जिवराम सर सादर नमन यी देश लुटने अपराधी जथा हरू बाट देशलाई कसरी मुत्त गने अति सत्य विश्लेषण सलाम 🎉
@chakgurung3175Күн бұрын
सारै चित्तबुझ्दो कुरा जिबराम जि , जय होस❤❤❤
@KrishnaPrasadPurКүн бұрын
जिवरामको भनाई उच्चा सलाम छ तपाई पनी राजनैतिक आउनुहोस अपराधीहरुले देश बेचीसके अब ढिला भईसक्यो सर यो असल भवनाईको लागी धन्याबाद
@deepakneupane9935Күн бұрын
सान्दर्भिक, मननीय र अत्यन्तै महत्वपूर्ण।जिवरामज्यु लाई नमन !
@OptimisticAzaleaFlower-lp6tjКүн бұрын
मनै छुने यथार्थ ❤
@ganeshparajuli57662 күн бұрын
अत्यन्तै मनैछुने यथार्थ संवाद जिवराज सर ।।
@bharatprasain73492 күн бұрын
जीवराम जी को १००% सहि ठाने, नेपाली नेपाली एकता हुदै देश जोगाउनु छ, छिमेकी देशसग पंचसीलता काएम गर्नु छ, देश जोगाउने राजा र जनता नै हो l केहि भ्रष्ट्रलाई जेल चलान गर्ने नै हो ll
@krishnanshrestha2047Күн бұрын
सलाम छ पत्रकार जबन राम भण्डारी ज्युलाई
@danurpusherpa16392 күн бұрын
जिवराम सर लाई धन्यवाद !!!
@parthamanibhattarai3953Күн бұрын
Aसान्दर्भिक, मननीय र अत्यन्तै महत्वपूर्ण। धन्यवाद भन्डारी बन्धु ।
@DipakDahal-o3b2 күн бұрын
बरिष्ट पत्रकारमा सलाम सम्मान छ। देश प्रेममा चुर्लुम्म रहेकाे देखिन्छ वाहामा।
@achyutkafle7064Күн бұрын
शेर ब र केपी दुवै को घैंटो मा घाम लाग्ने देख्दिन । विश्लेषण मर्मस्पर्शी सटीक लाग्यो ।
@DeokajiGurung-gg3slКүн бұрын
प्चण्ड,माधब र अुरु नि छन है ।
@gopalbasnet7417Күн бұрын
अत्यन्त मार्मिक एवं सान्दर्भिक भनाई जीवराम सर
@janakbartaula1940Күн бұрын
राम्रो सन्चार वाहक जिवराम ज्यु लाई नमन
@dhanrajgiri7192Күн бұрын
अबका दिन परिवर्तन निश्चित छ,।।।।
@dhanrajgiri7192Күн бұрын
सहि र सहज परिमार्जन जरुरी छ ।।।।
@BalaramSubedhi-f5dКүн бұрын
असाधै राम्रो प्रस्तुति जिबराम सर
@balaramsharma96876 сағат бұрын
राम्रो कार्यक्रम पस्कनु भअकेमी धन्यबाद ।
@dibakarpant3390Күн бұрын
भनिन्छ शरीर मरे पनि आत्मा मर्दैन तर,यस्तो लाग्छ ( देखिन्छ ) यहाँँँँ अहिले शरीर होइन बरु आत्मा मरेको छ ! आत्मा लाई जगाउ नेपाली जाग, आफु अनी देश बचाउ ! जय जननी नेपाल न्याय मरेको देश भनेर विश्वमा नचिनियोस ! जय न्यायाबतार कालभैरव !
@anamanshrestha650217 сағат бұрын
अति उत्तम विचार !
@uttambahadursingh7272Күн бұрын
*सान्दर्भिक-सारगर्भित-विश्लेषक-स्पष्ट एवं यथार्थवक्ता श्री जीवराम भण्डारीज्यूप्रति - हार्दिक २ आभार व्यक्त**
@lalbahadurbudha8323Күн бұрын
Good spike jibram Vandary jiu 💐🙏🏾🇳🇵🇳🇵🇳🇵
@pashupatisubedi743917 сағат бұрын
. जिब्स जीवराम सर नमस्कार तपाईँले लिएको बडा सान्दर्भिक अन्तर वार्ता सुनिरहेको थिएँ। तर आज प्रत्यक्ष अन्तर्वार्ता सुन्न पाउँदा खुशी खुसी लाग्यो पत्रकारितामा मैले नछुटाएको जीवराम शर्मा भन्नाले। टिकाराम यात्री। जगदीश खरेल राजेन्द्र बानीय।
@SanebabuSiwakoti5 сағат бұрын
Sahi kura
@Sharadpokhrel1Күн бұрын
सत्य तितो हुन्छ
@taraJoshi-ky3efКүн бұрын
Great Annalise jib ram sir
@JagatparshatShermaКүн бұрын
Sandarvik Kura garnuvo salamcha jibraji
@chandrablama962121 сағат бұрын
Great! Jivi Ram i like it
@ashokmalla5519Күн бұрын
Jeven Bhandariji finally you have also desided to come in the support of our great country.Better late than never God bless you
@chakgurung3175Күн бұрын
धेरै राम्रो सहीबिश्लेषण जिबराम जि, धन्यवाद ❤❤❤
@BinodKarki-w1qКүн бұрын
Good job jibram sir
@bijaygurung2336Күн бұрын
thankyou very much,your deloberation is highly appreciated.
@CkRai-or5siКүн бұрын
पृथ्वी नारानले आर्जेकाे हिन्दूवादि बाहुनतन्त्रकाे विशेषता नै आफू इतरकाहरूलाई सिध्याउनु र आफू बाहेककाहरूकाे सर्बनाश गरेर आफू बन्नु हाे ।
@rudraupadhyay5001Күн бұрын
अत्त्युत्तम
@harithapa73462 күн бұрын
Absolutely right 👍
@dhirendrakhanal6172 күн бұрын
राम्रो
@shambhugyawali5311Күн бұрын
Good jibram ji
@ManbahadurKКүн бұрын
Authentic news
@dineshmalla3651Күн бұрын
The truth
@liladhar63942 күн бұрын
Hardik naman jibaram sirlai.
@durgapokhrel6923Күн бұрын
वाह भण्डारी सर सलाम।।
@thirkumarpokharel74992 күн бұрын
Jibaram bhandari ashal patrakar .speech ramro
@chandragurung2507Күн бұрын
Jibram ji you are absolutely right that's the reality political situation in Nepal. I agree with you
@dhaulagiri154Күн бұрын
❤️❤️
@himalayasimport8559Күн бұрын
Yes
@DilGurunjКүн бұрын
❤
@janakraj1308Күн бұрын
❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@VV-vo6xmКүн бұрын
Next Prime Minister in waiting for Kingdom Of Nepal.
@chetankafle8866Күн бұрын
३४।३५ वर्षदेखि देश दोहन गर्न कुनै कसी राखेका छैन्न वर्तमान सत्ताधारीहरुले ।😡😡😡
@akhileshshrestha1482Күн бұрын
❤❤❤❤❤❤❤
@meghrizal49392 күн бұрын
jay gorakh
@guraasfulecha167Күн бұрын
Desh bhakta haru ek hau!
@kamalghimire-y4dКүн бұрын
Sahi kura ho jibram sir kp oli bata desh chaldaina janata le bujna jaruri xa bisehes gari yemale party ko voter sathi harule baamale laai kharej garnu parxa
@prana775Күн бұрын
सबैमा आक्रश देखिन्छ, अब सम्माधनको खोजिमा जोड हुन पर्ने अपहारिय छ। सिमितको बचाउ गर्ने कि ३ करोडको हितमा भन्ने प्रस्ट छ, ढिलो नगरौ
@santoshganesh6413Күн бұрын
रास्ट्रीय एकता दिवस। एकतामा एकता कि अनेकतामा एकता ? एकता बहुतै राम्रो कुरा हो।गोर्खामा अन्य राज्य मिसाएर नेपाल भयो।भूगोल त आयो।भूगोल सङै जनता पनि आयो।जनता जनता बिच एकता गराउन यो कार्यक्रम राखिएको हुनुपर्ने हो।के एकता भयो? सबै जनता बराबर भए? सबै मुलधारमा आईसके?२५० बर्षमा पनि एउटामात्र जाती समुदाय को मात्र राज्यमा पहुच बाकी शासित ? यसरी एकता हुन्छ?४ वर्ण ३६ जातको फुलबारी उखेलेर १ जातको तोरीबारी कस्ले बनायो।यो महावाणीको उलंघन कस्ले गर्यो? यस्को खोजी हुनुपर्दैन? आदर्शको भाषणले काम गर्दैन।
@shushildhakal4892Күн бұрын
लाजनीतिको गंभीर यथार्थ कुरा राख्नुभयो।
@Pushparai267Күн бұрын
Satye ho desh ko haal rati sutda euta pm hunxa bihan arko ab yesto bhayo bhanye indra gandhi jasto hunxa sistam ramro bhayen bhanye la sir lai dherai dhanywaad 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵jay mahakaal 🔱🔱🔱🔱🔱🔱🔱
@HemShakya-l1zКүн бұрын
पश्चिमाहरुको जन्जालमा फस्नु युक्रेनको अबस्था निम्त्याउने सम्भावना चाईनाको पछि लाग्नु स्वोतन्त्र बन्नु भारको पिछलग्गु बन्नु गुलामी बन्नु राम्रै संङ नेपाली जन्ताले बुझ्ने भै सक्यो ।तर ई गणतन्त्रका मसिहाहरु यत्ती सम्म यो नीति बुझि रा छैन आखिर स्वार्थमा लिप्त किन नातक मन्थन कतिन्जेल ?जताततै बिजोक अकिन्जेल ?❤❤❤😊
@narayandhakal-q2vКүн бұрын
SAHI KURA HO.....
@HukumBasnet-x4yКүн бұрын
ठग हरुको ठगि जाल नेपालि झोले साइवर स्याल झोले अरिङ्गाल हरुले मात्रै जय जय कार गर्छन् अरु सबैले चिनेका छन्
@bhimrakhal94502 күн бұрын
पत्रकार भनेकोत नेता पो भयछ
@DeokajiGurung-gg3slКүн бұрын
नेपाल आमाले मुक्ति पाउलान् जस्तो मलाई लाग्दैन । देउव, प्रचण्ड, के पि, माधव मरे पछि देशले मुक्ति पाउलान् भनेकाे त गगन, रवि , बिश्व सबै उस्तै देख्छु।
@DilliRam-r4rКүн бұрын
पृथ्वी नारायण शाहको नेतृत्वमा नेपालको पुन: एकीकरण सुरु भयो ।उहाँकै पालामा पूर्वका अधिकांश साना राज्यहरू एकीकृत भए ।उहाँको असामयिक निधन हुन गयो ।उहाँपछि उहाँकै छोरा बहादुर शाहको छोटो नायबी कालमा पश्चिम किल्ला काँगडा र पूर्वमा टिष्टा नदी सम्म अनि दक्षिणमा गंगानदीको साँध लगाई विशाल नेपाल खडा भयो ।बिचको छोटो नायबी कालमा बहादुर शाहकै भाउजू राजेन्द्र लक्ष्मीको अगुवाइमा पनि नेपाल राज्यको विस्तार कार्यमा योगदान भयो ।राजाहरूको नेतृत्वमा वीर नेपाली गोर्खाली सेनाहरूको भगीरथ योगदान थियो नेपाल एकीकरणमा ।यो विषय मैले सर्टिफिकेट लेभलको सेमेस्टर प्रणालीको अंग्रेजी पाठ्यक्रममा समावेश गरिएको The expansion of Gorkha Kingdom भन्ने कोर्स बुकमा पनि पढेको संझना छ । यो २०३७ सालतिरको कुरा हो । त्यो सामग्री धेरै समय रहेन ।चाँडै नै कोर्स परिवर्तन भएको थियो ।त्यसबेला कुनै सामग्री पुस्तकको रूपमा प्रकाशित नभै लिथोबाट तयार गरिएको टाइप राइटिङ जस्तो अक्षरमा स्टिच गरिएको पेपरमा हुन्थे।त्यो पनि त्यस्तै लिथो गरिएको पेपरमा नै गोर्खा राज्यको विस्तारबारे डिटेलमा लेखिएको थियो।सायद यो सामग्री बृटिश लेखकद्वारा नै लेखिएको थियो होला । नेपाल एकीकरण भएको हो ।वीर नेपाली हाम्रा पुर्खाहरूले हाम्रो लागि देश बनाइदिएका हुन् ।यसमा हामीले गौरव गरी सम्मान गरिरहनु पर्ने हो ।अहेले आएर पृथ्वी नारायण शाहको नेपाल राष्ट्र निर्माणको औचित्य बारे बहस गर्नु पर्ने कुराले हाम्रो बौद्धिकताको परीक्षण गर्दै छ ।
@ABCDEFGHIJK44423 сағат бұрын
❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤🙏🙏🙏🙏🙏🥳
@bhimacharya7680Күн бұрын
उच्च महाबिधयालय देखी, हाइस्कुल सम्म राजनिति,पाटिपाटिका,सगंठन, कर्मचारीहरु, बिभिन्न पाटोको, झोला झण्डा बोकने भरिया,माउका,ठेला,संघ,मोटियामजदूर,संघ, बहादुर को, बेग्लै,केपिको,अललगै,भनेपछि,मुलुक,चलोसकसरी? उच्चशिक्षा हासील गर्न पहाडबाट,झरेकायुवायुवतीहरु, वाक्क दिक्क भएर,बिदेशीन बाध्य छन। गणतन्त्र ले,दिएकोदेन,यतिनैहोला। गणतन्त्र,सातथान, प्रदेस, संघियता,खारेज, नगरेसम्म मुलुक उँभो लाग्दैन।
@avishekpandey4477Күн бұрын
नेपालका जात जाती धर्म सस्कार र सस्कृति माथी धर्मसङ्कट खडागर्न गराउन पाठ्यपुस्तकमा पश्चिमा छाडा हिम्सात्मक गतिविधिमा खेल्ने खेलाउने विध्यता भनाउदाहरु कृश्चियानिटिका पास्टरहरु डन डलर र डन्डा खडागराएर भ्रस्ट्र तस्कर दलाल भुमाफिया पद र पावरमा आशिन ब्यक्तित्वहरु सुरासुन्दरी नशामा लठ्ठिएर राज्यदोहन गर्ने अपराधी समुहको झुन्डको ज्याजतीले आक्रान्त मुलुकलाइ नकारात्मक झुन्डलाइ बोकेर ल्याइएको गणतन्त्र र धर्मनिरपेक्षेता सार्की गोराजातिको बुइचढेर नेपालको प्राचीन सभ्यतामाथी धावाबोल्नेहरु अपराधी अराजकताकारी र आतन्ककारिहरुको बुइचढेर सरकारी सम्पत्ती देखि राज्यको करमा खेल्नेहरु देशद्रोहिलाइ चुनावमा जिताउन मासुभात रक्सी र पैसामा बिक्ने जनताहरु येस्का प्रमुख पात्रहरु हुन भन्दा अचम्म नमान्दा हुनेछ।
@parthamanibhattarai3953Күн бұрын
यी ठूला नेता भनिएकाहरुले भाग्न नसक्ने गरि नाकावन्दी मिलाउने पब्लिक माध्यम क् हुन सक्छ, अभियान चलाउन सकिन्न र? तपाईं मभन्दा अलि उमेरदार तथा पर्याप्त बौद्धिक जनसम्पर्क भएको हुनाले तत्कालै अभियानमा लाग्नु उचित देख्छु म ता ।
@ramjiadhikari1061Күн бұрын
त्यो पनि भित्र भित्रै कुहिएको छ बाहिरी बोक्रा ले अडेको छ ।
@mahendrarupakheti8888 сағат бұрын
Byasthapika Karyapalika Nyapalika Bhastachari ko hath ma humala Nata Director ship bhaya ka chhan
@sheshashah37282 күн бұрын
“ Bihari Indian In and Nepali youth citizens Out” This is the policy of these corrupt parties run government that’s it ! Hence if this present trend continues then someday Nepal will become next Sikkim that’s for 1000% sure !
@birkhaswar347216 сағат бұрын
हजुर हामी ले माेकेमा बिचार नगरि सहि साेच लाई धयान नदिय र ठुलापाटि बनाय कृ कारण अाज 31 बष समम हजुर हर, त काठमानठाे मे बसनु हुनछ साृच बिचार गनु पने कारण तत हजसर हर, बसदलि जिबि समेतले गहिराे बुझन पने थियाे हामी त जुमला जिला टाढा का जुमलि हाे टाढाका छाे राजा भयकाे गाउँ त हजुर हर,ने पनु हुनछ कुरे नबुझे र ठुलापाटि किन बनाउनु भाे झुट का खृति गने हर,लाई त बुझनु पनृ थियाे हामी तत हजुर हर,लाई सर सललाह दिनु हुनछ हजसर हर, कृे बिचार ससनछाे दृसका गहना पनि लृ न बुझनु अति गम्भीर कुरा छ हामी जुमलि हर,लृ धेरे कुरा बुझे रे ज्ञानेनद, शाहि लाइजुमलाबाट जिताउन सफल भयाे राजा बसेका गाउका बुदलि जिबि हर, ले के हेरे र बसनु भयाे हाेला यत्राेबष दलाल हर,लृ देस लुटेका छन उधयाेग कल कार खाना बेचे र खाय नदि नमला सबे सनधि गरि सके देस मा यत्राे भ,सटाचार गरेका छन सन कानड गरृका छन भ,सटाचार गरेका छन तपाइराजा का गाउका बुददि जिबि हर,ले के केरा हेरे र बसे जसताृ लागछ हामी ले त तपाईं हर,ले तयाृ लुटेकाे धन समपति पाउनु हुनछ कि जसताे लागगयाे राजाकाे बङस नास गरे यक राजा मारे र भाइराजासग सारे पीडा दिय र यकलाे बनाय तपाईं हर, बुदलि जिबि के हेरे र बसनु भाे कया अचममलागछ म बृष बहादुर सवार जुमलाहालकाठमानडाे बसछु जय राम जय राम जय राम
@omparshadkhanalКүн бұрын
❤❤😂🎉😢😮😅😊
@DalhangNembangКүн бұрын
जिबराम भण्डारी कस्तो पत्रकार हो भन्ने कुरा बल्ल थाहा भयो । यस्तो अरे उस्तो अरे भनेर सार्बजनिक भासण गरेपछि यिनिको समाचारको सत्यता पनि स्पष्ट भयो । यिनिलाई पनि लोकप्रियताबादको रोग लागेछ ।
@radhagiri5529Күн бұрын
Her her maha deve guru praname vaktajan the best of luck with your special wished Manish ko matry dosh manniay sir namsker samjeko xu jay ho hajur gurus praname guru praname vaktajan the best of luck here mahanu vawb lai dhanay bath and namsker samjeko xu jay ho hajur pranam guru praname vaktajan the best way home now and enjoy your special offers and growth in the best of luck with your special wished Manish ko matry dosh manniay sir namsker samjeko xu chhandry riche garnu parxa hola sabai.lai rakhay garun chirayou hunu hos sada shukhi hunu hos sabai janta lai samjeko xu
@Mula-n9rКүн бұрын
Yi Baje Pani Neta bhaechha
@minbahadurthapa815417 сағат бұрын
अराजक रस्वापाको झोले
@harisherchan8530Күн бұрын
Nepal yati ramro sundar des trai himal pahad hariyali darakara hunxar kal kal bgeko khola jharna des aafai sundar xa tar yasto sundar des le chor Vastchari dalal neta payo sadhai yastai neta le des chalaune ho vani ab ko 10 bars vitar des ra janta nai rahane xaina yo des bachaune ho vane raja janta sana dal neta miler yo des bachaunu parxa hoina vane kangres yamale miler des ra janta kharani bandai Janexan.
@deepikashirmal16043 сағат бұрын
बरिष्ट पत्रकार भन्छु मत
@BahatamgopalShresthaКүн бұрын
Rastreeyata, shwabheeman ra naieteekta mareeshakeka daash manastheetika neta ra partyle deshma ayatit kalo sambeedhan balat tawarle ladera deshma loot tantra machhayera desh paradheen banaune ra antama desh SIKKIMIKARAN WA FIJI KARAN garne bideshiko yojana anuroop sanchaleet bhayera sattama sattaseen bhayeka xa.E deshdrohi, vrastachari, maphiya, lootera, ra bideshi pyada netaharu ra part desh ra jantaka lagee abheeshap bhayeko xa.
@jiwanrajtripathi4621Күн бұрын
समाजमा नेगेटिभ मात्रै बाेलेर समाज अगाडि बढदैन , यहि democracy ले नै तपाईं यसरी िबचार बयकत गरन पाउनु भएकाे छ ।