इन्स्पेटरसङ लागेर अश्लिल कुरा गर्ने श्रीमतीआइन मिडियामा | नसाको सुरमा अश्लिल बोले भन्दै मागिन माफि |

  Рет қаралды 614,010

Good tv

Good tv

Жыл бұрын

इन्स्पेटरसङ लागेर अश्लिल कुरा गर्ने श्रीमतीआइन मिडियामा | नसाको सुरमा अश्लिल बोले भन्दै मागिन माफि |
Host:Ganga lama
Guest : sharada Devi lama
Edit/Camera:Man kumar ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #sharada_devi_lama #mansing_lama

Пікірлер: 2 700
@deepakbikramlama9896
@deepakbikramlama9896 Жыл бұрын
त्यो ईन्स्पेकटरलाई नि ल्याउनु पर्याे म्याडम अनि पुलिस डिपार्ट काे चिफलाई पनि ल्याउन पर्याे ।यस्ताे ईन्स्पेक्टरलाई तुरुन्त कारबाही गर्नु पर्याे।
@voiceoutpeople7815
@voiceoutpeople7815 Жыл бұрын
Chikdai hidni sansar ani police ko chief aouxaa ni interview dina 🤣🤣🤣
@ompaudel4463
@ompaudel4463 Жыл бұрын
Chikdai hidini kti..ab interview Dina aauxa khub
@umeshrai9468
@umeshrai9468 Жыл бұрын
सही हो यो ईन्स्पेक्टर लाई पनि तुरुन्त ल्याउनुस अनि अन्तरबार्ता लिनुस। अरुको घरबार बिगार्ने खाते यस्लाई बर्खास्त गर्नुपर्छ ।
@user-fm5py5fd8n
@user-fm5py5fd8n Жыл бұрын
हो भाइ त्यो पुलिस पनि मिडियामा आउनु पर्छ र यदि गल्ती भेटिएमा विभागिय कारवाही हुनुपर्छ ।
@atengabu7048
@atengabu7048 Жыл бұрын
थापेपछि कुकुर सुँगुर, मुसा सबैले हाल्छ।
@mayalimbu1701
@mayalimbu1701 Жыл бұрын
छोरि मान्छे रोइदिए पुग्ने गल्ति भए नि 😡 यो आइमाई ले गल्तिको सजाय चाहि भोग्नै लाउनु पर्छ । सलाम छ गंगा मेम हजुरको बोल्ने सैलि एक्दम मन पर्छ्।
@shobhaghale1492
@shobhaghale1492 Жыл бұрын
Malai Pani Ganga lama baini boleko man parcha point kobkura garnu huncha❤
@atengabu7048
@atengabu7048 Жыл бұрын
सच्चा बुझाई 🙏
@ManbahadurBohora-xv9xf
@ManbahadurBohora-xv9xf Жыл бұрын
छोरी मान्छे गल्ती छ धेरै रोएर गल्ति सुकार हुँदैन यसलाई कार्रवाई हुनु पर्छ पुरुष को गल्ति छन्
@khadkaprakash2228
@khadkaprakash2228 Жыл бұрын
You are right bro
@santoshrasaili7407
@santoshrasaili7407 7 ай бұрын
बुडा छाडने आईमाई मलाई मन प्रदैन रन्डिहरु खायाे दु गरेकाे पैसा अनि डिबाेस रन्डिहरु
@shantishanti-
@shantishanti- Жыл бұрын
थुक्क गतिछाडा फोहोरी आईमाई तेति राम्रो परिवारलाइ लत्याएको परिणाम अब तलाइ जिन्दगीभर आँसु र पीडा मात्र मिल्नेछ याद रहोस सुड्डि 😡😡😡
@poozabaniya210
@poozabaniya210 Жыл бұрын
Buda budi 2 jana galat ho 1 jana matra hoina
@thamale4508
@thamale4508 Жыл бұрын
गतिछाडा आईमाई रहिछ यसको दुखका दिन सुरु भयो !
@lalthing8182
@lalthing8182 Жыл бұрын
अब त्यो ईनिस्पेक्टरलाई पनि ल्याउनु पर्छ म्याम् अनि तिनै जना राखेर कुरा गराउनु पर्यो।
@sandhyaraut5107
@sandhyaraut5107 Жыл бұрын
म नि महिला हो तर यो दिदी गल्त छ दिदिलाइ देखेर रिस उठ्यो बिचरा त्यो दाइलाइ न्याय दिलाइ दुनु पर्यो यो आइमाईको आँसु गोहिको आँसु हो 😡😡
@pramilathatal7888
@pramilathatal7888 Жыл бұрын
श्रीमानको टचर अनि नराम्रो ब्यबहारको बिकल्प अर्को सङ्ग बोलेर मन भुलाउने भन्नू र त्यो गर्नु सहि त लागेन मलाइ त 😥मेरो भोगाइ पनि हो श्रीमान सुधार्न अरु पनि बाटो छ 👍️
@sensurendra7544
@sensurendra7544 Жыл бұрын
सत्य खुलेपछि दाेस लगाउने भनेकै पतीलाई हाे सहि निर्णय गरेछेउ मैयाँ तिम्रो जय हुन्छ
@basantalama7076
@basantalama7076 Жыл бұрын
हैट खत्रै रहेछ यो आईमाई र त्यो ईन्सपेक्टर लाई पनि ल्याउनुपर्छ...
@TikaramRai-jn8wj
@TikaramRai-jn8wj Жыл бұрын
गंगा दि ज्यु 🙏 यो आइमाई खराब व्यक्ति हो यिनीहरूलाई कारबाही गर्नु पर्छ। कानुन सबैलाई बराबर हुनुपर्छ
@dilmayabarala4185
@dilmayabarala4185 Жыл бұрын
Hello sister galti garne bela majjale garne ahile aayar natak garne😂😂😂 kin aaimai manxe baulauxan
@laxmankancha5597
@laxmankancha5597 Жыл бұрын
Didi yo aaimai pasu gati xada hjrlai t vane esto garx vane aafno budalai t k baki rakheko x sis
@prahladbartaula9513
@prahladbartaula9513 Жыл бұрын
nepal ma k k hune ho
@Naturelav
@Naturelav Жыл бұрын
बोल्ने शैलि हेर्दै थॅाहा हुन्छ यो कस्ति आइमाई हो भन्ने। इन्स्पेक्टरको जिम्मा लगाइदिनु पर्छ। जोडा नि मिल्छ होला। 😊
@kumaryonzan3670
@kumaryonzan3670 Жыл бұрын
सबै भन्दा पहीले आफू ठाउमा बस्नू पर्यो श्रीमान श्रीमती को सम्बन्ध के हो बिर्सिनू भुएन ! 🙏
@dramkumar5319
@dramkumar5319 Жыл бұрын
दुनियाँ सँग मस्ति गर्नि अनि कुनचै बुडाले सह्नछर म्याम यो आईमाई लाई तुरुन्तै कडा भन्दा कडा कार्वाही हुनुपर्छ
@bishnuthapa9118
@bishnuthapa9118 Жыл бұрын
नाटके
@nirjandhakal2393
@nirjandhakal2393 Жыл бұрын
गति छाडा आईमाई यस्ता आईमाई ले गर्दा समाजै बिगार्यो😮😮
@parbhassunar9710
@parbhassunar9710 Жыл бұрын
Yo pagal ni Lai ta gala ma futni gari handinu parni vainchod
@badaltamang7518
@badaltamang7518 Жыл бұрын
यस्तो यस्तो हर्कत देख्दा, हाम्रो बुढिहरुत भगवानजस्तै हो।
@jitenpakhrin-7448
@jitenpakhrin-7448 Жыл бұрын
हेर केटा हो धेरै सोझो नहुनु बुढिले यसरी हेप्छे है, बुढिलाई ठिक ठाउँमा राख्ने गर ।
@harirai588
@harirai588 Жыл бұрын
गंग लामा बैनी ज्युले सारै राम्रो काम गरिरहनु भएको छ।🙏❤️🙏🙏
@sarojbhusal8384
@sarojbhusal8384 Жыл бұрын
डिबोस हुनुपर्छ तर यसलाई केहि दिनुहुदैन भालु राड
@lalitalama2732
@lalitalama2732 Жыл бұрын
आफ्नो गल्ती नदेखिने बुढाले पिट्यो रे लाज नभएको
@laxmankancha5597
@laxmankancha5597 Жыл бұрын
wow Ganga lama sister hjrlai derai ramro kam garnu vako x hjrbdhanebad
@bishnuthapa1940
@bishnuthapa1940 Жыл бұрын
मेरो पनि 14/ बर्षमा बिवाह भएको हो महिले गाउँ घरमा घाँस दाउरा मेलामात गरेर बसेको हो तर जति पीडा भए पनि अरु मान्छे सङ हिड्ने मान्छे नै गलत ठहरिन्छ म पनि 22/ बर्षको हुदा मेरो बुडोले अर्को लिएर हिड्यो तर पनि म मेरो इज्जत सम्झेर बसेकै छु त क्यारे मेरो पीडा सुनाउनि भने तीन दिनमा पनि सकिन्न म तीन अोटा बच्चा लिएर बसेको छु तर हामी महिलाले नै इज्जत सम्झिनु पर्छ
@madanthapa5649
@madanthapa5649 Жыл бұрын
Great👏👏👏
@gitathapamagar8810
@gitathapamagar8810 Жыл бұрын
right
@user-dq6el7ze7c
@user-dq6el7ze7c Жыл бұрын
उच्च- सम्मान !! मेरो पनि लाइफ ड्यामेज गरि २ जना को जिन्दगी बर्बाद गरेको थियो भन्छ नी समय कसै को पेवा होइन ढिलो चाडो मात्र हो,हिजो आज ३ ठाउँ हिडेर पनि घरबारबिहिन भएर हिडेको देख्दा दया लागेर आउँछ,एक मन ले कर्म को फल पाइस भन्दै दारु को चुस्की हान्दै एक्लै खिस्स हास्दै बस्छु 🥃
@sandhayasunar8994
@sandhayasunar8994 Жыл бұрын
Hjr ko r miro pida sam rahixa didi😅😅😅😅😅
@padamshrestha8976
@padamshrestha8976 Жыл бұрын
Great
@janaklimbu2385
@janaklimbu2385 Жыл бұрын
कुरा स्पष्ट बुझियो यो आइमाई लाई धेरै बोसो लागेको रहेछ त्यो केटालाई राम्रोसँग पोसाएछ यो आइमाई को बोली सुन्दै चरिहिन्ने आइमाई हो लास्टै नाटक गर्नु जान्ने रहेछ दयाहाङ्ग राई भन्दा राम्रो अभिनय गर्नु सक्ने मान्छे जे होश मैले माने अभिनय को लागी ल राम्रो छ सुभकामना छ है गतिछाडा आईमाई लाई सुभकामना अर्को केटा सङ्ग फेरि चरिखानु खुल्ला हुनुभएको मा बधाई छ है चरीत्र हिन आईमाई अलिक मजाले राम्रो सब्दमा भनुकी जस्तो लाग्छ तर होश हौ यो रानी लाई जे बोले पनि मैले कसरी बोले बेहोस मा बोले होला अरे रानि लाई अकबरे खोर्सानी लगाईदिनु पर्ने सामान मा नक्कली रानी लाई थुक्क रानी 🍌🍌🍌🍌🍌🍌🍌🍌🍌
@babitabhujel1134
@babitabhujel1134 Жыл бұрын
पत्रकार ले सोधेको भन्दा फरक तरिकाले जवाफ दिन्छ 100% गल्ति गरेको छे यश लाई र ईनिस्पेक्टर लाई बाधेर सिस्नो पानी ले हान्नु पर्ने
@user-fm5py5fd8n
@user-fm5py5fd8n Жыл бұрын
यस्तो गति छाडा श्रीमती शत्रुलाई पनि नपरोस छ्या । Good job Ganga sister for your valuable conversation with character less lady.
@reshamale2003
@reshamale2003 Жыл бұрын
धनले मात्तिएको महिला बल्ल दुख पाए पछि थाहा पाई
@renukayonzon9374
@renukayonzon9374 Жыл бұрын
gati xada ko khehe upchar xina
@birendrachetri7529
@birendrachetri7529 9 ай бұрын
यो महिला धेरै गल्ती छ अरु केटासग लागेर आफू बच्नको लागि रुने र बुढालाई दोस लगाउन यति बाहाना गर्दै छ।पापिनी आईमाई
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh 2 ай бұрын
गङ्गलामा बहिनी पीडित पुरुषलाई न्याय दिलाइदिनुहोला
@gorkhanepal222
@gorkhanepal222 Жыл бұрын
लोग्ने घरमा हुँदाहुँदै परपुरुष संग लाग्ने आइमाई गतिलो होईन...
@tankashahi4148
@tankashahi4148 Жыл бұрын
पुलिस सँग न लागेकाे भय तेस सँगकाे नाङ्गो फाेटाे कसरी आयाे ???? बुढाे छाेडेर अरुसँग खालि शरीर देखाउन लाज लागेर न नकचरि भालु ???
@ritukawar3604
@ritukawar3604 Жыл бұрын
xya kasto khalki ho k kasari garna sakeko ho asto chat 😅
@pachpokharivlog7997
@pachpokharivlog7997 7 ай бұрын
गङ्गा जि धन्यबाद।यी बैनी को नौट्न्की अचम्म लाग्यो।
@dornabasnet-lz2cj
@dornabasnet-lz2cj Жыл бұрын
बुडो सोझो देखेर सोझो पन को फाइदा लुट्येको रैछ यो दिदी ले छोरिको कुरा सुन्द आँसु नै आएको थियो खोइ कुनै मान्छे त किन यस्ता हुन्छ्न धेरै माया पायर उम्लिएकी
@kamalaregmi3770
@kamalaregmi3770 Жыл бұрын
छि गतिछाडा आइमाई , महिला को इज्जत फाल्यौ यति सबुत हुदा त यस्तो भन्छौ भने हिम्मतवाली रहेछौ ।
@dineshsuyal-nf7xf
@dineshsuyal-nf7xf Жыл бұрын
sahi vannu vayo yestai कलङ्कित आइमाई lay garda aru lai asar paryko xa
@joodjood3138
@joodjood3138 Жыл бұрын
गंगा बहिनीकाे कामलाई सलाम छ ❤❤❤❤❤
@bijaysherma4637
@bijaysherma4637 Жыл бұрын
Xori manxe le chai jati pida vaye pani sahayera basnu parnay ani xora lai chai pida vaye paxi directly media maa aaunay parnay re
@ritikakhulal7511
@ritikakhulal7511 Жыл бұрын
जे भयनी इन्सपेक्टर handsome रैछ😁😁
@dineshsuyal-nf7xf
@dineshsuyal-nf7xf Жыл бұрын
@@ritikakhulal7511 hora
@sumnimarai6554
@sumnimarai6554 Жыл бұрын
कसम यो आईमाई खराब हो 100% लाज पचेको थुइक्का
@khimsharamsharma6666
@khimsharamsharma6666 Жыл бұрын
बुढोलाइ सफाइ दिने ब्याबस्था मिलाइदिनु,एस्लाइ रत्नपार्क मा जिम्मा लाए हुन्छ,
@padamghale9141
@padamghale9141 Жыл бұрын
त्यो इनिस्पेक्टर र त्यो गातिछडेको आईमाई र उसको बुढा राखेर कुरा गरेउ भने अझ better हुने थेउ गाङ्गा बहिनी तपाईं पनि एउटा राम्रो पत्रकार रहेछ सोलुट छ गाङ्गा बहिनी तपाईलाई ।
@atengabu7048
@atengabu7048 Жыл бұрын
धन्यवाद, गंगा लामा।। पुर्वमा महिला युटुबर वास्तविक लयमा छन्। पुरुष हरुमा पुराना जति कट्टर र सामान्य महिलावादी छन्। नयाँ जति समसामयिक छन्।
@nandulaltamang2539
@nandulaltamang2539 Жыл бұрын
धेरै जस्तो अाइमइ सुखा र पैसाले मातिने रहेछ कुरा सुन्दा वहाँ को नै गल्ती देखियो म्याम्🙏🙏🙏
@jhalak-magar
@jhalak-magar Жыл бұрын
Thank you mem❤
@balu_magar
@balu_magar Жыл бұрын
हैट आईमाई अत्यन्तै कडा.........
@buddhigrg5244
@buddhigrg5244 Жыл бұрын
आइमाइ १००% गलत हो यस्तालाइ यता न उताको पारेर बाटमा मागेर खानी भएको देख्न पाइयोस् 🙏🙏🙏
@Rupagrg1
@Rupagrg1 Жыл бұрын
Omg 😮😱k sare boln skne Aimai hoho😱
@roshnipun7134
@roshnipun7134 Жыл бұрын
chup sab kta haru le garda ho kt haru galti garne😡😡😡
@sangeetathapa4070
@sangeetathapa4070 Жыл бұрын
@@roshnipun7134 hahaha
@mikekall6961
@mikekall6961 Жыл бұрын
@@roshnipun7134 I love you 😘
@SharmaGopal28
@SharmaGopal28 Жыл бұрын
😂😂😂😂
@hamronepal3169
@hamronepal3169 Жыл бұрын
महिला अधिकारी ले गर्दा अति भयो यो नारी र एस्को नाठो लाई जेल हाल्नु प्रछ बिकृती बन्द गर्नु प्रछ
@niturai5402
@niturai5402 Жыл бұрын
Ganga lama mam is question is verry very 100% ferfect
@chitrakrishnatiwari9776
@chitrakrishnatiwari9776 10 ай бұрын
Ganga jyu ko jyadai prasta bhanai ko lagi dhanyabad.
@yadshrestha3759
@yadshrestha3759 Жыл бұрын
यो कार्यक्रम पूरा हेर्दा मेरो पापी मनले के मुल्यांकन गरे भने।यी महिला पहिला देखि नै दोस्रो पुरुष शीत लागेको जस्तो देखिन्छ😢
@receptioinsecurity-wr7mp
@receptioinsecurity-wr7mp Жыл бұрын
Onnn doo jasto kuro nabujhi bich ma mulyaakan garne hjr chahi nepal ko pradhan niyadhhish ho ra
@bgtofficial5095
@bgtofficial5095 Жыл бұрын
Yess😂😂😂
@renukarenukarai6452
@renukarenukarai6452 Жыл бұрын
Pidit ho vane kkanuni pato tira janu prxa arkako budo sanga lagda samsya sawadhan hunxa ra
@anitagrg1747
@anitagrg1747 Жыл бұрын
सहि हो यो आइमाई नै खाते हो रन्दी रहिछे।
@beerbahadur5470
@beerbahadur5470 Жыл бұрын
घर मा बसे प अङस पाउछ । अरकाे सँग लागे पछि अङस कहाँ पाउ रपाउदैन
@harighale2750
@harighale2750 Жыл бұрын
त्यो पुलिस लाई पनि मिडियामा ल्याउनु पर्यो
@krishnalaxmishrestha4456
@krishnalaxmishrestha4456 Жыл бұрын
बेहोर राम्रो रहेछ अनि झगडा पदैन
@sunitamalakar4796
@sunitamalakar4796 Жыл бұрын
यसलाई ईन्सपेक्टरले पुरा ट्युसन पढाएर पठाएछ। यत्रो सबुत हुन्दा त यस्को यत्रो हिम्मत छ भने त्यो सबित नभएको भए बुढालाई झुठो आरोपमा जेल कोच्चिन थियो।
@kirangmgr1110
@kirangmgr1110 Жыл бұрын
यो आइमाई गति छाडा हो अहिले जोगिनु लाई कुकुरको पिसाब जस्तो आँसु झर्दै छ यलाई कर्बाइ हुनुपर्छ
@milanwaiba4688
@milanwaiba4688 Жыл бұрын
हजुरको बनिनै खत्तम रैछ अनी ठोक्दैन❤
@nareshbalayar2938
@nareshbalayar2938 Жыл бұрын
नारि हरुलाई मेराे सम्मान छ तर यस्तो गतिछाडा नारिलाई हैन । जाेले जे भनेनि याे अाईमाईकाे १००% गलत छ ।
@Anukc670
@Anukc670 Жыл бұрын
जस्ले जे भनोस यो आईमाई १००% गलत छे आफ्नो छोरीले आंमा गलत नभैई कहिलै बाऊको सपोर्ट गर्दैन्न
@arpanghale6825
@arpanghale6825 Жыл бұрын
जे जे भए नि आफु पिडित नै भएको भए प्रशासन थिएन?अनि जो जनताको लागि काम गर्छ पुलिस,उसैले अरुको घरबार बिगार्ने काम गर्ने?जे भए नि यो आईमाईको नियत नै ठिक छैन।
@bhadrarai221
@bhadrarai221 Жыл бұрын
यो महिला एकदमै अपराधी हो भन्ने बुझियो ।यसलाई छोडनु हुन्न
@aaishacottage6279
@aaishacottage6279 Жыл бұрын
ganga sis tapailai muri muri dhanyabad❤❤❤
@tikatamang3859
@tikatamang3859 Жыл бұрын
Yo inspector vanne jantu lai ni media ma lyaunu paryo ganga maam..
@laxmikarki180
@laxmikarki180 Жыл бұрын
त आइमाइलाइ महिले भय काटेर जेल जान्थे पातकि सोजोपोइको कति फाइदा उठाकिहोस अज आयर कति कुरा मिलाकिहो पातकि
@deepagurung9014
@deepagurung9014 Жыл бұрын
श्रीमानको एक्सन पछिको श्रीमतिको रिएक्सन हो जस्तो लाग्यो । श्रीमानको व्यबहार कस्तो छ भन्ने कुरा चाहिँ सिर्फ श्रीमतिलाइ थाहा हुन्छ न कि न त परिवारलाई न त साथीभाइलाइ न त आफन्तलाई ।
@binitamagar9126
@binitamagar9126 Жыл бұрын
Sahi sister
@mayaadhikari1128
@mayaadhikari1128 Жыл бұрын
100%
@gameryushan425
@gameryushan425 Жыл бұрын
माचिक्ने आइमाई हरु परपुरुष सग लागेपछि !नाटक गर्छन !यस्ता आइमाई हरु को चाक मा भाटाले हानेर गाउँ निकाला गर्नुपर्छ!फेरि पनि यो आइमाई लाई स्विकार्नु भनेको मर्नु नै!नामर्द ले मात्र स्वीकार गर्छन यस्ती आइमाई लाई!
@sunitadhakal3929
@sunitadhakal3929 Жыл бұрын
Good ganga mam
@magarbro5688
@magarbro5688 Жыл бұрын
एकदमै सहिकुराे गर्नु भयो गंगा म्यामले
@anshukawar7327
@anshukawar7327 Жыл бұрын
यस्तो आईमाई सङ्ग बस्नु भन्दा रारै बस्नु सहि
@galmayabk31
@galmayabk31 Жыл бұрын
Sahi 😘😘😘😘😘
@hirasunar6194
@hirasunar6194 Жыл бұрын
😂😂😂
@nishagurung6254
@nishagurung6254 Жыл бұрын
😂😂😂
@meenarimal2971
@meenarimal2971 Жыл бұрын
Good luck Good TV 🎉🎉🎉🎉🎉🎉
@jirarai76
@jirarai76 10 ай бұрын
Ganga lama sisterle ramro kam garnuvaxa❤❤❤
@bijaylimbu1140
@bijaylimbu1140 Жыл бұрын
यस्तो बाईफाले आईमाईले जे कहानी पनि बनाउनु सक्छ । श्रीमान नै पीड़ित छ १००%
@poozabaniya210
@poozabaniya210 Жыл бұрын
Buda ko pani galti cha 2 jana barabar dosi cha
@sabitrakhadka931
@sabitrakhadka931 Жыл бұрын
Malai pani testai lagyo
@laxmikarki180
@laxmikarki180 Жыл бұрын
😂😂😂😂😂😂बच्नको लागि आइमाइ यतिसम्म गर्दारछन अज डिप्रेसनमा थियरे थुक्क
@atengabu7048
@atengabu7048 Жыл бұрын
सुन्दै जाँदा वाक। तर के भन्नू.. यस्तो घटना बढ्दै जान्छ।
@prabh706
@prabh706 Жыл бұрын
😅😅
@jeevankarkai7824
@jeevankarkai7824 Жыл бұрын
ganga mem याे आईमाईकाे हुनेवालाई पनि ल्याउनु पर्याे मिडियामा
@maya2088
@maya2088 Жыл бұрын
होला सायद रे लाज पचेको आइमाई छि ,यसलाई कडा भन्दा कडा कारबाही होस्
@juntaramoktan6916
@juntaramoktan6916 Жыл бұрын
मति बिग्रेको आइमाई यस्ता ले दुख नपाए कस्ले पाउछ 😂😂😂लखेटे हुन्छ नाङ्लो ठटाएर 😂😂😂
@santarai7876
@santarai7876 Жыл бұрын
त्यो खाते इनिस्पेक्टर सहित ३ जनालाई एकै साथ राखेर इन्टरभिउ लिनु पर्यो गंगा जी।
@harikumarbista8918
@harikumarbista8918 Жыл бұрын
छोरीले भनिसकिन wrong लाई wrong र Right लाई Right भन्नु सक्नुपर्छ भनेर छोरीको बोलीमा एकदम सही कुरा गरेकी छिन यसको त अनुहार पनि के देखेर इन्स्पेक्टर यसको पछि लाग्यो!!!
@amritasubedi580
@amritasubedi580 8 ай бұрын
Congratulations ganga sister 🙏🙏🙏🙏❤️❤️
@sunitabaniya2074
@sunitabaniya2074 Жыл бұрын
वाईयात गफि अाईमई नाठाे सङग हिड्दा सबै भुलि अहिले चाेखाे बन्छे यलाइ कडा भन्दा कडा कार्बाइ हुनुपर्छ
@yagyadevkota88
@yagyadevkota88 Жыл бұрын
त्यो डाका इन्स्पेक्टर लाई चै कार्बाही हुदैन येस्लाइ पनि कार्बाही हुनुपर्छ
@JBKirati-dn4cf
@JBKirati-dn4cf Жыл бұрын
जागिर चिलिम च्याट गर्नु पर्ने हो त्यसको पनि।
@prenarai49
@prenarai49 Жыл бұрын
ho ni police inspector lai kada vanda kada karbahi garnupar6.
@dts2457
@dts2457 Жыл бұрын
Same question mero ni inspector lai ni samaunu parchha Nepal pulice tyo ni inspector bhayera teso Kam garny lai jell halnu parchha
@Prakashlimbu48432
@Prakashlimbu48432 Жыл бұрын
अभिनय राम्रो छ जारी २ मा नुमा को भुमिका खेलाउनु होला उपेन्द्र सर😂😂
@developmentthapa
@developmentthapa Жыл бұрын
राडी परपुरुष संग लागेसी श्रीमानले पित्ने होइन कानको जाली फुत्ने गरि हान्नु पर्छ। यो आइमाई एकदमै चत्तुर बाठो मोजमस्तिमा रमाउने नयाँ नयाँ माल चाख्दै हिड्ने बानी रहेछ यो आइमाई नागै पठाउनु पर्छ है दाइ एक सम्पत्ति दिने होइन छोराछोरीको नाममा गर्नु सबै सम्पत्ति । यो राडी रोडमा मागेर खान परोस छोराछोरीको आँसुले सराप लाग्ने छ त रण्डी आइमाई होस। भाग थू। अझै पनि सम्पतिको आसा गरेको छ यो आइमाईले सायद लगाउनु दाइ छोरीलाई धेरै माया दिएर राख्नु यो जाथी जवास पुलिसको गुला चातेर बसोस जति रोय कराइ गरे पनि बिर्सिने कोसिस गर्नुस र त्यो पुलिसको जागिर निलम्बन होस सरकार परिवारको दोष छैन यो आइमाई नै खराब छ।नरोउ नरोउ जाउ पुलिस दाइको सुनको सामान लिएर बस 😂😅थू
@laxmikarki180
@laxmikarki180 Жыл бұрын
यो आइमाइ सचहोकि झुटहो भन्नेकुरा गाउसमाजहोला सबलाइ सोद्नुन
@marthadewan2561
@marthadewan2561 Жыл бұрын
अर्को श्रीमती लाई पनी लिएर सेध्नु पर्छ की यो आईमाई र यसको नाठो मिलेर कत्ती दुःख दिएको छ।
@hindatamang3831
@hindatamang3831 6 ай бұрын
Ganga sister is great journalist i trust her
@anjunabin3141
@anjunabin3141 6 ай бұрын
यति राम्रो गरेको रछ त हौ, जे भन्यो त्यही पुर्याको रछ,छोरी त्यति राम्रो पढेकि रछिन हेर छोरी ले नै त्यसरी घृणा गर्नु भनेको आमा नै गलत देखिन्छ।बिचरा एउटाि छोरी बाउ को कमाइ त्यति राम्रो रछ।
@premkunwar8869
@premkunwar8869 Жыл бұрын
पहिला त त्यो ईनेश्पेक्टर भन्ने मान्छेलाई मिडिया ल्याउनु त ।त्यो हो यो परिवार बिर्गार्ने। बैक को सियो नै भेटाएको रैछ मोराले ,सबै पैसा त्यो पुलिसले सकेको छ ।आफ्नो छोरीले म्ममी गलत हो भन्दाभन्दै गोहिका आँसु झारेर केही हुनेहोला छैना जाउ रानी ईनेश्पेक्टर नी बना 😢😢😢😢
@shantachongbang8789
@shantachongbang8789 Жыл бұрын
कस्तोलाज पचायेर चोखिनु आकि मिडिया मा 😡😡येस्ता लाइ नराख्दा राम्रो मान्छेको बानि कैले जादैन
@anjunabin3141
@anjunabin3141 6 ай бұрын
बोली बाट नै प्रष्ट छ,यातना खपेको हो कि हैन ,वाइयात छ कुरा हरु, केही मिलेको छैन भनेका कुरा हरु।आमा को गल्ती नभए छोरी ले त्यसरी आरोप लगाउदिनन ,
@shantak6081
@shantak6081 Жыл бұрын
गङा मेम नेपाल को tap पत्रका र हुनुन्छ 🙏🙏🙏🙏🙏
@manitachaudhary1596
@manitachaudhary1596 Жыл бұрын
एस्तै आईमाईले गरेर हामीलाई पनि बिस्वास गर्न छाडिसके किन एस्तो गरेको
@thebravegurkhas7832
@thebravegurkhas7832 Жыл бұрын
absolutely right ✅️ 👏
@joshuasharma569
@joshuasharma569 11 ай бұрын
Ganga sis Great
@SabiThapa-so8qk
@SabiThapa-so8qk Жыл бұрын
सायद उस्को श्रीमान ले कुटपिट ,हिंसा गर्यो होला त्यस्को लागि न्याय खोज्नु पर्थ्यो ,मिडिया ,,पुलिस प्रशासन ,आफन्त को साहारा लिनु पर्थ्यो।तपाइको पिडा सबैले थाह पाउथ्यो।यसरी परपुरुष सङ लागेर गल्ती गर्यो।
@udayarai3051
@udayarai3051 Жыл бұрын
यस्को अन्तर्बार्ता नलियको राम्रो हो खली बनावती कुरा मात्रै गर्छ।
@yogibk5919
@yogibk5919 Жыл бұрын
Ganga madam you're great 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
@jagatbudha9834
@jagatbudha9834 Жыл бұрын
अरु भन्दा पनि त्यो इनिस्पेक्टर भनौदोलाई कडा कार्वाही गर्नुपर्छ ! कानुनको रक्षकले यसरी कानुनलाई कछाड बनाउने थु
@humathapa1953
@humathapa1953 Жыл бұрын
Salam xa ganga mam ji lai
@laxmanbastola8397
@laxmanbastola8397 Жыл бұрын
लाज ढाक्न आँसु झार्ने छि छि छि छि!!कानुन कडा बनाउनु पर्यो सरकार!
@what1030
@what1030 Жыл бұрын
जतिसुकै पीडा भए नि अरुसँग नगकाे भए तिमी सहि ठानिन्थ्याै तर तिम्रो गल्ती देखिन्छ अब ।हामी छाेरि मान्छेले कतिसम्म पीडा सहेर बस्नुपर्छ त्याे भाेग्नेलाई थाहा हुन्छ र अरुसँग पाेईला जान्दा सुख हुन्छ भनेर नसाेचे हुन्छ बरु एक्लै बस्दा खुशी मिल्छ।
@durgaghimire5502
@durgaghimire5502 Жыл бұрын
Ho ni
@shinarai2746
@shinarai2746 Жыл бұрын
Sahi
@Ribdungdole24386
@Ribdungdole24386 11 ай бұрын
के गर्नु खान लाउनु मात्र भएर नहुने रहेछ 😂😂 यसरी अर्काको बासी जुठो सोहर्दै हिड्ने पुलिसलाई पनि मिडियामा ल्याउनु पर्यो ।
@sarukarki3521
@sarukarki3521 Жыл бұрын
अब पुलिस ले चाटेर राख्छ होलानी त यो आइमाई लाई आफू गलत गर्ने अनि नन्द लाई आरोप लगाउने कुकुर्नी हरु मलाई यो भाउजु भन्ने साइनो पनि घिन लाग्छ 😡😡
@udayarai3051
@udayarai3051 Жыл бұрын
यो आईमाई खराब हो यस्लाई कार्बाही होस।
@krishnagurung2543
@krishnagurung2543 Жыл бұрын
पैसाले मात्यको हो।
@krishnabharati7389
@krishnabharati7389 Жыл бұрын
याेआई माई खराप हाे गगमेम
@joshuasharma569
@joshuasharma569 11 ай бұрын
Yo aimai kharab ho. Galti gare jasto lagyo aray.
@amaranuragianjan
@amaranuragianjan Жыл бұрын
आइमाईको मति बिग्रे पछि यस्तै हो छोरी मान्छेको आशु बिक्छ छोरा मान्छे जहिले पनि बुढि भनेर अनेक संगर्ष गर्नु पर्छ
@nirmalbhujel3437
@nirmalbhujel3437 Жыл бұрын
त्यो एउटा पुलिसको कमान्डर भएर अरुलाइ सम्जाउनु पर्नेमा अर्काको घर बिगार्ने पुलिसले देशको के सुरक्षा गर्छ तेस्तो पुलिस लाइ सक्दो कार्भाहि जागीर लिलाम गर्न आग्रह
@rajkumartamang178
@rajkumartamang178 Жыл бұрын
Good job ganga sister 🥰
@yamanmishra3099
@yamanmishra3099 Жыл бұрын
तुरुन्त जिम्मा लगाउनु पर्छ त्याे प्रहरिलाई
@anjuthapa5548
@anjuthapa5548 Жыл бұрын
Tesko natak badhi vo
@ramkrishnaadhikari6993
@ramkrishnaadhikari6993 Жыл бұрын
सहि कुरा
@aryantamang263
@aryantamang263 Жыл бұрын
BudaKO bhanda budi dherai galti chha budi dherai drama gari bolne rahechha malai yad chhaina bhanera natak
@user-kn1fd6ih3l
@user-kn1fd6ih3l Жыл бұрын
ईनि हरुले रमाइलो गर्दा उताको श्रीमती र छोरा छोरी लाई कति टचर भयहोला सोचनु त सारादा जि आफै भन्नु त
@muglankhabar9378
@muglankhabar9378 Жыл бұрын
एउटा कुरा नि कुनै पनि श्रीमानले आफ्नो श्रीमतिलाई बिना करन कुटपिट गर्दैन। कि श्रीमान अर्किसंग लागेको हुनुपर्यो कि त श्रीमती अर्को पुरुषसंग लागेको हुनुपर्छ। तर यो आईमाई अहिले यस्तो हर्कत गरेकोले पहिला पनि नगरेको भन्न सकिँदैन। वा श्रीमान अर्को केटिहरु सङ सल्केको हुनुपर्छ। तर ड्राइभरहरुर आर्मी पोलिसको भओसा हुदैन। तर आईमाई मुखाले भयो भने श्रीमानलाई हेपेर बोल्ने निव्हा देखाउने गर्यो भने चाहिँ कुनैपनि पुरुषहरुलाई सहय हुदैन। जे जस्तो दुख परेपनी परिवारकोलागी गर्न तयार हुन्छ पुरुषहरु बस श्रीमतिले मीठो बोल्दिनु पर्यो इज्जत गर्दिनु पर्यो उस्ले जस्तो दुख पन गर्न तयार हुन्छ। अरुको श्रीमनसंग compair गर्नु भएन बरु घर व्यवहार कसरी चलौने हो सल्लाह गर्नुपर्छ।
@dhankumarilamgade6229
@dhankumarilamgade6229 Жыл бұрын
मलाइ अहिलेको यो चर्तिकला हरु हेर्दा छोरी मान्छेलाइ नै कडा कारबाही भएन भने यो समाज बद्लिदैन महिला अधिकार धेरै भएर उम्लेका हुन म एउटा छोरिमान्छे भएपनी यो कुनै मन पर्दैन म पनि एउटा छोरी मान्छे हु डिभोर्स गरेर 6 बर्षको छोरी सङ्ग एक्लै छु तैपनी सङ्घर्ष गरिराछु आफ्नो मन हो यत्रो यातना भाको भए सिधै कानुनमा जानू नि आफू गल्ती गर्ने अनि रुने लाज छैन मान्छेको भाडो भएसी बुझ्न पर्छ यस्ता घटना अरुको नि छ हिम्मत भए त आफु अन्याय परे त कानुनमा जाने होलानी लाज पचेको कुरा गर्ने 😡😡😡
@bhawanabhandari3261
@bhawanabhandari3261 Жыл бұрын
सलुड छ गंगा दिदी हजुरलाई ❤❤❤❤❤❤❤❤❤❤❤
Did Modi really kill black money in India? : Economic case study
27:40
🌊Насколько Глубокий Океан ? #shorts
00:42
MEGA BOXES ARE BACK!!!
08:53
Brawl Stars
Рет қаралды 36 МЛН
когда повзрослела // EVA mash
00:40
EVA mash
Рет қаралды 4,1 МЛН
🌊Насколько Глубокий Океан ? #shorts
00:42