आरजुको भारत भ्रमणः एजेन्डा छैन, राखी बाँधेर फर्किने ! सुधार मन नपराउने ओली! बेचनः अरुलाई जोगाए |

  Рет қаралды 305,850

News24 Nepal

News24 Nepal

Күн бұрын

आरजुको भारत भ्रमणः एजेन्डा छैन,राखी बाँधेर फर्किने ! सुधार मन नपराउने ओली! बेचनः अरुलाई जोगाए, आफू जोगिएनन्। - SIDHA KURA JANATA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 678
@krishnashrestha9353
@krishnashrestha9353 23 күн бұрын
आरजु भन्ने बिना कारण काम भारत गएकिले त्यो सब खर्च आफै बेहोरोस जनताको ढुकुटी रित्याउन पाउदैनस
@subhash7408
@subhash7408 23 күн бұрын
पैसा झोला च्यापेर india लागेको होला.
@MeghnathTiwari-ec1zl
@MeghnathTiwari-ec1zl 22 күн бұрын
😅
@padampariyar4598
@padampariyar4598 23 күн бұрын
जनजनको मनको कुरा बोलिदिनु भयो सलाम छ बिरेन्द्र जि👍️👍️
@binalimbu8223
@binalimbu8223 23 күн бұрын
छ्या धर्म गुरु ठग नेता ठग हे भगवान् के साह्रै भष्ट्रको देश भयो 😭😭
@sadajiban
@sadajiban 23 күн бұрын
जब सम्म भेडा जनताहरूको दिमागको गोबर हट्दैन तब सम्म देश बन्दैन
@BhaktaKhadka-ug8et
@BhaktaKhadka-ug8et 23 күн бұрын
0:23
@Dearanish0
@Dearanish0 23 күн бұрын
Timi chahi ko ho😅
@krishnaflute3968
@krishnaflute3968 23 күн бұрын
Wow honi sai ho
@Dearanish0
@Dearanish0 23 күн бұрын
@@sadajiban aafuly aafailaii vanaa haii.तिम्ले जस्तो र अरु जस्तो हुन मेराे ईमानले दिदैन,म मँ जस्तो छु ठिक छु, अनि रह्यो अर्को कुरा राजनीतिक गर्ने व्यक्तिलाई पाँच बर्ष काे म्यान्डेट दिएर पठाकाे हाे ,जति सुकै तमासा गरेनि हुने केही छैन्,अनि बाकी पाँच बर्ष पछि जेसुकै गर तिम्रो हातकाे कुरा हाे😇अरुलाई नराम्रो देख्नु भन्दा आफुलाई हेर्ने गरअ है, देश राजनीतिज्ञ ले चलाउने हाे अरुले कसैले चलाउन सक्दैन याद गर
@Dearanish0
@Dearanish0 23 күн бұрын
@@sadajiban हाे त्यो बेला देखि अहिले सम्म राजनीति परिवर्तन र जनतालाई अधिकार दिलाउन गरेकाे राजनीतिक थियो अबकाे बाटो भनेकाे विकास र सम्रिधि काे बाटो हाे मित्र , संविधान भनेसि देशमा विकास भाकाे हेरेकाे छाै ,अनुभुती महसुस छ नि त्यो हेर हाे
@user-bl1yl9ex4w
@user-bl1yl9ex4w 23 күн бұрын
सबै दिन दुखिहरु को आवाज उठाउने साहासि पत्रकार ज्यु लाइ सलाम अभिवादन साथै उजल भबिष्य कामना
@krishnaregmi9546
@krishnaregmi9546 23 күн бұрын
पशुपति कोटीहोम एक महिना सम्म तामझाम सग चल्यो ।यदी याहा धर्म को नाममा अनिमियता थियो वा लुट चलीरहेको थियो वा मुख्य संचालक धर्मगुरु ठगनै थियो भने पत्रकार बीरेन्द्र जैरु यग्य नसकिउन्जेल सम्म किन चुप लागेर बसेको थियो कि लुटको केही अंश भागी पाउछु कि भनी बाटो हेरेर बसेको थियो ? कोटि होम सुरु हुदैगर्दा नै बताइदिएको भए केही त लुटीन बाट जोगिने थिएकी ?
@Aarushi336
@Aarushi336 23 күн бұрын
कुनै पनि कुराको अध्ययन गर्न समय लाग्छ सुरुवातमै सम्पूर्ण अध्ययन सकिएको हुँदैन
@Excise564
@Excise564 23 күн бұрын
Andhabhakt
@Aarushi336
@Aarushi336 23 күн бұрын
@@Excise564 exactly
@Coffix-Gaming
@Coffix-Gaming 23 күн бұрын
Same bichar mero pani
@DangalG
@DangalG 22 күн бұрын
Same bichar, yo jairu ho ki jaire prati pani sanka laagna thalisakyo, christian ko pracharak jasto chha yo jaire!!
@bharatgurung2495
@bharatgurung2495 23 күн бұрын
अब देश धेरै लुटिसक्यो देउवा परिवार ले सबै युवा मिलेर देश निकाला गर्नु पर्छ ?
@mlbbking4573
@mlbbking4573 23 күн бұрын
Ho nikalau Sabai miler
@mahendrakarki9468
@mahendrakarki9468 23 күн бұрын
सम्पुर्ण भ्रष्टाचारि हरु प्रती हार्दिक श्रद्धाञ्जली ।।
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh 23 күн бұрын
थरी थरीका किद्नी हाल्ने गफ पनि थरी थरीका हुन्छन
@gopalrai907
@gopalrai907 23 күн бұрын
हिन्दु धर्मकै बेइज्जत गर्यो ...
@santoshsthapit5988
@santoshsthapit5988 23 күн бұрын
सबै भन्दा ठग्न सजिलो नै हिन्दु धर्मलम्बीहरु लाई नै हो.... किनकि हामी एति अन्दबिस्वासी छौ कि समाजमा एसो नियाले पुग्छ.....
@mlbbking4573
@mlbbking4573 23 күн бұрын
Sahi ho
@hdhhhs3950
@hdhhhs3950 23 күн бұрын
धर्मलाइ गोजिमा राखेर सबै धर्मका धर्म गुरु पाष्टर लामा हरु सबै धर्ममा छ इनिहरुलाइ चिन्नु जरुरी छ एक दुइजना बिबाद भयो भन्दैमा सबैको बेइजत हुदैन अलि बुझ्नुहोस किनकी हरेक धर्मका अगुवाहरु जएल नपरेको रेकर्ड छैन
@ravikhadka3926
@ravikhadka3926 23 күн бұрын
म केही भन्दिन जुझारु पत्रकार बिरेन्द्र सर लाई मनै देखि उच्च सम्मान 🙏🙏छ।यो कार्यक्रम ले अझै सार्थकता पाओस् ।
@suryabasnet2156
@suryabasnet2156 23 күн бұрын
गेरुबस्त्र को आवरण मा ठ्गि धन्दा गर्ने लाई जेल हाल्नु पर्छ
@mlbbking4573
@mlbbking4573 23 күн бұрын
Jel hoena fasi dinu parxa
@kajimanrai746
@kajimanrai746 23 күн бұрын
ढोंगी त ढोंगी भयो तर नेपाली त्यसको पछी लाग्ने भेडा भन्दा महा भेडा भयो।
@mlbbking4573
@mlbbking4573 23 күн бұрын
Sahi ho
@BkUpadhyay-nx9kq
@BkUpadhyay-nx9kq 23 күн бұрын
ए स्कुल मा पढाउन छोडेर तिम्रा पछी लाग्ने तिम्रा झोले शिक्षक हरु लाई हटाएको भनेर तत्कालीन मन्त्री आदरणीय सुमना श्रेष्ठ माथि यत्रो डाहा प्रधानमन्त्री ज्यु , के यी शिक्षकहरु लाई तिम्रो खल्ती बाट तलब दिएका थियौ की कसो ?
@ChampaKhatri-d6x
@ChampaKhatri-d6x 23 күн бұрын
यो सरकारले ठग लाई किन प्रोत्साहन दियो बुझ्न सकिएन
@tenzintashi1255
@tenzintashi1255 23 күн бұрын
Milera kamauna,,Jo pani poissa bigxhha
@bhatatpaudel3432
@bhatatpaudel3432 23 күн бұрын
मैले नछुटाई हेर्ने एक मात्र कार्यक्रम
@SunitaGurung-kj2em
@SunitaGurung-kj2em 23 күн бұрын
Vv. B ffl. . Be
@KpHangsurung-fv7ip
@KpHangsurung-fv7ip 23 күн бұрын
सत्ता जोगाई दिनु मधेश प्रदेश दिन्छु भन्नु गाको होलिन्। महारानी
@user-eh7oo5hj7w
@user-eh7oo5hj7w 23 күн бұрын
कामनलाग्ने कुकुकुर अायिमायिहाे यसकाे लाजनभयिनेकेट छ ्
@user-he1gv5bn7y
@user-he1gv5bn7y 23 күн бұрын
देशै भ्रष्टाचारु को चङ्गुल फसेको छ हरेक ठाउँ मा,कुनै ठाउ चोखो छ भने त्यो हो गरिब किसान सधै पसिना बगाउछ,अरु सबै ठाउँमा भ्रष्टाचार ,हुन्छ,कर्मचारी ,धार्मिक ठाउमा ,बिजनेस ब्पापार,कुनै ठाउ चोखो छैन,लास्टमा यो गरीब किसान पनि दुध मा पानी मिसाएर बेच्ने बनाई दिन्छ यो पुजीवादी समाज ले!
@dkvaiofficial1970
@dkvaiofficial1970 23 күн бұрын
देशमा भ्रष्टाचारको बिगबिगी झनै बढ्दै गएको छ , आर्थिक अर्थतन्त्र न्युन हुदै गयो , देश युवा बिहिन भएका छ , नेता हरुलाई कुर्सीको चिन्ता छ अनि मलाई भने देको चिन्ताले सताइरहेको छ बाध्यताले गर्दा बिदेश जान म विबस छु! जय देश जय नरेश (राजा नै ठिक जस्तो लाग्छ मलाई )😢😢
@gobardhangurung295
@gobardhangurung295 23 күн бұрын
८.कक्षा.पढेका केपी.ओलीलाई के.थाहा.शिक्षा केहो भनेर
@navarajadhikari1943
@navarajadhikari1943 23 күн бұрын
होइन यो मन्त्री भाउजूको माइती गएर राखीबादेर आउँदा हामी १ जना नेपालीको भागमा कति रुपैयाँ ऋणको भार थपिएला आउँदो कार्यक्रममा प्रसारण गरिदिनुहोला धन्यवाद।😢😢😢
@mlbbking4573
@mlbbking4573 23 күн бұрын
Ab vauju varat basos
@pusparajbaral2363
@pusparajbaral2363 23 күн бұрын
शिक्षक राजनीति दलको हुनु !पर्छ रे कमेडी कठै pm
@raikeera69
@raikeera69 23 күн бұрын
हैट् यी मान्छे त अदालतबाट प्रमाणित "महा ठग्" पो रहेछ ! 😡😡
@AlBassami.International
@AlBassami.International 23 күн бұрын
मान्छे जतिसुकै पढलेख भए पनि धर्मले अनपढ नै बनाउदो रहेछ ।
@zivantamang8332
@zivantamang8332 23 күн бұрын
यो नेपाल देश मा बाहुन बाद र हिन्दु बाद नेपाल देश को लागि क्यन्सर हो! यो अन्ते हुनु पर्छ। MNO DGG 👍
@prashantawaibaofficial5618
@prashantawaibaofficial5618 23 күн бұрын
धर्मको नाममा धनको लोभ गर्ने अनी करोड़ौ लूटने यो चोर फटा हो के धर्मगुरु भान्नू यस्तो धनको लोभीलाई❤
@mlbbking4573
@mlbbking4573 23 күн бұрын
Sahi ho
@KibandiraRokayaKibandiraRokaya
@KibandiraRokayaKibandiraRokaya 22 күн бұрын
धर्म हैन कर्म गरन आईन भारत मा आरजु राणा सेरेना माथी र्याल छ आरजु लाई भारत को ख्याल छ
@rambhandari4411
@rambhandari4411 23 күн бұрын
आर्जु राणा देउवा हार्दिक श्रद्धाञ्जलि 🥲🥲🥲
@deujaking4378
@deujaking4378 23 күн бұрын
गलत लाइ गलत भन्नु पर्छ बिरेन्द्र जि सहि कुरा हो ।हुन त हिन्दुको पुजा हिन्दुहरुले दिएको दान मा तपाइ डलर खाएर बोल्नुको खासै औचित्य हुन्न।तपाइको मुख बाट गाउँगाउँमा ठडिएको चर्च र गरिबलाइ पैसाको मोह देखाएर खुलेआम गरिने धर्म प्रचार र हिन्दु माथिको कठोर अपमानित सब्द हरुको खन्डन पनि गर्नु होला ।
@mlbbking4573
@mlbbking4573 23 күн бұрын
Jairu le dalar khayeko praman dekhau
@deujaking4378
@deujaking4378 23 күн бұрын
@@mlbbking4573 प्रमाण त तिमि तिम्रो बाउको नै बिज हो ? भन्ने पनि दिन सक्दैनौ तर एकहोरो यउटा धर्म माथि मात्र टिप्पनि गर्नुले यहि बुझिन्छ उता अङ्ग्रेज ले इसाइ गुलामि बनाको नदेख्नेले हिन्दु माथि टिप्पनि गर्नुले डलरको गन्ध आउछ।जैरुको गुलो सुघ गएर डलर गनाउँछ
@shantaaryal9150
@shantaaryal9150 23 күн бұрын
तैंले जत्ति बुजिस त्यत्ति टिप्पणी गरिस्।
@aitirai5866
@aitirai5866 23 күн бұрын
तेरो दिमाग गोबर हो भन्ने प्रष्ट । हिन्दुहरुले मात्रै दिएको रे ? कुन मन्दिरमा हिन्दुहरुले मात्रै दर्शन दक्षिणा गर्न सक्छ भन्ने लेखेको छ ? मन्दिरमा गरेको दिएको दान दक्षिणा त्यहाँको पाण्डे सुसारे पण्डितहरुले कुम्ल्याएर लाने गर्ने हो कि ! ?गुठी संस्था मा जमा गरिन्छ ? निच सोच नकारात्मक व्यक्तिको सोच ।
@deujaking4378
@deujaking4378 23 күн бұрын
@@aitirai5866 हेर मुजि खाते म तलाइ सम्मान गर्छु ।म तलाइ सानो उदाहरण दिन्छु ताप्लेजुङ पाथिर मन्दिरमा लगभग ४ हजार होटल र ३००० समान बोक्ने र मान्छे बोक्ने भरिया लिम्बु र राइ हरु छ ।जसले दिनको २ देखि ४ हजार कमाउछ उ लगायत उसको परिवार खुसिले पालेको छ ।त्यो सबै जाने हिन्दु नै हो तर त मुजि गोबर लाइ के सम्झाउनु बिहान बिहान उठेर सुङ्गुरको गुहु खाने गर १ महिना पछि बुद्दि आउछ
@ankush_678
@ankush_678 23 күн бұрын
समचार एकदमेेै सहि र प्रस्ट छ🙏🙏
@bishnushrestha8522
@bishnushrestha8522 23 күн бұрын
यो देश मा सनातन धर्म को बारेमा बोल्न पनि गाह्रो छ हौ।हिन्दु धर्म को जसले बिरोध गर्छ त्यो मान्छे र मिडिया हिरो हुन्छ हजुर। बिरेन्द्र सर पनि हिरो भए हजुर। यिनलाइ बिरोध गर्न सारै मन पर्छ हजुर। नकारात्मक कुरा गर्नु यीनको अधिकार हो।भारत को बिरोध गर्नु पनि नेपाली को धर्म नै भो हजुर।
@manberlopchan3197
@manberlopchan3197 23 күн бұрын
राखी बांध्न पनि राष्ट्रको ढुकुटीबाट उनलाई खर्च दिनुपर्ने केही दिन पछि तिजमा दर खानलाई जाने होला तेसका लागि पनि जनताको पैसा नै सक्काउने होला हामी जनतालाई कति निरह बनाका छन यिनी राष्ट्रघाती हरुले
@surajroyal8148
@surajroyal8148 23 күн бұрын
Rip kp चोर खाते त कहिले मोर्छ्स र देश ले शान्ति पाउछन् खाते
@mlbbking4573
@mlbbking4573 23 күн бұрын
Ke garne ta khai ta janatale kehi garna nasakne rahexa
@user-kd9ox7ht4b
@user-kd9ox7ht4b 23 күн бұрын
गोरु, भेडा जस्ता भक्तहरुको आखामा छारो हाल्न ई डाकाहरुको कम छैनन् नेपालमा.... यहाँ गएर भक्ति, पाठ, वाचन सुन्नु भन्दा आफ्नो आमा बाबा लाई अगाडी राखेर सोध्नुस के छ, कसो छ, के खानु हुन्छ ? पुण्य आफै मिल्छ.. अनि यहाँ गएर दान भेटी चढाउनु भन्दा आफ्नो बाबा आमा लाई फोन गर्नुस ः पैसा हाल्देको छु निकाल्न जानुस.. अथवा गएर गोजीमा पैसा हाल्दिनुस.. खुसी, पुण्य, गर्व त्यहि लाग्छ...
@shreeramthapa6885
@shreeramthapa6885 23 күн бұрын
Yasta नेता भयपछि देश कसरि बिकास हुनछ।
@BhupuMagar-bf8oz
@BhupuMagar-bf8oz 23 күн бұрын
यो प्रधानमन्त्रि भैखाको अपुटालीलाई लखेत्नु पर्छ
@lekhmagar8237
@lekhmagar8237 23 күн бұрын
जनताको रगत पसिनाको कर खाएका सरकारी कर्मचारीहरु शिक्षक, निजामती, सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी राष्ट्रिय अनुसन्धान प्रहरीहरुले राजनीति गरे त दलहरुले के गर्ने ? सेवाग्राहीको काम नगर्ने सबैले राजनीति मात्र गर्ने अनि देश कसरी बन्छ?
@mayagiri1880
@mayagiri1880 22 сағат бұрын
New ko lagi thunku sir 🙏🙏❤️❤️🌹🌹 ;; hamro Nepal ma rajniti asthi hunx sir 🙏🙏 !!
@ramandhakal1576
@ramandhakal1576 23 күн бұрын
बिना एजेन्डा बिदेश भ्रमणमा जादाको खर्च ब्यक्तिगत हुनुपर्छ ।
@LoyalNepali
@LoyalNepali 22 күн бұрын
Sahi kura
@BishnuSapkota-bs7gt
@BishnuSapkota-bs7gt 23 күн бұрын
Cog lai amale lai 84 patta saf garna parxa
@danbahadurranabhat2573
@danbahadurranabhat2573 23 күн бұрын
याे देश मा गरिब जनता ले किन नेया पाउन गाराे हुन्छ किन ठुला ठाला नृेया पाउने गरिब जनता ले नेया न पाउने कस्ताे देश र कानु हाे नेपाल मा
@Ramofficial2045
@Ramofficial2045 22 күн бұрын
मैले नछुटाई हेर्ने एक मात्र कार्यक्रम सिधा कुरा जनतासँग 👍️🙏
@prembishowkrma2065
@prembishowkrma2065 23 күн бұрын
सर्व प्रथम त 🙏🙏 सिदा कुरा जनता सँग को कार्य क्रम का सम्पूर्ण तिम्लाई किनकी यस कार्य निकै विश्वासिलो बन्दै आएको छ र धर्म भन्ने कुरा आफ्नो ठाउँमा आस्थाको कुरा हो यो सबैलाई सोतन्त्र छ तर धर्मलाई यसरी न चाइदो तरिकाले प्रस्तुत गर्नेलाई कानुन को दायर मा ल्याउनु पर्छ र कार्रवाई गर्नु पर्छ यस्ता पशु धर्म गुरु हामीलाई चाइएको छैन यो धर्म गुरु होइन रामायण को रक्षेस् हो यसलाई मिल्छ भने मारी दिन पर्छ।
@danbahadurranabhat2573
@danbahadurranabhat2573 23 күн бұрын
नेपाल पार्टि का झाेले जनता न भयर नेपालि जनता भय कला नेता हरु ठिक ठाउ मा अाउछन हाे नत्र नेता हरु ले जनता ले देश बेचि रान्छ हाे नेथा हरु ले भारत लाई तिनै पार्टि ले मिली मिली
@chandraramanparajuli5665
@chandraramanparajuli5665 21 күн бұрын
ओलीको त कुरै नगरौं -- यी त गफाडी मात्र हुन्
@gyanthing48
@gyanthing48 23 күн бұрын
परराष्ट्रमन्त्री को परम्परा लेणडुपे बंषिय को पराधिन सभ्यताको परम्परानै नै हो ?
@JibhanBohara-ix7cl
@JibhanBohara-ix7cl 23 күн бұрын
नेपाल का भ्रस्ट हरु को पर्दाफास गर्नु भयको मा बधाई छ
@9841bal
@9841bal 23 күн бұрын
ज्ञानेन्द्र शाही खै बोलेको ????..... खुब हिन्दु को वकालत गर्ने अहिले बोल्नु पर्दैन । क्रिश्चियन को केहि भएको भए अहिले के भै सक्थ्यो होला । सनातन भन्दै जनता लाई बेकुब बनाउने नेता र यी गेरु बस्त्र धारी सबै चोर हुन । जनता जागौ ।
@mlbbking4573
@mlbbking4573 23 күн бұрын
Gu khane anapad kaile bujxa
@hdhhhs3950
@hdhhhs3950 23 күн бұрын
अहिले त पार्टिको झोले भयन भने बाच्न पनि सकिँदैन हो नेपाल मा
@user-xk8ye2xn3u
@user-xk8ye2xn3u 23 күн бұрын
1oop very good kura prem sulwal samsad ko salam xa mp
@Toyanathadhikari906
@Toyanathadhikari906 23 күн бұрын
केपि र देउवा परिवारलाई भारत तिर लखेटेर नेपाल र नेपालीको अस्तित्व लाई जोगाउनु जरुरी छ
@buddhisagar5778
@buddhisagar5778 23 күн бұрын
एमाले काँग्रेस एमाले माओवादी लाई यसरी नेत्वुत दिनु भनेको देश लाई पछाडि पार्नेु हाे प्रेम सुवाल ज्यु ले अति नै सहि कुरा गर्नु भयो
@karnashahofficial241
@karnashahofficial241 23 күн бұрын
नेपाली पण्डित हरु यस्तै हाे काे दुधले नुहाएर शुद्ध छ र।💯
@Southkorea2024
@Southkorea2024 23 күн бұрын
अब नेपाल न फर्किने निधो गर्दै छु बरु म नेपाली हैन भनेर बस्न तयार छु अब बुदेस मा😪😪🇳🇵
@bhuwanshrestha156
@bhuwanshrestha156 23 күн бұрын
जहां बस्यो त्यहिं घर ,देश हो !बिश्व नै एक देश हो।आफुलाई शान्ति जहां महसुस हुन्छ त्यहिं घर हो।नेपाल र नेपाली भनेर गर्ब गरिरहन पर्दैन।धेरै राम्रो उतै बस्दा हुन्छ भाई बधाइ छ।
@sentvchannel
@sentvchannel 23 күн бұрын
आफ्नो आमा फोहोरी भयो भनेर अरुको आमा खोज्नु भनेको राम्रो कुरा होईन यक दिन ती बिदेशी नक्कली आमाले तपाईलाई लात हानेर खेदाईदिन्छ अनि बल्ल आफ्नो सक्कली आमालाई खोज्दै नेपाल आउने छौ ।
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 23 күн бұрын
अाेलि चाेर मुर्दावाद।।।
@iambee6062
@iambee6062 22 күн бұрын
के पि अाेलि परधान मन्त्री हुनु पनि अभिशाप हाे,देश र जनताका लागि।
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb 22 күн бұрын
सही समचार यस्तो हुन्छ
@premkhadka3248
@premkhadka3248 23 күн бұрын
न्याय मारिने देशमा अस्पतालको पनि बिस्वास सकियो।त्यसैले सार्किले न्याय पाउन कठिन छ।
@sumitraneupane8816
@sumitraneupane8816 23 күн бұрын
कहि नभयको फूर्षदिलो नेता नेपालमा
@ramyonjan3206
@ramyonjan3206 23 күн бұрын
बिना एजेन्डा बिदेश भ्रमण गरेर देशको सम्पत्ति दुरुपयोग गर्न मिलदैन यो सरासर गलत हो ।जनताले र पत्रकारहरुले यस्तो ब्याथितिको खुलेर बिरोध गर्नैपर्छ ।
@user-tr2jr8hg5e
@user-tr2jr8hg5e 23 күн бұрын
अपराधि सरकार छ अपराधीदेखे आँखा चिम्लिन्छ ।
@kamalkc3829
@kamalkc3829 22 күн бұрын
आरजु देउवा त, रास्ट्रको पैसा खेर फ्याँक्नु भारत गएको हो।
@gurungjamansing7322
@gurungjamansing7322 23 күн бұрын
आराजुको भारत भ्रमनको बारेमा ओलि सङग प्रस्न शोध्नु पर्यो
@sbghotanegurung9587
@sbghotanegurung9587 23 күн бұрын
मडवारीको प्रधानमन्त्रीले बिदध्युत प्राधिकरण र देशको शिक्षा नैं सिद्धाउने भयो ।
@santoshsthapit5988
@santoshsthapit5988 23 күн бұрын
सबै भन्दा ठग्न सजिलो नै हिन्दु धर्मलम्बीहरु लाई नै हो.... किनकि हामी एति अन्दबिस्वासी छौ कि समाजमा एसो नियाले पुग्छ.....
@user-mh9wm3ht7r
@user-mh9wm3ht7r 23 күн бұрын
कुकुरले टोकेको मान्छेलाई रेबिज लागेको भए त कुनै लक्षण देखिन्थ्यो तर यहाँ त कुटपिट पछि मृत्युु भएको तर पिडकलाई छोडिदिनु भनेको सरासर मिलेमतो छ प्रहरी ले केही रुपैयाँको लोभमा परेर घटना रेबिज तर्फ लगेको हो लाटो मान्छेले पनि बुझ्न सक्छ
@user-mx6xk1ue8s
@user-mx6xk1ue8s 23 күн бұрын
rabi bhanda hajar guna ramro patrakar
@nawarajhayu5727
@nawarajhayu5727 23 күн бұрын
ईन्डिया काे बैंक मा पैसा ,, निकाल्न जानू भएको हाे !!! कति कराेेड मा मन्त्री भएको हाे अब त्यो सर्त बमोजिम काे रकम दिनु पराे नि त 😁😁😁
@ratankunwar647
@ratankunwar647 23 күн бұрын
right
@dibakarpant3390
@dibakarpant3390 23 күн бұрын
सास बन्द हुनु मात्रा मृत्यु होइन ! गलत लाई गलत भन्न हिम्मत नगर्नु र अन्यायमा मुख बन्द गर्नु पनि मरे तूल्य हो ! नेपालको अहिलेको परिप्रेक्ष्यमा यो भनाइको सान्दर्भिकतालाई कसरी लिनु हुन्छ ? जय त्रिनेत्रधारी भोले बाबा !
@YogendraBajgaiN
@YogendraBajgaiN 23 күн бұрын
सत्यतथ्य समचारको लागि धन्यबाद❤❤पथरि मोरङ्गबाट❤❤निरङ्कुस सेरे,केपिकोतानासाहि सरकार मुर्दाबाद😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@paudil1697
@paudil1697 23 күн бұрын
नेपालमा यस्तै ढोगी, ठगी धन्दा मच्चाउने हरुनै भेडा जनताको प्यारो हुन्छन के गर्नु
@khagrajgautam3627
@khagrajgautam3627 23 күн бұрын
धर्म सास्त्र ले भन्छ कुनै किसिमको दान दिंदा सन्त साधु र सुद्ध मानिस लाई मात्र दिनुपर्छ गलत मानिस लाई दानपरोभने उल्टै पापको प्रायश्चित दान दिनेले भोग्नु पर्नेछ यो बचन श्री कृष्ण भगवान को हो सबैले जानौं जये श्री कृष्ण 🎉🙏
@JeevanChand-sh9jc
@JeevanChand-sh9jc 23 күн бұрын
तिम्ले पनि सक्के पछि बल्ल बोल्छौ??पहिलै बोल्नु पर्दैन??
@OppoAs-gn6ot
@OppoAs-gn6ot 23 күн бұрын
नेपाली युवाहरू लाई नक्कली भुटानी शरणार्थी बनायर अमेरिका बेच्ने परराष्ट्रमन्त्री गिरिबन्दु जग्गा बेच्ने प्रधानमन्त्री यस्ता अपराधी भ्रष्ट हरु बाट नेपाली जनता हरुको के आशा गरिब नेपाली जनता हरुले तिरेको करको पैसा भ्रष्टाचार गर्ने सबै चोर हरुलाइ Rip Rip Rip
@littlemasterla5265
@littlemasterla5265 23 күн бұрын
Making fake Nepali Bhutanese refugees and sending them to foreign countries but denying Genuine Bhutanese refugees of their identity and making them live difficult lives in camp without basic human survival support in camps.
@gokranadhakal35
@gokranadhakal35 23 күн бұрын
यो देश 2007 साल अगाडी नै छ ।पहिला देशमा प्रजातन्त्र लेराउनू होस ।देश राणा शासन भन्दा नि खराब बनि सकेको छ ।
@yubrajtiwari3580
@yubrajtiwari3580 23 күн бұрын
Kp rip
@uttamdhakal1938
@uttamdhakal1938 23 күн бұрын
अरु सबै कमाउनिष्ट हुन र असली कम्निष्ट बनेको चै प्रेम सुवाल नै हुन जस्तो लाग्छ है !
@govindapdshrestha
@govindapdshrestha 23 күн бұрын
लुटिन जाने पैसा हुने नहुने सम्पूर्ण धर्मालम्बीहरु लाई सलाम😂
@user-ky7cp3wi8r
@user-ky7cp3wi8r 22 күн бұрын
भ्रष्ट्रचारि का नाइके प्रधानमन्त्री भएको देशमा यस्तै हो
@Rambahaddur-zk9lv
@Rambahaddur-zk9lv 23 күн бұрын
जबसम्म नेपाली जनताको दिमाग आउँदैन तबसम्म नेपाल कहिले बन्दैन
@faninarayansigdel2865
@faninarayansigdel2865 23 күн бұрын
अभूतपूर्व धनपक्षीय तथाकथित अग्रगामी अग्रगामी व्यवस्था काे बेजोड उपलब्धि !
@user-my6lz6qo9i
@user-my6lz6qo9i 23 күн бұрын
तेसलाइ एकसमय कारबाही हुन्छ तर अहिले खासै हुदैन साथिहरु
@krishanathapa7428
@krishanathapa7428 23 күн бұрын
ल ठिक छ केपि शेर प्रचण्डलाई जिताउने जनता नै महान छन
@bhagwatisilwal3334
@bhagwatisilwal3334 23 күн бұрын
सहि हो सबै भ्रष्टाचारी हरु प्रती हार्दिक श्रध्दाञ्जली ।।
@user-yg9mc6uc7b
@user-yg9mc6uc7b 23 күн бұрын
yo oli rana bhanda pani khatarnak rahex
@amitbudhathoki15
@amitbudhathoki15 23 күн бұрын
केपी ओली जस्ता नेता पाउनु नै हाम्रो लागि दुर्भाग्य हो।
@LaxmiKhadka-dg7oy
@LaxmiKhadka-dg7oy 23 күн бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।
@Tmglok
@Tmglok 22 күн бұрын
यदि देश र जनता प्रति घातक समझौता गरेछ भने सिधै मारिने छ।
@ameerkc5033
@ameerkc5033 23 күн бұрын
Salute to Birendra G🙏👍
@nareshb.k.3926
@nareshb.k.3926 23 күн бұрын
१००% सहि हो प्रेम सुवाल सर❤
@RaviKant-fz3ho
@RaviKant-fz3ho 23 күн бұрын
नेपाल र भारतको सम्बन्ध विशेष भयकाले यसलाई सामान्य रुपामा लिनुपर्छ।
@prakashdangi6480
@prakashdangi6480 23 күн бұрын
धर्मप्रति आस्था राख्नु सबैको आफ्नो आफ्नो अधिकार हो तर धर्मको नाममा एस्ता लुटेराहरुलाई बहीस्कार गर्नु धरमा मान हानी हुदैन
@KrishnaBudhaprithi-iy4jb
@KrishnaBudhaprithi-iy4jb 23 күн бұрын
धन देख्दा महादेवको तीन नेत्राकाे कुरा यहि मानिसले पूरा गरिदिएछ।😅😅😅😅😅😅😅
@rudrakhanal2276
@rudrakhanal2276 23 күн бұрын
आरजु बिना एजेन्ड राखी बाधन भारत गएको अबधिमा बिदा लिएर आफ्नो र आसे पासेको खर्छ उहि भ्रस्टाचार गरेको रकमबाट ब्यहोरे मात्र सुख पाउने देखियो । होसियार देउवा ।
@keshavpandey2191
@keshavpandey2191 23 күн бұрын
देशको जिम्मेवार पदमा बसेकी आर्जु बिना जानाकारि बिदेश भ्रमणमा जाने अधिकार कसले दियो संबंधित निकाय बुद्धिजीवी बर्ग र राजनीति दल सबैको ध्यानाकर्षण होस् र जबाफ मागियोस , देशको उच्च पद आर्जुको पेवा होइन , र जनताले तिरेको कर मा भ्रष्ट हरुको ढुकुटी बनाउन मिल्दैन यसको खोजी गरियोस् धन्यवाद
@mlbbking4573
@mlbbking4573 23 күн бұрын
Ke garne hami boler kehi nahune rahexa
@SombahadurRumba-wm3gn
@SombahadurRumba-wm3gn 23 күн бұрын
नेपाल को रास्टापती बिदेस को सजिब को जति हैसेत पनि छैना
@ramprasaddhungana5066
@ramprasaddhungana5066 23 күн бұрын
हिन्दू धर्मको पतन गराउने मुख्य पात्र नै स्वघोषित महामन्डलेस्वर गुरु पुरोहित को ठगी धन्दा नै हो।
@user-sv8be7tg8w
@user-sv8be7tg8w 23 күн бұрын
जैरुजी तपाईंको बुलन्द आवाजलाई हार्दिक धन्यवाद
@redcaration7681
@redcaration7681 23 күн бұрын
८ कक्षा पदेको प्रधानमन्त्री लाई शिक्षा को महत्वकारे के थाहा? देश र जनता नै अनपद प्रधानमन्त्री ले चलाएको देश अनुसार चल्दै छ ।
@sanjaypaudel6935
@sanjaypaudel6935 23 күн бұрын
यो देश को हालत यस्तो बनाउने नै एमाले काग्रेस माउबादी हो , अझैसम्म झोलेहरुको आँखा खुल्दैन !
@harishrestha3178
@harishrestha3178 23 күн бұрын
I salute you birendra jairu. Keep your originality always.
МЕБЕЛЬ ВЫДАСТ СОТРУДНИКАМ ПОЛИЦИИ ТАБЕЛЬНУЮ МЕБЕЛЬ
00:20
Fake watermelon by Secret Vlog
00:16
Secret Vlog
Рет қаралды 14 МЛН
Apple peeling hack
00:37
_vector_
Рет қаралды 119 МЛН
МЕБЕЛЬ ВЫДАСТ СОТРУДНИКАМ ПОЛИЦИИ ТАБЕЛЬНУЮ МЕБЕЛЬ
00:20