भुटानी र गिरीबन्धु काण्डले फेरी सरकार ढल्ने खतरा - आरजुलाई किन मन्त्रि ? कांग्रेसकै बिरोध Today News

  Рет қаралды 353,051

Wave Nepal

Wave Nepal

Күн бұрын

भुटानी र गिरीबन्धु काण्डले फेरी सरकार ढल्ने खतरा - आरजुलाई किन मन्त्रि ? कांग्रेसकै बिरोध Today News | Bishwaprakash | Hari Dhakal | Deuba | Kp Oli | Rabi Lamichhane
#kpoli #deuba #haridhakal #bishwaprakashsharma #todaysnews
------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 1 500
@ptmwpmr
@ptmwpmr Ай бұрын
गीरी बन्धु कौ नाईके नै प्रधान मन्त्री छ देश मा अनी कसरी सुशासन हुन्छ ?
@kopilarai8390
@kopilarai8390 Ай бұрын
प्रधान मन्त्री होईन! चोर डाका कमिसन खोरहरुको मन्त्री हो।
@AnitaLama-w6n
@AnitaLama-w6n Ай бұрын
Cagrass yamala chor ni Hun dasduri rastaghati ni ho
@krishnabishwakarma3264
@krishnabishwakarma3264 Ай бұрын
यस्तो हुनु पर्छ सदनमा जनताको आवज वोल्ने नेता
@bimalchapagain4106
@bimalchapagain4106 Ай бұрын
गिरिबन्धु बिधेयक पास गर्ने तेरो सौतेला बाउ रबि र प्रचण्डे
@bimalchapagain4106
@bimalchapagain4106 Ай бұрын
​@@krishnabishwakarma3264सरकार मा हुँदा केरा हेरेर बसिस्
@HariramBhandari-ij2xt
@HariramBhandari-ij2xt Ай бұрын
अब देशब्यापी आन्दोलन को तयार। हुनुपर्छ
@user-yu1rl5qu4u
@user-yu1rl5qu4u Ай бұрын
सही बोल्नु भएको छ ढकाल ज्यू सही👍👍👍 बोल्नु पाउनु पर्छ
@user-mj8wd5wr9i
@user-mj8wd5wr9i Ай бұрын
जे बोल्नु भएको छ हरि जी ले सही भन्नू भयको छ।कुनै नैतिकता नभय्को हरुलाइ के भनेर सम्बोधन गर्नु।
@PitamberRana-fq7dq
@PitamberRana-fq7dq Ай бұрын
आरजुलाई खुलम खुल्ला छानबिन गरियोस् महोदय,
@durgaduttshukla9890
@durgaduttshukla9890 Ай бұрын
Ke KO chan been ...chasma Lage KO cha Ki....
@Crazypun
@Crazypun Ай бұрын
जनताको समस्या र भ्रष्टाचारको आवाज बुलन्द गर्न नछाड्नु होला है माननीय ज्यूहरु
@rameshmanpradhan9276
@rameshmanpradhan9276 Ай бұрын
सासद ज्यु चुप नलाग्ने गिरिबांधु र भुटानी शरणार्थी को फाइल नखोले सम्म कराई राख्ने l
@MinRegmi-qt5vb
@MinRegmi-qt5vb Ай бұрын
@gobardhanpun7808
@gobardhanpun7808 Ай бұрын
सही कुरा हामी नेपाली जनताहरु साथमा छौ
@ramchhantyal6168
@ramchhantyal6168 Ай бұрын
जवाफ दिएर होईना काम र व्यवहार बातै स्पर्स्त गर्नुपर्छ।
@-Rr1990
@-Rr1990 Ай бұрын
एमाले र कङ्रेसको गठबन्धन सरकारको उदेश्य प्रष्ट हुँदै गएको छ।
@krishnakarki4717
@krishnakarki4717 Ай бұрын
😊😊😊😊😊😊😊
@krishnakarki4717
@krishnakarki4717 Ай бұрын
Plz😊😊😊😊😊
@gobardhanpun7808
@gobardhanpun7808 Ай бұрын
सही कुरा हरेक जनताहरुलाई बच्चा नानी बाबु लाई समेत थाहा भयौ
@dilbhaduroli799
@dilbhaduroli799 Ай бұрын
अब भ्रष्ट नेताहरुलाई पत्तासाफ गराउनुपर्छ।
@user-xu8hn8jp2x
@user-xu8hn8jp2x Ай бұрын
ढकाल जि लाई सलाम अपुताली लाई अपुताली नै भन्नू पर्छ अपुतालिले चाहिँ जे बोल्दा जे गर्दा छुट हुनेहोर?
@user-sr1y4
@user-sr1y4 Ай бұрын
सलाम छ ढकाल ज्यु!तपाइको साहसलाइ🙏
@Gorkha12354
@Gorkha12354 Ай бұрын
You are the man mr dhakal
@shahjasmine8624
@shahjasmine8624 Ай бұрын
Aputali lai k bhanni saputali vanni jathi nemapatti vanxr
@shahjasmine8624
@shahjasmine8624 Ай бұрын
Nemapatti Kun chai jholini ho aputali lai hamro des ma aputali nai banxa ok
@kumarshrestha1241
@kumarshrestha1241 Ай бұрын
अपुताली ले देश हाकदा देशै नरहला जस्तो भईसक्यो खाली भ्रस्ट जोगाउने निति र नियम लागु गर्ने खोलना गिरि बन्धु नक्कली भुटानी शरणार्थी निर्मला हत्या काण्ड सहकारी ठगहरुका फाईल नाना थरीका काण्डलाई मात्र कोट्याएर भाषण गरेर देश बिकास हुन्छ?
@nischalchhetry3890
@nischalchhetry3890 Ай бұрын
जसरी प्रचण्ड रबि लाई रात रात सरकार बाट हटाय यो भशटचार सरकार लाई पनि हटाउनु प्रछ
@sangitathapa5832
@sangitathapa5832 Ай бұрын
अब सामाजिक सञ्जाल मा मात्र आवाज उठाएर यी चोर लुटेरा भ्रष्टचारि हरुलाई ठेगान लगाउन सकिँदैन अब सबै सक्षम जनशक्ति मिलि शम्शद भवन घेर्नु पर्छ,र यी चोर हरुलाई कालकोठरि सम्म पुर्याउनु पर्छ अनि बल्ल देश सहि मार्ग मा जान्छ त्यसैले उठौं जागौं नौजबान युवा युवती अहिले नजागे कहिले जाग्ने अब नजागे कहिले जाग्ने ?
@chandrasinghpariyar8262
@chandrasinghpariyar8262 Ай бұрын
right ❤
@b2himdung
@b2himdung Ай бұрын
बच्चा नभएको लाई अपुताली भनिन्छ, बुढा मरेको लाई राडी र बुढी मरेको लाई राडो यो नेपाली शब्द हो बा भन्यो भनेर दुख लाग्यो होला।
@ParbataLamichhane-sw7cm
@ParbataLamichhane-sw7cm Ай бұрын
रबिकाे कुरा ठिक हाे तपाईंको कुरा माननीय ज्यू बेठीक हाे सबैलाई थाहै छ हामी नेपाली जनता हरूलाई रबिलाई काम गर्नै दिनु भएन पहिलोपल्ट त बाेल्न समेत दिनु भएन कसरी काम गर्ने
@lalkumarshrestha6857
@lalkumarshrestha6857 Ай бұрын
भ्रष्टाचारीहरुलाई भ्रष्टाचारी भन्नू हुँदैन रे। उनीहरुलाई पनि इज्जत चाहियो रे।
@RoshanAdhikari-gq6lg
@RoshanAdhikari-gq6lg Ай бұрын
जनताको आसा अब स्वतन्त्र पार्टीमा मात्र छ।।।
@user-rf5tz4qs5i
@user-rf5tz4qs5i Ай бұрын
Mawobadi Pani hola ki
@Hangsa-ix4mm
@Hangsa-ix4mm Ай бұрын
स्वतन्त्र मा पनि धरान को नगर प्रमुख माथी अमर्यादित निच हर्कत देखाएका संजिता दलित लाई साँढे छोडेर न्याय माग्ने धराने‌ दिदीबहिनीहरु हरु लाई गिरफ्तारी को आदेश दिने बिभेदकारी रवि लामिछाने जस्ता को बहिस्कार गरिने छ।
@Niraj-wr3no
@Niraj-wr3no Ай бұрын
अपुतालि शब्द के आपति भयो ? ओलिको झोलेनी परिछे ओलीलाई भनेको भान भएछ !😡
@HARIBRAWAT
@HARIBRAWAT Ай бұрын
ढकाल ज्यु ले जे बोल्नु भयो एक दम राम्रो कुरा गर्नु भयो।यो चोर चोर को गठबन्ध भएको छ। ढकाल ज्यु को सत्ये बोली सुन्दा यो बाजे कि नातिनिको मन दुख्यो। अब जो चोर उसको ठूलो स्वर भनेकै यहि हो। जब सम्म कांग्रेस र एमाले छ त्येहा सम्म देशको भलो हुदैना।
@bhuwanesorpokhrel1892
@bhuwanesorpokhrel1892 Ай бұрын
सारै ठिक्क कुरामा लाखौं नेपाली हरुले बुझि सदनमा कडा प्तपिकार गरैा गरैा ।
@bikramneupane-ue1bt
@bikramneupane-ue1bt Ай бұрын
जबसम्म केपि ओलि मर्दैन यसले नेपालकाे बिकास नि गर्दैन र गर्ननि दिदैन
@bomjanamir902
@bomjanamir902 Ай бұрын
Sere ra parchande pani ustai hjr yo 3 janai marnu parxa
@rabinadhikari7402
@rabinadhikari7402 Ай бұрын
3 Jana haina 25 jana maryo vane ali ramro huna thalthiyo baki haru tetikai side lagthiye
@gobardhanpun7808
@gobardhanpun7808 Ай бұрын
Right Points
@bidurphuyal4456
@bidurphuyal4456 Ай бұрын
हरि ढकालले जे देखे जे यथार्थ हाे त्यहि भन्दैछन् ।
@arjunhamal4811
@arjunhamal4811 Ай бұрын
८४ मा एमाले काङ्ग्रेस खुईलाउनु पर्छ बल्ल देश बन्छ !
@ishwariacharya-ft5wk
@ishwariacharya-ft5wk Ай бұрын
बिश्वप्रकाश स्वास्नी संग पंचायती छ्या छ्या भाषण
@budhajyotiprakash3255
@budhajyotiprakash3255 Ай бұрын
हो त नि अहिलेको प्रधानमन्त्री अपुताली नै हो ठिकै त भने नि हरि दकालले खुशी लाग्यो।
@user-xh3oy3ib5j
@user-xh3oy3ib5j Ай бұрын
गिरि बन्धु र भुटानी को फाइल खोलेर भर्स्ट हरु लाई जेल हाल्नु पर्छ!
@durgasarumagar7273
@durgasarumagar7273 Ай бұрын
बिश्व प्रकाश शर्मा जति नै सफाई दिए पनि अन्न खानेहरुले बुझेका छन !! एमाले र काङ्ग्रेस भ्रष्टाचारी पार्टी हो !!!
@krishnasomai3441
@krishnasomai3441 Ай бұрын
100% Sahi kuro 👏👏👏👏
@ajayshrestha1518
@ajayshrestha1518 Ай бұрын
kera ho mc
@birbdrachhami1962
@birbdrachhami1962 Ай бұрын
😂😂😂😂😂
@user-os8wg4fy1w
@user-os8wg4fy1w Ай бұрын
भुटानी शरणार्थी काण्ड र गर्ने आर्जु राणालाई पक्राउ र कारबाही गर्नुपर्छ जेल हाल्नुपर्छ।
@sovarai2699
@sovarai2699 Ай бұрын
आर्मी पुलिस मा एउटा पनि मर्द छैन कि क्या हो , देश र जनता लाई खुल्लम्खुल्ला लूट हुदा पनि केही गर्न नसक्ने ।
@ChandraThapa-kh1xw
@ChandraThapa-kh1xw Ай бұрын
Maitra army police vaneka Pati ka jole hun uchch ohodaka yeani ki officer t ne t ako piun phaolars ho raja rani kasaile marda t muk darshak hune mero desh ko suraxe karmi vanu wa jhole police army ka officer
@ChandraThapa-kh1xw
@ChandraThapa-kh1xw Ай бұрын
Hjr2 police army ko officer vaneko enai chor ko jhole hun iam a ritayear men
@baburamthapa2267
@baburamthapa2267 Ай бұрын
sabai das xan,bhrastachari haru
@palsangtamang2086
@palsangtamang2086 Ай бұрын
अबो भुटानी र गिरिबन्धु कोफाई नखुले सम्मा सदन चलनुदिनु हुदैना
@sanjibrai4508
@sanjibrai4508 Ай бұрын
देशमा लुटेरहरुले संसार हसाएको नदेख्ने! एक शब्दले पिंच भएछ माननीयलाई! त्यो बेचन झालाई जेल हाल्ने डिआईजी लाई सरुवा गर्नुको कारण कसले दिनु पर्ने हो?
@user-os8wg4fy1w
@user-os8wg4fy1w Ай бұрын
यस्ता सभामुखकोलाई कारबाही गर्नुपर्छ।
@Khadkamadhav
@Khadkamadhav Ай бұрын
यो छोरी परिछ यसलाई पनि अप्ताली थोरैपाउछुकी भनेर नेमापंट्टी गरिछ
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez Ай бұрын
2 वटा किट्नी दिएकी होला अनि आफुले दिएर बचाएको नम्बर 1 भ्रष्टचारमा यभन्दा 4 बर्सपहीला नाम निकालेको उखानेलाई भन्दात चुस्स पिररीहाल्छ हैन र नकचरी
@hemrajjoshi8238
@hemrajjoshi8238 Ай бұрын
नुनको शोझो गरेकी पागल आइमाई केपी को अपुताली खान्छ यो कातेनी चोर आइमाई चुप लागेर बस अब तेरो बोल्ने दिन गय
@thalbirpratima7912
@thalbirpratima7912 Ай бұрын
सलाम छ ढकाल सर लाई अपुतालि लाई अपुतालि नै भन्नु पर्छ ,अनि यो बिचमा उठ्ने गनाउने झोले, भ्रष्ट ,चोर दलाल हरुको सोत्तर किन भुकेकि ,चोर लाई चोर, अपुतालि लाई अपुतालि भनेको हो किन यो सोत्तर्को टाउको दुखेको ?
@user-hj8pu8sd5w
@user-hj8pu8sd5w Ай бұрын
यो गठबन्धन सबै नाबालक देखि बृदा हरुलाइ थाहा भयको छ हजुर हरु जति भुक्नु होस
@bhagantalimbukurumphang2084
@bhagantalimbukurumphang2084 Ай бұрын
सही कुरा गर्नुभयो हामी पुल्पुलिएको नातिनातिना होइनौं सही हो
@MadhavNeupane-dh5vs
@MadhavNeupane-dh5vs Ай бұрын
जले जती सफाई दिये पनि ऐमाले काङ्ग्रेस को सबै हिसाब जनताले दिने छन
@ajayshrestha1518
@ajayshrestha1518 Ай бұрын
congresh ko 100 sit katx 84 ma
@randhojlimbu702
@randhojlimbu702 Ай бұрын
२६ सबैभन्दा धेरै नदीनाला बेच्ने ६४ वटा उद्योग बन्द गर्ने टनकपुरलाई भारतलाई बेच्ने ८४ मा फेरि धेरै सिट खोज्न लाज लाग्दैन ​@@ajayshrestha1518
@bholamanshrestha2816
@bholamanshrestha2816 Ай бұрын
बिशो प्रकाश जिको बक्तब्त्यसान्धर्बिक छ।
@chandanshreekoti7610
@chandanshreekoti7610 Ай бұрын
Lano x nalayak..
@kopilarai8390
@kopilarai8390 Ай бұрын
चोरहरुको झुन्डले चलाएको देश हो। मृत्यु दण्ड दिने कानुन बनाउनु पर्छ।
@Sriram-rj2bm
@Sriram-rj2bm Ай бұрын
सहि भन्नू भयो तर मार्ने तपाईं हामि लाई नै हो चोर हरुले, के गर्नु जनता कैले सुध्रेन यो देशमा सबै झोले भय, जनता खैर यहाँ अनि कैले देश बन्ने 😢😢
@shivalalshrestha9088
@shivalalshrestha9088 Ай бұрын
संविधान संसाेधन गर्ने तिम्रा बाउकाे विर्ता हैन,जनताको अधिकार काट्ने कुरा कडापि स्विकार्य छैन।
@chiranjivikc9873
@chiranjivikc9873 Ай бұрын
गगन विश्वप्रकाश र योगेशको कुरा सुन्ने हो युवा अरु१० बर्ष पछि पर्ने पक्का छ
@pawanmanandhar2827
@pawanmanandhar2827 Ай бұрын
सरकार मा आफै रहेको बेला कसलाई यी मागहरु सुनाउनु भएको हो ?जनता लाई कति बेवकुफ बनाएको फटाहा?
@Yakthunghari
@Yakthunghari Ай бұрын
सत्य बोल्दा के को आपत्ति टुक्केका झोलेहरुलाई
@arjungurung3738
@arjungurung3738 Ай бұрын
गगने ,बिश्व तेरो भाउजू को बारेमा किन बोल्दैन ?रबिको पछि किन? तेरो बाउको के खाइ दियो रबिले ? गगन किन मुख बन्द भाउजू लाई जोगाउनु सके?
@sumitsh999
@sumitsh999 Ай бұрын
Bhauju Ra sirohiya lae...bachaune prapancha rachdae Cha bishow Prakash bhanne jantu.... Wakalat pransaniye Cha...🤪
@gobardhanpun7808
@gobardhanpun7808 Ай бұрын
आरज़ू लाई खुलम खुल्ला छान बीन गरीयौस् महोदय, जेल चलान हुने लाई मन्त्री कसरी र किन बनाईयौ जनता जान्न चाहान्छन्
@bishrutdhakal3903
@bishrutdhakal3903 Ай бұрын
भ्रष्टाचारीको नाईके त प्रधानमन्त्री छ कसरी देशमा शुसासन हुन्छ खै
@anandkarmacharya8184
@anandkarmacharya8184 Ай бұрын
बिश्व प्रकाशको भाषणले नागरिकहरूले अब विश्वास गर्दैन अबको चुनाब मा पत्तासाफ हुनेनै हो
@chhatralimbu9751
@chhatralimbu9751 Ай бұрын
के पि शर्मा ओलि को आफ्नै असली नाति रहेछ।आरजु को आफ्नो देवर पनि हो।
@devmagar4211
@devmagar4211 Ай бұрын
बिश्वप्र्काश ले भने झै गिरिबन्दु र भितानी सरनार्थी कान्द को फाइल लुकाउन नै बनेको हो
@bistababuram20
@bistababuram20 Ай бұрын
❤❤❤❤❤जुन हरी ढकाल ज्यु जो सहीबोल्नु भएको छ किन कि यो सम्मानित सँमसदको भबन मा
@Manjurshrestha-ct5md
@Manjurshrestha-ct5md Ай бұрын
गिरी बन्धु र भुटानी शरणार्थी फाईल खाेल्नै पर्छ।
@user-wm5jz5wr2r
@user-wm5jz5wr2r Ай бұрын
सहि भन्नु भो रास्वापा पाटिले कांग्रेस र् एमाले मिलेर फाएल लुकानु सरकार बन्नु को कारण महोदया
@user-ud8no4rz8z
@user-ud8no4rz8z Ай бұрын
अाम नेपाली ले सुन्नै र सुनाउनुनै पर्नेछ महोदय
@cbmagar8443
@cbmagar8443 Ай бұрын
कुन फ्याउरी हो यो फेरि नियम आपत्ति हुने? लाज लाग्यो होला चोर भ्रष्टाचार दलालको झोले लाई
@shibapudasaini6684
@shibapudasaini6684 Ай бұрын
आरजु भाउजु कराउदै न हिड वलि भेडा जे हुन्छ तेहि नगर ।
@SagarBK-xd6nh
@SagarBK-xd6nh Ай бұрын
तेरो बाउलाई हट तै तैले हटाएर हुन्छ तँलाई बोल्ने ढङ्ग तेरो छैन ठिकै त होनी अपूतालीको सम्पति झैँ त गर्या छौ जनताको डर बल्ल मानिस जनता ले बुझिसके जनताले त। जनतालाई अब तिमी भ्रष्टाचारी नेताले झुकाउन सक्दैनौँ।
@davidacharya5910
@davidacharya5910 Ай бұрын
यो गठ्बन्भन्को कामै देश लुट्ने हो यि लुटेरा नै हुन
@mahendrashrestha553
@mahendrashrestha553 Ай бұрын
सन्सद मा बोलेको ठिकै छ
@KIRANTHAPAMAGAR432
@KIRANTHAPAMAGAR432 Ай бұрын
महामन्त्री भनाउदा तिमीहरूले खाेईत कुनै पनि भ्रष्टाचारीलाई कार्बाहबी काे दायरामा ल्याएकाे
@SandhyaKumari-zm4tn
@SandhyaKumari-zm4tn Ай бұрын
E ta Buda goru ko geda kanhauna banyka mahamantre hoena gothala Hun.😡😡😡
@khagendragautam9712
@khagendragautam9712 Ай бұрын
सम्सद गरिमामय छैन भ्रस्टाचारमय छ राम्रोलाइ नराम्रो बनाउनेमय छ नयाले एक कदम अगाडि बडाउन खोजेका थिए पुरानाले फेरि पछाडि धकेल्यो
@gomadevibhandari9032
@gomadevibhandari9032 Ай бұрын
नेपाली जनता ले सबै कुरा नियालेर हेरेका छन् नेताको चरित्र देखेर जनता दिक्क भहिसकिउ कहिले चोरासि आउँछ अनिमात्र जनताले छुट्याउने छन्
@user-db4oj9cm5h
@user-db4oj9cm5h Ай бұрын
Jay ghanti 🔔🔔
@GksmagarThapa
@GksmagarThapa Ай бұрын
बिश्वप्रकाश झुठो हो यदि त्यो दर्ता पहिल्यै भएको हो भनेपनी खोल्ने आतगरे तिमिहरु जस्तो भ्रष्टाचारले चुर्लुम्म दुबेको छैन यो हेक्कारहोस ।
@subashrana5319
@subashrana5319 Ай бұрын
अपुताली भन्ने शब्द नेपाली शब्द कोस्मा गयर हेरनुस मान्निय्जिउ कसरी अपसब्य भयो
@seenga25
@seenga25 Ай бұрын
यो सरकार ढल्नै पर्छ
@shivakhadka2032
@shivakhadka2032 Ай бұрын
अप्तालि भंदा लाजोभयछ कोटाकि कान्छीलाॅई अब घोप्टालि भंदा उसलाॅई मन्पर्छ होलाह
@krishnakarki770
@krishnakarki770 Ай бұрын
आर्जुलाइ जेल हुनुपर्छ
@dumikirantrankasu
@dumikirantrankasu Ай бұрын
यस्मा बोल्नुपर्छ बोलेन भनेत जनताले कसरी सुन्ने हाँ अब यो सरकार ढल्नैपर्छ । यो खुशी खुशी चल्दैन जनता हाँस्दैनन कुरा सुनेपछि कुरा बुझ्छन । प्रदीप थापा नि तुरुन्त आफै हात उठाएर जेल जाउ गलती गरें भनेर भन, जनताले माफ दिलान नत्र बिचार पुराउनु होला ।
@AnnoyedCamera-tx6nj
@AnnoyedCamera-tx6nj Ай бұрын
सबभन्दा पहिला भ्रष्टाचारी छानबिन होस
@user-oj6st2yi3g
@user-oj6st2yi3g Ай бұрын
सेरेले झ्स्केर हेर्दै छ।
@sagarchapagain1756
@sagarchapagain1756 Ай бұрын
केपि ओलि अपुतालि नै हो नेपाली भासामा भन्नु पर्दा
@rajumagar6787
@rajumagar6787 Ай бұрын
रामनाराय विडारी र हरि ढकालकाे आवाज उस्ता उस्तै छन्।
@ramchandrapaudel3657
@ramchandrapaudel3657 11 күн бұрын
खुव सॅमानित भयौ वैनी
@ganeshbhandari425
@ganeshbhandari425 Ай бұрын
मलाई त लाग्यो माननीय जिउ यो सदन बहुमत जुटायर देस र जन्तालाई बेबफ्कु बनाउने जन्ताको आखामा छारो हाल्ने ठाउँ हो जो काङ्ग्रेस यमालेले 34 बर्श देखि गर्दै आयको छ।
@user-gv2nz3jk2g
@user-gv2nz3jk2g Ай бұрын
ठिक गर्यो केटाले नातिनिलाइ दुखेछ जन्ता हसाउने मात्र हैन थुतेर ल्याउछ जन्ताले
@user-md8dc9kk4h
@user-md8dc9kk4h Ай бұрын
जस्का सन्तान छैनन र उअस्लाइ नै धेरै सम्पती चाहियको छ उसैलाइ भनेको हो अपुताली
@arjungharti6495
@arjungharti6495 Ай бұрын
भन्नू पर्ने गरे पछि भन्ने त हो नि
@AshiqLama-rr4vm
@AshiqLama-rr4vm Ай бұрын
सही भनेको हो जे भइरहेको छ काङ्ग्रेस एमाले ले जे गरेको छ त्यही भनेको हो
@khadkabahadur-un6kx
@khadkabahadur-un6kx Ай бұрын
काङ्रेस एमालेले जे भनेपनी अरुले यसो भन्दा यो माननीय भनाउदिलाई यत्रो आपत ? पहिला आफ्नो पार्टी सुधारेर बल्ल अरुलाई दोष लगाई
@KrishnamanShrestha-cq9mp
@KrishnamanShrestha-cq9mp Ай бұрын
शेरे बन्धुकाे अनुहार हेराैं...त !
@sayahangrai1437
@sayahangrai1437 Ай бұрын
नाट्कै हो नैट्ङगिनै हो 😂
@comedyentertainvlog
@comedyentertainvlog Ай бұрын
भनेपछि यो अपुतली खाएर बसेकी रैछ तेसैले यो बोली 🤔🤔🤔🤔
@bambahadurrai3572
@bambahadurrai3572 Ай бұрын
यो के , पि , ओ , को छोरी हो कि को हो नियम आपति जनाउने । जस्ता लाई त्यस्तै भन्नु हुदैन र ? । राम्रो काम गरे राम् नै भन्छन् खराब गर्ने लाई खराबै भन्नू पर्छ हैन र । कति नेपाली जनता हरुलाई अन्धो कानो बनाउछौ भ्रष्टे बा का सेना सेउका हो ।
@bhaktabk231
@bhaktabk231 Ай бұрын
केपी ओलीको फ्याउरी
@jeevanmagar7599
@jeevanmagar7599 Ай бұрын
Good Luck Ra swa pa Jay Ghanti
@prakashalon6921
@prakashalon6921 28 күн бұрын
Thanku hari ji
@Rajkumardarnal65789
@Rajkumardarnal65789 Ай бұрын
हटाउनुस हटाउनुस जनताले सुनिहाले भैगोनी पछि कस्ले सुन्छु र !
@KedarnathDhakal-zi9lx
@KedarnathDhakal-zi9lx 23 күн бұрын
हरिढकनल।लेगिरि।बनदु।क‍कुरा।निकाल।निबितिकै।शबामुख।रिसाई।अालनु।भय‍ो।सभामुख।तपटिको।चुनुभारेछ।
@somraj7012
@somraj7012 Ай бұрын
योकाँग्रेसकि नन्दको चुरिफुरिकेकालागि भ्रष्टचारगर्ना नपाइनेहोभनेर।
@SushilKhanxa
@SushilKhanxa Ай бұрын
💯 sahi vanu vako xa 💯 sahi ho dhakal jyu
@satishacharya2891
@satishacharya2891 Ай бұрын
ठीक भनियो
@KhadakKathayat-q4o
@KhadakKathayat-q4o 28 күн бұрын
एमाले र काङ्ग्रेस एउटै पार्टी बानानु ठिक होला 😂
@gobardhanpun7808
@gobardhanpun7808 Ай бұрын
नेपाली कांग्रेस र एमाले को गठबंधन अब हरेक जनताहरुलाई बच्चा नानी बाबु लाई समेत थाहा भयौ
@khemsunuwar477
@khemsunuwar477 Ай бұрын
कांग्रेस र एमालेका नेताहरूले जति मिठो बोलेर ठूला ठूला कुरा गरेता पनि यिनीहरूले गर्न सक्ने भनेको तेही भ्रष्टाचार मात्र हो।त्यो भन्दा अरू नेपाली जनताहरूले आश नगरे पनि हून्छ।
@bullymaguiremaguire1406
@bullymaguiremaguire1406 Ай бұрын
Good Bhai
@arunchaudhary3614
@arunchaudhary3614 Ай бұрын
Jay dhakal ju
@haridangol7752
@haridangol7752 Ай бұрын
जे बोलेको छ हरि ढ्काल ले बोलेको शब्द सहि हो अपुताली लाई के भनेर सम्मन गर्ने हो पोथी बास्यो भानी गौ मा त धुरी कटाउने चलन छ हेक्का रखे हुन्छ
@HariPrasad-ht5rd
@HariPrasad-ht5rd Ай бұрын
भ्रष्टाचारको नाइके नै सरकार प्रमुख छ ,तथा भ्रष्टाचारमा प्रतिष्पर्धा गर्दै १ नंमा पुग्न लागेकी भ्रष्टाचारकी कुलदेवी मन्त्री बनेको अवस्थामा सुशासनको अाशा गर्नु नै बेकार छ ।
@ChandraprasadJoshi-yj9hr
@ChandraprasadJoshi-yj9hr Ай бұрын
अपुतालि भन्ने शब्द हाम्रो चलनचल्ति मा छदैत छ के आपत्ति भयो मेडम लाइ
@Manjurshrestha-ct5md
@Manjurshrestha-ct5md Ай бұрын
अपुताली भन्ने शक्द जग हसाउने हाेईन कि जग लाई खुसि बनाउने शब्द हाे।
Самое неинтересное видео
00:32
Miracle
Рет қаралды 838 М.
大家都拉出了什么#小丑 #shorts
00:35
好人小丑
Рет қаралды 80 МЛН
Why PM Modi is in Brunei | Vantage with Palki Sharma
8:30
Firstpost
Рет қаралды 294 М.
The Voice Kids - Episode 14  | Season 3 - 2024
2:04:11
The Voice of Nepal
Рет қаралды 1,8 МЛН
PM Modi attends Economic Times World Leader Forum || DD India
35:59