Рет қаралды 942,750
#dr_kanda_birgunj
भनिन्छ पढेर मानिस बुद्धिजिवी हुन्छ। अध्ययनले मानव जिवनलाई व्यावस्थापन गर्छ। ठुला ठुला तनाब हल गर्न पढाईले सिकाउछ।शिक्षित परिवार सुखि परिवार हुन्छ। तर सबैका लागी यी भनाईहरु लागु हुदा रहेनछन् । पर्सा बिरगञ्जमा यस्ताे घटना सार्वजनिक भएकाे छ, की श्रीमान श्रीमती दुवै चाईनाबाट एमडि गरेका डाक्टर हुन्। श्रीमान डा राजेश साह अहिले बाल राेग सम्बन्धी एम डि गरेर न्युजिल्याडमा स्कलर सिपमा पिएचडि अध्ययनरत छन्। श्रीमती डा निलम साह विरगञ्जकै नेशनल मेडिकल कलेजमा बरिष्ठ चिकित्सककाे रुपमा कार्यरत छिन। बिहे भएकाे सात बर्ष भयाे। बिबाहकाे केहि महिनामै खटपट सुरु भएकाे याे जाेडी अन्तत सात बर्ष पछि श्रीमान श्रीमती बिचकाे बेमेलकाे स्थिति डिभाेर्ससम्म पुगेकाे छ। हुदा हुदा डाक्टर दम्पतीले पालै पालाे पत्रकार सम्मलेनसम्म गरेर पारिवारिक घटनालाई मिडियामा छताछुल्ल पारेका छन्। श्रीमान डिभाेर्स गर्न चाहान्छन, अाखिर श्रीमान किन डिभाेर्स गर्न चाहान्छन्?
सबै हेर्नुहाेस् पुरा भिडियाे।:-
विवादको अघिल्लो भिडियो: • Exclusive: वीरगंजमा MB...