No video

दुर्गा प्रसाईका मागमा रविको समर्थन! राजावादीमाथि चौतर्फी हम*ला! केसीमाथि माफियाहरु रुष्ट ?

  Рет қаралды 437,120

News24 Nepal

News24 Nepal

Күн бұрын

दुर्गा प्रसाईका मागमा रविको समर्थन! राजावादीमाथि चौतर्फी हम*ला! गोविन्द केसीमाथि माफि*याहरु किन रुष्ट ? - SIDHA KURA JANATA SANGA
EPISODE: 1087
PRESENTER: BIRENDRA JAIRU
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #news24nepaltv #Shorts

Пікірлер: 1 100
@nawarajhayu5727
@nawarajhayu5727 9 ай бұрын
राजा भनेको ,, राजा ,, हाे ! राजा आउनै पर्छ !! राजा ल्याउनै पर्छ !!! 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🥀🥀🌹🌹🥀🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@prabinpun7802
@prabinpun7802 9 ай бұрын
ko kako raja mareko raja vut banera tardauna khojne
@user-tg2rt3jv2e
@user-tg2rt3jv2e 9 ай бұрын
Lado ko raja machikne
@Ekkagrg
@Ekkagrg 9 ай бұрын
जुन राजाले आफ्नो सन्तान सबै बचाए र विरेन्द्रको बंश सबै मासेको मा कान र आखा दुबै बन्द गरे तेस्तो राजा ……😡
@nawarajhayu5727
@nawarajhayu5727 8 ай бұрын
तँ हरुकाे आफ्नै आँखा ले देखेको हाेस् राजा ज्ञानेन्द्र ले राजा विरेन्द्र काे वँशज नाश गरेको हँ ??? भन
@prabinpun7802
@prabinpun7802 8 ай бұрын
@@nawarajhayu5727 mareko las ho raja vaneko
@ajkchannel4596
@ajkchannel4596 9 ай бұрын
गगन थापा, केपी सर्मावली, प्रचण्ड, सेरबहादुर, सबैको हार्दिक शर्दान्जलि🙏🙏 Rip all dogs
@gaurishankar7164
@gaurishankar7164 9 ай бұрын
Guganaafaidashlutairajalaemurtechorbanegagnedashbechuanetamuge
@shreekrishnagiri6930
@shreekrishnagiri6930 9 ай бұрын
बिचरा इनि हरु पर्ती मेरो पनि हर्दिक शर्दान्लि
@sitadangi5981
@sitadangi5981 9 ай бұрын
Garib ka chora chori bechne neta chor xa
@sarojjalan3540
@sarojjalan3540 9 ай бұрын
Pahila talai rip 🪦
@ajkchannel4596
@ajkchannel4596 9 ай бұрын
@@user-tg2rt3jv2e seem to you भ्रष्टाचारि हरु जत्ती सबै तेरा बाउ रहेछन्। देश लुटेरा र जनताको खुन चुसुवा हरुको चाक चटुवा रहेछ्स।✍️✍️
@rgrnewsofficial
@rgrnewsofficial 9 ай бұрын
अबको दिनमा तिनटै ठूला भनिने पार्टी इतिहासमा बिलिन हुनेछ ।
@dibyadhojkarki5407
@dibyadhojkarki5407 9 ай бұрын
स्यावास वीरेन्द्र जैरुजी गगन बारेका सत्य तथ्य प्रस्तुतिकाे लागि ।🙏🇳🇵
@mantimro735
@mantimro735 9 ай бұрын
६२-६३ जसरी राजा फालीयो तेसरी नै एक है नेपाली जनता २०८० साल भित्र राजतन्त्र ल्याउनै पर्छ दुर्गा प्रसाईं लाई साथ देउ
@sadajiban
@sadajiban 9 ай бұрын
थुक्क तिम्रो बुद्धि 😅राजा ल्याऊ प्रदेश खारेज गरौ त्यसमा कुनै आपत्ति छैन तर दुर्गा जस्तो महा फटाहा व्यक्तिलाई समर्थन गर्नु भनेको काँग्रेस माओवादी एमाले राप्रपा माकुने लोसपा जसपा नेसपा पार्टीलाई समर्थन गर्नू सरह हो दुर्गाको सम्पूर्ण document हेर त्यसपछि थाह हुन्छ कुनै खराब व्यक्तिले दुई चार शब्द राम्रो बोल्यो भन्दैमा त्यो भगवान गौतम बुद्ध हो ठान्नुहुँदैन
@ManbahdurRanamagar
@ManbahdurRanamagar 9 ай бұрын
काहीँ नभाको हाडि गाँको जात्रा एहि हो कहिले गणतन्त्र लाउ भने कहिले राजा आउ भने किन हो एसरि न निद छ न भोग छ मेरा साथि हो तिमी हरू लाई के भयो एस्तो तिमो दुख थाहा छ नलुकाउ के साथि हो जे छ सत्य मा छ सत्य बोल्ने गर सानो ठुलो होईन
@amar-hp6eo8ge9d
@amar-hp6eo8ge9d 9 ай бұрын
Durge ko paxadi jane jati sabai veda ho paxi paxutauxau herdai jau
@karanlawad2155
@karanlawad2155 9 ай бұрын
दुर्गा आफ्नो स्वार्थ पूरा नभएपछि सहाकारी बाट लाखौं रिन लिएका र आफुपनी ऋणी भएको कारण जनता आको हो राजा ल्याउन र राजतन्त्र कसैलाइ चाहिएको छैन
@amar-hp6eo8ge9d
@amar-hp6eo8ge9d 9 ай бұрын
@@karanlawad2155 Right ✅️
@Gangadahal6945
@Gangadahal6945 9 ай бұрын
नमस्कार माननिय शंकर भण्डारी ज्यु नेपालीकांग्रेस हजुरको कुरामा मेरोसहमतछ ।जनताको भावना मा अगाडी बढनेविचार बेक्तगर्नुभयो धन्यबाद। वास्तविक नेताको चरित्र यस्तै हुनुपर्छ । अब हाम्रो लागि राजतन्त्र नै ठिकछ ।किनभने राजाकाेपालामापनि माननीय हरु आ आफ्नो जिल्ला बाट चुनिएका हुनुहुन्थ्यो ।सज्जन बेक्क्तीले चुनाबमा अधिकार पाएकैथिए तेसैले राजतन्त्र जिन्दावाद । माननीय ज्युलाई सम्पुर्ण नेपाली हरुले स्वागत गर्दछौ ।
@user-lk1nw8kr9x
@user-lk1nw8kr9x 9 ай бұрын
निडर पत्रकार बिरेन्द्र सर नमन 🙏🙏
@dhrubachapagain5432
@dhrubachapagain5432 9 ай бұрын
सबै भन्दा बेष्ट मेरो मनको साथि news 24 सिधा कुरा जनता संग । दामि उडिउडि चुप्प्प्प्प्प्प्प्प्प्पाआआआआआआ।
@pratapghimire2219
@pratapghimire2219 9 ай бұрын
मेरो आदर्श दाई को रूपमा लिएको व्यक्तित्व भनेको विरेन्द्र ज्यू हुनुहुन्छ । निष्पक्ष र खुल्ला विचारको सञ्चार गर्ने सम्मानित व्यक्तित्व लाई नमन छ , सम्मान छ, सलाम छ , र विरेन्द्र ज्यू प्रति गर्व गर्न पाइएको छ।
@amirkunwar895
@amirkunwar895 9 ай бұрын
कालो कांग्रेस का 2 देवर 2 जिब्रे दलाल हुन् यिनी हरु को पछि कदापि लाग्नु हुन्न जय नेपाल 🙏
@ratna65acharya
@ratna65acharya 9 ай бұрын
200 % जायज✔️👆️
@harkabahadur2925
@harkabahadur2925 8 ай бұрын
@@ratna65acharya Fhfbr7uh7 u0
@himaljungkhadka6739
@himaljungkhadka6739 9 ай бұрын
बीरेन्द्र जैरु तपाईंको सम्पुर्ण बिष्लेषण तिन करोड नेपालीको कान बाट छिरेर हृदयमा पुगोस , देवादीदेव महादेव शम्भू को कृपा तपाई जैरु ज्यु लाइ सधैं प्राप्त भइ रहोस । जय बैदिक सनातन राष्ट्र नेपालको
@mohanbhandari5454
@mohanbhandari5454 9 ай бұрын
बाख्रा चोर काँग्रेस एमाले माओवादी हरु प्रति हार्दिक श्रद्धाञ्जली ।
@user-kc9dh5cg9x
@user-kc9dh5cg9x 9 ай бұрын
एक दम ठिक। नेपालका सबै जस्तो सांसद मंत्री र प्रधान मंत्री देखि केही राम्रा करमचारी बाहेक अन्य सबै कर्मचारीहरु धुषखोरी हो।
@santaaryal1538
@santaaryal1538 7 ай бұрын
😅😅😊😊😊😊
@RNMOVIESRNMOVIES
@RNMOVIESRNMOVIES 9 ай бұрын
सत्यको बाटोमा सधैं खम्बा भएर उभिने पत्रकार वीरेन्द्र जैराे सरलाई सलाम छ उहाँ पूर्व संचार कर्मी रवि लामिछाने को सहयात्री पनि हो हैं 🙏
@ashalama3713
@ashalama3713 7 ай бұрын
P
@bishnuluitel9070
@bishnuluitel9070 9 ай бұрын
मन्दिर बनाउने जग्गा नै बेच्ने अपराधी काङ्ग्रेसी युवाहरु मूर्ति पनि चोरेको हो ???? थुइक्क !!!
@madhuduwadi343
@madhuduwadi343 9 ай бұрын
बीरेन्द्र भाइ तिम्रो नसा नसामा बगेको रगत शुद्ध छ।तिमी बास्तमै वीर नेपाली है तिमी अझै राम्रो काम गर्दै जाउ शुभकामना छ भाइ।
@princerana3447
@princerana3447 6 ай бұрын
Bolne tarika xaina
@bntv4775
@bntv4775 6 ай бұрын
​@@princerana3447😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@rajumuktanmuktan5554
@rajumuktanmuktan5554 9 ай бұрын
हाम्रो माहामन्त्रि भनाउदो लाई भन्नुभयको कुरा यकदम सहि भन्नु भो सर🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏
@manbahadur3428
@manbahadur3428 9 ай бұрын
बीरेन्द्र सर दर्शन नमस्कार तपाईंको प्रस्तुत गर्ने तरिका अउधी मन पर्छ ।
@anupamworld5564
@anupamworld5564 9 ай бұрын
बाख्राले होस् गरोस् जे पायो नबोल अब प्रमाणिक र प्रमाणित गरेनौ भने तिमी के गर्छौ होस् गर तिमीहरुको के हुन्छ।
@Thakurimaisab17
@Thakurimaisab17 9 ай бұрын
बाखा थापा लाई कोहि मर्द ले हात खुट्टा भाचेर कसैले नर्क तिर पठाईदिए नी हुने नी है brother 😅 अल्ली बढी नै भौ भौ गर्दौ भुक्ने के
@dbmalla1272
@dbmalla1272 9 ай бұрын
बीरेन्द्र जैरु जी को समाचारको सैलीले अरू सैली खललो ! जैरू ज्युलाइ १०तोपको सेल्यूट🙏🙏🙏👏👏👏
@dipkc5939
@dipkc5939 9 ай бұрын
गणतन्त्रका सबै गुन्डा दलालहरू लाई जिल्ला निषेध गर्नु पर्छ।
@rameshparajuli4580
@rameshparajuli4580 9 ай бұрын
देश बेच्ने नेताभन्दा मूर्ती बेचेको राम्रो । विना आधार राजालाई आरोप लगाइएको हो ।
@ratna65acharya
@ratna65acharya 9 ай бұрын
उचित विचार✔️👆️❤️
@NareshKumar-qc9vw
@NareshKumar-qc9vw 9 ай бұрын
जय नेपाल 🇳🇵🙏💐🙏🇳🇵 भारतको हरियाणा राज्य देखि राजतन्त्र जिन्दाबाद 💐
@user-rr5ij8wl5t
@user-rr5ij8wl5t 9 ай бұрын
वीरेन्द्र जैरूजी नमस्कार🙏 र सलुट छ हजूरको दमदार प्रस्तुतीको लागी🙏! यी राजनैतिकल सडेका गलेका र डुंगडुंग गन्हाएका नेताहरूलाई यो पनि सोधिदिनुस् न कृपयाः के तिनीहरूको काम अरूकै आलोचनामा समय विताउने कि आम नागरीकहरूले दिनहुं भोगीरहेको समस्याहरूमा चासोसदिने????
@LaxmiSharma-vf4go
@LaxmiSharma-vf4go 9 ай бұрын
सबै भन्दा उत्कृष्ट अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्ने महान् व्यक्ति बिरेन्द्र ज्यु हजुर लाई धेरै धेरै धन्यवाद तथा सम्मान छ
@pushprajkunwar8761
@pushprajkunwar8761 9 ай бұрын
वा जैनु जि तपाइलाइ धन्यबाद छ गगन्या चोर लाई मुख भरी जबाब दिएको मा🎉
@tankalaudari638
@tankalaudari638 9 ай бұрын
माननीय शंकरभण्डारीज्यूकाे बिचार स्वागतयाेग्य रहेकाेदेखिन्छ धन्यवादउहांलाई
@DineshBishwakarma-vj6hz
@DineshBishwakarma-vj6hz 9 ай бұрын
आफै बाख्रा चाेर अनि अरुलाई मुर्ति चाेर हरे😳
@Thakurimaisab17
@Thakurimaisab17 9 ай бұрын
चोरले आफु चोर भए पछी अरु लाई चोर देख्नु के ठुलो कुरा भयो र?😅 यस्लाई अब नर्क पठाउन पर्छ 😅
@nabinshrestha1291
@nabinshrestha1291 9 ай бұрын
गगन थापा पनि बाैलायकाे अबस्था- नेपाली जनताहरूले गगनकाे कुरा पत्याउन छाेडीसक्याे
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks 9 ай бұрын
सलाम छ बिरेन्द्र सर हजुरलाई देश नेपाल जनता बेचुवा हरूको भन्डाफोर गर्नुस निडर सुपुत छोरा हुनुहुन्छ भगबानले सधै कल्याण गरून 🙏🏻🙏🏻❤️❤️🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵
@amoksthapit740
@amoksthapit740 9 ай бұрын
सहकारी को कुरा उठाउनु पर्यो। धेरैजसो नेपाली जनता पिडित छ
@RitbahadurKarki-xx4qy
@RitbahadurKarki-xx4qy 8 ай бұрын
जैरु जि को पत्रकारिताले राष्ट्रवादि जनमुखि सच्चा देशभक्त पत्रकारको आभाष गराउछ।जय जैरु जि।❤
@PalpaTansen-pl4kr
@PalpaTansen-pl4kr 9 ай бұрын
24Newsलाई सलाम छ जस्ताको तस्तै समाचार ब्यक्त गर्ने मिडिया हो,
@rajendraroka3072
@rajendraroka3072 9 ай бұрын
यदि देश को माया छ भने यो देश को आवश्यकता भनेको राजससस्था नै हो
@hirandkuwar5410
@hirandkuwar5410 9 ай бұрын
विरेन्द्र सर को अति राम्रो र सटीक विश्लेषण ।
@prajitb.k6646
@prajitb.k6646 9 ай бұрын
याे mccकाे खलनायक गगन लाई थानकोट कटाउ
@sujangodar7002
@sujangodar7002 9 ай бұрын
म तनहुँको हु मलाई माननिय शंकर भण्डरी ज्यू कुरा सारै राम्रो व्यक्त लगाये ।
@sujitdhakal5571
@sujitdhakal5571 9 ай бұрын
जय देश❤जय नरेश❤
@laxmihamalhamal9118
@laxmihamalhamal9118 9 ай бұрын
राजा ज्ञानेन्द्र शाह नेपाली थिए राजा ❤❤❤❤🎉
@arozetamang6047
@arozetamang6047 9 ай бұрын
🇳🇵🇳🇵🇳🇵जय नेपाल 🇳🇵🇳🇵jay birendra jairi🇳🇵🇳🇵
@shivarimal8011
@shivarimal8011 9 ай бұрын
नमस्कार पत्रकार सर 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद 🐅🐅🐅🐅🐅🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👌🙏💐💐💐💐💐(गगने बाख्रे डलरी अमेरिकी दलाल Mcc का मतियार मुरदाबाद👟👟👟👟👞👞👞👟👟👠👠👟👟👞👞👟👠👠👟👟👞👞👟👠👠)
@NeeraGautam-gj8hl
@NeeraGautam-gj8hl 9 ай бұрын
सलाम बिरिन्द्र जैरु।
@gaharbudathoki782
@gaharbudathoki782 9 ай бұрын
छिटो छिटो गरेर दरबारमा राजालाई हुलने अनी कुनै पाटीलाइ पनी आफनो सातमा नलीएर खाली रबी लामीछानेको पाटी राप्रपा इनै दुई दिललाई मात्र आफनो सात र एकीबदतामा लिएर बाकी जियान माराहरूको नेताहरू देखी कारेकर्ताहरु जम्मैलाई सकेमा फासी नसकेमा जम्मैको छाला काडेर इस्कुले नानीहरूलाई उनीहरुको एकी बदता र मिली जुलीमा आफनो कमाउने दाऊमा आफनै छोरा छोरीलाई पनी आउने दिनको लागी भिकारीनै बनाउनु सफल बनिए भनी झन बाकी देश भर्कै जनताहरूमात झन ए टु जेठ नै भिकारी बनाउदा पनी नपुगेर चुर डकाईड भष्टचार जियान मारा जम्मै गरीए सरकारमै रहेर भनेर शिक्क्ष् पढाउनु होला हैत
@chandrathapamagar2160
@chandrathapamagar2160 9 ай бұрын
याे स्वास्थ्य मन्त्री डाका नै हाे माफिया काे हाे जनतालाई थाहा छ।
@subashgautam5150
@subashgautam5150 9 ай бұрын
गज्जब बिरेन्द्र जैरु। सलाम।
@nirajdc5131
@nirajdc5131 9 ай бұрын
आतंककारि प्रचण्ड चाेर मुर्दाबाद
@chakrachand1410
@chakrachand1410 9 ай бұрын
थूक्क खुराफातीओलीको सुँगुर मुखे हली
@NiwashGupta-ek5rr
@NiwashGupta-ek5rr 9 ай бұрын
हामिलाइ गणतन्त्र ,संघीयता चाहिदैन। हामिले राज्तन्त्र चाहिन्छ। हामिले जतिदिन चाहे त्यति दिन नेताहरुलाई मालिक बनाएर राखे अब ती नेताहरु हामिलाइ चाहिदैन।
@buddhisagarsapkota106
@buddhisagarsapkota106 9 ай бұрын
खुला पत्र आदरणीय रवि लामिछाने अर्थात् रास्वपाकाअध्यक्षज्यू वर्तमान राजनीतिका उदयमान नेताका रूपमा छवि बनाउनु भएका र वैकल्पिक राजनीतिक पार्टिका नेतृत्वकर्ता रविजी हजुरलाई एकपटक पुनर्विचार गरेर देशको स्वाभिमान र देश बचाउने कुरामा पहिलो प्राथमिकता दिँदै विकास र अन्य कुरा दोस्रो प्राथमिकतामा राखिदिनुहुन विनम्र अनुरोध गर्दछु ।सुन्दैछु ! हजुर व्यवस्था होइन अवस्था परिवर्तनको पक्षमा वकालत गर्दै हुनुहुन्छ ।तर हजुर संघीयता खारेजीको पक्षमा आवाज दिएर राजनीतिक मैदानमा आउनु भएको हो यहाँको भोट सुशासन र संघीयता खारेजीको पक्षमा पनि आएको कुरा अवगत नै होला ।आज देशको अर्थतन्त्र डामाडोल अवस्थामा पुग्नुको पछाडिको कारक नै खर्चिलो संघीयता र अदूरदर्शी गणतन्त्र नै हो । यसका विरुद्धमा आवाज उठाउनु भनेको यो व्यवस्थाका विरुद्धमा आवाज उठाउनु हो ।कसरी हजुर अवस्था परिवर्तनको पक्षधर हुनुभयो । सरकारमा सहभागी र प्रतिपक्ष सहितको १२बुँदेका सहयात्रीको समझदारीका नाममा हजुरहरुलाई वाइकट गरेर सरकार र प्रतिपक्षको मिटिङ् बस्यो गणतन्त्र र संघीयता जोगाउने नाममा एकजुट हुने रे । हजुर कुन खेमामा पर्नुभयो ।आफ्नो अस्तित्व कायमा राख्न पनि कित्ता काट् जरुरी देखियो ।नत्र सबैले भन्दै आएको विचारहीन ढुलमुले चरित्र प्रष्ट देखिने छ । अनि जनतामा निरासा छाएर पुन: यहाँहरूको पतन निश्चित हुनेछ । २०६२/६३को गल्ति सच्याउने र संवैधानिक राजतन्त्र सहितको हिन्दुराष्ट्र कायम गर्ने जनताको चाहना छ ।आजको २१औँ शताब्दी परिवारवादी राजतन्त्र ठीक छैन भन्नेयहाँको वकालत होला । विश्वमा विकसित ,सफल राजतन्त्रात्मक देश पनि धेरै छन् । यसमा शङ्का गर्नु पर्ने कुरा छैनन् किनकि संवैधानिक राजतन्त्रमा पनि जननिर्वाचित प्रतिनिधिनै प्रधान हुन्छन् । नेपालको मौलिक पहिचान,बहुधर्म,संस्कृति,सहिष्णुता र एकताको प्रतीकका रुपमा विगतमा राजसंस्था रहेको कुरा आजको राजनीतिक घटना क्रमले पुष्टि हुँदै गएको छ । विश्वपरिवेसमा पनि नेपालको गरिमा साघुँरिदै जानुमा भ्रष्ट गणतन्त्रवादी नेताको ठूलो हात रहेछ । आजका वैदेशिक यात्रमा देखिएका नेताका घटनाक्रमले पुष्टि हुँदै गएको छ ।राजसंस्थाको अन्यकालागि विदेशीको भूमिका प्रष्ट भएको छ । आज नेपालको स्वाभिमान विदेशीको हातमा पुगेको छ ।नेपालको पहिचान इतिहास र मौलिक धर्म संस्कृति धर्मान्तरणको सिकार भएर लोप,विकृत र भद्दा मजाकको विषय बनेको छ ।जुन स्वाभिमानी नेपालीका लागि मृत्युशरी पीडादायक छ । भड्किलो विदेशी संस्कृति र महङ्गी बेरोजगारीअराजक राजनीतिले जनता आजित छन् । जनतामा व्यापक निराशा छ ।तसर्थ पनि आजको दिनमा एउटा साझा अभिभावक विनाको घरमा गर्विलो इतिहास बोकेको संस्था राजसंस्था आजको आवश्यकता हो । आज देश मियो विनाको दाइँ झै भएको छ ।अभिभावक विहीन मेरो देशमा अभिभावकको भूमिका विगतमा पनि राजा प्रतिको जनताको र विदेशीको सम्मान र विश्वको एकमात्र हिन्दुराष्ट्र सहितको राजाको पहिचान हाम्रो देशको गौरवको विषय थियो । छ । हुनेछ ।आज राजा सबैको साझा हुने कुरा राष्ट्रपति /दलपति दलका झोले भएको कुराले पनि प्रष्ट छ ।देशको अस्तित्वसँग एकाकार भएको राजसंस्था देशको अबको मार्गचित्रमा नअटाउने कुरा हुँदै हुँदैन ।जसरी हजुरको जनमतले उदय भयो त्यसैगरी राजतन्त्रको उदय निश्चित छ ।हजुर आजका गणतन्त्र र संघीयता वादीको कित्तामा पनि न अटाउने र संघीयता विरोधीको कित्तामा पनि नदेखिने हो भने नीतिहीन राजनीति भनेर विरोध गरिरहनुको कुनै औचित्य छैन । राजनीति निष्ठा ,आदर्श , नीति र विचारको संगठनात्मक विचरण हो । यसबाट स्खलित हुने छुट हुँदैन ।नत्र त विगत र वर्तमानका नेतामा के फरक हुनेछ ।गणतन्त्रको भद्दा मजाकले ब्रह्मलुटको राजनीति चरम सीमामा पुगेर शिक्षा,स्वास्थ्य,यातायात,कर्मचारीतन्त्र यत्र तत्र सर्वत्र लुट र राजनीतिक अखडाका रुपमा संस्था बनेर देश डामाडोल बनेको छ ।अब त अति नै भइसक्यो जनताका लागि गणतन्त्र,संघीयता र धर्मनिरपेक्षता रहेनछ ।सबै प्रष्ट भयो । अत:आफ्नो कित्ता क्लियर गरेर संवैधानिक राजतन्त्र की सङ्घीय गणतन्त्र भन्ने कुरा जनमतलाई कदर गर्ने देशभक्त विचारलाई समयमै आत्मसाथी गरी आफ्नो मार्ग प्रष्ट पारिदिनुहुन हार्दिक अपिल गर्दछु ।
@yamprasadadhikari9037
@yamprasadadhikari9037 9 ай бұрын
news 24 नेपाललाई मेरो सलाम छ। ठिक विश्लेषण गर्दिनुभएकोमा धन्यवाद।
@mayalamsal8657
@mayalamsal8657 9 ай бұрын
यदि छिट्टै राजा आएनन् भने हाम्रो देस नेपाल ईतिहास बन्ने छ ।यी देश बेच्ने नेताको सम्पत्ति हडप गरेर देश निकाला गर्नु पर्छ।
@tekbahaduradhikari7834
@tekbahaduradhikari7834 9 ай бұрын
सहि भन्नु भयो वीरेन्द्र सर
@keshavkatwal2753
@keshavkatwal2753 9 ай бұрын
यो देश बर्बाद बनाउने नेपाली कंग्रेस नै हो, माओवादी दोस्रो कलंक हो, पत्रकार ज्यूको समाचार प्रस्तुती सत्यतथ्यमा आधारित हुने गर्छ सलाम छ पत्रकार ज्यू ।
@user-uv4zs8sc3i
@user-uv4zs8sc3i 9 ай бұрын
भिरेन्द्र सर लगायत सिधा कुरा newas 24 सम्पुर्ण टिमलाइ सलुट छ जय देस जय नेपाल सरकार ले पर्ती बन्ध लगायको देस मा पठाउने यजेन्ट पनि अलिक मान्बता नभाको हो जानु हुने दिदी बहिनी हरु पनि उस्तै हुन पीडा मा परेको दिदी बहिनी हरुको छिटै उधा होस भन्ने कामना छ 🙏🙏🇳🇵🇳🇵
@gautam488
@gautam488 9 ай бұрын
बाख्रो ले दियको धम्की काम छैन गगन दाइ धेरै नभुक तिम्ले गरेको नि के नै छर
@chhabijoshi6816
@chhabijoshi6816 9 ай бұрын
काग्रेस एमाले माओवादी मुर्दाबाद
@nabinnirdoshi7113
@nabinnirdoshi7113 8 ай бұрын
💕🙏💕 "राजा भनेको राजा नै हुन् चाहे जो सुकैले जे सुकै भनुन् राजतन्त्र जिन्दाबाद हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ"राजाको सबैको साझा"
@reshamtamang6019
@reshamtamang6019 9 ай бұрын
दम्दार प्रस्तुती ❤
@hikmatmagar4191
@hikmatmagar4191 9 ай бұрын
सभापति रविले दुर्गा प्रसाईं लाई साथ दिएका होइन्न त्यहाँ गएका पिडित जनताका मुद्दा सङ्ग सहमत भएका हुन राजतन्त्र चाहिँ मान्दैन्न जय रवि सर्🔔🔔
@Prem_kaidi
@Prem_kaidi 9 ай бұрын
रवि लामिछाने भनाउँदो देशद्रोही दलाल CIA agent mcc,spp को मतियार हो,हिन्दूको खोल ओडेका ईसाई क्रिश्चियन मासनारी हो,,Zelensky को फुटेको कण्डोम को नतिजा हो रवि भनाउँदो देशद्रोही दलाल ✊✊
@sadajiban
@sadajiban 9 ай бұрын
100% सहि कुरो
@user-rz6bf3rj2f
@user-rz6bf3rj2f 9 ай бұрын
मान्दा राम्रो
@user-wm9yq6ef6e
@user-wm9yq6ef6e 9 ай бұрын
Rabile rajtantra maanne pani haina kinaki usa risaaulaa ni feri
@sadajiban
@sadajiban 9 ай бұрын
@@user-wm9yq6ef6e थुक्क तेरो बुद्धि
@ThakurPrasadTimalsena
@ThakurPrasadTimalsena 9 ай бұрын
न चिने पनिविपिको सिद्धान्त र हिन्दू को पक्षमा कुरागरेको धन्यबाद भान्जा।
@ravikhadka3926
@ravikhadka3926 9 ай бұрын
सबैभन्दा पहिला त बिरेन्द्र जैरु ज्यु लाई २१तोप को सलामी छ ।खरो दरो वास्तविकता र यथार्थ प्रस्तुति दिइरहनु भएकोमा ।मेरो एउटा सुझाव रवि जि जस्तो राजनीति मा नआउनु होला किन कि तपाई जस्तो निडर लिडर पत्रकार को खाचो छ।
@gyanrajpurkuti4512
@gyanrajpurkuti4512 9 ай бұрын
ढिलो चाडो नेपालमा राजा पकै आउँछ कुनै बिदेशी को दलाल हरुको दाल गल्ने वाला छैन
@bikashsharma2887
@bikashsharma2887 9 ай бұрын
संबैधानिक राजसस्था जिन्दाबाद । हिन्दुरास्ट्र कायम गर ।
@happiness769
@happiness769 9 ай бұрын
Well said birendra ji ....your lines and words just touch to heart and goosebumps stand😮❤
@dipakupreti5805
@dipakupreti5805 9 ай бұрын
❤❤❤❤
@hulchoke
@hulchoke 7 ай бұрын
धमला पत्रकार,विरेन्द्र पनि पत्रकार तुलना गर्यौ फरक हेर्यौ ।जनता ले विवेक सिल हवौ। सधै सधै यस्तै सत्य र साचो कुरा गरि रहुन विरेन्द्र जी सलाम छ तपाइलाइ ।
@sushil7567
@sushil7567 8 ай бұрын
❤❤जय युबालाइ राजालाइ साथछ जय पशुपतिनाथ मुक्तिनाथ ❤❤जय नेपाल आमालाई पुकारछ ❤❤
@ashokthatal7780
@ashokthatal7780 9 ай бұрын
दुर्गा प्रसाइको अभियान सहि छ सबैले साथ दिऔ
@bhaktalimbu5832
@bhaktalimbu5832 9 ай бұрын
Sankar bhandari Sir 100% Right 💖🙏👍️🇳🇵🇳🇵🇳🇵
@jayantanathpoudel4656
@jayantanathpoudel4656 9 ай бұрын
रवि आफ्नो पनि समर्थन छ है ,भन्दै दुर्गा प्रसाईको पछि लागेछन! धन्यवाद !दुर्गाले उठाएको मुद्दा विशुद्ध जनता संग सम्बन्धित भएकाले अहिले सबै दुर्गा प्रसाईको पछि नलागी धर छैन!
@Thakurimaisab17
@Thakurimaisab17 9 ай бұрын
असली हिरो पत्रकार नेपाल मा अहिले कोही छ भने त्यो बिरेन्द्र जैरु सर हजुर हुनुहुन्छ नमन गर्द्छु ! 🙏
@shantikokhojima6040
@shantikokhojima6040 9 ай бұрын
विरेन्द्र सर को सत्य बोलीमा दम छ 👍️😊🇳🇵
@user-ur2pb9qm6q
@user-ur2pb9qm6q 9 ай бұрын
Wow.. yo honi patrakarita salute 🫡 brave journalist
@rameshsilawal2315
@rameshsilawal2315 9 ай бұрын
बहुमत जनताको सिध्दान्त र माग सबैले स्विकार्नु पर्छ।
@sunitatamrakar6683
@sunitatamrakar6683 9 ай бұрын
लाेकतन्त्र राजनैतिक व्यवस्था मात्र होइन मानवीय संस्कार हाे- उत्तम बिचार माननिय ज्युकाे🙏🙏🙏
@chakranarayankarki7646
@chakranarayankarki7646 9 ай бұрын
दुई जिब्रे गगने बिन प्रमान जे पनि बोलिदिने यस्ता नेतालाइ पद देखिनै ब्रखास्त गरियोस प्रचन्दे सरकार 👈️ Good Morning And Have Nice Day jairu sir ☕️
@Thakurimaisab17
@Thakurimaisab17 9 ай бұрын
हो सही भन्नु भो यस्तो लाई महामन्त्री पद मा राख्नु हुदैन यस्तो लाई त सके सम्म देश निकाला गर्नु पर्छ😅कि त नेपाल मै बाख्रा ब्यबसाय गर्न भन्नु पर्छ
@karnaszzzszchand8054
@karnaszzzszchand8054 9 ай бұрын
चोर नेताहरू काम छैन कुरा मात्र
@surendrathapa5284
@surendrathapa5284 9 ай бұрын
70 करोड .....हरुको के कुरा गर्ने राजाको नाम सुन्दैमा बरबराउने हरु
@Thakurimaisab17
@Thakurimaisab17 9 ай бұрын
अब यिनिहरु लाइ यसरी पत्तासाफ गर्नु पर्छ हेर्नु नाम निशाना नै नरहने गरी 😅 यो गगन त अती चुरिफुरी गर्दै पो छ त ,,,यस्को औकात राजा सन्ङ्ग के छ र हौ यती बिग्न भुकेको है,😅
@MrMishanVlog
@MrMishanVlog 9 ай бұрын
यो आन्दोलन दुर्गा प्रसाईको, आफ्नो स्वार्थको लागि मात्र गरेका। यो व्यक्तिगत स्वार्थमा होमिने कार्यकर्ताहरूचाहिँ कस्ता खालका हुन्। यि सबै रक्सी र मासुमा बिक्रि भएकाहरू हुन् , अनि सबैभन्दा ठूलो समस्या भनेको त यी सबै बेरोजगार हुन्।
@UmeshNpz
@UmeshNpz 9 ай бұрын
King is king always raaja aaunu parxa
@Thakurimaisab17
@Thakurimaisab17 9 ай бұрын
म पहिला कांग्रेस थिए ,,नबुझेर दाजुभाइ को लय मा भए अहिले आएर त बुझ्ने भए देशको लागि राजा नै चाहिन्छ भन्ने लागेर राप्रपा र राजाको लागि आवाज उठाएको छु । चाहे भोकै मर्न किन नपरोस्
@arunsyangtantamang1646
@arunsyangtantamang1646 9 ай бұрын
Jai hoooo hajur ko sir 🙏
@gomakumaripuri9618
@gomakumaripuri9618 9 ай бұрын
प्रस्त बक्ता जैरु🙏🙏🙏
@nareshdhami2759
@nareshdhami2759 9 ай бұрын
हेर्दा हेर्दै देश इसाइकरण भइसक्यो यो गगने त्यतिक्कै बौलाऊछ।
@harishshahi3671
@harishshahi3671 9 ай бұрын
शंकर दाई सरल र स्पष्ट वक्ता हुनुहुन्छ मैलै भोट दिएको मा खुशी लाग्छ
@user-sk2ny1nl3k
@user-sk2ny1nl3k 9 ай бұрын
दाङमा स्थानिय निकाय धेरैजसो एमालेले जितेको कुरो सुनियो तर संकर दाईत पल्टेका हुनर? जानकारी पाउ
@mohanbhandari5454
@mohanbhandari5454 9 ай бұрын
@@user-sk2ny1nl3k हो आलु खाएका हुन शंकर दाजुले दाग्ङमा
@dipkc5939
@dipkc5939 9 ай бұрын
वाउ बिरेन्द्र् जि मा दम छ।
@TopJungChand-ee8jl
@TopJungChand-ee8jl 9 ай бұрын
नेपालमा कुनै पनी सरकार दुधले नुहाएको देखिएन , रबि , बालेन , हर्क , धनगढीका मियर , पत्रकार बिरेन्द्र जैरु , पत्रकार अपिल त्रिपाठी , जस्ता युवा शक्तिशाली भएर एउटै पार्टी बनाएर देशको अनुहार फेर्न लागि पर्नु पर्यो , यस्मा हामी जनता पनि एक बत्तोल र एक प्लेटमा नभुलेर आफ्नो गोप्य मतको सही सदुपयोग गर्नु बुद्धिमानी हुन्छ ।
@yurajmahat3521
@yurajmahat3521 9 ай бұрын
आज को यो स्वोमा सुरुवाती मा जो बिचार ब्याक्त गर्नु भ्स्यो बिरेन्द्र जैरु सल्ले जो जो बिसय र ब्यक्तिहरुलाई इङ्गगित गर्नु भयो अत्तिनै यथार्थ सत्येता तेई हो
@jhalakkhadkajiwankhadka730
@jhalakkhadkajiwankhadka730 9 ай бұрын
कसको चरित्र कस्तो भन्ने त न्युज 24 ले नै बताएको छ माहा मन्त्री लाई
@dipakmalla6091
@dipakmalla6091 9 ай бұрын
समय लागन सक्छ यी दलालको अन्ते हुन्छ।
@NabarajRegmi-fi2rh
@NabarajRegmi-fi2rh 8 ай бұрын
धेरै राम्रो सहिभनुभयो बिरेन्द्र जैरे सर लाई मेरो तर्फबाट हजुरलाई सलवटछ नेताहरु राटघाती देशदौरोई नाहालायक भसटचारी भयकाछन्
@chandrabc1984
@chandrabc1984 8 ай бұрын
दम छ पाच मिनेट अगाडिको भनाइ मा!बिरेन्द्र जैरु सर
@RohanvlogsRohanvlogs
@RohanvlogsRohanvlogs 9 ай бұрын
Voli andolan ma janu parxa hai sapai jana vayera keep supporting durga sir ❤😊
@rajkumarshrestha8499
@rajkumarshrestha8499 9 ай бұрын
कांग्रेस चाहि कुन गतिलो हो र देश बेचुवा।
@Thakurimaisab17
@Thakurimaisab17 9 ай бұрын
राजा आउन साथ सबैभन्दा पहिला यो बाख्रा थापा लाई जेल कोचेर यस्को श्री सम्पत्ति सबै खोजी कार्य गरी कार्बाही गर्नु पर्छ
@upendrabhattarai6058
@upendrabhattarai6058 8 ай бұрын
🎉 जता ततै काम ठप्प छ।एउटा कतै कुनै पनि काम गरेका छैनन् । आफु आफु मा झैं झगडा गरेर सत्ता टिकाउन र भ्रष्ट चार गर्ने नेता हरु अती भए । इ भन्दा राजा नै ठीक छ।लुटेरा जती एक तीर सारा नेपाली जन्ता हरु राजा तीर भै सके । जती सुकै भुके पनी कांग्रेस एमाले एमाओवादी हरु मासिदैछन । यो ७५% राजा बादी भै सके जस्तो लाग्छ।समाचार को लागी सीधा कुरा जन्ता हरु संग अती सत्य तथ्य कुरा भन्नु भएको मा धन्यबाद तथा शुभकामना छ।
@girmagar7972
@girmagar7972 9 ай бұрын
Yo dherai Raja palnu bhanda yeuta Raja thik xa hjr dhanyebad
@dipgautamthakuri7359
@dipgautamthakuri7359 9 ай бұрын
बाख्रो चोर दलाल भिकारि मागेर देश चलाउछु भने भिजन भऐका नेतालई भोट हलने जनता हामी नै मुरख रहेछै
@Thakurimaisab17
@Thakurimaisab17 9 ай бұрын
अब हिजो सम्म हाल्नु भो अब त्यो गल्ती नगर्स्यो हस 😅 अब राजा ल्याउन को लागि जिउ ज्यान लगाईस्यो यी सबैलाई ठेगान लाएर देश बनाउनु छ
@sundardhital4903
@sundardhital4903 9 ай бұрын
लोग आपको धोखा देंगे, परेशान करेंगें, तकलीफ होगी, पर अपने दर्द को नफ़रत में मत बदलने दो.
@gyankc4949
@gyankc4949 9 ай бұрын
बाख्राको नाऊमा ठगी गर्ने स्यालको के कुरा गर्ने तर गगनको हैसियत गयो। अब
@bikashsharma2887
@bikashsharma2887 9 ай бұрын
बिरेन्द्र जैरु सरलाई सलाम छ ।
@user-vo1qm2pj7q
@user-vo1qm2pj7q 9 ай бұрын
बाखा चाेर
@ganeshnagarkoti4770
@ganeshnagarkoti4770 8 ай бұрын
दुर्गा प्रसाइ दाजु लाइ सपोर्ट गरौ नत्र नेपाल नेपाली हुन रहदइन मइले भने को छु सबै नेपाली ले सपोर्ट गर्ने गरौ
@labkushthapa7992
@labkushthapa7992 9 ай бұрын
गुड जम हो सिधा कुरा जनता परिवारको
黑天使遇到什么了?#short #angel #clown
00:34
Super Beauty team
Рет қаралды 44 МЛН
Kind Waiter's Gesture to Homeless Boy #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 12 МЛН
(CBI) AM AHA South Released Full Hindi Movie | Sudhakar, Lavanya | New South Movie
1:51:37