विमान दुर्घटनाबारे भिम रावलले खोले मुख ! भन्छन् - १,२,३.. कांग्रेस-एमाले मिलनमा ग्राण्ड डिजाईन छ-छ ।

  Рет қаралды 22,900

Everest Nepal

Everest Nepal

Күн бұрын

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

Пікірлер: 85
@UpendraThapa-d5c
@UpendraThapa-d5c 2 ай бұрын
नेपाल को असलि सपुत डा भिम रावल जो लाइ देस र जनता प्रति माया छ
@shantikokhojima6040
@shantikokhojima6040 2 ай бұрын
जहाज थोत्रो भए यात्रु जोखिममा 😢 नेता थोत्रो भए देश नै जोखिममा 😮 मृतक प्रति हार्दिक श्रद्धाञ्जली 💐😭🙏
@ganeshofficial9805
@ganeshofficial9805 2 ай бұрын
😢😢
@laxmanbasnet664
@laxmanbasnet664 2 ай бұрын
डा.भिम रावल देशलाई चाहिने महान नेता हुन अब आउनुहोस देशको बगडोर हजुरले समाल्नु पर्छ जनता हजुरको पक्षमा छन ।
@deepaklamichhane5753
@deepaklamichhane5753 2 ай бұрын
ओलिले भित्तामा पुर्याएपनि रास्ट्रबादिनेता भिम रावल लाई सल्युट छ🎉
@sitatamang2429
@sitatamang2429 2 ай бұрын
देश र जनतालाई चाहिने असली नेता हुनुहुन्छ भिम रावल ज्यु🙏🙏🙏
@BasudevKhadka-x8o
@BasudevKhadka-x8o 2 ай бұрын
भिम रावल ८४ को आम निर्वाचनमा भाबी प्रधानमन्त्री को उम्मेदवार भएर आउनु होस माओबादी एस बिप्लव लगाएत सिपी मैनाली चित्र वहादुर लगाएत लाई एकता गरि नेता बन्नुहोस तेस्रो बिकल्प बन्नुहोस न तपाइलाइ जन्ताको साथ तपाइमा हुनेछ ।
@lalusubedi1484
@lalusubedi1484 2 ай бұрын
डाक्टर भिमरावल को भनाइ मा मेरो समर्थन छ।
@shyamkc1235
@shyamkc1235 2 ай бұрын
धेरै राम्रो प्रतिक्रिया दिनु भो डाक्टर रावल धन्यवाद ।
@HB-oc4td
@HB-oc4td 2 ай бұрын
त्यो सुँगुर स्वर्णिम वाग्लेले मुखमा हाग्नु पर्छ। र रवि लामिछानेलाई गालामा हिर्काउनु पर्छ ।
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 2 ай бұрын
बधाई र धन्यवाद!
@Indramalla-fs1xm
@Indramalla-fs1xm 2 ай бұрын
डाक्टर साब को पनी देश को समसामयिक विषय मा छलफल को सधै ल्याऊँन पर्यो
@HB-oc4td
@HB-oc4td 2 ай бұрын
झाट पनि झार्न सक्दैन यो सरकारले । बरु बचे खुचेका नदीहरू भारतलाई सुम्पने कम्म। बाहेक ।
@khadgajitlama6198
@khadgajitlama6198 2 ай бұрын
सबका सब उस्तै ।मौसेरे भाईहरु।सरकारमा हुदा एउटा मुखले बोल्छ प्रतिपक्षमा रहदा अर्को मुखले।अपराधी पापिस्ट हुन यिनीहरु।
@simpleboy4437
@simpleboy4437 2 ай бұрын
Big fan always of Dr bhim......❤❤❤❤❤
@kalkalphe5960
@kalkalphe5960 2 ай бұрын
Thank-you
@devajbista9423
@devajbista9423 2 ай бұрын
यक दम सहि कुरा गर्दैन छ्न केही mcc का दलाल र घन्टे हरु लाई मात्र नराम्रो लाग्न सक्छ त्यो घन्टे अमेरिकी अजेन्ट पाटी हो
@raikeera69
@raikeera69 2 ай бұрын
खत्तम भो हौ हाम्रो देश !! सबै चोरै-चोर कोहि देशलाई भारतको राज्य बनाउ भन्ने.. कोही embassy लाई पत्र लेख्ने... 😢😢
@bhagwatisilwal3334
@bhagwatisilwal3334 2 ай бұрын
100% सहि हो डा भिम जि भ्रष्ट गद्दार नालायक झाेले हरुले नेपाल र नेपाली जनता लाई खतम पारेर छाेडे खान नपाएका रछ छि छि छि यी सबै झाेले लाई धिक्कार छ
@basantapaudel8455
@basantapaudel8455 2 ай бұрын
सबै पद नपाईन्जेल हो रास्ट्रबादी बन्ने।जब पद पाउँछन् अनि यिनका रास्ट्रबाद टट्टिमा हाल्छन।हामिले नचिनेका नेता हुन र नेपालका??
@devrajjoshi9236
@devrajjoshi9236 2 ай бұрын
दासहरुबाट बिदेशी ले केही राष्ट्रघाती कार्य गराउनु पर्ने हाेला।
@lalbnembang2966
@lalbnembang2966 2 ай бұрын
संधियता र प्रदेश नचाहीने भन्ने नेताको पछीकति जनता छन ? आफै मात्र जान्ने र सहि हो भन्ने विचार त धर्म धारी, निरड०कुश मात्र् हुन्छ
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 2 ай бұрын
बेश्यावृत्ति गरी राखेकी ले अर्को कोही झुक्केर पुगेछ छ भने तेस्लाई पनि आह्वान गर्छिन् रे तयार भ एन भने नामर्द करार गर्छिन् रे, रास्वपा अब भताभुंग तर्फ!
@bidurbiswakarma7305
@bidurbiswakarma7305 2 ай бұрын
मेरो मनमा लागेको कुराहरु आमनागरिकहरु बुझे अनुसार जानकारी गर्नू होला: नेपालीको पहिचान भनेको नेपाली नागरिकता हो, तर अहिले नागरिकता लाई हटाउदै रास्ट्रिय परिचय पत्र ल्याउनुको कारण र यो भिजन नेपालमा कल्ले किन के को लागि के उदेश्यले ल्याइएको हो ??? के के फाइदा छ, के के बेफाइदा छ ? जबकि परिचय पत्रमा फोटाेमा बिबाहित आमा दिदिबहिनीहरुले सिदुर,पोते कुनै गरगहना लाउन नहुने कारण के हो ?? नेपाली सबै नागरिकहरु अङ्ग्रेजी जान्दैनन् तर पनि गाडी नम्बर अङ्ग्रेजीमा राख्नू पर्ने कारण के हो ??? आफ्नो भाषा सस्कार अलि अलि गर्दै सकिदैछ। गोबर नागरिहरुको चेत खुल्छ कि हैन ?? कुनै न कुनै बिधिबाट देश सकिनेता हैन ?? यो बारेमा आफ्नो आफ्नो नेतालाई राम्रो सग बुझ्नू होला... हामी गरिब नागरिकहरुलाई आफ्नो देश चाहिन्छ होला अन्तिम सास रहुन जेल ...
@sagarmagar5661
@sagarmagar5661 2 ай бұрын
sai ho
@homoli255
@homoli255 2 ай бұрын
Pradesh sava kharej hunai parxa.yo pranali Desh ko lagi Ghado sabit bhaeko chha.
@SunialSaud
@SunialSaud 2 ай бұрын
राष्ट्र बादि नेता डाक्टर भिम रावल जिन्दावाद
@rajshrestha515
@rajshrestha515 2 ай бұрын
डा.साबको सबै कुरामा सहमत छु। तर तपाई मन्त्री र साम्सद हुदा देश र जनताको लागि के काम गर्नु भयो?? यसको जबाफ दिने हिम्मत छ? अनि खुब राष्ट वादको कुरा गर्नु हुन्छ कुरा मात्र गरेर भएन पदमा हुदा स्पष्ट कानुन बनाउनु सक्नु पर्दैन कस्ता कस्ता अपराधी लाई कस्ता कारबाही गर्ने भनेर?? जहाँ सम्म रास्वपाको कुरा गर्नु भयो यदि प्रमाण पुग्छ भने जे जति जसलाइ आरोप लागएको छ। त्यो आरोप पुष्टि गरि कारबाही गर भनेर त भनिराको छ त गु खाने हरुको दुई तिहाइको सरकार छ फटाफट छानबिन गरेर कारबाही गरे भैग्यो त किन स्याल हुय मचाइ रनु परो??साला गधा हरु सबै सत्य कुरा बाहिर नल्याउने अनि रेबिज लागेको कुत्ताले जसरी भुकेको छ भुकेको छ गर्ने।
@nandaprasadlamichhane28
@nandaprasadlamichhane28 2 ай бұрын
1947 देखि को भारत को नेपाल कब्जा गर्ने योजना हो सायद त्यो समय आइपुगे जस्तो छ। आम जनमानस मा पनि त्यो भावना पाइन थाल्यो। यो अपराधी ब्यवस्था बाट छुटकारा पाउने बाटो के छ त?
@mbsubba3379
@mbsubba3379 2 ай бұрын
सहि कुरा डाक्टर साप
@सुन्दरमन्
@सुन्दरमन् 2 ай бұрын
महान नेता ठान्दछु salute
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 2 ай бұрын
पूर्वपतिभारतीय नागरिकबाट पुत्र प्राप्ति गरेकी छोरीलाई लिएर चीनियाँ राष्ट्रपतिसंगको वार्तामा राख्नु प्रचंड घटिया दर्जामा पुगेको।
@norbulamajumli1768
@norbulamajumli1768 2 ай бұрын
❤❤❤❤
@KrishnaPrasadPuri
@KrishnaPrasadPuri 2 ай бұрын
परदेशमा भयको खर्चले देशलाई ठूलो आर्थिक बिकाशको बादक भएको छ त्यसकारण छिटै खारेज गरिनुपर्दछ ढिलाई भयो
@rsdulal5295
@rsdulal5295 2 ай бұрын
राजा चाहिन्छ भन्नी मा लाग्नोस् भिम सर । नत्र तपाईं सफल हुन सक्नु हुँदैन ।
@dharmrajdhakal3249
@dharmrajdhakal3249 2 ай бұрын
गृह जाने भनेको राहत र समावेदना को लागी नै होला सही काम गर नदेखीने गरी देखीने काम गर हार्दिक समावेदना
@rabindrabanmali
@rabindrabanmali 2 ай бұрын
Bhem is best❤❤❤❤❤❤❤
@hirasinghkunwar9732
@hirasinghkunwar9732 2 ай бұрын
❤❤❤❤❤❤❤❤
@ChandDhanu
@ChandDhanu 2 ай бұрын
आछाम बाट जन्मेका हिरा भीम रावल र जुम्लाबाट जन्मेका दुस्रा हिरा ज्ञानेन्द्र शाही देशका लागि मर्न पनि तयार छु भनेर जनता लाई सम्झाउने नेता✊😍 र गरिब जनताको लागि बोल्ने सच्चा नेता चन्द्र भण्डारी 🙏
@hemgrg1993
@hemgrg1993 2 ай бұрын
No 1 Deshbhata Neta Dr Bhim rawal sir lai Salam cha… Bhim ra prem suwal Bahek sab chor hun
@seawilung400
@seawilung400 2 ай бұрын
गाराईन्ड डिजाईन हो भने त्यो बिदेशी नागरिक पनि त्यस्तै होत ?
@neeshamkhadka
@neeshamkhadka 2 ай бұрын
यो जस्तो बच्चा कच्चा दिमाग को मान्छे मैले नेपाल मा कोइ देखिन 😏 कुनै मुजि ले मौखिक आरोप लगायो मुख मा जे आउछ तै । तेस्तो हावादारि कुनै तथ्य प्रमाण नभएको बिसयमा एसरि हचुवा हलुको प्रतिक्रिया दिन्छ भने एस्लाइ के भन्न्न्ने हो 😏 आफु जस्तो राष्ट्रबाद अरु कोइ छैन भन्दा भन्दा गयो यो मुजि को जिन्दगी 😂
@gaharbudathoki782
@gaharbudathoki782 2 ай бұрын
रत भ्रष्ट लुट हत्या गाऊॅ घरको रायोसाग देखी कुखुरो चोर हुदॅै देश भित्रको नुन देखी सुन सम्मको कुख्यात अपराधी संगठनको सरकार बनेपछी उनीहरू लाई देश प्रती र देशका जनताप्रतीका सोचनै नगरेर बरू ओभर टाया सरकारी खातामा डालने र त्योओभर टायाममा चै कुन कुन निकायाबाट कती कतीचै उठतो राजीयासो आफनो ब्याड.ग खातामा सारने भन्दै हर कापी कलम चलेहेर रहन्छन् भनेपछी अबो भनुहोस देश र जनताहरूमा केचै हुदैन होलात भनेचै मेरोपनी कुरोहो हैत नत्र ६५ ७० जाना जनताहरू बस दुर्घटना भहेर त्रिसुलीमा ओहीरीदापनी कुर्सीमानै लढाई चलाई रहने सरकार होकीत देशका कुपुत्रहरू हुनत
@UpendraThapa-d5c
@UpendraThapa-d5c 2 ай бұрын
हजुर ले एम सि सि को कडा बिरोध गर्नु भो अति उत्तम तपाइ को नजिक दैलेख मा चिन ले खनिज उत्खनन् गरदै छ रूस र us को नजर परि रा छ कागलाइ बेल पाक्यो हर्ष न बिषमाद भने झै केबल कुरचि को खेल वा वा नेता हो
@Fire10101
@Fire10101 2 ай бұрын
Dr. Bhim Rawal 100% right
@BikramMagar-g6p
@BikramMagar-g6p 2 ай бұрын
Ramrai neta lagyo malai
@devendraangbo5830
@devendraangbo5830 2 ай бұрын
भारत को सबै चिज नखाऔ
@वैकुण्ठनाथपाैडेल
@वैकुण्ठनाथपाैडेल 2 ай бұрын
राज्य शत्ता हातमा लिने सवै जाना तस्कर का नाईके हरु नाङ्गैछन एउटा मानव तसकरले अर्का मानव तस्करलाई कसरी कुन धरमतलमा उभीएर छान विन गर्लान र भिम रावलजीले आषा गर्नू भएकाे ?
@roshanpoudel2571
@roshanpoudel2571 2 ай бұрын
भिम राउल र बाबुराम एकै भै देउ न त!!!
@Homnarayanshrestha383
@Homnarayanshrestha383 2 ай бұрын
साेझाे मगरलाई फसायाे ! याे पार्टीकै दबाबाम हुन सक्छ ।
@devidahal9753
@devidahal9753 2 ай бұрын
भारत बिन नेपाल बाच्छ भिम जी
@amarrajlamichhane-ne4fs
@amarrajlamichhane-ne4fs 2 ай бұрын
Vimrawol is best leader .K Kc hor ho
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 2 ай бұрын
जन्ताको ज्यानगयो राज्य को सम्पत्ति गयो दलाललाइ फायदा भयो
@santoshkc5623
@santoshkc5623 2 ай бұрын
शहि कुरो. भिम रावल जि को
@ajaymuktan162
@ajaymuktan162 2 ай бұрын
Muji Patrukar. 12 Bhai Muji. Murra Muji🐃🐃
@artplussk_222
@artplussk_222 2 ай бұрын
Dr Bhim Rawal ko tarkikta ma dam dekhinxa.
@minbohara9408
@minbohara9408 2 ай бұрын
Hajur Garcia hunuhunthiyo achhami vaya bajhangi vahan
@TilakRamNeupane-m3l
@TilakRamNeupane-m3l 2 ай бұрын
I salute 2 u dr. Saab , tapai jasto manxe prime minister hunu parne, tara kp oli, sher bdr., parchand ko palo sakiyako xina
@rudrarajpandeya5477
@rudrarajpandeya5477 2 ай бұрын
He is leader,❤❤
@harkagrg1892
@harkagrg1892 2 ай бұрын
सबै लाई मुर्ख बनाउने कार्य हो मित्र होसियार
@RamAc-e1t
@RamAc-e1t 2 ай бұрын
Anetra ta rajinama nai dinchan ni yaha ta yastai ho bro
@tjbdrai
@tjbdrai 2 ай бұрын
मुख खोले अरे? 😅
@amarrajlamichhane-ne4fs
@amarrajlamichhane-ne4fs 2 ай бұрын
Vimrawol is best leader but KP mahan varsta ho
@bikrambudha798
@bikrambudha798 2 ай бұрын
Ekdam sahi pradhesh chahinna
@GaneshLama-l5l
@GaneshLama-l5l 2 ай бұрын
केपि ओलि भन्दा पनि खत्तम ब्याक्ती हुन भिमा रावल संघीयता समावेशी धर्मनिरपेक्ष गणतन्त्रको विरोधी ब्याक्ती हुन।
@gokarnagiri1347
@gokarnagiri1347 2 ай бұрын
Tero bau khate
@PurusottamBasnet
@PurusottamBasnet 2 ай бұрын
Yo desh le 5 gire mantri payo jo pani nirmala ko hatara ko najik pugee van 6an
@minbohara9408
@minbohara9408 2 ай бұрын
I not. Lvi but I knw
@minbohara9408
@minbohara9408 2 ай бұрын
Sab hereko xu 63/64 maubadi banaeyo purano emale thaha x je van 84 galat hunx sir maile 70 nabunhauda police banana paea yo galtki tyo galat
@NARAYANCHHETRI-bd2vz
@NARAYANCHHETRI-bd2vz 2 ай бұрын
Yesto boley ko suney ko 40 years vai sakeyo desh ra janta ta jhan khaldo ma gaye rahi cha dukha lagcha mertak parti hardik srandanjali
@SherbahadurDangi-y9c
@SherbahadurDangi-y9c 2 ай бұрын
Giraha hoina Garha mantralaya bhayo sir
@puru919
@puru919 2 ай бұрын
Ma kunai party ko hoina guru hai tei pani rawal sir ekdum ramro lagthyo makune niklanuko karan uhakai samarthanle ho ani oarty ma thau paunu vako vaye yetiko bolnu hunna thyo
@minbohara9408
@minbohara9408 2 ай бұрын
Tetikher pidit
@devendrakhatri9322
@devendrakhatri9322 2 ай бұрын
Pardes kharej garnus
@gangaRai-n3n
@gangaRai-n3n 2 ай бұрын
timilai KP le thikka paryo
@roshanpoudel2571
@roshanpoudel2571 2 ай бұрын
म पनि नेपाली हो भन्न श्रिमती सॅग डराईन यती गलत जापानीजहरु किन डराउने? बिश्व बैंक टाट पल्टाउनेहरु सॅग!!!
@roshanpoudel2571
@roshanpoudel2571 2 ай бұрын
सॅग
@pujathapa6061
@pujathapa6061 2 ай бұрын
Yo manxe Malai pahila batai thik lagdaina ahile Pani lagdaina kohi thik xaina aba 84 ma yahi dhature neta harulai bhot dinu kukurlai swarga janxas vanda gu Khana painxara vane jhai ho
@rudrarajpandeya5477
@rudrarajpandeya5477 2 ай бұрын
Plane,ra neta ustai chan, bhim je bahak, a ba ko hero balan nai ho😂😂
@dhubrakhadka5480
@dhubrakhadka5480 2 ай бұрын
Yo des ma neta ra jahaj ustai ho sab thotro vai sako eniharu ko sab kura bakafusehun ???
@kamaltamang8739
@kamaltamang8739 2 ай бұрын
यो पागल फटाहा ले सुरुमा राम्रो कुरा गरेका थिए आन्तिम आन्तिम का कुरा सुन्दा रिस उठ्यो
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 4 МЛН
Стойкость Фёдора поразила всех!
00:58
МИНУС БАЛЛ
Рет қаралды 7 МЛН
Smart Sigma Kid #funny #sigma
00:14
CRAZY GREAPA
Рет қаралды 6 МЛН
On Air With Sanjay #317 - Nikhil Upreti Returns!
3:02:42
Sanjay Silwal Gupta
Рет қаралды 1,2 МЛН
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 4 МЛН