याहा हरुको माया पाइरहेको छु तेसैलेत मेरो साङितिक यात्रा चलिराको छ आभारी छु मेरा सबै आदरणीय जन आदरणीय मन प्रती ।
@balaramkhatiwada30585 жыл бұрын
Ekdam ramro xa narayan daju
@ganeshsunar49115 жыл бұрын
Very nice song daju
@saritasargam63525 жыл бұрын
Daaju hajur kati mitho giit malaini hjur sanga gaun mun lageyo
@खेमनलम्तरी5 жыл бұрын
धेरै राम्रो छ नारायण सर हजुर को गित स्वर सुने कैले थाकिन
@gaganpokhrel4005 жыл бұрын
सांगीतिक क्षेत्रमा मुल्यवान सोभा र गौरवको मुकुट नारायण रायमाझी दाई नै हुनुहुन्छ । दाईको गितले मन नछोयको कस्को मन होला र?? दाईको गित ओठमा गुनगुनाउँदै आँखाबाट आँसु नखसाउने को नेपाली मन होला र?? तपाईलाई उच्च सम्मान छ दाई ❤
@jasminegurung84194 жыл бұрын
नारायण दाईकाे प्रतिभाकाे कुरै नगरम । अाहा कमला बैनीकाे अर्गानिक स्वर । यस्ताे स्वरकी धनी अाजसम्म कता लुकेकी रैछिन
@purshottamsigdel5 жыл бұрын
बालापनमा रेडियोमा बज्दा जहाँ भएपनि दौडेर रेडियो नजिक पुर्याउने यो गीत,जति सुनेपनि मन नअघाउने आदरणीय नारायण रायमाझी सरको आवाज मा उस्तै मिठो साथ कमला पोखरेल ज्युको हार्दिक सम्मान छ सम्पूर्ण टिमलाई ।
कालजयी सृजना, जहिले सुने पछि जिबन्त नै लाग्ने गर्दछन् । आदरणीय नारायण दाजु प्रति सदा सम्मान छ ।
@Aadityamahatara Жыл бұрын
यो गितको सुरुको लाइन के हो सरर......काटेर लदाक कि लड्डा?
@hemkumarthapa15715 жыл бұрын
धेरै सुन्छु धेरै हेर्छु कहिलै मन बुझ्दैन।अनि हरेक पट्क भावुक हुन्छु।धन्यवाद आदरणीय नारायण रायमाझी दाई हजुरको हरेक रचनामा परदेशिको यथार्थ पिडा भेट्छु।
@gumrana46622 жыл бұрын
कलाकार हरु ले जस्तो मार्मिक गित गाय पनि मुतु माथी धुङ्गा राखी हास्नु पर्या छ भने जस्तै। अमिलो मन भये पनि देश बिदेश गरि आफ्नो परिवार लाई खुसी र सुखी बनाउनु बाध्यता नै परेको छ । खुसी लाग्यो नारायण राय माझी को गीत सुन्दा अति नै भाउपुर्न लाग्यो सोलुत छ कलाकार बर्ग हरु लाई। धन्यवाद ।
@sarmiladarji89465 жыл бұрын
कमला दिज्जु हजुर को आवाज ।।अति नै सुमधुर छ हजुर को अझै मिठो गीत हरु सुन्न पाउ ..
@SuryaKhadkaOfficial5 жыл бұрын
परदेशीको मुटू दुख्ने गीत कसरी बयान गरु❤️❤️
@samirthapa50215 жыл бұрын
Nice song kasle bujxara yesto vka bujera hera katti man runexa
@abirambalram87035 жыл бұрын
Surya sir ko kura hjr ko ne astai hunxa
@rokabir77935 жыл бұрын
हो सुर्य सर।।।
@belbahadurbelbahadur42705 жыл бұрын
Dai man xunxa ni hai
@wakeup81235 жыл бұрын
मैले पहिले पहिले पनि भन्दै आयको छु! सुर्य सर तपाईं र नारायण रायमाझी को आबाज यस्तै गितलाइ बनेको छ के! अरु गित गाउदा तेति मजा आउदैन!
@mohangurung18925 жыл бұрын
हामी प्रदेशीको मन रुवाउने गित हो योत नारायण दाजुको मत धुरुधुरु रुन्छु यो गित सुनेर..असाध्यै मन पर्छ र झन गायिका चेलिबेटीको भ्वाइस त कस्तो कस्तो मनै कटक्क खाने...कती मिठो....
@uttamrasali61403 жыл бұрын
नारायण दाजु को आयु 500 बर्श होस कति मीठो सोर यार गित सुन्दा पशिना नै छुटछ एसतै एसतै गित सम्पुर्ण नेपाली को कान मा गुन्जी रहोस सदा सद बैनी को पनि आयुस्भ भब
@ganeshnepali72194 жыл бұрын
आखा रसाएने गीत गाऊनू भो हुजूर धैरै धन्यवाद छ सबै कलाकार लाई 👌👌👌👌💞💞💞💖💖💖💞💗💖💕
@sherbahaduracharyagaine5 жыл бұрын
नारायण रायमाझी लोक संगित को देउता हुनुहुन्छ ,उंहाको सिर्जना र आवाज सुन्दा यस्तो लाग्छ घर नजिकै हुन्थ्यो भने संधै बिहान उठेर गएर उहाँको चरण छोएर फर्कन्थें।दुई वटा लाइभ गित सुन्दा कमला पोख्रेल सङ्ग एउटा गित रेकर्ड गर्ने ठूलो इच्छा मन मा पाल्याछु,कस्तो मौलिक ठेट आवाज हो
@dipendraranamagar44165 жыл бұрын
अहिलेको सुर न ताल लोक गीतको नाममा बिकृति फैलायेर गायेर युटुबमा 2,4 दिन भाइरल हुने हरुले सिकुन आदरणिय दाजु नारायण रायमाझी सङ्ग लोक गीत के हो भनेर
@lokbahadurmagar62054 жыл бұрын
100% sahi ho shathi.
@bijayagautam21764 жыл бұрын
मन मुटु नै छुने शब्द र लय सुनिरहन मन लाग्छ
@deltajames58144 жыл бұрын
Hotane
@gokarnachand40444 жыл бұрын
100% right
@heeralal57374 жыл бұрын
Good song and music video yo geet pashinale Paisa sater vanne song malai manpareko ho ni pahile dekhi ma Hiralal budha thoki salyan Nepal
@pratiklamichhane45485 жыл бұрын
एउटै दिल त छ दाजु कति पटक जित्नु हुन्छ?? गायिका को श्वरलाई सलाम 👌👌🌹
@jayantibasnet3142 Жыл бұрын
साह्रै मन छुने र समय सान्दर्भिक रचना रहेछ।हामी परदेशमा श्रीमान हुनेकाे आँखाबाट आँसु झर्याे।यस्तै यस्तै रचना ल्याइरहनुस plz.
@annapurnaupdate8994 жыл бұрын
तपाँई को प्रस्तुती हरुअतिनै बियोगान्त हुन्छन सम्पुर्ण बिदेसीयका परदेशी हरु को भासा बोलेको हुन्छ र त सार्है मन पर्छ . धेरै धेरै धन्यबाद परदेशी मनहरुबाट .
@faudathapa18025 жыл бұрын
डिउटी ले थाकेर हैरान परेको बेला मा हजुर को यस्तो मार्मिक सोर सुन्नु पाउदा धेरै आनन्द आउँछ नारायण रायमाझी दाई सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद
@dengerkarki195 жыл бұрын
एउटै हिउद पर्खेर हेर धन बोकेर अाउने छु फर्केर ! बास्तब मा यो शब्द एकदमै लोक हामी जस्तै गाउबाट प्रदेश अाएका लाई मुटु छिया छिया बनाउछ
@mohanb.k.99835 жыл бұрын
आहाँ दामि छ है शब्द सङ्गीत र स्वर के बयान गरु हजुर बबाल छ हो ।नारायण रायमाझी नामै काफि छ हो ।सम्पूर्ण टिमलाई बधाई ज्ञापन गर्दछु ।
@lopchanprins56034 жыл бұрын
Woow कस्तो मीठो अवाज कमला पोख्रेल दिदी को ।यो होनि त गायिका भनेको। पैसाले बनेको गायिकालाई के थाहा गायिकी भनेको। म त fan नै हो अवाजको कमला दिदिको😍😍😘😘
@Yamrolpali-ux2nl6 ай бұрын
म पनि सुन्दै अनि हेर्दै छु।रोल्पाली मान्छे हाल भने साउदी बात!
@bishnuthapa74015 жыл бұрын
खै कुन शब्दले सम्मान अनि प्रसम्सा गरौँ नारायण सर... शब्दकोशमै भेटाउदिन तपाइँलाई सम्मान गर्ने सब्द अर्थात जुन कुनै सब्दले सम्मान गरेपनी अपुग नै रहन्छ जस्तो लाग्छ। त्यो स्वर शब्द लय आहा कति मिठो हो। अनि कमला दिदी को स्वरमा पनि निकै मिठास छ। अबको पुस्ताले नारायण सर बाट केही सिकुन अर्थात सिक्न जरुरी छ यद्यपि आउदो दिनमा नारायण सर जत्तिको गाएक पाइने छ जस्तो चै लाग्दैन।
@Bharat123315 жыл бұрын
बिल्कुल सर नारायण रायमाझी सर जस्तो कलाकार पाँउन धेरै गाहारो छ। यति मात्र नभएर दशै तिहार आउँदा पनी नारायण रायमाझी सरको देउसी भैलो गीत नसुनेसी तिहार आए जस्तो नी लाग्दैन ।।
@arjunkarki70804 жыл бұрын
yo dhartika subhatara bhaneka narayan kamala mera piyara bhai baini hun. ma mare paxi sorgama yinai 2 janaka geet sunna pau bhagaban. goad bless narayan and kamal baini.
@chhabimuskan36575 жыл бұрын
प्रदेशी भुमिमा नारायण दाइ को गीत सुन्दा म धेरै चोती रोको छु मेरो दुख सुख को सारथि हो नारायण दाइ को हरेक गीत मेरो हृदय देखिनै नमन गर्दछु आदरणीय दाइ नेपाल को बादशाहा अनि समधुर स्वर कि धनी प्यारी बहिनी कमला लाई पनि माया अनि आशीर्वाद छ
@premkatawal62315 жыл бұрын
जीवनमै पहिलोपटक मन परेको गीत र जीवन्तसम्म मन परिरहनेछ। हार्दिक बधाई यहाँहरु सम्पूर्णमा 🙏
@kamalsapkota40214 жыл бұрын
आहा कति सुमधुर अनि सदाबहार आवाज नारायण दाई को ।।।। कमला पोखरेलको आवाज को पनि fan भएको छु आजकल
@shyampoudel83944 жыл бұрын
सारै मर्मस्पर्शी गीत अनि दुबैको स्वर कति मिलेको वाउ।
@madhavgaire86435 жыл бұрын
धेरै वर्ष पछि सबैभन्दा मनपर्ने गित सुन्दा धेरै खुसी लाग्यो ।वास्तवमा नारायण रायमाझी प्रदेशीका मर्म का लागि सर्वोत्कृष्ट कलाकार हुनुहुन्छ तपाईंको गुणगान होइन तपाईंको बारेमा लेख्ने शब्द नै भेटिदैन यति सबै प्रदेशीको प्यारो तपाईंलाई 🌷🌷🙏🙏
@bimalkumar81415 жыл бұрын
घर को याद आयो यो गीत ले अनि यो गीत गाउने दिदी किन हिट हुनुहुन्न ?????? छाडा गाउने हरु रातरात हिट हुनि
स्वोर अनि गित उस्तै गायक र गाइका याहारुको गाएअ पनले अत आसुरोकिए
@nikeshrai20515 жыл бұрын
निक्कै रुए,,😭😭😭 सायद लोक संगीको पराखी भएर होला, नारायण गुरु,, लोक संगीतको महपुरुष हुनु हुन्छ! गायिका ज्यु पनि उतिकै अब्बल हुनु हुदोरहेछ हजुरहरु सबै 🙏🙏🙏🙏
@bhawanapmwow66174 жыл бұрын
wow heart taching
@shyamgautam74933 жыл бұрын
परदेशिको मुटु दुख्ने गीत मिठो स्वरमा गाउनु भएका नारायण रायमाझि कमला पोखरेल मा हार्दिक नमन्।
@tejeshoptv49324 жыл бұрын
नारायण दादा र कमला बहिनी को सार्है मिठो श्वोर यो अवाज सिधै मन भित्र पुग्यो
@nisanta15 жыл бұрын
पुरानो लोकप्रिय लोकगीतलाई फेरि लाईभ छायांकन गरेर विश्वभर छरिएका नेपाली लोकगीत प्रेमीहरुलाई धेरै गुन लगाएको अनुभूति भएको छ। नारायण सर ,कमला बैनी,बाध्यबादकहरु तथा टिममा हुनुहुने सम्पूर्ण महानुभावहरुलाई धेरैधेरै धन्यवाद छ। फेरि पनि यसैगरि नयाँ सृजनाको अपेक्षा छ ।
@sarstib.k9012 жыл бұрын
I'll p LL LL
@khadkagurung42835 жыл бұрын
नारायण गुरु र बिमा दिदि को यो गीत रेडियो नेपाल बाट सुनेको सानैम ।आज प्रत्यक्ष नव कलकार ।कमल sis सङ सुन्ने र हेर्ने मौका पाए १२ घन्टा भने जस्तो लाग्थ्यो तेस्मा किनकि म नारायण गुरुको हरेक गित गहिर्यएर सुन्ने गर्छु । नमन गुरु ।।।।।।
@wakeup81235 жыл бұрын
कमला जि र नारायण जि लाई धेरै धेरै सम्मान छ! मुटु छिया छिया बनायो आँखा रसायो! हाम्रो बास्तबिकता झल्काउने यश गित्😭
@amark.c8395 Жыл бұрын
परदेशीको लागि मुटु छेड्ने शब्द । वधाई छ ।
@ammarranabhat22364 жыл бұрын
क्या मिठो शब्द र स्वर जति सुने पनो धित नमर्ने , सलाम छ हजुरहरुलाइ
@romanadhikari59735 жыл бұрын
नमस्ते नारायण सर म शम्सेर अधिकारी।।यो गित ले भने झै आज तेस्तै छ मेरो हाल । गित सुन्दै हिउद फर्खदै छु।अनि घर जाने दिशा तिर फर्कदै छु।मेरो मन भुलाउने यो गीतको फेरि सुन्न पाउँदा अत्यन्त खुसी छु।।
@shivadevtiwari79325 жыл бұрын
आफ्नै आबाजमा एक जामाना निकै रुचाईएको र नेपाली जनजीवन सङ्ग मेल खाएको मर्मस्पर्शी गीत लाई आज पुनर्ताजगी गराईदिनु भै हामिलाई सुन्ने अबसर दिनुभएको मा दाजु नारायण रायमाझी लाई धेरै धेरै धन्यवाद ।
@rajendragiri93255 жыл бұрын
अत्ति मन् छोयो आखिर मै पनि त परदेशिनैँ त भैराछु नि !
@yamanpun5 жыл бұрын
सानो हुँदा रेडियो मा सुनेको गीत आज आफै प्रदेशमा बसेर मुटु गाठो परेर सुन्दै छु😣😒कमला पोखरेल बहिनिको आवज एक्दमै मिठो छ धेरै सफलताको सुभकामना बहिनि🌹🌹
@mahendragurung66113 жыл бұрын
आदरणीय नारायण दाइ सङसङ्गै स्वर कि धनी कमला बैनी लाई हार्दिक आभार
मुटु टुक्राटुक्रा पार्ने यो गीत जति सुन्यो उति मन फुलेर आउँछ।।
@nakkaltamang97815 жыл бұрын
आदरणीय सर्जक निर्देशक नारायण रायमाझी दाईमा मेरो शिर झुकाई नमन:सुरिलो स्वरको धनी कमला पोखरेल ज्यू लाई उज्ज्वल भविष्यको लागि हार्दिक शुभकामना अनि बाद्य बादक मित्रहरू मा मेरो सम्मान"हाल:मलेसिया
@saritapaudel95692 жыл бұрын
ramro lagyo..
@bhandarishiva95185 жыл бұрын
आहा मन नै भक्कानियो सलाम हजूरहरु लाई 🙏यती मीठो गीत कल्पना गर्नु भएकोमा यो गीत सुनेर नरुनी कमै होलान बीसेस प्रदेशी
@tankrijal35594 жыл бұрын
सरर रानी बनैमा दाउरा घाँस गरौला निरमाया दिलमा चएन छैन धनैमा यस्तै मार्मिक शब्दहरुले भरिपुर्ण गित सुन्दा सिरानी भिजेको थाहा नै भएन।प्रदेशिको यथार्थ कथा ब्यथा समेटिएको गित गाउनु हुने नारायण सर कमला मेडमलाई हार्दिक नमन गर्न चाहान्छु।आगामी दिनहरुमा यस्तै यस्तै मिठा मिठा गित सुन्न पाईयोस नमस्कार
@बलरामभट्टराईमिर्मी4 жыл бұрын
नारायण जि त बरिस्ठ नै हुनु भो । कति राम्रो स्वर कमला पोखरेल को ।सुनी रहुँ जस्तो लाग्यो
@ghostriwas54005 жыл бұрын
यति मार्मिक गीतको लागि लोक दोहोरीको तिनै बिधाका बादशाह आदरणीय दाई नारायण रायमाझी प्रति हार्दिक नमन।🙏🙏🙏😍😍😍
@एस्तरकुँवर5 жыл бұрын
यो बैनिको भविष्य राम्रो छ ,खारिएको स्वर छ,सफ़लताको शुभकामना ।
@kopilpun92084 жыл бұрын
really hearttuching Songs
@ganeshabiralnirdosh66634 жыл бұрын
सबैको भग्यमा नारायण दाजुको गित गाउन लेखेको हुदैन भाग्यमानी हुनु रैछ दिदी।
@arlenerennell25164 жыл бұрын
प्रदेशीकाे मुटुमा छुने अाधारीतमा छ जतिसुकै बयान गरेपनि कम हुन्छ सलाम छ अादरणीय दाज्यु श्री नारायण रायमाझी अनि कमला पाेखेरेल दिदि लाई
@shrestharaju-o2b4 жыл бұрын
धेरै गीत सुने नारायण राइमाझी दाजुको र कमला दिज्युको । वास्तवमा कमला दिज्युको स्वर नारायण दाजुको संग मिल्दो रहेछ।
@rameshshrestha59155 ай бұрын
हो नि
@abishekdc16315 жыл бұрын
मेरो प्यारो गायक सर्जक नारायण रायमझीको सर पर्ती नमस्कार भगवान ले सधै रक्षा गरुन्
@Karangaha-m1u5 жыл бұрын
धेरै राम्रो नारायण दाजु अनि कमला sis को voice धेरै राम्रो छ
@rupagurung92295 жыл бұрын
Man chune geet thank you hajur haru sabai lai. Ramro 6
@sayasohai89795 жыл бұрын
हजुर हामी मलेसियामा यो गीत सुनेर मन अमिलो भयो
@drbikalpasingh43464 жыл бұрын
याे गितले अाम श्रमसिल बैदेशिक राेजगारमा गएका तथा अन्य श्रमजिबि नेपाली युबाहरूकाे मनकाे ढुकढुकिलाई प्रतिबिम्बित गर्दछ र अाज पनि याे गित उत्तिकै चर्चित छ । सलाम छ दाजु नारायण रायमाझीलाई ..यस्तै मार्मिक र मुटु छुने गित अागामि दिनहरूमा सुन्न पाउने अासाका साथ पुन स्यालुट गर्न चाहन्छु । जय हाेस् ...
@KabirTechnologyandKabirblogs7 ай бұрын
जिउ नै सिरिङ बनायो यो गीतले । सम्पुर्णमा तिम मा हार्दिक नमन 🙏
@wakeup81235 жыл бұрын
लाख चोटि लाइक कमेन्ट गर्न मिल्ने भय गायक गायकी लाई सम्मान दिने थिय😍
@chandradarlamimagar35875 жыл бұрын
दाजी हजुरको कुनै पनि गितको बयान गर्ने शब्द भेट्दिन म। अथाह मन पर्छ हजुरको प्रत्येक गित। मन छोइदिन्छ मेरो
@khagendrajunggurung38205 жыл бұрын
नारायण रायमाझी नेपाली लोक साङ्गेतिक क्षेत्रकाे एक सदाबहार धरोहर हुनुहुन्छ ।तपाईंको गीत जति सुन्यो उत्ति नै मार्मिक र हृदय स्पर्सी छ तसर्थ तपाईंको प्रत्येक कृतीलाई सलम गर्दछु ।आसा छ आगामी दिनहरुमा अझै मिठो २ गीतहरु पस्कनु होला।
@LakshmiKumari-s6f4 ай бұрын
धेरै पछि मैले खोजेको गित पाइयो यो गित सुन्दा यति आनन्द हुन्छ कि भनेर भन्नै सकिदैन यक्दमै बचपन को याद अनि भावपुर्ण यो गितको शब्द संगित अनि समधुर स्वर 😢😢मनै भक्कानिन्छ धन्यवाद नारायण रायमाझी ज्यु
@sdtvnepal4 жыл бұрын
आदरणीय दाजु नारायण रायमाझीको यो गीत निकै उत्कृष्ट छ दिनमा १,२ पटक सुनिरहु लाग्छ । र Kamala Pokharel जी को स्वर ले पनि मन छोयो ।
@sukarajtamang78947 ай бұрын
२०८१ सालमा सुन्दै, हेर्दै को को हुनुहुन्छ लाइक गर्नुहोस् है
@NabarajGautam-sw2wu6 ай бұрын
Yes i am watching now.
@KiranThapa-g2t2 ай бұрын
म पनि हेर्दै छु सार्है नै मन छुने गित ❤❤❤❤❤
@mohanbudha-mm2sl8 сағат бұрын
हजुरको गित प्रदेशमा हुनाले दिन दिनै सुन्छौ।
@anupkaleyofficial9504 жыл бұрын
मलाई धेरै भन्दा पनि धेरै नारायण दाजु को यस्तै यस्तै गीत हरु मन पर्छ किना एक दम म्न छुने सब्दाहरु हुन्छ !!! i m big you sr
@skybabu85394 жыл бұрын
निकै मर्म स्पर्सी भाका हामी प्रदेशी हरुको आसुनै रोकियन
@shantithapa52023 жыл бұрын
जति हेरे पनि धोका पुग्दैन मलाई 😍😍😍सार्है राम्रो गिद
@CURRENT111ff5 жыл бұрын
आदरणिय दाजु नारायण राईमाझी हार्दिक नमन अनि सम्पुर्ण टिम प्रति हार्दीक नमन अत्यन्त राम्रो प्रस्तुती अग्रिम शुभकामना...
अजर अमर गित हरु कारगिल एल्बम बाट ! साच्चै भन्नू पर्दा लोक गित को एउटा जङ्गे पिलर नाराएण दाइ नै हो
@KamalKumar-ux9gv5 жыл бұрын
Good
@puranbibas56025 жыл бұрын
अतिराम्रो भयानाक गीत हरेक लाउरे र पर्देशी मित्र हरुलाइ हिर्दय छुन्छ नारायण रायमाझी दादा & कमला दिज्जु , best fo luck song ???
@mohanbudha-mm2sl8 сағат бұрын
आदरणीय दाइको जुनसुकै गित सुन्दा सन्दै अँखा रसाउछ।नेपाली लोक साङ्गित मा एक महान कलाकारको भुमिका छ।उहाँको गित हरेक नेपाली दाजुभाइ दिलमा सधै खड्की रहने छ।
@bikramtamang10055 жыл бұрын
नारायन दादा हजुरलाइ नमन।पैला जस्तै यो गितले पनि फेरि मन छुयो।हरेक सब्दले पर्देसिको मन छुन्छ आँखा बाट आँसु रोकेन गितको अबती भर।lovely songs
@amarthapa98574 жыл бұрын
गीत एकदमै मन पर्यो आगामी दिनहरुमा अझ सफलताको शुभकामना व्यक्त गर्दछु।
@muskanentertainmenttv40055 жыл бұрын
नारायण रायमाझी दाइको स्वर सुन्दा आनन्द लाग्छ,अनि कमला बहिनिको मधुर स्वरको बयान नै गर्न सक्दिन।
@subashthapamjr57623 жыл бұрын
दिन्मा एकपटक आइरहेको हुन्छु यो गीत सुन्न भने पनि। नारायण सरको त तारिफको लागि कुनै शब्द मा बेक्त गर्न सक्दिन। कमला बहिनीको सोर पनि सारै राम्रो लाग्च मलाई।
@royalking61164 жыл бұрын
नत दुई अर्थी शब्द नत अंग अंगको अस्वाभाबिक बयान मिठा शब्द को बेजोड संगम धेरै धेरै धन्यवाद कालजयी गीत का सर्जक हरु लाई ।
@tekmagar67195 жыл бұрын
🙏🙏🙏उबेलाबाट सुन्दै गरेको फेरि पनि ताजै छ साह्रै मन छोईदिन्छ झन प्रदेशी❤️❤️❤️👌👌👌🎤🎤🎤
@thadaraidil52643 жыл бұрын
निकै मार्मिक गित छ हामी परदेसी जीवन सङग मेल खाको छ
@Arjun0695 жыл бұрын
नारायण दाइ हुनु हुन्छ र त हामीले लोक गीतमा आफ्नो हांसो, खुसी, आंशु र पिडा सबै महसुस गर्न पाएका छौं। तपाईंको संपूर्ण टिमलाई सतत् नमस्कार दाइ ।
@bhupalneupane14772 жыл бұрын
अति हृदय स्पर्सि,, परदेसी भूमिमा नरुने को होला यो गीत सुने पछी ..,
@pandavtamang39964 жыл бұрын
सर्व प्रथम नारायण सरलाइ नमस्कार यति मीठो भाका शब्द हजुरलाइ धन्यवाद आनन्दित भए ।
@kiranbabutiwari13705 жыл бұрын
सारै मिठो गीत र स्वर । जति सुने पनि सुनीरहु लागिरहने । कलाकार, सर्जक र प्रबन्धक हरु सबै प्रति सलाम । Extremely pleasant song/melody. Salute to all artists/singers/composers/arrangers!
@sumanneupane64305 жыл бұрын
एक पछी अर्को उत्कृष्ट सृजना नमन छ दाजु दिदि लाई
@debdhami9145 жыл бұрын
Ati marmik 😢😢😢 thanks 🙏 sarjak ani sampurn team 💕💕💕 best forever 🙏🙏🙏
@shresthaganesh26804 жыл бұрын
नेपाली समाज मा हामीहरूले भोग्नुपरेको आर्थिक समस्याको कारण घरपरिवार छोडेर विदेश हिड्नु पर्ने अनि घरमा बस्नुहुने ले पदेशिलाई सम्जियार रुनु पर्ने कहिले समा हो थाहा छैन,,,,सानो छँदा देखि नै रेडियो बाट यो गीत सुन्थे, आहिले आयार त लाइभ हेर्न पनि पाइयो। शुभकामना सम्पूर्ण टीम मा।तर यो गीत म जति पल्ट सुन्छु अनि हेर्छु मेरो मन लाई समाल्लन नै सक्तिन ......
@DG.51299 Жыл бұрын
नेपाली लोक गीतको अग्रज नारायण रायमाझी ज्यू लाई सलाम छ
@mekhgurung15295 жыл бұрын
आहा जति सुने पनि झन् झन् सुनौ सुनौ लाग्ने गीत रहेछ दाजु बधाई तथा सफलता को शुभकामना हजुर
@kumarkhadka74915 жыл бұрын
अब को पुस्ता ले नारायण सर ले जस्तो गीत गाउन गाह्रो पर्छ भोईस मा के छ छ सर को 👌👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@ashokhamal36075 жыл бұрын
दुबई जना लाई सम्मान छ आउँदा दिन हरु मा पनि यस्तै कोसेली लीयर आउनु होला
@sunilsunar69122 жыл бұрын
संगीत भनेको येस्तो हुनुपर्छ येस्ता सिर्जना कहिले पनि मर्दैनन प्रदेशी को मुटु छुने गीत धन्न्येबाद अदरनिये दाजु नारायण राइमाझी दादा अहिले म प्रदेश मै छु नाइट duty मा छु दादा म यो गीत रात भरी सुनिरहन्छु
@minkarki63744 жыл бұрын
कमला बहिनी निक्कै राम्रो लाग्यो तपाईं को स्वर राम्रो सम्भावना देखिन्छ ।
@birbahadur45365 жыл бұрын
आदरणीय, सम्माननीय नेपाली लोकगीत क्षेत्रका अग्रज दाजु नारायण रायमाझी दाजु तपाईंको लोकगीत प्रतिको अथाह लगाव निरन्तर रहिरहोस् ।कमला पोखरेल दिदी मैले त भर्खर-भर्खर चिन्दैछु उत्तर उत्तर प्रगतिको कामना लोकगित हाम्रा लागि आमा समान हुन अामालाई सम्मान गरे जस्तै लोकगितलाई सम्मान गर्नु हामी सबैको दायित्व
@bambahadur21635 жыл бұрын
नारायण दाजु कमला बहिनी रत्न भाइ एबम सम्पुर्ण अनुशासित टिम लाई मेरो तर्फ बाट हार्दिक नमन मीठो सुमधुर प्रस्तुती आहा
@tejale94125 жыл бұрын
धेरै मिठो छ गित नारायण दाजु । लोक गित प्रतिको तपाइको योगदान अतुलनिय छ । निरमाया ठुली झै मिठो छ यो गित पनि
@dronagaule77392 жыл бұрын
यो गीत,जति सुनेपनि मन नअघाउने आदरणीय नारायण रायमाझी सरको आवाज मा उस्तै मिठो साथ कमला पोखरेल ज्युको हार्दिक सम्मान छ
@krishnatandonchhetti50244 жыл бұрын
कमला बैनी को गलो सारै सुरिलो छ लोक़ गीत ज्यादा भन्दा ज्यदा गाउदै गर्नु, शुभकामना प्रगति होस् आगामी दिन हरु मा 💞💞🙏🙏नारायण दाजु त बरिष्ठ हुनु हुन्छ सानै देखी सुन्दै आको छु
@neemnepali30174 жыл бұрын
निकै मिठो सुमधुर कर्णप्रिय गित्❤️धन्यवाद छ कमला जि र नारायण सरलाई अनि हार्दिक सम्मान पनि❤️❤️🙏🙏🙏🙏🙏
@toyabagalemagarmagartoyaba47675 жыл бұрын
नमस्कार नारायण दाजु हामी प्रदेशिको लागि साह्रै राम्रो एपिसोद सुरु गर्नु भकोमा धन्यवाद दुबै जनाको स्वोर पनि अति मिथो छ
@dipakpradhan80505 жыл бұрын
आत्यन्तै मार्मिक सुमधुर भाका.❤️❤️❤️💔💔
@ramkumarbc66424 жыл бұрын
जब नारायण रायमाझी का गित आउछ्न नि मनै रुवाउने बिशेश त हामी प्रदेशिएकालाई बधाई अनि सफताको शुभकामना
@bindassmagar47914 жыл бұрын
सारै मन छोयो यो गितले लोकगित भनेको येस्तो हुनु पर्छ नारायन दाइ जस्तो लोक गित को सुरिलो आवाज भाको सायद कमै होला धेरै धेरै धन्यवाद र बधाई छ आदरणीय दाजु लाई र कमला जि लाई पनि आउने दिन हरुको सुभकामना
@BishalGurung1045 жыл бұрын
फेरि पनि पर्देशी को मन भक्निने निकै मन छुने शब्द रहेको नारायण दाजु र कमल प्रोखेल को शोरको गीत अति मन पर्यो सरै मन छोयो