पोखराका मेनपावर अफिसमा स्टीङ अपरेशन | पैसामा खोप कार्ड किनबेचको धन्दा ! के गर्दैछ बिभाग ?जे देखियो..

  Рет қаралды 479,267

Falano News

Falano News

Күн бұрын

Пікірлер: 1 100
@magarpriya5677
@magarpriya5677 2 жыл бұрын
होइन मलाई मात्रै होकि अरुलाई पनि यो यो क्रायाक्रम हप्तादिन्मा आउदा पनि बर्सौ जस्तो लाग्ने जय अपिल सर
@gopalruchal9380
@gopalruchal9380 2 жыл бұрын
Done aaayo done bato khali gara nepalko done ho apilll sirrr
@princemahatara
@princemahatara 2 жыл бұрын
Same
@thakurbanjara6921
@thakurbanjara6921 2 жыл бұрын
Ma pane ho
@laxmiraj808
@laxmiraj808 2 жыл бұрын
मलाईपनि दार्चुलाबाट
@Pradhhan
@Pradhhan 2 жыл бұрын
Malai pani
@ayushrai820
@ayushrai820 2 жыл бұрын
यही भएर हो नेपाल विकास नभएको गरिबी हुनुको कारण यस्तै यस्तै ले हामी नेपाली बिग्रेको कडा भन्दा कडा सजाय दिनु पर्छ
@rajaramghimire2599
@rajaramghimire2599 2 жыл бұрын
अपिल त्रिपाठी एक साहसिक पत्रकार लाई धेरै धन्यवाद , जताततै अनियमितता छ भन्डाफोर गर्दै जानुहोस जनता तपाईंको साथमा सधै रहने छन
@lakhrajaacharya3375
@lakhrajaacharya3375 4 ай бұрын
❤❤
@JUSTME-qj1yc
@JUSTME-qj1yc 2 жыл бұрын
देशलाई अतिनै खाचो भयको मान्छे मध्यको एक अपिल त्रिपाठि हो जय होस सबैको जय मातृभुमी जय देश 🇳🇵
@shusilyoutubechhannel4878
@shusilyoutubechhannel4878 2 жыл бұрын
अपील सरको काम धेरै राम्रो लाग्छ जय होस हजुरको❤️❤️
@tekenepali3079
@tekenepali3079 2 жыл бұрын
कदापत्रकार अपिलसरको रिपोतिङ्ग ठगीहरुलाई खोरमाहाल्नुपर्छ सर
@routineofexlover
@routineofexlover 2 жыл бұрын
हाम्रो अपील दाई 🇳🇵 एकदिन देशको ठूलो नेता भएको हेर्न मन छ ❤️
@dependralamichhane4727
@dependralamichhane4727 2 жыл бұрын
अपिल सर सम्मानिय कामको लागि धेरै बधाई छ....यस्ता ठग हरुको प्रदाफास र कानुनी उपचार गरीनु पर्छ।
@Gulmiserofero
@Gulmiserofero 2 жыл бұрын
@
@anandamagar7452
@anandamagar7452 2 жыл бұрын
अपिल जि तीन कराेड सलाम मेराे तर्फबाट🙏🙏🙏🙏🙏
@raihoki5317
@raihoki5317 2 жыл бұрын
अपिल सर लाई सलाेट ! हजुर जस्तै पत्रकारकाे अावसेक छ देशमा
@pashupatithapa2050
@pashupatithapa2050 2 жыл бұрын
यस्तै काम ktm लगायत अरु ठाउँ मा पनि गर्न पाए अझै राम्रो हुने थियो apil sir, यति राम्रो काम को लागि धन्यबाद सर ।
@chandrakc7313
@chandrakc7313 2 жыл бұрын
Ho hajur
@gopalruchal9380
@gopalruchal9380 2 жыл бұрын
Apil sir Lai Kam kasari garni vaner samjauni tapai ko ho sachai Kam sabai thauma yakai choti hudainnn Pokhara gardai Nepal allll hernu hunx done aayo bato xod apil sirko abako dinnn
@Bikramrai953
@Bikramrai953 2 жыл бұрын
Sahi kura
@mayasthing468
@mayasthing468 2 жыл бұрын
Apil sir Sindhupalchok ma pani jana paryo hajurko tim cahautara and bahara bise 😂
@ranaguys3570
@ranaguys3570 2 жыл бұрын
Ktm ma rabi lamichane hunuhunxa doesn't worry
@buddhilama4849
@buddhilama4849 2 жыл бұрын
धेरै राम्रो काम अपिल सर यस्तो चोर डाँका हरु लाइ सक्दो कारबाही गर्नु पर्छ
@chandrakc7313
@chandrakc7313 2 жыл бұрын
सारै राम्रो काम अपील दाजु जय नेपाल 🙏
@dilbahadurthapa680
@dilbahadurthapa680 2 жыл бұрын
good job.keep it up bro.
@milanxetri282
@milanxetri282 2 жыл бұрын
Pppppppp
@liladhungel9568
@liladhungel9568 2 жыл бұрын
Very,good🙏🏾🙏🏾🙏🏾🙏🏾
@kedardhakal6444
@kedardhakal6444 2 жыл бұрын
अपिल सर सलोट सारै राम्रो काम जय नेपाल 🙏🙏🙏🙏
@pasangsherpa4634
@pasangsherpa4634 2 жыл бұрын
Good job apil sir ! यस्तो चोर हरु लाई एक्का एक तह लगाउनु पर्छ
@sumaanisumaani8866
@sumaanisumaani8866 2 жыл бұрын
अपील सर होसीयार भएर काम गरनु होला गुंडा ले हानी पुराउलान। very car full sar. तपाइको काम लाइ सलाम्म छ।
@bhaktipyakurel382
@bhaktipyakurel382 2 жыл бұрын
अपिल सर अनि सम्पूर्ण टिमलाइ धन्यवाद ।❤️🙏
@rajupariyar8716
@rajupariyar8716 2 жыл бұрын
अपिलसर ले धेरै बिथिती अन्या अत्याचर्हरुको भण्डरफोर गरि पिडित जनतहरुले न्यया पाएक छन ।धेरै प्रसशन हरु सुधृएका छन ।तेसैले यो बिषयको बाँकी भाग फेरि ल्याइदिनु होला अनुरोध
@gokulray5308
@gokulray5308 2 жыл бұрын
धेरै राम्रो काम शुभकामना छ
@jushanrai
@jushanrai 2 жыл бұрын
अपिल सर हाम्रो साथ छ हजुर जस्तो हुनु पर्छ हामी धेरै खुसी छौ है हजुर हामि नेपाली निमुखा जन्ता
@sarurai8634
@sarurai8634 2 жыл бұрын
अपिल भाई को काम प्रति हामी नेपाली जनता धेरै धेरै खुशी छौ।
@suryasurya-jp3mf
@suryasurya-jp3mf 2 жыл бұрын
अपिल सर लाई सलुट छ अब सर यी जग्गा बेचबिखान दले हरुलाई पनि यस्तै गरि अप्रेसन गर्नु पर्यो
@santoshsingthakuri3258
@santoshsingthakuri3258 2 жыл бұрын
नेपाल को हिरो पत्रकार अपिल सर रबि सर 👍️
@AshokRai
@AshokRai 2 жыл бұрын
अपिल जत्तिको पत्रकार नेपालमा धेरै जनाको खाचो छ ताकी पत्रुकार हरुको अन्त्या होस
@chinbahadurpun6724
@chinbahadurpun6724 2 жыл бұрын
कडाभन्दा कडा कारबाही होस् सरकार ।
@RamailoEntertaiment
@RamailoEntertaiment 2 жыл бұрын
राम्रो बिषयलाई उठाउनु भएको छ । धन्यवाद अपिल जि र सम्पुर्ण टिमलाई
@ghanashyamkhatri483
@ghanashyamkhatri483 2 жыл бұрын
अपिल सर को कार्य प्रति सलूट छ ।
@tilakbardewa1305
@tilakbardewa1305 2 жыл бұрын
1St🙏🙏🙏🙏 अपिल सर कार्यक्रम पर्खेर बसेको थिए 🙏 अपिल सरको काम र हिम्मत लाई सलाम छ्🙏🙏
@Bhola_Vlog
@Bhola_Vlog 2 жыл бұрын
प्यारो मेरो पत्रकार अपिल Best of Luck
@bikashghale1088
@bikashghale1088 2 жыл бұрын
Sarai ramro kaam garnu vayo sir hajur,ani hajur ko yo team lai vitrai dekhi maya ra samman xa dhanyabaad best of luck
@anishkgurung7281
@anishkgurung7281 2 жыл бұрын
अपिल सरले गरेका काम लाई सम्मान, सलुट छ |
@manuthapa8050
@manuthapa8050 2 жыл бұрын
बयान गर्नु कुंनै शब्ध छैन अपिल सर लाई The one only one Apil Sir 👍
@kimupoon7660
@kimupoon7660 2 жыл бұрын
अपिल सर लगाएत सबै टिमको म सधै सम्मान गर्छु 👍 🙏
@bhimmagar6676
@bhimmagar6676 2 жыл бұрын
आफ्नो ज्यान जोखिम मा राखी कडा पस्तुती अर्थात अपरेशन को लागि सलुत गर्दछु apil सर लाई✋
@gomasiwakoti5690
@gomasiwakoti5690 2 жыл бұрын
रमरो काम गरेकोमा अपिल तिरपाटीलाई धेरै धेरै धनने बात छ
@माधवरानामगर
@माधवरानामगर 2 жыл бұрын
मलाइ असाध्यै मन पर्ने पत्रकार अपिल त्रिपाठी सर! सधै एस्तै राम्रो काम गर्नु सर भगवान ले हजुरलाइ साथ दिनु हुन्छ कि नाइ थाहा छैन तर हामी जनताले सधै साथ दिने छौ!! जय नेपाल!!
@thakurikrishna4426
@thakurikrishna4426 2 жыл бұрын
जय नेपाल धेरै राम्रो काम गर्नु भाको छ्🇳🇵🇳🇵
@mailibabuji2238
@mailibabuji2238 2 жыл бұрын
अपिल त्रिपाठी सर लाई नेपाल सरकारले सम्मान गर्नुपर्छ,
@sankarboss9414
@sankarboss9414 Жыл бұрын
सलुत छ अपील जिउ फल्लो गर्दै जानुस
@harkabdrgurung7305
@harkabdrgurung7305 2 жыл бұрын
सूचना जन्करी बिशेश त हाम्रो बिदेश जाने युवा हरुले यो गण्डकी छ्द्के हेरि दिये पुग्छ र थगिनु बाट पनि बच्छ ! यति great काम गरि गण्डकी छद्के team र ओपिल भाइ ले ! salute छ team र अपील भाइ लाई
@Hello-Rolpa
@Hello-Rolpa 2 жыл бұрын
अपिल सर my best reporters 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
@padambist5432
@padambist5432 2 жыл бұрын
अपिल दादा को कामलाई सलुट छ ❣️👈
@sujitarana5221
@sujitarana5221 2 жыл бұрын
Slut apil sir ❤❤❤
@lokbahdur3049
@lokbahdur3049 2 жыл бұрын
धैरै राम्रो काम सलाम छ
@subashrana8642
@subashrana8642 2 жыл бұрын
त्यो म्यानपावर को नाममा ईलिगल काम भैरहेको छ भन्ने थाहा हुदाहुदै त्यही अफिसमा गयर काम गर्ने इस्टाप पनि उत्तिकै गयर जिम्मेवारी हुन तिनलाई पनि कार्वाही हुनुपर्छ अपिल सर के तिनी त्यतिपनी नजान्ने केटाकेटी हुन भना
@vijaysansar3303
@vijaysansar3303 2 жыл бұрын
अति स्राहनिय काम कपिल ज्यु धेरै धेरै धन्यवाद ।
@kbbk2496
@kbbk2496 2 жыл бұрын
सर्बसाधर्ण ब्यक्ती को मम मस्तिष्क मा बस्न सके ब्यक्ति रबि लामिछाने अनि अपिल त्रिपाठी।नमन छ
@bikrampokharal1254
@bikrampokharal1254 2 жыл бұрын
सलाम छ अपील त्रीपाटि जि लाई
@anjandilip4250
@anjandilip4250 2 жыл бұрын
यस्ता काम काे पर्दाफास गरेर जन्ता लाई सचेत गराइदिनु भको अपिल सर लाई धेरै धेरै धन्यवाद छ
@arjunofficialchannel791
@arjunofficialchannel791 2 жыл бұрын
नेपाल सरकार ले खोप सहज तरिका ले नेपाली सबै जनता ले पाउन सकुन !!
@badigad8465
@badigad8465 2 жыл бұрын
अपिल सर र गण्डकी छड्के परिवारलाई हार्दिक नमन गर्दछु🙏🙏
@pradiprai192
@pradiprai192 2 жыл бұрын
good job kapil dai देस को धमिराहरुलाइ यसै गरि ठिक लगाउनु पर्छ 👍️👌👌
@udeep8641
@udeep8641 2 жыл бұрын
हरे राम ,,,,, यहि देख्नलाइ रैछ एक महिनाको तलबले मैले मोबाइल किनेको,,, कति सम्म बिक्न सकेका होलान् चोरहरु बिना खोप कार्ड अचम्म छ बा,,,,
@sukmayagrg4077
@sukmayagrg4077 2 жыл бұрын
याे ठुलाे अपराधी याे देश काे बदानाम हाे। कारबाही हुनु पर्छ
@bhimsenkc3300
@bhimsenkc3300 2 жыл бұрын
हाम्रो देशको निडर अनि परिपक्व र साहसिलो पत्रकार यकमात्र अपिल त्रिपाठी सरलाइ मनैदेखी सम्मान दिन चाहन्छु ।।
@sonamsherpa7957
@sonamsherpa7957 2 жыл бұрын
हजुरले धेरै राम्रो काम गर्नुभएको छ नमस्कार🙏🙏🙏अपिल sir.
@ramsubba2579
@ramsubba2579 2 жыл бұрын
अपिल सर मैले तपाइको कामलाइ म सम्मान गर्छु तपाइ जस्तै हाम्रो नेपालमा सबै जना मिडि या कर्मिहरु भै दिएको भए हाम्रो देश कस्तो हुने थियो होला मिडि या हो त अपिल सर जस्तो हुनु पर्छ! अपिल सरको रिपोर्ट हेर्नु आज सम्म कुनै छुटा एको छैन🙏
@RamKumar-mb2ps
@RamKumar-mb2ps 2 жыл бұрын
अपिल सरकाे धेरै राम्राे काम
@dbthapa6905
@dbthapa6905 2 жыл бұрын
अपिल सरक‍‍ो क्रायाक्रम लाई धेरै धेरै धन्याबाद
@tikaram9208
@tikaram9208 2 жыл бұрын
Apil tripathi ji lai solute chha. Yekdom satic prasna garnu hunchha.
@Cocoking749
@Cocoking749 2 жыл бұрын
मेरो कमेन्ट जसले पड्दै हुनुहुन्छ उहाँ र उहाँको परिवारलाई श्री पशुपतीनाथ ले रक्षा गरुन हरेक योजना सफल होस🙏🏻😘 जय नेपाल जय नेपाली 🇳🇵🇳🇵😘 अनी मलाइपनी support गर्नु हस
@punyaghimire7960
@punyaghimire7960 2 жыл бұрын
धेरै राम्रो काम अपिल सरको ।
@suhannepali3697
@suhannepali3697 2 жыл бұрын
अपिल सर काम सारै राम्रो छ बयान र तारिफ कसरी गरुम जति पनि देखाउनु भको छ तिनीहरु लाई समातेर कानुन अनुसार कार्बाही गरेको देख्नु पाउ।।
@chandrabahadursalyani4625
@chandrabahadursalyani4625 2 жыл бұрын
लहै अपिल जि को रिपोटिङ र अप्रेसन हेर्ना सुरु गरियो है गन्डकी छड्के धेरै मन पर्छ
@nokhiraoli7370
@nokhiraoli7370 2 жыл бұрын
बास्तबमा पत्रकारिता भनेकाे याे। पत्रकार अपिल त्रिपाठी लगायत उहाँको सिंङ्गाे टिमलाई मुरि मुरि धन्यवाद छ।
@shyamgautam7493
@shyamgautam7493 2 жыл бұрын
अपिल सर को काम प्रति सलाम छ
@kedarnathDawadi3915
@kedarnathDawadi3915 2 жыл бұрын
Apil sir नमस्ते हजुर को उत्तरोत्तर उन्नति होस जनता को लागि अरु कोहि न भए पनि हजुर हुनुहुन्छ हाम्रो प्रदेश को हिरो हुनुहुन्छ हजुर लाई भगवान ले सधैं सुस्वास्थ्य र दिर्घायु राखी दिनु हुने छ भनेर भगवान संग प्रार्थना गर्छु।
@baltamang9038
@baltamang9038 2 жыл бұрын
अपील त्रिपाठी ज्युलाई सलाम गर्छु। सजाय दिलाउनु भएको चाहिँ देख्नु पाए अझै खुशी हुन्थे।।
@k.u.chriwan4752
@k.u.chriwan4752 2 жыл бұрын
संसारमा जे जस्तोसुकै दुई नम्मबरी काम भनेको ईन्डिया भन्थे तर अब नेपालले यो स्थान लिने भयो यसको संरक्षकको श्रेय राजनीति दलले नै पाँउछ बधाई नेपाललाई
@magargopal9806
@magargopal9806 2 жыл бұрын
अपिल सर गण्डकी प्रदेश को भएर खुसी लग्छ यस्तै राम्रो पत्रकार सम्पुर्ण पर्देश म आवस्यक देखिन्छ
@arjunchhetri3619
@arjunchhetri3619 2 жыл бұрын
विगत २ वर्ष देखि नछुटाई हेर्दै आएको कार्यक्रम गण्डकी छड्के। अपिल जि को जोश, जागर र पबित्र मन लाई सलाम छ।।
@prakashsipali2217
@prakashsipali2217 2 жыл бұрын
🙏🙏सारै राम्रो काम अपिल दाजु जय हाेस👍️👍️
@buddhirai5200
@buddhirai5200 2 жыл бұрын
तपाईको साहसि कामलाई नमन छ । नियमन गर्ने निकाय निकम्मा भएपछि , ठग, विचौलिया र माफियाहरुको रजाई छ ।
@padamraj9704
@padamraj9704 2 жыл бұрын
जनता तपाईंको साथ मा छन अपिल खराे तरिकाले उठ्नु पर्छ
@gyanendrachhetri9466
@gyanendrachhetri9466 2 жыл бұрын
अपिल् सर हप्ता मा 3 चोटि त तपाईं को प्रोग्राम आउनु पर्छ है
@magarteken7335
@magarteken7335 2 жыл бұрын
दाजु एस्तो भिडियो चै बबाल हुनुपर्छ ।god लाक्छ
@aadityabaral5443
@aadityabaral5443 2 жыл бұрын
खाेप लाउन जादा काड सिदिने किन रहेछ भनेकाे त यस्ताे पाे रहेछ रहसे यिनलाई जन्म कैद हाल्न पर्छ अपिल दादा🇳🇵❣️
@tekenepali3079
@tekenepali3079 2 жыл бұрын
सम्पूर्ण टिमलाई धन्यावाद सरहरु
@naveenchettri5277
@naveenchettri5277 2 жыл бұрын
Awesome job sir...keep continue ahead ...,.. people should aware from this essential news......बाऊ आमाले दु:ख गरेर पढाएका छोरा छोरीलाई यसरी नै ठूलो भएर Commission को आडमा आफ्नै दाजुभाइलाई ठग्दै बैदैशिक रोजगारमा पठाउँनु भनेर शिक्षा दिक्ष्क्षा पाएका रहेछन ति Reception मा काम गर्ने यी महिलाहरू... यि महिलाहरूपनि उत्तिकै दोषी छ जत्तिको owner छ ! आफ्नै आँखा अगाडी गलत भईरहँदा पनि चु - तक owner को against बोल्न नसक्ने यी महिलाहरू पनि दोषी छन ! यिनलाई पनि कार्वाहीको दाएरामा उभियाउनु पर्छ ! गलत गतिविधिलाई ढाकछोप गर्ने यी महिलालाई पनि कानुनको दायरामा ल्याउने पर्यो !..... काम पाउनलाई निम्ति आफ्नो स्वाभिमानलाई त्याग्ने कस्ती खाल्की महिलाहरू रहेछन यिनीहरू ! .....पक्कै पनि कुनै ठूलो दलाल-भ्रष्टाखोरको छोरीहरू हुनुपर्छ !
@asharai6402
@asharai6402 2 жыл бұрын
मेची महाकाली पुरै अपिल सर जस्ताे पत्रकारकाे खाँचाे छ। जय हाेस अपिल सर।
@gurungdev6559
@gurungdev6559 2 жыл бұрын
एकदम राम्रो गर्नु भयो हजुरले अपिल सर धेरै धेरै धन्यवाद अपिल सर लाई
@suryabohora1580
@suryabohora1580 2 жыл бұрын
अपिल सर जे काम गर्नुहुन्छ ठिक छ यिनी चोरलाई ठिक गर्नुभयो
@aayushbhujel1592
@aayushbhujel1592 2 жыл бұрын
येस्ता अबैध कार्य गर्ने ब्यक्ति संस्थालाई हदसम्म कार्वाही होस् र हामी बेरोजगार युवाहरू ठगिनि बध्यता हो येस्तो कहिले सम्म सम्बन्धित निकायको ध्यानाकर्षण होस।
@kulprasadpaudel2125
@kulprasadpaudel2125 2 жыл бұрын
देशमा 100 Apil भईदिएमा भष्टाचार उन्मुलन संभव छ big salute छ कार्यक्रम र अपिल जि लाई
@suryakhatri5526
@suryakhatri5526 2 жыл бұрын
अपिल जिन्दाबाद wawawa अपिल जस्तो पत्रकार सबै जिल्ला मा होस भगवान
@pradippandey8476
@pradippandey8476 2 жыл бұрын
बधाई छ याे कामकाे लागि
@birendrachetri7529
@birendrachetri7529 2 жыл бұрын
अपिल सर यस्ता चोर भ्रष्टाचार अनि जनतालाई ठगी गर्ने हरुलाई जीउँदै श्रद्वान्जली किन नदिने 😡😡
@rajkumarsunar3626
@rajkumarsunar3626 2 жыл бұрын
सलाम छ अपिल सर
@balu_magar1671
@balu_magar1671 2 жыл бұрын
यो हो नि त असलि पत्रकारिता भनेको । देश मा यस्तै यस्तै तरिकाले गरिने पत्रकारहरू हरेक आ आफ्नो क्षेत्रमा छरिय भने त अपराधीक कार्यक्रम ठप्प पार्न सकिने थियोे । धन्यवाद अपिल सर👏👏👏
@bishwokaladahal128
@bishwokaladahal128 2 жыл бұрын
@
@princepalthakuri4904
@princepalthakuri4904 2 жыл бұрын
अपिल सर को काम लाइ सलोट छ
@kumarthapa2248
@kumarthapa2248 2 жыл бұрын
कतार अाउँने अधिकांश युवाहरुले खोप नै नलगाई खोप कार्ड बनाएर अाएका छन , कसैले ५ हजारमा कसैले १० हजारमा खोप कार्ड बनाएर अाएका छन , पोखरा मात्र होइन नेपालमा ७७ वटै जिल्लामा यो कार्य भईरहेको छ ।
@chupbey9352
@chupbey9352 2 жыл бұрын
Tyai vaneko yasto kaam banda garnu parxa... yo ta afulai pani ani arulai ni jokhim ma rakhnu hi
@kumarthapa2248
@kumarthapa2248 2 жыл бұрын
@@chupbey9352 मित्र सरकारले गर्दै गर्दैन र नेपाली जनताको त बानि नै बसि सक्यो पैसा खाएर भोट बेच्ने अनि पैसा तिरेर काम गराउँने ।
@ganeshbhadur1999
@ganeshbhadur1999 2 жыл бұрын
सलाम गर्न पर्छ सच्चा नेपाली ले अपिल त्रिपाठी लाई सरकारी चोर पुलिस प्रशासन ले गर्न पर्ने काम एउटा पत्रकार ले गर्दै हुन हुन्छ अझै यस्ता मान्छे लाई अनेक आरोप लाग्छन
@sanrabahathur2021
@sanrabahathur2021 2 жыл бұрын
🙏अपिल सर हजुर लाई धेरै धेरै धन्य बात छ काम गरेर खानु नसक्ने ठक हरु लाई यस्तै गरि त लगाउनु परछ
@dilipsijapati7267
@dilipsijapati7267 2 жыл бұрын
कति रमाइला मेनपावर हुन है
@devhaujalimagar2582
@devhaujalimagar2582 2 жыл бұрын
राम्रो काम गण्डकी छड्के र सम्पूर्ण टिमहरु लाई👏👏👏👏👏
@buddhisagar5778
@buddhisagar5778 2 жыл бұрын
सेलुट छ अपिल त्रिपाटि दाई हजुर लाई यस्ता दलला लुट्ने ले गर्दा हाम्रो देश नेपाल बिर्गेरेकाे छ लुट दलला बिरुद्ध हजुरले गरेको काम प्रति मेरो उच्च सम्मान छ॥
@leo-dtm.8960
@leo-dtm.8960 2 жыл бұрын
अबैध धन्दा चलाउने ठाउँमा काम गर्ने कर्मचारीको पनि दिमागमा गोबर भरिएकै हो छ्या हौ गूड जब अपिल दाई🙏💛🇳🇵
@kulbahadur2412
@kulbahadur2412 2 жыл бұрын
अपिल सरले गरेको काम देखेर म कुन हिसाबले बयान गर्नु उहाँ जस्तो सय जना जति राम्रो काम गर्ने नेताहरु भको भए नेपालमा कुनै पनि एक जना जन्ताले दुख पाउने थिएन होला सायद मेरो बिचारमा है सलुट छ अपिल सरलाई मेरो तर्फ बाट आगामी दिनहरुमा पनि यस्तै काम गर्दै जानू होला धन्यवाद जय नेपाल जय होस ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@gobindabk7322
@gobindabk7322 2 жыл бұрын
Good job Apil sir 🙏
@baniyanarayan156
@baniyanarayan156 2 жыл бұрын
अपिल भाइ सँचार जगतमा चम्किलो ध्रुवतारा भएर चम्किरहनु भएकाे छ। यहाँको निडर पत्रकारिता काे हृदय देखि सम्मान।सधैंभरि यस्ता ठग दलाललाई कार्बाहि गराउनु हाेला।हजुर लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।
@simonthapa3201
@simonthapa3201 2 жыл бұрын
अपिल सर🙏 धेरै राम्रो काम तपाईंको । हाम्रो देशको सरकार र कानुन सबैको मिलेमतो छ जस्तो लाग्छ
Andro, ELMAN, TONI, MONA - Зари (Official Audio)
2:53
RAAVA MUSIC
Рет қаралды 8 МЛН
ССЫЛКА НА ИГРУ В КОММЕНТАХ #shorts
0:36
Паша Осадчий
Рет қаралды 8 МЛН
Молдавия готовится жить без российского газа
1:13
Cannot Change Others || Dr.Yogi Vikashananda @ManokrantiCentre
21:01
Manokranti Centre
Рет қаралды 44 М.
Andro, ELMAN, TONI, MONA - Зари (Official Audio)
2:53
RAAVA MUSIC
Рет қаралды 8 МЛН