धम्की दिने मान्छे चाहियो भन्दै बिहान ७ बजे नै ओइरिए पिडित|लक्ष्मी बैकलाइ सिधै फोन|part -1|Ganga|

  Рет қаралды 167,183

Good tv

Good tv

Күн бұрын

Host:Ganga lama
Guest:Apsara karki
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला

Пікірлер: 396
@kwtkwt9275
@kwtkwt9275 2 жыл бұрын
याे मान्छे डाका हाे किन कि यिनी लाई कारबाहि काे दाहिरामा लानू उचित हुन्छ गङगा दिदी हजुरकाे सपाेट मा सारा नेपाली छन
@obedthapa5552
@obedthapa5552 2 жыл бұрын
I Love you Ganga jee
@indrabahadurbasnet880
@indrabahadurbasnet880 2 жыл бұрын
yo daka ho yeslai phasi dinu parcha
@tularanamagar5742
@tularanamagar5742 2 жыл бұрын
@@indrabahadurbasnet880 . 1
@bhatmasgaming6341
@bhatmasgaming6341 2 жыл бұрын
डाका रे चोर यो यो मान्छे , हेर्दै बलात्कारिको अनुहार परेको छ
@harkabahadurrai3022
@harkabahadurrai3022 2 жыл бұрын
@@obedthapa5552 pp⁹
@punyaghimire7960
@punyaghimire7960 2 жыл бұрын
गङ्गा भगवान । गङ्गा भगवान बोलाउनुस हामिलाइ ।गङ्गा पीडितको लागि भगवान हुन् । जय होस् गङ्गा भगवानको ।
@numaninamentertainment1211
@numaninamentertainment1211 2 жыл бұрын
पत्रकारीताको क्षेत्रमा रहेर निडर र निष्पक्ष रुपमा सेवा गर्नु भएकोमा गंगा बहिनीलाई म सलाम गर्न चाहान्छु साथै तपाईको हिम्मतको कदर गर्दछु।भगवानले तपाईको सधै रक्षा गर्नुहोस् मेरो यहि प्रार्थना छ🙏🙏🙏🙏🙏
@harikumarpokhrel408
@harikumarpokhrel408 2 жыл бұрын
पीडित परिवार को सहयोग गर्नु भएको मा गङा जि लाई हार्दिक शुभकामना
@limbubhai4690
@limbubhai4690 2 жыл бұрын
एक सच्चा निडर निष्पक्ष दुखि पिडितको अावाज उठाउने एक मात्र तपाईं हाम्रो दिदी या बहिनी या चेलिको पत्रकारिता गर्ने मलाई एकदमै मन पर्यो सधैं यसरी अगाडि बढ्नु होला गंगा दिदी 🙏
@arjunkumarpun4787
@arjunkumarpun4787 2 жыл бұрын
साहसी निडर चेली एक मात्र गगा sis
@Mr-Hukumbasi
@Mr-Hukumbasi 2 жыл бұрын
नडराउनु। राम्रो काम भै रहेछ। नेपाल मा धम्की दिने चलन अब सकिन्छ। कानुन बलियो हुँदै छ। हामि साथ मा छौ बैनि
@prabinthokar4876
@prabinthokar4876 2 жыл бұрын
पत्रकारिता आफैमा खतरा विषय हो , पत्रकारिताको नमस भित्र रहेर सूचना दिने र लिने मात्र काम गर्नुस् यो काम प्रहरिलाई छाड्नुस नेपालमा लाखौ पिडितहरु छन्, संबंधित निकायहरु नै अपराधीको बचाउ गर्छन् । आफ्नो ख्याल पनि राख्ने गर्नुस् है गंगा आङा
@ishworkarki6538
@ishworkarki6538 2 жыл бұрын
नीडर र स्वाभीमान गङ्गा चेलीलाइ मनैदेखी salute छ ।
@माम्बातामाङ्ग
@माम्बातामाङ्ग 2 жыл бұрын
गङ्गा दिदी तापाई नडराउनु तापाईको सथ मा हामी छौ र त्यो धम्की दिने जिके पोख्रेल खाते ठाग लाई कतबी नछड्नु तेस्ता ठाग लाई खल्डो खनेर पुर्नु पर्छ
@bishnusharma3172
@bishnusharma3172 2 жыл бұрын
Don`t worry ganga sister good job
@santoshmahat5228
@santoshmahat5228 2 жыл бұрын
गङ्गा sister हिम्मतवाली एक मात्र छोरी हुन नेपाल्की । उहालाई थर्काउने दलाल हरु कोको छन अब खोजी खोजी कार्बाही गर्नुपर्छ
@shyamukhadka868
@shyamukhadka868 2 жыл бұрын
हजुर जस्तो निडर पत्रकार को देशलाइ खाचो छ ' राम्रो राम्रो काम गदै जानुहोस ' शुभ कामना छ हजुरलाई
@chandrabc1984
@chandrabc1984 2 жыл бұрын
यस्लाइ भाटे कामकारबाहीमा गर्नु पर्छ,गङ्गा सिस हाम्रो जनता को ईमानदार ब्यक्ती हो,
@aayushmagurung2154
@aayushmagurung2154 2 жыл бұрын
अब सिधै बेंकमा गएर बुझनुस सिस यसरी धम्काउछ भने चुप लागेर बस्नु हुनन।
@reemarai8670
@reemarai8670 2 жыл бұрын
गङ्गगा मेम जैले नि सहि हुनुहुन्छ र सहि छ जस्तो लाग्छ र मेम डराउनु पनि हुन्न तिनी हरु चोर हरु लाई छोद्नी हुदेन पापी हरु
@gangagharti4277
@gangagharti4277 2 жыл бұрын
लक्ष्मी बैंक मा खाता सब बन्द गर म पनि गर्छु एस्ता ठग बैंक रहिछ्👹👹👹👹
@bhaktatamu7176
@bhaktatamu7176 2 жыл бұрын
गंगा बहिनीले गर्दा पीड़ितले राहत मिलेको छ साहसी बहिनीलाई। सलाम छ
@ghisingentertainment9502
@ghisingentertainment9502 2 жыл бұрын
दलालको बिग,बिगि बढ्यो अब बिच सडकमा राखेर अागो लगाउनु पर्छ
@punyaghimire7960
@punyaghimire7960 2 жыл бұрын
लक्ष्मी बैंक पनि यसको जिम्मेवार हुनुपर्छ ।
@cko2058
@cko2058 2 жыл бұрын
🇳🇵🇳🇵जय नेपाल, दोषीलाई छाड्नु हुदैन ।
@bhuvanghimire5922
@bhuvanghimire5922 2 жыл бұрын
त्यसले धम्कि दिएर केही गर्न सक्दैन । गंगा मेडम तपाईं निडर हुनुहुन्छ । तपाईकाे निडर स्वभाबकाे म सलुट गर्छु ।
@mayakunwar3488
@mayakunwar3488 2 жыл бұрын
गङ्गा बहिनी तपाईं को हिक्मत लाई कदर गर्दछु तपाईं को साथ मा हामी छौ बहिनी तेयो भिडियो डेलिट नगर्नु
@punyaghimire7960
@punyaghimire7960 2 жыл бұрын
सबै पीडित र भद्र भलाद्मी मिलेर अन्यायको विरुद्ध नारा जुलुस गरेर बालुवाटार घेर्नु पर्छ ।
@ishworkarki6538
@ishworkarki6538 2 жыл бұрын
बालुवाटार भन्दापनी यस्ता कबाडी फोहोरी मान्छेहरुलाइ direct action मा जानुपर्छ ।
@sushilapun2422
@sushilapun2422 2 жыл бұрын
यो धम्की दिने मान्छेलाई कडा कार्बाहि हुनुपर्छ गङगा बहिनि हजुरले त राम्रो काम गर्ने मान्छे हो
@harkaghorshai9344
@harkaghorshai9344 2 жыл бұрын
त्यो मानिस मुकाम को लेक्चरल हुनु सकदैन भएता पनि एस्तो सोच को घतिया दिमाग को ना हुनु पर्ने हो
@sombdr3460
@sombdr3460 2 жыл бұрын
Yes ganga sister you are not only one every nepalese peples have with you
@mayasubba6868
@mayasubba6868 2 жыл бұрын
छाेरी चेलि माथि एउटा समाजसेवि सफल पत्रकार माथी यस्तो धम्की दिने आर आर क्याम्पसको लेक्चर जस्तो ब्याक्ति ले यस्तो गर्नु मिल्दैन याद रहोस् ।
@ghisingentertainment9502
@ghisingentertainment9502 2 жыл бұрын
महिला दुर्व्यबहारको किटानि जाहेरि दिनुस अाङा gk pokhrel लाई थाहा पाउँछ
@bedprasadgiri7571
@bedprasadgiri7571 2 жыл бұрын
बाँटेर खायकाे जस्ताे बुजीन्छ यीनीहरुकाे गीराेह नै रैछ
@kajigajmer4154
@kajigajmer4154 2 жыл бұрын
नेपाल मा पिडित हरु धेरै छ्न के गर्नु रोजगार छैन घरमा तेत्रो समस्या छ इल्टो बिदेश पठाउने निहु मा दलाल ले फसाउछ न्यायकसरी पाउने होला
@Kumar_GRG50
@Kumar_GRG50 2 жыл бұрын
I am shocked that U don't have CC camera in Ur office even after doing Journalism for 10 yrs. Install it ASAP for any future evidence.
@budhalam6781
@budhalam6781 2 жыл бұрын
Love ur work & keep it up lot of love....😍😍😍😍😍😍
@urmilaacharya6854
@urmilaacharya6854 Жыл бұрын
एकदम सहि हाे गंगाबैनि काम काेलागि🙏🙏🙏याे काम निमुखा जनताकाे लागि हाे बैनि
@Bishnu-gb7wm
@Bishnu-gb7wm 2 жыл бұрын
Hamro desh ma kanun xaina bolna sakne ra chalkhel garna janne le je kura pani garna sakxa ganga sis good job 🙏🙏👍👍
@kumargurung6935
@kumargurung6935 2 жыл бұрын
God bless you Ganga baini 🙏🙏🙏
@munadarlami8807
@munadarlami8807 2 жыл бұрын
One of the strong person ganga de be strong and be clear Full god bless you
@indrasunuwarrai4470
@indrasunuwarrai4470 Жыл бұрын
देश र जनताकाे सेवा गर्ने पत्रकारको बर्खिलाभ गर्ने धम्की दिने याे डाकालाई गङ्गा ज्यु यसलाई जसरि हुन्छ पत्ता लगाएर कार्वाही गर्नुपर्छ यसलाई छाला काड्नु पर्छ ।
@bishallama1437
@bishallama1437 2 жыл бұрын
Good sabai le yesari nai ganga lama lai sath dinu parxa ganga lama pidit ko vagawan ho solute garxu ma ganga lama lai.
@lkumarrai4661
@lkumarrai4661 Жыл бұрын
खवरदार भ्रष्टाचारीहरू गून्डागर्धीहरू😎 बीरूद्धमा सदैब खटी रहने समाज सेयी खोज पत्रकारिता गर्ने नीडर पत्रकार गंगा लामाज्यू लाई औला ठराउने गून्डाहरू होसीयार 😎 सेवास सेवास गंगा लामाज्यू तपाई लगातार तपाईको खोज पत्रकारिता क्षेत्रमा लाग्नूस सबै जनताहरू तपाईको स्पोर्ट्समा छन।
@lawangchakpay8290
@lawangchakpay8290 2 жыл бұрын
Those people have power and rich they don’t have low only good Tv gangga sister and god can help you god bless All of you 🙏
@bhuvanghimire5922
@bhuvanghimire5922 2 жыл бұрын
त्यस्ताे अपराधि पनि कलेनमा पढाउने ब्यक्ति हुन्छ त ? गंगा मेडम ! त्याे पत्रकार हाेईन पत्रुकार हाे । यस्ताे ब्यक्तिलाई कानूनि कारबाई गर्नुपर्छ ।त्यस्ाे मान्छे फटाहा हुन्छ ।गंगा सिस्ट तपाईकाे काम मलाई राम्राे लाग्याे । यसरी नै अगाडि बढ्नु हाेस पाईका साथमा हामी छाै ।
@somshrestha9673
@somshrestha9673 2 жыл бұрын
यो लक्ष्मीले गद्दार गर्दै छ यो लक्ष्मी बैकमा आगो लगाइदिए हुन्छ
@birusunar2452
@birusunar2452 2 жыл бұрын
Oh bhi time ago kolai lagaune ho
@somshrestha9673
@somshrestha9673 2 жыл бұрын
@@birusunar2452 गद्दार कस्ले गरेको छ देख्दैनौ?
@rupakc956
@rupakc956 2 жыл бұрын
Hetauda ko laximi Bank 💥💥💥
@tamangsanjaykumar2052
@tamangsanjaykumar2052 2 жыл бұрын
Salute Xa Hjr Ganga Mem Chinta Nalinu Has Hami Xam
@ramkumartamang6906
@ramkumartamang6906 2 жыл бұрын
यो मान्छे एक नम्बर को डाका हुनु पर्छ यिनी लाई तुरु ताई कार बाहि को दाहिरामा लानू पर्छ।
@ishwarlal9657
@ishwarlal9657 2 жыл бұрын
We are with u ganga ma'am
@sitarana524
@sitarana524 2 жыл бұрын
हाम्रो गंगा छोरी लाई कसैले केही गर्न सक्दैन । डराउन पर्दैन ।गंगा को पक्षमा पुरा नेपाली छ , डाँका हो त्यो मान्छे ।
@tmgbdr68
@tmgbdr68 2 жыл бұрын
Ganga sis, be bold and publics are with you.
@kamalalimbu1008
@kamalalimbu1008 Жыл бұрын
यसरी ठग्ने नेपालमा धेरै छन् म पनि ठगिएकाे छु यस्ता पापिहरुलाई फासि दिनु पर्छ गरि खान नसकेर मान्छेकाे पैसा ठगेर खाने पापिहरु
@bikashdhimal8895
@bikashdhimal8895 2 жыл бұрын
Good job Ganga sister Qatar bato heredai xou Hoi
@dhurbarai3843
@dhurbarai3843 2 жыл бұрын
Ganga sister you are great.
@mainasubedi6293
@mainasubedi6293 2 жыл бұрын
Ganga Nani God bless you all the best all them
@laxmibista6687
@laxmibista6687 2 жыл бұрын
हामी सबै साथ मा हुन्छौं है गँगा सिस👍️🌹
@lalitrai3962
@lalitrai3962 2 жыл бұрын
good job ganga lama baini! justice behind you if not janata.... khyal rakh daka haru
@maya-qm3qw
@maya-qm3qw 2 жыл бұрын
यो मान्छे सबै डाका हरू रहेछ गंगा सिसा चिन्ता नगर्नु हजुर को साथै भगवान् छ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
@laxmibista6687
@laxmibista6687 2 жыл бұрын
तपाईंको यो सफल काम लाई सेलुट छ
@padamshrestha8976
@padamshrestha8976 2 жыл бұрын
यो डाका देखि डराउनु पर्दैन हामी छौ साथ मा गङ्गा म्याम
@shreejantamangafficial2895
@shreejantamangafficial2895 2 жыл бұрын
Salam xa nana hjr ko yo mahan soch bichar karyako lagiii nana nana
@rekhgrg468
@rekhgrg468 2 жыл бұрын
हिन्दु बाहुन-क्षेत्री फटाहा हरु लाई ठिक पार्न गंगा लामा जस्तो हिम्मत भएको पत्रकार आइसकेको छ चेतना रहोस्
@prakashtamang9766
@prakashtamang9766 2 жыл бұрын
yes
@utrasampang5396
@utrasampang5396 Жыл бұрын
ढिलो वा छिटो जीत सत्यकै हुन्छ।
@poorperson1179
@poorperson1179 2 жыл бұрын
Wow great lady..also brave lady..god bless u .2🙂👍watching from europe holland..
@lilbudathoki2105
@lilbudathoki2105 2 жыл бұрын
Good job sis
@shyamrai4979
@shyamrai4979 2 жыл бұрын
यो ठगहरुको गिरोहहरुलाइ तीन पुस्ते प्रसारन गरेर कारबाहिको दाइरामा लायुनु पर्छ गङ्गा Mam.
@dineshkhadka3655
@dineshkhadka3655 Жыл бұрын
Respect your work god bless u sis
@saraswatiadhikari8518
@saraswatiadhikari8518 2 жыл бұрын
Om shanti
@somgrg573
@somgrg573 2 жыл бұрын
Good job nanni yoo deas ma yeastti raheaxha bahinni teahi bhanne ko xhainna saktti lea saareape ko deas.
@rupakc956
@rupakc956 2 жыл бұрын
Ganga Didi good job🙏🙏🙏
@bharatibisheswor9911
@bharatibisheswor9911 2 жыл бұрын
God bless you madam keep it up every body support you
@tikashrestha8147
@tikashrestha8147 2 жыл бұрын
लक्ष्मी बैंक लाई नी कारबाही हुनुपर्छ /गंगा जी 🙏👍
@rupakc956
@rupakc956 2 жыл бұрын
👍
@Pasneri.sherpa1971
@Pasneri.sherpa1971 2 жыл бұрын
You are right sister good job I am with you 💪💪💪
@karnagurung960
@karnagurung960 2 жыл бұрын
Very good ganga lama ji sahasi kam garnu bho
@ghisingentertainment9502
@ghisingentertainment9502 2 жыл бұрын
Ghising is Ghising कहिल्यै हडबडाउदैन
@laxmibista6687
@laxmibista6687 2 жыл бұрын
तपाईंको हरेक पाईलामा सफलता मिलाेस्👍️🌹
@DilliPrasadLamsal
@DilliPrasadLamsal Жыл бұрын
गङ्गा जि राम्रो पत्रकार हो
@shanbhaikirat3982
@shanbhaikirat3982 2 жыл бұрын
Great job cheli keep up the good work
@amarpun5875
@amarpun5875 2 жыл бұрын
sister great you,
@blchannel1571
@blchannel1571 2 жыл бұрын
Don't worry sister tyo Jo sukai hos tessma kei farak pardin tyo tesko. Damba ho tesko sekhi jarnu parxa jarxa eakdin
@pratikshyarai4155
@pratikshyarai4155 2 жыл бұрын
Ganga bainilai sabailea sath diu.
@bishnugiri2644
@bishnugiri2644 2 жыл бұрын
Adventurous journalist salute keep it up ganga mem nothing happen we all with you
@evergreen472
@evergreen472 Жыл бұрын
No worries Di you are strong and bold .
@gomabogati6874
@gomabogati6874 2 жыл бұрын
Ganga ji ndaraunu.tapaiko satha ma hami xhhau.hami jasta pidit lai nisaf dina help garnu parxhha
@minaghimire5693
@minaghimire5693 Жыл бұрын
सिस्टर गंगा यसलाई नछोड्नु❤❤❤😊
@sumitthapa8984
@sumitthapa8984 2 жыл бұрын
Ganga sis hajurko Kam lai salam xa
@amitsarumagar5437
@amitsarumagar5437 2 жыл бұрын
Are you right sister
@ritarairai8527
@ritarairai8527 Жыл бұрын
100 / ma !00 sai kura hunxa ganga memko na daraunus hami nepali ssra xou ❤❤❤❤l
@thulokanchhalama8470
@thulokanchhalama8470 Жыл бұрын
I'm with ganga lama
@ramkumartamang6498
@ramkumartamang6498 2 жыл бұрын
नडराऊनु नाना हामी छोै love u nana❤️🙏❤️
@sonutamang3869
@sonutamang3869 2 жыл бұрын
👍🏻👍🏻👍🏻👍🏻👍🏻
@bishnugurung7439
@bishnugurung7439 2 жыл бұрын
You are right sis
@nandidhimal1365
@nandidhimal1365 2 жыл бұрын
Ganga Baine great jobs.
@sujatachettri2529
@sujatachettri2529 6 ай бұрын
❤❤❤❤❤❤
@Royal.shash1995
@Royal.shash1995 2 жыл бұрын
Good job soltini.paisako lagi hidne khalko rahexa tyo ck pokhrel chor .yo dakalai kada vanda kada karbahi garnu parxa.
@sheekrishnashrestha2029
@sheekrishnashrestha2029 Жыл бұрын
Fantastic mem mero gear bigriyo mero bud hi ke cannula yes mate ke garna saknu hunxa
@indirakoirala1916
@indirakoirala1916 2 жыл бұрын
आफु सोवम् मिडीया कर्मि हुँ भन्दै अर्को मिडीया कर्मि लाइ धम्क्याउछ भने तेस्लाइ बाँकि राख्न हुदैन तेस्को कान्लो जालि फुटाउन पर्छ
@dilutamang152
@dilutamang152 2 жыл бұрын
त्यसलाई कार्बही गर्नु पर्छ आङा त्यो मान्छेलाई सजरि भए पनि ????छाेरि मान्छे एक्लै भएको बेला किन अायाे
@karnakhadka8074
@karnakhadka8074 2 жыл бұрын
are u good lede thanks
@nepalitrekkinggal
@nepalitrekkinggal 2 жыл бұрын
My dear bhini hat off cha about your work
@nabarajgurung4581
@nabarajgurung4581 2 жыл бұрын
Yasti xa gaga ji ramro kam garnilea kahilea jas paudinna tara tyo manxi ali khojunu parxa ra karbahi garnu parxa
@ganeshprasadkhojwar3792
@ganeshprasadkhojwar3792 Жыл бұрын
Ganga baini yo kun party Ka jhole harule hjrlai dhamkyaunelai kanooni dayrama lyaunus hami Sabai jantale chinnu paryo teslai xodnu hudain
@shashithakuri2836
@shashithakuri2836 2 жыл бұрын
चोर फटाहा भ्रस्टाचारी लाई कडा कारबाही होस् यसमा कुनै पनि राजनीति चलखेल न होस्
@kumarbahadur5099
@kumarbahadur5099 2 жыл бұрын
Good job ganga sister very nice
@urmilaurmila2396
@urmilaurmila2396 2 жыл бұрын
याे देशमा अरु काे भलाे गर्ने लाई यस्तै गर्ने हाे भने हामी न्याय खाेजन काहा जाने
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 8 МЛН
GIANT Gummy Worm Pt.6 #shorts
00:46
Mr DegrEE
Рет қаралды 123 МЛН
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 54 МЛН
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 8 МЛН