मिडियामा आउन बाध्य बनाउने त उ आफै हो अझ उल्टै ठूलो कुरा गर्ने रैछ सिस्टर तेस्लाइ हजुर को अगाडि राखेर कुरा गराउन पर्यो
@rahulghising15992 жыл бұрын
घरपरिबारको कुरा भन्दैमा अफ्नो श्रीमती र बच्चलाइत अधिकार बिहिन बनाउनु भएननी उहाले पाउने अधिकारत दिनु पर्योनी
@Ramanlama5692 жыл бұрын
यस्तोलाई जिउदो आगो लगाउनु पर्छ सलाम छ गंगा दिदि
@sujitarana52212 жыл бұрын
Psu rahex kukurtw
@Ramanlama5692 жыл бұрын
@@sujitarana5221 ho hjr
@bishnuregmi12232 жыл бұрын
गंगा जि हजुरलाई सलाम छ यो मान्छेला छिटो भन्दाछिटोछिटो कानुन को कड्गारामाा ल्याउनु पर्यो
@binayakhadka25722 жыл бұрын
मान्छे त खाते पाराको नै रहेछ । छोरीको भबिस्यको कुनै चिन्ता छैन । कानुनी कठघरामा उभ्याउनुको बिकल्प छैन ।
@kippalama38452 жыл бұрын
Sahi ho
@mausammagar95872 жыл бұрын
ganga mis jasto strong good media ho absolutely salut .....
@sudharayamajhi77242 жыл бұрын
यति रामरी छौ नानी । यसरी यसको खुट्टामा न झुक अाफ्नो अधिकार लिएर छुट्टै बसेर नयाँ जीवन सुरुवात गर्न मै भलाइ छ।
@rajraj-vb1ir2 жыл бұрын
साला अर्काको छोरी ल्याएर बिचल्ली पार्ने मिडिया म आउने बद्दे पार्ने अनि ठूलो कुरा गर्छ पातो फर्काउनु पर्ने मिडिया म ल्याइ कुरा रख्नु गाङ्गा मेम
@babitalimbu35182 жыл бұрын
जो चोर उस्कै ठुलो सोर😡😡😡 बजिया
@ritatamamg12802 жыл бұрын
तो खातेले कुटेको प्रमाण चायो? तैले कुट्ने बेला video बनाएर बस्नु पर्ने?
@yambahadur8334 Жыл бұрын
Launani rita k saro risaunu vako ni hjr leni kutai khanu vako xar
@kaalaVikku2 жыл бұрын
यस्तो मान्छे ले विचार यो बैनी लाई कति तचर कति कुटपिट गर्यो होला
@sarthak3kff5452 жыл бұрын
यो मान्छे ले बिहे गर्दै छोडनि मान्छे होला यो मान्छेलाइ कराबाइ गर्नु पर्छ यस्तै मान्छेहरुले हो बुरि पिटनि बुरि मार्नी भनेको कुन आइमाई सग लागेछ होला कि बुरि लुकाएर राखेछ होला यसलाइ काराबाइ गर्नु पर्छ
यदि मेरो दिदि लाई एस्तो गर्छ भनि कसम म काटिदिन्छु यो मान्छे लाई
@Manju_Tamang12 жыл бұрын
Daju vaiii vaneko yasto hunu parxa balla thik thauma aauxa testo manxey good 👍👍
@jayantibasnet31422 жыл бұрын
दुई टुक्रा पारेर काट्नुस यस्तो पशुलाई ज्युँदै राख्न हुँदैन।
@milanmagar44182 жыл бұрын
😂😂😂
@ajaychaudhary54652 жыл бұрын
Dip ko didi ho vane teyo manxe Lai na xornu
@yamunakatuwal19982 жыл бұрын
यउटा समाजमा राम्राे कामगर्ने गंगा मेमलाईत यस्ताे गराउछ यले बुडिलाई कतिपिडा दियकाे हाेला
@shantarai63632 жыл бұрын
यो केटो अत्ति खराब फटाहा रहेछ।यस्लाइ कानुनी दायरामा लिएर ठाेक्नुहोस गंगा जि यस्लाइ बुढी मन नपरे पछि यस्को बाहाना हेर हेर छि छि😏😣😣😣
@yambahadur8334 Жыл бұрын
Kina shanta jiu budo le budi wa budi le budo man naparauna ni sakinxa vo
@jayatamang54062 жыл бұрын
I like 👍 good TV
@krishnabhujel9095 Жыл бұрын
न्याय,दोज्ने हो भने,मेडमले भनेको कुरा मान बैनी ❤
@beliadhikari98202 жыл бұрын
छोरी बिहा गरेर दिनु र जुवाखेल्नु उस्तै रैछ राम्रो भए घर्बार नभए जिन्दगी बर्बाद
@yambahadur8334 Жыл бұрын
100% hjr ko soch galat xa beli beautii
@yogibk59192 жыл бұрын
Thank you ganga baini we are proud of you
@ramailopalanita2 жыл бұрын
चाेरत यहाबाट नै चिन्याे काे बुडि रे राम राम नयाँ साथिले मलाई पनि साथि बनाउनुल
@Anjugurung-f9f2 жыл бұрын
अर्कको छोरी बिहे गरेर ल्याएपछी बिहे दर्त नगरी सुरुमै ख पाउदैनस तैले खाते कस्तो मूर्ख पागल
@tilmagar51552 жыл бұрын
फोन मा मात्रै कल गरेर हुन्न यस्लाइ घोक्रो ठ्याक लाएर निकाल्नु परो मिस गङ्ग मिस को के गल्ती छर?यो गतिलो मान्छे होइन।
@ishworkarki65382 жыл бұрын
खै कस्को कुरा सुन्नु ? आजकालका केटीहरु पनी गतीला त कहा छन् र ? भीत्री कुरा नबुझेसम्म म त यसैको गल्ती भनेर भन्न सक्तीन्न । बच्चालाइ नराम्रो असर पर्छ । बच्चाको लागी पनी मीलेर बसे हुन्थ्यो नी ।
@purnarai99402 жыл бұрын
केटिकाे गल्ति नै भए पनि गर्भवती अवस्थामा कुट्नु त मिल्दैन हाे ईश्वर जि
@ishworkarki65382 жыл бұрын
@@purnarai9940 त्यो त हो ।गर्भवती अबस्थामा पीट्नेलाइ त जेल कोच्दा पनी हुन्छ मूलालाइ ।
@कसैलाईनभन्नुल2 жыл бұрын
दुनियाको उदार गर्नुभएको छ बहिनी हजुर ले
@durgabahadur77692 жыл бұрын
मेन पयठ अरकाको छोरिलेयर आठ दसबरस सङगैबसेरअनी छोरिजन्मेपछी अईले सम्म बिभा दरता नबनाउने श्रीमती दुखै परेरहोनि मिडीया सम्म आउनपरेको अजै गंगा मेय्मले सम्जाउदा नसम्जने मान्छे रईचर बैईनी अदलथमा जानुर मुदाहानुस अनीतब थाहा हुन्छ सरकारले केनयदिन्छ भनेकुरा अनि गुट टिभी अनि गंगा मेय्म लाई सलाम छ🙏🇳🇵
@AamalaSingh-ho2df11 ай бұрын
Thank you ganga sis❤❤❤
@deepabhattarai7967 ай бұрын
Wow supper Ganga Lama vagawan ho hajur 🙏🙏🙏🙏🙏🙏🙏👌💕💕💕💕💕💕💕💕💞👌👌👌👌👌👌👌👌👍🧡🧡🧡🧡🧡🧡💛🖤🧡🤎🤎🤎🤎♥️💚💚💚💚💚💚💚💛💛💛💛💛🔔🥀🥀🥀🥀🥀🥀🌹👍👍👍👍🥰🥀👌👌👌👌
@gurungkharkaraj91772 жыл бұрын
आदरणीय कार्यक्रम प्रस्तोताँ ज्यू; यो " गोनमै पर्यो लफडाँ " भन्नाले…?? 😎🙏
बिहे गरेर आए पछि आमा र श्रीमती लाई बराबर नदेखनी ले किन बिहे गर्नु अर्काको छोरिलाइ
@spamjimba1730 Жыл бұрын
Good ganga mam sarai man parxa hjrko kam good jop mam
@rajendragurung43062 жыл бұрын
Thank you
@gangaramchauhanchauhan31992 жыл бұрын
ganga dee hajur teslai mudda hale halnuta hajur haru lai poisha khana ho vana kura gardai xata ane
@योगाउँकोठिट्टोम2 жыл бұрын
यो भतुवा एक नम्बर को साईको रहिछ यो सँग अाफ्नो नानिको जन्म दर्ता र पछि नागरिता बनाईदिने सर्त लिएर के कति अाफुले पाईन्छ त्यो लिएर अलग बस्नुहोस यो साईको सँग सँगै बस्नु भयो भने भोली चेलिको ज्यान जान सक्छ है चेतना भया नानिको भबिस्य बिग्रिनु भएन है
@jasugurung43862 жыл бұрын
Laj nahune man6e ghamandi hun6 rahe6
@sudharayamajhi77242 жыл бұрын
लु नानी यो केटो सँगै जिन्दगी चल्दैन । अहंकारी रहेछ। छोरीको खर्च सबै त्यसले बेहोर्छ। जन्मदर्ता गराउनुस् तर यसलाई मरिहत्ते न गर्नु
@mohansaudenyakthungba31192 жыл бұрын
परीवारको कुरा हो भने आफ्नो श्रीमती किन मेडीयामा जानु लाउनु।गॅगा म्याडाम यस्तो घमन्डीलाई ठिक गराउनु होस।
@Mountain-kq3xg2 жыл бұрын
Strong ganga mis
@Yujalbikrammahat2 жыл бұрын
Good ganga mam sarai man parx hjr ko kam
@kanchansunar16962 жыл бұрын
Dd be strong hei hope hjurle chaleko kabam safal ho
@renukakarki32782 жыл бұрын
Ganga sis lai salute xa
@jjhiuy32582 жыл бұрын
कस्तो गदा रहिछ मिदियाको अगाडित यस्तो कुरा गर्छ अनि एकलै हुदा यो बहिनिलाइ आमा छोराले दुख दिएको रहिछ
@purnimarai47582 жыл бұрын
Gangga mam great job 🙏👏🙏 yo manxe herdai khate tyape raxa kasari faseko
@anilshrestha94212 жыл бұрын
Mam you are a real hero of Nepali papi ghuskhori country .
@manishathapa16072 жыл бұрын
मान्छे को फेला नपरेको मान्छे रहेछ यो मान्छे सिन्दुर हालेर ल्याको मान्छे ले आफ्नो कर्तब्य पूरा किन नगरेको त तेसै बुढा दुनिया को बनेर हिदेर मात्र हुन्छ
@yogendrapariyar23332 жыл бұрын
होईन यो भाइको पसल बौद्ध जोरपाटी छ जस्तो लाग्छ अनि मैले चिने जस्तो पनि लाग्छ म कन्फिउज पो भयो त ।
@bhimnepal14062 жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤
@nirmalakunwar78922 жыл бұрын
यस्ता साना बच्चाहरुलाई बाउआमाकाे यस्ताे झगडाले कति मानसिक तनाब हुन्छ हाेला?आमा रुँदा आमाकाे आँसु पुछिरहेकि छिन्। यस्ताे कलिलाे उमेरमा कति पीडा बच्चालाई।
@chitrakrishnatiwari97762 жыл бұрын
भगवानको माया जाल , अस्थिर मनले मान्छेलाई कहाँ पुर्याउँछ । यस्ता घटनाहरू समाजमा मिलेर सुल्झाउने गर्नु पर्ने हो। एउटा महिलाले अर्को महिलालाई विस्थापन गर्छन कुरा गर्यो कुरा कै दुःख संसार अचमै छ । जय श्री राधे ।
@narendralimbu99122 жыл бұрын
बुढा बुढी मिलेर बस्नु नसके पछिको नतिजा यस्तै हुन्छ।
@deuparsad78962 жыл бұрын
Ganga dd ko kura akdam right x .rw tyo manxe abuj khate raix yesto khatelai sudarnu prx
@premikabasel71932 жыл бұрын
Sahi vannu vaya dd hjr le hjr ko safaltw ko suva kamana
@dhrubabhatta60802 жыл бұрын
गंगा लामा तिमी पनि परपुरुष सङ्ग लाग्दा तिम्रो लोग्नेले तिमी लाई स्विकार्नु हुन्छ ? गंगा लामा तिमी धेरै ढुला कुरा गर्यौ तिमीले जतिको पढे लेखेका मान्छे धेरै छन ।
@d.b.rashailiyakoobjesusmin54092 жыл бұрын
याे आईमाई लास्टै फटाहा हाे।केटा मान्छे पिडित भयकाे देखिदैन,नजिककाे मान्छे काे कुरा प्याराे हुन्छ,तर याे आईमाईले घुसघुसे पाराले पीडा दिदाे रहेछ।
@pujaraut96502 жыл бұрын
बिचारा गगा दिदिलाई पाे गाह्राे छ
@yamunakatuwal19982 жыл бұрын
हरकुराकाे रेकट हुन्छर कस्ताे अबुज मान्छे
@gangaramchauhanchauhan31992 жыл бұрын
2 janai lai sangai rakhara video bhanaunai parna raxa hai dee hajur
@dipakdhakal012 жыл бұрын
सकेसम्म परिवारलाई घर भित्र नै मिलेर बसाउने प्रयास गर्नु होला यो त अत्ति भो मिडियामा तथानाम बोलेर पानि माथी को ओभानो बन्न खोजेको किन हो ?
@jbnepal30382 жыл бұрын
यो भाइ लाई भन्ने सब्दै भएन गाली गरु नमिल्ने जेहोस नानी र बहिनी ले नेयापाउनु पर्यो हुनत मेरो देश मा नेयात हराको छ फेरि बनी तो नानिको अँखा मा कानुन ले हेर्यो भने मिल छ कि
@krishnabhujel9095 Жыл бұрын
गँगा,मेडम,ती,पुरुषलाई पनि,झिकायर,सँगै राखेर कुरा गर्नप्रने,बुझियो,मेडम🌹🙏🌹
@Amrit217892 жыл бұрын
Yesta yesta sanga bolera ganga di tapai ko kina media down garnu parxa huna ta media le judge garne ta hoina
@chandrabhuwanji2 жыл бұрын
Yeo khate gatilo hoena ganga mem esle pakka arki rakhe ko hola eslai jail kochna parcha
@thulungkoxori41222 жыл бұрын
Yo ktoko dherai kuro suniyo ab bolayer yesko karang maskaunu paryo mam
@reetutamang55722 жыл бұрын
Same too sis😭
@harishrestha62922 жыл бұрын
यस्ता ऐरे गैरे पारिवारिक झमेलामा एउटा प्रतिष्ठीत मीडिया नपर्दा राम्रो हुन्छ भन्ने लाग्छ ।
@gangaramchauhanchauhan31992 жыл бұрын
kanma samatara launu paro teslai galti garxa afai ane afai thulo kura garxa tesko pata farkara batnu paro hai dee hajur
@sandeshrai83892 жыл бұрын
malai chaii tyo vai ko kura sahi lago haii😁😁
@jayantibasnet31422 жыл бұрын
याे मान्छे खाते नै रहेछ।त्याे बच्चाको भविष्यबारे कुनै चिन्ता नगरि गंगा बहिनीलाई पाे जथाभावी भन्छ।यसलाई जेलकाे चिसाे छिडिमा सुताउनु पर्ने खालको रहेछ।
@harireule44672 жыл бұрын
मुर्ख मान्छे रहिछ कुरा नै नबुझ्ने बिहे दर्ता नगर्ने रे हासो लगाउछ यार !!
@ashokkhati76332 жыл бұрын
आफ्नु घर परिवार मिलेर बसु सक्य नसके सके सम्म मिदिया मा नजाउ नियम छ कानुन छ लास्त मा जानी कानुन माइ हो
@pascalyba5742 жыл бұрын
Kun chahi fataha kuhiyeko koirale rahechha .sala fataha lai vhetyo vhane gardan vhachine gari dinu parne rahechha .sala thula thula kura garchhan
@dhrubabhatta60802 жыл бұрын
यी आईमाई पनि परपुरुष सङ्ग हिड्ने डुल्ने सुत्ने अनि लोग्नेलाई आरोप लगाउने घरको समस्या केहो नबुझ्ने सबै कुरा मैलै मात्र जानेको छु भन्ने पत्रकार हो कि पत्रुकार हो ? गंगा लामा तपाईंले राम्रो अध्ययन नगरी सोझै झम्टने बानी छ राम्रो होईन ।
@kajilama64282 жыл бұрын
येति राम्ररीलाइ कालि भन्यो रे हाम्रो घरमा त बुढीलाइ काली भन्यो भने कति खुशि हुन्छ
@3klo_Aakhir2 жыл бұрын
ए मुलाङ भैरे, श्रीमती मात्र होईन उनी संगै फूल जस्ती सानी छोरी पनी छिन् भनेर भूलेको पनी श्रीमतीले घर छोडेरै हों त्त्❓🙄
@mohankanxa12502 жыл бұрын
Tiyo manche lai thuma lina paro ab ganga ji
@rimakumarishrestha75092 жыл бұрын
मरै परिबार जस्तो रहेछ अरुको कुरा सुनेर बुडिलाई छोडन् स्कने रहेछ पापी जुन बुडि लियर आय पनि यस्तै बेबाहर घ बिगिन्छ
@ritayounjan85982 жыл бұрын
Yo RaaZ vane manxe haru ta Gati xada hunxa Afno swarthaa pura mattra herne..be strong sister ..tapi ko chori xa chori ko lgi agi badnus
@minbahadurgurung40022 жыл бұрын
Hi sis. 👍👍👍👍👍👍
@gangaramchauhanchauhan31992 жыл бұрын
tho bhaini vana kaha xa teslai pane launu paro
@anjitagurung26742 жыл бұрын
छोरिले पड्नु परेन ????मूर्ख पुरुस्😣😣😣😣😣😣 जन्म दर्ता बिना कसरी स्कुल लाउनु छोरी ........ मान्चेले धर्म छाडेसी के गर्नु हौ 🤔🤔🤔🤔🤔
@subashmin33872 жыл бұрын
👏
@chameliyonjan51662 жыл бұрын
यो केटाको चाल् ठिक छैन होला जस्तो लाग्छ सोचपुछ् गरेरा न्याय पाउनुपर्छ बिचार सानु छोरी लै कति टेन्सन दिएको होला
@aaretamagar42362 жыл бұрын
Tyo khate lae jel ko Chiso khulaunu paryo
@urulaksamba39812 жыл бұрын
Kasto keta
@what10302 жыл бұрын
बाहिरी केटिसँग लागेकाे केटा एकदमै खत्रा हुन्छन् है अाफु अलिक सजक बन्नु हाेला है दिदिबहिनी हाे बिहे गर्ने जतिले।
@susinanu8098 Жыл бұрын
Same Mero life ko Kahani sister Mero sasu Ra xorako
@tekenepali30792 жыл бұрын
योमान्छेलाई राम्रोसगँ पाटाकसेर हान्नुपर्छ मेम
@AayuvL2 жыл бұрын
Sahi ho gareb janta lai chai tarkaune. Ani thulo matri lai bhanos na
Kasailai mediya ma aune rahar hudaina xori manxe Le dherai sahanxn yo katha Mero Pani x ama ka kura sunera gharki budi na chene Le dherai dhuka paux paxe
@minbahadurgurung40022 жыл бұрын
Ganga sis 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@amargurung2 жыл бұрын
जसलेे जे भनोस, यो आईमाइ पनि ठिक छैन, नत्र केेटाले challenge गर्न अलिक गाह्रो हुन्छ, । जय पुरुष ।
@pulamidolpokhara98692 жыл бұрын
right
@manjushrestha34662 жыл бұрын
यो मान्छे होइन पसु हो एलाइ मुद्दा हाल्नु नयाँ कानुले दिन्छ यो केटो लाइ जेल हाल्नु पर्छ
@sumitrakhatri96292 жыл бұрын
Thikai ta ho nyaya khojna kina janu media adalat janu ni