यो आइमाईलाई जन्म दिने आमा बुवा कस्तो होलान हेर्न पाए हुन्थ्यो।
@Subaswaib19904 жыл бұрын
यस्तो श्रीमती हुनु भन्दा नभएकोइ राम्रो यो आइमाई को बोल्ने शैली नै छैन
@ritupun65523 жыл бұрын
यो माइमाई नै गलत हो। यश लाई डिबस गरनु।भन चाहान्छु।
@sunitakc35135 жыл бұрын
बिचरा केटाको गल्ती जस्तो लागियन केटी को गल्ती छ है डिभोस भाको राम्रो यस्तो केति संग गारो छ यो केटी सङ त कुनै केटा घर बनाउन सक्दैन
@karmalama93375 жыл бұрын
केटाहरू धेरै दुख म छ।
@pardeshokmaya12465 жыл бұрын
याे अाइमौइ ठिक छौइन हो लाउरे
@manitabhattrai83455 жыл бұрын
Mahila adhikar kaha xa vanai matra rahexa aha
@manitabhattrai83455 жыл бұрын
Kta ko kura man parena
@chirankc1495 жыл бұрын
Right
@safalyatri4965 жыл бұрын
पढेको होईन यी आइमाई त सढेको पो रैछिन वाई !
@user-os2lw6jo7d4 жыл бұрын
👍👍👍👍
@Hrythvik4 жыл бұрын
महिला हिंशा मात्र होईन पुरुष हिंशा पनि अपराध हो भन्ने नेपालामा कुनै दरो निकय छैन ? ? ? हे दशा!!!
@chandrabista72014 жыл бұрын
यो आइ माइ को दादागिरि हो एस्लाइ डिभोर्स दिनु आनन्द को जिन्दगी बिताउनु
@ramaadhikari98793 жыл бұрын
Dibors dinu hai Dr sayb
@okhaldhungamolunga48072 жыл бұрын
good
@yubabhujel3205 жыл бұрын
डाक्टर पढेर के गर्नु सोच चै कण्डक्टरको भए पछि। कानुनी रुपमै छुट्टिएको राम्रो।
@justthebeginning1435 жыл бұрын
Ktaa le tyehi vaneko chha. Kt le chaahi timrai taauko baschhu vandai chha ta.
@malatamang48875 жыл бұрын
100% ryt
@sasithulung95185 жыл бұрын
🤣🤣🤣🤣
@SantoshKumar-um5si5 жыл бұрын
@@justthebeginning143 plz help dr.rajesh..really feels sorrow for him
@redamgurung80035 жыл бұрын
saheii ho
@sandhyak.c.48975 жыл бұрын
महिला गलत देखिन्छ यहाँ मन मिल्दैन भने राम्रै सङ्ग आ आफ्नो खुसिले छुटेर पनि बस्न सकिन्छ यसरी उम्लिन जरुरि नै छैन।
@gomashrestha54964 жыл бұрын
हट यो अाइमा त पृिथिबिको भार रहेछ नारि को बेजत गरि यसअाइमाइले
@narayanmahatara85955 жыл бұрын
हे भगवान यस्तो श्रीमती कुनै दुस्मनलाई पनि नपरोस् बरु एक्लै जीवन् बितोस , भन्ने जति हाजिर हुम त 😂😂😂😂
@nurisherpa4 жыл бұрын
🤣🤣🤣🤣
@anuragpandey89723 жыл бұрын
Bihe nagarda thik
@deepachhetri30863 жыл бұрын
Yasto budi satrulai pani naparos
@devthapa92523 жыл бұрын
À
@bimalathapa59333 жыл бұрын
एम, डी पढेकै रैछ। अाइमाले याे कसरि डकटर भइ ? श्रीमानलाइ समाजकै अगाडि हातपात गर्न खाेज्छे त श्रीमान चाहि हिँसामा परेकाे देखिन्छ।
@minaray46765 жыл бұрын
डिग्री त शिक्षा खर्चको रसिद मात्र हो वास्तविक शिक्षा त ब्याक्तिको आचरण ले झल्काउछ
@binodgautam83085 жыл бұрын
Sahi line
@chandanachhetri43525 жыл бұрын
Dr haru...... ✍🏻️✍🏻️
@anjanatamang70165 жыл бұрын
right 100%
@abhilashabasnet54444 жыл бұрын
@@chandanachhetri4352 ]
@binitavinita33004 жыл бұрын
Xori manxe vayar ni xori manxe ko jasto bebahar hunu parxa ni😡😡😡😡😡😡😡😡😡
@bidhyakarki73305 жыл бұрын
जे होस पत्रकार ले आज भोलि काम धेरै पाउनु थालेको छ । जे भए पनि पत्रकार हाजिर । घर झगडा समेत आज भोली खुलेआम सुन्नु पाउछ
@Dubai7395 жыл бұрын
अहिले आएर कानुनी बुझिन नयाँ आफू सगै बस्न चाहान्छु ५ बर्ष सम्बन्धमा न भएकी श्रीमती लाई आज आएर पोइ चाहियो ?आफू ले छोडपत्र न गरेसी त सम्पत्ति भने जति पाईन्छ कानुनी बुझेकी बाठी महिला कुकुर बुद्धि
@Dubai7395 жыл бұрын
यो महिला डाक्टर स्वार्थी देखिन्छ यसरी धेरै लोग्ने हरु लुटिएको छ्न एस लाई एक रुपैयाँ न दिएर छोडपत्र गर्दा हुन्छ एस्ता नि डाक्टर हुन्छ्न डाक्टर भएर अहिलेसम्म एउटा् आमा भएर अहिलेसम्म आखिर् किन छोराछोरी चाहिनन उनी भित्र कुनै रहस्यमय छ कोहि त छ आर्को सम्बन्धमा ।
@anushthulungrai5 жыл бұрын
Arut Kam paunu paroni patrakarharuko hhhh ..eutai news lai hajar wata name dinx
@pabitrasujee94993 жыл бұрын
बिचरा डाक्टर बाबू मलाई त आँसु आयो कति ठूलो सपनाहरू थियो होला भाइ हार नखानु होला
@jibrajdangi96705 жыл бұрын
यो आईमाई को छाला राम्रो भयपनी चाला राम्रो छैन रैछ भन्ने लाग्यो !
@kumariu2b6835 жыл бұрын
यस्तो सामाजिक बदनाम गरेर एकाअर्काको इज्जत माथी औंला उठाइसकेपछि कसरी जिन्दगीको नाता जोड्न सकिन्छ आजै बाट अलग अलग गराइदिनुस सबै समाज र अदालतले त्यै राम्रो आईमाई भुत नि रैछ
@honestjungkarki86865 жыл бұрын
यस्तो आइमाई संग बस्नु भन्दा छुटिएकै राम्रो थुक्क कस्तो आइमाई रहेछ लाज सरम नभएको आइमाई
@s__81295 жыл бұрын
यसरी झगडा गर्नु भन्दा divorce गरेको उतम हुन्छ केटी नि भखरै को छ अर्को केटा पाईहाल्छ केटा नि भखरै को छ अर्को केटी पाईहाल्छ
@SumanTiwariNamaste4 жыл бұрын
Divorce vako xa bhanney bhanera pauxa
@chamlingsuresh44275 жыл бұрын
रिसाहा पत्नी संग बस्नु भन्दा कौसीको एक कुनामा बस्नु नै बेस।
@shreeyal73425 жыл бұрын
हैन तराई मूलका महिला हरुपो पीडित हुन्छ भनेको त कठै लोग्ने पनि सारै पीडित हुँदा रहेछ बाइ😥😥
@dhanatamang5725 жыл бұрын
यि डाक्टरनीले उपचार गर्यो भने बिरामी चाहिँ सिधै माथि पुग्छ।
@lrrai58335 жыл бұрын
😂
@sonurai52115 жыл бұрын
Bhichara vai
@kalpanarai77M5 жыл бұрын
Haha ho mathi pugxa
@sujachamling18195 жыл бұрын
😃😃😃😃
@tenzintsewang66775 жыл бұрын
😂 hahaha
@ambikalama25944 жыл бұрын
थोत्रो आईमाईपो रहीछे लोग्नेलाईत बोल्नै नदिनि रैछ
@prbhuharikosarnagati24963 жыл бұрын
🙏🌼🌺पढेर ज्ञानी हुनु पर्ने,पढेर सडे पछि पढेको के काम,पढेर सडनु भन्दा त नपढनु नै जाति हो,यो केटि को हर्कत राम्रो होईन,पोथि बासेको सुहाउदैन🙏🌼🌺
@himalayanviagra62555 жыл бұрын
केटिको स्वभाव पुतनाको जस्तो भएपछि कसरी एउटा पुरुषले त्यस्तो आइमाईसंग जिबन बिताउन सक्छ!
@maanas36935 жыл бұрын
Sakdaina
@amaraparadise82015 жыл бұрын
😂😂😂😂😂😂😂😂😂
@netragmail5 жыл бұрын
तेरो श्रिमतिले तलाई डिफोशदिय तकराछश्की कराउनश गधा
@sanjeerai64495 жыл бұрын
Anjan Shahi ati vayesi sahan sakdain kunai pani narile tyo ta normal ho daijoko name ma yesto garne kukurlai
@junumakhim67005 жыл бұрын
होना हौ सबै सूनियो तर खोई केटा ले बोल्न दियों तर केटि लाई बोल्न दियेना हैत्त भयेना ?
@chandrasingsuryabanshi81775 жыл бұрын
Omg डाक्टरनि..कडा रैछे यसताले के घर गर्छ न आफ्नो घर बनाउछ नत श्रीमानको घर नै बन्न दिन्छ
@lilatitung20414 жыл бұрын
yo kukkuni raicha ghukeghuke gardaraicha
@laxmirijal59194 жыл бұрын
एत्रो मान्छे को अगाडी एस्तो बेबहार देखाउने लाई घरको परीबार ले दुख दिएको भनन पत्याऊ
@libraryofmsa21575 жыл бұрын
धिक्कार छ महिला चोर्नि
@chumalungchumalungma39665 жыл бұрын
डाक्टरको कुरा चही सहि छ।यो डाक्टर्निको चहि फिउज उड्यो
@mohannpl25835 жыл бұрын
एस्तो श्रीमति पाऊनु भन्दा त साऊदीमा भेडा चराऊन राम्रो है साथी....
@dilujoshi60714 жыл бұрын
Yo aaime nai thik xaine
@surendrakhadka11154 жыл бұрын
सही भन्नू भो हुन त मान्छेको सोभाब जन्म तातै हुनुपर्दो रछ कि जस्तो पनि लाग्छ ।। पडीलेखी ग्यान आर्जन त भयो तर अर्काले लेखेको गीता जतीनै पढी लेखी गरेपनी ।।।आफ्नो साइकोलोजीकल रुपमा जानेका बुझेका मान्छेचै पक्का र सान्दार ढङले जीवन चलाउन सक्छन भन्ने पाठ राम्रो सङ बुझ्न सकीन्छ
@sunitasubedi29944 жыл бұрын
Good
@menukapokhrel77914 жыл бұрын
😂😂 😂 😂 Kati kta manxe matra garnu
@surendrakhadka11154 жыл бұрын
@@menukapokhrel7791 हजुर ले त तेस्तो नगर्नु होला है 😂😂 🤗🤗
@hondakubo93995 жыл бұрын
10 करोड़ पाए पनि म यस्तो आईमाई संग मोरीजाम बिबहा गर्दिन , सारै अलक्षिना जस्तो छ
@dolmalama50245 жыл бұрын
Many is nothing life ma Khusi santi Chaina bane paisa leyera kaha Jane nii😄😄😳
@jamuna26123 жыл бұрын
यस्तो स्वास्नि त कसैलाई नी नपरोस भगवान
@sujansujanhappy22905 жыл бұрын
हाग्ने लाई भन्दा देख्नेलाई लाज भनेको यहि हो तर बुढा धेरै समज्दार रैछन बुडि खत्तम रैछ
@rajeshsangit4875 жыл бұрын
Hahahahaha😂😂🤣🤣😂😂🤣😃
@sonurai52115 жыл бұрын
Yo kyti ko babu kharab
@sonurai52115 жыл бұрын
Yo sabai kyti ko bahu ko galti xa
@sonurai52115 жыл бұрын
Shai ho yo shai
@sonurai52115 жыл бұрын
Xih xi yo Kety
@infotechnepal25095 жыл бұрын
यहाँ यसो हेर्दा केटी लाई कान पाट्टि घुमायर तोरि को फुल देखिनी गरि हन्न पर्छ पुरुष पिदित छ
@lataghimire99452 жыл бұрын
खत्तम आईमाई
@Animes-o5b5 жыл бұрын
यो मधेसी को जातमा दाइजो प्रथा नै नरामो दाइजोको निहुँमा जिउदै जलाउछन
@SumanTiwariNamaste4 жыл бұрын
Love marriage ma Daijo ko kura kaha bata aayo?
@shubee48965 жыл бұрын
हेर्द त केटा नै निर्दोष देखियो।बोल्ने ढंग छैन डाक्टरनि भयेर छिछी बौलैनि।।।।😈😈😈😈
@rajkumarmahato52315 жыл бұрын
सबैले भन्थे महिला हिन्सा महिला हिन्सा भन्थे यँहा त पुरूस हिन्सा भइराछ?
@ramukhadka40235 жыл бұрын
ठिक भन्नू भयो।
@nirubhandari30345 жыл бұрын
Second part of Rabina badi!!!!!
@devmuktan84855 жыл бұрын
झगड़ालु र रिसाहा पत्नीसँग बस्नुभन्दा बरु मरुभूमिमा बस्नु बेस।
@simranthakuri25685 жыл бұрын
😂😂😂
@devmuktan84855 жыл бұрын
चरित्रवान् पत्नी आफ्ना पतिको मुकुट हो, तर अपमान ल्याउने पत्नीचाहिँ तिनका हड्डी सड़ेको जस्तै हो।
@simransotang92723 жыл бұрын
Jhagda Mae maya Derai lukeko hun6 Mr Dev Muktan Euta Kt Usto vayo Vandai mah Sabai eutai Hudaina NIH
@laxmi5145 жыл бұрын
आइमाई नै गलत छ िडवोर्से भएको नै राम्रो
@bishnuuprety38253 жыл бұрын
Kukurni lai padkaunu parne yaska bau aama kasta xan tini harlai pani midiya ma liyaunu parxa
@shaktisherchan48845 жыл бұрын
परिवार छुट्टिनु राम्रो कुरा त हैन तर सक्छ मिल्ने हैन भने अलग हुने...
@shankarsilwal2475 жыл бұрын
कठै ! पत्नी पीडित डा. डङ्कीनी काे फेला परे छ ।
@kalpanabasnet99495 жыл бұрын
Tei ta bichara Dr
@alinakoyu80715 жыл бұрын
Yasko vena le dd lai xodera gayeko ho tesaile budi lai xodna lageko
@s__81295 жыл бұрын
आज भोलि पुरुष धेरै पीडित छ बीहे गरेर श्रीमान छोडेर बिदेश जाने बुढा जब मा जादा श्रीमती ले पर पुरुष घरमा ल्याउने बाहिर घुम्न जाने धेरै गरेको पाइएको छ
@ghanshyamjoshi98425 жыл бұрын
केटा हो.... यि डाक्टर भएका हस्पिटलमा उपचार गर्न न जानु है..... कतै आ आफ्नो पारिवारिक रिसले ज्यानले लिने सुई 💉 लाईदियो भने। 😂 😂 😂 😂
@karurai47283 жыл бұрын
😂😂
@durgashrestha55333 жыл бұрын
Yo keti badmas xa
@apekshyashrestha82493 жыл бұрын
😂😂😂😂😂😂😂😂😂😂
@laxmishtestha69733 жыл бұрын
Haha😄😄😄😄
@dibishapandey89013 жыл бұрын
Hèee heee
@Gaming_shorts6995 жыл бұрын
यो आइमाई सित जिन्दगी जादैन अलग भएको राम्रो
@sanukandel86075 жыл бұрын
Yo aimai boulai jasto lagayo
@krishnadangol14545 жыл бұрын
ठिक हो भाई नडराउनु नबिराउनु म महिला भएर घिन लाग्छ । यस्ता संस्कारी बुहारी देखेर ।
@tamangshanti58805 жыл бұрын
Keti ke khelaona matrahor man lagdaa lyune nagada chodne
Hor kunai midiyama sasuralile ductor padhayo ani ti galat lagyo
@khushilama334 жыл бұрын
यस्ता खातिनी को त डाक्टर पद नै खारेज गरेनी हुन्थ्यो
@Foodies1714 жыл бұрын
Sahi ho sis
@sashirai22834 жыл бұрын
Yasta chothelni jagaltyar nikalnu parne tesai matti tel haldain raixa rammm hait
@Youthnepal_185 жыл бұрын
डा. महिला साहबको हरेक कुरा, लरबरी रहेको छ। धेरै कुराहरु बाजिएको र एउटै कुरा दोहोराई राखेएको देखिन्छ। नियत ब्याबहार बोली सही ठीक लागेन। नारीलाई सम्मान गरौ तर यी यस्तोबाट टाढा रहु। डा. साहब जिन्दगी लामो छ, संसार ठुलो छ। दुनिया संसार बिचित्र छ, के के हेर्न सुन्न पाइन्छ।
@sushilgames2m4985 жыл бұрын
एस्तो पढेलेखेको डाक्टरनि बियाँ गर्नु भन्दा त जीवन भर कुमारनै बस्नु राम्रो एस्तो ले त उपचार गर्न आउने बिरामिलाइ पनि मर्दिन बेर छैन एत्रो पत्रकार को आगादिनै हेरम त युद्ध श्री मान को इजत खोइ राखेको नि एस्तो आईमाई सग कुन श्री मान बस्न सक्ला
@fieqcokrishnanagar95065 жыл бұрын
यो डाकटरनि पागल भै सकि छे, यस्ति आईमाइ कसैको हुन सक्दिन
@narayanisharma70133 жыл бұрын
हे राम यस्तो बुढि शीत मेरो कसैको पनि जिन्दगी कटदैन
@Sierra-victor5 жыл бұрын
यो केटिको बोली सुन्दै गाला फुटाईदिनु जस्तो। के साह्रो चिमोट्येकी।
@sashirai22834 жыл бұрын
Same felling
@ritavlogs96474 жыл бұрын
Gala futaunu matrai hoina uchalera paxari diujasto vairaxa malai jhan
@tikalaxmimalla46054 жыл бұрын
3
@aayushtamang42844 жыл бұрын
Hate yo aaimai ta herdai danger xa herdai xutiyera basnunai ramro hunxa
@sarojchhetri59373 жыл бұрын
@@ritavlogs9647 mahila lae dosh lagauni nai cha hamro samaj
@PranjalKhadayat5 жыл бұрын
जस्ले जे भने पनि यो आइमाई बदमाश हो
@gitauperti9495 жыл бұрын
झगडा नगर्नु यो महिला लाई छोड्नु भयन भने भाई जीवन भरि रुनु पर्छ हजुर ले कस्ता कस्ता महिला जन्मिन्छन संसार मा
@iamanepali31275 жыл бұрын
डाक्टर पढेका हरू को एस्तो हर्कत् , के हुन लागेको हो हाम्रो नेपाल मा ?
@ranjanakarki40424 жыл бұрын
केटाले न्याय पाउनै पर्छ ।
@kajikaji72245 жыл бұрын
अरुको वैवाहिक जिबनमा टिप्पणी गर्न सजिलो छ... के भएको हो त परेकालाई मात्र हुन्छ।
@anoj78165 жыл бұрын
यस्तो भयरा मिल् भन्दा छुटिनु राम्रो हो
@prabhaprabha98365 жыл бұрын
Yeha jati nai j vane pani mistake kt kai xa
@footballboy63105 жыл бұрын
Sahi kura
@prabhaprabha98365 жыл бұрын
Yesto pagal kt sanga kunai halat ma koi tikdaina...
@netragmail5 жыл бұрын
राईटहो केटिले नचायको भय योलडाई गर्ने थियनि
@susutamu66135 жыл бұрын
जस्तो थोपडा उस्तै बेहोरा यो आइमाई को छि
@lalitarajbanashi63395 жыл бұрын
यो आईमाई 100% गलत छ किन कि हामि आदि बासि छोरी बुहारि भैईसके पछि घर बाट एक पाईला बाहिर टेक्नु अगि फाम्ली को अनुमति लिनु परछ 5......5 साल बोलचाल नै छैन भने कसरी मिलेर बस्ने सोच राखनु यार
@dolmalama50245 жыл бұрын
Sahi bannu bho👍👍👍
@jamuna26123 жыл бұрын
सहि भन्नु भयो
@dbkhatri71773 жыл бұрын
यो भाई सारै पिडीत भयो कस्ले सुन्छ पुरुस पिडीतभयेको बरा
@jivankiratijivankirati99965 жыл бұрын
hey! के झगडा गरेको हौँ ।म मिल्दैन भने आफ्नो आफ्नो बाटो लाग्नुनी हो।डक्टर जस्तो मान्छेहरुले।
@kalpanabasnet99495 жыл бұрын
Tehi vaneko bichara kta ko maya lagyo
@user-ky9lh5qv1p5 жыл бұрын
हे भगवान के हो यस्तो जति पढ्यो तेति सढ्यो भन्नू हुन्थियो पहिलाको बुढापाकाले सहि हो अरे यार श्रीमान श्रीमती भएपछि एउटा अागो हुँदा अर्को पानी हुन जान्नुपर्छ अनि मात्र जीवन अगाडि बढ्छ र मायामा हल्का शङ्का गर्नु भनेको पनि मायानै हो है
@shardhashrestha91254 жыл бұрын
के भयको हो यो आईमाई डक्टर पढेको भन्छ के हो एस्तो बेइज्ज़ती बस्न मन नभय बेग्लै बसे भईहाल्छ कीन तनाब गरीराखेको होला
@citwantharugroupnculturesu66583 жыл бұрын
थुक्क त एउता छोरी मान्छे भएर यस्तो ब्याबहार देखाउन लाज लाग्दैन
@chemzongsanu5 жыл бұрын
लाग्छकी केटि नै गलत देखिन्छ सत्यतथ्य छानबिन होस् यहाँ महिला मात्रै पीडित होईन पुरुष पनि पीडित हुन सक्छ
@hemprasadadhikari83215 жыл бұрын
दुबै जनाले गम्बिर आत्मा आलोचना गरेर आगाडी बढनु पर्छ दुबै लाई मायाको खाचो छ
@susankc87745 жыл бұрын
हन हौ के पारा हो यो। बोल्नै दिन्ने त काचै खादी रैछे त। कठै पुरुष हिंसा चोथाले आइमाई । 😂😂😂😂😂😂😂😂😂😂😂
@shantipujakunwar46154 жыл бұрын
छि छि यस्तौ ले गदा हो मौलाको बिजेत गरनि
@shantipujakunwar46154 жыл бұрын
मिडियो मा यस्तौ गरने मान्छे ले घर परिवार लाई कस्तो गरि होलि
@dogapart47012 жыл бұрын
डक्टरनीलाई अन्याय परेको पनि हुन सक्छ या त नहुन पनि सक्छ आफ्मै ठाउँमा होला तर डक्टर जस्तो सम्मान योग्य एक हिला ब्याक्तित्व बाट यस्तो घटिया हर्कत??? छि छि यत्ती सार्हो पनि नगिर्नु। भारतको लखनऊ गर्ल जस्तै यिनि पनि मानसिक रोगले बिक्षिप्त हुनु पर्छ। डक्टर श्रीमानले न्याय पाउन।
@luckywaiba14985 жыл бұрын
गलबन्दी गीत भन्दा कडा रैछ त! शुभकामना छ है दुबै डाक्टर लाई । मनसिक रोग पो लगेको जस्तो छ त!अर्को जूनमा पनि बिहे होस र राम्रो होस ।
@sharmilaghimire80545 жыл бұрын
🤣🤣🤣🤣🤣
@strambishwakarma46165 жыл бұрын
समझदारी बिनाको जिबन सारै दुख हुन्छ 😢 पीडित त दुबै छन आफ्नो आफ्नो ठाउमा
@user-we8if1kx4k5 жыл бұрын
S.M Nepal sahi hoo
@kalpanathapa20555 жыл бұрын
Malaipani testai lagyo
@strambishwakarma46165 жыл бұрын
@@kalpanathapa2055 हो नि हजुर ❤️
@gurungbhadra85045 жыл бұрын
सही कुराे
@saritalimbu94605 жыл бұрын
yes
@prbhuharikosarnagati24963 жыл бұрын
यस्तो अाईमाईले त मर्छन है बिश्वास पर्नु हुदैन🙏🌼🌺
@bharatbohara82265 жыл бұрын
ए सरकार यस्ती आईमाईलाई बुद्दी अनि सतबुद्धी दिउँ.........
@lalthapa20265 жыл бұрын
कसरी पास भयो डाक्टर ? अाफ्नै मात्र जित्ती गर्ने! यस्ति अाइमाइ डाक्टर होर ? यस्तै कारणले महिलाहरु पिडीत हुन्छ।
@ghisingramita13615 жыл бұрын
Certificate kineko hunuparxa😛😛
@l.bmahatay97855 жыл бұрын
यस्ती लफंगा आईमेसंग मिलेर बस्नु भन्दा त एक्लै बस्न असल हुन्छ। यो आईमे पॉच बर्षसम्म कहॉ कोसंग बिग्रेर बसेकी थिई अहिले आएर बिचरा त्यो सिद्धा श्रीमानसंग झगड़ा गर्छे। यो आईमेको डाक्टरी पढेकी की कण्डक्टर ? यो आईमेको नियाती ठिक छैन। यो नकचरी रहे छे।
@smritithakuri46074 жыл бұрын
Dr. Rajesh be strong n fight for own rights.. Dr Rajesh Chaudhary I saw you in video please support him..I know you all are good person..🙏🙏
@santaosbaselmalaysia42465 жыл бұрын
डाक्टर पढेर के गर्नु दिमाख कन्डमको जस्तो राहिछ
@ramrai90005 жыл бұрын
हाम्रो नेपाली समाजमा महिलालाई दोस्रो दर्जाको नागरिक ठान्ने तर यो डाक्टर दम्पतीमा त शिक्षित भएको कारणले नहुनु पर्ने थियो। तर भएछ। दुःख लाग्यो कहिले शुध्रिने हो?
@returnanna63065 жыл бұрын
सरासर हेर्दा खेरी केटी ले अत्यचार गरेको छ। आईमाईको कानुन छ भन्दैमा जे पनि गर्न मिल्दैन। घरमा झगडा गरेर पांच बर्ष अन्तै बसेर आएर अहिले आएर संगै बस्छु भनेर कस्ले राख्छ।यो आईमाईको दिमाक ठिक छ जस्तो चाही मलाई लाग्दैन। यो सब केटा संग संम्पती हडप्न खोजेको जस्तो लाग्छ मलाई हजुर हरू लाई कस्तो लाग्छ।।।
@urmilamagar76253 жыл бұрын
यो आइमैले कसरी बिमारि ठिक पार्छ हौ
@lamalama2315 жыл бұрын
बुडा बुडि को झगडा पराल को आगो जस्तै हो मिलेर बस्नु पर्छ जस्तो लाग्छ दुबै जन डाक्टर हुन तेसैले मिलेर बस्नु होला डाक्टर एउटा मानिस को जीवन दिने हो तेसैले यस्तो झगडा ले नराम्रो रुप लिन सकिन मिलेर बस्नु होला धन्याबाद🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@doglover28915 жыл бұрын
*Dr Nilam maya bhanne chiz jawardasti le paidaina aafnu bebhar le pauchha*
@kamallimbuangbuhang96215 жыл бұрын
Really
@thakurilb2705 жыл бұрын
नेपलमा पुरूष हिन्सा भयकाे कस्ले विझ्ने
@preranashahithakuri96795 жыл бұрын
लास्टै ख बर्गकी रैछ आईमाई लाज मर्दो ।
@minapoudel74983 жыл бұрын
बिचरा दाइ सारो अनेयामा हुनुहुन्छ
@sulochanatamang45325 жыл бұрын
तराई तिर किन श्रीमतीलाई जलाऊदो रहेछ भनेको बल्ल थाहा पायो ।
@bicasyt91425 жыл бұрын
haha😂😂
@sharmilaghimire80545 жыл бұрын
Haiii🤣🤣
@bulbulsani22205 жыл бұрын
hahahaha
@seawilung4005 жыл бұрын
आईमाई एक्दम्मै हरामी रछ यो आईमाईलाई छोडे राम्रो चही लाग्यो