yedi 1 karod khayeko ho vani pani matlab vayena tra 2 4 sayeko chiya rakxi ma bolne haru karodpati gurgaji lai dosh laune kosis garirahekoxa
@NarayanShrestha-py7dz
@NarayanShrestha-py7dz 3 ай бұрын
Durga parsai yo deys KO raja ho mertyu sand payeko manchey nikalnu vaneyko
@ashokbaram7066
@ashokbaram7066 3 ай бұрын
Yo पुण्य गैातम किन उचालेकेा येा भाई हरुलाइ त भाई हरु बाचेर अायेा त्यही ठुलेा कुरा हेा
@rashmipandit9772
@rashmipandit9772 3 ай бұрын
नेपाली जता गय पनि अलि बल देखाउने गर्छन कति मादक पदार्थ सेवन गर्ने झगडा गर्ने गर्छन अलि अनुसासित हुनु पर्याे।
@rikeshmahat5821
@rikeshmahat5821 3 ай бұрын
पुन्य गौतम ले जागिर दिन्छ
@prakashmalla3058
@prakashmalla3058 3 ай бұрын
माचिक्ने हरू लाई उतै झुन्डीन दिनु पर्ने दुर्गा सर किन टाऊको दुखाउने काम गर्नु भयको यस्ता मुजीहरू लाई
@samirrai9264
@samirrai9264 3 ай бұрын
यती सोजो केटा हरु लाई यो भडुवा हरुले दुर्गा प्रसाईं विरुद्ध बोल्नु लाउदैछ।बाचेर आयेउ ,रोजगार दिन्छु भनेको थियो ।अब येस्तै को पछी लागेउ भने दरो दुख पाउछाै
@getamugrati7255
@getamugrati7255 3 ай бұрын
यस्तो वाइयत कुरा नगरनुस पत्रकार मित्रहरु
@santoshpanday3422
@santoshpanday3422 3 ай бұрын
Jasle bachaeraw lyaoooo ............usailai naramro banayooooo.......bhalai ko jamana nai xainaw
@TilakThapa-q6h
@TilakThapa-q6h 3 ай бұрын
पागल पत्रकार बिदेशी जेलमा बसेकालाइ त्यस्ता कुराहरु कसरी थाह हुन्छ नेपालमा त थाह हुदैन यो त बिदेशको कुर हो पागलहरु।यी सबै पत्रकारहरु सबैले पार्टीले पालेका झोले जस्ता छन!यो पुण्य भन्ने पनि दुर्गाको पछि लाग्दै छ!
@baburamchaudhary5796
@baburamchaudhary5796 3 ай бұрын
Bacher aaer satya bolnu. Airport ma kehi nabolne uchaleko varma k natak dekhako press meetma.dhukk jathagaru baru mareko va hune reex utee jelma
Family Love #funny #sigma
00:16
CRAZY GREAPA
Рет қаралды 29 МЛН
小丑揭穿坏人的阴谋 #小丑 #天使 #shorts
00:35
好人小丑
Рет қаралды 35 МЛН
When mom gets home, but you're in rollerblades.
00:40
Daniel LaBelle
Рет қаралды 125 МЛН
Миллионер | 2 - серия
16:04
Million Show
Рет қаралды 1,9 МЛН
भालेको गाईजात्रा 2081/Nawaraj kapri bhaleko gaijatra ...
19:57
Nabaraj Kapri Dhadinge Bhale
Рет қаралды 1,2 МЛН
Family Love #funny #sigma
00:16
CRAZY GREAPA
Рет қаралды 29 МЛН