भुत्राको खोइ यत्रो कार्यक्रम गर्दा लोक्सोर्सम्राट राजु परियार लोक दोहोरी भन्नेबित्तिकै राजु दाइको सम्जिन्छोउ हुनत बद्री दाइ र चन्द्र भन्दारि राजु दाइको हितैसी मित्र अनि नारायन दाइ पुज्ने दाइ लाई सम्मान गर्दै यो कार्यकर्म महिले हेरिन हो सरि अर्को कार्यक्रम यस्तै गर्नु भयोर राजु दाइ आउनु भयो भने हेर्छु।
@debinmagar99156 ай бұрын
दोहोरीको राजा राजु परियार दाइ नहुदा सार्है खल्लो र नरमाइलो 😢लाग्यो । हुन त काम बिशेषले न आएको पनि हुन सक्छन ।
@Ibsalsanjyal6 ай бұрын
सम्पुर्णमा नमस्कार ❤म इब्सल सन्ज्याल पुरानो पुस्ताको अग्रज हरुको दोहोरी सुन्दा सारै आनन्द आउने सबैले माया गर्दिनु होला।❤❤
@rijaltikaram89696 ай бұрын
❤❤❤
@ishworshrestha53276 ай бұрын
पुरानो बाट केहि सिक्नेकी nayale
@ramparsadpoudel21826 ай бұрын
दोहोरीका सम्राट राजु परियार र शिला आलेलाई नदेख्दा नुन बिनाको तरकारी जस्तो भयो❤❤❤❤
@Aryandahal5556 ай бұрын
राजु परियार दाई भैदेको भए सुन मा सुगन्ध थपिने थियो❤❤❤
@ramusunuwar21616 ай бұрын
Sahi ho aali mazza aayana
@mucomputer6 ай бұрын
कारण धेरै हुन सक्छ तर लोक स्वर सम्राट राजु दाईलाई लोकसंगीतबाट भित्तामा पुर्याउन चाहने धेरै छन् तर उनीहरूले सधै हारिरहेका छन् र सधै हार्नेछन् ।
@shreerambhandari17636 ай бұрын
@@ramusunuwar2161😊😊😊99
@shreerambhandari17636 ай бұрын
@@mucomputer9😊😊😊😊o9o9😊o😊9😊
@AnupkaleyBK6 ай бұрын
नेत्र भण्डारी संग राम्रो सम्बन्ध छैना जस्तो लागेको थियो त्यसैले आउनु भएना होला
@shovakharpaudel75826 ай бұрын
शिला आले र राजु परियार छुटेछन ,कि नबोलाएर हो !❤❤❤
@baltamang90386 ай бұрын
लोक सम्राट राजु परियार र शिला आले,सागर चिज गुरुङ्ग, सुमन भएको भए अझै रमाइलो हुने थियो। बधाई संगै सफलताको शुभकामना।
@Bhimff-u8x6 ай бұрын
राजु परियार दाइ लाइ पनि सयौं भागमा उपस्थित गराउनु भए भा अझै राम्रो हुने थियो
@fzre5di3006 ай бұрын
आहा कति रमाईलो सम्पुर्ण वरिष्ठ अग्रज अनुज कलाकार हरु एकै ठाउँमा सम्पुर्ण मा सम्मान सांगीतिक नमन 🙏🙏🙏🙏१०० भाग पुगेको खुशी मा बधाई छ अझै १००० भाग सम्म पुगोस् 🎉🎉फेरि पनि बधाई छ सम्पुर्ण टिम लाई 🎉❤
@anilpariyar-hd6jk5 ай бұрын
लोक सोर सम्राट राजु परियार दाजु नभाको भएर कस्तो लाग्यो सबै कलाकारहरुमा सम्मान।
@bimalbk1936 ай бұрын
राजु परियार र सिला आले नहुदा दाेहारी खल्लाे भयाे
@tsbohara52806 ай бұрын
अरु त सबै ठिक थियो राजु दाई न भयेर अली खल्लो लाग्यो
@madhavghimire56566 ай бұрын
राजु परियार नभएर कस्तो खल्लो भए जस्तो भयो
@bipanasingh16 ай бұрын
❤❤ यहाँहरु सम्पूर्णमा नमस्कार म गायिका विपना सिंह दुरदर्पण प्रालिले लाइभ दोहोरी रेकर्डिङको सयौं भाग पूरा गरेकोमा हार्दिक बधाई । यस अवसरमा अग्रज कलाकारहरुको प्रस्तुतिलाइ सलोट गर्न चाहन्छु ।❤❤❤❤❤
@Lalbahadurchhetrijora6 ай бұрын
आहा अति नै मिठो रमाइलो दोहोरीआहा अग्रज कलाकार हरु देखि नयाँ पुस्ता का कलाकार हरु को रमाइलो दोहोरी सुन्न पाउदा सारै खुशी लाको छ साथै दर्पन को १00 औ भाग अझै सफलता को अगृम शुभकामना छ दर्पन लाई ❤❤❤❤
@premkhatriofficial6 ай бұрын
रमाइलो र सारै मजा आयो दोहोरी सारै मन परेको थियोे तर कति छिटै दोहोरी सकियो पत्तै भयन्👍️
@indrapoudel62036 ай бұрын
दुर दर्पणलाइ उत्तरोत्तर प्रगतिको शुभकामना ,कार्यक्रममा केक काट्नु को सट्टा बत्ती बालेर उद्घाटन गरेको भए राम्रो हुन्थ्यो
@ombhusal44054 ай бұрын
बधाई छ तर राजु दाजु नहुदा अलि खल्लो भयाे
@reshampoudel58606 ай бұрын
केक काट्ने हाम्राे सँस्कृति हैन यस्ता बिकृति नभित्राउँ । स्रस्टा हरुमा हार्दिक सम्मान छ।
@dipaknepali22134 ай бұрын
राजु दाइ खाेइ
@NarayanStha-n1t6 ай бұрын
राजु. परियर खोई. सायद राजु vy को भय रमाइलो हुन्त्यो ni 😍
@SurendraRajdhikari5 ай бұрын
एकछिन रमाइलो र मनोरञ्जन चाहिँ भयो, तर ऐतिहासिक चाहि होइन र भएन यो दोहोरी। नेपाली लोकदोहोरि क्षेत्रमा एउटा छुट्टै इतिहास बनाएको ब्यक्ति राजु परियार नै छैन कसरी ऐतिहासिक भयो यो दोहोरी बरै??
@c.branamagar81486 ай бұрын
धन्य छ आज को एपिसोडमा एक्से एक कलाकार को दोहोरि हेर्न पायो❤ जुना श्रीस मगर ,टिका पुन पुर्णकला बिसि ,आशा बिसि बद्री दाइ कति खारिएको स्वार
@HariRbc6 ай бұрын
बिजय एक्टर मात्र भनेकोत गाएकपनी वाव पथ्थरको मुटु❤
@AitaramSunari6 ай бұрын
हर्दिक बधाई छ दुर दर्पन लाई 🎉🎉🎉🎉
@rupkhatri33616 ай бұрын
आहा सारै रमाइलो दोहोरी ।🙏🙏🇳🇵🍒🍒
@Prabhurajpandey6 ай бұрын
दुरदर्पणको सयौं शृङ्खला अग्रज देखि अनुज सम्मको मनै आनन्दित हुने रमाइलो प्रस्तुति❤❤ आहा ! क्या मज्जा आयो ❤️❤️❤️❤️❤️🙏🙏🙏
@loknathtimalsina48886 ай бұрын
अति राम्रो गित ।
@Singhthakuri-o4g6 ай бұрын
आहा।कति रमाइलो❤हार्दिक बधाइ छ सबैलाइ❤❤
@neerjanamalla45886 ай бұрын
धेरै धेरै बधाईका साथै सफलताको शुभकामना ❤❤
@DurgaSoni-ei2tw6 ай бұрын
राजु परिवार लाई किन न बोलाउनु भाको
@Riyasaud22585 ай бұрын
यहि त हो दुर्दशा लोक दोहोरी प्रतिस्ठानको
@bhajindrabudhathoki88376 ай бұрын
पहिले त दुर दर्पण दोहोरी सय भाग पुगेको मा उत्तरोत्तर प्रगती अनि समृद्धिको शुभकामना। सम्भवतः मैले कता कता यस चैनल को नाम सुनेपनि प्रतक्ष रुपमा हेरेको थिइन।आज सय भागमा रनिङ गरिरहदा पहिलो पल्ट हेर्नै अवसर जुर्यो र सब्सक्राइव पनि गरिदिए। आजका कलाकारहरु लोक दोहोरी को क्षेत्रमा लोक दोहोरी का पारखीहरु ले अत्यन्तै मन पराउने अग्रज व्यक्तित्वहरु हुनुहुन्छ यस्मा कुनै शंका छैन।आज दोहोरी मात्र होइन कार्यक्रम पनि राम्ररी संन्चालन गर्नु भयो। आगामी दिनहरुमा पनि यसरी नै संन्चालन गर्न पनि अनुरोध गर्द्छु
@baralishwartiger23276 ай бұрын
राजु दाइ किन हुनु भयन खै 😢हुनुपर्थो कोकोल्ले भन्नू हुन्छ?
@karanPun-g4u4 ай бұрын
😢ma pani raju dai fan ho hai
@DKM1466 ай бұрын
आज गर्वले छाती चौडा भएको दिन बधाई छ दुर दर्पण प्रा.लि.लाई साथै भाइ भदालाई पनि❤️🌹🌹🌹🌹
@bishnubk8286 ай бұрын
सबै लाई नमस्कार ❤❤ स्वर चै मलाई टीका जी र नेत्र जी को सारै मन पर्छ ❤❤
@krishnadangi4393 ай бұрын
राजु भाइ र लोकदोहोरी प्रतिस्ठानकी अध्यक्ष भैदिनु पर्ने
@premmagar6 ай бұрын
सबै जना एकै ठाऊ मा देख्न पाईयो खुसी लाग्यो huge congrats to दूर दर्शन 🎉from यूके❤
@susilagyawali76436 ай бұрын
दुर दर्पण को 100 भाग पगेकोमा सुभ कामना अजै 200 300 पुगेको देख्न पाइउस धन्ने बाद
आहा आहा आहा मन मनको समर्पण - यो हो दुर दर्पण❤️❤️🔥🔥
@unluckymanbrokenheart47796 ай бұрын
Daal MA Noon Nabhayeko Jasto Bhayo.........Lok Dohari King Raju Pariyar Nabhako Khallo 👎🏻👎🏻👎🏻👎🏻👎🏻👎🏻👎🏻
@SurendraRajdhikari5 ай бұрын
101 त होलान्, तर सुरुकै 1(राजु परियार)नहुदा मन अमिलो चाहिँ भयो नारायण रायमाझी दाजु।
@SumitraRana-i3v6 ай бұрын
हादिक बधाई छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤💐💐💐💐💐💐💐💐💐💐
@ChandraPoudel-y7e6 ай бұрын
नेपाली कला र संस्कृति भन्ने केक काट्ने यो कस्तो चलन हो
@Bakikura6 ай бұрын
तपाई सम्पुर्ण दर्शकहरुको मायाले आज दुरदर्पण को officiall KZbin channel मा 144K subscribers हुनुको साथै हाम्रो दोहोरि शृङ्खला 100 भाग पनि पुरा भयको छ्। यो स्थानसम्ममा आईपुग्दा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद , साथै दुरदर्पण परिवार लाई हार्दिक बधाई 😊 आगामि दिनमा थप केहि नया ढङ्गबाट दुरदर्पणको प्रस्तुति रहेछ यसको लागि सम्पुर्ण सुभचिन्तक हरुमा आबस्यक सहयोहको पनि अपेक्षा गर्दछौ ।धन्यवाद 🙏
@GrownnUpss6 ай бұрын
Thsnk you for 8 subscribe family 😊 keep supporting me guys ❤
@sitharamramdam62596 ай бұрын
Raju dai voye Ojai ramro huntheyo
@karankhatari55676 ай бұрын
राजु दाइ को कमि
@goldingardennepal37766 ай бұрын
यो केक काट्ने सम्म हेरीरहदा हाम्रो परम्पारा सस्कृती अब बिदेशी सस्कारले झपक्कै जालमा छोपेको महसुस भयो।हाम्रो धर्म सस्कार अनि नेपाली परिवेश अनुसार हौसला मनाए हुन्न?केक काट्नुको अर्थ के?खै सरस्वती को पुजा आरधना खै हाम्रो चालचलन?यदि हाम्रो लोक गित अनि नेपाली परम्परालाई हामीलेनै बिदेशी माहोलसग रोमल्दै छौ भने अबको पुस्ताले के सिक्लान?
@devakirijal97146 ай бұрын
Gahuko roti gundruka ko achar gaiko moi le manaunu parxa
@ojhelkakhabar1236 ай бұрын
हार्दिक बढाई तथा शुभकामना हाम्रो टीम लाई
@xettrimaykaloli27486 ай бұрын
राजु दाइ भाको भए झन रमाइलो हुन्थ्यो😢
@buddhibarali23424 ай бұрын
🇳🇵🇳🇵❤️❤️🙏🙏💐💐👏👏100भाग पुरा गरनु भएको मा बदाई छ सम्पूर्ण मा नमस्कार 🙏🙏❤️रमाइलो देखियो तर पनि नेपाली को लोक पाराखी लोक शाम्राद राजुु परियार दाइ नदेखिएको ले अलि खाल्लो भो मन राजु दाइ बिना को लोक गित मा फिक्का लागछ
@singgurung72066 ай бұрын
One of the my favorite and best singer 🧑🎤 tika pune❤❤❤❤
@jalandharkarki32236 ай бұрын
हार्दिक बधाई तथा मस्तै शुभ कामना ❤❤❤❤❤
@laxmanpandey67806 ай бұрын
म प्रतिक्षामा छु अंकल ❣️❣️🎉
@birbahadurbist85646 ай бұрын
हार्दिक बधाई छ 🎉🎉🎉
@obbrasaili15486 ай бұрын
राजु परियार दाईलाई चाहिँ देख्न पाईएन याे कार्यक्रममा
@rameshgautam98046 ай бұрын
राजु परियार नभएर तेति राम्रो देखियन यस्तो कलाकारको समुह हुदा हुनुभएको थियो भने सुनमा सुगन्ध हुने
@ShaMagar-k7d6 ай бұрын
❤राजु परियार लाई किन नबोलाए को र❤❤
@tekrambasnet10344 ай бұрын
यस्ता मुन्द्रे हमाल पनि लोकदोहोरीको अग्रज रे ताल न वेत्ताल न स्वर ॥
@gokulpandey86536 ай бұрын
आहा कति रमाईलो❤
@himlalsharma71286 ай бұрын
कुनै पनि लोक गित का कारेकरम हुन्छ र तेहा लोकसम्राट राजु परियार हुनुपर्छ येदि उहाँ नभयेर खल्लो लागेयो।
@sukmayamagar35806 ай бұрын
❤❤❤❤❤
@milankhadka40126 ай бұрын
नेत्र भण्डारी ❤❤❤❤❤❤❤❤
@prembishowkrma20656 ай бұрын
नेपाली लोक गीत क्षेत्रमा हुने प्रायः करेक्रम मा राजु परियार लाई छुटाउँछन् किन होला हुन त रिसले होलाहामी गीत संगीत सुन्ने र हेर्नेलाई थाहा हुन्छ के कति कुरा मा छुटाउँछन् तर केही छैनहिर भनेको रिरनै हुन्छ केही गर्नु पर्दैन छुटेको दाई राजु परियारप्रति समान छ ❤❤
@ramkumal51386 ай бұрын
राजु परियार लाई नबोलाई केक काटेर खाने मुला हरु लाज नाभाको कस्तो मन नभाको मान्छे हरु हो
@AnupkaleyBK6 ай бұрын
कारण छ
@rijaltikaram89696 ай бұрын
करोड करोड सबै कलाकार लाई उच्च सम्मान छ हाल कतारबाट
@Mahesh-w4w1n6 ай бұрын
raju pariyar dai kina nabhako ho ani sila aale pni❤❤❤
@SurendraRajdhikari5 ай бұрын
यो टिममा लोक सम्राट राजु परियार किन अटेनन? त्यस्तै, नारायण रायमाझी संगित साँझ पनि राजु परियार याद कसैलाई भएन र हामी दर्शकले देख्न पाएनौ दुख लाग्यो, नारायण रायमाझी जस्तो लोक संगितको जिउँदो इतिहास, तर राजु परियार को अभाव महसुस भयो।
@krishnathapa85596 ай бұрын
Aaha purano kalakar KO man aaghauni khako dohori ❤❤
@pushparajadhikari83526 ай бұрын
राजु परियार बिना अधुरो ,,, अपुरो भो
@ramkumal51386 ай бұрын
लोक दोहोरि गीत को राजा राजु परियार लाई किन नबोलाएको हो भत मारा हरु
@rajubhujel90655 ай бұрын
Lok swor samrat Raju pariyar vaye ajhai utkristha huntheyo swor laye tuka ramailo lageyo ra १०० pareched herda khusi lageyo dherai dherai suvakamana 👏👏👏🙏🙏
@begamthapa26886 ай бұрын
यति राम्रो कार्यक्रम तर भिउज नै छैन दुख्ख लाग्छ
@Hakersamirlc6 ай бұрын
हे काख्मा राख्थेउ रेलिमाई दिन्थेउ हात सिरानि पत्तै नपाई भैदिएउ बिरानि ,,,
@Nisa-p8j7t6 ай бұрын
Dohorika mahan hasti haruko git suner dherai nai aanada ra ghyanko kura git batai sunnayako ma khusi xu 100 bhaga par gareko upalaxema khusi bekta gardaxu saphaltako subha kamana all unit tar daju pariyar lai ni yo group ma dekha payako vaya sunma sugandha hune thiyo 🙏🙏🙏🌹🌹🌹💓💓💓👏🥀🥀💓🔉🔉
@padambhadur30496 ай бұрын
Sor samrath raju pariyar khoi
@ganeshsunar34346 ай бұрын
Good luck❤
@krishnagorkhali85416 ай бұрын
Raju dai vko Vaya like ra subscribe gari dentya
@kayeraa6 ай бұрын
राजु परियार दाइ पनि भएको भए सुनमा सुगन्ध थपिने थियो ❤
@radhathapa54996 ай бұрын
राजु परियार सिला आले देबी घर्ती लाई किन उपस्थित भयनन् किन छुटाको होला
@SabinaPokhrel-z5o6 ай бұрын
Hardik badhai sabima ra suvakamana ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏❤️❤️
@karnasinghgurung97344 ай бұрын
धेरै धेरै बधाई नेपाली लोकदोहोरी प्रतिष्ठान लाई
@serbhadurcentury33676 ай бұрын
राजु परियार दाइलाइ किन न बोलाको? उहाँ भाको भय सुनमा सुघन्ध हुनेथियो
@BikashB.k525936 ай бұрын
राजु परियार र सिला आले दोहोरीको बादशाह नहुदा दोहोरी खल्लो हुदोरैछ
@yamprasadprasad6 ай бұрын
राजु परियार बिनाको यो कार्यक्रम खल्लो लाग्यो 😢😢😢😢
@kesharolioli39646 ай бұрын
Dohori king navayar hola pura herna man lagen
@sushilagtm6 ай бұрын
🙏🙏👍👍congratulations 🎉🎉🎉🙏🙏
@sangitakunwar-lk7ij6 ай бұрын
Raju pariyar Ra sila ala nahuda Kasai ramailo nahuni rahixa
@ekbahadurmagar19786 ай бұрын
Congratulations Fantastic Dohori Songs 😍🙏😊
@KishanKumar-wd3ft5 ай бұрын
Congratulations fantastic song ♥️❤️❤️ ati ramailo ❤❤🎉❤❤