Excusive:लाखौ ठगेर फरार दलाल गंगाको String operation बाट प क्राउ|कपन चोकमा हङ्गामा|रुदै दिए धन्यवाद|

  Рет қаралды 311,810

Good tv

Good tv

3 жыл бұрын

Host:Ganga lama
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

Пікірлер: 1 000
@nokhiraoli7370
@nokhiraoli7370 3 жыл бұрын
सभै भन्दा पहिला गंगा लामा जस्तो साहासि छाेरि लाई जनमदिने अामा र बुबालाई ह्रिर्दय देखि नम: छ । तेयस्पछि पत्रकार गंगा लामा , केयामरा मेन र सम्पूर्ण टिमलाई मुरि मुरि धन्यवाद दिना चाहान्छु ।
@khimbahadur4705
@khimbahadur4705 2 жыл бұрын
धन्याबाद बैनि हजुरले धेरै राम्रो काम गर्नु भएकोछ अब आउने दिन्हरुमा पनि यस्ताई काम गर्दै जानुहोला हजुरलाई धेरै धेरै धन्या बाद छ
@devbharati75
@devbharati75 2 жыл бұрын
गगलामा लाईधेधे शलाम्छ
@hritikmagar8515
@hritikmagar8515 2 жыл бұрын
बल्ल ठिक्क परर्याे ठगि दलाल चाेर अर्काकाे तेसै खान पाइनछ छाेदहुदैन साठी हाे
@hritikmagar8515
@hritikmagar8515 2 жыл бұрын
बदाइ छगङगा नानि लाई हजुर ले गरेकाेकाम सदै स,ल्टा हाैस
@jitbhadurrai1335
@jitbhadurrai1335 2 жыл бұрын
Derai dannabat baini lakh lakh dannabat
@Prakashlimbu48432
@Prakashlimbu48432 3 жыл бұрын
गंगा चेली को हिम्मत💪💪💪 र साहस लाई उच्च सम्मान गर्दछु।
@jushanrai
@jushanrai 2 жыл бұрын
Hamrai mongoll mullbase pare xa dukha Lago Malai ta
@hariparsad8718
@hariparsad8718 3 жыл бұрын
गङ्गा जस्तो चेली चायको छ हाम्रो समाझमा धन्यवाद बहिनी 💞💞🙏🙏
@kamalrai3875
@kamalrai3875 3 жыл бұрын
Khabardar dalal aba timiharuko paisa khane jamana gayo hai aba airport ma pani kati thag chan tihapani yestai hunuparovery nice iam proud of you sis good job i do resped ror you
@bedthapa4266
@bedthapa4266 3 жыл бұрын
सलाम छ गङ्गा सिसलाइ जाहा समस्या त्याहाँ सिस भगवान बनेर पुग्नु हुन्छ जय जय होस् गङ्गा सिसको ।
@rahulghising1599
@rahulghising1599 3 жыл бұрын
ठगिगर्ने ठगनैहुन्छ चोरिगर्ने चोरनैहुन्छ चाहेजोसुकै होस एस्तोठगलाइ छोड्नुहुन्न
@kashijetly4757
@kashijetly4757 3 жыл бұрын
जय होस् होनहार पत्रकार गंगा म्याम को 💜🙏
@onlinevlogsbhojpur8035
@onlinevlogsbhojpur8035 3 жыл бұрын
गंगा बहिनीलाई सालम छ
@vonodkc2028
@vonodkc2028 3 жыл бұрын
@@onlinevlogsbhojpur8035 ho ramro kam garnu vko x didi lai salam
@anulimbulama
@anulimbulama 3 жыл бұрын
धेरै राम्रो भयो यस्ता ठगहरुलाई साथै मेनपावर खोलेर बस्ने हरुलाई पनि फ्रि भिसा ल्याउने यहाँ लखौ ठगी गर्ने हरुलाई पनि यस्तै गरियोस ता कि गरिप दुखी हरुले राहत पाउने थियो
@bhimghatani9731
@bhimghatani9731 3 жыл бұрын
सारेइ राम्रो काम गर्नु भो गगा सिस्टर
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
सबै भन्दा पहिला गंगा मेम लाई धेरै धनै बात आज पिडीत लाई सरकारले ध्यान देउस र गुट टिभी रगंगा मेम लाई सलाम छ🙏❤️
@onlinevlogsbhojpur8035
@onlinevlogsbhojpur8035 3 жыл бұрын
गंगा बहिनीलाई सलाम गर्छु म हाल मलेसिया बाट अब अरु लाई पनि यसरी नै कार्बाही गर्नु पर्छ
@narbdrthapa2543
@narbdrthapa2543 3 жыл бұрын
यस्ता दलाललाई खोजी खोजी खत्तम गर्नुपर्छ
@babitarandomvlogger7026
@babitarandomvlogger7026 3 жыл бұрын
धेरै राम्रो काम अब यस्ता ठगहरुलाइ यसै गरि तह लगाउनु पर्छ
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh 2 ай бұрын
गुणगङ्गा लामाजस्तो दिदीबहिनी नेपालमा हुनुपर्छ पिडितहरूको आँखाको आँसुमा मुलम लगाइदिने।
@sarurai8634
@sarurai8634 2 жыл бұрын
ठग दलाल लाई कडा कार्बाही होस दाजुभाई दिदीबहिनी हो। र गंगा बहिनी लाई हामी सबैको साथ रहनेछ। यो दलाल ठग को अनुहार सारा नेपाली दाजुभाई दिदीबहिनी ले हेर्नु भयो।
@chitrakingring4499
@chitrakingring4499 3 жыл бұрын
मज्जा आयो धन्यवाद हजुर्🙏
@ramyonjan3206
@ramyonjan3206 3 жыл бұрын
Geat work ganga cheli salute 🙏🇳🇵🇳🇵
@sunilsubba1167
@sunilsubba1167 3 жыл бұрын
अत्यन्तै राम्रो काम गर्नु भो म्याम् ! स्यालुट छ तपाईलाई जो प्रहरी प्रशासनले नि गर्न सकेको थिएन, तपाईंले गरेर देखाउनु भो । त्यस्तो ददाली/ठग लाई कडा कारबाही गर्नै पर्छ ।
@madhavigiribharati895
@madhavigiribharati895 3 жыл бұрын
Good job sis
@dipendrakoirala5062
@dipendrakoirala5062 2 жыл бұрын
सब भन्दा पहिले नेपाल आमकी सुपुत्री गगा लामालाइ धन्यबाद यस्तो साहसी छोरी जन्माउने आमालाइ पनि
@narbahadurlimbu500
@narbahadurlimbu500 2 жыл бұрын
गंगा ज्यु नमस्कार सहि काम गर्नु पर्छ यसको काम लागि सिधा सोझा जनतालाई ठगी गर्ने ब्यक्ति लाइ फाँसी दिनु पर्छ
@sapanamsimkhada9429
@sapanamsimkhada9429 3 жыл бұрын
Huge respect really appreciate Ganga sister 👏🙏
@chitrarai1960
@chitrarai1960 3 жыл бұрын
Ganga baini, you are a hero. My big salute to you.
@gumchhantyalchhantyal1020
@gumchhantyalchhantyal1020 3 жыл бұрын
राम्रो काम गर्नुभयो गङ्गा बहिनीलाई सलाम छ । 👌👌👏👏🙏🙏👍️👍️
@krishnaadhikari2942
@krishnaadhikari2942 2 жыл бұрын
सलाम छ गँगा बैनी।ठग जतिलाई कानुनी कठघरामा ल्याउनैपर्छ।
@bharatadhikari5059
@bharatadhikari5059 3 жыл бұрын
गङ्ग चेली लाई salute छ ।यी साहासी महिला पत्रकार बैनी हार्दिक नमन छ ।
@rinabhandari4143
@rinabhandari4143 3 жыл бұрын
पत्रकार मैला स्यासि भनेकाे गँगा लामा जस्ताे हुनु पर्छ म्याम सलम छ हजुर काे काम लाई
@RajkumarThapa-zk9vl
@RajkumarThapa-zk9vl 11 ай бұрын
बधाइ छ। गङगा बैनी सारा युवालाइ ठगने डाकालाई समाउनु भयकोम स्वागत छ। तपाईंलाइ यसरिनै दिन दुखिको साहारामा आइदिनुभयकोमा तपाइ यसरिनै अघि बडि रहनु होला।
@diplalkumal672
@diplalkumal672 3 жыл бұрын
पत्रकार होस त गंगा सिस जस्तो हुनु पर्छ हो सलाम छ गंगा सिस 🙏🙏🙏
@gurungdaju8608
@gurungdaju8608 3 жыл бұрын
गङ्गा बैनि यस्तै पिडीत र गरीब दुखीको लागि धेरै राम्रो काम गर्दै आउनु भको यस्ता कामको लागी सम्मान दिन चाहान्छु तर यस्ता गिरोही हरु सङ्ग अली सचेत रहनु होला यस्ता हरुको कुनै भर हुदैना जे पनि गर्न पछी पर्दैना इनिहरु
@lalkumarjirel3964
@lalkumarjirel3964 3 жыл бұрын
Great job Ganga sister.
@mr_jp_entertainment
@mr_jp_entertainment 3 жыл бұрын
अत्यन्तै राम्रो काम गर्नु भो Ganga Lama Ghising जी स्यालुट सहित धन्यवाद छ तपाईलाई ! जो प्रहरी प्रशासनले नि गर्न सकेको थिएन, तपाईंले गरेर देखाउनु भो । यो माहा ठग, दलाली लाई अब सम्बन्धित निकाय मार्फत कडा कारबाही गरियोस, पिढितले आफ्नो रकम सहित न्याय पावन।
@ramakc9742
@ramakc9742 3 жыл бұрын
सारै खूसी लाग्यो गंगा बैनिको साहासी देखेर धन्यबाद छ है
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 3 жыл бұрын
गङ्गा लामाको उदाहरणीय कामको लागि सल्युट्। यस्ता दलाललाई छोड्नुहुदैन है।
@tulasashrestha9661
@tulasashrestha9661 3 жыл бұрын
सलुट छ गंगा बहिनी। पत्रकार होस् त गंगा तामाङ जस्तो। खबरदार प्रहरी प्रशासन पैसामा बिक्ने काम नगर्नु होला।
@padambahadur452
@padambahadur452 2 жыл бұрын
प्रतेक थगी गर्ने दलाल र भ्रष्टाचार गर्ने मन्त्रीलाई यसरी नै समातेर कार्बाही गर्नु पर्यो गङ्गा जि लाई उच्च सम्मान छ 🙏🙏
@chettamu2325
@chettamu2325 3 жыл бұрын
धेरै राम्रो काम
@ngimtembasherpa1950
@ngimtembasherpa1950 3 жыл бұрын
Ganga didi ra sampurna team lai salam xa hjrharuko kam prati 👍️
@premgm9892
@premgm9892 3 жыл бұрын
सोझा साझा नेपाली दाजुभाई दिदी बहिनी हरु लाई ठग्ने यस्ता ठगहरुको ठेगान लगाउनैपर्छ
@RamKrishna-ri5uo
@RamKrishna-ri5uo 3 жыл бұрын
सुपर आज चाई अती सुन्दर काम गर्येउ नानी गङा जि
@taraacharya6023
@taraacharya6023 3 жыл бұрын
सारै राम्रो काम गर्नु भयाे बैनि
@bishnubishnu9801
@bishnubishnu9801 3 жыл бұрын
Yesta dalal lai katnu nai parxa
@balkumarijam9716
@balkumarijam9716 3 жыл бұрын
pais mitho
@suryathaajbudha5522
@suryathaajbudha5522 2 жыл бұрын
sheep
@nareshmahatara3436
@nareshmahatara3436 3 жыл бұрын
कलीयुग देवी गंगा बहिनी🇳🇵🙏🙏
@bhagwangiri9467
@bhagwangiri9467 3 жыл бұрын
गङा लामा ज्यु हजुरले गरेको माहान कार्यको लागि हजुरलाइ धेरै धेरै धन्यवाद
@MrRaj-wh5fo
@MrRaj-wh5fo 2 жыл бұрын
गंगाा दिज्यु हजुरका पत्रकारिता लाई धेरै धेरै धन्यवाद छ दिज्यु हजुर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@sasikalalimbu8479
@sasikalalimbu8479 3 жыл бұрын
Ganga lama ghising best women 🙏🙏👌👌✊✊
@dhirajmagar5169
@dhirajmagar5169 3 жыл бұрын
अत्यन्तै तारीख योग्य काम सलाम छ गगा जि
@yambahadurthapa1334
@yambahadurthapa1334 2 жыл бұрын
great job ur पत्रकार ज्यु । tq so much u , saluet u ,
@mohansaudenyakthungba3119
@mohansaudenyakthungba3119 2 жыл бұрын
गॅगा म्याडामलाई सलाम छ ठग गिरोहरूलाई पक्का समाउदै पिडितहरूको डुबेको पैसा अदाई गरी दिन्दै हुनु हन्छ।ठग गिरोहरूलाई पुलिसलाई बुजाउदै हुनु हुन्छ।गॅगा म्याडाम यसरीनै अगाडी बडनु होस सुभकामना छ
@ekanathbastola7579
@ekanathbastola7579 3 жыл бұрын
सलाम छ गंगा लामा बैनि!🙏🙏🙏
@sahadevkarki7556
@sahadevkarki7556 3 жыл бұрын
यो भिडियो हेरेर २,४ जना कुकुर हरू भुक्ने होला अब मिडिया ले पुलिस को काम गर्यो भनेर,त्यस्ता भुस्याहा कुकुर,दलाल,चोर हरू लाई colaps👊👊 हान्दिनु है #गंगा_सिस🙏🙏
@babulalbk2993
@babulalbk2993 2 жыл бұрын
धेरै धेरै धन्यवाद छ गङगा लामा बैनिलाई पिडित लाई न्याय दिलाई दिनुहोला
@ganeshprakasholi9849
@ganeshprakasholi9849 2 жыл бұрын
Good गङ्गा दिदीलाई सेलोट छ. Ysatai गर्नुपर्छ खाते दलाल लाई.
@gautamkafle9952
@gautamkafle9952 3 жыл бұрын
दलाल ले गरेको नाटक हेर्नुन,यस्ता नाटक बाट कोहि पनि दयालु नबन्नु होला ।
@for77_lov
@for77_lov 3 жыл бұрын
Good job Ganga sis
@funentertainment4876
@funentertainment4876 3 жыл бұрын
सलाम छ चेली तपाईं जस्तो पत्रकार हामी नेपालीलाई धेरैनै खाँचो छ
@chandratamang2515
@chandratamang2515 3 жыл бұрын
बधाई छ गंगा बहिनी यस्तै राम्रो काम गर्दै जानु चालेका हरपाईला सधै अगि बढिरहोस् सोचेको चितारको कामहरु पुरा होस्
@kishorbhandari114
@kishorbhandari114 3 жыл бұрын
धेरै राम्रो काम 🙏👍️👍️यस्तालाइ कुटाइ पुगेन
@debinmagar9915
@debinmagar9915 3 жыл бұрын
Good job Ganga sister...
@bindasunarnepal2599
@bindasunarnepal2599 2 жыл бұрын
गंगा जी हजुरलाई धेरै धन्यवाद छ 👍️👍️👍️👍️👍️👍️
@karanrai9484
@karanrai9484 2 жыл бұрын
धेरै दलाल हरुलाई तह लाउने रियल पत्रकार सिस हजुर लाई सलाम छ धेरै दलाल हरुलाई तहलाई सकनु भायो सलाम छ हजुरको कामलाई 🙏🙏🙏🙏🙏🙏🙏
@chandrabc1984
@chandrabc1984 3 жыл бұрын
16 महिना देखि दलाल ले मेरो दाइ लाई पनि फसाएको छ,केही दिन मा काम भएन भने यस्तै गर्नुपर्छ
@premgm9892
@premgm9892 3 жыл бұрын
गङ्गा लामा ज्यु को फोन नम्बर राख्नु होला बेलैमा काम लाग्न सक्छ
@sensainamkhagyalbo4246
@sensainamkhagyalbo4246 3 жыл бұрын
Great work Ganga ji God Bless you !!!
@poshannicesongyogi6982
@poshannicesongyogi6982 3 жыл бұрын
Good job
@sakriharibahadur5119
@sakriharibahadur5119 3 жыл бұрын
good टिभी को गगा लामालाइ विशेष धनेबात छ
@dogapart4701
@dogapart4701 3 жыл бұрын
यस्तो डाँका चोर दलाललाई पक्डन सहयोग गरि दिनु हुने यस टोलका सम्पुरर्ण दिदिबहिनि दाजु भाईहरुलाई हृदय देखि नै मुरि मुरि धन्यवाद दिंदै नमन गर्न चाहान्छु साथै गंगा लामा ज्यु लाई यस साहासिक कामको लागी वहाँको सम्पुर्ण टिमलाई नै नमस्तक भै धन्यवाद दिन चाहान्छु। 🙏🙏🙏🙏🙏
@roshanale6941
@roshanale6941 3 жыл бұрын
धेरै राम्रो काम🙏🙏
@kumarbogati4516
@kumarbogati4516 3 жыл бұрын
अति राम्रो काम बधाई छ ।👍️🙏♥️🇳🇵
@tenzintamang4631
@tenzintamang4631 Жыл бұрын
Pahilo ta pidit ko hat majja khanu parxa ani police lai bujaunu parxa good TV ko sabai timlai dherai dherai dhanne bad 🙏🙏🙏Ganga sister 👌👌👌👌👌❤️❤️❤️
@user-tp6fs7qp6t
@user-tp6fs7qp6t 3 жыл бұрын
सलाम छ गङ्गा जि लाई। यस्ता दलाली भाइरस लाई भित्र भित्रै टाउको खोलामा जिउ झोलामा पार्नु पर्छ हो। फेरि फेरि पनि यसरी नै ठक्छन। फ्लोअप गर्दै गर्नु होला।
@sunwarnaresh7755
@sunwarnaresh7755 3 жыл бұрын
यस्तो हरूले सबैलाई बरबाद बनाउछ हान हान दे दे life नै आदा कल्चो बनाउनु पर्छ,अनि खुशी मिल्छ हैन साथी हो।दिदी ganga लाई सलाम छ🙏🏻🙏🏻नम्सकार दिदी धन्यबाद
@shankarthapamagar7678
@shankarthapamagar7678 3 жыл бұрын
Syalut for your good work Ganga mam n all team🙏👍
@raeebuttang8027
@raeebuttang8027 3 жыл бұрын
बधाई छ गंगा म्याम एस्तै पीडित लाइ न्याय दिदै जानुस
@sabinakhadka7729
@sabinakhadka7729 3 жыл бұрын
सलुत छ Ganga myaam हजुरको काम को लागि सधै येसरी नै अगाडी बध्नुहोस तपाइको साथमा हामी छौ❣️
@ratnaman623
@ratnaman623 3 жыл бұрын
2 Lakh ko parinam astai hunxa tesai le manxe ko paisa khane kam nagarno hola hai
@gloablnepal3790
@gloablnepal3790 3 жыл бұрын
गरिबको काम जस्ले गर्यो त्यो नै राज मानिन्छ गरिब ले खुसी लाग्यो 🙏🙏🙏🙏👏👏
@santamangol7405
@santamangol7405 Жыл бұрын
गँगा बहिनी हामी मँगोलहरुले यसरी निश्पक्ष काम गर्नु पर्छ है।
@indrakumarrai2295
@indrakumarrai2295 2 жыл бұрын
भेट्टाइस साले दलाली गत्दार एस्लाई कडा भन्दा कडा कारबाही होस। Ganga Lama लगाएत सम्पुर्ण टिम लाई सलाम छ 🙏🙏🙏🙏
@nuwakotepakhrin6524
@nuwakotepakhrin6524 3 жыл бұрын
एकदमै राम्रो काम गंगा लामा जि स्यालुट गर्छु म तपाईं लाई । साले ठक तामाङ को ईज्जत फाल्यो यस्ले
@UmeshKumar-db3yn
@UmeshKumar-db3yn 3 жыл бұрын
गङ्गा बैनी सल्युट
@janukasunuwar4009
@janukasunuwar4009 3 жыл бұрын
Good
@puspabhattarai1725
@puspabhattarai1725 2 жыл бұрын
प्रसंसा कुन शब्दले गरौ धेरै धेरै धन्यवाद गंगा बैनि
@rampanthi7414
@rampanthi7414 2 жыл бұрын
माहान पत्र कार गंगा बैनि को जति प्रशंसा गरे नि कम हुन्छ मुरि मुरि धन्यबाद गंगा बैनि
@shantighalan5322
@shantighalan5322 3 жыл бұрын
थुका खाते तेराे जिन्दगी
@rimbahadurkhatri3004
@rimbahadurkhatri3004 2 жыл бұрын
मेराे हिर्दय देखि नै सलाम छ गङ्गा दिज्जु लाई
@manishamagar7067
@manishamagar7067 2 жыл бұрын
धेरै धेरै राम्रो काम गर्नुभएको छ गँगा लामा हजुरलाई सलाम छ मेरो
@ritakhadka1106
@ritakhadka1106 2 жыл бұрын
पत्रकारहरुमा खतरा चाहि कुशलव भाईकाे काम देखे ज्यान नै जोखीमा ।
@jhamakthing10
@jhamakthing10 2 жыл бұрын
एकदम राम्रो काम गर्नु भाकोछ धन्यबाद गन्गाजीलाई।
@jaabchams8471
@jaabchams8471 3 жыл бұрын
लु गाउले नि बहिनी गंगा साह्रै राम्रो काम यस्तो ठगि गर्ने ,बलात्कारी ,भ्रस्टचारी ,दलाल सबैको भन्डाफोर गरि कटघरामा ल्याउनु पर्छ है स्याबास चेली लगायत बहिनीको सम्पूर्ण टिमलाई सलाम 🙏🙏
@thulokanchhalama8470
@thulokanchhalama8470 2 жыл бұрын
Thuchuchhe nana ganga lama you are great for us keep go ahead I'm with you
@laxmibista6687
@laxmibista6687 3 жыл бұрын
शुभकामना छ गँगा सिस यस्तै सफलता मिलि रहाेस्🌹💐👍️
@dilmayadilmayanagari2630
@dilmayadilmayanagari2630 2 жыл бұрын
Nepal ko no, 1 king patkar nai mannu parxa Ganga Lama ju lai sahasi salute xa hjr lai
@mahamyonghang9874
@mahamyonghang9874 11 ай бұрын
Patrakar bhaneko Ganga lama jasto hunu parxa baineelai salut xa
@santhoshs4209
@santhoshs4209 3 жыл бұрын
Ho yasto kam garnu midea harule sarai khusi lagyo Ganga baini lai badhai xa.
@Badrikhadka44
@Badrikhadka44 2 жыл бұрын
कति राम्रो काम दिदी ज्यु सलोट goog tv विशेष गङगा दिदी ज्यु
@ngimatenji
@ngimatenji 3 жыл бұрын
धेरै राम्रो गर्नु भयो गंगा नाना👏👏👏👏🙏🙏🙏🙏🙏🙏
@RamKumar-mb2ps
@RamKumar-mb2ps 2 жыл бұрын
सलाम छ गँगा जि तपाले धेरै राम्राे काम गर्नु भकाे छ
@jhanshrestha
@jhanshrestha 3 жыл бұрын
धेरै राम्राे काम गंगा दि अझै सफल्ता मिल्दै रहाेस शुभ कामना म मलेसियाबाट हेर्दै हाे है दि
@premgm9892
@premgm9892 3 жыл бұрын
वा गङ्गा जि वा मनै देखि सलयुट गर्दछु
@lawangchakpay8290
@lawangchakpay8290 3 жыл бұрын
Ganga sister and Good t v thank you for Helping Good job and god bless you ❤️👍🙏
@baburamgyabatamang3085
@baburamgyabatamang3085 3 жыл бұрын
सलाम गंगा लामा ज्युको साहस लाई!!!
@kalpanabantawa7723
@kalpanabantawa7723 3 жыл бұрын
सलाम छ गँगा म्याम🙏🙏
@rajkumarpun3921
@rajkumarpun3921 3 жыл бұрын
बधाई छ गंगा म्याम सफलता को लागि अझै पनि यस्ता थगी हरुलाइ कानुनी कठघरामा पुराउनु होस हामी तपाईंको साथमा छौ।
@user-rk1wu2zm8s
@user-rk1wu2zm8s 3 күн бұрын
Sahasi nari Ganga bahinilai salute 🙏🙏🙏👍👍❤️
@pchetry8003
@pchetry8003 2 жыл бұрын
Ganga lamako operetion sarai ramro lago Thanks ganga assam batta prem kattel
@viveksharma-my5rz
@viveksharma-my5rz 3 жыл бұрын
यस्ता फटाहा लाई पुलिसले सजिलै खाेज्न सक्थ्यो तर नगरेकाे देखिन्छ । धन्यबाद छ गंगा जी लाई । फटाहा लाई समाई सकेपछि पिट्नु हुदैन उ जस्तैगरी गिर्नु हुदैन, संयम रहनु बेश । पैसा असुल उपर गर्नुपर्छ यसबाट अनि यसकाे ठुलाे ग्याङ छ एउटै मालामा उनेर सजायँ दिनु राम्रो ।
@madhushahi8583
@madhushahi8583 2 жыл бұрын
Jai ho Ganga Lama, the powered reporting prospering Nepal
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 21 МЛН
ПРОВЕРИЛ АРБУЗЫ #shorts
00:34
Паша Осадчий
Рет қаралды 6 МЛН
НЫСАНА КОНЦЕРТ 2024
2:26:34
Нысана театры
Рет қаралды 682 М.
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 65 МЛН
The Voice Kids - Episode 14  | Season 3 - 2024
The Voice of Nepal
Рет қаралды 43 М.
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 21 МЛН