Durga Prasai ले फेरी लगाए Kp Oli माथी गम्भीर आरोप? Bhim Rawal र Durga मिल्ने Kp Oli लाई ठेगान लगाउने

  Рет қаралды 139,413

KTM Sanchar Tv

KTM Sanchar Tv

Күн бұрын

#durgaprasai #bhimrawal #prachanda #kpoli #deuba
Durga Prasai ले फेरी लगाए Kp Oli माथी गम्भीर आरोप? Bhim Rawal र Durga मिल्ने Kp Oli लाई ठेगान लगाउने
KTM Sanchar Tv को आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय KTM Sanchar Tv मा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना अबाउट नेपालका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
rabi news
Durga Parsai News
rabi lamichhane
prachanda
BALEN
sandip lamichhane
gagan thapa
ganendra shahi
arju deuba
kailas sirohiya
taja news
aajako news
nepali news live
Viral News
top news
political news
politics
kabar news today nepali
tajanewstoday
balen shah
kp oli vs balen
gaganthapa

Пікірлер: 391
@Rajughetmal
@Rajughetmal Күн бұрын
दुर्गा सरको मात्रै चुनौती होइन यस पूरा नेपालीको चुनौती हो केपी ओलीको लागि jay Nepal jay durga sir
@purushottamupadhayaya3655
@purushottamupadhayaya3655 2 күн бұрын
महान बिचार सत्यतथ्य वकलेर जनतासामु उजागरगरिदिने दुर्गा प्रसाइको जयहोस ।
@surajbogati9484
@surajbogati9484 Күн бұрын
केपी डाकालाई तह लगाउनु दुर्गा प्रसाईं र भिम रावल जी चाहिए
@आरपिन्यौपाने
@आरपिन्यौपाने Күн бұрын
साहसी छोरो प्रसाईं सालाम छ हजुर लाइ🙏
@nischalchhetry3890
@nischalchhetry3890 Күн бұрын
दुर्गा प्रसाद जङ्गबहादुर हुनुहुन्छ जनता तपाईंको साथमा छन्।
@maheshworbhandari2459
@maheshworbhandari2459 Күн бұрын
कुरा ठिकगरे दुर्गा प्रसाईले ।
@AshokMagar00
@AshokMagar00 Күн бұрын
100% सही कूरो दूर्गा प्रसाई ज्यू 🙏👍♥️
@dilliramnembang5374
@dilliramnembang5374 Күн бұрын
100% सहि कुरा गर्नु भो तर एमाले का र काङ्ग्रेस का झोले लाई यथार्थ कुरा तितो होला तर आम नेपाली जनता याद रहोस् 😢😢😢😢
@Redmi-f6t1i
@Redmi-f6t1i Күн бұрын
दुर्गा प्रसाइ जिन्दावाद। जिन्दावाद।। जिन्दावाद।।। धर्म संस्कृति नागरिक बचाउ माहा अभिनय सफल पारौ। सफल पारौ।। राजा सहित को राजसंस्था पुनःस्थापना गरौ। २०४७ को सम्बिधान लागु गरौ।
@विष्णुप्र.राजबंशी
@विष्णुप्र.राजबंशी Күн бұрын
दुर्गा दाई हजुर अगाडि बढ्दै गर्नु हामी पछि छै जय नेपाल 🇳🇵🚩💪💪🙏
@SagarLama-m1n
@SagarLama-m1n 2 күн бұрын
नेपालका सबै जनता दुर्गा सरको लागि साथ र सपोर्ट दिए र हिड्नु होला प्लिज साथ दिनु पर्ने दिन आयो। ई शासकमा रहेका राक्षेश हरुले नेपाली भिकारी बनाई चाढे ! तर के गर्नु नबुझ्ने नपाली जनता नै भेड छन्
@RajKumar-s8z2q
@RajKumar-s8z2q 2 күн бұрын
durga chor muchi
@damodargautam5964
@damodargautam5964 Күн бұрын
मार्सी भात खुवाएर दुर्गा प्रसाईंले ओलीकाे पूरै इन्डाेस्काेपी गरे भनेर एकजनाले गरेकाे कमेण्ट सहि लाग्याे !
@MagarMadhab
@MagarMadhab Күн бұрын
देस जनता को माया गर्ने दुर्गा दाइ अझै एसरी नै अघि बढनु सुभकामना !!
@upendrahanggam3971
@upendrahanggam3971 Күн бұрын
मान्छेले जेसुकै भनोस अब केपि ओलि ज्यु र शेर बहादुर ज्युको दिन सकियो
@DurgaThapa-nw6ly
@DurgaThapa-nw6ly Күн бұрын
Koi ta nepila bujky ka
@DurgaThapa-nw6ly
@DurgaThapa-nw6ly Күн бұрын
Maga 1 dosta bandu aiba ❤❤❤
@madanshrestha1441
@madanshrestha1441 2 күн бұрын
यो देश मा रीतिथिति र देशमा सुशासन राजनीतिक आजाद हुन्छ भने दुर्गा प्रसाई हुनुहुन्छ। एक मात्र आस को धरोहर हो।
@paradisevillanagarkot
@paradisevillanagarkot 2 күн бұрын
Durga dai जिन्दावाद जिन्दावाद जिन्दावाद jaya nepal
@Delje960
@Delje960 Күн бұрын
नेपालको ईतिहासमा यतिको साहसिं,निडर,आंट, दम भएको ब्यक्ति देखेको थिएन,साच्चै गरिबहरुको एक मात्रा अभिभाबक महान हिरो भनेकै दुर्गा प्रसाई हो 🙏
@jitmansherpa4791
@jitmansherpa4791 Күн бұрын
हो हो हो 100% सहि छ दुर्गा प्रसाई ज्युको कुरा ।
@megendrashrestha1129
@megendrashrestha1129 Күн бұрын
यत्ती को दम छ गुड प्रसाईं सर मेरो नि साथ छ
@khimrajbhandari8139
@khimrajbhandari8139 Күн бұрын
यो त अब केपि लाइ सबै नेपालि जनताको चुनौति हो
@chaudharysoundandvideoservice
@chaudharysoundandvideoservice Күн бұрын
यो,आवाज, हामी,सारा, नेपाली जनता हरु ले, बुझनुपर्छ,बुझेर, मात्र,हुदैन,सबै, जनता, मिलीजुली,एक,छाक,न,खाएर, पनी, सडकमा उत्रनु, जरुरी छ,जागौ, जागौ, जागौ, नेपाली, जनता,जागौ,देश, नेपाल, हामी, नेपाली, अथवा, हाम्रो,छोरा, छोरी, साथी,भाइ, दिदीबहिनी,बुआ,आमा, को माया,छ, भने,जागौ, नेपाली जनता हरु, नेपाल,आमा, को,आसु, पुछ्ने, मात्र, दुर्गा प्रसाई सर, मात्र एक, साहसिक, ब्यक्ती, हुनुहुन्छ, जस्तो, लागी,रहेको, जस्तो, लागी रहेको जस्तो लाग्छ, मङ्सिर,7,गते, हामी जनता, नेपाल,र, हामी सबै जनता,को, समस्या,हलको, लागी,जय, जय, जय, दुर्गा प्रसाई सर, दुर्गा प्रसाई जिन्दा बात, दुर्गा प्रसाई जिन्दा बात, दुर्गा प्रसाई जिन्दा बात, दुर्गा प्रसाई जिन्दा बात दुर्गा प्रसाई जिन्दा बात दुर्गा प्रसाई जिन्दा बात दुर्गा प्रसाई जिन्दा बात दुर्गा प्रसाई जिन्दा बात दुर्गा प्रसाई जिन्दा बात दुर्गा प्रसाई जिन्दा बात दुर्गा प्रसाई जिन्दा बात दुर्गा प्रसाई जिन्दा बात दुर्गा प्रसाई जिन्दा बात दुर्गा प्रसाई जिन्दा बात दुर्गा प्रसाई जिन्दा बात दुर्गा प्रसाई जिन्दा बात दुर्गा प्रसाई जिन्दा बात दुर्गा प्रसाई जिन्दा बात दुर्गा प्रसाई जिन्दा बात दुर्गा प्रसाई जिन्दा बात दुर्गा प्रसाई जिन्दा बात,❤❤❤❤❤❤❤ यदि सत्य ता, हुनुहुन्छ,भने,आउनुस, मङ्सिर,7, गते,सफल,पारौ,जय नेपाल, जय नेपाली, जय जनता, जय रास्ट्र, जय दुर्गा प्रसाई सर, चितवन,भ, मा, न, पा, 27,c, Chaudhary
@rbgdhakal
@rbgdhakal Күн бұрын
दुर्गा प्रसाईं एक वहादुरी र शाहसी व्याक्ति हुन। यिलाई सवैले साथ दिउ❤
@bharatrai888
@bharatrai888 19 сағат бұрын
जये दुरगा प्रसाईं सही भनु भयो ।
@sitarambhar2299
@sitarambhar2299 Күн бұрын
दुर्गा सर हमि गरिब दुखि को पिर मर्काएहि हो सर हामी हजुर को साथ छाउ जय होस दुर्ग सर्को
@Manka_kura
@Manka_kura Күн бұрын
बोल्नका लागि नडराउने निडर मान्छे हैट ,, मान्नै पर्छ
@RaiPur186
@RaiPur186 Күн бұрын
हाम्रो दुर्गा राम्रो दुर्गा💌जै दुर्गा🇳🇵 जन्ताले हरेक कदम मा साथ दिनु पर्छ🙏जै नेपाल्🇳🇵🇳🇵 यो सत्य मार्ग दिनु भयेको छ नभुलौ जनसागर दुनियले, अगाडि बढौ 🇳🇵🙏🙏🙏
@KrishnaPrasadPur
@KrishnaPrasadPur 2 күн бұрын
दुगां जीको भनाई १०००% सही छ
@DineshXetree-z5f
@DineshXetree-z5f Күн бұрын
जय दुर्गा प्रसाईं दाजु
@gokarna3533
@gokarna3533 2 күн бұрын
दाइको बिचार माहान छ
@krishnamagar1223
@krishnamagar1223 Күн бұрын
@प्रसाइजी सम्मीयम हुनुस र दुखी गरीब असाया भुइमान्छेलाइ साथ दिने कार्यमा लाग्नुस र अघि बढनुस धन्यवाद
@dilipbogati9102
@dilipbogati9102 Күн бұрын
दुर्गाजी बोल्ने चाहिँ अलि शैली मिलाएर बोल्नुहोला।
@SandeshRawal-x2i
@SandeshRawal-x2i Күн бұрын
Very good दुर्गा दाइ
@krishnabasnet9954
@krishnabasnet9954 19 сағат бұрын
सहि हो यस्मा सबै देश भक्त नेपाली को सहमत छ?
@shreedharrajadhikari134
@shreedharrajadhikari134 Күн бұрын
सहि बिचार ।
@sakkurmiya-xh3es
@sakkurmiya-xh3es Күн бұрын
कुरा ठिक हो
@GokulWagle-d7j
@GokulWagle-d7j Күн бұрын
अबकेपी झुन्डियर मरेहुन्छ
@bholamanshrestha2816
@bholamanshrestha2816 Күн бұрын
यो ब्यबस्था फ्याक्नैपर्छ।जय दुर्गे।❤❤❤
@SiddhiThapa-k3l
@SiddhiThapa-k3l Күн бұрын
यो देशमा दुर्गा माताको नयाँ अवतारमा दुर्गा प्रसाईंको उदय भयो। जय दुर्गा सर,जय राष्ट्र....जय नेपाली 😍
@dilipbogati9102
@dilipbogati9102 Күн бұрын
चोर मझी बोल्ने त एउटा बोल्दा चाहिँ अलि मिलाएर बोल्ने गर्नु दुर्गाजी
@HarkaBibash
@HarkaBibash 7 сағат бұрын
दुर्गा प्रसाई दाइ जिन्दावाद।🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@कृष्णबहादुरलिम्बू
@कृष्णबहादुरलिम्बू 5 сағат бұрын
दुर्गा प्रसाइ ज्यु को जय होस् ।
@Ballav.T
@Ballav.T Күн бұрын
Durga sir hjr ko kura ta dherai marmik cha tapai laee ta mero Salam cha 🎉🎉🎉..
@sanjaydhimal-p2l
@sanjaydhimal-p2l Күн бұрын
Yo speech le sadhai molai urja pradan garne xa solute Durga brother 🙏🙏
@iambee6062
@iambee6062 20 сағат бұрын
यमाले काङगेसहरुकाे असलि अनुहार र मुकुणडाे उतारि दियकाेमा लाख सलुट छ,तेययागि,देश र जनताकाे अरकाे असल हिराे दुरगाजिला।
@bijayakhanal5075
@bijayakhanal5075 Күн бұрын
सहि सत्य बोल्ने/ॲाट भएका/यथार्थ बोल्ने दुर्गा प्रसाइनै हुन्। १००० पटक सलोट छ दुर्गा प्रसाइ लाइ! केपी र प्रचण्ड लाइ राम्ररी र नजिकबाट चिन्ने दुर्गा प्रसाइ नै हुन्।😮😢😅
@BirMagar-f3o
@BirMagar-f3o Күн бұрын
कुरा सहि सबैले साथ दिनु पर्छ
@Prakash-cq8ki
@Prakash-cq8ki Күн бұрын
धेरै राम्रो लाग्छ तर बिमारी हुनुहुन्छ दाइ त्यही चिन्ता लाग्छ
@ManbahadurKhadka-dd6gp
@ManbahadurKhadka-dd6gp Күн бұрын
सांच्चै होत दूर्गा ज्यू म असा बाधि छू जय माता दिं दूगा जय 🎉🎉🎉🎉❤😢
@DhanuDevi-z6w
@DhanuDevi-z6w Күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ जय दुर्गा दाई जिन्दाबाद जिन्दाबाद ❤❤❤❤ जय दुर्गा दाई तपाईं को जय जय कार हो दुर्गा माता को वरदान हो जय नेपाल आमा जय दुर्गा दाई जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@tulasaregmi3809
@tulasaregmi3809 5 сағат бұрын
यो दुखि जनताको सहमति आवाज हो । नेपाली जनतालाई ऋण भार बोकाउने यि सबै भ्रष्टाचार चोरहरुलाइ मदन भण्डारी खसाले जस्तो खसाल्न पर्ने चोर हरु
@himalsagarkhadka3613
@himalsagarkhadka3613 5 сағат бұрын
यत्तिको हिम्मतिलो मान्छे कमै छन नेपालमा ग्यानेन्द्र साहिपनी यतिकै खरो र यथार्थ लाग्छ सलाम छ दुर्गा ज्यु🇳🇵🇳🇵🇳🇵🙏🙏
@GopalTamang-c4k
@GopalTamang-c4k Күн бұрын
You’re right
@HariSomai-l1w
@HariSomai-l1w Күн бұрын
Durga dai ma hajurlai selut garxu, yo daka netaharulai taha laugaunu parxa,, ra ,deshko lagi ,hami jantale, sarbahara le paune ,aadhikarko, sahii,mulyakan hos daju,🙏
@krishnagurung-ce1to
@krishnagurung-ce1to 2 күн бұрын
Right
@rajankarki9768
@rajankarki9768 2 күн бұрын
एनसेल कम्पनि आउँन लाग्दा राजा ज्ञानेन्द्रले लगानी गरेको भनेर उल्टो भ्रम फैलाईएको थियो- आखिर लगानी त यिनिहरुको पो रहेछ- दोष जति राजालाई लगाएका रहेछन । नेपाली जनता पुरै भ्रममा परे- अब यसको सजाएँ नेपाली जनताले भोग्नै पर्छ ।
@Luffybloxfruit-m9n
@Luffybloxfruit-m9n 2 күн бұрын
सांपले सांपकाे खुट्टा देखेकाे हुन्छ भन्छन्।वलीका सम्पुर्ण क्रियाकलाप प्रसाईजीलाई थाहरैछ त ?
@bikalmagar6165
@bikalmagar6165 Күн бұрын
यस्तै भ्रम राजा बिरेन्द्रको बंश नास गर्ने बेलामा योजनाबद्ध ग्यानेन्द्रको मात्रै परिवार लाई बचाएर नेपाली सामु ग्यानेन्द्रले आफू राजा हुन आफ्नो दाईको सन्तान मार्यो भन्ने भ्रम छर्न सफल भएका थिए काङ्ग्रेस एमाले र माओवादी अनि बिदेशी हरु किन भने राजा नमारी अनि राजा नफाली नेपाल र नेपाली सिध्याउन संभब थिएन
@omparkas5583
@omparkas5583 2 күн бұрын
💯 right
@DevaDC-y3t
@DevaDC-y3t 2 күн бұрын
right kura sir🙏🙏🙏🙏
@roshansunar4364
@roshansunar4364 Күн бұрын
चल्दैन देश बैंकलाई ऋण ठगेर, लुट्छौ देश ल्याङ ल्याङ्गै गरेर 😩😩 कपालु कोरेर... डुब्छ बैंक दुर्गे ज्यू सबले ऋण ठगेर..!
@LokbahadurAdhikari-j6r
@LokbahadurAdhikari-j6r 2 күн бұрын
एकदम साई भन्नुभयो हजुरले
@JhapaJhapali-i5b
@JhapaJhapali-i5b Күн бұрын
Good 🙏👍👍👍
@manojkathayat7846
@manojkathayat7846 Күн бұрын
सही कुरा दुर्गाप्रसाइजी
@bhimacharya7680
@bhimacharya7680 Күн бұрын
सबैजना मिल्नु पर्छ, दुर्गा प्रसाई, रबि लामीछाने,भिमरावल,बालेन साह, साङपाङ,हमालएकाकार,भएर,केपीबहादूर, माउवादी समाजभाँडी पाटिलाई, रसातलमा धसाउँन सक्नु पर्छ।
@bikalmagar6165
@bikalmagar6165 Күн бұрын
एक मात्रै जीउँदो नेपाली हो दुर्गा प्रसाईं 🙏
@tejbogati4654
@tejbogati4654 2 күн бұрын
Good job sir ❤❤❤❤❤❤
@BhadraShahi-i4f
@BhadraShahi-i4f Күн бұрын
ठिक बोल्दै छ ।
@SanjeevKc-t2k
@SanjeevKc-t2k Күн бұрын
दुर्गा सर अब राप्रपालाई साथमा लिनुस।
@kbchauhan4261
@kbchauhan4261 Күн бұрын
यो ब्यावस्थाको ( भ्रष्टाचार) को अंतको शुभकामना ।
@khimbahadurbc5684
@khimbahadurbc5684 Күн бұрын
फेरि जाने भयौ मावलि घर दुर्गा प्रसाईं जि ईन्ले फेरि फसाउछ्न
@LakGurung
@LakGurung Күн бұрын
जानतसबै गरिबबनाईसक्यो धानिब्यपारिहरू र ठुलोपदहरूलाई हातलिईसक्यो फटओलिले आबा गरिबहरूलाई आलिआलिपैसम किनिहाल्छ र नमीन्नेहरूलाई गुन्डलगाईहल्छ फटाले खरबौपैस जाम्मागरिसके ज्येपनी गर्नुसक्छ
@LalMagar-g3h
@LalMagar-g3h Күн бұрын
दोस्रो जङ बहादुर दुर्गा प्रसाईं 🤘
@gurungsuresh7182
@gurungsuresh7182 7 сағат бұрын
हे दुर्ग भाइ तिम्रा कुरा 100% सही तर ब्यवस्था फेर्ने र राजा ल्याउने कुरा करौडौ जनता लाई पच्दैन भाइ एही ब्यवस्थामा रहेर यो भ्रष्ट हरुको माथी आन्दोलन गरौ सबैले तिमी लाई साथा दिन्छ ।
@ChiranjibiGhimire-r3x
@ChiranjibiGhimire-r3x Күн бұрын
दुर्गा प्रसाईं एक माहान निडर साहासि व्यक्ति रहेछन रवि, वालेन, दुर्गा प्रसाईं हर्क साङ्पाङ्ग, भिम रावल माअाेवादि मिलेर अान्दाेलन गरेर भ्रस्ट भगाउने निर्णय गर्नु पर्छ अव
@RadhaGiri-c3e
@RadhaGiri-c3e Күн бұрын
Good khabar❤❤❤❤❤
@SukmayaRai-w5u
@SukmayaRai-w5u Күн бұрын
Durga parsai ko abhiyan le baceko cheli ma jaye durga parsai🙏❤
@DavChand-g4n
@DavChand-g4n Күн бұрын
मपनि दशरथ चन्द को नाति देब चन बैतडो हु सुसानकोलागि सोभाभगबति मा गोलि खानतयार छु हाम्रो मिसनसफलहोस। धन्यवाद।
@deependraparbat8842
@deependraparbat8842 Күн бұрын
Wow nice Kati ramro Kura ani Kati power full himmat jay Nepal Jay durga❤
@sigdelsuraj349
@sigdelsuraj349 Күн бұрын
सलाम मेरो दाई🎉🎉🎉
@AshokChy-z8f
@AshokChy-z8f Күн бұрын
Jay jay Durga
@Namgyaldorje-h8b
@Namgyaldorje-h8b 2 күн бұрын
Sahi Kuro Garnu Vayo Durga Dai ❤
@SanuSubba-es7lz
@SanuSubba-es7lz Күн бұрын
दुर्गाजि तपाइ कुन पाटिको या कुन बादतकोहो प्रस्ट पार्दिनुहोस जन्तालाइ दुबिदामा नपार्नुहोस यो दुर्गा प्रसाइ सम्म पुराइ दिन सबैमा अनुरोधछ
@nareshkarki288
@nareshkarki288 Күн бұрын
धन्यवाद यति देख्न पाउ सर
@krishnakharel2177
@krishnakharel2177 Күн бұрын
जय घण्टी ❤❤❤❤❤❤❤
@ghisingchannel6725
@ghisingchannel6725 Күн бұрын
Durga sir is always right let’s suport him.
@EDSN441
@EDSN441 Күн бұрын
म पनि छु है दुर्गा जि
@sigdelsuraj349
@sigdelsuraj349 Күн бұрын
सहासि छोरा दुर्गा दाई🎉🎉
@RajkumarBhai-t5w
@RajkumarBhai-t5w Күн бұрын
भ्रस्टाचार मुक्र नेपाल होस!
@bhimsenkhadka8883
@bhimsenkhadka8883 Күн бұрын
साहसी निडर सिंगो राज्य लाई challenge दिने। दुर्गा मात्र हो। सत्य बोल्ने
@BisheshaGhimire
@BisheshaGhimire Күн бұрын
Durga Sir jindabad
@bharatbk2537
@bharatbk2537 Күн бұрын
84 सम्म केपि ओलि रहन्छ त
@RamThapa-z5z
@RamThapa-z5z Күн бұрын
दुर्गा प्रसाई जिन्दावाद
@GaneshKhadka-m7r
@GaneshKhadka-m7r Күн бұрын
दुगा दाइ २०००००० ।भन्दा मुनिको ऋण मिनाहा गरिदिनु प-यो।
@yadavgyawali4894
@yadavgyawali4894 Күн бұрын
Salam dhurga sir lie
@BirendraRana-n1v
@BirendraRana-n1v Күн бұрын
दुर्गा प्रसाईज goodman
@rameshkunwar-fc9eo
@rameshkunwar-fc9eo Күн бұрын
Raja bolera matra hudaina nepalma rato andolan ko feri jarurat xa
@rameshkunwar-fc9eo
@rameshkunwar-fc9eo Күн бұрын
Nepalma feri tehi ta hune hoina ? jantalai dar xa
@gyanbahadurmagar6584
@gyanbahadurmagar6584 Күн бұрын
Yo kura sahi xa
@AratiNc-y3t
@AratiNc-y3t Күн бұрын
Durga parsai gindawad
@kishorrai2359
@kishorrai2359 20 сағат бұрын
यति भन्दा पनि केहि गर्नु सकेन ठुलो नेता ले खोइ त?
@gurungparu4141
@gurungparu4141 Күн бұрын
Durga ko kam chaina yo pagal ho yasta Desha ka yasta Neta
@haridattabhatta1136
@haridattabhatta1136 Күн бұрын
sahi ho... Durga ji you are right...OLI lai tapaile nai jail kochnu parxa hai
Что-что Мурсдей говорит? 💭 #симбочка #симба #мурсдей
00:19
Support each other🤝
00:31
ISSEI / いっせい
Рет қаралды 81 МЛН
Сестра обхитрила!
00:17
Victoria Portfolio
Рет қаралды 958 М.
Молдавия готовится жить без российского газа
1:13
Что-что Мурсдей говорит? 💭 #симбочка #симба #мурсдей
00:19