Pushpa Kamal Dahal : म गिरीबन्धुको फाइल खोल्ने अन्तिम तयारीमा थिएँ | Kantipur

  Рет қаралды 32,895

Kantipur

Kantipur

Күн бұрын

Пікірлер: 158
@RaViRavi-nk7je
@RaViRavi-nk7je Ай бұрын
जय प्रचण्ड
@premkarki882
@premkarki882 Ай бұрын
धेरै राम्राे जन्तामा यसरि सहि सुचना पुग्नु पर्छ याे बक्तब्य ले धेरै जन्ता जानकार हुने छन
@MadhuRokaha-iz6or
@MadhuRokaha-iz6or 28 күн бұрын
Satya kura vannu vayo Prachand ji..
@ChandrikaKhadka-sl2ry
@ChandrikaKhadka-sl2ry Ай бұрын
अब जनताको अवस्था परिवर्तन गर्न सकिन्छ भने लाग्नुहोस्
@publict.vnepal4223
@publict.vnepal4223 Ай бұрын
अब 84 मा माओवादीलाई बहुमत दिनुपर्छ देश माओबादीले मात्र बनाउँछ ।
@Voice_Of_Youths
@Voice_Of_Youths Ай бұрын
5 seat aauxa
@puransharma6392
@puransharma6392 Ай бұрын
पैलै बनाई सके अब अझै कती बनाउनु
@milanniure4713
@milanniure4713 Ай бұрын
लाज नमानी कमेन्त गर्छन यार है😂😂​@@puransharma6392
@dhandhanbdrrai7267
@dhandhanbdrrai7267 Ай бұрын
Lommai banauxa.kati banaisakyo jungali dakuharule.serelai pm banideu vandai budanila kantha daudai hola.sattama jana paye voigo prachande ani desh 10 barsama Asieakai bikasit khulitai banai hale.lutera khane bani baseka faltuharulai chahi aasa mukhi banera basiraka xan.
@amarkunwar844
@amarkunwar844 Ай бұрын
प्रचण्ड काे भनाई सही हो
@bishnulamichhane3096
@bishnulamichhane3096 25 күн бұрын
Correct.Go ahead for Government.
@iambee6062
@iambee6062 Ай бұрын
सलाम छ,परचणडजिला।
@ThapastationeryNepal
@ThapastationeryNepal Ай бұрын
बिल्कुल सहिबात।
@SumanSuman-wq9uf
@SumanSuman-wq9uf Ай бұрын
प्रचण्ड जि जनता ले बुझी सके काङ्ग्रेस एमाले भ्रष्टाचारि जोगाउन एक भएका हुन । 84 को तयारी मा लाग्नुहोस।
@kumarnshree3819
@kumarnshree3819 29 күн бұрын
प्रचण्ड ले दुबैमा ४१ अर्ब राखेको कुरा आएको छ त। के हो कुरा
@BalaramKC-e5h
@BalaramKC-e5h 22 күн бұрын
Jaya parchand g❤
@milanniure4713
@milanniure4713 Ай бұрын
एस्का गफ😂😂😂कति पटक पत्याउनु मेरो एउटा मन कतिपटक जित्छौ😂😂😂
@Hindu.in_Rupesh
@Hindu.in_Rupesh Ай бұрын
आज प्रचण्ड जीउ को कुरा सहि लाग्यो🎉❤
@JoonGurung
@JoonGurung 26 күн бұрын
यो देशमा कुनै न कुनै पार्टीमा नलागी बस्न र बाँच्न सक्ने अवस्था नै छैन। त्यसैले पार्टीमा लागेका छन भन्दैमा त्यो उपयोगहिन हुन्छ भन्ने सोचाइ गलत हो। पार्टीका मान्छेहरु योग्य र दक्षलाई अगाडी बढाए कि बढाएन भन्ने कुरा हो।
@LaxmanLaxmanBudha
@LaxmanLaxmanBudha Ай бұрын
डाँकाले केन्टाेनमेन्ट काे फाईल खाेल्ने आँट गरे हुन्थ्याेनि
@amalfyuba5245
@amalfyuba5245 Ай бұрын
Sabai ustai ho
@dipeshtamang-u4m
@dipeshtamang-u4m Ай бұрын
Good bichar
@ReshamChunara-e7c
@ReshamChunara-e7c Ай бұрын
Good job sir 🎉🎉
@skdk419
@skdk419 Ай бұрын
Nekpa Maobadi jindabad✊✊✊✊✊✊✊✊✊
@ishworbhattarai1223
@ishworbhattarai1223 29 күн бұрын
Good🇳🇵🇳🇵🇳🇵
@rambdrgurung4457
@rambdrgurung4457 29 күн бұрын
बिद्युत बाट जनताहरूलाई प्रकाश को ज्योती दिने कुलमान लाई चलायो भने कांग्रेस र एमाले को पार्टीहरू २०८४ साल को चुनावमा पत्ता साफ हुने निश्चीत छ।
@payangovlog8492
@payangovlog8492 Ай бұрын
सबैलाइ पद दिदा दिदा आफै सकिन लाग्यो बाबुराम रामचन्द्र पौडेल थुप्रै नेता प्रधानमन्त्री बनाए
@DamodarDevkota-m7w
@DamodarDevkota-m7w Ай бұрын
एमालेका कालाे मुकुण्डेहरु प्रचण्डको कुरा सुनेर पागल हुँदै छन्, प्रचण्ड सही छन् या गलत छन् त्यो इतिहासले बताउला तर रवि सहकारी ठग होइनन् यो सत्य हो।
@uttarrai665
@uttarrai665 Ай бұрын
😂😂😂 रविले हात धोएर बसेको छ ।
@prasadbhandari8154
@prasadbhandari8154 Ай бұрын
I don’t like Oli But this is the worst who created all the mess in Nepal This is the No 1
@rameshacharya779
@rameshacharya779 Ай бұрын
१७ हजारेलाइ ठेगान नलाउदा को परिणाम ! जे पनि बोल्न थाले ! सताको कर्मकान्डिमा लाग्ने होइन ! देश जोगाउने काममा लाग्ने हो !
@hamal51070
@hamal51070 Ай бұрын
नक्कलि लडाकुको फाईल कहिले खुल्ने हो?????
@सितलबङुरफार्म
@सितलबङुरफार्म Ай бұрын
Teraa baa haru le kholnu paryo sarakaar maa chh ta
@सितलबङुरफार्म
@सितलबङुरफार्म Ай бұрын
Baa haru laai bhan tera
@VijayKumar-hr6if
@VijayKumar-hr6if Ай бұрын
Ab yo Jael janax janmukkti sena ko paisaa ko hisaab lida
@RajkumarRegmi-f9k
@RajkumarRegmi-f9k Ай бұрын
Very good sir
@rameshthapa3250
@rameshthapa3250 Ай бұрын
Go ahead kamret prachanda 🎉🎉🎉jaye rabi jaye balen jaye kulman jaye harka sampang jaye gopi hamal jaye desh jaye nepal 🎉🎉🎉❤❤
@surajrd8325
@surajrd8325 Ай бұрын
प्रचण्ड नेपालका नेताहरुका पनि नेता सर्वोच्च नेता राजनेता हुन। नेपालको भबिस्य हुन गणतन्त्र का पिता हुन समाबेशी समानुपातिक प्रतिनिधित्वको मुल एजेन्डाकार हुन उज्यालो नेपालका नायक हुन।
@dhandhanbdrrai7267
@dhandhanbdrrai7267 Ай бұрын
Landoko guhulai testo vram poreko huna sakxan.sava sammelanma anti tara vitra sangai xan.hija natiniko behema dekhenau ?
@BishnuNarayanShrestha-r3g
@BishnuNarayanShrestha-r3g Ай бұрын
क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको फायल पनि खोलौं है प्रचण्ड ज्यु
@premrajjoshi5711
@premrajjoshi5711 Ай бұрын
तिम्रो बा किर्ते प्रसाद ओलि सरकारमा छ त्यो पनि दुइ तिहाइको गरे भैगो नि !! हावा कुरा सन्जालमा गर्नु भन्दा प्रमाणले भ्याउने भय बाकि राख्थे होला र ??
@dharmarajjoshi8750
@dharmarajjoshi8750 29 күн бұрын
होला होला आतंककारी
@SherSingh-xm3dh
@SherSingh-xm3dh Ай бұрын
Right answer prachand 🙏
@gn6552-y9s
@gn6552-y9s Ай бұрын
राष्ट्र नायक परचण्ड "इतिहासले तपाइको नाम सुनौलो अक्षरमा लेख्नेछ!" सत्य कहिल्यै लुक्दैन, प्रचण्ड पथ व्यक्ति होइन विचारधारा हो, यो कहिल्यै मर्दैन,! यस्मा निमुखाहरु को आवाज छ!
@NawarajShrestha-wo3pd
@NawarajShrestha-wo3pd Ай бұрын
Right 👍
@GangaRamRaiGanga
@GangaRamRaiGanga Ай бұрын
Puspa kamal parchanda Dahal sir jiu . Tapaiko Dhilami karye pahalka karan mulukle Samasiya Biyahorna Baddhiyata bhayeko ho. Yo Am Nagarik jantako Bislesan ho .
@ryam6517
@ryam6517 Ай бұрын
प्रचण्डमा नै देश विकाश गर्ने नायक हुन ।
@khusimanpunmagar460
@khusimanpunmagar460 Ай бұрын
३२ सिट ले प्रम ताक्नु नै अनैतिक थियो। अस्थिर राजनीतिको केन्द्रमा दहाल नै थिए। ८४ मा केही सिट थपे भने पनि उनले ल्याउने त्यही अस्थिर राजनिती नै हो।
@babinpaudel9621
@babinpaudel9621 26 күн бұрын
फटाहा
@SantoshRana-v3m
@SantoshRana-v3m Ай бұрын
Right
@Hunaram-f6d
@Hunaram-f6d Ай бұрын
राई़ट््
@nawarajkarkinswarajkark4862
@nawarajkarkinswarajkark4862 Ай бұрын
लाज,सरम न भएको प्रचण्ड ?किनकी गिरिबन्दुको फाईल खोल्न को लागि काङ्ग्रेस छोड्नु हुदैनथ्यो?
@brgsamajsevi5362
@brgsamajsevi5362 Ай бұрын
सत्ता र भत्ताको चास्नीमा डुबेर राष्ट्रिय राजनीतिलाई विषाक्त बनाइरहेको एक झिंगालई मिल्काए त के बिराए। धन्यवाद सम्माननीय केपीज्यू। सत्कार्य गरेर जनतालाई गुण लगाउन सफल भएकाेमा ।जय ****नेपाल!
@NaryanpunMagar
@NaryanpunMagar 28 күн бұрын
Aammai
@Ingnam20402
@Ingnam20402 Ай бұрын
84 सालमा माओवादीलाई बहुमत दिएर हेरौं ।
@dronbikrammalla5665
@dronbikrammalla5665 Ай бұрын
😂😂😂
@JhagBk-d1d
@JhagBk-d1d Ай бұрын
यिनी रुन खोज्या जस्तो लाग्यो!के भएको हो?कि यिनी डिप्रेशनको सिकार भएका हुन?
@Mbmar-u7w
@Mbmar-u7w Ай бұрын
यो पनि प्रधानमन्त्री पायो भने भोलि नै एमालेसँग मिल्छ। पुराना नेता केपी ओली, प्रचण्ड र शेरेको विश्वास नगरौं। साथै नयाँ आएका रास्वापा पनि खासै गतिलो जस्तो लाग्दैनन्। यी नेताहरु मुखले एउटा काम गर्दा अर्कै गर्छन्। त्यसैले अब बोल्दैमा ताली नबजाउ।
@Mrinfo2051
@Mrinfo2051 Ай бұрын
म अहिले सम्म भोट हलेको छैन अब हल्छु 84 मा माओवादीलाई आमा बुबालाई नि हल्न भन्छु
@dynamic_girls7842
@dynamic_girls7842 Ай бұрын
झुठो कुरा नगर बुढा
@SuryaRai-up4hp
@SuryaRai-up4hp Ай бұрын
Abha jitera Giri Bandhu ra combodiya kanda full fainal diyo vane parchanda mawobadi nepal 🇳🇵 ma hiro hunxa janata ko pati
@pitamberpokharel228
@pitamberpokharel228 Ай бұрын
जे बोल्दा ताली पाइन्छ, जे बोल्दा अगाडिको मान्छे खुशी हुन्छन् तेहि बोल्ने , नेपाल माथी बिदेशीले गरेको नियोजित प्रयोग हो प्रचण्ड😢
@uttampudasaini4268
@uttampudasaini4268 Ай бұрын
बिचरा प्रचण्ड बकम्फुसे कुरा गरेर आफ्नो दिनचर्या बिताउदै छ।
@somnathniraula6405
@somnathniraula6405 Ай бұрын
गिरि बन्धु को चर्चा अझै किन सक्नेले फायल खोलेको भए हुने थियो बक बक किन
@shankerrai795
@shankerrai795 Ай бұрын
निस्केपछि ओली भन्नेछन् मैले क्यान्टोनमेन्ट फायल खाेल्ने अन्तिम तयारीमा थिएँ।
@shankarkarki4713
@shankarkarki4713 Ай бұрын
पद पाएसि यी सब कुरा भुल्छौ।बाहिर भ्या भ्या मात्रै ।
@puransharma6392
@puransharma6392 Ай бұрын
पत्याउदैन कसैले पनि फेरी
@pushpaacharya4828
@pushpaacharya4828 Ай бұрын
Cantonment pani kholnu paryo....
@payangovlog8492
@payangovlog8492 Ай бұрын
यति खेर देशमा आदि मान्छे जेल गै सक्ने थिए
@madhavxtr1589
@madhavxtr1589 Ай бұрын
ब।म पँनथी कुर्सी म। तलिन हुनुनै कमजोरी देखिन्छ लडु मह दछिण पँनथी ले ख।यो बदनियत को म।र ब।मपनथी ले सहन गर्नु परेको छ केपि पनि सिक।र भयो प्रचन्ड पनि अब देस चल।उने आर्थिक परिवर्तन औधोगीक कर।नती को सपना धर।स।य भयो जति मिडिया आएको सुचना को आधारमा हेर्ने हो भने छेत्रीम। देउवा गगन थापा ब।हुन सबै ल।इ देस निकाला गरे पनि कमै सज।य। हुनेछ क।ह। ब।ट आएर जम्मै नेपाल म। जनम लिएछ धनदुक।री क। सँनत।न थुक्क सद। धन को अभ।ब म। जिबन ज।वस सचच। नेपाली को सर।प ले पोलि रहोस
@Sangam-s3w
@Sangam-s3w Ай бұрын
खोल्नै लाथे, गर्नै लाथे ...😂😂 सत्ताच्युत हुँदा को पीडा हो अरु केही नाप्दैन यस्ले, भोलि फेरि ओलि सङ्ग कुम जोडेर हिड्छ पल्टुराम //
@dronbikrammalla5665
@dronbikrammalla5665 Ай бұрын
देश बाट आतंकबादी समाप्त हुदैछ
@DilDhungana
@DilDhungana Ай бұрын
नापिस । एकल चुनाव भिड न तेरो पत्तासाफ 100%
@kumarnshree3819
@kumarnshree3819 29 күн бұрын
हुन त म एमाले होइन है। तर ए प्रचण्डे तैले गरेको पाप देखेकोछस
@ShantaKhadka-k7t
@ShantaKhadka-k7t 29 күн бұрын
अनि बालुवाटार काण्डमा माधब बाबुराम लाइ किन बनाएकाे नि कामरेड
@milanrai4956
@milanrai4956 Ай бұрын
एक पटक प्रचण्ड लाई बहुमत दिदा कस्तो होला?
@Samir2234-b6q
@Samir2234-b6q Ай бұрын
Sapana nodekhda hunxa.. Boru Naya Lai deda ramro
@zxzxzx251
@zxzxzx251 Ай бұрын
सुन काण्ड को फाइल जस्तै😂😂😂
@ChandraChan-z2c
@ChandraChan-z2c Ай бұрын
तिमी पनि चोर नै हो केपि पनि चोर नै हो।तर यति मात्रा भन्द दुबै जनालाई अन्याय होला किनकी देश यो अवस्थामा ल्याउन उनिहरुकोनै मुख्या हात पक्कै ईतिहासले भन्ला।।।
@GautamHarmony
@GautamHarmony Ай бұрын
जनताको लागि काम गर्नुभन्दा धेरै धेरै राजनीति गर्न तिर लागेको देखिन्छ।
@donttrustanyoneinthisworld3462
@donttrustanyoneinthisworld3462 Ай бұрын
84 ma sabai Nepali le bujam ..mawa badi lai pailo party ra parchanda sarkar lai vote halam sabai Nepali lai yo mero agra xa
@shyamchalise5283
@shyamchalise5283 Ай бұрын
Yesko party ko gold kanda chaiee khoi
@bhimpaudel815
@bhimpaudel815 29 күн бұрын
प्रचण्ड को झूटमूटको खेती
@dipendrakumarshrestha6429
@dipendrakumarshrestha6429 Ай бұрын
नाटक नेपालका कम्निस्ट्ले एउटा बोल्छ अर्को काम गर्छ।
@kumarkoirala4565
@kumarkoirala4565 Ай бұрын
सब नाटक हो कम्बोडिया मा भाग कती छ?
@RamjiGhimire-pt6sy
@RamjiGhimire-pt6sy Ай бұрын
सत्ता छोपेको पिर
@rajendraregmi3389
@rajendraregmi3389 Ай бұрын
गिटी गिरी ष ढुंगा दास बालुवा सिमेन्ट सेतो टावर हावर माने घण्टा घर.....
@samushrestha-mj1ob
@samushrestha-mj1ob Ай бұрын
Pahila aafnai file kholana ho.satta paye sabai milne napaye ani standbaji garne
@ChandramaniChulagain
@ChandramaniChulagain Ай бұрын
Yo bhittamai pugeko roilo ho thulo kura garx daka
@GajendraSubedi-pr3il
@GajendraSubedi-pr3il Ай бұрын
He is lying everything, who trust you? It’s shameful!
@keeritijoshi3179
@keeritijoshi3179 Ай бұрын
प्रचण्डले मात्रै देशको बागडोर सम्हाल्न सक्छन।
@MadhuRokaha-iz6or
@MadhuRokaha-iz6or 28 күн бұрын
Kinki Yi Sabai Lai Jail Jane Thulo Dar chha. Tar Yini haru Sada ko Lagi JaiL janai parchha.
@sujatachetri8219
@sujatachetri8219 Ай бұрын
काले काले मिलेर खाउ भाले😅
@dhrubabhattarai5884
@dhrubabhattarai5884 Ай бұрын
सत्तामा नहुदाको पिडा ।😂
@theengking64
@theengking64 Ай бұрын
Dirty politics Arju ji pani ta law and order ko nissanama thiyo bhutani sharanarthi case ma congress ra A maale duitai dar ko creation ho yo gathabandhan sarkar 😂😂
@rohitgurung2790
@rohitgurung2790 Ай бұрын
10 choti eutai kura kati sunauxau?
@bishnutimsina976
@bishnutimsina976 Ай бұрын
यस्ता फटाई र बकम्फुसे कुरा नगरौ क्यान्टलमेन्टल को कुरा किन आउदैन
@BabuGaire
@BabuGaire Ай бұрын
आफुले पद पाए जाे संग कुरा मिल्छ भनी ठिक पाखा लागे पछि उफ्रिने बानि छाड है बुढा हाे।बन्दुक देखार जनताकाे लुटेकाे धन फिर्ता गर्ने फाईल पनि खाेल्नु पर्छ।
@SumanSuman-wq9uf
@SumanSuman-wq9uf Ай бұрын
तिम्रो भ्रष्ट तस्कर सरकार छ त काम गरेर देखाउ।
@rtndhurbarajgiri2766
@rtndhurbarajgiri2766 Ай бұрын
Such an amazing and perfect stupid leader in Nepal always complaining to each other, leader without vision 😭😭😭
@dilligautam3786
@dilligautam3786 Ай бұрын
गिरिबन्धु क्याप्टेन म्यानखोल्ने पटक गर्छों?
@SangitaAcharya-hw1um
@SangitaAcharya-hw1um Ай бұрын
तेरो पनि फाईल खोल्नु पर्ने होलानि
@ChandRajendrachand
@ChandRajendrachand Ай бұрын
Su kand ko nike ho
@ChandRajendrachand
@ChandRajendrachand Ай бұрын
Vneko ho Mero chunoti vo 1 choti pm vyr dekhaunu vneko kp Lai vneko ho
@rajendrathapa6037
@rajendrathapa6037 Ай бұрын
Xixi laajai xaina
@SurjSharma-t5s
@SurjSharma-t5s Ай бұрын
Ma 17000 lai hatya ko file 10 barsa delhi basera janyoudha garera des 50 barsa pachi pareko ko file Ra comfortable bhayera modi ko chakari gareko file Sun Kanda ko file E Sabai file kholdai thiye .. Laj ko pasaro😅😅
@ChandRajendrachand
@ChandRajendrachand Ай бұрын
Rip khate
@SKYBLUESKY-i2i
@SKYBLUESKY-i2i Ай бұрын
Tero bau oli rip
@BasuAryal-yq1oj
@BasuAryal-yq1oj Ай бұрын
यो पनि गफै हो।32 सिटले कसरी खोल्ने।
@BipulPanta
@BipulPanta Ай бұрын
17 barsa ma 15 barsa sarkar ma ahile lagatar nonstop 9 barsa sarkar ma Prachanda 3 patak prime minister, baburam 1 patak prime minister Upa rastrapati 1 patak, sabamukh 2 patak, rastriya Sabha adakshya 1 patak moabadi bata Home ministry, finance ministry, foreign ministry jasto powerful ministry ma moabadi bata mantri kati kati Chief minster ra Pradesh Sabha ma mantri kati kati moabadi bata Mananiya jiu kati kati moabadi bata Mayor upa mayor woda adakshya woda sadasya kati kati moabadi bata Bhai rastriya Sabha adakshya, Xori mayor, buhari mantri, jwai mantri, vatiz mananiya, samdhi mananiya,xori personal assistant Ani tapailai alikati laaj saram lagdaina yesta waiyat kura garna k garnu vo tapaile desh ra Janata ko lagi
@roshansunar4364
@roshansunar4364 Ай бұрын
एउटा गिरी बाबु फाइल खोल्न 18महिनामा पनि तैयारीमै थिएँ 😂 त केन्टलमेन्ट फाइल, सुन तस्कर कैले पकडीने अनि सबै आरोप ओलीलाई थुपारी pm छोडे🤣! चटके
@narayanjoshi5535
@narayanjoshi5535 Ай бұрын
aba janatale direct chunne ekmatra rastrapati system ..samsad mantri banna napaune ....tira lagnus janata le tapai laai jitaune cha pm maa..
@tamang95
@tamang95 Ай бұрын
यो आतंककारी पनि उखाने र र्याले भन्दा कम छैन झुट बोल्न र जनता झुक्याउनको लागी।अहिले सत्ता नपाउंदाको छटपटी हो।सत्ता पायो भने यो आतंककारीले फेरी तै चुप मैं चुप हुन्छ॥😂🙈
@necessaryitems2441
@necessaryitems2441 Ай бұрын
हैन कान्तिपुर ले त एमाले कांग्रेसको मात्र बखान गर्ने हैन र? कसरी प्रचण्डको समाचार बनायो हँ? KZbin बाट पैसा कमाउन मात्र होला !
@sushilmanandhar237
@sushilmanandhar237 24 күн бұрын
बकवास आजसम्म जनता र राष्ट्रका लागि के के गर्नुभयो ?
@xiaolongk9079
@xiaolongk9079 Ай бұрын
Kantipur bhrasta media le yo video rakheko? Corrupt , yo desh lai corruption ko mukhya sajedar yo media haru pani ho. All fake media colluding wirh corrupt.
УНО Реверс в Амонг Ас : игра на выбывание
0:19
Фани Хани
Рет қаралды 1,3 МЛН
On Air With Sanjay #232 - Puspha Kamal Dahal
1:06:33
Sanjay Silwal Gupta
Рет қаралды 352 М.