श्रीमती पिडित लाहुरेले पाए न्याय|लाहुरेनिले सुन्नैनसकिने गाली गर्दै मिडियालाई मुद्दा हाल्ने धम्कि|

  Рет қаралды 499,828

Good tv

Good tv

Күн бұрын

Пікірлер: 777
@gelusherpa107
@gelusherpa107 2 жыл бұрын
त्यो लाहुरेनी काे चाकमा डल्ले खोर्सानी काे दुलो हल्दिनु पर्ने हो
@SaradaPaudel-e6t
@SaradaPaudel-e6t 7 ай бұрын
धन्यवाद् गंगा बैनी तपाईं को हिम्मत लाइ सलाम छ
@SanjuMalla-u4t
@SanjuMalla-u4t 3 ай бұрын
Good job ganga lama naman garchu
@sonakshiregmi8557
@sonakshiregmi8557 2 жыл бұрын
आइमाई को बुद्दि कनडो पछाडी हुन्छ भन्थे आज देख्यो
@sitarana524
@sitarana524 2 жыл бұрын
गंगा यो संग हट्ने होईन यो आर्काको बुढी लाने खाते सर्म छैन अझै गंगा लाई ये पनी भन्ने यसलाई तह लगाउन पर्छ गंगा एक्दमै राम्रो सफा दिल भाको मान्छे हो ।
@sonyshrestha8796
@sonyshrestha8796 2 жыл бұрын
बधाई छ गङ्गा बहिनीलाई👍🏻👍🏻🙏❤️
@bishallama1699
@bishallama1699 2 жыл бұрын
गङा सिसको काम रास्ट्रीय टेलिभिजनले गर्ने भन्दा माहान छ !तेसैले गुड टिभी लाई सधै साथ सपोर्ट माया गरौ ❤️❤️❤️🙏🙏🙏
@IndraThapa-q2n
@IndraThapa-q2n 2 ай бұрын
यति सिधा श्रीमान को फाईदा लुट्ने यस्तो अपराधी श्रीमती लाई कही ले भलो हुँदैन पछि पछुताउनु पर्ने हुन्छ छोरा छोरी भयको मान्छे यस्तो हर्कत गर्न हुँदैन थियो
@योगाउँकोठिट्टोम
@योगाउँकोठिट्टोम 2 жыл бұрын
लाउरेनि धेरै छाडा यस्तो श्रीमती मेरो दुश्मनलाई पनि नपरोस भगवान 🙏
@namunatamang4999
@namunatamang4999 2 жыл бұрын
गंगा बहिनी हजुरको काम राम्रो लाग्छ।
@rockstar3155
@rockstar3155 2 жыл бұрын
Ho ra namuna ji malai firi timi parlaye man parxa 💝💝💝
@kalpanalimbu659
@kalpanalimbu659 2 жыл бұрын
💯
@rockstar3155
@rockstar3155 2 жыл бұрын
Yes 💘💝💝
@SabitriLama-k8k
@SabitriLama-k8k Ай бұрын
​@@rockstar3155nnnnnnnnnnnnnnnnnnnnbbnn! Nnnnnnnnnnnnnn
@khusilamakhusilama7017
@khusilamakhusilama7017 2 жыл бұрын
आमामामा साले अर्का ले युज गरिसकेकाे सेकेन्डहान्ड आइमाेइ लगेर निक्कै माहान काम गरेझै गरि पाे थर्काउछ त लाहुरे काे जुठाे खाने भतुवा ले हाम्रि बैनि लाइ हाे त्याे लाहुरे काे गु खाने भतुवा लाइ चाइ मिडिया मा सार्बाजानिक गर्नु न गँगा बैनि थाेपडा हेरिहालम
@chakrachakra7509
@chakrachakra7509 2 жыл бұрын
गङ्गा बहिनिलाई धेरै धेरै शुभकामना राम्रो कामको लागि सफल्ता मिलोस बिचरा लाहुरेक्कति सोझो मान्छे रहेछ
@saraswatithapa2725
@saraswatithapa2725 2 жыл бұрын
जस्ले जेसुकै भनाेस गँगा सिस्टर हजुर माहान र साहािस पत्रकार हुनु हुन्छ सम्मान गर्न चाहान्छु 🙏🙏🙏
@shashisambahamphe6567
@shashisambahamphe6567 2 жыл бұрын
कति खराब महिला रहिछे छि! यस्ती गतिछाडाले अब राम्ररी खाने भइछ । छाेडेकाे श्रीमान्लाई घरिघरि फाेन गरेर दु:ख दिने गतिछाडा !
@sumitrakhatri9629
@sumitrakhatri9629 2 жыл бұрын
K ko gatixada ho media maa jadai man hani charitra hatya garesi duniya garesi usko life ho vogni ni usaile ho hami kina yeso uso bhannu media ko dhoka dhakdhakaunu sato adalat januni
@Sherpakevin28
@Sherpakevin28 2 жыл бұрын
@@sumitrakhatri9629 gati xada navayara k hota yasta katike kukurni nai ho xixi
@shashisambahamphe6567
@shashisambahamphe6567 2 жыл бұрын
@@sumitrakhatri9629 मिडियामा मुख छाडेको सुन्नु भएनर गतिछाडेको ? छाेराछाेरी विवाह गर्ने बेलामा गतिछाडालाई के भन्ने ? उसकै बा अामाले किन ज्वाइकाे पक्षमा बाेले? तपाईं पनि उहीँ ड्याङकि हाेर?
@lilmisskiwihead
@lilmisskiwihead 2 жыл бұрын
@@sumitrakhatri9629 नाप्यो तिम्रा अदालतले अदालत य प्रशासनले छिटो काम गर्निभये मिडियाले दुख पाउनु पर्छ ? मान्अहानि बेइज्जत भयो रे ? इज्जत हुनिले ल येस्तो घटियाकाम गर्छ ? आफुभन्दा ठूलो छोराछोराछोरी हुदाहुदाइ यो पिन्ड खानि उमेरमा के चुमुक चुमुक हो फेरि ?
@pradipgurung3815
@pradipgurung3815 2 жыл бұрын
शुमित्र खत्रि त्यो अरूको योनि चोर बिरेन्द्र कटुवाल तिम्रो मान्छे हो ।निकै तिम्रो नयाँ भाउज्यू निरू जस्तै चुमुक चुमुक हुदै कमेण्ट गर्दै छ ……।
@johnjoshi8019
@johnjoshi8019 2 жыл бұрын
गंगा बहीनीलाई धेरै धेरै धन्यवाद।
@AlphaBoy-0
@AlphaBoy-0 2 жыл бұрын
तेत्रो छोराछोरी अनि यत्रो बर्स सङै बसेको पोइ को त माया मारेर अर्को सङ जानी यस्ता बेक्ताले आइमाइले के माया गर्ला र त्यो बुढी आईमाई ले अझै लैजाने त्यो मान्छे ले यसरी कराउन लाज नभको फेरि त्यस्लाइ पनि डुबाएर नजाला भन्ने के छ र धेरै फुर्ती नला अरुको डसेना चोर
@gsbrana3191
@gsbrana3191 2 жыл бұрын
धन्यवाद तपाईंको टिमलाई
@रामचन्द्र-र1छ
@रामचन्द्र-र1छ 2 жыл бұрын
त साला कन्ने केटि पाइनस तेति धेरै पडेको मान्छे भएर अर्काको जुठो खानु मिठो भयो।
@saayaraamagar2280
@saayaraamagar2280 2 жыл бұрын
होइन कस्लाइ हो गाली चै
@jaylama4958
@jaylama4958 2 жыл бұрын
गङा जि लाई धेरै धेरै धन्याबाद लाउरिनी लाई धेर्सी बोसो लागेन छन कति दिन सम्मा हो
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
गुट टिभी र गङगा मेडम लाई धेरै धेरै सलाम छ🙏 अनि पिडीत लाई नेया पाउनु भयो तेईनै हो खुसीको खबर अजै पनि राम्रो काम गरदै जानुहोला गङगा मेडम धेरै धेरै सलाम छ 🥀🥀🙏🙏
@indratmg6418
@indratmg6418 2 жыл бұрын
यो आइमाई फेरि किन टासिन्नु आटेको हो कि के हो अब अलिक सजक रहनुहोला दाइ सोझापन को फाइदा उठाउला सोच बिचार गरेर मात्र विवाह गर्नु होला
@mohanprasain1269
@mohanprasain1269 2 жыл бұрын
Mauka ma chauka jasto xa 🤩
@bikenpalungwa3733
@bikenpalungwa3733 2 жыл бұрын
त्यो नाठो र भालुनिलाई अब मानहानी अनि अर्काको घरबार बिगारेको मुद्दा हाल्नु पर्छ । ।
@gururai213
@gururai213 2 жыл бұрын
गंगा नानीको पत्रकारिता सबै हेरी राख्छु मलाई खुसि लाग्छ गौरव लाग्छ keep it up
@homsamrat6385
@homsamrat6385 2 жыл бұрын
गुद तिभी र गङ्गा मिसलाई 3 करोड जन्ताको सलाम छ पुलिस र अधालत ले न्याय दिन नसकेको काम गङ्गा मिस र गुद तिभिले दिलाउनु भयो सत्त्ये को जित भयो
@gajendragajendra2843
@gajendragajendra2843 2 жыл бұрын
good tv lai धेरै धेरै धन्यवाद ।
@purnakarki3608
@purnakarki3608 2 жыл бұрын
नमस्कार हजुर नम्बर पाउन सकिन्छ हजुर
@sitaale8141
@sitaale8141 11 ай бұрын
सहि न्याय दिलाउन सफल निडर साहसी गङ्गा बहिनीलाई र पीडित ब्याक्तिलाइ धेरै धेरै बधाई तथा धन्यवाद 🙏🙏
@kalibahadur
@kalibahadur 2 жыл бұрын
अहीले का सासु ससुरा ले सुने भने के सोच्लान यो आईमाई लाई खत्तम रहेछ बिचारो यो दाई ले कसरी 24 25 बर्ष कटायो होला
@minathakuri1812
@minathakuri1812 2 жыл бұрын
यस्ता मान्छे लाई बोल्न लाज पनि न लाग्ने रहेछ।।।गङा बहिनी यस्ता लाई कडा कारबाही हुनुपर्छ ।।।
@harkarajgurung4245
@harkarajgurung4245 2 жыл бұрын
आईले सम्म मेरो पनी ऑखा मा पत्रकार हरू मा १ गंगा लामा २ कुस्लभ केसी ३ सन्तोस देउजा ई ३ जाना चाई मेरो ऑखा र मेरो आसा र भरोसा भित्र पर्छ र हेरी नै रहेको छु जियान्को बाजी राखेर काम गरे को छ मेरो म सदै दन्नीया बाद दिन्छु
@dhanrajgurung8835
@dhanrajgurung8835 2 жыл бұрын
थुक्क यस्तो छोरी पनि हुँदा रहेछ बोली पनि कस्तो हो थुक्क पाजिनी।।।आफू घर छोडेर हिड्ने अझै ठुलो कुरा गर्छ त्यो कटुवालको ठुलो खोजेर जाने अनि आफै बढी गफ गर्छ आफ्नै आमालाई माओबादी बुढी भन्छ यार आफ्नो गल्ती नभएको भए किन आमाले साथ दिएन त नत्र कस्को चाहिँ आमा बुबाले आफ्नो सन्तान लाई साथ दिदैन त।।।
@nuwakotepakhrin6524
@nuwakotepakhrin6524 2 жыл бұрын
गंगा म्माम लाई धेरै राम्रो काम गर्नु भएको छ । साले गल्ती काम गर्ने ठुलो कुरा गर्ने
@sanurai2689
@sanurai2689 2 жыл бұрын
अर्काको श्रीमती बिहे गरेर जीउ पाल्ने कस्ले राम्रो भन्छ मेहनत गर्नुपर्छ अहिले त मिडिया ले बाहिर निकाल्दिन्छ्न
@thalbishowkarma7124
@thalbishowkarma7124 2 жыл бұрын
बिदेशी मजदुरको श्रीमतीको पछि लागेर ज्यान पाल्ने मान्छेलाई पनि कारबाही हुनुपर्ने अरूको श्रीमती लिएर जानेलाई कारबाही के हुने नेपाली कानुनमा स्पष्ट उल्लेख नभएकोले पनि यो समस्या बढिरहेको छ ।
@mohanshrestha8417
@mohanshrestha8417 9 ай бұрын
पिडीत्लाइ न्याय दिनुभयकोमा धेरैधेरै धन्नेबाद्छ गँगाबैनी लाइ
@minbhadur4000
@minbhadur4000 2 жыл бұрын
हामी लाहुरे को सानो कथा यहि छ दुख को कुरो धन्यवाद गंगा ज्यु हजुर लाई।
@RituRitugurung-q6y
@RituRitugurung-q6y 7 ай бұрын
धन्यवाद सहि न्याय दिलाउनु भयो गगा जी लाई
@thakurthapa693
@thakurthapa693 2 жыл бұрын
गंगा छोरी लाई आशिर्वाद छ , उत्कृष्ट काम सधै साहसी काम गर्दै जानु जनताको साथ छ ।
@prskashdulal4800
@prskashdulal4800 2 жыл бұрын
नमासकार.गगा.बहिनी.हजुरको...काम.रामो.लागछ... नाम.पकासर.दुलल.हाल.दुब ई...जिला.दोलाखा...बि गु
@indrakumarrai8586
@indrakumarrai8586 2 жыл бұрын
Ganga Sister लाई सलाम छ 🙏🙏🙏❤️❤️❤️
@birkhalabung1879
@birkhalabung1879 2 жыл бұрын
Ganga sister God job
@InnocentFlowerBasket-yp7jn
@InnocentFlowerBasket-yp7jn 9 ай бұрын
I Ou5​@@birkhalabung1879
@shresthahari4576
@shresthahari4576 2 жыл бұрын
एस्तो आइमाइले पछि पक्कै दुख पाउने छ
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
भिडीओ सुरु देखि अन्तिम सम्म हेरियो सुनियो तर बिषेश गरि गँगा सोल्टीना लाई धेरै धेरै धन्याबाद छ र यो दाइ पनि निकै सोझो र ईमान्दार भको कारणले गर्दानै श्रीमती ले नाठो समातेर गकि रछे त्यस्लाई कैल्यै पनि भलोनहोस बाँकि दिनहरुमा आफ्नो छोर छोरी भविस्ष सँगै आफ्नो जीवन पनि अगाडि बढाउनु होला सबैको जय होस🙏
@ramyonjan3206
@ramyonjan3206 2 жыл бұрын
Ganga चेली को काम लाई सधै सम्मान छ। लाहुरे ले न्याय पाएछ खुसी लाग्यो । बधाई छ लाहुरे को सबै परिवार लाई । गरिब ,दुखि असाहय , पीडित हरु लाई सधै यसरी नै न्यायको लागि लडाइँ लडि रहनोस ganga चेलि हजुर को hole टिम लाई धेरै धन्यवाद साथै नमन 🙏🇳🇵
@sitaale8141
@sitaale8141 2 жыл бұрын
यो कलि युगमा के के सुन्नु परेको होला जुन चोर उसैको ठुलो स्वर जेहोस सत्त्यको बिजय हुन्छ अनि भयो पनि रामो भयो यही सुन्नु आतुर थियो गङ्गा बहिनी लाई धेरै धन्न्याबाद्🙏🙏🙏♥️
@rahulghising1599
@rahulghising1599 2 жыл бұрын
एस्तो आइमाइलाइत सिधै दुइटुक्र पारेर जेलजानुनै राम्रो
@himpunmagar3044
@himpunmagar3044 2 жыл бұрын
पत्रकार बैनि बिचरा याे लाउरे सिदा रहेछ र उहाँको श्रि मतिलाई पनि जनताको सामने देखाउनु परने थाे तर सिदा लाेगनेलाई थगने
@MUKUMLUNGONLINETV
@MUKUMLUNGONLINETV 2 жыл бұрын
मुद्दा लगाउ यो गतिछाडा लाई कस्तो हौ लाज सरम नभएको ।
@binarai7051
@binarai7051 2 жыл бұрын
Ganga mamko sabai vedio harxu sarai ramro lagxa
@bhakatbahadur5418
@bhakatbahadur5418 2 жыл бұрын
महिला अढिकार ज्यादा भयो अब एकमहिलाले दुईवाता बुरा बनाउनेभो हईत
@khusilamakhusilama7017
@khusilamakhusilama7017 2 жыл бұрын
खुशि रहनुस लाहुरे दाइ तेस्ति चरित्रहिन महिला भन्दा डबल राम्रि जिबनसाथि तपाइले पाउनुहुनछ। तपाइले 26 बर्ष सम्म युज गरेकाे सुड्डि लगेर तपाइ काे अगाडि सधै भरि सिर निहुरायेर हिड्नुपर्नेछ त्याे सँसार मा केटि नपाकाे नामर्दा ले
@sargamanigita9967
@sargamanigita9967 2 жыл бұрын
Sahi kura
@sherbdroli3639
@sherbdroli3639 2 жыл бұрын
100 right
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 жыл бұрын
ganga दिजु लाई सलाम धेरै उत्कृष्ट काम अझै सफलता को शुभकामना छ
@dmsguitarrepair3292
@dmsguitarrepair3292 2 жыл бұрын
🙏🙏धन्य हो गङ्गा बैनी हरेक पीडित को समस्या मा हरदम ज्यानको बाजि राखेर काम गरि राख्नु भयेको छ सम्पुर्ण याहाको गुड टिभी परिवारलाई हृदय देखि प्रणाम छ 🙏🙏 🌺💐🌺💐💐🌺💐🌺
@namrajranabhat8083
@namrajranabhat8083 Жыл бұрын
यो केटि कस्तो बोल्छे पैला तेहिसङग सुत्नी ऐलेनया पायर फुर्केको
@kabitarai8655
@kabitarai8655 2 жыл бұрын
यस्तो आइमाई नराम्रो गरि फस्छ हेरिराख्नु
@himathapa2636
@himathapa2636 2 жыл бұрын
गल्ती आफ्नै छ अझ आफै कराउनी छोराछोरी कमाउने भएर पोइल जान्छे
@chhatrathapa3729
@chhatrathapa3729 2 жыл бұрын
अर्काको बुढी भगाउने अनि ठुलो कुरा गर्ने😡😏थु
@laxmirai2189
@laxmirai2189 2 жыл бұрын
थुक्क गोरु जो चोर उसको ठुलो स्वर भनेकै यहि हो।दिदिलाई सलुट छ र गङ्ग मेमलाई सलुट छ।
@मामुरसानु
@मामुरसानु 2 жыл бұрын
छि छि छि आफ्नो जन्म दिने आमा बुबाको बारेमा त्यस्तो के बोल्या होला
@eakatathapa8998
@eakatathapa8998 2 жыл бұрын
अर्काको जुठो स्याहारेर अझै थुलो2 कुरा गर्दो रैछ साले खाते खातेनी यस्तोलाइ हो छित्तै काल आउनी त
@sapanachand989
@sapanachand989 Жыл бұрын
अर्काको बुढी लगेर अझै ठुलो मान्छे
@asmitakhatry2173
@asmitakhatry2173 Жыл бұрын
लाहुरे दाई अर्को बिहे गरेपनि पहिले को छोरा छोरि लाइ कहिल्यै पनि हेला नगर्नु होला 🙏यि सोझासिधा सासु ससुराको कहिल्यै पनि आसु नझार्नु होला है 🙏🙏🙏🙏🙏🙏🙏🙏
@rabiachariya7677
@rabiachariya7677 2 жыл бұрын
बधाई छ गगा बैनि न्याय पुर्ण पत्रकारको भुमिका निभाउनु हुन्छ तपाईंले, म हाल कतार देखि हेर्दै छु ।
@sonamgole3285
@sonamgole3285 2 жыл бұрын
अर्काको बुढी चोर्कै अझ ठुलो स्वर #कलीयुग्🤣
@palden74
@palden74 2 жыл бұрын
थुक्क कुमाई संग प पहिला गएछ ! उहिले झार लाई काट्दा कानुन लाग्दैन थियो। घर बिगार्ने लाई काट्यो भने काटयो काटयो !
@jinalinbu2144
@jinalinbu2144 2 жыл бұрын
Ganga Baini ko mo videos heri rahanxu ramro lagxa
@gamvirlimbugamvirlimbu7784
@gamvirlimbugamvirlimbu7784 2 жыл бұрын
यो डाका अर्का को बुढी लान्दै यस्तो धम्की दिने यस्ता लाई सक्दो सजय दिनु पर्छ लाहुरे को पैसा सबै फिर्ता दिनु पर्छ
@topbahadur6665
@topbahadur6665 2 жыл бұрын
Good job ganga di🙏🙏🙏
@leelasingh7372
@leelasingh7372 Жыл бұрын
मिश गंगा लामा जि तपाईलाई नमस्कार छ तपाईको बुलन्द अबाज र निश्चित कारे गरनु हुनु हुछ बाकै पुजनिञा हुनु हुछ
@mumathapa3487
@mumathapa3487 2 жыл бұрын
सत्य को जीत हुन्छं गंगा बहिनी
@jenithapa2843
@jenithapa2843 2 жыл бұрын
यी पुरूष सॅग ती महिला चैं को हून नी फेरि ? छॅाटकॅाट देख्दा त हिमचिम निकै छ जस्तो छ नी 😆😂 छोको छोकै छ त यी महिला ले
@anum9028
@anum9028 2 жыл бұрын
Umm k teyo poila gako aaimai vanda ni yo sath ma vako aaimai chothale lageyo 😡
@muskanskt843
@muskanskt843 2 жыл бұрын
😀😋😀😀😀
@aayuandaabishkar9466
@aayuandaabishkar9466 2 жыл бұрын
U r great सधै सत्यको जित भएको छ बधाई गङ्गा मिस
@amitagurung1765
@amitagurung1765 2 жыл бұрын
महाँ बिग्रिएको आईमाई रहेछ र पो बूढो छोडी आर्कै नाठो सँग जाने फेरि छोडी सकेको बुढोले जो सुकै लिएर हिंडोस किन आरिस गर्नु पर्थ्यो ? लाज नभएकी आईमाई रहेछ। तेत्रो बर्ष बिहे गरेर ठुल ठुला छोरा छोरी भैई सकेको आईमाईलाई कुरकुरे बैस आको छि छि छि!
@nepaleseinduhokiraq2096
@nepaleseinduhokiraq2096 2 жыл бұрын
यो मुजि गंगा लामा पनि डलर मै फोकस गरेर शीर्षक हाल्छ पुर्ब नेपाल आर्मीलाइ लाहुरे अरे लाहुरे भनेको के हो खास अर्थ थाहा नपाइ लाडोको लाहुरे लाहुरे भनिराको।भिउकको लागि नेपाली आर्मीलाइ केराको लाहुरे भनिराको
@RRrai-sh5ng
@RRrai-sh5ng 2 жыл бұрын
इनी भुपु बुढी सारै बिकामे रैछीन छि😣😖
@palden74
@palden74 2 жыл бұрын
२५ वर्ष का सम्बन्ध ! आइमाई को जात !!
@sushmamagar7755
@sushmamagar7755 Ай бұрын
त्यस्तै पाङ्दुरी आइमै भएर त त्यस्तो शब्दहरू बोलिरहेको छ त आफै छोडेर जाने आफै ठूलो बन्ने त्यसको शब्दले नै बुझाएको छ
@dharmashahi3420
@dharmashahi3420 2 жыл бұрын
Liket verymuch thank you ok
@rishibudhathoki3033
@rishibudhathoki3033 2 жыл бұрын
साला खातिनी भालुनि छोडेर जाने अनि ठूलो कुरा गर्ने ? फोहोरी बोल्ने अईमाईको ईज्जत् हुदैन एस्तै महिलाले गर्दा समाजमा नराम्रो हुन्छ यस्ता लाई के भन्ने अब पुरुष पिडत हुदा केही कार्भाई नहुने सरकार यसमा कानुन सुधार गर्नुपर्यो
@yamunakatuwal1998
@yamunakatuwal1998 2 жыл бұрын
अब अाफनाे दुखबुज्ने बच्चा काे ख्यालगर्ने साेचेर बिहेगर्नु हाेला अनुहार भन्दा अात्म राम्रिभकाे मैला संग बिहेगर्नुहाेला मुखमा ठिक्क पार्ने हरुलाई कैले अाफनाे सनसम्जनु दाइ यकपटक दुख पाउनु भयाे उस्तै अाईमाई बिहेगर्नु भन्दा बरु बच्चा काे मुख हेरेर बस्नुस दाइ
@tarasarma6629
@tarasarma6629 9 ай бұрын
कस्ती नकचरि अाईमाई रहिछे अाफै पोइ खोजेर पोईला जाने फेरि उल्टै थर्काउने कस्ती लाज पचेकी अाइमाई बिचारा सोझो श्रीमान बोल्नै नजान्ने रहेछन बिचारा अाफ्नै जन्मदिने बाबाअामा लाईत यस्तो भन्ने बेस्या थुक्क
@dwarikarijal1921
@dwarikarijal1921 11 ай бұрын
Thank you Ganga bunu.
@budhilawati8179
@budhilawati8179 Жыл бұрын
हैन हो, हाम्रो नेपालमा के भाको हौ, खाली अर्काको बुडी चोर्ने कै बिग बिगी छ हो। कतिसारो मुख छाडेको यो बुढीले, कमसेकम अरूकोही सँग डरनलागे पनि भगवान सँगत डराउनु बा बा, र त्यो अर्को केटोको अनुहार हेर्दा र पड्दा भबिस्यमा फेरि अर्कोबिछोड हुने योग देखिन्छ है।😛
@TARARaut-h9n
@TARARaut-h9n Ай бұрын
गंगा बहिनीलाई धेरै धेरै धन्यवाद।
@babitaachhami7316
@babitaachhami7316 Жыл бұрын
साइट मा बसेको दिदी को रहिछिन फ़ेरि बुझ्नै सकिन्न त हौ नजिकै छिन त फेरि हात नि छुदै बोल्दै 🤔🤔
@चन्द्रलालश्रेष्ठ
@चन्द्रलालश्रेष्ठ 2 жыл бұрын
यो हाम्रो गाउँको केटी हो भालुपो भयछन बाबु आमा लाई पनि सासू ससुरा भन्ने छोरि कस्तो हो साईला दाई कति जना संग पोईला जान सकेको होला।
@namrajranabhat8083
@namrajranabhat8083 Жыл бұрын
भाइ तपाइको पैसा मा मोज गर्नी ले अरुको पनि खाकोहोला तर तेस्ले तिम्रो बुदिलाइ केहिदिन मोज गर्छ छोडेर अर्को खोजछ तो चोर जस्तो छ हेर्दै
@nainarai4268
@nainarai4268 2 жыл бұрын
राम्रो काम्को तारिफ गर्नुनै पर्छ
@basantbora8706
@basantbora8706 2 жыл бұрын
हेरक हप्ता हजुर को कारिकरम हेर्न गरदछु तर गगा जि हप्ता को कुन दिन नयाँ कारिकरम अाउनुछ भनिदिनु तपाई को कारिकरम असाध्यै राम्रो लागदछ गगा जि
@LaxmiKarki-p7h
@LaxmiKarki-p7h 2 ай бұрын
धन्यबादछहजुरसतेकाेजितहुनछहजुर😊
@purnimathapa5864
@purnimathapa5864 2 жыл бұрын
धन्ने वाद सिस लाहुरे लायि पनि धन्ने बाद
@gumrana4662
@gumrana4662 2 жыл бұрын
धेरै राम्रो छ बैनी गङ्गा लामा को यो उत्तम काम ले सबै पिदित हरु लाई न्याय दिलाइ दिनु भयेको मा यो सरानिये काम को लागि धेरै धेरै धन्यवाद छ
@chandragiri9060
@chandragiri9060 2 жыл бұрын
खान पार मालागेर हिडेकिहोलानि थुक कसति अामहिहोत येसति अामहि कलकहो बिचार कति दुखले कमार बचा सिरमति खुसि दिउला भनदा सिरिमन लाहिनि दुखि बनाउने पछि पछुताउछे हो अामहिले
@shantiranamagar9772
@shantiranamagar9772 2 жыл бұрын
याे मान्छे खतम अक्राकाे बुडि लाने अज ठुलाे कुरा गरने खाते
@manjuchhetri5716
@manjuchhetri5716 Жыл бұрын
Ganga bunu lai salut👏👏👏ajha aatmabal Milos ajha safltako kamana grxu m🙏🙏🙏bdhaaix🌹🌹🌹🌹🌹🌹
@indirathebe3302
@indirathebe3302 2 жыл бұрын
बिचरा लाउरे दाई धेरै सोजो यो आइमे ले जिन्दगी भर सुख नपाउस सलुट छ गङ्गा मेडम लाई 🙏
@मायारुम्बातामाङ
@मायारुम्बातामाङ 2 жыл бұрын
good Tv verry good गङ्गा नाना👍️👍️🙏🙏🇳🇵🇳🇵🇰🇷🇰🇷
@yashodakc5389
@yashodakc5389 2 жыл бұрын
गगा बहिनीलाई धेरै धेरै धनईबाधछ
@lilarai4259
@lilarai4259 2 жыл бұрын
अममम,,,याे केटिले कति भुकेकाे के बुढा साेझाे पाएर अबाे चाकछेस तेराे अाैकात तलाई अबाे तेराे छाेरा छाेरि अनि बुढाकाे सराब लागछ हेर यसरि छाेरि मानछे भएर यसरी भुकेकाे ठिक हुन यार 😀😀
@peterrai2524
@peterrai2524 2 жыл бұрын
Daiba na jana sestri charitra ! Ganga g tapai lai vane ko ho e na ! Gati xada aimy lai vane ko ! Kuro
@harinepal7938
@harinepal7938 2 ай бұрын
के सारो उम्लिएको यो‌ दिदी पछि यो पोईले लात हाने पछि ‌ रुदा सम्झिन्छे होला सोजो पोईलाई रुवाको आँसु लाग्छ यसलाई अहिले त यसो गर्छ पहिले झन कसो गर्थ्यो होला यो दाई लाई बलक गरिदिनु दाई सबै कुराहरु मा तनाव हुन्छ हजुर लाई दाई हजुर लाई माया गरेको रहेछ पैसा लाई माया गरेको रहेछ यो दिलाई
@manugrg944
@manugrg944 2 жыл бұрын
कस्तो लाज नभाको आइमाई
@pasanglama6539
@pasanglama6539 2 жыл бұрын
गंगा जि हजुर काम एकदमै राम्रो छ
@malaburja6247
@malaburja6247 Ай бұрын
कस्तो भालु अाईमा बल्ने शैली नभएको एति राम्रो श्रीमानलाई धोका दिने भालु अाईमाई अन्तिममा कसरी मर्नु पर्ने हो कुन्नि पापीनी
@chandragiri2748
@chandragiri2748 11 ай бұрын
फाँसी दिने कानुन लागु गरउन सरखार अति भयाे अबत
@chetragurung1149
@chetragurung1149 Жыл бұрын
धेरै राम्रो काम बहिनी
Worst flight ever
00:55
Adam W
Рет қаралды 29 МЛН
Running With Bigger And Bigger Lunchlys
00:18
MrBeast
Рет қаралды 119 МЛН