धन्यबाद उप मेयर ज्यु हजुरको सकारत्मक बिचारको लागी सबैको धरान हो सबै मिलेर धरानलाई नेपालकै एउटा सुन्दर सहर बनाउनु पर्छ बेलायतबाट
@mitralimbu6876 Жыл бұрын
मेयरसापको कुरा सुन्नुको मज्जानै बेग्लै🙏🙏❤️
@dhurba3499 Жыл бұрын
कति तथ्य र सत्य भाषण गनेॅ तपाई धरान उपमहानगर पालीका का मेहरसाब लाई सम्मान सहित हार्दिक शुभकामना दिन चाहान्छु।
@parsuramlimbu4496 Жыл бұрын
१००% सहि कुराहरु भन्नुभयो मेयर सर सलाम छ।।
@deshrajsyangdanTamang Жыл бұрын
देशको एक सच्चा इमानदार सपूत हर्क साम्पाङ को जय होस जय पहिचान
@M.SLimbu35 Жыл бұрын
हर्क वादले मात्र देश बन्छ
@yubrajmagar9329 Жыл бұрын
सबै लाई साकेला उधौली पर्बको सुभ कामना जय हर्क ❤️🎉🙏
@surajlama7555 Жыл бұрын
जै मुलबासी मंगाेल भुमिपुत्र मेयर ज्यु 🙏🌹👍️👌
@dkr4640 Жыл бұрын
हामी मङ्गोल होइन होला आदिवासी भन्दा सहि होला हजुर 🙏
@Usr-NAMASTE12-11 ай бұрын
@@dkr4640 आदि बासी भनेको अर्को भूमिकाे मान्छे हरू अर्को देशको मान्छेकाे भूमि मा गई बसेको लाई भन्छ । । जस्तो कि खम्बू हरू एशिया भन्दा बाहिर ककसिय सम्म पुगेर सभ्यता बसाएको थियो । हो त्यो ठाउँ मा चाहिँ आखा चिम्सा हरू आदिवासी भन्छ । आफ्नै पुर्खा उत्पति भएको भूमि बासी लाई मूलबासी भन्छ ।। पाल्पाको दोभान मा पुर्खाको उत्पति भएको त वैज्ञानिक हरुले पुष्टि गरेको छ ।
@Usr-NAMASTE12-11 ай бұрын
@@dkr4640 तिमीले। मान्छेको जिन हरू सर्च गर्नु । सवै थाह हुन्छ ।।।
@bhupenlimbu8048 Жыл бұрын
हर्कवाद जिन्दावाद
@sarukhawas513 Жыл бұрын
मलाइ मात्र होकि अरुलाइ पनि मेयर जि को कुरा सुनुम सुनुम लाग्छ 🙏❤️
@pradhanrairai9275 Жыл бұрын
म पनि छु यता सुन्दैछ हेर्दैछु।🙏
@kamalrai1486 Жыл бұрын
जय हर्क वाद जय धरान जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
@binulimbu1491 Жыл бұрын
सबै लाइ उभौली पुजाको शुभकामना छ।र यो कायर्क्रम हेरेर सारै खुसि लाग्यो ♥️🎉🙏🇳🇵💃
@deepakmagar2822 Жыл бұрын
कामनकाजकाहरु धरानमै वस्दा रहेछ, मेयरलाई सलाम
@pradiprai1512 Жыл бұрын
जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🙏🇳🇵💪👍️👍️
@Revencpele Жыл бұрын
American 🇺🇸 time 5:22 am eastern time Mero chaso ra chinta nei harka sampang A revolution lay garney harek kam ho Jay sramdan jay harka sampang Jay dharan Jay Nepal 🇳🇵 ❤
@VmDra Жыл бұрын
मिरा गुरुङ को भोल्ग हेर्ने गर्छु म पनि सायद तपाई पनि मिरा को बिग फ्यान होला तैभएर तपाई ले मिरा को फोटो राख्नु भको छ anyway सदा मुलबासी को गौरव मेयर हर्क साम्पाङ राई लाई नेपाल भरी को मुलबासी ले सपोट गर्नु पर्छ र हर्क वाद लाई अगाल्नु पर्छ
@sapanlimbu1769 Жыл бұрын
एकदम १००%सहि हो
@nawarajmewahangrai Жыл бұрын
किराती उधौली महान चाडको सबै लाई शुभकामना 🙏
@kulshamserrairai7662 Жыл бұрын
उहाँको भाषण सुन्दा मन गद गद हुन्छ सत्य बोल्नु हुन्छ
@dhankumarilimbu9165 Жыл бұрын
जय हाेस हर्क साम्पङ्गज्यु माटाे त मात काम गर्नु पर्छ जय हाेस हर्क साम्पाङ्ग ज्यु
@Teyson-tw6fx Жыл бұрын
Jai harka sampang jai dharan
@harirai588 Жыл бұрын
Very very good reporter jiu👍👍👍👍🙏🙏🙏🙏❤️❤️❤️❤️
@Divya_19799 Жыл бұрын
राई मेयर कडा🙏🏻
@mandip__magar7045 Жыл бұрын
जय हर्क साम्पाङ ज्यु ❤❤
@fridgewithno7ood Жыл бұрын
Jai harka sampang
@bhimkumarlingden3602 Жыл бұрын
सबै किराँती हरू मा शुभकामना 💐💐💐🙏🙏
@shristithapa3547 Жыл бұрын
म इसाई भएतापनि तपाई हरुलाइ उधाैलि पर्वको धेरै धेरै शुभकामना छ👃👍️✌️🎄🇳🇵
@roshangurung8843 Жыл бұрын
Jai harka sampang ✊️
@limbuKapoba Жыл бұрын
जय हर्क❤❤❤❤❤
@DalbahadurTamang-g8b Жыл бұрын
Jay harka sangpang jyu
@tekbahadurrai359 Жыл бұрын
सहि जय मेयर हर्क सम्पां सर।
@GobindRaiEntertainment Жыл бұрын
सारै मर्म स्पर्शनीय वास्तविक नेता
@BimalGurung-t1z Жыл бұрын
ALL MULBASI GROUPS PLEASE MAKE ONE PARTY ONLY IN NEPAL BECAUSE LIKE THESE ALL MULBASI GROUPS ARE VERY STRONG IN NEPAL