Рет қаралды 3,113
झापा जिल्ला चारपानेस्थित मोहनमाया माध्यमिक विद्यालय विगतमा निकै राम्रो विद्यालयको दर्जामा पर्थ्यो । अहिले यसलाई यही विगतको साखः जोगाउन निकै हम्मे हम्मे परेको छ । विगतभन्दा खस्कदो गतिमा गएको यो विद्यालय आफुपछिका विद्यालयसँग प्रतिष्पर्धा गर्न नै धौ-धौ परिरहेको छ । यस विद्यालयको भिडियोले खस्कदो शिक्षाको उदाहरण देखाउँछ । More detail, Log on: www.tcmd.org