विज्ञानका विद्यार्थी प्रमोद खरेल कसरी बने सुगम संगीतका सारथी | Tamasoma Jyotirgamaya | AP1HD

  Рет қаралды 199,503

AP1HD

AP1HD

Жыл бұрын

Tamasoma Jyotirgamaya #tamasomajyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Pramod Kharel, Singer
Researcher: Sarose Gautam
Program Co-Ordinator : Kamala Subedi
Editor: Subin Dahal
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Amrit Sunuwar
Dhana Bahadur Yonjan
Sanjay Paudel
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT DEPARTMENT
Roje Awale
Ronish Maharjan
Production Coordinator
Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►kzbin.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#PramodKharel
#TikaramYatri #AP1HD #annapurnamedianetwork

Пікірлер: 328
@Epstopik720
@Epstopik720 Жыл бұрын
प्रमोद भाइको गित मनपराउने साथि हरु को-को हुनुहुन्छ!!
@neelamgrg2599
@neelamgrg2599 Жыл бұрын
टिकाराम जि कार्यक्रमको अन्तमा हजुरले बोल्नुभएको अन्तिम वाक्य " प्रमोद जि तपाईको ईमान्दारिता आखाँमा झल्कन्छ " सत्य वाक्यांश 😲 नमन यहाँहरु दुबैजना यात्री जि र प्रमोद जि 🙏🙏
@pravurai8528
@pravurai8528 Жыл бұрын
हैन अनि भोइस किडस फाइनल राउन्मा रुकशना तिमी पनि जेनिस जस्तै भोइसको बिजेता बन्नु भनेको चै कती इमान्दारीता हो? याद छ कि नाइ भोइस बिजेता घोषणा नभै प्रमोदले यो कुरा गर्दा रुकशना हारेको होइन प्रमोदको जालझेल ले हराइएको हो भनेर बुझिन्छ स्वर राम्रो छ प्रमोदको तर चुकलि बाजि छलकपट जालझेलमा एक नम्बर छ प्रमोद बाहुन हो नि🙄
@narayangiri4958
@narayangiri4958 Жыл бұрын
मलाई साह्रै मन पर्ने गायक प्रमोद खरेल ज्यु 😘😘❤️❤️
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 Жыл бұрын
हुँदाहुँदा अब त प्रमाेद जी अाफैमा एक 'दर्शन' झैं लाग्दछ 👍️😊❤️😊👍️
@laxmanrokaya
@laxmanrokaya Жыл бұрын
कस्तो दामि दार्शनिक कुरा प्रमोद सर अनि टिकाराम सर को तमसोमा ज्योतिर्गमय को उत्कृष्ट मद्य्येको एउटा एपिसोड
@abinashtamang1597
@abinashtamang1597 Жыл бұрын
मलाई जिन्दगीको सबै भन्दा मन पर्ने मन दिल मस्तिष्क मा बस्ने मेरो जिन्दगीमो प्यारो गायक प्रमोद खरेल।
@HeadMasterrr
@HeadMasterrr Жыл бұрын
*मलाई सबैभन्दा मन पर्ने Multi-talented singer प्रमोद खरेल sir❤️🙏*
@bikramdhanuke
@bikramdhanuke Жыл бұрын
Dai🙏🙏🙏🙏🙏
@dhirendrapartabsinghthakur593
@dhirendrapartabsinghthakur593 Жыл бұрын
Mali man parna multi talent comedian kumar kattel dai
@aashdahal2061
@aashdahal2061 Жыл бұрын
आàà
@goodheart1173
@goodheart1173 Жыл бұрын
Malai muun naparnya kattel stadium ko bhai 🤣🤣
@himaldumjan9221
@himaldumjan9221 Жыл бұрын
C. 😁😚😚😚🎂😅📯😂💗❤🎁@@dhirendrapartabsinghthakur593 87
@nireshjungkarki151
@nireshjungkarki151 Жыл бұрын
म पनि याे कार्यक्रमकाे नियमित दर्शक हाे र पहिलाे चाेटि कमेन्ट गर्दै छु ।मलाइ एकदमै मनपर्ने गाएक प्रमाेद खरेल।
@bhimdeuba22823
@bhimdeuba22823 Жыл бұрын
जिवनकै सबैभन्दा राम्रो र मनपर्ने गायक सर प्रमोद 🙏
@nabindc650
@nabindc650 Жыл бұрын
दुबै झापालिहरु, यात्रि र खरेल जि को संबाद गज्जब लाग्यो ।
@chhabibohara2659
@chhabibohara2659 Жыл бұрын
भोइस को राजा उतिकै शालीन उतिकै भद्र एकदमै मीठो कुरा गर्ने धेरै कुरा को ज्ञान भएको म्युजिक को हिरा ❤️❤️❤️❤️❤️जति तारिफ गरे पनि कम हुन्छ होला ❤️❤️❤️❤️❤️❤️❤️
@Anil_Thapa-654
@Anil_Thapa-654 Жыл бұрын
तपाईं मेहनती सफल र भाग्यमानी हुनुहुन्छ सबै लाइ यस्तो शौभाग्य मिल्दैन हार्दिक शुभकामना
@amitbudhathoki15
@amitbudhathoki15 Жыл бұрын
न मायामा ढोका खाएको छु, न माया प्रेम नै गरेको छु त्यहि पनि माया प्रेममा आधारित प्रिय आदरणिय गाएक प्रमोद खरेल ज्यू को गीत हरू असाध्यै मन पर्छ।❤️🙏
@Khembagar
@Khembagar Жыл бұрын
Multi talented singer हो प्रमोद खरेल उ ले देश बुझेको छ समाज बुझेको छ उ ले प्रेम बुझेको उ नेपाली संगितमा चाहिने मान्छे हो 😊 उ ले नेपाली संगितलाई एक छुट्टै उचाइमा पुर्याएको छ 😊
@gopendrarijal9132
@gopendrarijal9132 Жыл бұрын
दंभ अहंकार छैन, गाई झैँ लाग्छ सद्गुण आफैँमाथी प्रतिष्पर्धा, लाग्यो ज्ञानि र सज्जन । उत्तरोत्तर प्रगतिको कामना । जदौ!
@gopalkhadka6528
@gopalkhadka6528 Жыл бұрын
धेरै ठूलो सपना छैन जिन्दगीमा बस् प्रमोद खरेल सरलाई भेटेर एउटा सेल्फी लिन पाउँ 🙏🙏🙏
@ajitsunar8162
@ajitsunar8162 Жыл бұрын
धेरै कुरा सिक्ने मौका पाइयो। दुबै जना लाई शुभकामना ।
@laxmirana8766
@laxmirana8766 Жыл бұрын
malai ekdam man parcha pramod sir bolne saile ekdam ramro lagcha lots of love
@rajuskoirala7959
@rajuskoirala7959 Жыл бұрын
one of the best singer मलाई अत्यन्तै मन पर्ने गायक प्रमोद खरेल दाइ
@bishnuprasadghimire6353
@bishnuprasadghimire6353 Жыл бұрын
मेराे अति मन पर्ने गायक प्रमाेद जि❤️
@chandradobal5115
@chandradobal5115 Жыл бұрын
जति हेरे पनि हेरु हेरू,सुनु सुनु लाग्ने टिकाराम यात्री सरको सम्बाद कार्यक्रम अनि गायक प्रमोद खरेल ज्यू को उत्कृष्ट सम्वाद।
@dhura_pata
@dhura_pata Жыл бұрын
यो कार्यक्रम किन हो किन नसुनि मलाई चित्तै बुझ्दैन् 😍😊 नमन दुबै जनालाई 😘😍 अबको नयाँ अन्तर्वार्तामा Tilak singh pela ज्यू सँग हेर्न मन छ। उहाको आँसु एल्बम देखि अहिलेसम्मको शास्त्रीय यात्रा र संगीतको बारेमा सबै कुरा खोतलिएको कार्यक्रम हेर्न आतुर छु र अनुरोध गर्दछु अबको कार्यक्रममा तिलक सिह पेला ज्यू लाई पक्कै पनि अतिथिको रुपमा बोलाउनु हुन्छ भन्ने आशा र विश्वास छ ।
@farsurampandey39
@farsurampandey39 Жыл бұрын
मलाई खुब मन पर्ने पर्मोद सर 🙏🙏
@motivationalwords8029
@motivationalwords8029 Жыл бұрын
टीका सर तपाईंको शब्द छनोट wow!!wow🤗🤗
@sujandevkota2624
@sujandevkota2624 Жыл бұрын
" म जे देख्छु त्यहि भन्छु" हेर्न सबैले सक्छ्न तर देख्न सक्दैनन नि त प्रमोद जि🙏🙏🙏 तपाइँको हेर्ने कला छ र फरक देख्नुहुन्छ, बुझ्ने तरिका फरक छ।
@ThakuriDonYt
@ThakuriDonYt Жыл бұрын
मलाई सबै भनदा मन परने गाएक एक मात्र परमाेद खरेल सर हुनुहुनछ भेटने चाहाना छ पूरा हुन ❤️❤️❤️
@krishnamayapokhrel8716
@krishnamayapokhrel8716 Жыл бұрын
मलाई सबै भन्दा बढी मन पर्ने गायक प्रमोद खरेल
@manojkhadka2360
@manojkhadka2360 Жыл бұрын
कुनै पनि इपिसोट नछुटाउने म तपाईंको कार्यक्रमको नियमित दर्शक हु टिकाराम सर
@Santosh_Chhetri_31
@Santosh_Chhetri_31 Жыл бұрын
Wow pramod ko ahile samma kai man parne interview ❤ lots of love 💗 Dai
@jibandeuti1417
@jibandeuti1417 Жыл бұрын
मलाई अत्यन्तै मनपर्ने गायक प्रमोद सर सानै देखि हजुर को गीत-संगीत सुन्दै हुर्केको म हजुरलाई सधै फोल्लोव गरिरहेको हुन्छ हजुरको बोल्ने शैली देखि लिएर हजुरको विचार धारणा हरेक कुराले मन छुन्छ सधै भरि यसरि नै हजुरको नयाँनयाँ गित संगित हरु सुन्न पाईराखौ सँधै येही नै हुनेछ आशा र हजुरलाई आउने दिन हरु को लागि पनि धेरै धेरै शुभकामना 🙏🙏🙏🥰❤️👌🌹🇳🇵
@premsubedi6530
@premsubedi6530 Жыл бұрын
"मेराे व्यस्तताका कारण अरुका छाेराछाेरीकाे पढाइमा अवरोध गर्न चाहिन , मैले कलेज पढाउन छाेड्ने निर्णय गरे " याे वाक्यांशले प्रमाेद सरप्रतिकाे मेराे स्नेह र सम्मान अनि माया अझ बढेर अायाे .. Dieheart fan pramod sir❤️❤️❤️❤️ always respect and love ❤️❤️❤️❤️❤️❤️❤️ you are my idol.. pramu..
@tikasubedi8468
@tikasubedi8468 Жыл бұрын
माया गर्ने मुटु ले हो निधार ले हैन❣️
@mohanskoti2910
@mohanskoti2910 Жыл бұрын
पर्मोद सर यक अब्बल गायक हो
@Kamalshrestha301
@Kamalshrestha301 Жыл бұрын
सर्वाधिक सबैले रुचाएको multi-talented singer Pramod kharel sir❤️🙂🤗
@pritilama7289
@pritilama7289 Жыл бұрын
दार्शनिक र सत्य अभिब्यक्ति प्रमाेद सर, काेटिकाेटि प्रणाम ।।।🙏🙏🙏
@ganeshthapa999
@ganeshthapa999 Жыл бұрын
कलाको धनी मलाई मन पर्ने प्रमोद दाई लाई सलाम छ 💚💚💗💗
@shivapaudel9633
@shivapaudel9633 Жыл бұрын
सबैभन्दा मनपर्ने महान गायक ♥️🙏
@raksedeepmilan1036
@raksedeepmilan1036 Жыл бұрын
टीकाराम सरको शब्द चयन भाषा प्रतिको योगदानको सदा कदर छ।
@dhanbdrkc1433
@dhanbdrkc1433 Жыл бұрын
धन्यबाद अादरणिय टीकाराम यात्री ज्यू।अाज मैले पनि लोकप्रिय गजलकार प्रमोद खरेल ज्यूलाई प्रत्यक्ष रुपमा अन्तरसम्बाद कार्यक्रममा देख्ने,दैनिकी जिवनयात्राको बारेमा सुन्ने/ बुझ्ने अनुकुलता बनाइ सहयोग गरिदिनु भएकोमा तपाईं सहित अादरणिय गायक / गजलकार श्री प्रमोद खरेल ज्यू प्रति हार्दिक नमन ब्यक्त गर्दछु।
@NewBestMontessorischoolGhorahi
@NewBestMontessorischoolGhorahi Жыл бұрын
आहा ! कति राम्रो विचार र शालीनताले भरिपूर्ण व्यक्तित्व तथा गायक 🙏🙏❤️❤️ हुनुहुदाेरहेछ प्रमाेद सर🙏❤️
@DD-Desire
@DD-Desire Жыл бұрын
अति मिठो बोल्ने गायक प्रमोद । ❤
@lovenepal6541
@lovenepal6541 Жыл бұрын
सधै उस्तै देखिने बुढो नदेखिने अनि मिठो बोली मिठो स्वर भएको गायक great forever । यस्तै interview ल्याउदै गर्नुस टिकाराम सर u r also great ।🙏🙏🙏
@dineshthapa475
@dineshthapa475 Жыл бұрын
टीकाराम दाइ 🙏❤️ प्रमोद दाइ🙏❤️ राति त आरामले सुत्नु होइ दाइ ❤️ (सपनामा पनि अन्तवार्ता ) उत्कृष्ट कार्यक्रम 👏👏
@sajhagyan
@sajhagyan Жыл бұрын
अनुसासित यो ज्ञान सबै जनाले ग्रहण गर्ने प्रेरणा मिलोस।
@nabrajacharya7120
@nabrajacharya7120 Жыл бұрын
My favorite singer
@Rabindra729
@Rabindra729 Жыл бұрын
मेरो मनपर्ने मान्छे आदरणीय सर🙏🎈
@parshuniroula9380
@parshuniroula9380 Жыл бұрын
वाउ क्या मज्जा हुने भो सुन्न सुरु गरेँ मेरा दाजु सग हामी छिमेकी
@user-ln2ry9wg2x
@user-ln2ry9wg2x Жыл бұрын
नमस्ते प्रमोद खरेल साथै टीका राम यात्री ज्यु🙏🙏🙏🙏
@DeepsDo
@DeepsDo Жыл бұрын
सबै भन्दा मन पर्ने गायक प्रमोद ! प्रमोद लाई सम्झिएसी नै म ईमान्दारीता सम्झन्छु ! अझै आफुलाई मिहिनेती बनाउछु! बाचुन्जेल हजुरको पारखी !! धेरै माया !एक दिन भेट्न् धेरै मन छ!
@nitarai4406
@nitarai4406 Жыл бұрын
My favorite singer parmod da❤🔥🔥
@hariparajuli8391
@hariparajuli8391 Жыл бұрын
गायन क्षेत्रमा देखिएका डायमण्ड प्रमोद जी, हजुरका प्रत्येक गित नसुनेको कुनै छैन होला।बहुत मन पर्छ तपाईंका गितहरु।अझै देशभक्ति गितहरुको अपेक्षा गरेको छु।
@famousmagar9340
@famousmagar9340 Жыл бұрын
सबै भन्दा धेरै मन पर्ने गायक प्रमोद खरेल ज्यु,,, साह्रै मज्जा आयो,,🙏🙏🙏
@pktechnical2536
@pktechnical2536 Жыл бұрын
Dieheart fan pramod sir❤❤❤❤ always respect and love ❤❤❤❤❤❤❤ you are my idol.. pramu..
@laxmanthakur5304
@laxmanthakur5304 Жыл бұрын
मलाई सबैभन्दा मन पर्ने Multi-talented singer प्रमोद खरेल sir❤🙏 110 Repl
@hemkhadka6285
@hemkhadka6285 Жыл бұрын
प्रमोद खरेल र शिव परियार नेपाली सुगमका रोनाल्डो र मेस्सी हुन्!
@ghanashyamkhatri483
@ghanashyamkhatri483 Жыл бұрын
नमस्कार साहित्यिक नमन प्रमोद खरेल दाइ तथा सञ्चालक दाइ । दुबै जना मेरो अत्यन्तै प्रिय
@sandiplimbusandiplimbu5083
@sandiplimbusandiplimbu5083 Жыл бұрын
सफल गायक बन्न लाई स्वर मात्र राम्रो भएर हुदैन व्यक्तित्वको नि ठुलो भुमिका हुन्छ
@bikrambhuwai7926
@bikrambhuwai7926 Жыл бұрын
Big fan of pramod kharel sir❤❤❤❤ 🙏🙏🙏🙏wannna meet u sir,,,mero life ma ekpalta hajurlai vetne thulo dhoko xa sir,,,
@santoshiboharaofficial
@santoshiboharaofficial Жыл бұрын
King of Nepali Music industry❤️❤️🥰 my fev. singer pramod dai
@santoshsangam2548
@santoshsangam2548 Жыл бұрын
प्रमोद सखेर दाजुको बोल्ने सैलोली शालीन ब्यक्तित्व ।अझै राम्रो सुमुधुर गीतहरु सुन्न पायोस्।
@santoshpariyar766
@santoshpariyar766 Жыл бұрын
Full episode herne jati yeta hajir hau🙏❤️🌹
@keyrungyawali8196
@keyrungyawali8196 Жыл бұрын
Multi talented Nepali singer lots of love and respect 🙏🙏🙏🙏
@jiwanpaudel5992_1
@jiwanpaudel5992_1 Жыл бұрын
मैले थाहा पाय सम्म कुनै पनि interview छुता को छैन मेरो प्यारो गायक हुनु हुन्छ 😘😘🥀❣️
@Katwaldhan1212
@Katwaldhan1212 Жыл бұрын
One of the best daju
@benupadhikari6313
@benupadhikari6313 Жыл бұрын
दोस्रो नारायण गोपाल नमन दुबै जनालाई 🙏🙏🇳🇵🇳🇵🇳🇵
@bhagawatichand1001
@bhagawatichand1001 Жыл бұрын
My favorite singer 💗
@prashantbhatyoutubechannel2524
@prashantbhatyoutubechannel2524 Жыл бұрын
My favourite singer mr.pramod sir ❤️❤️🎤👌🎤👌
@ommjhankri438
@ommjhankri438 Жыл бұрын
One of my favourite singer pramod kharel ❣️😁☺️
@diehardfanofanmolkc7681
@diehardfanofanmolkc7681 Жыл бұрын
My favourite pk ❤️
@shivrajpuri2759
@shivrajpuri2759 Жыл бұрын
Big fan pramod sir ko Cricket ko pani
@nepalese7800
@nepalese7800 Жыл бұрын
Honest Devotion towards music Pramod kharel dai❤️
@himangahamagar3536
@himangahamagar3536 Жыл бұрын
One of the best legendary singer of Nepali musical industry Dear Pramod kharel Dai............🇳🇵🇳🇵🇳🇵🎶🎶🎶❣️❣️❣️🙏🙏🙏
@nabraazuniverse3060
@nabraazuniverse3060 Жыл бұрын
Tikaram yatri's classic interviewer
@basantathapa9594
@basantathapa9594 Жыл бұрын
मलाइ एकदमै मनपर्ने बौद्धिक कलाकार
@ganeshgurung5562
@ganeshgurung5562 Жыл бұрын
सम्भवत गायन क्षेत्रका सर्वाधिक शिक्षित ब्यक्ति
@monguragai749
@monguragai749 Жыл бұрын
Two legendary in one frame which stunning for me.
@deepakthapa1263
@deepakthapa1263 Жыл бұрын
आहा आजा मजहा आयो प्रमोद खरेल जी महान गायक को साथमा दार्शनिक र ‌‌ ज्ञानको महासागर आहा मजा आयो 🙏🙏🙏🙏🙏
@gautam488
@gautam488 Жыл бұрын
अति राम्रो सोचबिचार भयको कलाकार हो सर हजुर
@arpu.123
@arpu.123 Жыл бұрын
Best forever pramod da❤️🙏
@sumankarki9728
@sumankarki9728 Жыл бұрын
My favorite singer Pramod kharal ❤️🙏
@jdentertainment4866
@jdentertainment4866 Жыл бұрын
One of the high personality and high educated popular lagendry singer coach pramod sir ❤️ lots of love 💕💕☺️ u r my idol ❤️
@harithapa
@harithapa Жыл бұрын
One of rare, well spoken, educated, talented, …… artist in Nepal.
@jaljalanepal
@jaljalanepal Жыл бұрын
मलाई साह्रै मन पर्ने गायक प्रमोद खरेल
@moviemania1782
@moviemania1782 Жыл бұрын
One of the famous and talented singer with knowledge of music but i dont khow why i couldn't bear to listen any one of his song i wish i will fine one in future
@narayangautam8140
@narayangautam8140 Жыл бұрын
You are best singer of nepal 🇳🇵
@humagainrjvlog
@humagainrjvlog Жыл бұрын
One of my favourite multytalented singer pramod kharel sir Always happy 😊
@ajitadhikariassam7765
@ajitadhikariassam7765 Жыл бұрын
.......) ধুনীয়া লাগিছে,. The best of your life.tha rest of your life pramod kharel brother n family. Too good 😊
@shantibogati3702
@shantibogati3702 Жыл бұрын
Very nice interview.... Pramod sir is very down to earth.
@J.Everest
@J.Everest Жыл бұрын
After N Gopal, Pramod is that legend who will/can change the taste of music in South Asia not only in Nepal. I'm sure seeing his thoughts, dedication n capabilities backed by his education.
@oldsoulmusik4677
@oldsoulmusik4677 Жыл бұрын
hahaha bro w´you know what are you saying lol
@suzznadhikari3291
@suzznadhikari3291 Жыл бұрын
आदरणीयद्वय🙏💚🌱
@ganeshsk7934
@ganeshsk7934 Жыл бұрын
my favourite singer pramod sir❤️❤️❤️
@govindarajchandthakuri8826
@govindarajchandthakuri8826 Жыл бұрын
प्रमोद जि को गायिकी र भद्र स्वभाव अनि उहाँको लगनशीलता लाई सलाम गर्छु तर अबका दिनमा छिटो भन्दा छिटो गजलकार तिलक सिंह पेला लाई यो कार्यक्रममा स्थान दिइयोस् भन्ने मेरो आग्रह गर्दछु किनकि मलाई लाग्छ उहाँले अहिले सम्म यस्ता ठुला कार्यक्रमले नजरमा पर्नु भएको छैन प्जस्तो लाग्छ त्यसैले उहाँ लाई बोलाएर " के लत बस्यो मलाई... भन्ने गीतको हरेक शब्द शब्दलाई केलाएर बहस गरिदिनु होला सर।
@tarabohara9399
@tarabohara9399 Жыл бұрын
नेपाली गीतसंगीतको बादशाह
@romeyyoxetri1585
@romeyyoxetri1585 Жыл бұрын
मेरो नि अति नै मन पर्ने गायक प्रमोद सर...
@anishpanta4993
@anishpanta4993 Жыл бұрын
My Favorite ❤️
@bhanubhaktabastola37
@bhanubhaktabastola37 Жыл бұрын
Best singar प्रमोद खरेल ❣️❣️❣️❣️❣️
@harigautam234
@harigautam234 Жыл бұрын
Please bring swagat nepal yatri ji
@chakrabohara9350
@chakrabohara9350 Жыл бұрын
He was born in 2037 😵 I don't believe he is more than 40 years old. What an energy he has ❤️ Huge Respect Multi talented Pramod Kharel Sir!
@gobinlimbu8338
@gobinlimbu8338 Жыл бұрын
ani maile pramod kharel name suneko nai lagbhag 20 yrs bhayo hola,aru le 29,30 bhane pani, ma nai 36 bhaye 40 tah cross hola ni..
@chakrabohara9350
@chakrabohara9350 Жыл бұрын
@@gobinlimbu8338 ma janmeko 18 barsa vayo 😑
@sabritisubedi3880
@sabritisubedi3880 Жыл бұрын
Classical singer Sushil gartaula lai Pani bolaunu paryo.
@binodkafle1255
@binodkafle1255 Жыл бұрын
Nepal ko innocent and legendary singer pramod kharel ❤️🖤🙏🏾
@tikaramacharya7708
@tikaramacharya7708 Жыл бұрын
One of the best Vocal in Nepal multi talented promod
Was ist im Eis versteckt? 🧊 Coole Winter-Gadgets von Amazon
00:37
SMOL German
Рет қаралды 39 МЛН
ПРОВЕРИЛ АРБУЗЫ #shorts
00:34
Паша Осадчий
Рет қаралды 1,6 МЛН
City Express Mundre Ko Comedy Club || Episode 42 || Pramod Kharel
54:06
On Air With Sanjay #115 - Pramod Kharel
1:59:18
Sanjay Silwal Gupta
Рет қаралды 234 М.
Tikaram Yatri !! Nepali Podcast with Biswa Limbu ep115
2:30:44
Biswa Limbu
Рет қаралды 290 М.
NEW MAFIA EPISODE INCOMING 🖤
0:34
Alan Chikin Chow
Рет қаралды 9 МЛН
Эй Рамазан # DamirAgroDizel
0:16
DamirAgroDizel
Рет қаралды 7 МЛН
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
0:12
Laro Benz
Рет қаралды 50 МЛН