द्वारिकाज होटल जग्गा काण्ड : गरीव किसान बिगत ५७ वर्ष देखि न्याय खोज्दै (प्रमाण सहित)

  Рет қаралды 285,589

Tanka Dahal

Tanka Dahal

5 ай бұрын

Dwarika's Hotel (a 5 star hotel at Kathmandu) is one of the expensive hotels in Nepal. A land encroachment case is being run in courts since last 57 years, 3 decisions have ben made in favor of Dhakal family but Dwarika's has not yet obeyed the decision. A video that explains the case with proof.
=================
#techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
Editing : Dipjol Pathak
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================
Sources:
Music : pixabay.com, incompetech.com/

Пікірлер: 1 100
@TechTanka
@TechTanka 5 ай бұрын
यो केस महानगर र बालेन सम्म पुगेको र प्रारम्भिक जवाब पनि आइसकेको थाहा भएको छ। केही पक्कै होला भन्ने आशा छ। दोषिलाई कारवाही र निर्दोषलाइ क्षतिपुर्ति सहितको न्याय होस् भन्ने कामना 🙏🏻❤️
@KritikaSubedi
@KritikaSubedi 5 ай бұрын
Great! Thank you. Hajur ko pariwar lai sadhai santi milos!!
@ahkebantar2318
@ahkebantar2318 5 ай бұрын
समाचार follow up तथा जानकारीको लागि धन्यवाद टंक सर । जय नेपाल !!! चाँडैनै अवाले परिवारले न्याय पाएको समाचार हजुरकै च्यानल बाट सुन्न पाम।
@sunilbasnet6679
@sunilbasnet6679 5 ай бұрын
Great work brother i respect you 😍😍
@grgminl_217
@grgminl_217 5 ай бұрын
🙏 रिपोर्ट होस् त तपाईंको जस्तो😱
@BinodKumar-so1di
@BinodKumar-so1di 4 ай бұрын
🥰🥰
@TrickswithAalok
@TrickswithAalok 5 ай бұрын
जहाँ १२ भाइ पुग्न सक्दैनन् वा चाहदैनन् त्यहाँ Tanka Dahal पुगे सलाम दाइ❤❤❤
@chefsaudi269
@chefsaudi269 5 ай бұрын
तपाईं जस्तो खोज पत्रकारिता गर्ने महान ब्यक्ती आज सम्म मैले देखिन । सलाम छ हजुर लाई सर 🎉😊😊
@razzatr8269
@razzatr8269 5 ай бұрын
तपाईको खोज तथा सहि पत्रकारितालाई सलाम छ सर। 👏👏👏👍️👍️👍️
@ahkebantar2318
@ahkebantar2318 5 ай бұрын
मिनभवन क्याम्पस अगाडि अवाले परिवारको ४रोपनी जग्गामा कालु गुरुङ समूहले किर्ते गरेर १६ जना लाई तेई जग्गा पालै पालो बेचेको र आवाले परिवार सडकमा आएको समाचार पनि ल्याउनु पर्छ!!!
@DJ-bt7po
@DJ-bt7po 5 ай бұрын
टंक सर को इमेलमा मेल गर्नुस सबै प्रमाणहरु।
@lifechangingvideo7920
@lifechangingvideo7920 5 ай бұрын
यी भ्रष्ट हरु लाई कार्वाही हुनुपर्छ । होटल बनाए पनि पैसा तिरेर जग्गा किन्नुपर्ने थियो न्याय नपरेको देश भ्रष्ट भारतीय दलाल सत्तारूढ छन् यी भ्रष्ट पार्टी हरु को ब्यबस्था खारेज गर्नु पर्छ ।
@PusskalMagar
@PusskalMagar 5 ай бұрын
Give 0 rating to dwarika hotel in google map please
@sandessarma1469
@sandessarma1469 5 ай бұрын
Good .. lyauna paro
@SurajChaudhary-mb9nl
@SurajChaudhary-mb9nl 5 ай бұрын
❤❤❤❤❤❤
@subashbhujel9312
@subashbhujel9312 5 ай бұрын
बासबारी छाला उद्योग हडप्ने अरुण चौधरी आज पक्राउ । सम्भवत तपाईकै भिडियोको देन हुनु पर्छ ।
@mingmasherpa6758
@mingmasherpa6758 5 ай бұрын
Mali ni testai lagyo
@TechTanka
@TechTanka 5 ай бұрын
🙏🏻❤️
@sangamrai5537
@sangamrai5537 5 ай бұрын
Sahi ho aaja vanda 6 month agi video banaunu vako thyo tanka sirle 😍
@nareshshrestha4936
@nareshshrestha4936 Ай бұрын
@@TechTanka sir nambar dinun
@krishnaghale5754
@krishnaghale5754 Ай бұрын
न्यायलय बाट बारम्बार ढकाल पक्षमा फैसला भई आएको यो जगा ढकाल पक्षले नै पाउनु पर्छ। ५७ बर्ष देखि गरिब असाहय प्रति पावर र पैसाको दम मा ठगि र मानसिक टचर दिदै आयको यो द्वारिका होटल संचालक लाई क्षेती पुर्ति जरिवाना गराउदै हदै सम्मको कार्बाही होस। कानुनी र पावर पक्ष मा रहेका माहसय ज्यू हरू सत्यलाई असत्य नबनाउनुस तपाईंहरू पनि मर्नु पर्छ र मर्दा लगायको एक धरो लुगा पनि खोलेर नाङ्गै चितामा लडाई दिन्छन यो स्मरण रहोस। चन एक पैसाको लागि पाप बोकेर नरकलोक को ढोका नखोल्नुस। चेतना भया।
@x_bishal5075
@x_bishal5075 5 ай бұрын
जुन दिन नेपालीको भ्रष्ट नेता न्यायाधीश जेल मा हुन्छ बल्ल ढकाल परिवारलाई न्याय मिल्छ🙏
@PusskalMagar
@PusskalMagar 5 ай бұрын
Give 0 rating to dwarika hotel in google map please
@fuzzywuzzy0549
@fuzzywuzzy0549 5 ай бұрын
nepali janata gatilo chan ta? karmachari sab vanda khattam, janata ni laata matra hun alikati baatha feri testai nai hun. waiyaat
@rabidragonclub7469
@rabidragonclub7469 5 ай бұрын
खै नेपालको कानुन बाहुन हरु कै हाबि छ। कसलाई दोष्नु?
@x_bishal5075
@x_bishal5075 5 ай бұрын
@@rabidragonclub7469 धन्न नेवार परेछ बाहुन होटेल को मालिक भएको भए घ्यामे हरु को कमेन्ट कस्तो आउने थियो
@chakramanibhattarai2947
@chakramanibhattarai2947 5 ай бұрын
बालेनकाे अदालतमा जानू ढकाल परिवार । सक्कली जधलाई न्याय हाेस क्षतिपूर्ति हाेस
@PusskalMagar
@PusskalMagar 5 ай бұрын
Tyo hotel lai 0 rating dinu hai map ma gayera
@swarajthapa5798
@swarajthapa5798 5 ай бұрын
Tyo tyapele kehi khyasna sakadaina. Baru Durga Prasai ko ma gaye ramro hunchha
@informationalfriend3998
@informationalfriend3998 5 ай бұрын
​@swarajthapa5798 मूर्खको कुरा दुर्गाले चाहिँ कहिले न्याय दिएको छ!?
@sandeeptamang-pb5ns
@sandeeptamang-pb5ns 5 ай бұрын
हुने खाने धनि व्यक्तिहरुले गुठीको तथा सार्वजनिक जग्गालाई मिचेर रैकरमा परिणत गर्न खोज्ने समयमा द्वारिकाज होटलले त उल्टा यो गुठीको जग्गाहो भनेर दावी गर्दैछ। यो कसरी गलत भयो र? यो जग्गा कुनै व्यक्तिगत मानिसहरुको नभई राम चन्द्र गुठीको हो भनि कायम हुनु पर्छ। काठमाडौंको संस्कृति र सम्पदाको संरक्षणमा मेयर बालेन शाह जसरी लाग्नु भएको छ , त्यो कुरालाई ध्यानमा राखेर यो मुद्दा वहाँको समक्ष पेश हुनु पर्ने मलाई पनि लाग्छ। साचिकै यो जग्गा ढकाल परिवारको रैकर सम्पत्ती भएको भए एट्रो ठूलो होटलले पहिलै नै यसलाई रैकर नै मानि ढकाल परिवार सँग यो जग्गा खरिद गर्न सक्दैन थियो होला र?
@princelem8427
@princelem8427 5 ай бұрын
@@swarajthapa5798 kato physcho raicha yo bhatuwa namuna city banaudai cha tetro tyape re ta jharpaat chai sadakma basne tyape hunu parcha manasik rupma grastha jasto lagyo tero raajtantra ra durga prasai yis khayis baru neta haruko khedo khannu jasle ramro kaam garcha usailai po hyantyan vaniracha gadha tero dimag ghudama cha kyaho check up gar
@abhimanyupoudel8097
@abhimanyupoudel8097 5 ай бұрын
पिडकको नातीको कुरोले सारै मन छोयो। धन्यवाद टन्क सर।❤❤
@PusskalMagar
@PusskalMagar 5 ай бұрын
Tyo hotel lai 0 rating dinu hai map ma gayera
@yagyapandey7621
@yagyapandey7621 5 ай бұрын
Pidak ko nati hoina ki pidit ko ho.
@maailochhoro
@maailochhoro 5 ай бұрын
@abhimanyupoudel8097 क्लिपमा पिडकको नाति होइन पिडितको नाति हो 17:08 19:12
@koshmali2271
@koshmali2271 5 ай бұрын
नेपाली बिकाउ पत्रकारिता प्रति को गतिलो झापड टंक सर
@Sunvibesinsoul
@Sunvibesinsoul 5 ай бұрын
अत्यन्तै दु:खद । देशमा न्याय कहिले मिल्छ ? यो होटलको मालिकनि सदैव यस्तै व्यबहार छ। समाचार लाई धेरै धेरै धन्यवाद 🙏
@KailashKoiral
@KailashKoiral 5 ай бұрын
धनी व्यवसायी व्यापारीले र तिनका मालिक नेताले गरिब मारिरहेका छन् । स्पष्ट रहेछ बालेनकाे अदालतमा जानू ढकाल परिवार । सक्कली जधलाई न्याय हाेस क्षतिपूर्ति हाेस😢
@PusskalMagar
@PusskalMagar 5 ай бұрын
Tyo hotel lai 0 rating dinu hai map ma gayera
@AnishBhujel
@AnishBhujel 5 ай бұрын
तपाईंको पत्रकारितालाई चाहिँ मान्नै पर्छ। साह्रै चित्तबुज्दो लाग्यो मलाई।
@minkumarmahato6445
@minkumarmahato6445 5 ай бұрын
गुगल मा काम गरेको मान्छे लाइ त्यति त थाहा भै हाल्छ नि
@user-vb4kp3ie7x
@user-vb4kp3ie7x Ай бұрын
सलामछ टंक सर पिडितले न्यायपाओस
@user-fc7yp2oz5i
@user-fc7yp2oz5i 5 ай бұрын
बिदेशमा बसेर के गरिस बिदेशमा बस्ने नेपालीहरु भागेका हुन केहि गर्न नसकेर गएका हुन भन्नेलाइ श्री श्री श्री टन्क दाजुले र वहाको भिडियोहरुले राउण्ड किक दिन्छ डाढ भाच्चिने गरी धन्यवाद हजुरलाइ हामी र हाम्रो हजुरलाइ तन मन धन ले साथ छ जय देश जय नेपाल।
@PusskalMagar
@PusskalMagar 5 ай бұрын
Tyo hotel lai 0 rating dinu hai map ma gayera
@Narayanpokhrel285
@Narayanpokhrel285 5 ай бұрын
हजुर जस्तो युट्युबरको नेपालमा अत्यन्तै खाँचो छ ❤❤🙏🙏 हजुरको महान कार्यप्रति उच्च सम्मान छ
@sundarkumarthapa807
@sundarkumarthapa807 5 ай бұрын
एकदम राम्रो भिडियो यो ढकाल परिवारको हो भन्ने प्रष्ट भयो होटल लाइ कार्वाही हुनुपर्छ क्षेतिपुर्ति समेत भराउनु पर्छ चाँडै डोजर लगाउनु पर्छ ।
@PusskalMagar
@PusskalMagar 5 ай бұрын
Tyo hotel lai 0 rating dinu hai map ma gayera
@surendrakhanal7511
@surendrakhanal7511 5 ай бұрын
ढकाल परिवार शोषित पिडीत र अन्याय अत्याचार मा परेको सत्य हो। यथाशीघ्र न्याय दिनुपर्छ नेपाल सरकार ले ।
@bhaktakumari9426
@bhaktakumari9426 5 ай бұрын
सत् प्रतिसत ढकाल परिवार पीडित हुनुहुन्छ । पैसाको आडमा शक्तिबाटको दुरुपयोग गरिएको छ । एथेस्र्ट प्रमाणहरुको आधारमा पीडित पक्ष ढकाल परिवारले उचित न्याय पाउनु पर्छ । यति महत्त्वपूर्ण विषयमा video बनाएर यतिका दर्शक माझ ल्याइदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद ।
@Praprashi
@Praprashi 5 ай бұрын
आज अदालत र प्रशासन भन्दा बलेन जि कै भर र आश लगेको छ । जय बलेन 🎉🎉
@CCR_SIMKHADA
@CCR_SIMKHADA 5 ай бұрын
राज्य नै अपराधी छ हो हाम्रो । बरु पञ्चायत कालमा न्याय मिलेको रैछ ।
@govindakoirala5
@govindakoirala5 Ай бұрын
अम्बिका देवी भनाँउदी भुमाफियालाई कार्वाहि गर्नु पर्छ। महानगरका बालेन शाहले न्याय गर्दिनु पर्याे।
@aswind.j-yt508
@aswind.j-yt508 Ай бұрын
पिडित ढकाल परिवार ले जग्गासहित न्यायपाउनुपर्छ 57 वर्षकाे
@roshanmjn
@roshanmjn 5 ай бұрын
हाम्रो नेपाल व्यायाम मन्दिरको ज्याठा, जमलको जग्गामा नि निक्कै वर्षसम्म आँखा गाडेको थियो नि उहाँ(हरु)ले !! तर अन्त्यमा हामीले अध्यक्ष नारायण प्रधानको नेतृत्त्वमा व्यायाम मन्दिरकै नाममा लालपुर्जा ल्याउन सफल भयौं !
@LawAcademy-nx1kb
@LawAcademy-nx1kb 5 ай бұрын
यस्ता मुद्दा भएका साथिहरू गाेलबन्द हुँ है हामि पनि छाै साथमा ।
@shivakumarthapa4962
@shivakumarthapa4962 5 ай бұрын
ढकाल परिवारको नातीको भावनाले यो मन कटक्क खायो। साँच्चै राज्य सञ्चालनको व्यवस्था, विधि, पद्धति र पहुँचवालाको आडमा आम जनताले पाउनुपर्ने न्याय कसरी निर्वस्त्र हुँदो रहेछ। यो भिडियोले छर्लङ्ग पारिदिएको छ। सरकारको सुशासन धनी र पहुँचवालालाई मात्र हुँदो रहेछ।
@Nabala332
@Nabala332 4 ай бұрын
Its time for youths to stand against this case to support Dhakal's family....
@scaryhellionz7171
@scaryhellionz7171 5 ай бұрын
Yo kura sansad ma uthnu parxa aba, 57 years is not a joke. Well done tanka sir and the team. ❤❤
@wisalxresta1780
@wisalxresta1780 5 ай бұрын
म तपाईंका सब्स्क्राइबरहरू मध्ये एक हुन पाउँदा खुसी छु... तपाईंले आवाजविहीनहरूका लागि आवाज उठाउनुभएकोमा हामी निक्कै गर्व गर्छौं... म तपाई र तपाईं जस्तै च्यानल In-Depth Story सँग काम गर्न इच्छुक छु तर यो मेरो भाग्यमा छैन जस्तो लाग्छ। जे होस् पीडितलाई न्याय दिलाउनै पर्छ।
@rameshsharma6411
@rameshsharma6411 5 ай бұрын
याे जग्गाको मुद्दा बालेन शाहा सम्म पुराईदिनुहुन अनुराेध छ र पिडीतले न्याय पावस र याे हाेटेल तुरुन्तै भत्केकाे देख्न पाउँ र पीडीतले क्षतिपूर्तिको रकम र जग्गा फीर्ता दीलाईदीनुहुन काठमाडौ काे मेहेर साब बालेन शाहा समक्ष नीबेदन पेस गर्दछु ।धन्यवाद ।
@okOk-sm7mq
@okOk-sm7mq 2 ай бұрын
सर तपाईं काे याे सत्य खाेज लाई मुरी मुरी धन्यवाद सादर नमन यति पषट कुरा भनी सारा जनताले थाहा पाएका छन याे राजय मा काेहीँ एकजना सत्तबिचार भएका मानिस त हाेलान अब तपाईं नयाय पाउनु हुनछ
@gurkhasheart6301
@gurkhasheart6301 5 ай бұрын
टंक दाई सलाम 🫡 नेपालका तोरी पत्रकारहरुले सिक टंक जी बाट खोजपत्रकारीता भनेको के हो त्यो सुद्दी हो पापीनी मर्ने बेला किरा परेर मर्छ
@uniquejankari123
@uniquejankari123 5 ай бұрын
यो घटना र मुद्दाले राणा शासन अझै सकिएको रहेनछ भन्ने लाग्यो । जे हाेस् पिडित पक्षले छिटो न्याय पाउनैपर्छ ।
@user-hx4zk7gb2u
@user-hx4zk7gb2u 2 ай бұрын
#सां,च्चिकै, नेपाल आमाको पुत्र,, भाइ तकं लै, अझै ईश्वरको कृपाबनी रहवोस!!
@सन्तोषकोली
@सन्तोषकोली 28 күн бұрын
सलाम छ दाई भित्री लुकेको रहस्य लाई जनता सामु प्रष्ट पारीदिनु भएकोमा रिदय देखि सलाम छ। निस्पक्ष छानविन गरी सत्यतथ्य पत्ता लगाएर न्याय पाउन।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@anilpant1584
@anilpant1584 5 ай бұрын
धन्यवाद टंकजी । एउटा साधारण नागरिक पैसा र पावरको जाँतोमा पिसिएको सत्य तथ्यलाई पुन: मञ्चमा ल्याईदिनुभएकोमा । ढकाल परिवारले न्याय पाएको दिन मात्र नेपालमा न्याय प्रशासन जीवित रहेछ भन्ने प्रमाणित हुनेछ ।
@subashkhadka8608
@subashkhadka8608 5 ай бұрын
क्षेत्री र बाहुनहरु लाई मात्र सामन्ती देख्ने यो नेपाली समाजमा क्षेत्री र बाहुन हरु पनी अन्य जाती बाट कति पिडीत छन् भन्ने ज्वलन्त उदाहरण हो यो thank you for great video
@mrphurpalama
@mrphurpalama 5 ай бұрын
Chup k kura gareko.. Sabai ekai hun..
@binodbastakoti3328
@binodbastakoti3328 2 ай бұрын
सहि
@sabitakhadka7766
@sabitakhadka7766 Ай бұрын
तपाइलाइ धन्यवाद पत्रकार भाइ गरिब को लागि तपाइको आवाज बुलन्द भयको पाउँदा खुसी लाग्यो ।
@diwakargtm6769
@diwakargtm6769 Ай бұрын
आफ्नो न्याय आफै गर्न पर्छ यो कलियुगमा । बुझ्नेलाई इसारै काफी छ।
@babulaldangol7907
@babulaldangol7907 5 ай бұрын
तपाइँको आवाज सहि छ । पावरको पराकाष्ठा । नेता दलाल ,प्रहरी दलाल ,न्यायाधीश दलाल यि सबै अब परिवर्तन गर्नुपर्छ ।
@PusskalMagar
@PusskalMagar 5 ай бұрын
Tyo hotel lai 0 rating dinu hai map ma gayera
@sajkhadka6986
@sajkhadka6986 5 ай бұрын
वाह... टंक सर गजबको काम गर्नुभाको छ । अन्यायमा दबाइयका आवाज सबैसामु पुर्याइदिनुभएको छ र आवज दबाउनेलाई नाङ्गो बनाइदिनुभएको छ । सलाम छ तपाइलाई🙏🇳🇵
@BhimSooryavanshi
@BhimSooryavanshi Ай бұрын
हाम्रो डा सुरेन्द्र केसी सरले पनि प्राय यो होटलको कुरा उठाइरहनु हुन्छ। अबत अदालतले सुरुबाटै आउनु भन्योरे। मेन दोषी राजनितिकरण र फितलो कानुन।
@punyaghimire7960
@punyaghimire7960 3 ай бұрын
अन्यायलाई सहनुपर्छ निर्धो हुनाले । निमुखाले न्याय पाउन गाह्रो छ नेपालमा ।
@EducationalSupports
@EducationalSupports 5 ай бұрын
यहाँ गल्ती अदालतको र सरकार को छ । तैट ५७ बर्ष 😥😥 अनि यो होटेल वाला हो के गरेको यस्तो भोलि ठुलो पाप लाग्यो भने नपछुताउनु । मरि लाने केही होइन नाङ्गै जाने हो।
@mayanathghimire5484
@mayanathghimire5484 4 ай бұрын
जग्गा कृष्णमुरारी ढकालकै ठहरिन्छ, पैसाकाृे वलले अम्विका श्रेष्ठले अन्याय गरेकै देखिन्छ ।
@vcgisltd.2438
@vcgisltd.2438 Ай бұрын
ढकालजी तपाईलाई कोटि कोटि सलाम छ जसरी तपाईले निष्पक्ष भएर खबर हामी नेपाली माझ पस्किनु हुन्छ त्यसको जति प्रसंशा गरेपनि कम हुनेछ यस्ता गरिबहरुको जमिन पैसा र पावरको भरमा खाने जो कोई भएपनी कडाभन्दा कडा सजाय दिनुपर्छ। नेपालको कानुन जति नै नेता र पावर र पैसाले किन्न खोजेता पनि अझै मरेको छैन र सच्चा देशभक्त नेता कर्मचारी र न्यायाधीशहरु अझै पनि थुप्रै छन हामीलाई नेपाल आमाको सच्चा सपुतहरु प्रति पुरा बिश्वास छ। जय मेरो देश 🙏
@indrabahadurshahi3909
@indrabahadurshahi3909 5 ай бұрын
जग्गा ढकाल परिबारकाे हाे द्ववारिका हाेटलले पावर र पैसाकाे बलमा न्याय खरिद गरेकाे छ। ढकाल परिबारलाई अन्याय भएकाे छ। ढकाल परिबारले न्याय पाउनु पर्छ।
@Rameshdaii
@Rameshdaii 5 ай бұрын
यत्रो हुदा नेपाल सरकार के हेर्दैछ??😡😡लाज शरम छैन??पिडित ले न्याय पाउन पर्छ
@shivasharma2609
@shivasharma2609 5 ай бұрын
अन्याय गर्नुभन्दा अन्याय सहनु झन् ठूलो अपराध हो । नेपाली न्याय क्षेत्र र प्रहरी प्रशासनबाट जनताको पक्षमा काम हुने छैन किमार्थ । म पनि यस्तै अन्यायमा परेको छु , अब सोच्दै छु अपराधीलाई हदैसम्म क्षति पुर्याएर जेलको बास बस्नेछु । हेरम समयले कति साथ दिन्छ ।
@KKChannelnpl
@KKChannelnpl 5 ай бұрын
यो विषय लाई बारम्बार फलो अप गरिदीनु होला।अनी मात्र पीडीत ले न्याय पाउने देखीन्छ।
@bishalbikrant8572
@bishalbikrant8572 5 ай бұрын
धुलिखेलको द्वारिका होटेल ले पनि सार्वजनिक बाटो मिचेको छ । शक्ति र प्रभावको आडमा कुरो बाहिर आए पनि केही कदम उठेको छैन । समाजिक दाईत्व शुन्री भएको संस्था द्वारिका ।
@mohannathdangal3997
@mohannathdangal3997 5 ай бұрын
तपाईंको जय होस ,नेपालमा गरिव निमुखाको न्याय हुदैन !बालेन को अदालत जानुस अन्तिम उपाय यहि नै हो
@PusskalMagar
@PusskalMagar 5 ай бұрын
Tyo hotel lai 0 rating dinu hai map ma gayera
@nisbea80
@nisbea80 5 ай бұрын
​@@PusskalMagaryes 2000+ 0 rating
@sudhirmaharjan3282
@sudhirmaharjan3282 5 ай бұрын
धन्यवाद पत्रकार साथी तपाईंलाई ,यसरी नै सत्य र तथ्य लाई समाएर समाचार बनाउने अझै हिम्मत जुटि रहोस् ।
@bishnulalkatel4966
@bishnulalkatel4966 2 ай бұрын
यि ढकाल परिवार बहुत पिडामा परेका रहेछन्, न्याय दिलाई दिनु परो जरुर
@mayasubbasongmi2474
@mayasubbasongmi2474 Ай бұрын
न्यायको बेइज्जतको उदाहरण कठै मेरो देशको कानुन काहा गएर फालुम🤔🙄
@lokendraacharya4107
@lokendraacharya4107 5 ай бұрын
तपाईं को अनुसन्धान र खोज पत्रकारिता को सम्मान गर्छु daaii🙏
@PusskalMagar
@PusskalMagar 5 ай бұрын
Tyo hotel lai 0 rating dinu hai map ma gayera
@ishaanbhandari8394
@ishaanbhandari8394 5 ай бұрын
फटाहा हरु बसेको देश न्याय हरायेको देश। पहुच हुने ले जे गरे पनि हुने देश। सेलुट छ टक सर लाई सत्य तथ्य उजागर गरेको मा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@krishnashrestha9353
@krishnashrestha9353 5 ай бұрын
स्वर्ग भन्दा राम्रो मेरो देशमा राक्षसहरुले शासन गरेको अवस्था अनि अब छिटै नै बिष्णु भगवानले अवतार लिएर यिनका बध गर्ने छन
@darmendragurung4882
@darmendragurung4882 5 ай бұрын
नेपालमा सबै भन्दा खराब निकाय वा बिकाउ हुने न्यायधिस नै हो एकाहतलाई छोडेर !!!
@kshitizbantawarai6806
@kshitizbantawarai6806 5 ай бұрын
अब होटललाई घेरौ सबै जनता मिलेर, चोर होटल।
@aa6eheia156
@aa6eheia156 5 ай бұрын
Guthi ko jagga hadapera Rana haru le ghar banaye ani 100 barsa paxi Dhakal harulai tyo purai jagga bechdiyo.. Rana haru le yesari nai Kathmandu ko dherai guthi ra kishanko jagga kabja garera paxi afule chinne manxeharu lai baadheka xan.
@aa6eheia156
@aa6eheia156 5 ай бұрын
Tyo Rana haru le Dhakal pariwar lai paisa firta dinu parxa.. Dwarika ko chai tyeha ko sabai guthiharu snga kei issues navaye chalairakhda hunxa
@chakramanibhattarai2947
@chakramanibhattarai2947 5 ай бұрын
पिडित काे अावाज बुलन्द गर्नुभएकाे मा टंक दाहाल जि लाई छड्के सलाम छ, सतिले सरापेकाे देश सहि रहेछ। सरकार ले सर्बोच्च काे निर्णय अनुसार पिडितलाई दिलाउनु पर्ने हाे तर सरकार नै बेश्याजस्ताे पैसामा बिकेपछि पिडित ले न्याय कसरी पाउछन् र ?
@PusskalMagar
@PusskalMagar 5 ай бұрын
Tyo hotel lai 0 rating dinu hai map ma gayera
@byans3sina
@byans3sina 5 ай бұрын
तपाइको अनुसन्धान र खोज पत्रकारिता को सम्मान गर्छु sir
@gopalkhatiwada8670
@gopalkhatiwada8670 5 ай бұрын
होटल मालिक गरिबमारा शोषक हुन ! यस्तालाई जिऊंदै भष्मेश्वर घाटमा सुताएर अगुल्टोले हान्नुपर्छ !
@madkillerinaction3704
@madkillerinaction3704 5 ай бұрын
tyo hotel lai 0 rating dinu brother map ma: maps.app.goo.gl/r669ZydQknmZuJq86
@basantalama7076
@basantalama7076 5 ай бұрын
टंक सर तपाईंको प्राय भिडियोहरु हेर्ने गरेको छु,सांच्चिकै खोज पत्रकारिता चाहिं तपाईंकै लाग्छ,यो मिडियारुले कसरि पक्ष रबिपक्षसंग पैसाको बार्गेटिंग गर्छन भन्ने पनि तपाईंकै भिडियोबाट थाहा पाएको हुं र यस भिडियोमा पनि मिडियाले पैसाकै चलखेलमा कमजोरि पक्षको कुरालाई दबाउन खोजेको ईस्पष्ट बुजिन्छ तपाईंको यो भिडियो मार्फत नै पिडितले न्याय पाओस् भन्ने कामना गर्दछु....
@kashinathmainali9426
@kashinathmainali9426 5 ай бұрын
न्यायलयले बिना भेद भाव तत्काल बिना दबाब न्याय दिनु पर्ने हो तर त्यस्तो छैन । सबै धर्म नभएका अपराधी ले जेलेका सैतान हरुले न्याय कहाँ दिन्छन र !!
@PusskalMagar
@PusskalMagar 5 ай бұрын
Tyo hotel lai 0 rating dinu hai map ma gayera
@bebinashrestha8523
@bebinashrestha8523 Ай бұрын
म पनि यस्को भुटभोगि हो न्यायधिस लाई खुवाईपियाई गरि मेरो छोरि र मलाई हराई यो ठुलाबडा को यस्तै रछ नियत,,,,,,
@universe2.OoO9
@universe2.OoO9 Ай бұрын
यो केस बालेन समक्छ लानु पर्छ पिड़क लाई सार्थंन छ
@Ale2.0h
@Ale2.0h 5 ай бұрын
Every generation needs a new revolution.We are with you sir. Great job as always .tq
@hondakubo9399
@hondakubo9399 5 ай бұрын
Protect Tanka Sir at all cost, he's our Julian assange ❤
@hemvexkhanal5425
@hemvexkhanal5425 5 ай бұрын
यसमा के छ भने द्वारिका होटल को भारतिय एम्बेसी सङ्ग कनेक्ट छ । अदालतको फैसला अनुरुप कार्यान्वयन गर्न पुलिस जाने बेलामा गृह मन्त्रीलाइ फोन आउछ indian embassy बाट अहिले केही नगर्नु भनेर । indian embassy बाट तेति गरे बापत भारत का नेता सचिब रअ का एजेन्ट आउदा पुर्ण रुपमा होटल द्वारिका ले फ्री सेवा उपलब्ध गराउने गरेको छ । कुनै भारतिय आउदा नेपालका नेता हरुभेटन गइ राखेका हुन्छन । तेसैले नेपालको प्रसासन ले चाहेर पनि त्यो भवन खाली गराउन सक्दैन । कुरो यो हो ।
@wachapter7662
@wachapter7662 5 ай бұрын
You r right. She is from Darjeeling, probably Indian citizen.
@maajagadamba553
@maajagadamba553 Ай бұрын
पीडित ढकाल परिवार ले सर्वोच्च बाट न्याय पायता पनि द्वारिका होटल का मालकिन अविका देवी श्रेष्ठ ले पैसा र शक्ति को आड मा दादा गिरी देखाउँदै पीडित ले भोग चलन गर्न नपाउनु मा नेपाल सरकार को पनि मिलोमतो देखिन्छ।
@ghimirebhuban9576
@ghimirebhuban9576 5 ай бұрын
द्वारिका होटेल घेराउ गरोउ पिडितले न्याय पाउन ।
@prasiddaswornakar6497
@prasiddaswornakar6497 5 ай бұрын
सत्य तथ्य समाचार को लागि धन्यवाद टंक सर ❤❤❤❤
@PusskalMagar
@PusskalMagar 5 ай бұрын
Tyo hotel lai 0 rating dinu hai map ma gayera
@user-db1to2bn9u
@user-db1to2bn9u 3 ай бұрын
बिदेशमा रहेर पनि नेपालको ब्यबथा उजागर गरेकोमा धन्यबाद
@babitaadhikari6913
@babitaadhikari6913 Ай бұрын
तपाईको यो खोज खबर लागि सारा नेपाली को आशा को दियो हो भन्न सकिन्छ।
@harijoshi7297
@harijoshi7297 5 ай бұрын
धरै धरै धन्यवाद सर❤❤❤
@PusskalMagar
@PusskalMagar 5 ай бұрын
Tyo hotel lai 0 rating dinu hai map ma gayera
@brgsamajsevi5362
@brgsamajsevi5362 5 ай бұрын
पीडित ढकाल परिवारले एकपटक कसरी हुन्छ मा. न्यायाधीश टेकनारायण कुँवरज्यू न्यायमूर्तिसंग भेटगर्ने प्रयास गर्नुहोला।यद्यपि हाल उहाँ बिशेष अदालकाे अध्यक्ष हुनाले यस मुद्दामा क्षेत्राधिकार नभएतापनि Further way out का लागि उहाँबाट प्राप्त हुने सुझावहरु न्यायकालागि निर्णायक हुन सक्छन्।
@rameshrai7844
@rameshrai7844 Ай бұрын
तपाइनै हो नेपाली लाइ मुक्ती र भ्रष्टाचारी हरूलाई खोर हाल्ने।जय टंङक।
@Sumanbhattaraipalpali
@Sumanbhattaraipalpali Ай бұрын
यो कुरा अन्तर्राष्ट्रिय आगन्तुक लाई पनि जान्कारी हुनु पर्छ अनि बालेन जी ले हेर्नु पर्यो , यस्तो तँ राणा सासन मा पनि हुन्थेन न्याय को मूर्ति कता बिलायो बरै ❤❤❤
@shaanbhusal3537
@shaanbhusal3537 5 ай бұрын
न्याय पाऊनै पर्छ !
@rajendrakumarluitel3539
@rajendrakumarluitel3539 5 ай бұрын
यो आइमाइ गरिव मारा रहिछे अझ पनि ठुलो कुरा गर्छे।
@bishnuprasadneupane853
@bishnuprasadneupane853 Ай бұрын
पैसा छैन भने अदालतबाट न्याय झिनेा छ , जसेा तसेा अदालतबाट न्याय मिलेता पनि शत्ताकेा दमनले निचेारेर फ्ांकि दिन्छ ।
@madhusudanbhattarai7626
@madhusudanbhattarai7626 Ай бұрын
नेपालको न्याय व्यवस्थाको वेइजती पनि यो भन्दा अरू के हूनछ। नाति भाइले सहि कूरा राखेको देखिन्छ?
@merodaainepal2979
@merodaainepal2979 5 ай бұрын
पुरै हेर्नुभन्दा पहिले लाइक गर्ने भनेको तपाइको भिडियो मात्र हो मैले 🙏
@chatrashreta8440
@chatrashreta8440 5 ай бұрын
जय बालेन ❤। अब बालेनले गर्छन। अङ्ग्रेजीमा यस भिडियोलाई बनाउन ता कि बिदेशीले पनि थाहा पाउन।
@adriftadventures-thebesthi718
@adriftadventures-thebesthi718 4 ай бұрын
धेरै रोचक र सत्य कथा,शक्तिविहीन जनता गरीव किसान बिगत ५७ वर्ष देखि न्याय खोज्दै गरीवको जीवनमा इन्साफ अझै छैन..!!!एउटा साधारण नागरिक ढकाल परिवारले न्याय पाएको दिन मात्र नेपालमा न्याय प्रशासन जीवित रहेछ भन्ने प्रमाणित हुनेछ..
@karansinghgoyala6695
@karansinghgoyala6695 Ай бұрын
ओ हो के हो यस्तो ज्यादती? मुद्दा खेप्दै तेस्रो पुस्तासम्म पनि न्याय कार्यान्वयन नहुनु अचम्म होइन र? नामको मात्र गाणतन्त्र! बालेन युगको आसा मात्र बॅाकी भन्नुपरो अब!
@karanbikalpa3052
@karanbikalpa3052 5 ай бұрын
टिकाराम यात्री देखे पछी पैसाको पावर ५००% हो भन्ने थाहा भइहाल्छ ।
@Khag1120
@Khag1120 5 ай бұрын
भिडियोमा अंग्रेजीमा Subtitle पनि राख्नु होला, सबै मिलेर FB, Twitter आदि सबै सामाजिक संजालमा होटेल द्धारिका बिरुद्द आवाज उठाउनु पर्छ
@baidikdarshan
@baidikdarshan 2 күн бұрын
ढकाल परिवारलाई न्याय दिनुपर्छ ।
@ramchandrahumagain1741
@ramchandrahumagain1741 5 ай бұрын
सरकार लुटेरै बाँचेको छ सिधा साधा जनता लुटिन विवश छ !सरलाई नमन🙏
@padamgiro5807
@padamgiro5807 5 ай бұрын
Great Job Bro , Thank you so much for digging out the truth, Keep it up 🙏
@diwashumagain6670
@diwashumagain6670 5 ай бұрын
जनतालाई राम्ररी थाहा छ कि उनीहरूले कहिल्यै न्याय पाउने छैनन् त्यसैले उनीहरू देश छोड्दैछन्। यो एक दिनको कुरा होइन ५७ वर्षको कुरा हो । ३ पुस्ता Great sir keep it upसच्चा नेपाली छोरो😢
@PusskalMagar
@PusskalMagar 5 ай бұрын
Tyo hotel lai 0 rating dinu hai map ma gayera
@harrypratap1371
@harrypratap1371 4 ай бұрын
एक दिन तपाईंलाई नि राम्रोसँग चिन्नेछन देशले र जनताले हरेक प्रमाण देखाइदिनु हुन्छ।
@BhaktaKarki-xp8um
@BhaktaKarki-xp8um Ай бұрын
यी बुढी ले गफ दि। सर्बोच्च ले फैसला लाई पै मन्दो रहिछे। पैसा को आद मा दादागिरी देखायेकी रहेछे।
@krishnashahi5712
@krishnashahi5712 5 ай бұрын
फ़ुलबेंच ले फ़ैसला दीई सकेको कार्बैयान हुन्न,कान्तिपुर जस्तो मीडिया छन आफू लेचाहेको भय, यही न्यूज़ लाई हेडलाइन फ़ेरी दिनहू फ्रंटपेज मा छापनेथियो,पीड़ित को पक्षमा
@suryashrestha6007
@suryashrestha6007 5 ай бұрын
द्वारिकाले ठगेकै रहेछ भन्ने कुरा तपाईंको भिडियो हेरेर थाहा भयो । न्याय मरेको देशमा त्यो जग्गा वास्तविक जग्गा धनीको नाममा फिर्ता कसरी हुन्छ ,हेर्दै जाउँ।
@weeklyencounters6277
@weeklyencounters6277 2 ай бұрын
न्याय सबैको लागी बराबर हुनेछ जब दलाल दलहरु सकिनेछन र नयाँ ब्यबस्था आउँछ। यस्तो अन्याय हुने देश त लाज मर्नु पनि हैन, मर्नु बरु बेश।
@madhusudanbhattarai7626
@madhusudanbhattarai7626 Ай бұрын
सर्वोच्च को फैसला मै सके पछि ढकाल परिवारलाई जग्गा दिनू पर्ने देखिन्छ। अव कुनै पनि सरकारले न्याय दिन नसकने हो भने, काठमाणडौको मेयर अफिस वाट फैसला गरनू पर्ने देखिन्छ! वालेन लाइ काम गरने मौका हो यो। नेपालको ठूलो मिडिया हाउसलाई पनि एक झापड दिनू पर्ने देखिन्छ यि परमाणका आधारमा???
Red❤️+Green💚=
00:38
ISSEI / いっせい
Рет қаралды 76 МЛН
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 13 МЛН
One moment can change your life ✨🔄
00:32
A4
Рет қаралды 32 МЛН
Nefcast - Ambica Shrestha on Heritage Conservation through Hotel Dwarika's
6:01
iPhone, Galaxy или Pixel? 😎
0:16
serg1us
Рет қаралды 801 М.
Красиво, но телефон жаль
0:32
Бесполезные Новости
Рет қаралды 1,4 МЛН
Как правильно выключать звук на телефоне?
0:17
Люди.Идеи, общественная организация
Рет қаралды 1,8 МЛН
😱Хакер взломал зашифрованный ноутбук.
0:54
Последний Оплот Безопасности
Рет қаралды 968 М.
Что не так с раскладушками? #samsung #fold
0:42
Не шарю!
Рет қаралды 212 М.