ज्ञानेन्द्र शाही र सरकारी इन्जिनियरको सडकमै झन्डै हात हालाहाल, सडक खन्दा होस् उड्यो GYNENDRA SHAHI।

  Рет қаралды 256,612

Dainik News Nepal

Dainik News Nepal

Күн бұрын

Пікірлер: 729
@bikashsharma2887
@bikashsharma2887 4 жыл бұрын
यस्तै कामको लागि सबैले ज्ञानेन्द्र शाहिलाई साथ दिऔं ।
@gangadahal457
@gangadahal457 3 жыл бұрын
Wow ganindra sir lai garnunai parni kam garnu vako xa
@binitarawal4506
@binitarawal4506 3 жыл бұрын
Good gyanendra sir....
@samuelkajimaharjam1462
@samuelkajimaharjam1462 4 жыл бұрын
हामी सबै जन्ताले साथ दिनु पर्छ ग्यानेन्द सरलाई । आ आफ्नो ठाउ बाट नेपाल अधिराज्य भरी नै यसरी गर्नु पर्छ धन्यवाद ।
@leewang5997
@leewang5997 3 жыл бұрын
thank yuo नेपाल जनताले सदैब साथ दिनेछु ।जनता सामु लिएर कारवाही गनुपछ ।
@kumarpoudal7119
@kumarpoudal7119 4 жыл бұрын
धेरै राम्रो गर्नु भो सबै जनता मिलेर आबज उठाउनु पर्छ साथ दिउ ग्यानेन्द्र साही लाई
@sarmanlimbu6197
@sarmanlimbu6197 4 жыл бұрын
ग्यानेन्द्र साही जिउले सहि काम गर्नु भएको छ । धन्यवाद छ हजुर , जनतालाई भ्रममा राखेर लुटेकाछन लुटेराहरुले ।
@माम्बातामाङ्ग
@माम्बातामाङ्ग 4 жыл бұрын
यो होनि तरिका काम गर्ने सलाम छ सबै टिम लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵
@कर्मगर्नुस्
@कर्मगर्नुस् 4 жыл бұрын
याे डिसलाइक गर्ने को दलाल हो । यो डिसलाइक गर्ने लाई पनि जेल लानु पर्यो
@yamthapa9439
@yamthapa9439 4 жыл бұрын
प्रकाश सर डिशलाईक गर्ने जति उनै भ्रस्टचारीहरूको झोलाहरू त होलानि।
@shankarpuri8553
@shankarpuri8553 3 жыл бұрын
जेल हालेर फाईदा छैन दुई दिनमा छुट्छ बरु जनताले सजाय दिनुपर्नेछ
@harkabk8770
@harkabk8770 4 жыл бұрын
ज्ञानेन्द्र सर ले धेरै राम्रो काम गर्नु भयो एसै गरे मात्र ति चिट चोरेर पास भएका इन्जिनियर तह लाग्ने छन
@hemamagar1712
@hemamagar1712 4 жыл бұрын
Gyanendra shahi is really hiro. Desh varinai yesari नागरिक सचेत हुन जरुरी छ
@balkrishnashrestha8648
@balkrishnashrestha8648 4 жыл бұрын
तुरु्न्त ठेकेदारलाई कार्वाही गरी हालु त , नत्र परिणाम भयानक आउन सक्छ । जनता आगो भईरहेको अबस्था छ ।
@Nepalijoke
@Nepalijoke 4 жыл бұрын
Huna taw hune thayoo bro thakedar kp ko ya pchandra ko salo hola haha k ko karwahi hunu hooo
@NNFT52
@NNFT52 4 жыл бұрын
Thuekka demaakh thekdar hoina tyo sab neta haru ko chartikala
@pankajmagar3892
@pankajmagar3892 4 жыл бұрын
यसैगरी प्रत्येक गाउँ गाउँ टोल टोलको हामी सचेत युवाहरु जाग्नु पर्ने अवस्था.. जय युवा शक्ति ✊
@nandalimbukurumbang3644
@nandalimbukurumbang3644 4 жыл бұрын
दुइतिन जना थेकेदारलाइ नथोकेसम्म सहिलाइन्मा आउदैन थक्दारहरु ठिक गरे ग्यानेन्द्रले
@govindathapa4089
@govindathapa4089 4 жыл бұрын
देशै भरिकाे बाटाेकाे हालत यस्तै छ। सबै जनता यसरी नै जाग्न अाबस्यक छ।
@basantabhattachan5966
@basantabhattachan5966 4 жыл бұрын
सहि काम गर्नु भयाे ठेकदार र ईञ्जिनियर मिलेर गर्ने नेपाल भरिकाे सडक यस्तै नै हाे, यसैगरि नेपाल भरिकाे सडक चेकजाँच गर्नुहाेला र चाेर डाँका ठेकदार हरु र घुस्याया ईञजिनियर हरुकाे पर्दाफास गर्नुहाेला सम्पुर्ण जनताकाे मन जित्ने काम गर्नुभयाे धन्यबाद छ
@gabuwanews9792
@gabuwanews9792 3 жыл бұрын
योकेसलाइ हाम्रो रबी लामिछाने दाइ अथवा अपिल त्रिपाठी सरलाइ छानमिन गर्न दिनुपर्छ
@shubharai8428
@shubharai8428 4 жыл бұрын
ज्ञयानेद्रसाहिको आज अभियान चाहिँ 100%मन पर्यो युवा जम्मा पारेर रीपोटर क्लब भाषण होइन यो गर्नु 100%राम्रो सफल हो
@chhatrakoirala2605
@chhatrakoirala2605 3 жыл бұрын
यो काम नै नलाग्ने इन्जिनीयर हरु लाई बर्खास्त गर्ने, अनि नेपाल को स्थायी कर्मचारी हरु लाई काम नगरे तुरुन्तै हटाउने कानुन चहियो
@binodraz3106
@binodraz3106 4 жыл бұрын
हरेक जिल्लामा ज्ञानेन्द्र जन्मिनु पर्यो
@sujayaadkhikari8553
@sujayaadkhikari8553 3 жыл бұрын
Good work 👍👍 gyanendra sir 🙏🙏 tq so much to all teem..!!
@urmilaacharya7208
@urmilaacharya7208 4 жыл бұрын
सबै जनताहरू साथ दिनु पछँ युवा दाजु भाइ हरू लाई जय ज्ञानेन्द भाइ ठेकदार र ईनजियर लाई तै पिच मा मुनटाे दलनु पछँ चाेर हरू लाइ
@sudiptamang7955
@sudiptamang7955 3 жыл бұрын
ज्ञानेन्द्र शाहीले देशकाे ढुकुटी रिताउने ,भरसट हरू काे भनडाफाेर कामलाई सलाम छ,भरसट हरूले देस र रास्ट्रलाई बरबाद पारिसकाे,अब सबै नेपाली हातमा हालमिलाएर न राम्रो कामकाे बिराेध गराै,सलाम छ।
@basantaprasadghimire1444
@basantaprasadghimire1444 4 жыл бұрын
विकासको मामलामा सवै नागरिक सचेत हुनुपर्छ र आफ्नो ठाउमा आएको विकास बजेटको सहि सदुपयोग भए नभएको विषयमा जानकार हुनु अति जरूरि छ । काम नगर्नेलाई कारबाहिको लागि दबाब दिई राम्रो कामको लागि गराउनुपर्छ ...!
@bimalarai2216
@bimalarai2216 4 жыл бұрын
ग्यानेन्द्रे साहि यो देशको छोरो हो जए होस
@BG-tw9yl
@BG-tw9yl 4 жыл бұрын
ज्ञानेन्द्र शाही जस्तै 2 3 जना यो देश को लागी अतिनै आवश्यक छ है। good job 👏 👏👏
@krishnamahatmahat3570
@krishnamahatmahat3570 4 жыл бұрын
ज्ञानेन्द्र शाहि जस्तै बहादुर हुनु पर्यो देशका अन्य युबा युबतिहरु पनि साथ दिनु पर्यो।।।फेरि भन्नु होला तिमिले साथ दिन्नौ ।।।म बुडि भये सकेको सुझाव सल्लाह दिनेछु।
@diliptmg6418
@diliptmg6418 4 жыл бұрын
धेरै राम्रो काम हो ज्ञानेन्द्र sir स्यालुत। यस्तै गर्दै जानुहोस् हजुरलाई हाम्रो समर्थन छ।
@kukurharukoaushadhi9079
@kukurharukoaushadhi9079 4 жыл бұрын
यति नगरेसम्म जनताको आखामा छारो हाल्ने काम गरिनै रहने छन ज्ञानेन्द्र शाहिको टिमलाई सेलुट
@randara4858
@randara4858 4 жыл бұрын
जय ज्ञानेन्द्र शहि सर 🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️
@nabinbhandari8398
@nabinbhandari8398 4 жыл бұрын
सारै राम्रो काम गर्नु भएको छ धन्यवाद
@binodshrestha2524
@binodshrestha2524 4 жыл бұрын
Thank you Gayanendra sir you are Great very good job & very good point sir well done keep Going we’re with you sir thank you 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@binoddhong
@binoddhong 4 жыл бұрын
भ्रष्टाचार गर्ने हरु लाई कडा कार्वाही हुनुपर्छ
@mayatamang2275
@mayatamang2275 4 жыл бұрын
मनै देखि सलाम छ ज्ञानेन्द्र साही सरको टिम लगायत त्यहा उपस्थित हुनु हुने साथीहरू लाई धन्यवाद सबैलाई
@chandrabohra4711
@chandrabohra4711 4 жыл бұрын
धन्यवाद ज्ञानेंद्र शाही सलाम तपाई लाई मेरो
@ShyamKhadgi-re3eg
@ShyamKhadgi-re3eg 3 ай бұрын
कामगर्नी भाईहरू लाई कति मायाँ गरेको ज्ञानेन्द्र साही भाई ले🎉❤ जनताको कति ख्याल राख्छन्
@currentissues1049
@currentissues1049 4 жыл бұрын
उदाहरणीय काम तर भोलि नेतृत्व पाउनु भो भने एसै गरि सडकमा आएर बेस उकाएर इन्जिनियर र ठेकेदारलाई जनताको अघि झापु हन्ने प्रतिबद्धता गर्नु होला।
@premthokar2298
@premthokar2298 4 жыл бұрын
ज्ञानेन्द्र शाही प्रधानमन्त्री हुनुपर्छ
@tejdangi3747
@tejdangi3747 4 жыл бұрын
नेपाल् को लागी गेहेन्द्र साही चाहिन्छ
@bimalkckathmandu
@bimalkckathmandu 4 жыл бұрын
ज्ञानेंद्र शाही र सबै टिमलाई नमस्कार जयनेपाल
@madhavkarki1280
@madhavkarki1280 4 жыл бұрын
नमस्कार ज्ञानेद्र सर हजुर्ले ठिक गर्नु भयो हाम्रो साथ सपोट छ
@pradipamatya9368
@pradipamatya9368 4 жыл бұрын
Pls support gynendra sahi for this project.
@nirmaladevirai8241
@nirmaladevirai8241 4 жыл бұрын
Gyanendra saahi laai Sabaile help garum👌👌⭐️⭐️🇳🇵🇳🇵
@Rajeshpun9898
@Rajeshpun9898 4 жыл бұрын
ग्यानेन्द्र साही जिन्दावाद
@sudipthapa1521
@sudipthapa1521 4 жыл бұрын
Salute sir
@hakunatube434
@hakunatube434 4 жыл бұрын
त्यो सडक बिभागको दलेलाई त नाङ्गो झर परेर झ्याम झ्याम सिस्नु पानी हन्नु पर्छ अनि बल्ल हामी नेपाली जनताको मान हलुका हुन्छ ।
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 4 жыл бұрын
अब सबै जनताहरु यसरी नै सचेत हुन जरुरी छ ।
@lalkumarjirel3964
@lalkumarjirel3964 4 жыл бұрын
कुरी कुरी सरकार । अझै कत्ति सम्म लुट्छौ, लुटेराको संरक्षण कत्ति गर्छौ ।
@yambahadur9150
@yambahadur9150 4 жыл бұрын
Gyanendara shahi sir ji hajur le sahi kura garnu vayo you are 100 %right you are great
@gopalligal5133
@gopalligal5133 4 жыл бұрын
Ajhhai uriya molko theka pani usai lai pareko re vanthyo sijanma molko avab banayako
@बिशालबम्जन
@बिशालबम्जन 4 жыл бұрын
अब क कस्ले भ्रष्टाचार गर्छ छानीछानी भौतिक कार्वाही गरौं ।
@भगेरीडन
@भगेरीडन 4 жыл бұрын
Good job ग्यानेन्द्र सर
@punyadhital8402
@punyadhital8402 4 жыл бұрын
Waw Gyanendra Shahi Kun Word Le Respect Garu Timilai? God. 🙏Gyanendra Jasto Aru 9 Ota Matra Gyanendra Shahi Nepal Ma Pathau 🙏
@Zeenumagar6073
@Zeenumagar6073 4 жыл бұрын
अब जन्ता लाटो छैन होसियार भ्रष्ट नेता ठेक्दार हरु अब आगो बाल्ने छ नेपाली जन्ताले 🤙🤙🤙
@babumayaofficial6483
@babumayaofficial6483 4 жыл бұрын
ग्यानेन्द्र शाही जिन्दावाद 🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajpakki876
@rajpakki876 4 жыл бұрын
ज्ञानेन्द्र साही जी लाई धेरै धेरै धन्यवाद।नेपाली आमाको सच्चा सपूत भनेको ज्ञानेन्द्र साही हो अब यसरी नै भ्रष्ट हरुलाई तह लगाउनु पर्छ।जय ज्ञानेन्द्र साही!
@omprasadbhantana2433
@omprasadbhantana2433 4 жыл бұрын
हामि सबै नेपालि यसरि नै सचेत हुनु जरूरि छ धन्ने बाद ज्ञनेन्द् ज्यू
@bindashktasachin2810
@bindashktasachin2810 3 жыл бұрын
यसमा हामी सबै को साथ हुनु पर्छ।
@relsuresh8963
@relsuresh8963 4 жыл бұрын
राम्रो कामको लागी सलाम छ सम्पूर्ण टीम लाई
@birushree1062
@birushree1062 4 жыл бұрын
साहसि युवा ज्ञानेन्द्र शाहि ज्यु मा नमन
@gorkhadurdarshan6752
@gorkhadurdarshan6752 4 жыл бұрын
धन्यबाद ग्यनेन्द्रजि गोरखाको बारकिलो छेपेटार सडकमा पनि हेरौन हजुर
@khmernews5583
@khmernews5583 4 жыл бұрын
जय जय ज्ञनेन्ड सर अब तुरुन्तै थेक दार लाई कारबाहि गरनु
@teebee2050-f8q
@teebee2050-f8q 4 жыл бұрын
ग्यानेन्द्र दाइ लाई रबिन्द्र दाइ को ४ गुना कम भोत दियेर चुनाब जिताउनु पर्छ अब।।।
@pandeyrambabu2095
@pandeyrambabu2095 4 жыл бұрын
Gynandra साही लाई नेपालीको प्रधानमन्त्री मा देख्न चाहान्छौ !
@BabuKrishnaPariyar
@BabuKrishnaPariyar 4 жыл бұрын
धेरै राम्रो काम दाजीकाे
@govindakshetri8862
@govindakshetri8862 4 жыл бұрын
Great work!!! Respected Sir Mr. Gyanendra Shahi jyu and Our all team. Many more thanks and keep going and keep it up always pls. We are all 3crd Nepelese with you hjr 🙏👌💞🇳🇵💞👌🙏
@sunilchalise8116
@sunilchalise8116 4 жыл бұрын
Very good
@sirjanapoudeel6952
@sirjanapoudeel6952 4 жыл бұрын
ज्ञानेन्द्र दाइ हाई हाई👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🙏🙏🙏
@sunilkumai2771
@sunilkumai2771 3 жыл бұрын
ज्ञानेन्द्र साही यो देश को लागि खाचो छ
@dilwala6237
@dilwala6237 4 жыл бұрын
बहुत राम्रो काम ज्ञानेन्द्र जि,, अब तेस्तै सबै चेक गर्नु पर्यो सबै चोर नै चोर दलाली छ्न हाम्रो नेपाल मा
@dambarmagar7617
@dambarmagar7617 4 жыл бұрын
एक दम ठिक गर्नु भयाे सर तपाईले
@raihangkanchhaofficial
@raihangkanchhaofficial 4 жыл бұрын
अब भ्रष्टाचारी नेता र ठेकेदारहरुलाई तातो गोली नठोकी हुँदैन।
@diliplama1132
@diliplama1132 4 жыл бұрын
सहि हो ज्ञानेन्द्र शाही
@hshbshbzbx7949
@hshbshbzbx7949 4 жыл бұрын
ज्ञानेन्द्र साही जस्तो ब्याक्ती 10 जनामात्र भयपनी देसस्वर्ग बन्नेथियो
@saitama9789
@saitama9789 3 жыл бұрын
धन्यवाद ग्यानिन्द्र सर।
@romkantbasnet3016
@romkantbasnet3016 4 жыл бұрын
सहि गर्नु भयो
@bhimchhtri3913
@bhimchhtri3913 4 жыл бұрын
धेरै रार्माे काम सलाम ज्ञानेन्द्र सर
@rajaramghimire2599
@rajaramghimire2599 4 жыл бұрын
ठिक , नेपाल भर यसरी नै चेक गरौ , गुणस्तरीय निर्माण सामाग्री छ छैन , स्फेसिफिकेसन अनुसार निर्माण भएको छ छैन
@damberpoudel6387
@damberpoudel6387 4 жыл бұрын
धन्यबाद ज्ञानेन्द्र शाही जी र वहाँकाे टिमलाई।
@kumargharti1371
@kumargharti1371 4 жыл бұрын
हिन्दी फिलिम नाएक को याद आयो एक दिन मा सिएम बनेको
@hrelectric3774
@hrelectric3774 4 жыл бұрын
Nayak film ma justai 30 din ko lagi pm banaunu paryo ani thaha huncha Ganendra sir key ho vanney kura hajur.
@binodchaulagai3547
@binodchaulagai3547 3 жыл бұрын
ग्यानेदृदाईले सहि गर्नू भयो
@sagunbista5360
@sagunbista5360 4 жыл бұрын
Dherai sahi kam gyanendra ji👍👍👍👍
@bijayamaharjan821
@bijayamaharjan821 4 жыл бұрын
नेपाल जन्ता एक जुत हुनु पर्छ। र देशलाई जगाउनु पर्छन
@durgakarki6032
@durgakarki6032 4 жыл бұрын
नेपाल का ईन्जिनियर हरू लाई कार्वाइ गर्न जरूर छ । नेपाल जस्ताे धुले देश विस्वमा छैनन्हाेला ।
@jokwaiba6716
@jokwaiba6716 4 жыл бұрын
जय ज्ञानेन्द्र सर
@abisekrai1299
@abisekrai1299 4 жыл бұрын
सहि कुरा हो
@premdhamijabdi551
@premdhamijabdi551 4 жыл бұрын
नेपाल अामाकाे सच्चा सपुत
@bishwashbk1270
@bishwashbk1270 4 жыл бұрын
Very good job sir....we all support you always for this kind of good work...hates off....
@dipaksubedi5728
@dipaksubedi5728 4 жыл бұрын
सहि कुरा सर
@dilwala6237
@dilwala6237 4 жыл бұрын
फुल पावर का साथ अब ज्ञानेन्द्र शाही जि रास्ट्रपति पो बनाउनु पर्ला जस्तो छ, सबै भ्रष्ट मन्त्रीहरूलाई संसद हरु लाई सबै जनता मिली लखेटाैँ कुर्सीमा बस्ने जनतालाई लुट्ने लुटेरा हरु मङ्गले चोर जस्ता लाई जेल हालाैँ तेहि पनि हत्कडि लगाएर ।।। कस्तो लाग्यो साथी हो ।।
@basudevrajupreti3591
@basudevrajupreti3591 4 жыл бұрын
यस्तो हुदा नेपालकाे कसरी विकास हुनु र अनि नेपालीेले के गरि सुख पाउनु।। देश त सदाचार बाट विकास हुन्छ भ्रष्टाचार बाट हाेइन।।ॐ।।
@shivakhadka8475
@shivakhadka8475 4 жыл бұрын
अपराधि हरुले कति खान सकेका होलान,,,जयहोस अभियान्ता हरुको हरेक ठाँउमा चेक गर्नुपर्छ स्थानिय कानमा तेल हालेर नबसौ,
@aimkeysdance4739
@aimkeysdance4739 4 жыл бұрын
good job
@maanbotsfrommalaysia7
@maanbotsfrommalaysia7 4 жыл бұрын
Thank you sir. Very good job
@thamangk1605
@thamangk1605 4 жыл бұрын
ज्ञानेन्द्र जि। सलाम छ। ई। चोरफटा। लाई। न। छोडौन्नु। हजूर
@नमस्तेस्वतन्त्र
@नमस्तेस्वतन्त्र 4 жыл бұрын
प्रधानमन्त्री मन्त्री काे बिकास सुन्यसिल ।
@angelsinghthakuri6087
@angelsinghthakuri6087 3 жыл бұрын
we love n we suport Gyanendra shahi sir 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@ganeshbudha3235
@ganeshbudha3235 3 жыл бұрын
ज्ञानेन्द्र सर रामरो कामको सुरुवात
@nirajtamang7434
@nirajtamang7434 4 жыл бұрын
Good job ..hami sathma xa yasari nai sabai projectma check garnu parxa ,
@timroathurosathishyam3392
@timroathurosathishyam3392 4 жыл бұрын
keep supporting to dear gyanendra ji hats off to your great work
@rambahadurtamang4833
@rambahadurtamang4833 4 жыл бұрын
ग्यानिन्द्र भाइ अत्ति उत्तमहजुरलाइ3करेाड नेपालिकाेसेलुट छ
@narayanprasadadhikari1739
@narayanprasadadhikari1739 4 жыл бұрын
धेरै राम्रो काम
@wonderlandchannel734
@wonderlandchannel734 4 жыл бұрын
नेपाल भरि जताततै कालो पन्रेगरेको यस्तै छ हालत बिजोग अबस्ता मेरो देशको
UFC 308 : Уиттакер VS Чимаев
01:54
Setanta Sports UFC
Рет қаралды 710 М.
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 11 МЛН
REAL 3D brush can draw grass Life Hack #shorts #lifehacks
00:42
MrMaximus
Рет қаралды 12 МЛН
Não sabe esconder Comida
00:20
DUDU e CAROL
Рет қаралды 53 МЛН
Ip Man 2 | The Boxing Competition
15:57
Cinewatch
Рет қаралды 9 МЛН
UFC 308 : Уиттакер VS Чимаев
01:54
Setanta Sports UFC
Рет қаралды 710 М.