Durga ले खोलि दिए Ramesh Lekhak को धोती, Prachanda, Rabi र Durga एक भएर आन्दोलन गर्ने तयारीमा

  Рет қаралды 123,913

HamroSandesh

HamroSandesh

Күн бұрын

Don't forget to like and share with everyone if you liked this video!
© HamroSandesh Official
Durga ले खोलि दिए Ramesh Lekhak को धोती, Prachanda, Rabi र Durga एक भएर आन्दोलन गर्ने तयारीमा || Durga Prasai latest Interview, Ramesh Lekhak, Puspa Kamal Dahal prachanda, Sher bahadur deuba,Gyanendra Shah, HamroSandesh Official, HamroSandesh, Hamro Sandesh Tv HD
To Watch More; Do Like, Share and Subscribe to Us and send us your Feedback for more Information.
Camera person, Editor : Ak Studio & Films
Support My Work:
Official Website: hamrosandesh.com
© Agro Media Pvt. Ltd., 2015
HamroSandesh is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
HamroSandesh OFFICIAL (Ganesh Kandel) For more information Please Contact :- 9851097447
यस च्यानलमा रहेका Video हरु Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ।
#hamrosandesh #durgaprasai #rameshlekhak

Пікірлер: 201
@tankasubedi8221
@tankasubedi8221 Ай бұрын
दुर्गा सर जे बोल्नु हुन्छ सत्य बोल्नु हुन्छ। धन्यवाद
@SujataMagar-vw1zh
@SujataMagar-vw1zh Ай бұрын
दुर्गा प्रसाईं को बोली सत्य छ। तर व्याबहार मा पनि हुनु पर्छ।
@user-uc6mr5hv8x
@user-uc6mr5hv8x Ай бұрын
धेरै धेरै धन्यवाद दुर्गा प्रसाइ जी राम्रो गर्नुभएछ राम्रो कामकोलागि अगाडि बढ्नुस नेपाली जनता आब्शय साथँ दिनुहुन्छ
@AmanThapa-wf8re
@AmanThapa-wf8re Ай бұрын
दुर्गा सर तपाईं प्रमाण सहित आउनुस जनता हुन्छ तपाईं को पछाडि । अहिलेको सरकार धेरै जनतालाई चीत्तबुझदो छैन ।
@sunnytharu2073
@sunnytharu2073 Ай бұрын
Jai Durga Prasai
@LekhnathSharma-u9t
@LekhnathSharma-u9t Ай бұрын
दुर्गाप्रसाई सहि १०००% छन ।❤❤
@SadhuramKhatiwada
@SadhuramKhatiwada Ай бұрын
के अाधारमा ठिक, ऋण लिने नतिरे हुनि तै भर ठिक,???????
@LekhnathSharma-u9t
@LekhnathSharma-u9t Ай бұрын
@@SadhuramKhatiwada मेरोलागित भ्रस्टलाई ठोक्ने भनेपछी ठीक ।
@chaudharysoundandvideoservice
@chaudharysoundandvideoservice Ай бұрын
दुर्गा प्रसाई सर, जिन्दा, बात, जिन्दा बात, जिन्दा बात, जिन्दा बात, जिन्दा बात, यही, भन्न, चाहन्छु, हामी, जनता,हरु, दुर्गा प्रसाई सर,जेभननु, हुन्छ,सबै,सही,सते,कुरा,हो,जय, जय, जय, जय, जय, दुर्गा प्रसाई सर ❤❤❤❤❤❤❤चितवन,२७,
@user-eg2tk9rf3g
@user-eg2tk9rf3g Ай бұрын
जयदुरगा❤सर❤
@singhabdrthapa3668
@singhabdrthapa3668 Ай бұрын
You are100% right
@Delje960
@Delje960 Ай бұрын
नेपालको एकमात्रा साहसि दम भएको दुर्गा प्रसाई प्रधानमन्रीं,प्रेम सन्जेल अक्तियार प्रमुख, बरिस्ठ अभिबक्ताहरु बालकृष्ण न्यौपाने, बिष्णु भट्टराई, ध्रुबलाल श्रेस्ठ जस्ता ब्यक्तिहरु कानुन मन्रीं भयो भने बल्ल देशले निकास पाउनेछ.
@taraneupane3646
@taraneupane3646 Ай бұрын
सही कुरा हो।
@user-he5ws9ce9d
@user-he5ws9ce9d Ай бұрын
दुर्गा जि अरु तेस्तै हो हिन्दु राष्ट्र राजा राख्नुपर्छ सहि भन्नुभयको छ आतंक कारी को सरकार भन्दा अहिले को सरकार केहि छ
@user-cq3xg9ft2d
@user-cq3xg9ft2d Ай бұрын
Hindu rast kin chahiyo ke hunx hindu rast rakher? Feri dalit pixde ka janta lai anyayr vedbaw grnlai ho
@kajimanrai746
@kajimanrai746 Ай бұрын
सही हो मधेस बाट नागरिकता बेच्न लागेको छ
@NSG_Vs_SF
@NSG_Vs_SF Ай бұрын
कुन ठाउँमा कसले बेचेको छ, भनिहाल त। म पनि किन्छु। तर किन्न पाइन भने तिम्रो गेडा अचानोमा राखेर फुटाल्न पाउनु पर्छ है। हुने गफ दिनु नि।
@ramsharansapkota3462
@ramsharansapkota3462 Ай бұрын
दुर्गा दाइ लाई सलाम ❤❤❤❤🎉🎉
@KaliBahadur-dl3hd
@KaliBahadur-dl3hd Ай бұрын
जय दुर्गाप्रसाई
@chakgurung3175
@chakgurung3175 Ай бұрын
एकदम ठिक कुरा
@bhanuadhikari5213
@bhanuadhikari5213 Ай бұрын
तर सत्य यहि हो जे बाेलछन दुर्गा प्रसाईं ले भुई मान्छे को बाेलि बाेलछन
@shibaupreti8832
@shibaupreti8832 Ай бұрын
जय दुर्गा!
@user-nz6if9ev7h
@user-nz6if9ev7h Ай бұрын
Right jay durge🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-lj8xx4bf7j
@user-lj8xx4bf7j Ай бұрын
💯💯🙏🙏🙏 Jay Desh jay Nepal ❤💯🙏❤❤🎉🎉🎉 Jay Durga prasin sir hajur jay ho.....
@krishnashrestha598
@krishnashrestha598 Ай бұрын
यी नेपाली नेता भनाउदा मूलाका सागहरु ५,१० बाहेक कोही पनि नेपाल आमाका सपुत रहेनछन् सबैजसो भारत, चाइना र अमेरिका, युरोपियन युनियनका एजेन्ट रहेछन घाम झैं छर्लङ्ग भयो त्यो कुरा बाहादुर बाउको छोरा दुर्गा प्रसाईले विगत १ वर्ष देखि सम्पूर्ण जनसमुदायका अगाडि १-२ पोल खोली दिएका छन्। हर -२ दुर्गा, घर -२ दुर्गा। 🙏🙏🙏🙏👌👌👌👌❤️❤️
@bhaktatamang2160
@bhaktatamang2160 Ай бұрын
यो देशमा सैनिक सरकार चाहिन्छ ।
@sanjurai7102
@sanjurai7102 Ай бұрын
12 महिनानै गाइजात्रा हेर्नुभन्दा राजा ठिक भन्न बाद्धे हुँदै जादैछ नपाली जनता।
@sushmajoshi5640
@sushmajoshi5640 Ай бұрын
Absolutely true Durga Bhai
@rameshkhatri2
@rameshkhatri2 Ай бұрын
दुर्गा प्रसाई ज्युले जनताको आवाज उठाउनु भएको छ सबैले साथ दिउ अगाडि बढौ 🇳🇵🇳🇵🇳🇵
@user-ov7en4dz8m
@user-ov7en4dz8m Ай бұрын
Jai ho durga sir
@rajangrg2549
@rajangrg2549 Ай бұрын
दुर्गा ज्युको कुरा 100% सही छ👍️👍️👍️
@chakgurung3175
@chakgurung3175 Ай бұрын
सहि १०००००००%
@rameshbhandari4371
@rameshbhandari4371 Ай бұрын
सहिकुरा गर्नुभयो देशभक्त दुर्गाप्रसाइज्युले धन्न्य् वाद दुर्गाज्युलाइ
@khojonlinekhabar3355
@khojonlinekhabar3355 Ай бұрын
Ab भनेको दुर्गा रबि प्रचण्ड बालेन एक हुन् पर्छ अब
@user-tx3uv6wj5c
@user-tx3uv6wj5c Ай бұрын
दुगाँ सर बधाई छ
@padmaneupane5459
@padmaneupane5459 Ай бұрын
❤good prasai durja
@preciousreading1934
@preciousreading1934 Ай бұрын
गण्डकी कोशी कर्णाली उल्टो बग्ने भएछन् र पहाडी भेगको पटाई र पिउने पानी समस्या पनि हल हुने भएछ। राम्रो।
@biradhikari5466
@biradhikari5466 Ай бұрын
मित्रहरू कर्जा बडायो झगडा बडायो तेसैले संघियता खारेजगर हिन्दुराज्य घोषणागर तथा नेपाललाइ युक्रेन / सिक्किम हुनबाट बचाउन राजसंस्थाको स्थपना अति अाबस्यकछ हजुर छिटोगरुम नमस्कार ।
@PkRai-df8yw
@PkRai-df8yw Ай бұрын
Kina hindu aruko yo des hoina
@nirmalachhetri1185
@nirmalachhetri1185 Ай бұрын
अर्थोक केही होइन जनताले आफ्नो दिमाग परिवर्तन हुनुपर्छ देश आफै परिवर्तन हुन्छ , श्रीलंकामा हेरौ
@user-qr4on1oj6t
@user-qr4on1oj6t Ай бұрын
Boli ma kya sattya xa mero 💯 Durga parsai jyou lai samarthan xa
@Kasa690
@Kasa690 Ай бұрын
भाउजू हावि काङ्ग्रेसले गृह लिएछन्, भुटानी शरणार्थी मिलाउनु छ, एमालेले भुमी व्यवस्था तथा सहकारी मन्त्रालय लियो गिरिबन्धु मिलाउनु छ, जेलमा हुनुपर्ने मान्छेहरु मन्त्री भएसि देश कसरी उभो लाग्ला र खैइ??म त छक्क पर्छु😋
@LekhnathSharma-u9t
@LekhnathSharma-u9t Ай бұрын
१०००% राईट
@arjungurung3738
@arjungurung3738 Ай бұрын
दुरगा, प्रचन्द,रबि बालेन,हर्क एक हुनुहोस यो बुढाहरुकाे चिता जलाउनु हाेस अनि देश बनछ जनता येहि चहानछ कृपया जनताको माग पुरागर्नु होस ? कृपाया ????
@Luffybloxfruit-m9n
@Luffybloxfruit-m9n Ай бұрын
Thank you Durga for the information for grass root level of Nepalese people.
@shambhushah2112
@shambhushah2112 Ай бұрын
Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤❤❤
@gobardhanpun7808
@gobardhanpun7808 Ай бұрын
सही कुरा दुर्गा सर 🙏🙏🇳🇵🇳🇵❤️❤️
@user-xt1eq7vt9c
@user-xt1eq7vt9c Ай бұрын
Big respect dear Durga sir 🙏🙏 we are always with you.great leader of Nepal
@HuaweiHuawei-kg6xr
@HuaweiHuawei-kg6xr Ай бұрын
Ab ko andolan vaneko kam se kam 30,40 lakh marne gri ko aandolan hunu parxa !Ani matra safal hunxa!
@bhujendrashah959
@bhujendrashah959 Ай бұрын
All right
@jeetanthapa9295
@jeetanthapa9295 Ай бұрын
दुर्गा जि तपाइको आत्म संरक्षण को गुरिल्ला सङ्ख्या बढाउनोस म पनि साथ दिन तयार छु SMG र 9 m.m ब्राउनिङ पेस्तोल अनि गोलि प्रशस्त उपलब्ध गराउनु पर्छ तपाइको लडाकु योद्दा लाई ... जनता आक्रोश छन मर्न र मार्न ...
@makarlimbu8049
@makarlimbu8049 Ай бұрын
फायेल खोलेर के गर्नु जनतालाई मुहनीलगाईदियेको छ कहिले नछाडने ई भ्रस्ट चोरहरुलाई,कुकुरले सिनु छड्ला तर जनताले यो चोर भ्रस्टहरुलाई छाड्दैन माया गरिराख्छ अनी औॅडागर्नु
@tankabastola9261
@tankabastola9261 Ай бұрын
छाेड्नु हुदैन है दुर्गा सर।
@acharyatoya6707
@acharyatoya6707 Ай бұрын
सचेत देसभक्त नेता अभियन्ताहरु चनाखो हुनु होस नत्र सम्सोधनमा राम्रा स्विकार्य कुराहरु मा छल्फल गरेर गरेको देखाएर घातक र देसको भुभाग बेच्ने सम्मको कुरा राखेर सम्सोधन जवर्जस्ती हुने छ गराउने छन । होसियार।
@dattapun3595
@dattapun3595 Ай бұрын
दुर्गा लाई साथ दिउ
@SureshTamang-od4hv
@SureshTamang-od4hv Ай бұрын
अरु कुरा चहि ठिकै हाे अब नेपालमा हिन्दु राष्ट्र र राजसंस्था चहि मेराे लाटो मात्रै हाे हामी छैन मुजि अराजक गाेरु
@rabinpokhrel5467
@rabinpokhrel5467 Ай бұрын
Ta tibat tira ja
@sagarniraula9437
@sagarniraula9437 Ай бұрын
Ta chae indiya ja durga durgae ho
@preciousreading1934
@preciousreading1934 Ай бұрын
हरेक नेपालीले १० रोपनी जग्गाको घरेडीमा घर राजधानी उपत्यकामा बनाउन पाइन्छ ? २ आना मात्र पाइन्छ राजधानी उपत्यकामा।
@bunusubba2343
@bunusubba2343 Ай бұрын
हाम्रो तिर त रुखमा फल्ने भई सक्यो महिला दिदी बहिनी लघुबीत ले गर्दा 😢😢😢😢
@gobardhanpun7808
@gobardhanpun7808 Ай бұрын
Good Point Durga Sir 🎊🎊🇳🇵🇳🇵🎈🎉🙏
@Kushallama293
@Kushallama293 Ай бұрын
जय दुर्गा प्र साई
@Tmglok
@Tmglok Ай бұрын
सिरौया भन्ने जात हुदारछ उस्काे बाउ भारती रछथाहा हुदैछ लेखक भन्ने जातिनी आज देशको गृहमन्त्री छ यिनीहरू काे सात पुस्ते तिन पुस्ते बिबरण छानबिन हुनु पराे सरकार जनता देश प्रति धाेका हुदैछ।
@dhangurung8258
@dhangurung8258 Ай бұрын
100 percent sahi bhanyo Adhiyanta Durga prasai ju le
@tivxinfection9800
@tivxinfection9800 Ай бұрын
Ekdam sahi vannu vo durga prasai sir ley
@ravinthaunna2064
@ravinthaunna2064 Ай бұрын
Har har Durga Ghar Ghar durga
@HemaPun-hh6bw
@HemaPun-hh6bw Ай бұрын
धेरै राम्राे
@SthaRajen
@SthaRajen Ай бұрын
०४७ साल देखि आजको मिती सम्म किसुन जि र मरिचमान सिँह श्रेष्ठ पछिको राष्ट्रप्रेमी व्यक्तित्व त दुर्गा प्रसाईँ रहिछन् भन्ने लाग्यो ।
@upendrabhattarai6058
@upendrabhattarai6058 Ай бұрын
🎉🎉 कुरा ठीक हो।🎉🎉🎉
@user-ns5zg8wm3c
@user-ns5zg8wm3c Ай бұрын
Great person of nepal durga sir
@krishnagautam7087
@krishnagautam7087 Ай бұрын
Sahi ho
@pbride4674
@pbride4674 Ай бұрын
100% sai ho
@bikashbaram7012
@bikashbaram7012 Ай бұрын
Durga dai jyan hajir xa jaya nepal
@valentiyapokharel3064
@valentiyapokharel3064 Ай бұрын
Durga parsai 🙏💪❤️
@MaisLaghanim
@MaisLaghanim Ай бұрын
Ekdam thik
@footballeditz10103
@footballeditz10103 Ай бұрын
Durga dai jindabad
@dhanchaudhary7525
@dhanchaudhary7525 Ай бұрын
Jai Durga
@user-vi9nf3ii6n
@user-vi9nf3ii6n Ай бұрын
देश र बिदेसि को अगाडि देखाउन कोलागी छिटै धनी बन्ने लोभ मा फसेका केही राजनेताहरु नेपाली राजनितिमा घुसेर देश र जनतासिध्याउन बसेका नेताहरुको सम्मपति सरकारी करण गरेर देशनिकाला गराउनु पर्छ जनताले र सम्मबिधान खारीज हिन्दु राज्य र राजा सहित सानत नेपाल बनाउ र छाड पर्बिर्ति हटाउ जनता यी नेतासबै नलखेटी कन बन्दैन देस
@netraprasadneupane9526
@netraprasadneupane9526 Ай бұрын
👍️
@GamGurung-l6p
@GamGurung-l6p Ай бұрын
Very good news sir
@Dilkumar93
@Dilkumar93 Ай бұрын
Rabi ra prchanda melira Ramro kam gardai hunu hunthiyo
@Cutegirlplayz122
@Cutegirlplayz122 Ай бұрын
Durga sir jinda baat
@bharatkhatri6332
@bharatkhatri6332 Ай бұрын
रमेश लेखक भनेको आरजु को भित्र लगाउने कट्टु हो! यस्तो मान्छे बाट के आशा गर्ने नृपालि जन्ताले !भत्ता पचाउन बाहेक केहि गर्दैन अरू ! देश कै नालायक गृहमन्त्री साबित हुन्छ यो ! यितिहासले हेर्ने छ! हार्दिक शर्दानजलि अहिले को मन्त्री मण्डल लाई🙏
@techsp434
@techsp434 Ай бұрын
काङ्ग्रेस र एमाले एक हुन सकने देश र जनताकाे लागि बालेन दुर्गा रवि सामपाङ र परचनड एक हुन परछ नत्र देश रहनेछैन ।
@prasiddhadahal6461
@prasiddhadahal6461 Ай бұрын
Jay hos Durga dai ,god bless you ❤
@govindagodarthapa1900
@govindagodarthapa1900 Ай бұрын
Jay durga prasai
@narendrarimal3277
@narendrarimal3277 Ай бұрын
Right🎉
@user-xy5zx5hl8j
@user-xy5zx5hl8j Ай бұрын
Right👍
@user-gb7ci2le8v
@user-gb7ci2le8v Ай бұрын
Good job durga dai🎉🎉🎉
@gyanukoirala6896
@gyanukoirala6896 Ай бұрын
100% सही हो ❤
@PadamrajOjha-z3f
@PadamrajOjha-z3f Ай бұрын
Good🎉🎉🎉❤❤
@jeetanthapa9295
@jeetanthapa9295 Ай бұрын
जनता को प्रधानमन्त्री हुँदै हैन हामी जनता ले चिन्दैनो ... right kura ho ... सबै माफियाको तस्कर को प्रधानमन्त्री हो हेक्का रहोस ...
@ManyataGhimire-u4k
@ManyataGhimire-u4k Ай бұрын
सत्य हाे।
@bharatchaudhari9362
@bharatchaudhari9362 Ай бұрын
Gorgeous n adorable I love it ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@jayshrestha4582
@jayshrestha4582 Ай бұрын
हुन सक्छ,
@santoshkhadka2577
@santoshkhadka2577 Ай бұрын
❤❤
@gursinghranagsrana694
@gursinghranagsrana694 Ай бұрын
Very good Durga sir
@kewalkulung7456
@kewalkulung7456 Ай бұрын
हिन्दु रास्ट्र र राज सस्था ले के हुन्छ हौ दुर्गा प्रसाइ । सब ठिक छ जे माग छ त्यहि गलत छ । मरि सकेको लास लाइ ल्याएर के नाप्छौ हौ ।
@dbthapa7040
@dbthapa7040 Ай бұрын
दाइ तिम्रो सुभ चिन्तक नै हो बालाजु को औधोगिक छेत्र राजा महेन्द्र सरकार ले जोडेको सम्पती १५ २० रोपनी कस्ले बेचेर खायो अनि अर्को कुरा जग्गा सरकार को तर अजकाल आनाको ६ लाख देखि ११ लाख सम्म बेपारी ले लिने गरेको छ
@rameshpariyar1710
@rameshpariyar1710 Ай бұрын
Sahi 100%❤❤❤
@anojpariyar1087
@anojpariyar1087 Ай бұрын
Right Durga sir
@netrapoudel7945
@netrapoudel7945 Ай бұрын
Durga bro ,Artik sahayog pani swikar garnus.bhoutik rupma upasthit Huna asamartha harule poisako sahayog garna sakxn.
@Tiktoknepal718
@Tiktoknepal718 Ай бұрын
केही निपुर्दैन जुन जोगि आय पनि उस्तै हुन सब का सब चोर हुन😢
@bijendrashrestha262
@bijendrashrestha262 Ай бұрын
Neta ko balatkar gareko ma धन्यवाद दुर्गा भाइ
@user-os8tz6cu7f
@user-os8tz6cu7f 23 күн бұрын
👍👍👍👍❣️❣️❣️
@user-gn4wb1rw6b
@user-gn4wb1rw6b Ай бұрын
कुरो त सहि हो तर ___
@devibasnet1687
@devibasnet1687 Ай бұрын
Subhakamana ❤❤❤❤❤
SPILLED CHOCKY MILK PRANK ON BROTHER 😂 #shorts
00:12
Savage Vlogs
Рет қаралды 49 МЛН
Мы сделали гигантские сухарики!  #большаяеда
00:44
PM Modi Chases Consensus: India's Russia-Ukraine Tightrope
5:58:51
DURGA PARSAI || NET WORTH
5:53
Narad Ojha
Рет қаралды 442 М.
SPILLED CHOCKY MILK PRANK ON BROTHER 😂 #shorts
00:12
Savage Vlogs
Рет қаралды 49 МЛН