❤❤❤❤❤❤❤❤❤ यथार्थमा देशमा भएको र नेताहरू को चरीत्र यहिनै हो । राम्रो विश्लेषण । धन्यवाद स्वागत नेपाल सर ।
@premsubedi30482 ай бұрын
K ko xanatantra luttantra deshdrohi ganatantra finished job arrjun Green 🌲 ma n 🇳🇵 ma ?
@MilanMilan-vp7cq2 ай бұрын
@@premsubedi3048ठठ
@bhagwatisilwal33342 ай бұрын
100% सहि हो बालेन काे जय जय होस् कडा कारबाही हुनुपर्छ
@laxmikumarithapa23662 ай бұрын
नेपाल कै बुद्धि जिबि र जानकार वकिल साहाब लाई सलाम गरछु
@रिताढुङ्गाना2 ай бұрын
बालेन। बाबु लाई धेरै धेरै आशिर्वाद ❤❤❤❤❤❤❤
@KrishnaSugamАй бұрын
उहाँ सर ले भनेको कुरा एकदम ठिक हो साथिहो
@BeniThapa-rs4feАй бұрын
स्वागत नेपाल भनाई गम्भीर मननिय छ सलाम,
@haribhaktaraut5167Ай бұрын
स्वागत सर हजुरको उच्च बिचारलाई कोटीकोटी सम्मान छ। तर कसरी यी नालायक राज्य सन्चालकहरुलाई कसरी परास्त गर्ने ?
@KumarshinghRai2 ай бұрын
हो सहि कुरा ओलि को बोली मा ठेगान नभएको १००% सहि हो
@BUDDHABIRRAI-ge9jc2 ай бұрын
स्वागत नेपाल एक सच्चा समाजवादी हुनुहुन्छ सदैव उच्च सम्मान छ 🙏🙏🇳🇵
@sukmelgurung68282 ай бұрын
मृत्यु दण्ड अवस्य नै हुनैपर्छ भ्रष्टाचारी निरमूल पार्नेहो भने
@जंगखड़का2 ай бұрын
❤ स्वागत नेपाल ज्यू नमस्कार मनन सत्य तथ्य लिडर हुनुहुन्छ धन्यवाद छ ❤
@SurprisedAirboat-fh7gl2 ай бұрын
अब आमदेशभक्त नेपालिहरु मिलेर माहान गेटर नेपाल बनाउने पहल गनुपछ,बालेन शाहको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼
@khuraharidahal95012 ай бұрын
स्वागत सरको कुरा १००% सहि हो ।
@keshabpariyar83342 ай бұрын
अहिले आएर किर्ते ओलीको कुरा सुन्नु मनै लाग्दैन हो आजभोलि।
@yatrimina36842 ай бұрын
हो अध्यत्मिक,धर्मिक व्यक्तिहरु नै लिडर हुनुपर्छ अनि मात्र सुव्यवस्था छाउँछ 🎉🎉🎉
@mitthutamang62512 ай бұрын
Balen hindu pariwarma janmeko le hindu bhitrako chturai pani bujeko cha ra aba yekaisau satabtima padelekheko maanche bhayeko le pahila jasto hoina ke sahi ke galat chuttauna sakne bhai sake bhanera logic dina sakne dharma bhaneko buddha dharma bhanera pani bujekale sahi baatoma jadaicha balen
@rajanshrestha90212 ай бұрын
जस्तै बालेनभाइ--
@rajanshrestha90212 ай бұрын
शोषण गर्न कै लागि नेता भयका डाणवहरुको जरै देखि अंत्य गरौ--
@anandjoshy532Ай бұрын
Very good pro Nepal interview. I LOVE NEPAL !!!!!!! JAI HOS.
@केहीनयाँकुरा-ख4व2 ай бұрын
वेश्या वृत्ति पूर्ण नै हो यो व्यवस्था हो यो❤
@netrabasnet96402 ай бұрын
सोवागत जीउ इन लाई झाडुलगाउने जनताछैईनन सबै बीदेसछन सीरीज लुटेरा मात्र छन अब छुटै सरकार बनायेर कानुन संसोधन गर्नुपर्छ फासीलगाउनुपरछ अब
@Ijamnaren2 ай бұрын
जय बालेन शाह 💐💐💐🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dhaniramshrestha8247Ай бұрын
निदर एउटा ओकिल स्वागत नेपाल लाई सम्मान छ ! बालेन को पक्ष मा सहयोग गरौं !
@AshokRanabhat-in6mx2 ай бұрын
Swagat Nepal Sir lai salute garxu.garib janata ra Desh ra janata ko lagi hit garne mahan vyaktti hunuhunx swagat sir.
@faninarayansigdel28652 ай бұрын
कुनै पनि ठूलो राजनीतिक पार्टीको कुनै पनि नेताले गरेको कुनै पनि अपराध /भ्रष्टाचार काे छानबिन नै नगरी उनलाई मनपरि गर्ने स्वतन्त्रता दिनु नै पाे तथाकथित नयाँ ऐतिहासिक उपलब्धिमय अग्रगमन रहेछ!
@dbmalla12722 ай бұрын
मलाइ मात्र हो कि अरु लाइ पनि यस्तो हो ? आज भोलि मिडिया वा फेस बुकमा #केपीओली को अनुहार देखेकी ल्याप्टप नै फुटालिदिउ जस्तो हुन्छ।
@milanbogati87622 ай бұрын
देश खोक्रो भइसक्यो युवा सकिसक्यो नसीएल MCC nagarita bedhek खारिज हुनुपर्यो सर
@SunBahadurTamang-h6d2 ай бұрын
नेताहरू काे चरित्र देखिन थालियाे
@liladhar63942 ай бұрын
Swagat sir hajur lagayet sampurna biggya samuhalai liyera drsh ra janatako hitma kura garera agadi aunuhosh we support you.
@kumardangoldk4865Ай бұрын
😎🙋♂️👍️यो धेरै राम्रो जवाफ हो ?...
@Umesh-n8x2 ай бұрын
Jay balen ❤🎉 jay kulman❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
@shivachamlagai18312 ай бұрын
पैसा दिए नेपाल सरकारका कर्मचारीले सजिलै नागरिकता दिन्छन्।
@mahendralimbu30832 ай бұрын
Good job swagat bro.
@asishshreesh77132 ай бұрын
Real n true spoken by by swagat nepal sir salute ❤❤❤❤❤❤
@haribhaktaraut5167Ай бұрын
राजनिति को नाममा डाकानिति गर्ने vip भनाउँदाहरुलाई सुरक्षा गार्ड नदिने हो भने २४ घण्टाभित्र जनताले यीनलाई ठिक पार्ने थिए कि!
@GangaAdikiari2 ай бұрын
Jay balen sir
@nareshb.k.39262 ай бұрын
वकिल स्वागत नेपालको कुरा दमदार छ, तर जनताले कहिले बुझ्ने?
@bsunshakya2 ай бұрын
Great applause for Swagat Nepal!!!!!!!!
@AshokRanabhat-in6mx2 ай бұрын
Right bhanubhayo swagat Nepal Sir le uhalai slute garxu.
साेजा , नि मुखा , जनता , हरु जेल जानपरनी तर बिदेश मा भकाे भय इ जाे हाेस , मंत्री आज जेलगकाे सुनेका छाै । तर बच्चाी लाई साेसन ,गरनि लाई छाडन हुन कानुन सब लाई समान हुन परछ ।जाे हाेस कानुन हुन परछ ।
@sherjungthakuri72832 ай бұрын
Swagat Nepal ko kura hami janta le bujdaina wokil vayera hola 😢😢😢
@Sarojkirati2 ай бұрын
Nepalma chahiyeko atirikta manxe swagat nepal
@santabahadurgurung42562 ай бұрын
स्वागत नेपाल बालेन पत्रकार जगदिस भएर पार्टी खोल्यो भने अरु मुला हरु चिसो सिमेन्ट मा सुत्न पुगछ गाइज
@nirajkc84182 ай бұрын
Right jay Janta jay Rasta 🇳🇵💐🙏❤️
@birkhaswar3472Ай бұрын
कमल थावा त केपिकाे रा प, पा नेपाल भयकाे भ,सट पनचायति बयाबसथा काृ नाइ के हाे मित्र कमल थापालाइ नेता बनाउनु भनद प,धान नयायाबरधिस बनाय पछि तीन कराृड जनचा काे नयायदिने बयाकति हाे छाति छामेर नेपाल काे माटाे छायर भनाे त मित्र कमल थावा जि तपाईं सग मेराे दुसमनि छेन तपाईं मित्र तपाईं लाज पचायकाे नेता भननुपछ म मात्र छेन तपाईं काम करतबय बिसवले चिनेका छन 75सालरलमा जुमलामा तिनसय भनदा बडि जनचा बायकता भयकाे रा प पा काे अधक्ष बनाउनलागदा नगर भनने चारजना बसे र घासकाटन जाने महिला लाई ती चारले बाेलाय र सहि गरायकाे र 11जनाबनाइअधक्ष बनाउदा तीनसय काे जनता कायकता भयकाे अधक्ष झुट 11 जनाभषरय र चसनेकाे अधक्ष सदर गने लाई के भनिनछ नयायाधिस भनदा केही फरक पछ
@kalyanbhattarai5134Ай бұрын
Swagat Ji I fully agree with you and support you
@ramnarayansah832Ай бұрын
कानुन नै निर्धा निमुखा ,सोझा, नेता, ठुलाठाला सम्म पहुँच नहुने गरिब जनता काे लागि मात्रै हाेईन र वकिल साहेव ? न्याय खोज्नु पनि हजुरहरु गर्ह्रुगो फी ,र तत तत हरुलाइ न टक्रयाइ पाउने अवस्था पनि छ त ?
@NakulThapa-nd6fqАй бұрын
ओलि महाराज लाई अब बिस्तारै निन्द्रा पनि लाग्दैन होला यिन्को यति घृणा यो भन्दा पहिले भएको थिएन अब ओलि धेरै तल गिरि सके
@RamKrishna-ri5uo2 ай бұрын
हिजो सम्म मलाई लाग्थ्यो स्वागत नेपाल जि नराम्रो मात्रै सोचाइ राख्ने बिचर भयेको बेक्ती हुन तर उहाँले जे जे भन्नुभएको कुरा पुकेको मा 🇳🇵🇳🇵🇳🇵💘💘💘
@mypersonal20222 ай бұрын
जुन देशमा नेताले बोलेको हाश्य कलाकारको जस्तो हुन्छ र हाश्य कलाकारले बोलेको नेताको जस्तो हुन्छ, सम्झिनुहोस त्यो देश असफल देश हो
@budhajyotiprakash3255Ай бұрын
अजेल मेदियामा केपि ओलिको अनुहार देख्दै मोवाइल नै फुताइ दिउ जस्तो लाग्छ भन्या।
@GhanashyamDhakal-n9h2 ай бұрын
पहिला सरकार लाई सूचना दिने हो ।काम भएन भने सरकार लाई नै मुद्दा हाल्ने ३करोरोड जनता सडकमा उर्लने छन ।रेखा शर्मा को बारेमा ।
@anilkumarthapa32412 ай бұрын
याे देशकाे सबैभन्दा ठुलो भाईरस भनेकै गफाडी केपी हाे त्यसपछि अरू काेही हाेला😂😂
@Vikram-pq2ym2 ай бұрын
Absolutely correct ✅ swagat sir 👍👍
@Gopisedhain2 ай бұрын
लामिछाने भनेर भाेट हालेकाे त छामि खाने, छलि खने र ढाटि खानेकाे ग्याङकाे सरदार पाे परेछ त । अब ८४ मा नेपाली मतदाताहरु सचेत हुने नै छन् भन्ने कामना गर्नु बाहेक अर्काे बिकल्प देखिदैन । चेतना भया !!!
@samsherlama95982 ай бұрын
तेताको लागि मात्र रहैछ कानुन हे मेरो देश
@MohanPun-g5o2 ай бұрын
Swagat nepal,right analysis.
@birkhaswar3472Ай бұрын
जयान मारा झललाे केपि वलि लाई सममानिय पधान मनतिर भननुपनि तपाईं लाई लाज लागदेन केपि वलि त जयानमारा हाे प,धान मनतिर हाे सममानिय पधान मनत्रि कसता लाई भनिनछ नेचिक मान इजजदार लाई र कायकारि प,धान मनत्रि भन्नू पछ जयानमारि 14 बष जेलमा बसि अायकाे अपराधि लाई सममान निय भननुपनि हामा नेवरपालि पत्र कारपनि उसते देखछु गलत लाई गलत र सहि लाई सहि भनन सकनु बुददि कानि हुनछ दुइपेसेलाइ सममान दिन लाज लागदेन चाेरलाइ चाेर जयानमारा लाई जयानमाराे भ,सटाचारि लाई भ,सटाचारि भनन नसकने ले के पत्र कारिता गनु हुनछ सतय बाेलन सिकाे जय राम जय राम जय राम
@premsubedi30482 ай бұрын
Arjun dai is 1 typs of Asia hero hunuhuncha but daitye bat parkgeko jasto haina democracy all ways right
@milanbogati87622 ай бұрын
MCC nagarita bedhek kharij garau sar ra.pa.patra bandh hos 16 arba rin lagayara janatalai bideshiko chalkhel ho
@premsubedi30482 ай бұрын
Hahahahaha arjun na vaye samma araju what's? Clean man is man bir arjun dai jay Green 🌲 jay 🇳🇵
@PusparajBhattrai-k4gАй бұрын
यो बिचार साह्रै राम्रो हो।तपाईँको फोन नँ दिनुभय केही िबचार राख्ने थियँ
@karmasinghtamangkarmasingh97092 ай бұрын
Kp oli go back Nepal Kp jasto pradhanmantri bhayera desh lagi kehi garna nasakne lai lakhetnu parxa
@bishnuadhikari40722 ай бұрын
राप्रपाले mcc को बिरोध गरेको छ !
@lotusentertainment12772 ай бұрын
स्वागत नेपाल रबिको पछि किन हात धोएर लागेको?खाली रबिको मात्र कुरा गर्छन।
Is very very good thinks svagat sir congratulations
@rajulama73912 ай бұрын
U r right sar.love u soooooo much
@surendrarana57292 ай бұрын
jai hos sir hajur ko.
@buddhidahal24682 ай бұрын
अब बालेन टीम ले भष्टचार गरेर आर्जन गरेको सम्पत्ति फिर्ता गर्ने दोषी साबित भएका हरू लाई सजाय दिने हाम्रो बाटो एस्तो छ भनेर आफ्नो नीति सार्वजनिक गरेर बालेन ले आन्दोलन को घोषणा गर्ने हो भने, कुन जाती को तागत हुन्छ आन्दोलन रोक्ने ?
@premsubedi30482 ай бұрын
So,clean liders bir arjun jay 🇳🇵
@Lorkedai2 ай бұрын
Patrakar jiu, yo Sarkar ta confirm curruption ko pritection garna baneko jasto cha. Swagat Nepal Sir ko Bisleson ekdam sahi cha.
त्यो हावा ,पक्षपाति,भ्रष्टचारीको खलनायकले बोलेको के ठेगान र ??
@dibyasworishakya4188Ай бұрын
1oo% sahi ho
@krishnabasnet75242 ай бұрын
good job
@prabinkumarrai94592 ай бұрын
Right ✅️
@gangachudal76672 ай бұрын
Jay satya 🙏🙏🙏
@dhimalsachin39602 ай бұрын
जय नेपाल.!
@narendrakumarlimbu43212 ай бұрын
sahi kura garnu vayo
@SitaJimba-d4h2 ай бұрын
Sahi sattya chha!❤
@YamNath-x3gАй бұрын
God points.
@SURAJNepali-n3m2 ай бұрын
जय बालेन दाई नेपाल 🎉🎉
@mohanmanidahal7876Ай бұрын
निर्लज्ज ओली
@ajaymuktan1622 ай бұрын
Muji Patrukar. 12 Bhai Muji. Murra Muji🐃🐃
@urmilakc17282 ай бұрын
Rहोहोसेरबादुरलाइ लाजछैन। होनिहजुर
@GyanuGiri-e1pАй бұрын
Sahi ho good ❤❤❤❤
@sagaradhikari3692 ай бұрын
agree with you swagat sir
@saliksatabhdi2 ай бұрын
पार्टीको दस हरु लाई येस्ता का शोषण लग्छर। भोटे ऐनारु लाई हाल्छन्। नेता को गु नी खान्छन् झोले हरु।
@nayaramkhadkaN.R.N2 ай бұрын
Satya vachan Jaya pashupatinath
@khilkandelthulobhaikandel82782 ай бұрын
भ्रष्ट हरुको सातो गयो अब सकीयो एमाले
@sureshparajuli42412 ай бұрын
यो मान्छे कुन कुरा मा बोल्दा राम्रो होला जन्ता ले मान्छन तेहि कुरा फेर्दै बोल्दै गर्ने हो
@narayan23702 ай бұрын
Hamro Nepal
@ailabdo10722 ай бұрын
GOOd
@rajchemjong48872 ай бұрын
Swagat Nepal sir aba 84 ma harka balen gopi kulman dr rohit mahabir dr surendra kc Sunil kc Milera sakti sali pati kholera aru pati haru lai dhulo chataunu parxa jay Nepal 🇳🇵 ❤❤
@kaluramkhadka97762 ай бұрын
Sir hjrlai sadhai bhawan le sadhai raxya garun lakh barsa bachnu parxa desh ko lagi