कुलमान घिसिङलाई तुरुन्त राजीनामा दिन डा. सुरेन्द्रको सुझाव । चतुर प्रचण्ड र रबिको रणनीति भयानक छ ।।

  Рет қаралды 25,131

Everest Nepal

Everest Nepal

Күн бұрын

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

Пікірлер: 132
@rajendrashrestha231
@rajendrashrestha231 2 ай бұрын
यिनि सुरेन्द्र के शी का छोराछोरी अमेरीकाको ग्रीनकार्ड होल्डर हुन् किन फूर्ती गर्नु ?
@prembahadurghising4574
@prembahadurghising4574 2 ай бұрын
भोलि लोड सेडिङ सहनु पर्छ।२२ अरब घाट तेरो बा ले बेहिर्छ।यस्तो फटह बिज्ञा रे
@nepalnepali3346
@nepalnepali3346 2 ай бұрын
Yo bigya haina yo fataha ho khali thulo kura matrai garcha.
@laikkangsa
@laikkangsa 2 ай бұрын
sahi ho surendra kc kahile kahi ta fata kura garxa.
@MaMi-lp2zv
@MaMi-lp2zv 2 ай бұрын
सधैं ठीक लाग्थियो आज बोलेको सुन्दा त रिस पो उठ्यो हौ हैट फटाहा
@KesharGajmer-o1d
@KesharGajmer-o1d 2 ай бұрын
होइन घरीघरी त यिनको कुरा सुन्दा रिसे उठेर आउँछु।
@shyamgurung8631
@shyamgurung8631 2 ай бұрын
छि छि।। विज्ञहरु भनाउँदाको यस्तो विश्लेषण , कुलमान सर लाई MD छोड रे, हैन! तपाईंलाई माओवादी मन नपरे पनि राम्रो काम गर्नेलाई त कमसे काम राम्रो भन्नु।
@tembungnasubba1100
@tembungnasubba1100 2 ай бұрын
बौद्धिक व्यक्ति हरू ले देशलाई उन्नति र विकास तिर लैजान्छ कि भनेको त(बौद्धिक वहस ) निती नियम र कानुन बनाएर भ्रष्टाचार पो गरेर देश र निमुखा जनतालाई सिध्याउने काम पो गर्दारन्।
@bambahadurrai3572
@bambahadurrai3572 2 ай бұрын
अतो न पत्तो कोबिष्लेशक दहि च्युरे बिज्ञ यिनै मनुवा हुन् ।
@SumanShivani-h1t
@SumanShivani-h1t 2 ай бұрын
यो बुढो पनि बौलाएछ हावा कुरा गरिरहेको छ। किन राजिनामा दिन कुलमानले राम्रो काम गर्नेलाइत राम्रो भन्न सिक ए बिगे पाटिको झोले
@tarzanking7526
@tarzanking7526 2 ай бұрын
सर हजुरले पद छोडनु र कुलमानले पद छोडनु धेरै फरक छ किनकी कुलमान गयेत बत्ती पनि सग्गै जान्छ बत्ती बाल्न पाइदैन।।
@jibanmalli1792
@jibanmalli1792 2 ай бұрын
केपि ओलि सग किन डराउने ?लड्नु पर्छ। गलत गर्यो भने केपिलाई छोड्नु हुदैन जुध्नु पर्छ।
@vishwanathacharya5997
@vishwanathacharya5997 2 ай бұрын
के दोष छ र कुलमाको ? उनले राजिनामा दिने ? डा. के.सी. ज्यू तपाईंक‍ो बुद्धिमा ठूलो भ्वाङ परेछ । राजिनामा पछि के हुन्छ ? तपाईंलाई फाइदा हुन्छ ? कि त्यो ठाउँको आशीर्वाद तपाईंले समाल्ने हो ? वाहियात, कुतर्क ।
@kaal525
@kaal525 2 ай бұрын
यो डाक्टर को कुरा पनि ओलि को चाप्लुसी गरेको जस्तो देखिन्छ
@PuwarKhada
@PuwarKhada 2 ай бұрын
प्रा डा भएर के गर्नु र ? जिन्दगी भरी के पि ओलिको झोले कार्यकर्ता भएर बोल्ने यस्तै हो देस र जनताको विपक्ष मा
@sharadarijal1950
@sharadarijal1950 2 ай бұрын
यो कुलमान हटाउने कुरो चै अलि चित्त बुझेन है डाक्टर साब ! लोडसेडिङ बाट देश मुक्त भाको था छैन ?
@dibeshrajbista2564
@dibeshrajbista2564 2 ай бұрын
कुलमान घिसिङ लाई चलाउँदा अलि ध्यान पुर्याउनु हैं।पछि जनताले सचेत गराएनन् नभन्नु होला। लेने के देने होला भन्या बुझिन्छ नि। चेतना भया।
@bukeshmudbari2037
@bukeshmudbari2037 2 ай бұрын
कुल घिसिङले किन राजिनामा दिने ? उप सभामुखले किन राजिनिमा दिने ? यस्ता कुतर्क गरेर जनतालाई भ्रम छर्नै ? यस्तै कुतर्क गरेर राजदूत नपाएको रहेछ । वोल्नुछ भने नक्कली भुटानी सरणार्थी प्रकरण, बालमन्दिर प्रकरण, टिकापुर, पतन्जली, गिरिबन्धु टि स्टेटको वारेमा वोलेर देखाउनुस ।
@bikasshakya7738
@bikasshakya7738 2 ай бұрын
छोरा छोरी बिदेसमा राखेर देस भक्ति कुरा गर्नुपनि जायज हुदैन हजूर, खाली पेन्सन पाऊने भएर मात्रै नेपालमा बसेको होला😂😂😂😂😂😂
@abinraja
@abinraja 2 ай бұрын
Good 😂😂😂❤❤❤❤❤
@rajurana1167
@rajurana1167 2 ай бұрын
बजार मा खोज्ने हैन सिधै डाउटर साब लाइ राजदुत बनाउनु पर्ने रास्वपा ले गल्ति गर्यो हैन डाउटर साब?
@डाँफेनौउरङा
@डाँफेनौउरङा 2 ай бұрын
काम छैन दाल भात बाटो सिदा छ हग्न जाउ नेपाल को बैज्ञानुक बिद हरु को बोलाइ म दमदार छ
@netramasrangi5798
@netramasrangi5798 2 ай бұрын
यी बुढालाइ म पहिले खुब प्रा डा मान्थे केही सिख्ने चासो राख्थे तर जब बिना अध्यन अनुसन्धान उपसभामुख ईन्डिरा रानाको बारे नकारात्मक कुरा गरेको देखे यी पनि घ्वास रहेछ्न अब यिनको नानाथरी कहानी म कहिल्यै हेर्नेवाला च्गैन र अरुलाइ पनि नहेर्न र आफ्नो अमुल्य समय खेर नफाल्न सुझाब छ।
@dbdb5654
@dbdb5654 2 ай бұрын
हैन यो हनुमान को दिमाग खुस्कियो कि क्या हो???
@bardandahal5448
@bardandahal5448 2 ай бұрын
यो बुद्दिजिबी भनेको त जो आयो त्यसैको तलुवा पो रहेछ ।
@DipRai-sv5pb
@DipRai-sv5pb 2 ай бұрын
तपाईंको पनि काम छैन कसैलाइ राम्रो भन्नू हुन्न को चै राम्रो हो र हामी जन्ताले को बाट आश गर्ने डा.साप
@pirtmthapa3426
@pirtmthapa3426 2 ай бұрын
यस्काेपनि कामछैन गाँदेन गुँदेकाे बिश्लेषक
@kedarkarki6103
@kedarkarki6103 2 ай бұрын
यो फन्टुस ले कस्तो कुरा गरेको, कुलमानले राजिनामा दिएर यस्लाई बनाउँछ होला ओलिले ,यस्ता फटाहा ले देशमा अराजक मनाइरहेका छन् ।
@booming-p3v
@booming-p3v 2 ай бұрын
यो सुरेन्द्र फटा हो । जे मुखमा आयो त्यहि बोल्छ। अलिक सत्य बोल । कुलमान निकाल्दा तिमीलाई फाइदा के हुन्छ। ओली लाई पैसा आउछ। देश लाई घाटा छ।
@rajurana1167
@rajurana1167 2 ай бұрын
किन दिने कुलमान ले राजिनामा डाउटर साब? के हो तपाइको भनाइ
@AshishRomiyo
@AshishRomiyo 2 ай бұрын
कुल्मान ले जस्ताे राम्राे अरुले अहिले सम्म किन नगरेकाे त?अब फेरि कुल्मान जसरि काम गर्न काे अाउछु झाेलेहरु अाय भनी खानि मात्र हाे
@umatimsina2221
@umatimsina2221 2 ай бұрын
बिद्वान हाकी सिद्वान !
@BhimMagar-r6c
@BhimMagar-r6c 2 ай бұрын
कुल्मान ले छोडनु हुन्न ?? नियम अनुसार काम चै गरेका छन
@kishanshresthachochhe8818
@kishanshresthachochhe8818 2 ай бұрын
कुलमान बालेन रबि सुमना सबैले छाेड्ने त अब? सरकार त कहिले काे कहिले काे? जनताहरूले दुख पाई राख्ने त अब जहिले नि ।।
@rajurana1167
@rajurana1167 2 ай бұрын
डा, साब को छोरा छोरी विदेश मा छन् कि नेपाल मै छन्?ल न थाहा पाउ हजुर
@kamalphuldel4137
@kamalphuldel4137 2 ай бұрын
Dr. सुरेन्द्र के.सी , हिजोका दिनमा काङ्गेस र एमालेले गरेका भष्ट्चार, मानब तस्कर, सरकारी जग्गा लिलाम बिक्री, सबै नया पटि रा.स्वपाको टाउकोमा थोपारेर काग्रेस, एमालाइ उनमुक्ती दिने । डा. साबको अवसर बादी बिश्लेसकको गन्ध आयो ।
@rabinrai96
@rabinrai96 2 ай бұрын
कुलमानलाई हटाएर मलाई बना भन जाठा
@navarajpun7786
@navarajpun7786 2 ай бұрын
केपिको झोले विश्लेषक डा. केसिको पनि अब काम छैन।
@roozaksingh1361
@roozaksingh1361 2 ай бұрын
के.पि वोलीले ८ अर्ब पैसा उद्यमी हरु बाट पहिला नै उठाएर खाएको होला र तिनिहरुलाइ म प्रधानमन्त्री भए पछि मिलाउछु भनेको होला
@thapadipendra8722
@thapadipendra8722 2 ай бұрын
मलाइ निक्कै मन पर्ने मान्छे हो यो डाक्टर तर जब यिनी केटि फ्यानले बोलायो भनेर पोखरा चिया खान काठमाडौ देखि आए अनि मन पर्दैन
@RadhaGiri-l9w
@RadhaGiri-l9w 2 ай бұрын
Good news❤❤❤❤❤
@bhanubaral4560
@bhanubaral4560 2 ай бұрын
करुणा भाव भन्नू त रास्वपाको थेगो नै होकि क्या हो ? सुन तस्करिमा किस्न बहादुर महरा लाई जोडीए पछि करुणा भावले रिहा ? उपसभामुखको नाम मानब तस्करीमा जोडीए पछि पनि करुणा भाव ?
@bhairabrokaya4031
@bhairabrokaya4031 2 ай бұрын
यो खलाते बुढो जता पनी मिल्छ के चांही हो यस्ता पनी बिस्लेसक हुन्छन छी छी छी
@BhimSooryavanshi
@BhimSooryavanshi 2 ай бұрын
ओली चाहिँ डनोँका डन रहेछन्।
@nirmalgautam6110
@nirmalgautam6110 2 ай бұрын
Suredra ji ka kura baseless hunxan
@navarajpun7786
@navarajpun7786 2 ай бұрын
हेलो डाक्टर साहेब तपाईं ओलि उखानेको झोले गोठालो हो ?
@noname12440
@noname12440 2 ай бұрын
तिमिले नेपाल को लागि के लछार पाटो लगाको छौ यार?तिमिले जमानामा पढाउने काम गरेउ त्यो त तलब मा जागिर खाको हैन?तिमी भन्दा धेरै माथी छ्न कुलमान युटुबे हाकिम बढी नभुक युटुबे राजा
@kedargautam1987
@kedargautam1987 2 ай бұрын
डाक्टर साब, तेसो भये योग्य र 1:13 राम्रा मानिसले
@sagarmagar5661
@sagarmagar5661 2 ай бұрын
Giribandu,Bhutani aru thuprai vannu paryo k D.R Sabh
@gopalkhadka5308
@gopalkhadka5308 2 ай бұрын
यो त फटाहा यस्ता लाई पनि बिज्ञ
@khadgajitlama6198
@khadgajitlama6198 2 ай бұрын
डा.साब हार्दिक नमन। सरको सुझाव अत्युत्तम।मौखिक आदेश इन्कार ,लिखित भए स्वीकार्नु पर्छ।ओली स्वेच्छाचारी अहङकारी र प्रतिशोधी हो नै।राज्यकोष दोहन धेरै कसैले गरेको छ भने ओली र देउबा हुन।पछिपछि प्रचण्ड । कसैमा जबाफदेहिता रहेन🙏
@k.padhikari9917
@k.padhikari9917 2 ай бұрын
यो देशको निति र काम गराइको तरिका हेर्दा सारै दुखदायी छ । कोहि अछुतो देखिंदैन नाजायज काम गर्नेमा
@dsrp4076
@dsrp4076 2 ай бұрын
Kulman ghising biddhut pradhikaranko karyakari bhayekoma Dr KC lai daha lagyo hola ni kina dine kulmanle rajinama yasta chhan prabakta
@bandanagh1373
@bandanagh1373 2 ай бұрын
❤❤❤
@gajendrakafle-xn9bw
@gajendrakafle-xn9bw 2 ай бұрын
यो केपी दाइने पिपल पाते हो
@santoshdangal7011
@santoshdangal7011 2 ай бұрын
याे ओलिकाे झाेले हाे याे चाेर हाे बिद्धुत नभय याे युटुबमा के बाेल्छ य चाेर
@NirkumarNirkumar-ej9bn
@NirkumarNirkumar-ej9bn 2 ай бұрын
सबै जान्ने सुरेन्द्र केसी है
@ghalrai1916
@ghalrai1916 2 ай бұрын
K boleko testo kina chhodnu, Baru kp le nai nikalnu ni. Ramro kam gardagardai kina nikalnu testo nabulnu hola Dr saheb.
@bharatsaud6004
@bharatsaud6004 2 ай бұрын
Yeutai Interview Headline Changa garigari kati patak halxau ho U-tube mitra...Yi Dr.budako kura pani kati sunnu Yeutai kura Dohoryairanxan...
@mukundagajurel3937
@mukundagajurel3937 2 ай бұрын
No resignation Kulman ji. Save People's tax and Nation Prof.Dr.Mukunda Gajurel
@laikkangsa
@laikkangsa 2 ай бұрын
kulman ghising sir kam garne manxe ho surendra kc gaff dine manxe. professor vaye vandima kulman vanda thulo vaye thando raixa. 🤣🤣
@rajkumarchodri-w8m
@rajkumarchodri-w8m 2 ай бұрын
reglan. NA diyer bharstachri lai path sikaunu pRcha.
@rajkarkirj1649
@rajkarkirj1649 2 ай бұрын
नेपाल को नं एक youtubey बुडो
@sagarmagar5661
@sagarmagar5661 2 ай бұрын
sidhai vannu abo kei pharak pardaina,jpy gali garerw vayeana,tapai chai kina Uthnu hunna fieldma chunavma uthnus na utaiko bisleshak jasto dekhiyo
@shrestharajesh6372
@shrestharajesh6372 2 ай бұрын
यो रास्वपा पार्टीको आचरण भनेको पुराना पार्टीले लुट्नु लुटे अब हामी रास्वपा पार्टीले पनि लुट्न पाउनु पर्छ ! अब विकल्प भनेको एकमात्र युग पुरुष मेयर बालेन्द्र शाह ज्यु मात्रै
@sagarmagar5661
@sagarmagar5661 2 ай бұрын
D.R sab tapaiko chorachori byabastit hola hai, hami kunai Bidesh jana nasakiney vo hami garib haru kasko jhola bokam sir...?
@rajlimbu5997
@rajlimbu5997 2 ай бұрын
किना छोडने हो
@sisnudhedo75
@sisnudhedo75 2 ай бұрын
If Nepali Congress Dr Sunil’s Sharma obtained a false certificate, I highly doubt the validity of this old man’s PhD certificate? Is he an online PhD ?
@laxmirai9086
@laxmirai9086 2 ай бұрын
Kin rajinama dine k bhayako ho lobh ho ta k kura ho bujhna sakiyan supk asuldaa padko lobh bhanne kura kataa baat aayo
@nepalropeincense4888
@nepalropeincense4888 2 ай бұрын
Kulman xa ra bati ayeko xa
@Rajunath190
@Rajunath190 2 ай бұрын
Oli ko jhole 😂😂
@sisnudhedo75
@sisnudhedo75 2 ай бұрын
I am not surprised Surendra KC’s cognitive ability is accelerating in advance stages. You can Smoke and screen as much as you like this man is and has always been KP Oli’s mole. I am ashamed and I am sure I am not alone on this.
@MangaleTamang-yd4nw
@MangaleTamang-yd4nw 2 ай бұрын
Yo miji KC lai kadhanu parne x kaile din aux
@sagarparajuli8293
@sagarparajuli8293 2 ай бұрын
Dr sabko kurasathiharule na bujhe Kastoxa dr sable rajinamadinuvaneko aafno ejetkolagi rajinamadinuvanuvayako ho kinaki ko Ollie maukhikadardida to aafnoejetkolagi rajinamadinuramroho
@DevinRai-i3d
@DevinRai-i3d 2 ай бұрын
Dr.jasta manchhe ko ta yesta kura garchha kulmanle kina rajinam denu parne yestai dr.padhelekheka pani byekupika karan desh dubeko ho
@balbirgosain2502
@balbirgosain2502 2 ай бұрын
पुराना पार्टो तिमिहरु मान्छे मारेउ हामिले मार्दा के हुन्छ भन्छन नयाँ दल रास्वपा । पुराना र नयाँ मा के फरक । 😊
@laxmichaula5428
@laxmichaula5428 2 ай бұрын
गलत , राम्रो मान्छे ले किन छोडनु ? Dr साब ?
@RekhaRai-v1t
@RekhaRai-v1t 2 ай бұрын
Timile rajdut napaaepaxi raajinaamaa fine sure?
@safalmandip5670
@safalmandip5670 2 ай бұрын
Ta mijile pani partisod sadeko case mula Syal
@bikashrai7593
@bikashrai7593 2 ай бұрын
नेपालमा कोही पनि स्वच्छ इमानदारी पार्दर्शी विश्लेक छैन्न भन्ने देखियो सबैले आफ्नो पेट पाल्नलाई कसैको चाकडी गरेको देखियो अन्तरवार्ता पनि के हेर्नु बेकारमा
@RekhaRai-v1t
@RekhaRai-v1t 2 ай бұрын
Nonsense kuraa nagara atti bonathaaleu kinainterviw liraako jaau kp dhoti samaaunu paauxau post
@nepalropeincense4888
@nepalropeincense4888 2 ай бұрын
Yo Surendra ko ni bakwas Badi bho
@ashokshrestha6046
@ashokshrestha6046 2 ай бұрын
Hamro desh ka neta haru ta sarbabidit nai cha 276 sansad bhayeko ma 2 tiyahi desh drohi ra corrupted sarkar ko pachya ma samarthan garcha. Aba so called Dr ani biddjibi haru desh ko bijuli upabhog gareko bill ko paisa natirne lai bijuli jadan garideu bhanne PM ko lukhit hoina maukhik aadesh garda namanne Kulman lai rajinama deu bhancha. Ani ghoosh khori jadhanya aparadh garne haru mantri banai sakeko abastha ma Upa sabha mukh ko Kura uthayera Kukarma ko kura chhaya ma Parna khojda cha. Jastoh sarkar ustai buddgjibi haru. Baluwatar jagga, Bansvari jagga, JP school kanda Giri bandhu jagga ra tyo bhanda deshdrohi kaam Bhutani saranarthi kanda sabai yini haru le birshi sakeko cha. Kantipur Indian Dalal Sirohiya ko abaidh nagrikta ko kanda ke bhayee raheko cha tyashko khojniti birsisakejo cha.. Aba kashko kura sunnu ba na sunnu. Sab ka sab namarda. Jai Nepal!
@dhanuyakha2674
@dhanuyakha2674 2 ай бұрын
यो बुडो को पनि बोली पनि घरी घरी ठिक घरी बेठीक लाग्छ।
@chakgurung3175
@chakgurung3175 2 ай бұрын
गल्ती बुझाई
@rajshrestha6593
@rajshrestha6593 2 ай бұрын
'हाम्लाई जिन्दगी भरि MD... ' हाम्रा डाग्डर साबले यमलोक पुगे पछि पनि चित्रगुप्तलाई भन्नुहोला, "ब्रो, यो पापधर्मको हिसाबकिताब पछि गरौंला । पहिला मलाई यौटा पद चाहियो।" चित्रगुप्तले भन्लान,"कस्तो पद?" डाग्डर साब, " हुन त, कहिले क्याम्पस चीफ, कहिले प्रोफेसरको पदमा करिब ३८ वर्ष राज गरियो। तर छोरीबुहारी, स्वास्नीवाला र देशको ज्युँदो छोरो भनाउँदोले समेत मलाई त्यो पद कहिल्यै पत्याएनन्।" चित्रगुप्त, "VC को?" डाग्डर साब, " हैन, राजदूतको। " चित्रगुप्त, "त्यो त हामी कहाँ छैन।" डाग्डर साब, "छैन। (after a brief thought) उसो भए यमदूत भए पनि चल्छ।"
@diliprai-nz1wf
@diliprai-nz1wf 2 ай бұрын
Wow👍👍👍👍👍
@tashilama9707
@tashilama9707 2 ай бұрын
Yo Dr. Khate oil ko jho le ho
@bodharajghimire3085
@bodharajghimire3085 2 ай бұрын
kasai ko lagi vaye pani jagir khaedinu paryo ni
@DhanjuManGhale
@DhanjuManGhale 2 ай бұрын
Asko kam xaina jhole
@bibastsyangtan6579
@bibastsyangtan6579 2 ай бұрын
Chor harulai kina chodnuparyo dr sab
@krishnaaryal8148
@krishnaaryal8148 2 ай бұрын
झोले
@तामाङसोवाङ
@तामाङसोवाङ 2 ай бұрын
तिमी बुढा MD भएन भन्दैमा राम्रो गरीरहेको जनताले सपोर्ट गरिरहेको मान्छेले किन छोड्नुपर्यो यिनी पनि ओलिको दानापानी खाएको जस्तो कुरा पो गर्छं बौद्धिक मान्छेको तर्क यस्तो छ तैट।
@ghalrai1916
@ghalrai1916 2 ай бұрын
Dr saheb ko bichar k ho kina Kulman le chhodnu, deshko hutma kam garda kam chhadnu parne ho k boleko dr ko budhi orralo jadai ho.
@karanbasnet8131
@karanbasnet8131 2 ай бұрын
जता सरकार उतै केसी यो राजदूत हुन छान्छ जस्तो छ
@durgakunwar9405
@durgakunwar9405 2 ай бұрын
yo muji pani pagal rahe6 tisleshak yesto muji haru ta tislekhak
@pkkirki8470
@pkkirki8470 2 ай бұрын
DR su KC JPT 🤫:MD-kulman pdati N bsaleko hora DR su KC sir
@belthapa8852
@belthapa8852 2 ай бұрын
दुई जिब्रे बिष्लेसक 😅
@tikadeviangdembe6327
@tikadeviangdembe6327 2 ай бұрын
Ysto ni baodhik bayakti ho ra ahile ta bolda bolda dimak tata xa yo budako
@kishorsunuwar3504
@kishorsunuwar3504 2 ай бұрын
Yo Baula le ghuss khadai bolchhaki ke ho?
@WangchukDorje-u4h
@WangchukDorje-u4h 2 ай бұрын
Yo yo pagal banke Budo
@PadamLimbu-t2l
@PadamLimbu-t2l 2 ай бұрын
Yo muji kok kura sunnu ho 22 ganta lotseting birseko yasle
@tjtamang2307
@tjtamang2307 2 ай бұрын
Yo mula budha Pani jhole raixa
@MahishSherpa
@MahishSherpa 2 ай бұрын
Hau yo pani Amale sanga bikyo kya ho. Political expert ko bhanai pani yesto
@krishnaranabhat1576
@krishnaranabhat1576 2 ай бұрын
kin chodnu paro??
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 6 МЛН
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 29 МЛН
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 108 МЛН
Subhash Chandra Bose: The Untold Story | Anuj Dhar | #SangamTalks
3:12:19
Sangam Talks
Рет қаралды 3,5 МЛН
🔴 Exclusive Bayan at Birmingham by Molana Tariq Jamil | 22 Feb 2023
2:42:17
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 6 МЛН