No video

काठमाडौ देखि हेटौंडा सम्म गुराँसको घारी छिचोल्दै बाईरोडको बाटोको यात्रामा भेटियो यस्तो अचम्मको ठाउँ

  Рет қаралды 422,196

Entertainment MMC

Entertainment MMC

Күн бұрын

काठमाडौ देखि हेटौंडा सम्म गुराँसको घारी छिचोल्दै बाईरोडको बाटोको यात्रामा भेटियो यस्तो अचम्मको ठाउँ
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC KZbin च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

Пікірлер: 367
@tirthamagar2894
@tirthamagar2894 Күн бұрын
यो नाटो ६० साल मा म हुनेको छु सबै भन्दा मनमोहक दृश्य घुम्ती बाटो एउटै पाखा मा २ घन्टा घुम्दा घुम्दै हैरान भएको कहिल्यै बिर्सन सकेकी न 🤣❤
@prakashdahal596
@prakashdahal596 5 ай бұрын
मेरो कर्म भुमि हेटौंडा लाइ हेर्न पाउदा एकदम खुशी छु
@shantikokhojima6040
@shantikokhojima6040 5 ай бұрын
स्वर्ग जस्तो सुन्दर देशमा राक्षसको शासन छ 😐️
@pardiprasaily8984
@pardiprasaily8984 5 ай бұрын
Saraee ramro lago
@Lamprasad
@Lamprasad 5 ай бұрын
राक्षेस् को शासन राक्षेस प्रजमा मात्र हुन्छ, देउता प्रजामा हुँदैन।
@jagattamang67
@jagattamang67 5 ай бұрын
२५0 वर्षसम्म राक्षसहरुले शासन गरेको कारण यो देशको अवस्था अहिलेसम्म यस्तो दुर्दशा भएको हो मुजी
@kindergartendr.grahamshome8764
@kindergartendr.grahamshome8764 5 ай бұрын
😅😊​@@pardiprasaily8984
@SugamPaneru
@SugamPaneru 5 ай бұрын
Galti Hamri Ho Hami Nai Nabujhikina Jo Paye Teii Lai Voted Dinxaum Ekdam Naramro
@hemgurung5552
@hemgurung5552 5 ай бұрын
तपाइँले कैद गर्नुभएको यो गाउँघरको प्राकृतिक दृश्य हेर्नपाउंदा मनलाई सार्‍है आनन्द मिल्छ हजुरलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏
@rameshworkattel4487
@rameshworkattel4487 5 ай бұрын
सुन्दर दृश्य देखाउदै आफ्नो यात्रा गर्दै अरुलाई पनि सुन्दर दृश्य अबलोकन गराउने तपाईंहरूलाई धेरै धेरै धन्यवाद ।
@bishallama6505
@bishallama6505 5 ай бұрын
हामी बच्चा देखि हिनेको बाटो र गाउँ ठाँउ बिडियो हेर्न पाउदा खुसी आनन्द अयो
@rohitbanjara8502
@rohitbanjara8502 5 ай бұрын
०३९ सालमा यो बाटो ट्रक बाट यात्रा गरेको थिए । अति रमाईलो ठाउँ हरु देख्न पाईन्छ ।
@firtutharu1802
@firtutharu1802 5 ай бұрын
यो बाटोबाट म धेरै चोटी काठमाण्डौ र मधेश यात्रा गरि सकेको छु । राम्रो पनि खतरनाक पनि यो बाटो छ । साच्चिकै लालिगुराँसको फुलहरु देख्दा मन लोभयाऊने छन्।
@umeshlamatamang
@umeshlamatamang 5 ай бұрын
धेरै खुशी लग्यो आफ्नो गाउँ ठाँउ हरु हेर्न पाउदा खेरी अनि धेरै धेरै धन्यवाद तपाईलाई यती रमाइलो भिडियो हाल्नु भएको म ❤❤
@rudrapaneru802
@rudrapaneru802 5 ай бұрын
राम्रो छ,अति राम्रो, शु प महेन्द्रनगर बाट
@shrabankumarbalami3315
@shrabankumarbalami3315 5 ай бұрын
म अहिले कतारबाट यो भिडियो हेर्दै छु हाम्रो मकवानपुर को भिडियो हेर्न पाउँदा धेरै खुसी लाग्यो 👍️👍️❤️
@sanubajracharya5225
@sanubajracharya5225 16 күн бұрын
Sir Kathmandu hern pauda khusi lagyo so beautiful place village Kathmandu to hetora love it lovely very nice enjoy watching thank you so much for sharing
@nirmalbhandari9009
@nirmalbhandari9009 5 ай бұрын
फेरी पनि हजुरको मीठो आवाज सुन्न पाईयो साथै स्वर्ग जस्तो मेरो देश नेपाल को अबलोकन गर्न पाईयो भिडीयो मार्फत सात समुन्द्र पारीको बस्ती मलेसिया देखि। धेरै सम्झना छ entertainment mmc को सन्चालक ज्यु प्रती।🙏🌺🕉️
@anantaghimire5483
@anantaghimire5483 5 ай бұрын
अति सुन्दर ठाउँ रैछ ।। अनि काठमाडौ बाट हेटौंडा जानी छोटो बाटो को सम्पुर्ण जान्कारी दिनु भएको मा हजुर लाई धेरै धेरै धन्यवाद छ ।।।।
@AmbikaThakuri-uz8ld
@AmbikaThakuri-uz8ld 4 күн бұрын
म यो बाटो बाट30शाल मा बिराट नगर गय को छु तेस पछि 4 5 पल्ट हीडे को छु
@sensitivesanjay
@sensitivesanjay 5 ай бұрын
स्वर्ग जस्तो देशमा घुम्दा त रमाइलो लागि हाल्छ नि ❤
@user-ic6ui2hk4u
@user-ic6ui2hk4u 5 ай бұрын
बाइरोद सुनेको मात्र थिए आज भिदियो मार्फत देख्न पाए धन्यबाद
@user-nv1ee4xo7m
@user-nv1ee4xo7m 4 ай бұрын
बाइ रोड आएको छैन नि
@HimalyanTiger-bp6uk
@HimalyanTiger-bp6uk 5 ай бұрын
मपनि k t m देखि हेटौडा सम्म सोमु मा यात्रा गरेको छु सारै रमाइलो छ प्युठान देखि हो हजुर
@santarai542
@santarai542 5 ай бұрын
कति राम्रो गाउँघर thank you so much 🙏♥️♥️👌👌
@humlalgurung6820
@humlalgurung6820 5 ай бұрын
रमाईलो लनग्यो सर यात्र,जे होस सडक सबै पिच र शान्ता रहेछ।गुरासको फुल रमनिय लाग्यो।
@angsherpa9094
@angsherpa9094 5 ай бұрын
एकदम राम्रो प्रस्तुति। कति सुन्दर देश। प्रकृतिको यस्तो बरदान हुंदा जनताले भरपर्दो राजनैतिक ब्यवस्थाको छांया पाउन सकेनन्।
@jitgurung995
@jitgurung995 2 ай бұрын
सुन्दर दृश्यलाई देखाइ दिनु भएको मा मुरी मुरी धन्यवाद
@amritagurung2051
@amritagurung2051 5 ай бұрын
आहा! आफ्नो जन्मभुमी थाहानगर यसरी हेर्न पाउँदा धेरै खुसी लाग्यो ।
@KiranRai-w9p
@KiranRai-w9p 3 күн бұрын
Wow Kati Sundar gau ma pani gau KO vaii ho Daami lagiyo Dai 💕💕🌹🇳🇵
@pathivaraloksangit
@pathivaraloksangit 5 ай бұрын
मेरो जन्म भुमी अनि सारै रमाइलो ठाँउ भ्रमण गर्नु भएछ सर
@janamrai9873
@janamrai9873 5 ай бұрын
धेरै राम्रो लाग्यो योभिडियो चाहिँ
@user-cn9tc7fi6b
@user-cn9tc7fi6b Ай бұрын
यो बाटो सुन्दर छ मेरो साठी बर्षे जीवनकालमा दुई चोटि हिडेको छु एकचोटी उनचालीस सालमा दोस्रो चोटी सतहत्तर सालमा हो तपाई हरूलाई देखाउनु भयोकोमा धन्यवाद
@maheshkarki2507
@maheshkarki2507 4 ай бұрын
🙏🏻🇮🇳🇳🇵🙏🏻🌷 रोटी-बेटी का नाता। अति सुन्दर , मनमोहक द्रश्य।
@chitrarai6234
@chitrarai6234 5 ай бұрын
करिब ४४ वर्ष अगाडी यो बाटोको यात्रा गरेको सम्झना आयो, काठमान्डूको एक बिशेष मिटिङ्ग सकेर धरान फर्कने बेला हेटौडा झर्ने क्रमममा २०३६ सालको चैत महिनाको दोश्रो हप्तातिर यो बाटोको यात्रा गर्ने मौका मिलेको थियो | अहिले हालसालैको बाटोको ताजा अवस्था हेर्न पाइयो भिडियोको निम्ति धेरै धन्यवाद ! धेरै शुभकामना !
@ritrajkhatri6036
@ritrajkhatri6036 2 күн бұрын
Dherai ramro
@sujanbasyal307
@sujanbasyal307 5 ай бұрын
निकै लोभलाग्दो दृस्य रहेछ कति सुन्दर छ हाम्रो देश ❤❤now from usa
@dilbahadurlimboo2262
@dilbahadurlimboo2262 5 ай бұрын
बात रोड को बाटो मा ट्याक्सी गुडाउदै , धुलो उडाउँदै भन्ने गित छ है ,जे होस बिडीयो राम्रो लाग्यो 👍
@user-cm4bt5zi1r
@user-cm4bt5zi1r 5 ай бұрын
मेरो जन्म थलो दामन को सुन्दर दृश्यलाई हेर्न पाउँदा धेरै खुसी लाग्यो धेरै धेरै धन्यवाद भिडियो को लागि
@jiwanTamu935
@jiwanTamu935 5 ай бұрын
तपाइको बोल्ने शैली अतयन्तै मीठो सर ❤
@KeshavKumar-zi8sf
@KeshavKumar-zi8sf 5 ай бұрын
Beautiful bai.rad.kahmandu to.hetauda
@kamalashrestha4732
@kamalashrestha4732 4 ай бұрын
सुन्दर मेरो देश 💚💚💚💚💚💚💚
@sumitrayonjon2082
@sumitrayonjon2082 5 ай бұрын
म७,८ बर्षकाे उमेर हुदा बाईराेडकाे बाटोमा धुलाे उडाउदै भन्ने गित सुनेको थिए आज दर्शन भयो ।म६२ मा हिड्दै गर्दा धन्यवाद सर।
@user-uo9or6hn4l
@user-uo9or6hn4l 5 ай бұрын
Hajur ko video regular harxu ati Sundar lagxa dhanywad
@ishadeviDhungana
@ishadeviDhungana 5 ай бұрын
युट्युब साथीहरू यता हाजिर हुन् त हामी एकअर्कालाई सपोर्ट गर्नुपर्छ
@milansharma986
@milansharma986 5 ай бұрын
Gare aba back chaiyo
@abishekprajaofficial244
@abishekprajaofficial244 4 ай бұрын
Mero Abishek Praja Official hai
@nightoutgamer72
@nightoutgamer72 4 ай бұрын
​@@milansharma986!@
@DGPMM
@DGPMM 5 ай бұрын
❤❤❤❤❤❤❤❤❤😊😊😊😊😊 हाम्रो ठाउँ को पनि भिडियो अपलोड गर्नु भएकोमा धन्यवाद छ सर मैले हजुर को भिडियो हेर्छो।
@amritamrit2019
@amritamrit2019 5 ай бұрын
मलाई खुसी लाग्याे याे िभडीयाे देखेर मेराे घर बाईराेड ितर हाे यस्ता ,यस्तै अाफ्ना गाउँ ठाउँकाे ि द्र्स्य हाल्दै गर्नु हाेला है हजुर
@nrggurung8696
@nrggurung8696 5 ай бұрын
Wow बहूत दामी लाग्यो नी सर
@prabhugurung1677
@prabhugurung1677 5 ай бұрын
naya batoko yatra saroi ramro rahexa hajur 👌
@user-jq9nq9ot2e
@user-jq9nq9ot2e 5 ай бұрын
साच्चै नै हाम्रो देश नेपाल आफैंमा श्वर्ग छ ❤❤❤
@KamalaRana-os9pr
@KamalaRana-os9pr 5 ай бұрын
राम्रो ठाउ अनि गाउँ हरु रहेछ ❤
@emadahal8157
@emadahal8157 5 ай бұрын
अाहा ! साह्रै मनमोहक दृश्य हेर्न पाईदो रहेछ ।
@shyamkhatiwada8913
@shyamkhatiwada8913 5 ай бұрын
मैले २०३६ साल पाैष महिना मा पहिलाे पटक काठमाडौ देखि देशभक्त नाम काे बस बाट बिरगंज संम्म काे यात्र गरेकाे थिएँ !
@keshavchhetri7823
@keshavchhetri7823 5 ай бұрын
Tàpai lai mero Naman xa aja bhanda 60 barsha ko yad gari dinu bhaeko ma hajur lai thanks
@devantimalsina9870
@devantimalsina9870 5 ай бұрын
@sumidhungana9020
@sumidhungana9020 5 ай бұрын
चापागाउ बाट ठिङन हुँदै गढी निस्केर आउने बाटो झन राम्रो छ
@arjunsharmasharma3529
@arjunsharmasharma3529 3 ай бұрын
Naturally beautiful village n it's location with nice description of bypass road
@BirBahadurBista-90
@BirBahadurBista-90 5 ай бұрын
धेरै राम्रो ❤❤❤❤❤ठाउँ
@kulprasadbhattarai2638
@kulprasadbhattarai2638 5 ай бұрын
अति राम्रो द्रिस्य देखाउनु भएकोमा धन्यवाद सर ।
@tikadangal2548
@tikadangal2548 Күн бұрын
योबाटो महिडेको छु।
@matalaxmilama3087
@matalaxmilama3087 5 ай бұрын
लामो बाटोको यात्रा गर्दा आफ्नो यात्रा सदा सफल रहन मासाहारी हुनुहुन्न यसले गर्दा चित्त सफा हुनेलाई आफ्नो गन्तव्य हिँड्दा भगवान ले पनि साथ दिने गर्दछ बाटोमा दुर्घटना हुन बाट पनि जोगिने गर्दछ यात्रा गरि आफ्नो नेपाल भूमिको दृश्य अवलोकन गरि सबै सामु पुर्याई मन शान्त गराई दिएकोमा पत्रकार लाई धन्यवाद छ र साथ मा धर्ती आमाकि आशीर्वाद लागोस सदा खुशी रहन पाओस यात्रीहरू भक्त पनि बन्नुपर्छ यात्रा सफल को मार्ग खुला रहिरहन दैनिक शुभ यात्रा सफल रहोस ।
@bisurai9864
@bisurai9864 5 ай бұрын
यो नचाहिदो कुरा नगरौ होला😊
@matalaxmilama3087
@matalaxmilama3087 5 ай бұрын
सत्य आवाज दिलाउँदा पच्न गाह्रो हुन गयो क्या हो फाल्न पुग्ला फेरि भिर बाट ।
@narayankarki7654
@narayankarki7654 5 ай бұрын
अति सुन्दर
@user-ih5tt4pj9e
@user-ih5tt4pj9e 5 ай бұрын
Dami video ati nai Sundar drishya haru Ani kathmandu dekhi hetauda samma ati nai ramro lagyo Lots of love from Darjeeling ❤❤
@kanxalama5269
@kanxalama5269 5 ай бұрын
Besstap lak daju derai ramro ❤❤❤
@sanjurai7102
@sanjurai7102 5 ай бұрын
टेक्सी गुराउदै,बाइराेडकाे बाटाेमा धुलाे उडाउदै।भन्ने गीत सानैमा सुनेकाे तर नदखेकाे।आज हेर्न पाइयाे।
@YaduRaj-oi8vk
@YaduRaj-oi8vk 5 ай бұрын
Dhanyawaad sir,suneko matrai by road ko batoma motar vuraudai Tara Sagar garaunu vo aavar,,
@MagarSiblings-123
@MagarSiblings-123 5 ай бұрын
Wow hamro gau ni dekhunu vaAxa derai derai dhandewad🤗
@komareesorpa6949
@komareesorpa6949 5 ай бұрын
एक दम मन परने ठाऊ❤️❤️❤️
@prabinamuktan2122
@prabinamuktan2122 5 ай бұрын
मेरो जन्म स्थल(दामन /Simvhanjyang) को भिडीयोले मन आनन्दित बनायो ।धेरै धेरै धन्यवाद हजुरलाई❤🙏🙏🙏
@KeshavKumar-zi8sf
@KeshavKumar-zi8sf 5 ай бұрын
❤️ beautiful Nepal I love Nepal
@user-uw3pp1ip5y
@user-uw3pp1ip5y 5 ай бұрын
Darai ramro xaa 😮😮😮😮😮
@gurungmaya9333
@gurungmaya9333 3 ай бұрын
woow looks very beautiful place hjr god bless you take care hjr❤❤ 😮😮🙏🙏
@nawalkesharinawal5151
@nawalkesharinawal5151 5 ай бұрын
नेपाल र हेटौंडा छोडेको पनि २ वर्ष भन्दा बडी भइसक्यो तपाईलाई धेरै धेरै धन्यवाद मेरो जन्मस्थल देखाइदिनु भएकोमा धेरै धेरै माया हेटौंडा बाट ❤❤🙏🏻 म साउदी अरबबाट हेर्दै छु जय नेपाल 🇳🇵🫡
@bishalbishwakarma
@bishalbishwakarma 4 ай бұрын
सुन्दर ठाउँ हजुर धन्यवाद
@jitraj8831
@jitraj8831 5 ай бұрын
कति राम्रो रहिछ ठाउँ
@shreedawalama9744
@shreedawalama9744 4 ай бұрын
राम्रो लग्यो
@nischalvlog20
@nischalvlog20 5 ай бұрын
निकै नै रमाइलो दाइ
@binarai5695
@binarai5695 5 ай бұрын
सुन्दर दृश्यहरु
@hirarai7007
@hirarai7007 5 ай бұрын
सारै राम्रो लाग्यो भाइ राजा धेरै धेरै धन्यबाद धनकुटा देखि हेर्दै छु
@sukumayashrestha7155
@sukumayashrestha7155 5 ай бұрын
Sacchai aaj aafnai thauko video herna pauda khushi lagyo hjr haru aaunus hai ghumnalai ...hjrlaini dhane bad sir
@jasmantamang8092
@jasmantamang8092 5 ай бұрын
ट्क्सी गुडाउदै बैरोट को बाटो मा धुलो उडाउँदै सुन्दर नेपाल 😊🙏🇳🇵🇳🇵❤️
@allaboutnepal7
@allaboutnepal7 5 ай бұрын
धेरै राम्रो भिडियो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-zv1xo9uo7j
@user-zv1xo9uo7j 5 ай бұрын
राम्राे बाटाे राम्राे गाउँ थाँउ
@dilbahadurroka4760
@dilbahadurroka4760 5 ай бұрын
Namaskar 🙏 🙏 🙏 ❤❤❤❤❤❤ dherai Ramro lagyo
@sanjeeta555
@sanjeeta555 5 ай бұрын
Hjr ko video sarai ramro lagyo derai maya makawanpur (Hetauda) bata ❤😊
@ganeshaacharya8089
@ganeshaacharya8089 5 ай бұрын
Sir U r a Genius..Ur Voice and Videos r the best..Proud of U..
@manbahadurgurung6322
@manbahadurgurung6322 3 ай бұрын
यो पहिले नै हेरिएको र गएको पनि छु सुपारेटार व्यारेकमा रहँदा र चित्लाङ भन्ज्याङ मा पनि बसेको छु मैले भनेको जुन झापा देखि पाथीभरा देवीको मन्दिर सम्म देखाउनु होला भनेको छु जान त फागुपूर्णिमा गएर आएको छु तैपनि यो मनले मान्दैन हेरिरहु जस्तो लागिरहन्छ भने को छु त पक्कै हो भने को छु त
@kamalrai5815
@kamalrai5815 5 ай бұрын
नमस्कार सर सुन्दर ठाउँ देखाउनु भो धन्यबात।
@anjana.thulung
@anjana.thulung 4 ай бұрын
Tapaiharu Ko yo amulya mehanat Ko lagi dherai dherai abhar byakta gardachhu 🙏🙏
@tejnarayanghatane
@tejnarayanghatane 5 ай бұрын
❤❤❤😂😂😂😂धेरै धेरै रामराे
@dotokhadaka7412
@dotokhadaka7412 5 ай бұрын
धेरै धेरै राम्रो ऐती भने धनेबाद
@anil-em4pc
@anil-em4pc 5 ай бұрын
हाम्रो मकवानपुरको दृस्या देख्न पाउँदा धेरै खुशी लाग्यो हजुरको भिडियो हेकिराख्छु म पनि
@santoshgurung4913
@santoshgurung4913 5 ай бұрын
Dheraii ramro parstuti dinuvayako ma tapailai dhanywad
@dorjelama2878
@dorjelama2878 5 ай бұрын
भाई तपाईंको भिडियो धेरै राम्रो लाफ्यो यस्तै यस्त्तै भिडियो बाउदै जानु होला नियमित हेर्दै गर्छु नेपाल को सबै भन्द पुरानो सडक सिमभन्ज्याङ दामन चै धेरै राम्रो लाग्यो र त्यो त्यो ठाँउ को सडक पनि चिल्लो अनि सफा राम्रो लाग्यो खुसी पनि लाग्यो
@sensitivesanjay
@sensitivesanjay 5 ай бұрын
Video देखेर धेरै खुशी लाग्यो साथी ❤
@sadikshakarki863
@sadikshakarki863 4 ай бұрын
पालुङ टार गोर्खा जिल्ला मा पर्छ अनि सल्यान टार धादिङ जिल्लामा गोर्खा र धादिङ लाई मिलाएर बनाएको गित हुनुपर्छ जस्तो लाग्छ है मलाइ त
@AffectionateGecko-os6ip
@AffectionateGecko-os6ip 4 ай бұрын
Sundir tau dami xa iam your big fan dami xa journe dae gumnu aun khandbari tira pani aun ghmnu
@meghlama3863
@meghlama3863 5 ай бұрын
स्वर्ग जस्तै ठाउँ बाइरोडको बाटो👍️👍️👍️👍️
@pethubnepal5891
@pethubnepal5891 5 ай бұрын
P@lung is My Grand Mather Birth place I Love Thank you.❤❤❤
@nirajbaigar4044
@nirajbaigar4044 2 ай бұрын
Aaha sundar hamro nepal❤❤❤❤❤?
@user-fd8ic2qq5r
@user-fd8ic2qq5r 5 ай бұрын
२०३६ सालमा हिँडेकाे बाटो अहिले हेर्न पाउँदा खुसी लाग्यो ।
@user-vf5zi9zt9h
@user-vf5zi9zt9h 5 ай бұрын
सर्है मन पर्यो हजुर्को vidio
@madanbudhathoki8413
@madanbudhathoki8413 5 ай бұрын
जागिर को सिलसिला मा म, पनि 2,पटक, हिडेको थिए सिमभञ्ज्याङ मा चिसो ले चिया को, गिलास समाउँदा, गिलास खसेको थियो पुरानो याद, आयो,, यो भिडियो को लागि सर, हरुलाई धन्यवाद
@Ashimrai246
@Ashimrai246 5 ай бұрын
मेरो खोटाङ जाने बाटो ❤❤❤
@user-eb2mx3do6h
@user-eb2mx3do6h 5 ай бұрын
सारै राम्रो लाग्यो भाइ धन्यबाद
@KBBista-zg2pi
@KBBista-zg2pi 5 ай бұрын
हजुरहरुको नेपालको सबैभन्दा पुरानो राजमार्ग ' त्रिभुवन राजमार्ग ' जसलाई बाइरोड पनि भनिन्छ, यसको यात्रा वृत्तान्त असाध्यै राम्रो,सूचनामूलक,सान्दर्भिक र यथार्थ छ। तर अलि अलि ठाउँको नाम र आकदाहरू केही अनभिज्ञताले गर्दा फरक जस्तो लागे पनि समग्रमा राम्रो छ। यस्तो वृतान्तामा यही क्षेत्रको अलि जानकार मध्यको एक जनालाई अलि अघि संपर्क गरेर काठमाडौंदेखि हेताउदासम्म नै सगै यात्रा गराएर यस्तो वृत्तान्त तयार गर्ने हो भने झन् सुनमा सुगन्ध नै थपिन्थ्यो होला। यसमा थाहा नगर पालिकाको अझ धेरै जानकारी यत्तिकै समयमा दिन सकिन्थ्यो।
@chandratimalsina4374
@chandratimalsina4374 4 ай бұрын
गोरखा को पालुङटारको गोरुले धादिङ को सल्यानटारको बीउ खायो भनेर गाएका थिए
@FilmFrenzy775
@FilmFrenzy775 5 ай бұрын
Love this natural beauty 💓 😍❤❤
@dalbahadurchetri
@dalbahadurchetri 4 ай бұрын
ठिकै हो सरग जसतो सुनदर ठाउमा कु शासन रहेको छ, नेताहरुलाइ अिलकतिपनि लाज लागदैन जनतामाथि खेलवाड गरेको?
Пройди игру и получи 5 чупа-чупсов (2024)
00:49
Екатерина Ковалева
Рет қаралды 3,8 МЛН
Survive 100 Days In Nuclear Bunker, Win $500,000
32:21
MrBeast
Рет қаралды 163 МЛН
Пройди игру и получи 5 чупа-чупсов (2024)
00:49
Екатерина Ковалева
Рет қаралды 3,8 МЛН