हजार वर्ष पुरानो घर ॥ गोर्खामा हराएको पर्यटकले नदेखेको अनौठो गाउँ प्रोक Gorkha Bihi and Prok Village

  Рет қаралды 433,947

PURVI BLUES

PURVI BLUES

Жыл бұрын

एक हजार वर्ष पुरानो घर जस्ताको तस्तै । गोर्खाको अत्यन्त सुन्दर उत्तरी गाउँ । Old village of Gorkha where thousand year old houses are found.
Network Partner Websurfer
www.websurfer.com.np/
Please watch our other videos
Chum Valley Part 1
• फिलिम देखाउने गाउँ || ...
Chum Valley Part 2
• लुकेको उपत्यका Tsum Va...
Chum Valley Part 3 Upper Chum
• तिब्बत छेउको गाउँ || अ...

Пікірлер: 366
@riteshgurung5717
@riteshgurung5717 Жыл бұрын
नमस्कार सचिन सर म पुगेको ठाउँ पुग्नु भएछ खुशी लाग्यो लागे पास गरेर लम्जुङ्ग बेसिसहर पुगेको छु सर तर चुम भ्याली पुग्न पाको छैन कुनै दिन जाने छु निकै रमाइलो रैछ चुम भ्याली पनि राम्रो अनि रमाइलो लाग्यो सर धन्यवाद
@rinalimbu2646
@rinalimbu2646 Жыл бұрын
म ठकै एक साल अघि यही रुड हुदै prok गाउॅ पारी को बस्ती सम्म पुगेको थिए धेरै याद आयो फकिदै आउदा मनोरम शुन्दर द्श्यहरुले बेला बेला खुब रुवाएको थियो ,धेरै yatra मा त्यो मेरो जिन्दगिको एक शुन्दर Yatra थियो miss those days
@Dr.jhdkaa-810
@Dr.jhdkaa-810 11 ай бұрын
यो गोरखा को कुन गाउँपालिका मा पर्छ सिस्🤔
@rinalimbu2646
@rinalimbu2646 11 ай бұрын
@@Dr.jhdkaa-810 chunumbri Rular municipality, Prok village ,manalsu trekking route ,Uttari gorkha .
@Aakashtamang8209
@Aakashtamang8209 Жыл бұрын
Tapai haru ko video herera moh aafai gumna gako jasto feeling aaudai xa ❤
@pasangtamang2519
@pasangtamang2519 Жыл бұрын
गोर्खा जिल्ला सबै ठाउँ जबनामाइ गुमियो अब सचीन सर्को यात्रा नाम्रुङ्ग ल्हो सियो फु सामागाउ हुन्छ। अब यात्रा अति राम्रो हुनेछ।
@Mrmdhu
@Mrmdhu Жыл бұрын
नेपालीको मनमा बस्न सफल , purbi blues लाई धन्यवाद , नेपालका हरेक ठाँउ घुमी रोजक रूपमा प्रस्तुत गर्नु भएको छ। सचिन नेउपाने र टीम प्रती मेरो यो न्यानो आभार 🙏
@manojkhatri6330
@manojkhatri6330 Жыл бұрын
Nice❤
@jonubeshi4319
@jonubeshi4319 11 ай бұрын
स्वर्ग सरि रमाइलो मेरो देश नेपाल् 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@sundartiwari8692
@sundartiwari8692 Жыл бұрын
I'm watching from Seychelles 🇸🇨🇸🇨🇸🇨🇸🇨🇸🇨🇸🇨🇸🇨🇸🇨🇸🇨🇸🇨🇸🇨 Sir haru ko video herdha ta Esto lag6 ek palta hamro country ghumna parni thau ta kati rai6 rai6
@sureshsurkheti5965
@sureshsurkheti5965 Жыл бұрын
धेरै धेरै धन्यवाद गोर्खाको यी लुकेका हामीले देखाउन चिनाउन नसकेको प्रकृति रहनसहन सश्कृतीलाई भिडियो बाट प्रश्तुत गरिदिनुभयको मा 🙏🙏🙏
@omthapamagat3293
@omthapamagat3293 Жыл бұрын
आहा ,,,, जुनै भिडियो हेरेपनि मनै लोभ्याउने र उक्त स्थानको रहनसहन भेषभुषा आदि ईत्यादि बस्तुगत स्थितिको प्रतिनिधित्व गर्ने भिडियो बनाउनु हुन्छ तपाईलाई मनै देखि धन्यवाद सर 🙏
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर मनै प्रसन्नता दिलाउने मनै लोभ्याउने मनै प्रसन्न बनाउने आफै गएर देखे जस्तो धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@achyutmahat5027
@achyutmahat5027 Жыл бұрын
हेर्न सुरुगरीयो सचिन भाइ 🙏🙏
@nepalivillage54
@nepalivillage54 Жыл бұрын
यो च्यानल हेरेर नेपालको सम्पूर्ण ठाउँ घुम्न सकिन्छ .... पुर्वी ब्लुजलाई धन्यवाद
@Nature11189
@Nature11189 6 ай бұрын
100%right
@khatriramkumar8764
@khatriramkumar8764 Жыл бұрын
बिहिबार ढिलाे अान थालाे हजु हरुकाे टिमलाइ भेटन❤❤❤❤नमस्कार
@user-ed4nr3qw1l
@user-ed4nr3qw1l Жыл бұрын
प्राकिर्तिक😅सुन्दर😅म्तामयी।अलौकिक😅बिख्यात😅मम्तामाया😅।प्राकिर्तिक😅अलौकिक।आभुसण।।जयनेपाल😅जयखोरखा😅नेपाल😅जयगोर्खानेपाल😅😅😅😅
@sabinkhadka1853
@sabinkhadka1853 Жыл бұрын
राम्रो नियमित हेर्छु तपाइहरुको भिडियो keep going
@subimbudha5240
@subimbudha5240 Жыл бұрын
Junglee boy ko tiktok live ma herya ko sarai ramro lagya ko tiyoo yo prok gau ra yo video ma harna paeyoo khusi lagyo
@HamiBalbalika
@HamiBalbalika Жыл бұрын
तपाइको भिडियो हेरेर मन नै आनन्दित हुन्छ। जुन हरकोहिको बसको कुरा होइन सम्पूर्ण टिमलाई नै धेरै धन्यवाद !❤🙏
@bhimchetry8120
@bhimchetry8120 Жыл бұрын
हजार बर्स पुरानो नेपालको यो सानो रमाइलो, सुन्दर गाउँ को रुप रंग उपभोग गर्ने र साथै त्यो गाउ जादा खेरि को यात्रा मा देखाइएको समस्त बिबरन ,बाटो, बन, जंगल, प्राकृतिक सौन्दर्यले भरिपूर्ण, नेपाल हेर्ने अबसर मैले याहा भारत बाट पाए। अरु पनि एस्तै गाउ जाहा हाम्रा पुर्खाहरु ले बसोबास गरिरहेका छन हजुरको मिडिया मार्फत हेर्न पाउने अासा राखे ा हजुर लाइ धन्यबाद छ।
@krishananepal5022
@krishananepal5022 Жыл бұрын
Purbi blues लाई धन्यबाद , व्यारी पारी पखेरी हरुमा वनजङ्गल संरक्षण बोट बिरुवा लगाउने गरेमा झन् राम्रो हुने थियो! यो गुएँ सल्लो भन्दा अरु कुनै बोट बिरुवा लगाउन सके पानीका मुहान हरु सुक्दैन।
@rbbogati6236
@rbbogati6236 Жыл бұрын
सुन्दर सुपर दम्दार भिडियो
@meghrajgiri3593
@meghrajgiri3593 Жыл бұрын
सचिन जि अब त हरेक बिहिबार को पर्खाइ मा पो बस्न थालियछ नसा जस्तो पो भयो
@pb9916-c8s
@pb9916-c8s Жыл бұрын
Purbe blues ले नेपालको नदेखेको ठाउको दृष्य देख्न पाईयों । संचिन भाई र लक्ष्मी भाईलाई धेरै धेरै धन्यवाद ।
@mausamrey6502
@mausamrey6502 Жыл бұрын
प्रोक जति सुन्दर त मन्मोहक तेतिनै प्रोक बासि पनि पक्कै म पुग्ने छु
@PramodPandey-jf8xh
@PramodPandey-jf8xh Жыл бұрын
हाम्रो गोरखा राम्रो गोरखा hajur हरू लाई धेरै धेरै धन्यवाद यस्तो राम्रो दृष्य को लागि 🙏🙏♥️♥️♥️♥️😊
@sarthakagrawal8446
@sarthakagrawal8446 5 ай бұрын
राम्रो राम्रो ठाउँ हरु देखाउनु भएको मा धेरै धेरै धन्यबाद छ नानी हरु लाई पहिरो चाहि माथि बाट नै जाने रहेछ छ है जुनसुकै ठाउँबाट
@chandragurung2429
@chandragurung2429 Жыл бұрын
मेरो गोरखा जिल्ला रमणीय उत्तरी भेग हेरेर साच्चै आफै गएको महसुस भयो धन्यवाद छ सचिन सर र लक्ष्मी सर तपाईंहरुको यात्रा सुखद रहोस् 🙏
@krishnakarki9278
@krishnakarki9278 Жыл бұрын
हाम्रो सुन्दर नेपाल सारै राम्रो छ हजुरको पुरा टिम्लाई शुभ सफलताको कामना 🇳🇵🇳🇵
@shyamprasadchaudhary1071
@shyamprasadchaudhary1071 Жыл бұрын
Thanks purvi blues team for this videoes.
@tilakpunmagar8670
@tilakpunmagar8670 Жыл бұрын
आहा स्वर्ग भन्दा कम छैन हाम्रो देश तर हाम्रा चोर नेताहरुले गर्दा ठाउँ स्थान नपाएर मात्र हो बाहिर नआएको हो अलिक बाटो राम्रो होटेल हरुको ब्याबस्था गर्दिएको भए बिदेशी प्रयटक हरु कति धेरै आउथे होला अनि देश लाई नै कति फाइदा हुन्थ्यो यो कहिले सोच्दैनन हाम्रो देश्को चोर नेता हरुले ? जे होश हजुरहरुको भिडियो मार्फन धेरै सामु पुगुयोस इ सुन्दर ठाउँहरु 🙏?🇳🇵💪धेरै राम्रो भिडियो सचिन दाइ हजुरको हरेक भिडियो कतार देखि हेर्छु एकदमै राम्रो लाग्छ यस्तै यस्तै राम्रो भिडियो हरु सधै हेर्न पाउ हप्ताम दुई वटा भिडियो हाल्नु परेउ सचिन दाइ🙏💪❤♥️🇳🇵🙏
@MAYALIMBOOOOOO
@MAYALIMBOOOOOO 9 ай бұрын
कमेन्ट गर्ने कुनै शब्द नै छैन यो ठाउ हरुको ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤मेरो पनि तेहि प्रोक गाउँमा घर भैदेको भए म धेरै खुशी हुने थिए❤
@AmbarRai-kc4gs
@AmbarRai-kc4gs Жыл бұрын
हामी सबै नेपाली बासी लाई घर घरमै बसी बसी पुरै नेपाल भ्रमण गर्याई दिनु हुन्छ कार्य सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु तपाइहरु लाई सात समुन्द्र पारी देखि भए नि 🙏🙏🙏💞💯💐🌹
@roshanbhandari425
@roshanbhandari425 Жыл бұрын
सचिन सर को म धेरै ठूलो फ्यान हु हजुर को सुरुवाती भिडियो देखि आज सम्म साथ छु र सधै रहने छु आतुर हुन्छु सधै कैले नया भिडियो आउँछ भनेर हजुर को उत्तर उत्तर प्रगति को कामना हजुर लाई From korea nepal ilam nepal❤❤❤
@user-so1dg9di8x
@user-so1dg9di8x 6 ай бұрын
कति राम्रो प्रोग गाउँ ,जाउँजाउँ लाग्यो ।
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un Жыл бұрын
सचिन न्यौपाने सर र लक्ष्मी सरको टिमलाई धेरै धेरै धन्यवाद छ र हाम्रो गोरखा को दिर्श्य गण्डकी किनार देखाई दिनु भयको मा हजुरहरुलाई जती धन्यवाद बधाई दियनी नपुग्ने र हजुरहरुलाई गोरखा को मनकामना माई,गोर्खकालीगोरखनाथ र पुरै देवीदेउता सिमेभुमे सबै ले कल्याण का साथ शुरक्षा दिनु है भगवान वाहाँ हरूलाई
@niranjankhadka2983
@niranjankhadka2983 Жыл бұрын
धन्यवाद सचिन सर लगायत सम्पूर्ण टिमलाइ।।।।
@chandralama8061
@chandralama8061 Жыл бұрын
सॅांस्कृतिक विबिधाले पूर्णरुपले सजीसजावट मेरो देश ♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵साथै प्राकृतिकरुपमा त विश्वलेनै बयान गरिरहेकोछ।
@mahendralimbu3083
@mahendralimbu3083 Жыл бұрын
Good job purvi bluj pariwar thanks 4 video. Aaja dhilo herna aaeyo.
@nirumagar888
@nirumagar888 Жыл бұрын
मन नै शान्त बनाउने खालको vedio wow❤❤
@saugatrai4406
@saugatrai4406 Жыл бұрын
Love from Khotang ❤❤
@Paaku1522
@Paaku1522 Жыл бұрын
आहा धेरै राम्रो अनि सुन्दर ठाउँ
@sujan2258
@sujan2258 Жыл бұрын
kati ramro gau ❤❤❤❤❤❤❤
@RishiBhujelRishiBhujel-fg5sh
@RishiBhujelRishiBhujel-fg5sh 11 ай бұрын
यात्रा सँग याेमीठाे धुन हजुरहरुकाे यात्रा सफलहाेस मेराे पुरखाकाे गाेरखा ईधाई चितवान हाल साउदि
@rajansherdorpali2699
@rajansherdorpali2699 Жыл бұрын
नेपालमा यस्तो सुन्दर सुन्दर ,, ठाउहरु कति लुकेर रहेको छ छ ,, यस्तै लुकेको ठाउहरुलाई देश बिदेश सम्म ईन्टरनेटको माध्यमबाट पुर्वी भ्युजले धेरै कष्ट गरेर पुर्याई रहेको मा यो टिमलाई ह्रिदय देखि नै हार्दिक नमण ।
@KamalBamthakuri-yp1bk
@KamalBamthakuri-yp1bk Жыл бұрын
आहा बिदेश बसेर भयपनी म आफैले सबै नेपाल घुमे जस्तो लाग्यो सचिन सर जान्कारी को लागि धन्यवाद
@allinone5825
@allinone5825 Жыл бұрын
LOVELY VIDEO NEPAL MAI BASAY KO FEEL VAYO HAJUR LOVE YOU FROM UAE 🤩😍🥰
@rsvlogoffical
@rsvlogoffical Жыл бұрын
जति हेर नि मन न अघाउनि मनै आनंद हुनी।सचिन सर को बोलीले लठ् बनाउँछ झन् ।
@chhetrireena3256
@chhetrireena3256 Жыл бұрын
Wow🙏🙏❤❤big fan frm sg🇸🇬
@developmentthapa
@developmentthapa Жыл бұрын
आहा कति सुन्दर रमणीय ठाँउहरु तपाईंको भिडियो हेर पछि नेपालमै घुमेको अनुभव हुन्छ
@sumitrayonjon2082
@sumitrayonjon2082 11 ай бұрын
सुन्दर ,शान्त ,नेपाल भाईकाे बल्कबाट नै हुन्छ ।
@yubarajacharya5605
@yubarajacharya5605 Жыл бұрын
Ramro xa
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य मनै लोभ्याउने मनमोहक अनै प्रसन्न बनाउने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@lamubhutia9021
@lamubhutia9021 Жыл бұрын
woww yasto remote area ma afnu jatiya bhes bhusa lgayeko manis drkhda khusi lagyo .....
@raypn111
@raypn111 Жыл бұрын
Sir , yo pad yatra sarai ramaniya lagyo , 👌👌👌
@gorkhalikhanal2644
@gorkhalikhanal2644 Жыл бұрын
मैले सोचेको भन्दा बिलकुलै फरक रहेछ उत्तरी गोरखा धन्यबाद सचिन र लछिमी सर मेरो उत्तरी गोरखा बारेमा सबैलाई भिडियोसहित परिचय गराइदिनु भएकोमा❤❤❤❤
@TREKKINGNEPAl410
@TREKKINGNEPAl410 Жыл бұрын
Nice 👍 video
@SUSHILRATNA663
@SUSHILRATNA663 Жыл бұрын
Big fan daju...I am also mountain tourist guide ...I am working at pokhara ..nice to see your videos ...u really discovered the real beauty of Nepal...proud of you sir
@chitrachirag1638
@chitrachirag1638 Жыл бұрын
सारै राम्रो लाग्यो अझ भौगोलिक बर्णन मात्र नभयेर उहाहरुले सास्कृतिक झाकी समेत देखाउनु भो । वोडा अदक्षय लगायेत सबै लाई धेरै धेरै धन्यबाद । सचिन सर लाई अझ अगाडिको यात्रा हरु को कामना।
@saru509
@saru509 Жыл бұрын
Beautiful villages like prop gau and many more in Chum Nubri along Manaslu circuit which I never knew existed till I saw your videos,thank you so much Purvi Blues team for showing us the true beauty of Nepal 🙏👍
@greenlightvlog
@greenlightvlog Жыл бұрын
Nice video daju❤❤❤
@user-jk6jz8er4f
@user-jk6jz8er4f 7 ай бұрын
Nepal ko ramaniya gau thau sangai mildo sabda ko chunaw ,video sangai sabda haru kasto mileko khusi lagyo
@user-pw8sq7rw3d
@user-pw8sq7rw3d Жыл бұрын
Great job brother
@indrapoudel6203
@indrapoudel6203 Жыл бұрын
नमस्कार मनास्लु यात्रामा आरुघाट देखि मुगुम्बा ,बिही ,प्रोक गाउँ सम्म सँगै छु सरहरु ,:-चेन्नैबाट
@galaxyj3pro890
@galaxyj3pro890 Жыл бұрын
Wow ❤❤❤❤
@bikramchaudhary7497
@bikramchaudhary7497 Жыл бұрын
नेपालको बिभिन्न स्थानमा रहेको अति सुन्दर भौगोलिक स्थान, विशेषता,कला, संस्कृति ,परम्पराले भरिपूर्ण तर धेरैलाई थाहाँ नभएको लुकेको कोहिनुर लाई सबैको सामुन्ने ल्याउन सहयोग गर्नुहुने सचिन न्यौपाने सर र Purbi blues team लाई विषेश धन्यवाद 🙏🏻🌹👏💐👍🌷 यहाँहरुको यो सर्हानीय कार्यप्रति मेरो सदैव सम्मान रहनेछ 🙏🏻🙏🏻🙏🏻🙏🏻
@naturecreaturelove2881
@naturecreaturelove2881 Жыл бұрын
thank you so much sir for the exploring us the remote village and beauty of this villages, and last thing is that your voice is so so amazing and god gifted to you, keep it up.
@khatriramkumar8764
@khatriramkumar8764 Жыл бұрын
भिडीयाे छाेटाे लागछ सर❤❤❤
@bishalchuwan6353
@bishalchuwan6353 Жыл бұрын
हाम्रो गोर्खाली हरुको बस्ती ❤❤❤❤❤😊😊😊😊😊😊😊
@BedrajAdhikari
@BedrajAdhikari Жыл бұрын
खुट्टाले टेक्न नपाए पनि आखाले हेर्ने अबसर दिएको मा सरहरूलाइ धेरै धेरै धन्यवाद🙏💕
@suvdramalla4386
@suvdramalla4386 Жыл бұрын
मत मन मुग्द हुन्छु भिडियो हेर्न पाउँदा। ❤❤❤❤
@jkvikiran
@jkvikiran Жыл бұрын
मनै खुशी हुन्छ,यो च्यानलका भिडियोहरु हेरिरहँदा!
@jackmilan6750
@jackmilan6750 Жыл бұрын
Bidesh ma basey ra Nepal ko aayesto ramro tham heyrna pauney ma aasadai ramro lagni Jai Nepal 😍😍
@krishnagurung9643
@krishnagurung9643 Жыл бұрын
Best challel ati Nai surdar dhanga ma prastoout garenee Nepal Ka Sundar sundar Thau hajur Haru Sabailai dhanyebaadth❤❤
@choekyidakpa2490
@choekyidakpa2490 Жыл бұрын
धेरै राम्रो र अद्भुत भिडियो! नुब्रीको बारेमा देखेर म असाध्यै हर्षित र आनन्दित भएँ। हामीलाई यो अद्भुत उपहार प्रस्तुत गर्नुभएकोमा धेरै धेरै धन्यवाद!! म त्यो बाँकी भागको अर्को भिडियोको लागि पर्खिरहेको छु।
@SunitaBhatta-vw4xc
@SunitaBhatta-vw4xc Жыл бұрын
धेरै राम्रो 👌👌👍️घरमै बसि बसि यति सुन्दर सुन्दर ठाउँको अबलोकन गर्नदिनहुनि सचिन भाइ र लक्ष्मि भाईला सफलताको धेरै धेरै शुभकामना काे साथै तपाईं हरुकाे यात्रा सहज र रमाइलो हाेस् 👍️👍️👏👏
@shivarajkatuwal6038
@shivarajkatuwal6038 Жыл бұрын
४० मिनेट ५ मिनेट जस्तो लाग्यो अझै हेर्न पाएनि हुन्त्यो जस्तो ।
@chamlingrai2955
@chamlingrai2955 Жыл бұрын
नेपालको विभिन्न सुन्दर ठाउँहरुको प्राकृतिक सौन्दर्यलाई पुरा विश्वासलाई चिनाउन सहयोग गर्नुहुने पूर्वी ब्लुज टिमलाई धेरै धन्यवाद।म पनि नियमित दर्शक हुँ।द.कोरियाबाट।
@sandeeppokharel7414
@sandeeppokharel7414 Жыл бұрын
Ma hal finland ma basxu. ma khi time khaki veal vni puri blues herni garxu. moile oile samma ka sabio episode haru naxutai 2-4 choti heri sakexu. nikai aananda lagxa, hjr ko vedio herda physically noi tyaa gaea jsto hunxa.nikoi ramro xa . never give up. love you all team.
@rajkumarbamjan8513
@rajkumarbamjan8513 Жыл бұрын
सचिन सर धेरै राम्रो ठाउँ हेर्न प‌ईयो धेरै नै खुशी लाग्यो।
@gyalzen5945
@gyalzen5945 Жыл бұрын
Thanks for exploring my village truly appreciate... missing village tsum valley❤❤❤
@shishirthangamba7921
@shishirthangamba7921 Жыл бұрын
हरेक बिहिवारको पर्खाइले मेरो जिवनको सिद्धान्त बदलिएको छ कि कुनै कुनै पर्खाइ यति सम्म पनि प्रिय हुँदो रहेछ्न । धन्यवाद purvi blues बेहद धन्यवाद !
@RoutineofNisikholaBanda
@RoutineofNisikholaBanda Жыл бұрын
बागलुङ जिल्लाको निसी खोला गाउँपालिका 5 हाल कतार देखि हेर्दै ❤❤❤
@wana803
@wana803 Жыл бұрын
Nepal ka Kuna Kuna ma raheka prakritik sundarta Ra sanskriti jhalkaune video yesari hmro screen ma lyaidinu vayeko ma dheraii dheraii dhanyabaad ❤
@dhanishathakuri
@dhanishathakuri Жыл бұрын
सहर को कोलाहल भिड भाड मा बस्ने लाई के थाह बाहिरी सन्सार । धन्यबाद पुबि ब्लुज टिम
@jayaramthapa970
@jayaramthapa970 Жыл бұрын
Aaha kati sundar ani ramailo ......
@lalimalla5526
@lalimalla5526 Жыл бұрын
Purvi blues team lai धेरै धेरै धन्यवाद छ 🙏🙏🇳🇵🇳🇵🌻🌼
@devtamu2175
@devtamu2175 Жыл бұрын
Wow ramailo beautiful village rahicha ma ni janu cha akdin. Good jobs sir n team. 🙏💐
@rajendrabikramshah7893
@rajendrabikramshah7893 Жыл бұрын
आहा कति शुन्दर प्राेक गाँउ
@Mrraza2051
@Mrraza2051 Жыл бұрын
tapai ko chanal ma joind vaya dekhi ghar mai basi basi sworga ko anuvab garna pahiyako xa tq soo much purvi blues hole team lai
@TourGuide32
@TourGuide32 Жыл бұрын
पेवामा सधै नै राम्रै सेवा पाइन्छ ।
@sodeep2445
@sodeep2445 Жыл бұрын
Big fan from🇧🇹🇧🇹🇧🇹🇧🇹🇧🇹
@ashathada9876
@ashathada9876 Жыл бұрын
यस्तो देख्दा लाग्छ स्वर्ग यही छ🇳🇵❤️❤️
@ritamainali6319
@ritamainali6319 Жыл бұрын
सचिन सर तपाईं को कुरा भन्ने तरिका सारै राम्रो छ लक्ष्मी सर पनि हसाई रहनु हुन्छ धेरै राम्रो 😅❤
@grg.227
@grg.227 Жыл бұрын
बल्ल आयो लौ हेर्न सुरु गरियो
@narendrabahadurbudhathoki3122
@narendrabahadurbudhathoki3122 Жыл бұрын
बर्षातको समय सुरु भयो दाजु यसरी घुम्दा आफ्नो अलि ख्याल गर्नु होला धन्यवाद जय नेपाल❤❤
@premgurung9647
@premgurung9647 Жыл бұрын
Yo Nepal mai ho ta jasto laagne. Thnx Sachin sir n team.
@uttambohara593
@uttambohara593 Жыл бұрын
अति सुन्दर ठाउँ। धन्यवाद सर हरू लाई
@prempokherl
@prempokherl Жыл бұрын
Wow amazing ❤❤❤
@jiwanjung3069
@jiwanjung3069 Жыл бұрын
सम्पुर्ण पुर्बी bluse टिम लाई नमन
@dharmendraky321
@dharmendraky321 Жыл бұрын
धन्यवाद सचिन सर यस्तो दुर्लभ ठाउँ हराउनु भएको मा 🙏🙏🙏👍
마시멜로우로 체감되는 요즘 물가
00:20
진영민yeongmin
Рет қаралды 31 МЛН
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 13 МЛН
Badimalika Episode 2 || Wild Bajura ||
42:05
Wild Bajura
Рет қаралды 25 М.
마시멜로우로 체감되는 요즘 물가
00:20
진영민yeongmin
Рет қаралды 31 МЛН