No video

दुर्गा प्रसाईले खोले भुटानी काण्डको फाइल, केपी ओली र आरजु माथि लगाए गम्भीर आरोप || Durga Prasai

  Рет қаралды 10,205

KADA NEWS NEPAL

KADA NEWS NEPAL

Күн бұрын

दुर्गा प्रसाईले खोले भुटानी काण्डको फाइल, केपी ओली र आरजु माथि लगाए गम्भीर आरोप || Durga Prasai || Kp OLi || Rabi Lamichhane || Bhutani kanda
CAMERA/EDIT: CCR POKHREL
PRODUCTION: KNN TV NEPAL
NOTE: यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |
Copyright for this content is with KNN TV Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
#durgaprasai #durgaprasainews #today_news
Email: coolboysnepal@gmail.com
durga prasai,durga prasai interview,durga prasai interview latest,durga prasai news,durga prasai new interview,durga prasai latest,durga prsai,durga prasai kp oli,durga prasai latest interview,durga prasai viral interview,durga prasain,durga prasain news,durga prasai marshi,durga prasai show,durga prasai roast,durga prasai business,durga prasai live,durga prasai funny,durga prasai audio,durga prasai speech,durga prasai new video,durga prasai car Durga Prasai Rabi Lamichhane , Durga Prasai bhutani Kanda

Пікірлер: 52
@kadanewsnepal
@kadanewsnepal Ай бұрын
हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |
@RatnabadurLapcha
@RatnabadurLapcha Ай бұрын
व्यवस्था परिवर्तन गर्नै पर्छ नेपालमा दुर्गा दाई।भ्रष्टाचारी नेतालाई पूर्व मा मेची खोलामा बगाउनु पर्छ पश्चिममा महाकालीमा बगाउनु पर्छ
@user-wr2fr9xm2d
@user-wr2fr9xm2d Ай бұрын
Durga parsai jindabad
@bishnuoli3881
@bishnuoli3881 Ай бұрын
खोइ गफ वढी भयो । नेता सबै डाकाहुन थाहा छ तर सबै भ्रष्ट भएकाले कसैले कसैलाई कारवाही गर्दैनन् ।
@dhanbahadurrai7697
@dhanbahadurrai7697 Ай бұрын
Good jobs Durga parsai jiu🙏🏿🙏🏿🙏🏿
@Delje960
@Delje960 Ай бұрын
दुर्गा प्रसाई जतिको साहसि हिक्मत निडर बोल्न सक्ने दम भएको ब्यक्ति मैले अहिले सम्म नेपालमा देखेको थिएन. हरेक ब्यक्तिको बोलीको तरीका शैली आफ्नो आफ्नो हुन्छ वहांको भाषाको शैली खरो र चर्को छ तर यथार्थ र सत्य तथ्य छ जसको मिठो मसिनो चिप्ले बोल्ने शैली छ तिनीहरुले त देशको यो अबस्था बनाई हाल्यो. १० बर्ष देखि बोल्दै आएको अभिब्यक्तिहरु र भबिस्यबाणीहरु ठ्याक्कै अहिले सम्म देशकोअबस्था मिलेको छ यति सारै त देबि माताहरुले बोलेको पनि मेल खादैंन. वहांले गर्नु भएको र बोल्नु भएको सबै गरिब सर्बहारा नेपालीहरुको लागी हो र यो काम सरकारले गर्नु पर्ने काम दुर्गा प्रसाई जि ले निभाउनु भएको छ यस्को लागी दुर्गा जि लाई माता पाथीभारा लगाएत ३३ कोटि देउ-देउताहरुले पनि साथ दिएर नै होला जे बोलेको छ त्यही भएको छ र वहांको पछाडी नेपाली जनताले साथ दिएको पनि प्रस्ट देखेको छु र नेपालमा सबै नेता, बिज्ञ र अभियनताहरु भन्नेहरु भाषण र कोठा भित्र मुखले चकाप हान्ने तर काम चांही माखो नमार्ने र सोझा जनतालाई बेकुप बनाउने मात्रा भेटियो. मैले दुर्गा प्रसाईलाई न चिनजान न आफन्त साथी कुनै संबन्ध छैन केबल मिडीयामा वंहाले गरेको काम हेरेको र देखेको मात्रा हो. दुर्गा प्रसाईले भाषण भन्दा काम गरेर देखाएको प्रस्ट देखेको पनि छु. त्यहि भएर बुद्दि जन्मदै आउंछ ज्ञान पढेर आंउछ भन्ने कुरा पुस्टी भएको छ किनकी दुर्गा प्रसाई जि ले आफैले भनेको छ म ८ कक्षा पढेको हुं भनेर नढाटीकन भनेको छ. त्यस्तै दुर्गा प्रसाईलाई पनि यो साहस आंट जन्मदै दिएको होला, कुरा रहयो केहि बिरोधि साथीहरुले दुर्गेले ५ अरब बैंकको रिन खायो भन्छ तर बैंकले रिण अनुहार हेरेरे कसैलाई दिदैंन र सबै कुरा बुझेर रिणको पांच गुणा संपति धितो राखेर सबै कागज पत्र परि पुराएर हस्ताक्षर गराएर मात्रा दिएको हुन्छ यदि संझौता अनुसार तिर्न नसके धितो लिलाम गर्छ र कसैले तिरी दिने पनि हैन तर केहि ति गाली गर्ने साथीहरुले यो कुरा किन बुझ्दैन र आरोप मात्रा लगाएर हिड्छन अचम्मै लाग्छ. बैंकको रिण वहांले नेपालमै परियोजनामा लगानी गरेर ५ हजार जनालाई रोजगारी दिएर तिनीहरुले आफ्नो परिवार पालेको छ. संसारमा दल बिनाको राजा भएको देश धेरै छन जस्तै लन्डन, ब्रुनाई जस्ता देश मा कति सुखि छन यो त एउटा उदाहरण मात्रा हो. नेपाल जस्तो सानो देशमा बिकाश र जनता भन्दा दलहरुको झगडा भाग बन्डा भन्दा अरु केहि देखिएन . Durga Prasai’s agendas are 100% right. kzbin.info/www/bejne/pqC2hq2ebtp0l6csi=256JT-
@user-bx5tk9wx6n
@user-bx5tk9wx6n Ай бұрын
हो हो दादा पैसापनी छीटो चेन्ज गनुस चोरेका पैसा भरी आऊछ दादा ई खातेहरूलाई त देस नीकानु परछ
@bhimbaruwal8467
@bhimbaruwal8467 Ай бұрын
दुर्गा प्रसाइ जिन्दावाद🎉❤🎉
@user-nk2mp2ym5b
@user-nk2mp2ym5b Ай бұрын
greater durga sir
@binupokhrel4808
@binupokhrel4808 Ай бұрын
Ho lakhtnu parcha Durga dai sahi ho
@user-mt2lm8tn4k
@user-mt2lm8tn4k Ай бұрын
Jai durga
@rikeshmahat5821
@rikeshmahat5821 Ай бұрын
काङ्ग्रेस एमाले मावोवादी को राजनीति समाप्त हुदैछ भन्ने पुष्टी हुन्छ
@rikeshmahat5821
@rikeshmahat5821 Ай бұрын
झोले हरु बाहेक सबै जनता दुर्गा दाइ को साथमा छन
@SantoshSunar-hk7vv
@SantoshSunar-hk7vv Ай бұрын
Good 👍👍👍🎉🎉❤️❤️❤️
@krisharana7631
@krisharana7631 Ай бұрын
well said durga dai
@GopalKhadka-ph6zl
@GopalKhadka-ph6zl Ай бұрын
Very good durga sir
@DikshantRana-oj1zg
@DikshantRana-oj1zg Ай бұрын
DURGA PRASAI 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
@SudipSitoula
@SudipSitoula Ай бұрын
Rajtantra gindabadh jay Durga dai
@nepalivlogs8011
@nepalivlogs8011 Ай бұрын
La Durga je case halera jail kochnu paryo damna haru lai
@gitasinha4334
@gitasinha4334 Ай бұрын
Ho chhitai aaunu Nepal bachau
@user-fq5wk6ob7r
@user-fq5wk6ob7r Ай бұрын
Dam cha hai,
@user-fq2el9yz6e
@user-fq2el9yz6e Ай бұрын
Good sar
@jasminegurung4799
@jasminegurung4799 Ай бұрын
👍👍👍👍👍
@maushamsunar6007
@maushamsunar6007 Ай бұрын
अब देश बनि समाय छ दुगा सर को हात मा छ केपि लाई कुछि दिना हुना दुगा सर केपि अोलि भटाचारि चोर बला खाईस😂😂😂
@madandahal5440
@madandahal5440 Ай бұрын
Good 👍
@mohanmagar6429
@mohanmagar6429 Ай бұрын
good luck
@rampakhrinpakhrin3737
@rampakhrinpakhrin3737 Ай бұрын
गाह्रो पर्छ दुर्गा दाई
@AmritaThapa1
@AmritaThapa1 Ай бұрын
🙏👍
@herolama1005
@herolama1005 Ай бұрын
Taskar r vastachar lai jel halnu parx
@rudrarajpandeya5477
@rudrarajpandeya5477 Ай бұрын
Janta cha ne saath ma😮😮
@SukraThapa
@SukraThapa Ай бұрын
जे होस, दुर्गे ले पनि दुई पैसे ताली मार्ने चम्चा पालेकै रहेछ ।
@bikramkhadka1464
@bikramkhadka1464 Ай бұрын
😊 good
@Prakash-347
@Prakash-347 Ай бұрын
अाउनुहोस्् यक अर्को लाई सपोर्ट गर्दै संगै अघि बढौ...
@nabinraii
@nabinraii Ай бұрын
Congress ra cangress
@PritiSunuwar
@PritiSunuwar Ай бұрын
Sahi kura sar kehi paribartin garnu paryo
@Visibleshorts3
@Visibleshorts3 Ай бұрын
Good durga sir kp oli shrey laii chodnu hudaii naaa
@user-ls3cx3qr1u
@user-ls3cx3qr1u Ай бұрын
दुर्गा प्रसाई जिन्दाबाद 🎉🎉🎉🎉
@BdthapaMilan
@BdthapaMilan Ай бұрын
Hajurko kura right ho 👍👍👍🙏🙏
@thingtek803
@thingtek803 Ай бұрын
Samarthan cha hai durga dai
@gopalachhami773
@gopalachhami773 Ай бұрын
Durga dai jindabaad
@user-nh8qf1ku4c
@user-nh8qf1ku4c Ай бұрын
Aba yo lamixaneko ass nagaram yo afai golkhadi janu kagi sako
@suryagautam188
@suryagautam188 Ай бұрын
Desa Lutane Vrastra Vrastrachari Dalala Vasmasura ra Vrastra Kichakanya haru ko birudha hune Andolana ma Aba 90% Janta Sahavagi vai Srilanka ma jastai Desa bata yi Vrastra Dalala haru lai Lakhetanu Anibarya vayo .
@UnishakanungMagarni
@UnishakanungMagarni Ай бұрын
Good ❤❤❤❤❤
@winspy
@winspy Ай бұрын
Aba chhitai netalai jel kochera korra hannu parxa
@user-fr5qz4gj5j
@user-fr5qz4gj5j Ай бұрын
Yo swath lai pm banaya k.p.oli ra Deupa lai paribar sahit jail halchha ,puspakamal lai mukhyapm banauchha.
@user-fl2ce4zu5h
@user-fl2ce4zu5h Ай бұрын
😂😂😂😂😂😂😂😂😂😂
@user-dl5wj2uq2r
@user-dl5wj2uq2r Ай бұрын
Durga parsai jindabad
"Идеальное" преступление
0:39
Кик Брейнс
Рет қаралды 1,4 МЛН
진짜✅ 아님 가짜❌???
0:21
승비니 Seungbini
Рет қаралды 10 МЛН
Война Семей - ВСЕ СЕРИИ, 1 сезон (серии 1-20)
7:40:31
Семейные Сериалы
Рет қаралды 1,6 МЛН
Andro, ELMAN, TONI, MONA - Зари (Official Audio)
2:53
RAAVA MUSIC
Рет қаралды 8 МЛН
The Voice Kids - Episode 09  | Season 3 - 2024
1:51:25
The Voice of Nepal
Рет қаралды 2 МЛН
On Air With Sanjay #490 - Sudan Kirati Returns!
1:06:45
Sanjay Silwal Gupta
Рет қаралды 6 М.
On Air With Sanjay #488 - Shiva Pariyar Returns!
2:04:11
Sanjay Silwal Gupta
Рет қаралды 13 М.
On Air With Sanjay #411 - Mukul Dhakal Returns!
3:08:16
Sanjay Silwal Gupta
Рет қаралды 222 М.
"Идеальное" преступление
0:39
Кик Брейнс
Рет қаралды 1,4 МЛН