आरोप लागेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ। नैतिकता ले पनि कुर्चीमा बस्न मिल्दैन। राजीनामा दिएर छानविनमा सघाउनुपर्छ।
@Bayambu.K2 сағат бұрын
आरोप लगाउदै राजिनामा गराउदै गर्यो भने त हाम्रो पनि पालो आउने भयो त सर ?
@bambahadurmalla85172 сағат бұрын
@Bayambu.K नेपालको संस्कारै यस्तै छ सर।कानुन त सबैलाई बराबर होला नि। आरोप लाग्दै मा कोहि जेल कोहि कुर्ची मा हुनु त भएन नि सर। अहिले त भन्नै बोल्न नपाइने भयो।बोल्यो कि हिरासत
@Nischal.69Сағат бұрын
@@Bayambu.Kखड्केको झोले
@dineshmandangol5960Сағат бұрын
Binaskale biparit buddhi..
@Analytical_xyz8 минут бұрын
😂😂😂😂😂. Naitiktaa ree😂😂😂😂😂😅😅
@Adhikari2452 сағат бұрын
अब छानबिन गर्नुपर्छ प्रधानमन्त्रि हुदैमा जे पनि गर्न पाईदैन।अब जाग उठ!! भेडाहरु नत्र देश सकियो।
@dilipjungthapa47912 сағат бұрын
आरोप होईन सही हो तर जसले पत्ता लगायो उ पक्राउ पर्यो जो अपराधी उ प्रधानमन्त्री पदमा विराजमान नै छ।सवै क्षेत्र अपराधीहरूको कव्जामा रहेको ठाउंमा सज्जनले नै हो सजाय भोग्ने।
@jkpersonalview88002 сағат бұрын
सत्यतथ्य आफ्नो ठाउंमा होला तर कार्यकारी प्रधान मन्त्रि माथी यति ठुलो आरोप लाग्दा वहां माथी पनि छानविन हुनु पर्छ
@devbaha495928 минут бұрын
स्वतन्त्र विश्लेषण गरेकाेमा धन्यबाद❤️
@TankBahadur-l2s2 сағат бұрын
केपि ओलिले राजिनामा दिनुपर्छ ।
@DhanrajJoshi-x9pСағат бұрын
आरोप लागेपछि प्रधानमन्त्री राजिनामा दिनु पर्छ नौतिकता ले पनि कुर्चिमा बसनबिलदैन
@kumarrai9462 сағат бұрын
ब्याती गिरफ्तार भयो भन्दा पनि नागरिक ले बोल्न पाउने लोकतान्त्रिक अधिकार हनन भयो।
@ramdhakal958738 минут бұрын
नेपालका दलहरुले लुटेर नै सके देश ।।
@SitaramKarki-j8e2 сағат бұрын
सत्ताधारिलाई अनुसन्धान गर्ने कानुन बनेकैछैन
@BinodAryal-h5z35 минут бұрын
एकदम सहि कुरा गर्नु भयो।
@laxmibasnet926134 минут бұрын
जथाभावी जे पनि बोल्ने छाडातन्त्रलाई तह लाउनैपर्छ यस्ताले लोकतन्त्रलाई कमजोर बनाउनेछ
@rajankc761732 минут бұрын
एक पल्ट ठूला दलहरूका ठूला नेतालाई सम्पत्ति शुद्धिकरणमा एक पल्ट गरेर हेरौँ अर्बौं खर्बौँ रुपिया असुल उपर गर्न सकिन्छ। र नेपाललाई राम्रो गतित दिशा दिन सकिन्छ जस्तो लाग्छ
@YamranaMagar-r2b32 минут бұрын
Sahi bichar lagyo
@padamtamang94552 сағат бұрын
कम्बोडियामा ओलीको लगानी पुष्टि भएमा कार्वाही हुन्छ त ओलीलाई?
@sapkotashivalal61512 сағат бұрын
Hunna nepal ma thulo manxa lai kehi hudaina
@DiamondDahitСағат бұрын
यस्तो काण्ड आएपछी छानबिन गर्नुपर्ने ठाउँमा सिधै जनताको आवाज डबाउन खोजियो ।
@baburamkhanal884431 минут бұрын
अन्तर्वार्ता लिन लायक मानिस हैन यो ।
@roshanbhandari491938 минут бұрын
प्रमाण लुक्ने खतरा हुन्छ तेसैले तुरुन्तै राजिनामा दियेर छानबिन मा सगाउ ।। आरोप प्रमाणिात भयेन भने जनता को वाहि वाहि पाउछ । प्रमानित भये जेल सजाय हुनु पर्छ
@azadishrestha25014 минут бұрын
यो गम्भीर बिषय हो।यसको अनुसन्धान गम्भीर तरीकाले हुन्छ होला। यदि यो कुरा सही ठहरियो भने हाम्रो गुप्तचर बिभाग खारेज गरिदिए हुन्छ।तेस्को उपादेयता रहंदैन।
@janardanghimire381841 минут бұрын
भ्रष्ट सरकार को मुर्ख ब्यबहार जन्ताको हरायो आस।
@sumankhadka922642 минут бұрын
ओलिले तुरुन्तै राजिनामा दिएर सम्सदिय समितीले सत्य तथ्य छानबिन हुनुपर्छ । ओलिले CIB प्रयोग गरेर प्रमाण नस्ट गर्न अदालतको प्रयोग गर्नेछन् ।
@Jyotirajsharma-er1cq46 минут бұрын
Sahi kuro ho salute
@bukeshmudbari20372 сағат бұрын
आरोप लागेपछी अनुसन्धान हुनुपर्छ ।
@sagarrai8700Сағат бұрын
शक्तिमा छु भनेर आफू सहि अरु सबै गलत भन्ने दम्भ हटाएर सबै लाई कानुन बराबर भन्ने मान्नेता कायम हुनु पर्छ
@buddhibhandari3592 сағат бұрын
ओलीले अभिलम्ब राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नु पर्छ!
@milanrayamjhi423554 минут бұрын
ओली लाई 100% अनुसन्धान को दहे रा ल्याई दुर्गा लाई जस्तै पक्राउ गरी अनुसन्धान गर्नु परो
@DurgaYonjan-z8u31 минут бұрын
प्रधानमन्त्री को पनि सम्पती छानबिन गर्नु पर्छ
@Creatorhs12351 минут бұрын
राणा सासन भन्दा कडा लोकतन्त्र होर
@bishnupandey3022 сағат бұрын
यो तानासाह सरकार लाइ फालौ सबै नेपाली सबै एक हौ
@KishorBhattrai-ci2nw52 минут бұрын
आरोप लागाउदै मा प्रकाउने हो भने हिजो गगनलाई किन न समातेको हिजो गगन ले पनि त रबि लामिछाने को सहकारी मा पैसा लिएको छ त्यसको प्रमाण म सङग छ भनेको होइन र
@SureshNeupane-sx5tjСағат бұрын
दुर्गाप्रशाई यतिठुलाठा उधोग व्यापार गरेका नागरिक हुन उनीले देश बिदेश को अनुभव रहेका ब्यक्तित्तो हुन नेताहरुको बारेमा बुजेकाहोलान र आरोप आयसी अनुसन्धान हुनुपर्छ अनुसन्धान मा पुरुप नभेटेपछी तब प्रशाईलाई कानुनि कार्भाई गर्नुपर्छ यो लोकतन्त्र हो बोल्न पाइन्छ सन्मानिय प्रधान मन्त्री माथि बिबिध बिषयहरुमा आरोप को कुराहरु आयकोछ राजिनामा दियर अनुसासन हुनुपर्छ ।
@balkumarsunuwar91922 сағат бұрын
नियोजित रुपमा पक्राउ
@whoispradeepСағат бұрын
अहिले दुर्गालाई पक्रि हाल्नु हुदैन थियो! यो जनतालाई थर्रकाउन खोजेको हो कोई पनि अब बढ़ी नबोलोस भनेर थर्काएको हो!
@chulbahadur996555 минут бұрын
ओलि सरकार रहुन्जेल जनताले दुख पाउँछन् त्यसै भन्या होईन रवि लामिछाने ले🙂कमेन्ट गर्दा पक्राउ पोस्ट गर्दा पक्राउ विरुद्धमा नारा लगाउदा पक्राउ भिडियो देखाउदा पक्राउ 🙂आबुई डर पो लाग्यो मेरो पो पालो आउँछ कि 😑ओलि बा आई लभ यु भन्ने बाहेक सब दिन आउछ जेल जाने
@dbpalungwa1575Сағат бұрын
येती धेरै कुरा उठिसकेपछि ओली माथि छानबिन हुनुपर्छकी पर्दैन ?
दम्भ 2/3 को बरतमान सरकार नेपाली जनताको सरकार हैन यो सरकार अपराधी भ्रष्टाचारलाई बिचौलिया बिजुली चोर बचाउन बनेको हो
@theknowledgeshow4183Сағат бұрын
अरु देशमा आरोप लागेको मान्छेलाई पक्राउ गरेर अनुसन्धान गर्छ, तर हाम्रो देशमा केपी वलिको सरकारले आरोप लगाउने मान्छे पक्राउ गरेर थुन्नने गर्छ, यो देश कहिलेै बन्दैन 😡
@rajprasain9663Сағат бұрын
जो चोर उसैको ठूलो सोर भयो खड्के ओलिको
@omdhungana723Сағат бұрын
रबिमाथो खनिए जस्तै दुर्गामाथी किन खनिन सक्नु हुन्न।
@acharyaji70052 сағат бұрын
ग्यानेन्द्र शाहले पनि यति सम्म अत्याचार गरेका थिएनन्।कानुन नभाको अन्यायी अपराधी शासकहरुको देश भन्दा फरक नपर्ला।३ करोड जनता श्रापि रहेका स्वयं केपी आफैँलाई आफै गालि दिन्छन् भने कतिलाई कार्वाही गर्ने हुन् 😂😂😂😂😂😂कति निरङ्कुशता हो किम जोङ भन्दा माथि गइसक्यो।
@ramkhawas663658 минут бұрын
ओलिले राजीनामा दियर छानबिन मा सघाउन पर्यो
@NakulThapa-nd6fqСағат бұрын
दुर्गा प्रसाईं लाई मङ्सिर ७ गतेको आन्दोलन रोक्न पनि थुनेको हो
@JhabanLalTajpuriya2 сағат бұрын
चाेरकाे खुट्टा काट भन्ना साथ खुट्टा तान्याे , याे कुराे सतय नै हाे ।
@MinaSaru-h8w2 сағат бұрын
सर्बपर्थम पहिला कम्बोडियामा ओलिको लगानी छ कि छैन ।छ भने ओलि लाई नि कारबाही गर्न पर्छ
@kabirai277634 минут бұрын
यहाँ लेाकतनत्र कहाछर नेता तनत्र छनि निभने बाेलामा जादा बलछहै अागाे
@MangalMangalbegha2 сағат бұрын
स्पस्ट छानफिन हनु पर्छ ।
@rock25463Сағат бұрын
Yo praman ho . Mujhi 😊😊😊
@BalkrishnaBhandari-n5fСағат бұрын
रबि लाइ अनुसन्धान किन गरेको केपी लाइ किन न गर्ने
@krishnaaryal81482 сағат бұрын
बिना प्रमाण kp oli ले पनि धेरै ठाँउ मा धेरै कुरा बोलेका छन् किन पक्राउ नगरेको?
@007robinhoodlove5Сағат бұрын
😮यही आरोप त केही महीना अघीपनी लगाएका थीए तर त्यतीबेला चै समातीएकी समातीएनन ?🤔🤔
@Lilasubedi1582 сағат бұрын
चोर लाई नपक्डेर,चोर आयो देखाउनेलाई सिधै पक्डदा उल्टो भएनर??????.....
पक्रिनुपर्ने त केपी ओलीलाई हो दुर्गाप्रसारलाई किन पक्रिएको
@anujshrestha882 сағат бұрын
आरोपित कार्यकारी प्रमुख भए पछि त्यही प्रमुख अन्तर्गतको विभागले कसरी छानविन गर्न सकिन्छ
@abhash46512 минут бұрын
प्रधानमन्त्री भनेको कुनै व्यक्ति होइन,यो सिंगो राष्ट्रको प्रमुख कार्यकारी पद हो,अनि सिंगो देशलाई कुनै फटाहले झुठो डकुमेन्टको आधारमा डाम्दा चुप लागेर बस्नु पर्ने हो ?के तर्क गर्या कालाकोटे ज्यु?
@KuberAdhikari-q2i3 сағат бұрын
Conflict of interest ko kura rabi ko lagi matra ho……
@yubarajacharya98352 сағат бұрын
ए ओकिल तपाईंको पक्षधरा कता छ त मलाई थाहा छैन तर जसले पनि जे बोल्न पाउछ त। लोकतन्त्र भन्दैमा !
@007robinhoodlove5Сағат бұрын
😂😂वास्तविकता त CIB ले देखाइदीसक्यो त🤷♂️🤷♂️आरोप सत्य हो की होइन ,छानबिन भयो भएन CIB लाइ नै थाहा होला नी? अब बुझ्नुपर्ने चै कुनै सर्वसाधारणले कुनै सर्वसाधारणलाइ कुनै आरोप लगायो भने पहीला छानबिन हुन्छ की आरोप लगाउनेलाइ CIB ले सोझै समाउछ ? 🤔🤔🤔🇳🇵🇳🇵
@krishnakunwar522Сағат бұрын
right
@girithapa-n1p2 сағат бұрын
Jay ghanti
@devbaha495926 минут бұрын
घण्टिकाे क्षय रास्वापलाइ भय🤣🤣
@pustarai21762 сағат бұрын
खाली कुन मुद्दा हाल्ने भन्ने मात्र कुरा गर्छ सक्छौं भने नेता हरू लाई अनुसन्धान गर्नु पर्यो नी ?
@dilipkatuwal-bx4gn2 сағат бұрын
अब टिक्रमबाजी सुरु भयो।
@ChandraNeupane-c4pСағат бұрын
ओकिल साप पहिले पि एम्को छान्बिन हुनु पर्छ भन्न नसकेको ? ।
@nirBikramThakuri5Сағат бұрын
के ओली भष्ट्रहरु को संरक्षक, नाइके हो त ।
@SumarajGaireСағат бұрын
पहिला राजिनामा दियर अनुसनधानमा लेउनुपछनि
@parsuramkhatiwada81012 сағат бұрын
लोकतन्त्र भनेको छाडातन्त्र होइन। दुर्गाले बोलेको कुरा अभिब्यक्ती स्वतन्त्रता हुँदै होइन। आधा घन्टा भित्र सबै छिनोफानो हुन्छ- क्याम्बोडिया सरकारलाइ एउटा आधिकारिक पत्र लेख्ने बित्तिकै।
@picnictillotama5Сағат бұрын
Yeee wakil kasto manxhe hos j man lagyo tehi bolera hidna paaoucha samaj ma
@devikc8183Сағат бұрын
हिटर सासन नेपाल मा आएछ कसो
@picnictillotama5Сағат бұрын
Ani k man lagyo tehi boldai hidna paaoucha ta😊 ha
@dhrubabhatta608022 минут бұрын
७ गते दुर्गा को कार्यक्रम के पि डाँका ले एमालेको भरौटे सडकमा आउने दिन ।
@subashrana864215 минут бұрын
वलि को आतंक वाद बाहेक केही होईन वलिलाई एमालेका भेडा भन्दा अरु सचेत नागरिकले जान्दछन् राम्रो संग चिन्दछन् यो मान्छे गतिलो होइन यदि गतिलो भए मान्छे मार्ने जस्तो अपराध कसरी गर्थ्यो सजिलै भुझ्न सकिन्छ चाहे त्यसले अपराधको सजाय भोगिसकेको होस् त्यसको मानसिकता बाचुन्जले त्यही मानसिकतामा रहन्छ
@rabinpoudel65122 сағат бұрын
Kp ukhane king 🤴 vayexa
@samiadhikariii-ym7jh2 сағат бұрын
Aaj chahi thik kura garyo yo kalo kote le kp sere k p rip rip
@shankarsharma492254 минут бұрын
megalomania is the appropriate diagnosis of KP
@TularamPun-q4q25 минут бұрын
Nitikalle rajinamadinuprneho
@rock25463Сағат бұрын
Yo mucho choro dhoti rando jhole ..
@gayatrisharma550148 минут бұрын
Pradhanmantrima hune gunai chhain
@janakthapa6150Сағат бұрын
Daireact mahasul nahutau bhanelai tetibhNu kekura
@krishnagh18772 сағат бұрын
यो काङ्ग्रेसको झोले हो
@DipendraOli-mt3mw2 сағат бұрын
Kp oli Varastrachariko Naikeho
@brishshahi618837 минут бұрын
yo manxe RAW agent ho
@gorakhsinghthapa5438Сағат бұрын
oli lai aba lakhetnu parxa
@TikaramAdhikari-x4z57 минут бұрын
Durgakokurahohaibujnuprx🎉
@villagelife12432 сағат бұрын
P.m. oli ko cruptio ko file avo nepal police lay kholna sakxa chh hikmat
@JanakBumi15 минут бұрын
को हो सिअाइभि प्रमुख कम्बोडियाको बास्तबिक नबुझि बरु वलिले राजिनामा गरेर सघाउने ठाउमा गिराप्तर दुर्गा लाइ यदि यो सहि ठहर भयो भने को साइबर तेरो पनि जिबन धरान हुन्छ केटा नेपाल हो।
@dilipyadav9946Сағат бұрын
Rajinama diyera anusandhan ma janu parcha kp Oli le
@shadadhusenaliСағат бұрын
5000/prtist shi boldai hunuhuncha kin kp oli jee drayr durga jee lae 24 ghanta n pugdai oli srkarko aadesma cib le smatyo
@laxmibasnet926137 минут бұрын
प्रहरीले अनुसन्धान गरेर त पक्राउ गरेको हो त अर्काको चरित्र हत्या गर्न पाइन्छ त
@sharupBk-zi5wtСағат бұрын
Kanda mathi barmand bhasta kukarma kbr sanjal bata public faileko bela nirkus ladna vanda Rajijam dera sayog garos satta sakti power ma janta ko awaj mukh banda garna hudaina ati vo..
@brishshahi618830 минут бұрын
नागरिक स्वतन्तत्र भन्नाले अरुलाइ झुटा आरोप लगाएर बदनाम गर्ने हो र पागल
@WataniyaCompaniСағат бұрын
Aarop janta lai mantra.ani neta le boleko kaam Pura nahuda k karbai?
@nageshawaryadav2636Сағат бұрын
हाति चले बजार कुता लागे हजार वहियात
@sabindramaharjan8773 сағат бұрын
Pm oli ko anusandhan pani hunu paryo
@roshanbhandari187152 минут бұрын
kp mcmj ko desh hoina...
@DevGurung-e8z18 минут бұрын
तु छानबिन होस येस्तो दोष अएपछी पनि के के जाँच गर्नु पर्ने हो।
@Kris340-6Сағат бұрын
Name milchha ra vanya khadka lekheko chha ta document ma , khadga prasad ho kyare name . Katai UML jhole chhan katai Durgeko jhole chhan comment garne chhya