Рет қаралды 250
तत्कालीन मन्त्री र गुठी संस्थानको पदाधिकारी मिलेर भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर तीनमा रहेको कमलपोखरीको ६ रोपनी सात आना जग्गा व्यक्तिको नाममा दर्ता गराएको खुलेको छ।
कमलपोखरीको जग्गामध्ये ६ रोपनी ७ आना एक पैसा जग्गा भूमि सुधार राज्यमन्त्री अनि गुठी संस्थानका पदाधिकारी मिलेर नक्कली गुठी बनाएर व्यक्तिको नाममा लगेका हुन्। ६ रोपनी ७ आना एक पैसा जग्गा सार्वजनिक जग्गा निजी बने लगत्तै नौ वटा कित्ता बनाएर विभिन्न व्यक्तिहरूलाई कसरी विक्री गरियो ? उकेराकर्मी प्रजु पन्तको विशेष रिपोर्ट।
#landscamnepal #kamalpokharilandscam #specialreport #ukeraaspecial #exclusivecoverage
-यो UKERAA.COM को आधिकारीक युट्युव च्यानल हो।
-हाम्रो सामाग्रीबारे कुनै सल्लाह-सुझाव या कुनै समाचार सामाग्रीबारे जानकारी दिन चाहनुहुन्छ भने हामीलाई ukeraanews@gmail.com मा सम्पर्क गर्न सक्नुहुन्छ।
विज्ञापनका लागि mkt.ukeraa@gmail.com वा 9851333501 मा सम्पर्क गर्न सक्नुहुन्छ।
© Ukeraa
**************
Facebook : www. ukeraa
Twitter : / ukeraanews
Podcast : anchor.fm/ukeraa
© Pathshed Pvt. Ltd 2020