Rabi lamichhane को पक्षमा चट्टान भएर उभिए प्रा.डा. सुरेन्द्र । न आत्तिनु , न बिराउनु । Dr surendra ।

  Рет қаралды 35,535

Everest Nepal

Everest Nepal

Ай бұрын

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
Dr surendra kc latest interview
surendra kc interview
puranjan acharya interview
rabi lamichhane
arju rana
sher bahadur deuba
rishi dhamala
jibram bhandari
tikaram yatri
sidha kura janata sangha
churo kuro
Dr kc
gagan thapa
nepali Congress
nepali samachar
nepali politics
keki adhikari
durga prasai
balkrishna neupane
hemant sedhai
harka sampang
balen shah
नेपाली समाचार
नेपाली काँग्रेस
दुर्गा प्रसाई
डा बाबुराम भट्टराई
डा सुरेन्द्र केसी
बालेन शाह
हर्क साम्पाङ
गगन थापा
#drsurendrakc
#surendrakc
#rabilamichhane
#durgaprasai
#kpoli
#prachanda
#sidhakurajanatasanga
#sidhakura
#rabi_lamichhane
#rabi_lamichane
#churokuro
#jibram_bhandari
#tikaramyatri
#balkrishnaneupane
#hemantasedhai
#kekiadhikari
#nepalicongress
#gaganthapa

Пікірлер: 45
@user-cb7oy6gv1u
@user-cb7oy6gv1u 29 күн бұрын
थोत्रे पुस्ताको कुरै थोत्राl सदन भनेको सबैको l प्रतिपक्षको मात्रै होइन
@user-mw5qm9uo6h
@user-mw5qm9uo6h 29 күн бұрын
लोकतंत्र मा संसद प्रतिपक्ष को हून्छ भन्दैमा जे मन लाग्यो त्यही गर्न त पाउदैन होलानी त्याहा पनी बिधी बिधान नियम कानून होला त्यसको पालना त प्रतिपक्ष ले पनी गर्नु पर्ने होईनर डा साव
@user-mn7lc6mv8p
@user-mn7lc6mv8p 28 күн бұрын
नेपाल को अखण्डता राजसत्ता?लाल सलाम
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 29 күн бұрын
प्रतीपक्षयले जे गरेनी सत्ता पक्छ्यले सहनु पर्ने डाक्टर साब 🤔🤔🤔🤔
@asianhighwayautomobiles9826
@asianhighwayautomobiles9826 29 күн бұрын
सर लाई पनि राजा को महसुस हुँदै छ । कम्युनिस्ट नेपाल हुन्छ र सर?? म त नेपाली हु।राजा बिना नेपाल हुदैन चेतना भया :
@RajanRaj-po9xr
@RajanRaj-po9xr 29 күн бұрын
आर्थिक नीति समाजवादउन्मुख भनिदिएपछि निजी क्षेत्रलाई डर र त्रासले गाँज्छ । आफ्नो लगानी कुनै बेला राज्यले नै खोसिदिने हो कि भन्ने भय हुन्छ । यसरी हाम्रो आर्थिक नीतिमै त्रुटि छ,
@lokbogati672
@lokbogati672 29 күн бұрын
Sai
@user-ge2dw9hi9t
@user-ge2dw9hi9t 29 күн бұрын
Good news
@user-ge2dw9hi9t
@user-ge2dw9hi9t 29 күн бұрын
Doctor saf namaskar
@AffectionateAlligator-uf8zj
@AffectionateAlligator-uf8zj 29 күн бұрын
Your Right Dr KC
@partirai2021
@partirai2021 29 күн бұрын
Chattan bhayerai uuviyeko ho thikai cha ni ta.
@bidurbiswakarma7305
@bidurbiswakarma7305 29 күн бұрын
यो समाज देश , नेताहरुले सुरेन्द्र केसि लाई चिन्न नसक्नू नागरिकहरुको लागि दुर्भाग्य हो, सुरेन्द्र केसि जस्तो बौद्धिक ब्याक्ती कोहि छैन, भुत, भबिस्य, बर्तमान, सबैलाई प्रस्ट पार्दै विकल्प सहित आफ्न शब्द प्रखल रूपमा राखी दिनू हुन्छ। हुन ता जिउँदो हुदा सम्मान गर्न नसक्ने समाज हो, मरेपछि सम्मान गर्छ।
@mithilapradhan4866
@mithilapradhan4866 29 күн бұрын
सहि बाेल्दै हुनुहुन्छ डाक्टर साब गृहमन्त्रीलाई अन्य गरेकाे छ कंग्रेस ले चन्द्व भन्डारि मात्र सचा देश भक्त ऐकजना नेता कंग्रेस मा हुनुहुन्छ रहेछ अरू सबै देश लुटवा हरू कंग्रेस मा रहेछ रबि सर काे बाेल्ने अधिकार छ गगन काे मात्र अधिकार छ र भ्रष्टाचारि कंग्रेस काे बाउकाे हाेर संसद जनता लेकर तिरे काे पैसा खाऐर संसद अबरुद्ध गरेर बसेकाे छ कंग्रेस साथै चितवन बासि काे जनता काे अपमान भएको छ डाक्टर साव रबि सर लाई सहयोग गर्नु हाेला जय घण 🔔🔔🔔🔔🔔🔔
@digitalron1648
@digitalron1648 28 күн бұрын
नेपालमा हावाको रुख्ह बुज्ने एक मात्र बिस्लेशक , मास्टर केसि !! यति धेरै बुज्छन कि , कुनै पार्टी, नेता या जनताले २ दिन मा नै पत्ता पाइहाल्छन , १ नम्बरको पल्टुराम !!
@sagarmagar5661
@sagarmagar5661 29 күн бұрын
jata pani utai bgney nispaxey kura garnus
@indragurung1512
@indragurung1512 29 күн бұрын
Ek choti Rabi lai bolna dinu porxa.
@sundardhital4903
@sundardhital4903 29 күн бұрын
ज्यान मार्न हतियार चाहिएला तर मन मार्नलाई एक वचन नै काफी छ 🥀 शुभ साँझ 🥀
@rameshthapamagar8837
@rameshthapamagar8837 27 күн бұрын
Yo manxe Pani aba khuSkina lagyo.
@sagarmagar5661
@sagarmagar5661 29 күн бұрын
help gara na naya lai
@lokbogati672
@lokbogati672 29 күн бұрын
Min bdr ko ma kura garaxu
@prembhujel2297
@prembhujel2297 28 күн бұрын
स्वतन्त्रले पुराना ३ दलेलाइ तहश नहश गर्ने भयो भन्ने त्रासले नै रा स्व पा लाई घेराबन्दिमा पारेका हुन,आन्तरिक रुपमा प्रचन्डको र ओलिको रबि बचाउपनी स्वार्थपूर्तिका लागि हो रबिले बुझ्नुपर्दछ,,
@chandagautam2915
@chandagautam2915 29 күн бұрын
Aparadh dhuribat karauxa bhanthiye bajele suruvayo tyo dina jasto lago
@JS-ws9dr
@JS-ws9dr 26 күн бұрын
यो पिधँ नभएको लोटा हो
@lokbogati672
@lokbogati672 29 күн бұрын
Dr sai
@reedaam7457
@reedaam7457 29 күн бұрын
काला काङ्ग्रेस को दादागिरी हद भन्दा माथी भयो यो लोकतन्त्र माथी कै गम्भीर प्रहार हो,
@chandrakalathoki
@chandrakalathoki 29 күн бұрын
Always Death comment of expire Dr.r.r
@sanjay-rai42
@sanjay-rai42 29 күн бұрын
एमाले ले हिन्दु धर्म ल्याइदेला प्रदेश खारेज गरिदेला भन्ने ठूलो आसाबादि मा डाग्डर सुरेन्द्र सर यता छ्😀😀
@jamanbist6436
@jamanbist6436 29 күн бұрын
एकपटक रबिलाई बोल्न दिनुपर्छ।
@lokbogati672
@lokbogati672 29 күн бұрын
Jut
@rajbantawa8788
@rajbantawa8788 29 күн бұрын
Bolera des banxa vanne yo pani yauta pgl ho
@krishnakharel7122
@krishnakharel7122 29 күн бұрын
Yo surrendra oli ko jholay ho
@rolakthapa3405
@rolakthapa3405 29 күн бұрын
है न हिजो सभामुख लाई नाङ्गो रुप प्रदर्सन गराउने काँग्रेस हो महोदय अघिल्लो सरकार प्रचन्ड को थियो कि देउवा को? तेसै ले त अवसर पाइन्छ कि भनि एमाले, रास्वपा झोला बोक्न तम तयार होइन त? गिरि बन्दु ओलि ले गरेको होइन, जनता ले बैक बित्तिय संस्था को निक्षेप खान पाउनुपर्छ भन्ने महासय को कुरा राम्रो हो?
@gurung716
@gurung716 29 күн бұрын
Banasthali dhungedhara ko nala khaner xodeko x hidne bato xaina emergency ko lagi problem vayo ek patak bolidinos dr saab.
@lokbogati672
@lokbogati672 29 күн бұрын
Dal dr kunain bhtxu
@somkarki7151
@somkarki7151 29 күн бұрын
Hahha suvan newan nai ko karan le nai hindu darma ra raj sasta ko kura k ho dr sab.
@rudraprasadsapkota3634
@rudraprasadsapkota3634 29 күн бұрын
Dukhi atama buda
@Banarashi-online_t.v.
@Banarashi-online_t.v. 29 күн бұрын
आर्जु देउवा को उत्कृष्ट प्यारो पात्र धनराज वन्ने कि गगन वन्ने कि ,विस्वप्रकास वन्ने कि प्रकाशशरण वन्नेकि र यउटप महिला सुरुमै कुर्लेर आउछे नि त्यो आर्जु को पैसा खायर सदनमा उफिरहेकि छ , यो सत्ता मोह वाहेक अरु केही होईन नभय त 1 वर्ष त सरकार मै थियोे त काङ्ग्रेस त्यतिबेला किन वोलेन ??????????? जनता जान्न चाहन्छन
@ganeshbikramshahi4152
@ganeshbikramshahi4152 29 күн бұрын
अनि डाक्टर सायब मीन बाहादुर चाहिँ व्यापारी उस्ले सस्तो पायो।अनि बिनोद चौधरी चाहिँ को हो अनि बासाबारी को जग्गा लुटेका हुन र उस्ले त्यो पनि सस्तोपाएर नै किनेका होलान नि होइन।अनि जिबि राई भगाउदा काङ्ग्रेस को नेतृत्व को सरकार थियो हो?
@gurung716
@gurung716 29 күн бұрын
Banasthali dhungedhara ko nala khaner xodeko x hidne bato xaina emergency ko lagi problem vayo ek patak bolidinos dr saab.
@gurung716
@gurung716 29 күн бұрын
Banasthali dhungedhara ko nala khaner xodeko x hidne bato xaina emergency ko lagi problem vayo ek patak bolidinos dr saab.
@gurung716
@gurung716 29 күн бұрын
Banasthali dhungedhara ko nala khaner xodeko x hidne bato xaina emergency ko lagi problem vayo ek patak bolidinos dr saab.
Please be kind🙏
00:34
ISSEI / いっせい
Рет қаралды 40 МЛН
1🥺🎉 #thankyou
00:29
はじめしゃちょー(hajime)
Рет қаралды 82 МЛН
Countries Treat the Heart of Palestine #countryballs
00:13
CountryZ
Рет қаралды 24 МЛН