EXCLUSIVE: ज्ञानेन्द्र शाहीले छड्के चेक गर्दा यातायात कार्यलयका हाकिमसँग झण्डै हात हालाहाल।

  Рет қаралды 1,229,057

Dainik News Nepal

Dainik News Nepal

Күн бұрын

Пікірлер: 2 700
@सोमगुरुङसोमगुरुङ
@सोमगुरुङसोमगुरुङ 4 жыл бұрын
ज्ञानेन्द्र जि जस्तो सपुत छोरा जन्माएको आमा लाई मेरो तर्फबाट भित्री मनदेखि नै धन्यवाद टक्र्याउन चाहन्छु ज्ञानेन्द्र जि जिन्दाबाद
@balramkarki7062
@balramkarki7062 3 жыл бұрын
Badai xa
@bhattarai1953
@bhattarai1953 4 жыл бұрын
ज्ञानेन्र्द शाही जीन्दाबाद ! गुठी, मालपोत, नापि, का म न पा , वडा सबतिर यस्तै गर्नूपर्ने । १ बर्षको लागी मात्र भएपनि ज्ञानेन्र्द शाहीलाई मन्त्री बनाउनु पर्ने ।
@asmitabaraili4966
@asmitabaraili4966 4 жыл бұрын
Yo Hakim kukur Lai padkaunu parxa chor lai galama
@nuwakotepakhrin6524
@nuwakotepakhrin6524 4 жыл бұрын
एकदमै राम्रो काम गर्नु भएको हो ज्ञानेन्द्र शाही जि ले भ्रष्टाचारी हरु को तेल निस्कनु पर्छ अब
@nirmaltamang7545
@nirmaltamang7545 3 жыл бұрын
मेरो फुल सपोर्ट छ ज्ञानेन्द्र शाहि सरलाई हामी युवा हरु यसरी एकजुट नभएसम्म यो माफियाहरुले लुटिरहन्छ खबर दार भ्रष्टाचारि चोर हरु ☝️सबै युवा हरुले साथ दिन जरुरि छ जय देश🇳🇵
@gyanurai8611
@gyanurai8611 3 жыл бұрын
सारेई खुसी लाग्यो ज्ञनेन्द्र साहि सर को टिम लाई मन देखि नै याहाँहरु लाई धन्यवाद
@shankharkarki4368
@shankharkarki4368 4 жыл бұрын
यातायातको ब्र्म्हालुट आजमात्रहैन।भ्रष्ट कर्मचारिहरुको भण्डाफोर गर्नैपर्छ।जय ज्ञानेन्द शाही।
@milangaha7313
@milangaha7313 4 жыл бұрын
बल्ल एक सहासी सच्चा नेपाली को छोरो ले जन्न लिनु भएछ हाम्रो साथ हजुर लाई ✊
@lokbahadur4982
@lokbahadur4982 3 жыл бұрын
सहि हो
@kbtnepal3073
@kbtnepal3073 4 жыл бұрын
ज्ञानेन्द साही सर को साथ मा हुने यता हाजिर गरौं । 🖐️🖐️
@bishalsunarofficial9194
@bishalsunarofficial9194 4 жыл бұрын
🖐️🖐️🖐️🖐️🖐️
@kbtnepal3073
@kbtnepal3073 4 жыл бұрын
@@bishalsunarofficial9194 🙏❤️❤️
@bbmgr8094
@bbmgr8094 4 жыл бұрын
ज्ञाने अराजक बादी हुन ।
@kbtnepal3073
@kbtnepal3073 4 жыл бұрын
@@bbmgr8094 कसरी अराजक भयो भन्नुस् त
@roshanmajhi1148
@roshanmajhi1148 4 жыл бұрын
✋✋✋✋✋
@jhakkurajbasnet149
@jhakkurajbasnet149 Жыл бұрын
धन्यवाद ज्ञानेन्द्रलाई 🌹🌹 काम गर्ने ब्यक्ति यस्तो पो होस्। र साथै सबै देशबासीले आशा गरिएको छ।
@mohanbhabu2980
@mohanbhabu2980 Жыл бұрын
दामि गर्नु भयो ज्ञनेनदृ दाई
@dhirajmagar5169
@dhirajmagar5169 4 жыл бұрын
ज्ञानेन्द्र साहिलाइ सपोट गरौ भ्रष्टाचारिको अन्त गरौ।
@raipradip2692
@raipradip2692 4 жыл бұрын
Hhhhh
@yamsaru3906
@yamsaru3906 3 жыл бұрын
सहि कुको
@rohitsony3634
@rohitsony3634 4 жыл бұрын
दले हरु लाई यसरी नै घोक्रे ठ्याक लाउनै पर्छ support ज्ञानेन्द्र सर ।
@rajaramghimire2599
@rajaramghimire2599 4 жыл бұрын
धन्यवाद ज्ञानेन्द्र शाही र सबै टिम लाई , कुनै पनि सरकारी कार्यालय सिस्टम र नियम मा चलेका छैनन , मन्त्री , सचिब र बिभागिय प्रमुख हरु सुतेर बस्छन , माफिया र कमाउ धन्दा मा छन
@bishallama1825
@bishallama1825 3 жыл бұрын
ज्ञानेन्र्द साहि सार ले सारै राम्रो कदम चाल्नु भको छ। त्यसको लागि धेरै धेरै धन्यवाद छ। हामि सबै तपाईको साथमा छौ। 🙏🙏🙏🙏👍👍
@asmitamagar4422
@asmitamagar4422 Жыл бұрын
राम्रो मान्छेको लागि सदै साथ छ हामी बाट फुल सपाेट हजुरलाइ सर
@santoshsingthakuri3258
@santoshsingthakuri3258 4 жыл бұрын
ज्ञानेन्द्र साही जिन्दावाद भ्रष्टाचार कर्मचारी मुर्दाबाद
@dipagrg7311
@dipagrg7311 4 жыл бұрын
Asato
@yekrajghaleyekrajghale6239
@yekrajghaleyekrajghale6239 4 жыл бұрын
यस्तो लापरबाही भएको छ,सरकारी पुलीस को काम चाहिँ के हो बुझ्न सकिन
@rgthakuri6959
@rgthakuri6959 3 жыл бұрын
😆
@Jp-ig5mz
@Jp-ig5mz 4 жыл бұрын
अब हरेक सरकारी निकायमा यसरिनै खबरदारी गरौं !!!
@sumigurung4522
@sumigurung4522 4 жыл бұрын
Yes
@shreesapkota33
@shreesapkota33 4 жыл бұрын
जहाँ जाउ त्यही लुटेराहरू मात्रै छन/ यी लुटेराहरूलाई सिधा आगो लगाई दिनु पर्छ नत्र जहिले यस्तै हो/
@Jp-ig5mz
@Jp-ig5mz 4 жыл бұрын
@@shreesapkota33 कारबाही गर्ने निकाय नै भ्रष्ट भए ।।के गर्नु बिडम्बना नेपालको
@dabalbudha381
@dabalbudha381 2 жыл бұрын
Ho
@purushottamshrestha7164
@purushottamshrestha7164 4 жыл бұрын
यो कर्मचारी हरु चोर हुन। देशको सरकार र पार्टीले नै नितिगत भ्रस्टाचार गर्दैछ ।कम्युनिस्टको सँसारमै बेइज्जत गर्दैछन् यिनिहरुले। ग्यानेद्र जि को काम सारै सर्हानिय छ ।
@minatiruwa6578
@minatiruwa6578 3 жыл бұрын
ज्ञानेन्द्र सर जिन्दावाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
@dipakgautam9833
@dipakgautam9833 Жыл бұрын
दामि छ मेराेपनि सपाेट छ दादा
@RAGAMAPAHT
@RAGAMAPAHT 4 жыл бұрын
अब पढेलेखेका युवाहरु १ जुट हुनुप् यिनिहरुको ढाड सेख्नुपर्छ
@johnblm6684
@johnblm6684 4 жыл бұрын
Sahi kura
@pawangurung6700
@pawangurung6700 4 жыл бұрын
Ekdm ho
@jayarana1064
@jayarana1064 4 жыл бұрын
हो हो सेक्नु मात्र भाचीदीनु पर्छ
@dalugamer6ff452
@dalugamer6ff452 4 жыл бұрын
सहि कुरा अब एक जुत हुनु पर्छ पढेलेखेका युवा युवती हरु
@optimisticaura3722
@optimisticaura3722 3 жыл бұрын
तिनै पढेलेखेका युवाहरु हुन तीन कर्मचारिहरु
@bhojrajsamalmagar7678
@bhojrajsamalmagar7678 4 жыл бұрын
अब हरेक मन्त्री हरुलाइ कर्यलय बाट थुतेर रोड्मा पछार्नुपर्छ स्याबास हिर्द्यय देखिनै धन्यवाद छ सक्कृय युबा लाइ👌👌👌
@alltalksbyashokrajbanshi2544
@alltalksbyashokrajbanshi2544 4 жыл бұрын
सलाम छ ज्ञानेन्द्र शाही ज्यू। अगाडि बढ्नुस् हामी छौ तपाईहरुको साथमा अब अत्याचार गर्नेहरूलाई जिउँदै खाल्टोमा पर्नुपर्छ। जागौ, देशवासी हो।
@rajulimbi5865
@rajulimbi5865 4 жыл бұрын
Very good work yesari nai jaknu perxa sabai yuwa haru
@ashoknewa2342
@ashoknewa2342 3 жыл бұрын
यस्ता घुसखोरि कर्मचारीलाई ठिक पार्नुस सर जतै पनि जुनसुकै सरकारि कार्यालयमा यस्ता धमिरा घुसखोरि कर्मचारीहरु ले गर्दा सर्ब साधारण जनताहरु ले एकदम दुख पाएका छन ।ज्ञानेन्द्र सर जिन्दावाद
@devinepali4132
@devinepali4132 3 жыл бұрын
ज्ञानेन्द्र सर जस्तै चाहिनछ यो देशमा
@mahadeepbhattarai4546
@mahadeepbhattarai4546 4 жыл бұрын
म सम्पुर्ण दाजुभाइ दिदिबहिनी हरुले ज्ञाननिनद्र सर लाइसाथ दिनुहाेस, किनकि नेपालमा हर छेत्रमा भ्रस्टाचार हुन गइरहेछ, अब सबै उथौ अघि बदौ। जय ज्ञाननिनद्र साही!! जय नेपाल!!
@bineshbista
@bineshbista 4 жыл бұрын
ज्ञानेन्द्र शाही नेपालका सच्चा समाजसेवी हुन् भन्ने कुरा बारम्बार प्रमाणीत भएको छ, अब यसैगरी हरेक कार्यालयमा नागरिक स्तर बाट छापा मारिनु पर्दछ।
@ramchandrasharmaji3250
@ramchandrasharmaji3250 4 жыл бұрын
Gyanendra sahi mongol neta pani arey hai sathi ho
@dilipsunar267
@dilipsunar267 4 жыл бұрын
सरकारले गर्नुपर्ने काम गर्नु भयो बधाई छ
@theershad5128
@theershad5128 Жыл бұрын
👏👏👏
@rajanthami2783
@rajanthami2783 3 жыл бұрын
यस्तै राष्ट्र घातिहरुलेे गर्दा हो नेपाल को जनता गरिब बाट झन गरिब भयको हो, यो देस मा ज्ञानेन्द्र साहि जस्तो सच्चा देश भक्त को खाचो छ्🙏🙋
@premsunar4391
@premsunar4391 Жыл бұрын
धन्यवाद ,दादा,हजुरकाे,कामलाई ,सलाेट,छ,
@reshamshah8037
@reshamshah8037 4 жыл бұрын
ज्ञानेन्द्र शाही जिन्दावाद we are with you brother move a head
@LB-917
@LB-917 4 жыл бұрын
नेपालमा जनता हरु नेताबाट हैन कर्मचारी बाट नै हैरान छन
@krishnathapa5760
@krishnathapa5760 4 жыл бұрын
Yao Kura Shahi Ho Tra Shrkhar Ko Kanun DiLa Honi😭 Shrkhanoy Shoshi Bhni Proyni😭
@samratshrestha4980
@samratshrestha4980 3 жыл бұрын
दुबै बाट
@umeshsunwal
@umeshsunwal 3 жыл бұрын
Sahib ho
@uttamrimal4145
@uttamrimal4145 3 жыл бұрын
Sahi ho
@hshbshbzbx7949
@hshbshbzbx7949 4 жыл бұрын
देशलाई माया गर्ने मान्छेको बोली चर्को हुन्छ तर सत्य हुन्छ जन्तालाइ सुभिधा चाहिँ मिल्छ सलाम छ ज्ञानेन्द्र शाही 🙏🙏🤝🤝🤝🤝🤝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@lokendrabk9407
@lokendrabk9407 3 жыл бұрын
नेपाल आमाको हिम्मतिलो छोरो सलाम छ
@anggeetsherpa2208
@anggeetsherpa2208 3 жыл бұрын
ज्ञनेन्द्र सर धेरै राम्रो गर्नु भएको छ ।यो देशमा बढी भ्रष्टचार हुने यातायात नै हो
@vikasananda3783
@vikasananda3783 4 жыл бұрын
यउटा Powerful मन्त्री को भन्दा कम सान छैन ग्यानेन्दर् साही जी को.....
@newface6564
@newface6564 4 жыл бұрын
Gyanendra shahi sanga kunai pani mantri lai tulana garnai mildaina....gyanendra shahi is best....
@abinashkalikote2692
@abinashkalikote2692 3 жыл бұрын
Gyanendra sahi bhaneko pani eauta nepali citizen nai ho so yo uha ko rights ho... hami lay garna nasakeko kura gardai hununxa .. lets be gather on his side.✋
@kirankc8599
@kirankc8599 4 жыл бұрын
सबै भन्दा देशमा भरस्टचारि यातायातमा हुन्छ ।
@manjuduwal3905
@manjuduwal3905 3 жыл бұрын
Tax Ofc maa ne hunxa
@nareshkhatri2293
@nareshkhatri2293 4 жыл бұрын
साला कुकुर चोर घुस खोरी हरु लाई धुलाइ दिनु पर्ने बेला आयो । सहि गर्नु भो ग्यनेन्द्र सर
@lokeshbista558
@lokeshbista558 3 жыл бұрын
धेरै धेरै बधाई छ ग्यानेन्द सर
@Nature67851
@Nature67851 3 жыл бұрын
धननेबादछज्ञानदुशाहि,जनता,तपाईंका,साथ,छम
@yogeshpradhan78
@yogeshpradhan78 4 жыл бұрын
ज्ञानेन्द्र शाही सरलाई प्रत्यक्ष भेटेको छु, सारै राम्रो मान्छे हुनुन्छ।
@milanshrestha7222
@milanshrestha7222 4 жыл бұрын
नमस्कार ज्ञानेन्द्र सहि सर सहि काम गर्ने माथी सधै साथ सपोर्ट छौ हामी ।✊✊✊सलुट छ। हजुर लाई।
@गाउँलेभाई-न5भ
@गाउँलेभाई-न5भ 4 жыл бұрын
अब तेल निकाल्नुपर्छ भस्ट्चार हरुको गाड बाट
@subaskc1057
@subaskc1057 3 жыл бұрын
यो देशमा ज्ञानेन्द्र शाही जस्तो मान्छे मन्त्री हुनुपर्ने तर बिडम्बना! कुपात्रहरुको हालीमुहाली छ। सबैले ज्ञानेन्द्र शाहीलाई साथ दिऔं।
@anilgurung3484
@anilgurung3484 2 жыл бұрын
That's gyanendra Sahi team
@krishnamahatmahat3570
@krishnamahatmahat3570 4 жыл бұрын
येसरि हामी हरु लागि पर्नेहो भने येस्ता कमिसन खोरहरुको दोहोलो हुनेछ धन्यवाद ज्ञानेन्द्र भाइ तथा साथीहरू ।बधाई छ
@dhojff9937
@dhojff9937 4 жыл бұрын
यस्ताे छट्के चेक हुनै पर्छ सबै जन्ताले ज्ञानेन्द्र शाहीलाई यि भ्रष्टहरुकाे बिरुद्ध साथ दिनै पर्छ ।
@rukumdas3386
@rukumdas3386 4 жыл бұрын
🐕️🐕️🐕️🐕️🐕️🐕️🐕️🐕️
@NareshKumar-tf8mm
@NareshKumar-tf8mm 3 жыл бұрын
Goood sir
@nabinlama4396
@nabinlama4396 4 жыл бұрын
यो सिस्ट्म नै भ्रस्टाचारी छ।देसको मेन मान्छे नै भ्रस्टाचारी भाको अबस्था।के गर्नु
@Kulung555
@Kulung555 3 жыл бұрын
हामी साथ मा छाै ज्ञानेन्द्र शाहिकाे
@rameshkhadka9181
@rameshkhadka9181 3 жыл бұрын
ज्ञानेन्द्र सर नमस्कार यो भ्रष्टाचारीलाई कारबाही होस्
@xyatreekumar7567
@xyatreekumar7567 4 жыл бұрын
कुर्सिमा बसेका छ्न सोझा सिधा जनतालाइ हाप्काका छन कैले सम्म गरौला र मोज
@parbatpayun1196
@parbatpayun1196 4 жыл бұрын
धेरै धेरै बधाइ छ भाइ लाई तपाईं सग हिन्ने युवा हरु ग्यामलर हरु होस परि आको बेला मा पूरा प्रतिकार पनि गर्न सकोस
@surazbabu7561
@surazbabu7561 4 жыл бұрын
ग्यानेन्द्र सर सार्है राम्रो काम हजुर ले यस्ता घुस्याहा हरेक क्षेत्रका कर्मचारी हरुलाई यसरी नै समाजको सामु नाङ्गोझार पारेर कारवाही गर्नुपर्यो ।
@कड़ककुवरकड़ककुवर
@कड़ककुवरकड़ककुवर 3 жыл бұрын
राम्रो कामगरिराख्नुभयकोछ ग्यानेन्दर् शाहि जियुलेधन्देबादछ
@रोहनथापामगर
@रोहनथापामगर 3 жыл бұрын
ग्यालेन्द्र सर हजुर को हात मा साथमा छौ
@dharmadevshah9107
@dharmadevshah9107 4 жыл бұрын
एकदम राम्रो काम एक पटक वैदेशिक रोजगार श्रम कार्यालय पनि जानु पर्यो । जय हो ज्ञानेन्द्र भाई लगायत पत्रकार साथी हरु लाई।
@DineshBkgood
@DineshBkgood 2 жыл бұрын
Salam sar
@KhostaB
@KhostaB 4 жыл бұрын
भ्रष्ट कर्मचारीहरुलाई यस्तै गर्नु पर्छ। सरकारी कार्यालय सबैमा यस्तै गर्नुपर्छ है।
@hamronepalyoutubchannel1185
@hamronepalyoutubchannel1185 4 жыл бұрын
ज्ञानेन्द्र साही जतै हाम्रो देश लाई खाचो छ
@shankardhami764
@shankardhami764 3 жыл бұрын
very good
@movieclips8757
@movieclips8757 3 жыл бұрын
लोकतन्त्रको राम्रो पक्ष नै यो हो।
@infoeye054
@infoeye054 3 жыл бұрын
हामी युवाहरू तपाईको साथमा छौं ज्ञानेन्द्र सर। यस्ता अफ्नो काम ,कर्तब्य , जीमेवारी केही पालन नगर्ने यिनीहरूलाई तपाईंको शैलीमा ठेकान लगाउनु पर्छ।
@भगेरीडन
@भगेरीडन 4 жыл бұрын
रास्ट्र सपूत ग्यानेन्द्र शाही 🙏🇳🇵🇳🇵
@gopalthaquree7803
@gopalthaquree7803 3 жыл бұрын
Good
@OppoAs-gn6ot
@OppoAs-gn6ot 4 жыл бұрын
नेपालमा प्रतेक १० बर्षमा राजनीति परिवर्तन भएको छ अब समय आयो साथीहरू अहिलेका दलाल भ्रष्टाचारि सबै पाटिहरु लाई बहिष्कार गरेर नागरिक सरकार गठन गर्नुपर्छ 🇳🇵🇳🇵
@YL77718
@YL77718 4 жыл бұрын
ज्ञानेन्द्र शाही जस्तो मान्छे पनि नेपालमा चाहिएको छ, धन्यबाद
@bhanbahadurmahara1041
@bhanbahadurmahara1041 Жыл бұрын
धन्यबाद, सर फटाहरुलाई ठिकपारनुभो
@bhagwangiri9467
@bhagwangiri9467 Жыл бұрын
ग्यानेन्द्र सर हजुर भर्खरै निर्बाचित हुनु भएको छ अबचै यस्ता चोरहरुलाइ तह लगाउनु पर्यो
@sanjughaleqazx79
@sanjughaleqazx79 4 жыл бұрын
अब भने बल आयो भ्रस्टचारीहरुको आन्द्र भुडि निकालने दिन सलुट छ ज्ञेन्द्र साहि लगाएत यो टिमलाई
@bhadrathapa3757
@bhadrathapa3757 4 жыл бұрын
यो सवै नितिगत भ्रष्टाचारको चरम नमूना हो।ज्ञानेन्द्रजिकाे यस कार्य प्रती हाम्रो सहमत छ।
@samjhanarana7387
@samjhanarana7387 4 жыл бұрын
P 111ąa 111122
@agnisubba539
@agnisubba539 4 жыл бұрын
ज्ञानेंद्र शाही सर को सही क़दम।
@nabinbk8609
@nabinbk8609 3 жыл бұрын
जनताबाट कर उठायर पालियका ताेरिहरु तिनै जनतालाई दुख दिन्छन् जय ज्ञानेन्द्र शाहि
@mirakhadka4214
@mirakhadka4214 3 жыл бұрын
वाह ज्ञानेन्द्रजी तपाईंको कामको ईनजीॅ र क्षमता
@rabinraut8005
@rabinraut8005 4 жыл бұрын
ज्ञानेन्द्र जस्तो मान्छे मन्त्री हुनेहो भने दलालिको भागाभाग हुन्थ्यो
@vikasananda3783
@vikasananda3783 4 жыл бұрын
१००% सही कुरा गर्नु भो....
@anandachha1135
@anandachha1135 4 жыл бұрын
Kehi hudaina last ma uhi ho mantri vayesi tyo thaunai testai ho mantri hunupardaina yasari nai chorharulai ghokre thyag lagaunu hola prasai ji hami tapaiko sathma chaau
@sangamshris7970
@sangamshris7970 4 жыл бұрын
@@anandachha1135 shai ho sir
@anilkirati568
@anilkirati568 4 жыл бұрын
ज्ञानेन्द्र शाही सर 🙏 यस्तो कुत्ता 🐕 चोर हरुलाई खोजी खोजी कारबाही गर्नु पर्छ l
@bhaktapoudel289
@bhaktapoudel289 4 жыл бұрын
ज्ञानेन्द्र शाहीज्यूमा नमन! जय नेपाल! 🇳🇵🇳🇵🇳🇵☝️🇳🇵🇳🇵🇳🇵💜💚💙🙏❤️💜💚🇳🇵🇳🇵🇳🇵
@girirajneupane2887
@girirajneupane2887 3 жыл бұрын
देशमा हजारौँ ज्ञानेन्द्र शाहीहरुको आवस्यकता छ ।
@khemmagar4573
@khemmagar4573 3 жыл бұрын
Good थिंक यो हो ज्ञानेन्द्र शाही,
@dhanbahadurghartimagar1948
@dhanbahadurghartimagar1948 4 жыл бұрын
सबै भन्दा बढी भ्रस्टाचार र दलाली हुने ठाउँ हो यो।
@dipakmalla6091
@dipakmalla6091 4 жыл бұрын
अब सम्पुर्ण सरकारी अफिस म यसरी नै चेक गर्नु पर्छ।सम्पुर्ण युवा एक जुट हौं।
@pirthibikramthulungrai8446
@pirthibikramthulungrai8446 4 жыл бұрын
अभियन्ता जिउँदाहरुलाई आत्माबाट नमन छ,हामि लाई कर्मचारिले उपभोक्ताको खुनचुसन बानि बसेको दानव पिपासुहरुलाई ठाउकोठाउ कार्बाई गर्नैपरनेभो,
@nikeshshrestha8312
@nikeshshrestha8312 3 жыл бұрын
nayak film ko anil kapoor wala vibes aai rakhexa... ❤ keep going ❤
@samratpokharel2032
@samratpokharel2032 3 жыл бұрын
तपाईं ज्ञान्यान्द्र साही यो अभियान सहि छ ।बाध्य पार्ने चोर हो कि बाध्य हुने आम सर्बसाधारण जनता त्यो तर्फ पनि हेर्नोस है।
@madanneupane8828
@madanneupane8828 4 жыл бұрын
अब प्रत्येक कार्यलाईमा यस्तै नगरी भको छैन
@nareshdhami2759
@nareshdhami2759 4 жыл бұрын
These is the True civil society.
@shyamshyamraviodhfromuk1798
@shyamshyamraviodhfromuk1798 4 жыл бұрын
Good ganendra sahi ho sabadhan
@RAGAMAPAHT
@RAGAMAPAHT 4 жыл бұрын
अब एर्पोर्ट जानू पर्छ त्यो मस्कीमस्की घन्टौ सम्म कुरा गर्ने सबैलाइ कुराएर
@dhamiraju1585
@dhamiraju1585 3 жыл бұрын
भस्टचारी बिरूद उत्रीने युवा ज्ञानेन्द्र दाई को साथ हाजीर गरम है
@sitamalla2760
@sitamalla2760 3 жыл бұрын
ज्ञानेन्द्र शाही भनेको साच्चिकै नेपाल आमा को छोरा हुन् १००% 👍️👍️
@marshamaylama2169
@marshamaylama2169 4 жыл бұрын
Ghokre thyak launu parxa ✊ ✊ Gyanendra shahi jindabad ✊ ✊ ✊
@shyamkarki2239
@shyamkarki2239 4 жыл бұрын
Hajur lai j hos jata tatai dekjchu 😅😅..KZbin ma
@tejbhandari586
@tejbhandari586 4 жыл бұрын
अति भन्दापनी अति छ याे ठाउँमा त के काम गरेकाे हाे सस्थाले सहि ठाउँमा पुगेछ ज्ञानेन्द्र जि ।
@krishnadhakal9229
@krishnadhakal9229 4 жыл бұрын
सरकार मरेको अनुभव भयो मलाई !
@bikashkhatri9082
@bikashkhatri9082 3 жыл бұрын
सहि कदम चाल्नु भा छ ज्ञानेन्द्र साही सहितको टिम
@stm4129
@stm4129 3 жыл бұрын
ज्ञानेन्द्रे सिर ले सहि काम गर्नु भएको छ
@topbahadurbudhathoki7774
@topbahadurbudhathoki7774 4 жыл бұрын
यो प्रक्रया पुरा गरेर, यसै गरि हामी जन्ता लाई पनि श्वो गराउनु होला शाहि जी समॅथनमा छु धन्यवाद ।।।।।
@RAMBAHADUR-cb6tf
@RAMBAHADUR-cb6tf 3 жыл бұрын
ज्ञानेन्द्र शाही जस्तो हरेक जिल्लामा हुनुपर्छ 👍👍👍👍👍👍👍👍👍🤟🤟🤟🤟
@quack9822
@quack9822 4 жыл бұрын
This is the speechless part yarr🙏🙏we all are with you ज्ञानेन्द्र सही❤️ Jay Nepal 🇳🇵🇳🇵
@kabirajthapa9711
@kabirajthapa9711 3 жыл бұрын
very good job यी सबैलाई जेल हाल्नु पर्छ ।
@gyanbahadurbishwakarma9161
@gyanbahadurbishwakarma9161 3 жыл бұрын
सलाम छ ज्ञानेन्द्र सर
@khembgaranja4233
@khembgaranja4233 4 жыл бұрын
"ठाउँ ठाउँमा भ्रष्टाचार गरेर पाले ले घर बनाइसके"...... सहभागी को बीचबाट सुनिन आएको एउटा आवाज जुन आवाजले नेपालको भ्रष्ट नीतिको प्रष्ट पारेको छ।
@premarana5878
@premarana5878 4 жыл бұрын
ज्ञानेन्द्र शाही जिन्दाबाद्🇳🇵🇳🇵🇳🇵🇳🇵
@dipeshmalla9478
@dipeshmalla9478 4 жыл бұрын
ज्ञानेन्द्र शाही जस्तो बेक्तीलाई अक्तियार प्रमुखको जिम्मेवारि दिनु पर्छ सरकारि कार्यलय को पुरै सिस्टम परिवर्तन हुने पक्का छ !!!
@speednewstv3898
@speednewstv3898 3 жыл бұрын
kzbin.info/www/bejne/mXybhHuIpt-amZI
@bhaktarajjoshi7686
@bhaktarajjoshi7686 3 жыл бұрын
शाही जिन्दावाद
@jayandrakhadka8664
@jayandrakhadka8664 3 жыл бұрын
ज्ञानेन्द्र शाह जि को सहि कदम
@tirtha6566
@tirtha6566 4 жыл бұрын
धिक्कार छ मेरो देस यसरित जनताले पाको सास्ती त सरकारलेपो चेक गर्नु पर्ने हैनर।
Who’s the Real Dad Doll Squid? Can You Guess in 60 Seconds? | Roblox 3D
00:34
How it feels when u walk through first class
00:52
Adam W
Рет қаралды 26 МЛН
小丑揭穿坏人的阴谋 #小丑 #天使 #shorts
00:35
好人小丑
Рет қаралды 12 МЛН
Sigma baby, you've conquered soap! 😲😮‍💨 LeoNata family #shorts
00:37
The Day Ronaldo Showed Messi, Neymar & Mbappé Who Is The Boss
19:19
Who’s the Real Dad Doll Squid? Can You Guess in 60 Seconds? | Roblox 3D
00:34