Exclusive:बिहे गर्छुभन्दैअस्ट्रेलियामा बस्ने योगेन्द्रले २३ लाख लिएकोभन्दै प्रेमिका आमासहित मिडियामा

  Рет қаралды 209,113

Good tv

Good tv

Күн бұрын

Exclusive:बिहे गर्छुभन्दैअस्ट्रेलियामा बस्ने योगेन्द्रले २३ लाख लिएकोभन्दै प्रेमिका आमासहित मिडियामा
Host:Ganga lama
Guest: Sita Bishwakarma
Edit/Camera:sukra blon
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #sita_bishwakarma

Пікірлер: 451
@bhaktatamu7176
@bhaktatamu7176 Жыл бұрын
केटा ठग नई रहेछ पैसा छिट्टो दिदा राम्रो नत्र आमाले छोड़नेवाला छैन । गंगा बहिनीको काम अति राम्रो छ
@prabh706
@prabh706 Жыл бұрын
छोरी भन्दा पनि अामा कडा पैसा देउ होइ भाइ लाजछैन कमाउने ठाउमा पुगेको मान्छे अाफै कमाउन यार दिन रात नभनि के अर्काको धुत्छस् जाँठा
@anitagrg1747
@anitagrg1747 Жыл бұрын
Khatte bijeti lai Nepal jhikayer jel ma kochnu parx.
@sapanashahi3253
@sapanashahi3253 Жыл бұрын
देख भेट न भको मान्छेलाई यत्रो बिस्वास बिहे गरेर छोरा छोरि पाएको बर्सौ सङै बिताको आपनै बुढाको त बिस्वास छैन यो जमाना मा यस्ताको बिस्वास गरेर हुन्छ
@jasongrg5469
@jasongrg5469 Жыл бұрын
Absolutely if she smart she could advantage from him wat a shame 😅😅😅😅he got sugar mommy
@minalimbu7256
@minalimbu7256 Жыл бұрын
Sahi vnu vo aafnai budale Yaha dhur dhuri ruwako belama
@bhimthapamagar1532
@bhimthapamagar1532 Жыл бұрын
Love is blind bhaneko yehi ho.xittai nyaye milos.
@kalevut
@kalevut Жыл бұрын
त पनि बाठि नहु सलि नेपाली आईमाई हरु आफ्न परिवर भुलेर दुनियाँ सङग चिकाउदै हिनेको हामीले नदेखेको होर पछि पाकिस्तानी बाङ्गलि हरुले सबै पैसा खाईदिएपछि नाटक पारेर आफ्नु बुढा सङग दिभोर्स गरेर काठमाडौ को रत्नपार्क ठामेल को बेस्स्यालाया मा चिकाउदै हिनेको पनि हामिले देखेको छौं
@MamataShrestha-kj5cw
@MamataShrestha-kj5cw Жыл бұрын
Ekdam sai kura ho ❤❤ sister
@mayamagar3033
@mayamagar3033 Жыл бұрын
माया अन्धो हुन्छ भन्थे हो रैछ, पठाउनेको पनि गल्ति हो ठग्नेको त झन महागल्ति भै हाल्यो,
@arjangurung5922
@arjangurung5922 Жыл бұрын
6ori ke sarai sasto bhako dhekhdhai nadheko man6e lai 6ori behe gar6 bhanera biswas garne aama pani ustai
@Ushabohara2316
@Ushabohara2316 Жыл бұрын
अरुको भावना संग खेलेर पैसा लुट्ने लाई नेपाल झिकाउ र फाँसी दिउ।।चाडै न्याय पाउन आमा ले🙏
@balkumaribasnet2945
@balkumaribasnet2945 Жыл бұрын
हाँस्न त नहुने हो , हुन नसकेको ज्वाइँ😃 सक्कल त राम्रो रहेछ , माया को नक्कल खत्तम 🤭
@MrDembe
@MrDembe Жыл бұрын
🤣🤣🤣
@jharanakirati8057
@jharanakirati8057 Жыл бұрын
दिने अनि लिने उस्तै लाग्यो मलाई त। उतै बस्न पाउने खालको विदेश भनेपछि हुरुक्कै हुने र यसरी आफ्नै देशको मान्छेलाई ठग्ने हामी नेपालीहरुको बुद्दी छि छि ।
@himalthapa8712
@himalthapa8712 Жыл бұрын
एकदम सहि भन्नू भयो
@BabasunuwarRai
@BabasunuwarRai Жыл бұрын
आईलेकाे कण्डिसनमा आफ्नु बुडोको त विश्वास हुदैन झन् त्यो केटा भनेको त टाढाको कुरा हो , यस्ताे घटना बाट बच्नको लागि आफै सतर्क हुनुपर्छ चाय त्यो केटा होस चाए केटी।
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
अरुक लाई फसाउनु मिल्दैन कसैसङग बेभार सिधा गरनुपरछ यदि कसैलाई फसाउचु भन्दा आफै फसिन्छ र सोचेर बुजेर काम गरनु ल धईरे गरनुस बैहिनी पकै नया मिल्छ गुट टिभी गंगा मेय्म सलाम छ❤️🙏
@ganeshsunar9547
@ganeshsunar9547 Жыл бұрын
छोरी मा एउटै कमि हुन्छ । बा- आमाको कुरा सुन्न चाहादैनन । फटाहा लाई आँखा चिम्लेर बिश्वास गर्छन् । पछि रुदै हिड्छन ।
@punyaghimire7960
@punyaghimire7960 Жыл бұрын
यथार्थ कुरा गर्नुभयो गणेश सरले ।
@sapanachand989
@sapanachand989 Жыл бұрын
सहि कुरा छोरी त झन बाबा आमाको कुरै खादा रहिन्छन के गर्ने
@punyaghimire7960
@punyaghimire7960 Жыл бұрын
अर्काको पैसा बिनाकारण खान लाज लाग्नु पर्ने हो । पैसाको लागि इज्जत बेचुवासग साबधान हुनुपर्छ ।
@sampangsunee4554
@sampangsunee4554 Жыл бұрын
माया र बिस्वास भन्ने चिज कस्तो कस्तो 😢😢
@devrajdewanofficial3033
@devrajdewanofficial3033 Жыл бұрын
नेपाल झिकाएर चिसोमा कुखुरा थुने जस्तो गरि थुन्नु पर्छ अनि चेत्छ।।
@anitagrg1747
@anitagrg1747 Жыл бұрын
Ho ni khatte lai
@user-de2ge3fd2b
@user-de2ge3fd2b 6 ай бұрын
😂😂
@deepakrai4857
@deepakrai4857 Жыл бұрын
ढुक्क हुनुहोस गूड् टिभी मा आउनु भकोछ तपाईंको समस्या सल्भ हुनेछ ।यस्ता ठग लाई कारबाही हुनुपर्छ ।
@helpingvlog6555
@helpingvlog6555 Жыл бұрын
होइत अब कस्लाई दोस दिने हौ?मायाले संसार थाम्दैन
@makardojlama533
@makardojlama533 Жыл бұрын
एक चोटि माग्दा ठिकै हो दुइ चोटि माग्दा देखि बिचार गर्नु पर्दैन केटीको ठुलो दोष छ ।
@makardojlama533
@makardojlama533 Жыл бұрын
अब जस्ले पनि याद गर्नुस् की जस्ले पैसाको माग गर्न थाल्छ त्यो मान्छेमा केहि खराबी छ।
@indirabhattarai1170
@indirabhattarai1170 Жыл бұрын
Honi hajur afula bujinu paro lovela lab lave la bilap bhanako yasto ho sansar
@prajwolacharya7119
@prajwolacharya7119 Жыл бұрын
माया पनि कति महङ्गो हो आजभोलि खोइ हामी त सात जुनि पनि माया किन्न नसकिने भयो कठै म😋🤔
@rajeshbohara9275
@rajeshbohara9275 Жыл бұрын
Love u ganga di..ganga di huda tension na linu aunty baini ..safal hunxa yo case ganga di ko team huda..
@devbahadurthapa752
@devbahadurthapa752 Жыл бұрын
Yogendra ghimire lai interpol marfat Nepal jhikaera kanuni karwai garnu parxa.
@anitagrg1747
@anitagrg1747 Жыл бұрын
Ho ni
@PrakashThapa-li4dq
@PrakashThapa-li4dq Жыл бұрын
आजकल को छोरिहरु को कमि कमजोरी नै यहि हो बाबा आमा ले भनेको मान्दैनन् पछि पछुताउछन त्यहीँ भएर बेलैमा बुद्धि पुर्याउनु पर्छ बाबा आमा ले छोराछोरी को लागि कहिल्यै कुभलो चिताउदैनन
@sapanachand989
@sapanachand989 Жыл бұрын
सहि कुरा गर्नु भयो जब छोराछोरी भनेको मान्दैन नि जाकिन्छन के फर्ने फेरि पिडा बाबू आमालाई
@lawangchakpay8290
@lawangchakpay8290 Жыл бұрын
God bless you don’t worry 🙏
@kabitachhetri4064
@kabitachhetri4064 Жыл бұрын
होइन मान्छे हरु मर्नी बेलामा पैसा बोरामा बोकेर जान्छ जस्तै गर्छ्न यस्तो काम गर्नु लाई लाज लाग्दैन मान्छे हरु लाई
@gausaharma7466
@gausaharma7466 Жыл бұрын
अनि तिमी केतिहरु राम्रो हेन्दसम केता देख्नै नहुनी ज्यानै दिने पैसा दिने अनि के गर्छौ त दुख पाउने भएउनी।अलि नराम्रो केता त आखै नलाउने।
@sarojrai87
@sarojrai87 Жыл бұрын
राम्रो हेन्डसम अस्टे्रलिया अमेरिका जापान यु के को केटा खोज्ने हरुको हालत यही हुन्छ होसियार है सबै जना😗
@bharatirai527
@bharatirai527 Жыл бұрын
True 👍✔
@rabinkcnbiur2584
@rabinkcnbiur2584 Жыл бұрын
Ho
@Siwa1988
@Siwa1988 Жыл бұрын
हासम कि के गरम ।। माया ले सन्सार थाम्दैन ।बुझेर मात्र लेन देन गर्नु होला ।23 को 46 पुग्ला योगेन ब्रो नेपाल को कानुन कडै छ है नेपाली मैहिला को हक मा
@ramilagiri9574
@ramilagiri9574 Жыл бұрын
ए दाइ रुपको यति राम्रो छौ बाउ बाजे सबै जना हुनि ठाउँमा रहेछौ अनि किन यसरी ठग्छौ अर्काको छोरिलाइ, बिहे नगर्नी भए किन नाना थरी लालच देखाको तिम्ले कस्तो मान्छे हौ यार खुरुखुरु त्यो पैसा र सुन फिर्ता गर 😡😡
@manishakarki6938
@manishakarki6938 Жыл бұрын
ßr
@tarabudhathoki3842
@tarabudhathoki3842 Жыл бұрын
Tq Ganga sis hjrko kam dharai ramro x hjrko partek saga gareko intarviu herxu ma jun kam suru garnu hunx to kam ind pani garerai xodnu hunx
@thirbahadurtamang4283
@thirbahadurtamang4283 Жыл бұрын
जब सम्म यो क्षेतृ बाहुन लाई देशबाट लेखिटिदैन तब सम्म यस्तो ठगि लुटपाट भइ नै रहन्छ
@reshmalimbu1225
@reshmalimbu1225 Жыл бұрын
Sahie vannu vayo
@indirabhattarai1170
@indirabhattarai1170 Жыл бұрын
Sabai bhaun tasto hudina hajur tasto na bhanu hola
@gobindaranabhat2999
@gobindaranabhat2999 Жыл бұрын
खाते बाहुन होइन यो केटो कामी हो घिमिरे भनेको सुनुवार भनेको 👿👿👿
@sabitarumba7664
@sabitarumba7664 Жыл бұрын
अ िहले को जमाना तेसतइ हो पइसा धेर भएर ठग हरु लाइ दिनछन
@sudarshanpokhrel2045
@sudarshanpokhrel2045 Жыл бұрын
Tero jatpat ko kura garxs tero jatle thage xaena.
@keshavstha5864
@keshavstha5864 Жыл бұрын
Great job Ganga sister
@kalasubba6358
@kalasubba6358 Жыл бұрын
छोरीले दियो दियो दशा लागेर दियो रे आमाले चाहि किन दिनु त । जुवाई अस्टेलिया बस्ने पाए मख फरेर दिन्छे अनि
@ramrai7511
@ramrai7511 Жыл бұрын
एक चोक्टा मासुले गर्दा मान्छेको जिन्दगी नै बर्बाद पारिदिन्छ साथिहो ,, आफुले आफुलाइ कहिल्यै नबिर्सिनुस!
@sunitalamalama6601
@sunitalamalama6601 Жыл бұрын
Malai ta hasna MN lagyo vet nai navako Facebook ko Varma kasari love parxa hau manxeharu achamama Australia vanesi ham falxau dd k garu aaba
@amitlimbu2497
@amitlimbu2497 Жыл бұрын
Rip
@jayarai8790
@jayarai8790 Жыл бұрын
Great ganga dd 👍
@funentertainment4876
@funentertainment4876 Жыл бұрын
यस्ता चोरहरुसंग सतर्क रहन म विनम्र अनुरोध गर्दछु
@Entertainment12560
@Entertainment12560 Жыл бұрын
Rest in peace boy
@sureshrana3765
@sureshrana3765 Жыл бұрын
Australia vayako kta khojne haru le aba ta khi sikxan ki aru le.
@serbbhadur3963
@serbbhadur3963 Жыл бұрын
Good 1n u Nepal 🇳🇵 ser gurung to Qatar Good tv
@shovagurung9355
@shovagurung9355 Жыл бұрын
अस्टेलियाकाे सपना देख्दा कान्छिलाई डुबाई दियछा
@dhansinghlimbulimbu8596
@dhansinghlimbulimbu8596 Жыл бұрын
लोभि पापिमन भएका हरुले यस्तै परिणाम भोग्नु स्वभाबिक हो👍👍👍👍😄😄
@Anjali30304
@Anjali30304 Жыл бұрын
भेट घाट नभाको डाका लाई कसरी बिस्वास गरेरा देका होआन यो लाज सरम नभाको खाते अर्कको पैसा खुरुक्का फिर्त गर हैन भने इन्टर्पोल को फेला पर्लास भिखारिको छोरा
@hamromall6414
@hamromall6414 Жыл бұрын
quit facebook and tiktok .......world is a wicked place ...finding love and relationship is hard ...you need to work hard .....
@mira3887
@mira3887 Жыл бұрын
कहि केटा नपाउने जस्तो के सारो पैसा दिएर किन्नू पर्ने हो केटा पनि भेट घाट नभयको मान्छे लाई त्यति सारो विश्‍वास गर्ने छी
@dbbhandari3684
@dbbhandari3684 Жыл бұрын
हैन हो फेस बुक को माध्यम बाट कति बिस्वास गर्न सकेको।अचम्म लाग्छ
@pawankhewa8798
@pawankhewa8798 Жыл бұрын
उडायो सपना सबै हुरिले
@Suhana12436
@Suhana12436 Жыл бұрын
Hoo
@sanupakhrin5181
@sanupakhrin5181 Жыл бұрын
बिचरा छोरी मान्छेको मन जिन्दगी जति कामएनी अरुको घरमा जानू पर्ने अरुलाई माया गर्नु पर्ने कति धेरै माया बिस्वास गरेरा पैसा दिएछ तर त्यो पापी रैछ पैसाको लागी मायाको नाटक गरेको रैछ छोरी मान्छेको मन कति कमलो हुन्छ बिचरा😭😭😭💔
@madanrai2596
@madanrai2596 Жыл бұрын
चिन्नु न जान्नु भेटै नभै कती सार्यो बिस्वास हैट के हुन लाग्यो नेपाली
@khimprasad7026
@khimprasad7026 Жыл бұрын
Good job ganga siss
@madhumagar7784
@madhumagar7784 Жыл бұрын
बुटवल कुन ठाउकाे रहेछ याे माहा ठग 😞
@tenzintsewang4081
@tenzintsewang4081 Ай бұрын
SAUDHAN NEPAL. Bhagwan ko prasad hami sabaima baarinxa, Jhutha pyaar ma phanse jheb yesari kaatinxa. Jai🇳🇵🇮🇳.
@ansumarai1574
@ansumarai1574 Жыл бұрын
Thukkaa manxe ramro vayera k garnu bihora ta chorko reix yes lai jasari hunx Nepal jhikayera Kada Vanda Kada karbahi hos Ganga sis 🙏🙏🙏
@rosyrlamagoley1983
@rosyrlamagoley1983 Жыл бұрын
A kt ho chinuna januko manxe lai na veti na dekhi mari mari dukha gareko poisa kin pathauxu kya be carefully all ladies 🙏
@Unknown-y4i
@Unknown-y4i Жыл бұрын
हाम्रो नेपाल को मान्छेहरु जहा जुन ठाउँ मा बए पनि फस्दो रहेछ।केटा हरुको दोस 100/मा 5/ होला।तर 100/मा100/ केटि हरुकै गल्ति हुन्छ। ऐले का जमाना मा मुख ले मिठो बोल्दैमा जट्टै बिस्वास गर्ने बनेको हाम्रो गल्ति हो।
@sharankumarrai8186
@sharankumarrai8186 Жыл бұрын
Good Aareko kurama love Garda yestaii hunnxaniii
@kamelaalhamdan4740
@kamelaalhamdan4740 Жыл бұрын
हुन्छन यस्ता मान्छेहरु दुनिया दिवाना सपना देखाउन्ने हरु हामि बिश्वास गर्ने केटि पनि उस्तै हाेके..
@hemthapa9968
@hemthapa9968 Жыл бұрын
Good bhai diyo khayo AU aula bhanni loble ho jo hereyo bhai good
@susmitasoni6499
@susmitasoni6499 Жыл бұрын
राम्रो काम गङ्गा जि
@premlawati4718
@premlawati4718 Жыл бұрын
ठिक bhayexa फेस्बुक मा bheteko लै लाखौ लाख दिने good
@lalrawat817
@lalrawat817 Жыл бұрын
Samajik sanjal ma Maya ko nautngki garer kamaun dhanda garne dherai xn sachet banau
@purnimarai4862
@purnimarai4862 Жыл бұрын
Asto manxe Lai kada vanda kada karabahi garnu parxa hjrr
@jabinrai4778
@jabinrai4778 Жыл бұрын
afu ni pariyala
@minalama5675
@minalama5675 Жыл бұрын
I don't have any words to say , love is blind...
@MrDembe
@MrDembe Жыл бұрын
Its no love all about money😂
@minalama5675
@minalama5675 Жыл бұрын
@@MrDembe but girl loved him blindly
@MrDembe
@MrDembe Жыл бұрын
@@minalama5675 yap but why he give that much money already he was in australia re nita😂😃
@narendrasunwar1285
@narendrasunwar1285 Жыл бұрын
Sunar ho
@sunitalimbu7921
@sunitalimbu7921 Жыл бұрын
Mam tyo aunty le cast farak farak vanirakheko xa ak choti ramro bujhanu yo kaka mama kta sab mileko jasto xa🤔🤔
@Pyuthanpost45
@Pyuthanpost45 Жыл бұрын
दियोउ खायो पैसा मात्रै नत्र अरु नि खाने रैछ होशियार केटिहरु तिमीहरु ले आफ्नो औकात मुल्नेलाइगन्दैनौ तिमिसंग नमिल्ने ले तिमिलाइ तेस्तै गर्छ
@sitakhadka4973
@sitakhadka4973 Жыл бұрын
यो ठगुवा लाई छोडनु हुदैन
@sumansunuwar9684
@sumansunuwar9684 Жыл бұрын
Ramro Vayo Australia vanay c 23 lakhs poisa dinay Ani Hami Saudi arab ma xu vanda chai 1 hajar ni nadinay.loob ma paray Ra xori bikaunay ko halat yestai hunxa...
@nabinaale5938
@nabinaale5938 Жыл бұрын
Sahi ho
@musicismylife6095
@musicismylife6095 Жыл бұрын
Saral Gurung lai kbr garnush
@gausaharma7466
@gausaharma7466 Жыл бұрын
तेस्का बाजे केतिहरुको पैसा खानलाइ हेन्दसम हुनुपर्दो रैछ यार्😁हो तेइभर हेन्दसम केता मात्रै नखोज केति हो सबै भन्दा पैला सफा मन भएको हेर।
@mayasubba6868
@mayasubba6868 Жыл бұрын
कति साेझाे यार बिचरा मान्छेहरू तेतिकै फस्दैन्न्न । पैसा पनि दिएर बिहे गर्नु कति हास्नु हो😂😂😂😂😂😂
@ramyonjan3206
@ramyonjan3206 Жыл бұрын
ठग हरुको अनेक जाल जसरी हुन्छ पैसा ठगी गर्ने अरुको घरबार, परिवार जिन्दगी बर्बाद गर्ने यस्तो चोर , बदमाशहरु लाई नेपाल सरकारले कडा भन्दा कडा कानुन बनाएर पिडितलाई क्षतीपुर्ती दिलाई ठगलाई आजिबन जेलमा सडाउनु पर्यो ।
@netrabdrstha1823
@netrabdrstha1823 Жыл бұрын
मान्छे इमानदारी हुनु पर्छ बाहिर राम्रो भित्र मन राम्रो होस। धर्म येहि हो।
@user-kd6ci8kt6p
@user-kd6ci8kt6p Жыл бұрын
Bichara 💓💓💓
@mdraazkhan7570
@mdraazkhan7570 Жыл бұрын
दलित जाति का केटा हरु पराई क्षेत्री बाहुन को थर फ्ब मा लेखेर दुनिया लाई एसरी ठग्दै हिनेको छ
@arunbkbk5892
@arunbkbk5892 Жыл бұрын
तेस्तो हैन सर घिमिरे भनेको कामी भित्र पनि हुन्छ म पनि सापकोटा बिक हो
@mdraazkhan7570
@mdraazkhan7570 Жыл бұрын
@@arunbkbk5892 येये थाहा भएन तेस्को लागि सोरि ब्रो
@manjilagurung6025
@manjilagurung6025 Жыл бұрын
गजब गरेछ !अझै खानु पर्नी थोरै भएछ्😁
@dhanprasadbudha-rb1gj
@dhanprasadbudha-rb1gj Жыл бұрын
(Good ganga miss )omg Love is Life wo nonono Love is blaind ok 😋😋😋😋😋😋😋
@khadkichhetri6160
@khadkichhetri6160 Жыл бұрын
Australia ko nepal u tube lai samparka garnuhos
@bhojenlimbu
@bhojenlimbu Жыл бұрын
मान्छेहरु संग पैसा धेरै भएपछि अनेक खालको कुबुद्धी आउने रहेछ भनेको यहि हो। यदि ती छोरी संग पैसा नभएको भए त्यो अन्जान ठगलाई हुण्डी खोजी खोजी अष्ट्रेलिया पैसा पठाउने थिएनन होला। बिचरा आमाको दोष छैन, आफ्ना सन्तानको मायाले छोराछोरीको कुरा काट्न नसक्दा आमा पनि ठगिन पुगिन्।
@radhikabasnetbasnet5916
@radhikabasnetbasnet5916 Жыл бұрын
Great job ganga
@slama3692
@slama3692 Жыл бұрын
Agar Kta Australia ma cha bhane, Australian immigration ma report gare sayad help huncha hola.
@Rupagrg1
@Rupagrg1 Жыл бұрын
Omg omg 😱😱💭🤔ama 🙏 mere tah mutto f💔hutera ayo ama thank you ama hjr himaht wala hunuhuxa 😱🤔
@S27Guard-gk9ot
@S27Guard-gk9ot Жыл бұрын
Very good magne bands dineko dos
@sumankhadka2161
@sumankhadka2161 Жыл бұрын
पैसाको कुरा गर्ने मान्छे बानीबाट थाहा भैहाल्छ्नी माया गर्ने मान्छले पैसाको कुरा गर्दैनन बुज्नुपर्छ आफुले जमाना खराब हुन्छ अनुहार हेर्दा राम्रो बानी बेहोरा चाइ नराम्रो
@galmayabk31
@galmayabk31 Жыл бұрын
Je garnu Maya Le garxa
@brajgaire4998
@brajgaire4998 Жыл бұрын
Thik Garexa. Kta le. Love pani yasto Hunxa ra bujdai nabuji ktako ani bani kasto xa.
@Kikhangma
@Kikhangma Жыл бұрын
Oho ronakko hajurama po Aja midiama aunuvaye6a 😮
@SajanThapa111
@SajanThapa111 Жыл бұрын
Hamile ta maya kinani nasakini vayO !! 😂😂😂😂
@rachana_tamang
@rachana_tamang Жыл бұрын
गजब गरेछ केटाले। मायामा पागल हुँदा २३ लाख खायो 😂😂
@sarojnepal1516
@sarojnepal1516 Жыл бұрын
ठिक्क परो खाडी मुलुक गएको लाई मान्छे नै होइन जस्तो सोच्ने यस्तै हुन्छ
@pagalhumapagal4192
@pagalhumapagal4192 Жыл бұрын
Thik garexa yo ketole. Mero tarfa bata 10 topko salami.
@hemrai635
@hemrai635 Жыл бұрын
भिख देको पैसा पनि के फिर्ता मागेको नि हा हा हा
@dearzindagi555
@dearzindagi555 Жыл бұрын
फोटो पनि रियल हो कि नाइ त्यस्तो इरादा राख्ने मान्छेले रियल फोटो राखेहोला त
@susmitasoni6499
@susmitasoni6499 Жыл бұрын
ठग्नेले त मान्छेखोजिराको हुन्छ कस्लाई ठगौभनेर फोनको रिलेसन मा कत्रो बिश्वास गरेर लुटिएको हो त कस्तो हुन्छ के यो दुनियाँ ।
@bhgshdjbsm
@bhgshdjbsm Жыл бұрын
हैट कस्तो जमना आयो वल्ल भयो आफुले कमायको पैसा कोहि केटालाई दिन्छ कहिले केटाको मुख नदेखेको झै गर्ने वल्ल भो रोडमा लेउनु पर्ने यिनिहरुलाई राम्रो अनुहाहार देख्न नहुने
@sunilmagarati4635
@sunilmagarati4635 Жыл бұрын
मान्छेले पैसाको लागि जे पनि गर्छन् । आज कल बिहे गरेर छोडनु कुनै ठुलो कुरा होईन । केटाले पैसाको लागि सबै नाटक गर्यो लाखौं हात पार्यो अन्तिममा फरार भयो । पैसा जस्तो कुरा सजिलै कसैले पनि फिर्ता गर्दैन ।
@mamatarai2933
@mamatarai2933 Жыл бұрын
भनाई छ त लोभले लाभ लाभले बिलाब😢 अष्ट्रेलिया जाने चक्कर मा त्यत्रो दुख गरेको पैसा खेर गयो।तैसेले मान्छेले जहिलेपनि ठुलो भाग खोज्नु हुदैन।जे छ जति छ त्यसमै रमाउन सक्नुपर्छ।
@santoshbasnet1619
@santoshbasnet1619 Жыл бұрын
🇮🇳🇮🇳🇮🇳Aste sama chore lanx bhandai ama la dako aila loga na ani khoji ha3
@sugamrai1861
@sugamrai1861 Жыл бұрын
Maya garne manxe vaye pani tyatro paisa dinu hunxa ta sale magante chor lai .
@prabesdewan9880
@prabesdewan9880 Жыл бұрын
कोहि पोर्चुगल जाने सपना हुन्छ,यी बहिनी चही पोर्चुगल छोड्ने सपना अष्ट्रेलिया जाने सपना ले डुबायो
@backbasic2649
@backbasic2649 Жыл бұрын
दार्जिलिङ्ग र तिरबाट आएर बुटवल, चितवन, इटहरी, धरान, काठमाडौं, पोखरा भरिएका छन्। गफ दिंदै ठग्ने कला भन्दा अरु चांहि रहेनछ। नेपाली को नाउंमा बदनामी मात्र।
@krishnagrg776
@krishnagrg776 Жыл бұрын
खै गरिब दिन दुःखी ले ऋण माग्यो भने १० हज़ार पनी पाउदेना झूटो माया गर्दा येत्रो पैसा दीने हैट .... austreliya को PR को लागी नै हो येत्रो पैसा दीने यो केस मा पैसा दीने को ठुलो गल्ती देखियो .... गंगा मैडम त्यो ठग लाई मीडिया मा लिएर आउनू होला
@kritikapoudel713
@kritikapoudel713 Жыл бұрын
Maya ko khel ma paisa ko byapar paisa dinu nai galti hjur haru ko xa keta nai npauni jasto kin kura nai nbujhi vet ghat nai nvae biswasa garnu
@sushilagurung1662
@sushilagurung1662 Жыл бұрын
यती धेरै बिश्वास पनि गर्नु हुँदैन हो दिदी अहिले को जमाना मा
PEDRO PEDRO INSIDEOUT
00:10
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 25 МЛН
The FASTEST way to PASS SNACKS! #shorts #mingweirocks
00:36
mingweirocks
Рет қаралды 13 МЛН
طردت النملة من المنزل😡 ماذا فعل؟🥲
00:25
Cool Tool SHORTS Arabic
Рет қаралды 33 МЛН
王子原来是假正经#艾莎
00:39
在逃的公主
Рет қаралды 25 МЛН
PEDRO PEDRO INSIDEOUT
00:10
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 25 МЛН