अपिल सर जस्तो सबै ठाँउ मा हुनु जरुरी छ, अपिल सर सलाम छ
@inkeshghartimagar20485 жыл бұрын
Always keep it up sir
@nplnp5293 жыл бұрын
Ma pani wahaa ko big fan ho 🙏🙏
@shivaaryanepal16855 жыл бұрын
पोखरा मात्र होइन अपीलजी नेपाल देश व्यापी रूपमा यो कार्यक्रम संचालन गर्न अनुरोध छ संपूर्ण देशप्रेमिको।देशलाई तपाई जस्तो सच्चा पत्रकारको आवश्यक छ।
@अन्जुरोक्काभुजेलअन्जु5 жыл бұрын
क्या दम छ है अपिल भाइको सारै चित्त बुज्दो तरिकाले प्रस्न गर्नु हुन्छ्👍️👍️👍️👍️
@tarakarki18083 жыл бұрын
sahi bhannu vyo kati aat bhayko daro mutu cha uhako sachai kati man parx uha video herda rat biteko thaha paudin yasto ramro kam garni xoro janmaune babamamilai salut garxu kasm
@RameshThapa-ns1bq7 ай бұрын
हाे नि, सांच्चै 😍
@beenodbumbble86565 жыл бұрын
She: 5 बजे त छुट्नै पर्ने समय होनि सर। अपिल सर:10 बजे पनि आउनै पर्ने समय होइन र?😂🤣
@neembayalkoti8905 жыл бұрын
Iam a big fans of this word question answer awesome
@deepakrajpant9785 жыл бұрын
hoina bihani..... sorry sorry.....diuso dhila aea ra rati jane po niem xa ki bhanira sir le sodhnu bhako ho ........... k hajur pani testai po ho ki k kaso ...... yadi hoina bhane ta easto na bhannu parne ho ra ....ahile samma easto nagareko bhaena bhane pani khi xaina tara bhabisya ma yastai bannu hunexa .........
@singithokar24425 жыл бұрын
Yesto karmachari pni hunxa
@lovenepal88615 жыл бұрын
कुरा बुझिएन भने सर कमेन्ट नगर्नु होला हैइ मित्रहरू
@ganeshkhadka50874 жыл бұрын
😄😄😄
@mayadevikhatri57184 жыл бұрын
निकैनै राम्रो छ योकारिक्रम अपिल भाइ
@apsaranepal93105 жыл бұрын
म सरकारी कर्मचारी हो तर मलाई भने यो कार्यक्रम सारै मन पर्छ ❤️❤️ अझै राम्रो गर्दै जानू अपिल दाइ ❤️
@karnashrestha72895 жыл бұрын
कर्मचारी लाई निल्नु न वकाल्नु भयो त लाजै मर्दो अपिल सर धेरै राम्रो काम गर्नुभयो धन्यवाद
@santoshsingthakuri32585 жыл бұрын
नेपाल को ७७वटइ जिल्लामा अपिल सर जस्तो हुनहार पत्रकार हुने हो भने देसमा साच्चिकै परिवर्तन हुने थियो ।।
@khyamrai84844 жыл бұрын
You are great....
@nplnp5293 жыл бұрын
Yes 👍
@Buddhiratnalamavlogs5 жыл бұрын
आज चाहिँ खरो कमेन्ट् मेरो!! महा कसम सबै खस आर्यहरु मात्रै कर्मचारी रहेछ,पारा हेरन पारा,कोहि कसैको पनि ठिक छैन,1 मिनेट ढिलो गर्नेलाई सिधै दुइदिनको Deduction गरिदिनुपर्ने!! बल्ल बाउको बिहे देख्थे सबैले!!! एउटा पनि काम गर्न लायकको छैनन!!!
@umeshpoudel81745 жыл бұрын
हाम्रो अपील sir ta चिनिएको अनुहार नै हो,,but हाम्रो अर्को sir Pani Kam chai लागेन है,,बोल्ने शैली अनि kaaryam को प्रस्तुत एकदम सही लाग्यो,,,उच्च सम्मान छ
@ganeshsubedi20365 жыл бұрын
अपिल दाजु लाई माया गर्न कमेन्ट पढ्ने सबैलाइ दिपावली को सुभकामना ।
@alinamagaralinamagar30995 жыл бұрын
अपिल दादा एउटा् जिज्ञासा् रबि लामिछाने सर हप्ता मा 3 दिन कार्यक्रम चलाउनु हुन्छ भने plz अपिल दादा हजुर हप्ता मा 2 दिन आउनु परेयो #alinamagar
@govindaneupane70815 жыл бұрын
News24 ko ठुलो छ नि हजुर
@shyamkumar11215 жыл бұрын
Sam bro
@dhanbro21165 жыл бұрын
सहि हो कुरा
@ankusharma25385 жыл бұрын
Alina magra sanu kata ho ghar ramri❤❤💚💛💞💝💝💗💗💕
@asmitamagarni28515 жыл бұрын
soi ho
@ganeshthapa62815 жыл бұрын
हाम्रो यो खाडीमा 1 दिन डिउटी नगए बापट दुई दिनको हाजिर काटिन्छ । अब यी हाम्रा नेपाल का लाज नभाका कर्मचारी हरूको ब्यबस्था के छ त
@susannaga85475 жыл бұрын
sai ho
@BinayB.DReshmiMagar5 жыл бұрын
Ke hunu kera.
@BinayB.DReshmiMagar5 жыл бұрын
Ke hunu kera.
@haribindas4495 жыл бұрын
2 दुई दिन होइन सर 3दिन को तलब कार्छ
@mrmausam55255 жыл бұрын
Correct Ho
@mohanregmi4074 жыл бұрын
अपिलजी यहाँको काम सराहनीय छ । यतिबेला हजुरले पनि देशको सीमा विषयमा एउटा कार्यक्रम बनाउँदा राम्रो हुने थियो । तपाईंहरू जस्तै व्यक्तिहरूले आवाज उठाएमा भारतीय मिडियाका लागि गतिलो जवाफ हुने थियो । मेरो यो कम्मेन्ट हजुरले हेरिदिए हुन्थ्यो ।
@shadowgamers65402 жыл бұрын
येस्तो राम्रो काम को लागि मेरो सलाम अपिल भाई❣️❣️😍😍👍️👍️✊✊
@pandayshannepalkuwait20875 жыл бұрын
अपिल The King of journalism of Nepal.👐👐👐
@kamallepcha43455 жыл бұрын
NEPAL KUWAIT OnLiNe
@romthapa44905 жыл бұрын
अपिल सरको कार्यक्रम गण्डकी छड्के नहेरी नसुत्ने जति यता हाजिर गरुम है
@tikabhndari26345 жыл бұрын
good sir.ksa
@sandepharinep43125 жыл бұрын
अपिल सरलाई सलाम छ राम्रो गर्दै जानू हामी जनता हजूरको साथमा हुनेछाैँ
@dineshbik64495 жыл бұрын
अपिल सर धन्यवाद छ हजुर यसाकाम गन्ना को लागि
@fghghh12515 жыл бұрын
अपिल सर तपाँईले
@fghghh12515 жыл бұрын
अपिल सर तपाँईले धेरैहसाउनुभो सर । एकजना कर्मचारिदौडेको देखेरत म कतिहाँसौ पेटैमिची मिची
@ganeshdevkota46755 жыл бұрын
महान पत्रकार यस्ता ब्यक्ति लाई हामी सबैले साथ दिनुपर्छ
@mayatamang3918 Жыл бұрын
कसैलाइ थाहा छ भानि अपिल सरकाे नम्बर पउन हाे हजुर
@laxman-rm5kh5 жыл бұрын
अपिल जी हेप्पी तिहार सथै यस्तो ढिलो आउने कर्मचारी लाई जागीर गट गराइदिनु पर्छ हो अनि समय मा आउछन कर्मचारी पोखरा मात्र होइन अपील जी नेपाल देश व्यापी रूपमा यो कार्यक्रम संचालन गर्न अनुरोध छ संपूर्ण देशप्रेमिको।देशलाई तपाई जस्तो सच्चा पत्रकारको आवश्यक छ। bast of luck apil ji ......
@दिपेसचाैबिसेसुमाचेलि5 жыл бұрын
यी साला भातमारा कर्मचारीहरुलाई बर्खास्त गर्नुपर्छ समयमा अफिस आउन सकेना भने।
@rabinthakury49255 жыл бұрын
Karmachari lai hatauna mildana !! Tei vayera government lai terdainan
@sasithulung95185 жыл бұрын
gud job vai yasto kura launu vaya ko mah
@bedkumartrai99285 жыл бұрын
निकै राम्रो काम अपील तीर्पाठी सर best of luck apil sir
@aa-qe2su5 жыл бұрын
अपिल दादा को कार्यक्रम यकदमै राम्रो लाग्छ यसरिनै अगाडि बढ्दै जानु दाजु best of luck
@dhankumarrairai4762 жыл бұрын
9
@subodhbaral97204 жыл бұрын
अत्यन्त राम्रो काम अपिल जि । तपाईंको हौसला सदैव कायम रहोस । अझ खरो रुपमा उत्रिनुहोला। हाम्रो समर्थन सधै रहनेछ ।
@ramghising33092 жыл бұрын
6
@Aeraa1234 жыл бұрын
धेरै राम्रो महान पत्रकार अपिल सर सरकारि कर्मचारी हरुको येस्तै हो चलन हस्पिटल मा पनि डाक्टर नै समयमा आउदैन बिमारि लाई कति आपत दुख परेको हुन्छ नेपाल मा time to time चल्ने सरकारि कर्मचारी भनेको पुलिस आर्मी मात्र होला राम्रो शीत नियम समय पालना गर्ने भनेको
@dhanuksailendra55755 жыл бұрын
कार्यालय प्रमुखले 10:15 मा हाजिर रजिष्टर भाेटे ताल्चा लाएर राख्नु पर्याे सरकार अब!
@firstlove80685 жыл бұрын
अनि कार्यलय प्रमुख नै 1:30 मा पुगे के गर्ने
@hemmishra68395 жыл бұрын
धेरै राम्रो काम 💐💐🇳🇵 हाम्रो देस को सरकारी कार्यालय 😂🤣😠😥
@dilnepali81525 жыл бұрын
अपिल sir हजुर लाइ 3 करोड को माया छ god jup
@hem-premwanemlimbu52773 жыл бұрын
हत्त! एक्काइसौं सताब्दी मा पनि के के देखिन्छ ! देश यहि कारण हरुले बिकास कहिले हुदैन! Time table follow नगर्ने कर्मचारी हरुलाइ कडा वार्निङ्ग दिनु उपयुक्त हुन्छ ।
@bamjanonlinetv27175 жыл бұрын
अपिल ब्रो लाई हेप्पी तिहार सथै यस्तो ढिलो आउने कर्मचारी लाई जागीर गट गराइदिनु पर्छ हो अनि समय मा आउछन कर्मचारी
@onlinevlogsbhojpur80355 жыл бұрын
धेरै राम्रो काम अपिल सर हजुर को सबै टिम लाई धेरै धेरै बधाई छ र धन्यवाद वाह नेपाल सरकारको जागिरेहरु को रमाइलो देख्दा म मलेसिया बाट तीन छक्क भाको छु है साथीहरू
@tayahangrai67545 жыл бұрын
Seriously Mr. Apil Sir we really respect you a sir. You the best of indeed. # SIDHA KURA JANTA SANGHA. # GANDAKI CHADDKAY. # ACTION NEPAL . WE ARE PROUD OF YOU AND INDEED WE ARE THERE TO SUPPORT YOU.
@narayansunar72594 жыл бұрын
कपिल दाजु हजुरलाई यो भाईको सलाम छ । यस्तो कामको प्रगति गर्दै अगि बढ्नु होला दाजु हजुरलाई धन्यवाद 🙏🙏🙏🙏🙏💯
@aabiskar__hamal00532 жыл бұрын
'२७भको थ्यो अहिले २५' यो शब्द धेरै मन पर्यो अपिल सर सलाम छ।।।।।
@sikarchamling39815 жыл бұрын
जय अपिल, जय नेपाल😍😍😍😍😍
@manitathakuri84065 жыл бұрын
Last ma chai atti haso lagyo hou 😂😂😂 Salute to rabimohan 🤣🤣🤣 Life damage 😎😎😎
@kanchanonlinemedia17305 жыл бұрын
🤣🤣🤣
@ranamager96675 жыл бұрын
😋🤣🤣🤣🤣🤣😅
@अखिलथापामगर5 жыл бұрын
manita so cute
@ganudilipbhujelganu60365 жыл бұрын
याे कार्यक्रम हेर्ने सबैलाई (२०७६) दिपावली काे सुभकामना
@ommi31145 жыл бұрын
She: 5 बजे त छुट्नै पर्ने समय होनि सर। अपिल सर:10 बजे पनि आउनै पर्ने समय होइन र?
@sumlikhamedia7503 Жыл бұрын
मलाई साह्रै मन परेको छ अपिल त्रिपाठी सरकाे कार्यक्रम खाेजीखाेजी हर्दैछु , धन्यवाद सम्पुर्ण कपिल सरकाे टिमलाई 🙏🙏🙏🙏
@आयुशमगर-ष5थ5 жыл бұрын
2:30 बाट 5:00 बजे सम्म कस्तो खाजा खानुहुन्छ अर्को दाइ पनि कडा
@firstlove80685 жыл бұрын
आयुश मगर 😂😂😂😂
@milanpun3135 жыл бұрын
बजार गएर सामान किनेर रुम गएर पकाएर खाजा खाएर हिडेर अफिस जान्छन बिचरा हरु हाहाहा अनि २/३० घन्टा लाग्छ क्या गार्हो ज़ागिर रैछ नि
@naturesound105 жыл бұрын
Aayus😚😚
@padamchhetri1235 жыл бұрын
hahaha
@manumagar60165 жыл бұрын
aplil sir vanda kada raixa arko sir tara dubai lai salute xa
@legendmessi54355 жыл бұрын
अपिल सर नमस्कार यो कार्यक्रम हप्तामा दुई पटक गर्नु पार्यो।
@ganeshbahadur92395 жыл бұрын
Thank you sir karbaigarnu
@anilbahadursarki59524 жыл бұрын
good
@ashokpariyar89685 жыл бұрын
यस्ता कर्माचारि हरुलाई काम बाटा निकाल्नु पर्छ कडा भन्दा कडा कार्बाही गरेरा ताकी फेरि कोइ कसैले यस्तो गर्ना सोच्मा पनि लिना नसकुन अनि इमान्दारी कर्माचारी लाई काम्मा खटाउनु परो । यस्तो छड्के चेक गर्नी सरकारि कर्माचारी काहा निदायरा बसेको छ हा?????
That’s That’s great great Job keep it up Vai 🙏🙏🙏🔥🔥🔥🔥✊✊✊✊✊✊✊✊👏🏻👏🏻👏🏻👏🏻👏🏻
@Samerkanxo1434 жыл бұрын
अपिल सरको पइन्ट १००% ठिक छ अतिनै मन पर्छ हजुर नेपाल आमाको एक मात्र छोरा हो जय नेपाल सर
@DeepakRajNath-w5e Жыл бұрын
Akdamai Sahi reporting apil sir
@dhirajmahat47435 жыл бұрын
Good job salam hajur lai👍🙏👍🇳🇵🇳🇵🇳🇵
@laxmanthapa78195 жыл бұрын
म लाईत बहुत हासाे लागछ ? good अपिल सर राम्रो गरनु भाे ?
@RajKumar-py4bn5 жыл бұрын
Toilet gayko xu Vanda po 😀😀😀
@mahendrathapa65395 жыл бұрын
अपिल सर काे जय जय हाेस
@santoshsingthakuri32585 жыл бұрын
नेताहरू लाई देस घुम्न र भ्रष्टाचार गर्दै मा ठिक्क छ । कर्मचारीहरु जे गरेनी जसो गरेनी भाछ बसि बसि भत्ता पचा छ एस्तै भएर हो आम नेपाली जन्ताले दुखपाएको ।।।
@ganeshbhusal19474 жыл бұрын
Great job sir. You are one among the good Journalists. Thank you. Glad to see you Journalist Mr. Akhil Tripathi.
@harimusician25865 жыл бұрын
अब देखि यो च्यानल सधै हेरिन्छ मजा अायो
@roshanpaudel18795 жыл бұрын
अपिल दाइ को काम मन पराउने जति यता हाजिर हुम है
@labjungmalla86345 жыл бұрын
गण्डकी छड्के हेरेर बस्नु हुने सम्पूर्णमा तिहारको हार्दिक मंगलमया शुभकामना। शुभ रात्री🙏🙏🙏
@mahatrojina29865 жыл бұрын
Apil sir ko fan yeta 👉️👉️👉️👉️👉️
@gangarokimmagar10293 жыл бұрын
Good job sir 👍️पत्रकार भनेको येस्तो हुनुपर्छ ,,कहाँ कस्को श्रीमान् श्रीमती भन्दै पछि डौडिनु भन्द येस्ताहरु लाई पर्दाफास गर्नु!!!बल्ल देश बन्छ👍️👍️जय nepaal🇳🇵🇳🇵
@deepakxetry33715 жыл бұрын
कपिल सर जस्तै हरेक क्षेत्रमा एक एक वेक्ती यसरिनै निडरले पत्रकारिता गर्नें हो भने सर हामी र हाम्रो नेपाल बनिन् केहि टाईम लाग्दैनन् ।।
@sunarsagar89385 жыл бұрын
Chu chu chu bichar hakim saab ree, apil dai ko style chai ho k😂❤🙏
@mrjaprel4545 жыл бұрын
अपिल दाई❣️🙏
@bishnulimbu12755 жыл бұрын
good luck x
@ranamadam22235 жыл бұрын
HAAAHAHHHAHH hsayo ..Last Maa 🤣🤣🤣🤣
@sudipghatraj56054 жыл бұрын
You are doing great job Apil sir well done🙏
@prakashjnawali59283 жыл бұрын
निरन्तर खबरदारी राम्रो कुरा हो । चौथो अङ्गको यो कार्यले सबैलाई सहि मार्गदर्शन गर्छ ।
@sidhakuraonlinetv42455 жыл бұрын
Ragunath wagle ko pani bolne para dami hudai xa come on bro ♥
@ganeshsenthakuri22915 жыл бұрын
Greet job broo keep it up 💪
@yolkyolk19705 жыл бұрын
पत्ता साफ गर्नुपर्छ है अपील सर।
@sahadevbhandari5063 Жыл бұрын
मलाई एकदम मन पर्छ याे कार्यक्रम अपिल दाइ big fan apil dai
@abhisheksanwa49575 жыл бұрын
Great job April Tripathi, keep it up.
@apsarathapa47425 жыл бұрын
Weating ma thiy Finley hern paeyo khusi lagx vae ko kam🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@sadareaalam12095 жыл бұрын
Congratulations to Nepal government for 90% corrupt employees 🖕🖕
@punamrayamajhi52165 жыл бұрын
Salute for your work sir♥️
@narayankc90324 жыл бұрын
नेपालको सच्चा नागरिक अपिल!
@tankatimilsaina60104 жыл бұрын
अपिल दाईलाई धन्नेबाद
@ramprasadghimire8255 жыл бұрын
अपिल पारा मनपर्ने जति यता हाजिर हुम
@krishnasarumgr54625 жыл бұрын
Good waw
@NEPALOVEYOU5 жыл бұрын
Darsan namshkar Apil sir All times jay nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@ameerkc50335 жыл бұрын
Salute to Apil bro and whole team.. support every team and person who against malignance...
@devirijal69403 жыл бұрын
तर मलाई चाहिँ 100% मन पर्छ गन्डकि छडके अपिल तिर्पाठि भाई
@khimanbkbkkhiman19144 жыл бұрын
यस्ता कर्मचारी को लापरबाहीले १दीन मा हुने काम १ महीना सम्म धाउनु पर्छ सोजा जनता यस्ता कर्मचारी को जागिर खारेज हुन पर्यो अब धन्यवाद मिडिया कर्मी
@CristianoRonaldofoo5 жыл бұрын
साहसि पत्रकार अपिल सरलाई साथ दिने फ्यान हाजिर ✋ कृपया सबैले मेरो यो च्यानल पनि नछुटाई subscribe गर्न नबिर्सिनुहोला ल 😍