श्रीमती बला त्कारको आरोपमा श्रीमानलाई १२ बर्ष जेल ! बच्चाको बिचल्ली । ८१ लाख ठग्ने खतरा माष्टरप्लान

  Рет қаралды 642,313

Falano News

Falano News

Күн бұрын

Пікірлер: 2 300
@lands86
@lands86 Жыл бұрын
यो नानिको वास्तविक जीवन घटना सुनेर आँखा रसायो 😥 छिट्टै न्याय मिलोस् यी नानिलाइ !🙏
@usacitytv1848
@usacitytv1848 Жыл бұрын
😀😁😁😀
@Travelwithshan1982
@Travelwithshan1982 Жыл бұрын
​@@usacitytv1848 ?b,hyperbole yhyby,gvyvyhhyvuhhhhujj
@Petlove25
@Petlove25 Жыл бұрын
😔
@peacefulman157
@peacefulman157 Жыл бұрын
Tyo baba ama ko anshu pani ho dubai ko thulo galti ho padne umer ma yesto kritya gare pachi natiza yestai hunxa so education is important pachi taha hunxa 2 janalai nai afno galti
@kamalbc521
@kamalbc521 Жыл бұрын
Nepal ma naya xaima hjr
@sumanranamagar6342
@sumanranamagar6342 Жыл бұрын
अप्रिल त्रिपाठी र रबि लामिछाने को big fan सधैं भरि यस्तै काम गर्दै जानु दाई 😍😍😍
@jogindorrout1460
@jogindorrout1460 Жыл бұрын
🇳🇵🇳🇵🇳🇵🙏🙏
@nandigurung4058
@nandigurung4058 Жыл бұрын
​@@jogindorrout1460 in
@sitamalla2760
@sitamalla2760 Жыл бұрын
Me 👍️👍️
@sunilthapa4427
@sunilthapa4427 Жыл бұрын
रवि कोहि होइन है अपिलको अगाडि , रवि पनि एउटा दलाल नेता , कुर्सीको खेलमा रमाउदैछ ।।
@bharatoli5009
@bharatoli5009 Жыл бұрын
कति साह्रै अपराधी आमा बाउ रहेछ्न ।।आफ्नैछोरीलाई ?खुसी हुन नदिने???बहिनीलाई छिटोभन्दा छिटो न्याय मिलोस।।।
@vijaychunara3119
@vijaychunara3119 Жыл бұрын
दुख लाग्छ मेरो देशको कानुन देख्दा यो जोडि लाई छिटै न्याय मिलोस्🙏🙏
@khumanrokamagar9347
@khumanrokamagar9347 Жыл бұрын
अपिल सर जसरी हुन्छ यो बैनी लाई न्याय दिलाई दिनु पर्यो है बिचरी त्यो सानी छोरी लाई देखेर कस्तो आँसु खस्यो😭😭😭
@sggammer5182
@sggammer5182 Жыл бұрын
ति वकिल र माइती लाई हदै सम्मको कारबाहि होस 🙏
@hiralall9190
@hiralall9190 Жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏😆😆😆😆😆😆😆😆😆👍
@aakashpokharel9744
@aakashpokharel9744 Жыл бұрын
यो बैनिको आट देखेर खुसी लाग्यो।
@s.knepalimotivational2179
@s.knepalimotivational2179 Жыл бұрын
आट होइन सर कायर पनि किनकी पहिलोपटक फैसला र कागज मा लेखेको कुरा स्पष्ट पढेर साइन गर्नु पर्ने हो नि
@surendrapuri3369
@surendrapuri3369 Жыл бұрын
एक सच्चा प्रेमी यो बहिनी लाई चाडै न्याय मिलोस् ।
@setiganga2418
@setiganga2418 Жыл бұрын
बुढाबुढी को संवाद सुनेर रुन मन लाग्यो😢छिट्टै न्याय मिलोस😢
@khagendragatraj5295
@khagendragatraj5295 Жыл бұрын
Kasto aasu aayo hau😭😭😭
@motisunar7600
@motisunar7600 Жыл бұрын
अपिल भाइ तपाईं असल हुनुहुन्छ असली न्याय दिलाइ यो पीडितहरुको फेरि नयाँ जीवन दिनुहुन्छ भनी आशा गर्दछौं you are great man good man thank you
@smmagar1655
@smmagar1655 Жыл бұрын
यति राम्रो जोडीको यति राम्रो फूल जस्ती छोरी छन यिनीहरुलाई छिट्टै न्याय मिलाईदेउ भगवान🙏🙏
@travellingwithamar8402
@travellingwithamar8402 Жыл бұрын
Is nepariyo
@kumarisinjali5480
@kumarisinjali5480 Жыл бұрын
Lg0 2 I grp by
@gopalgurung7616
@gopalgurung7616 Жыл бұрын
यो कस्तो फैसला हो अदालतको मेरो बीचरमा दुबै जनाले न्याय पाउनु पर्छ,!!!
@lokbhdurlokbhdur34
@lokbhdurlokbhdur34 Жыл бұрын
जहिले सम्मा दलित को ठूला थला खाते हरु गरीब दलित को लागि लढ्दैन तब सम्म यस्तै हो दलित को सरकार मा भाको हरु बाहुन नेता हरु को चाख सुङ्दै हिँड्छ अनी यात्रा निय पाउँछ त गरीब दलित ले यो सब हुनु मा दलित समुदाय को ठूला थला भन्ने र दलित आयोग को गल्ती पनि छ साल चोर हरु हड्डी पाए पछि अरु जे सुकै होस् मतलब गर्दैनन्
@bishnusunar8959
@bishnusunar8959 Жыл бұрын
Yo Vai bahinilai tyo sano nani lai nyae Milos kanun god bless you
@rosantoprosantop2432
@rosantoprosantop2432 Жыл бұрын
अपिल सर यो नानिलाइ न्याय दिनु होला।त्यो ओकिल लाई पनि मिदियामा लेउनु होला।त्यो माईतिहरु लाई पनि बुझ्नु होला।
@gambesiupdate2887
@gambesiupdate2887 Жыл бұрын
अपिल त्रिपाठी दाइ मन पर्ने जति यता हाजिर हुम है!
@priuscentury3132
@priuscentury3132 Жыл бұрын
माईती र वोकिल लाई पनि मिडीयामा लिएर आउनु पर्यो अपिल सर आसा छ भाइ र बैनि लाई न्याय दिलाउनु हुन्छ धन्यवाद 🙏
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
हजारौं बलात्कार सहन सक्ने हाम्रो समाजले 😐️ एउटा अन्तरजातीय बिवाहा स्विकार्न सक्दैन 🤨 यति राम्रो जोडीलाई नस्विकार्ने कस्तो परिवार हो जब केटाकेटी राजी छन् सन्तान पनि जन्मिकस्यो कसरी बलात्कार भयो🤔 वकिल र, माइती पक्षको मिलोमतोमा अदालतले न्याय होईन अन्याय गरेको छ🤨
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Ahi tw honi Hindu aryan tagadhari tapare badi haruko niyat
@xaybzc3778
@xaybzc3778 Жыл бұрын
Afno khokro san jogauda afnai xoriko zindagi narka banai diye.
@Pardeshigopu
@Pardeshigopu Жыл бұрын
Yo nepall ma kehi huna sakne xaina haat sano thulo hudiana k yo manxi laay banako ho such badalnu parxa ra abo police ra arko abo thulo jaat tw hudiana tara pani thulo jati haru laay pani mukh kholnu pareyo ani parsha bhatrai dai laay gareko jasto kaam sabai garnu hola video banyera sabai ko Ghar kami damai vanera Sarki Nepal ma athawa dalit vanera bolune hepne tyo problem xa yo clear ra education ko kami xa sabai nepali lai study 📖 Garnu vayeko manxi haru laay yo kura lai accpet Garnu hunxa
@suraz555
@suraz555 Жыл бұрын
फसायको प्रस्ट हो
@dipeshgurung8886
@dipeshgurung8886 Жыл бұрын
💯💯 right madam
@tilakpunmagar8670
@tilakpunmagar8670 Жыл бұрын
यो बहिलाई न्याय मिलोश यो बहिनिको माइतिलाइ मिडियामा ल्यानु परेउ।🙏
@d.pghimire7429
@d.pghimire7429 Жыл бұрын
बा आमा लाई पनि मिडिया मा लेउनुस सर र न्याय दिलाउनु हुन्छ भन्ने आसा छ ।
@nareshbc7581
@nareshbc7581 Жыл бұрын
यति सुन्दर जोडी लाई बिगार्ने त्यो बाउ आमालाइ कहिले भलो नहोस।।।।हे भगवान जसरी मुद्दा मिले हुनिथ्यो।।।😘😘😘अपिल दाइ आशा छ हजुर ले पनि सपोर्ट गर्नु होला।।।
@santanauvagnauvag5536
@santanauvagnauvag5536 Жыл бұрын
Ama Babu Lai pap lagxa
@devadc6555
@devadc6555 Жыл бұрын
याे देशमा कुनै कानुन छैन ।न्याय हैन अन्यामा पार्ने वकिल र माईतिलाई सजाय हुनुपर्छ ।र याे बहिनीलाई न्याय दिनुपर्छ ।अपिल सर हजुर बाट आशाछ न्याय काे 🙏🙏🙏🙏🙏🙏
@anilkirati568
@anilkirati568 Жыл бұрын
बिचरी यि बहिनीलाई उच्च-अदालतले न्याय दियोस l 😭😭
@gannubhai6727
@gannubhai6727 Жыл бұрын
जब केटाकेटी नै मिलि सकेपछि किन जेल हो श्रीमान । यो कस्तो न्याय हो ह न्यायाधीश चोरहरु 😡😡😡
@manupuri7970
@manupuri7970 Жыл бұрын
😂😂
@villen9699
@villen9699 Жыл бұрын
सलुट तपाईं जस्तो निडर पत्रकार देशले खोजेको छ!🇳🇵😘
@ishworsth5100
@ishworsth5100 Жыл бұрын
sahi kura ho hajur
@jit7133
@jit7133 Жыл бұрын
हे भगवान तपाईं जस्तो मानव दुई चार जना देउ भगवान
@appkuw9652
@appkuw9652 Жыл бұрын
​@@ishworsth5100 q😮😅🎉
@yampun84
@yampun84 Жыл бұрын
ती हिक्मतिली छोरी कि आमा लाई सलाम उनले न्याय पाउन पर्छ ।
@SunarPrakash-r2s
@SunarPrakash-r2s 25 күн бұрын
अपिल त्रिपाते सर यो बहिनीलाई निहा दिलाइदिनु यो नेपालको कानुन यस्तै हो।
@shantisubba910
@shantisubba910 Жыл бұрын
अतयन्तै राम्रो पत्रकारिता हजुरको बधाई छ।
@gaurav90ts
@gaurav90ts Жыл бұрын
Japan ko case ma yo aimai pni mileko x nae vni chinnu na jannu k baulai jasto kura greki Buda bhako manxe chinnu na jannu ko manxe lae pool ma gayera paesa da re
@bishowsubedi1981
@bishowsubedi1981 Жыл бұрын
न्याय छिटो दिनपर्‍यो कुरो गम्भिर देखियो | salute you apil brother..
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Chor fataha bahun chetree ko fela parexan sunar vai
@mbmagaroffice2096
@mbmagaroffice2096 Жыл бұрын
पोखरा उच्च अदालत का भगवान रुपि न्यायाधीश ज्यु हरुले आफ्नो राम्रो बिबेक प्रयोग गरि यी बहिनी लाई न्याय दिनुहुनेछ भन्ने पुर्ण आशा गर्द्छु
@krishmishra5810
@krishmishra5810 Жыл бұрын
काहा छन नेपालका कालाकोटे ज्यु हरु? यस्तो न्याय पनि न्याय हुन्छ? धिक्कार छ हाम्रो अदालत।
@kanxothapamagar1838
@kanxothapamagar1838 Жыл бұрын
Kalakote harulenai yasto kam gareka Hun .
@seung345
@seung345 Жыл бұрын
बैनिको आत्मा स्वभिमान,सहन शक्ति, परिवारप्रतिको उच्च कदर लाई देखेर हाम्रो पो आँखा रसायो तर बैनि यसरी आफ्नो दुःख पोख्दा,कति मन रोएको होला तर थोपा आशु आँखामा निकाल्नु भएन् हरेक व्यक्तिलाई नमुनाको पात्र हो तपाईं बैनि ,,,न आत्तिनुस छिटो न्याय पाउनु हुनेछ।।। अपिल सर र सम्पूर्ण टिमलाई विशेष अनुरोध आजसम्म हजुरको धेरै कार्यक्रम हेरियो तर यो बैनिको दुखात्मक भावना लाई न्याय छिटो पाउने आधार बनाई दिनुहोस् ,,,,
@JeevanKhatiSunar
@JeevanKhatiSunar Жыл бұрын
Plz sir hjur ko aasa ma xan sara janta
@deepakhero8548
@deepakhero8548 Жыл бұрын
@@JeevanKhatiSunar 21
@saugatoli5398
@saugatoli5398 Жыл бұрын
अफ्नै बुडि सङ्ग नि सुत्न सबन्ध राख्दा जेल जानू पर्ने सरकार कस्तो कानुन यार इश्वर
@drbd1476
@drbd1476 Жыл бұрын
इमान्दर शिमती जसरी भयेनी छुटाउनु होला बुडा लाई
@bimal96htdvlog15
@bimal96htdvlog15 Жыл бұрын
यो सस्तो सरकार लाजमर्दो थुक्क राम्रो छान बिन नगरि जेल हाल्न पाउदैन केटिको आफन्त्ले फसायो षड्यन्त्र हो यो
@devidpun-f7y
@devidpun-f7y Жыл бұрын
नेपालमा अन्तरजातीय विवाह हत्या भन्दा पनि ठुलो अपराध हो कि कसो?धिक्कार छ नेपालको कानुन अनि कानुन परिचालन गर्ने व्यक्तिहरु लाई😡अत्यन्तै संबेदनशिल विषयलाई उठाउनु भएको रहेछ धेरै धेरै धन्यवाद र उच्च सम्मान छ #अपिल सर।
@rajanthapa5352
@rajanthapa5352 Жыл бұрын
खोज पत्रकारिता भनेको यस्तो हुन्छ । १२ भाई पत्रुहरु! सलाम अपिल सर🙏
@prakashchand2497
@prakashchand2497 Жыл бұрын
अपिल दाजु सलाम छ तपाईं जस्तो एउटा हिम्मतिलो पत्रकार भनेकै तपाईं मात्रै हो हाम्रो देशको 🙏भगवानले सधै भरी हजुरको रक्षा गरिराख्नुन्🙏🙏
@BishnuEkata
@BishnuEkata Жыл бұрын
सार्है दुःख लाग्यो निर्दोष बिपिनलाई आफनै श्रीमतीलाई हतियार बनाएर यति ठुलो सजाय यो हुन सकदैन जालसाची गरेको अभियोगमा वकील सहित माईती पक्षलाई कार्बाही र सुन्दर परिवारको मिलन गर्नु पर्छ अब अदालतले
@user-krizal
@user-krizal Жыл бұрын
थुक्क नेपालि कानुन, नेपालि वकिल र नेपालि न्यायाधीश हे राम माइतिले केटाको भविष्य बिगार्ने चक्कर मा आफ्नै छोरिको बिजोग बनाएछन्॥ स्याङ्जालि न परे॥
@anilthapamagar2119
@anilthapamagar2119 Жыл бұрын
थुक्का हाम्रो समाज नेपालको कानुन अब त नेपाली हो हामी भन्न नि लाज लाग्नि भयो 😢 हामी सोझा साजाले कहिले ने्याए पाउनी विचरा त्यो बच्चाको विच्लली हुने भयो😢 हे भगवान कस्तो देश हो यो 🥹
@santoshsumiraofficial1232
@santoshsumiraofficial1232 Жыл бұрын
अपिल सर यो नानिलाइ सहयोग गरदिनु
@rameshkc4802
@rameshkc4802 Жыл бұрын
यो 81 लाख को कान्डको दोश्रो भाग पनि लेराउनु पर्यो अपिल सर बहुत मजा आयो यो 81 लाखको कान्ड
@Petlove25
@Petlove25 Жыл бұрын
😢धिक्कार छ मेरो समाज र देशको कानुन लाई २१औ शताब्दीमा अन्तर्जातीय बिवाह स्वीकार्न सक्दैन 😢😢
@santanauvagnauvag5536
@santanauvagnauvag5536 Жыл бұрын
dharam eutai Tara Pani jat omg papi ama babu
@parishrestha9762
@parishrestha9762 Жыл бұрын
तेसै भनेको त हैन रैछ स्याङजा लि जालि भनेको यस्तो जाल जेल बुनेर 12बर्ष जेल बिचारा भाई लाई जसरी भयनी सपोट गर्नु होला है सर नानी बाबु लाई ‌🙏🙏🙏🙏
@sangyelodromgr4033
@sangyelodromgr4033 Жыл бұрын
सबैभन्दा पहिला जातीय भेदभावको अन्त्य हुनु जरुरी छ । बुद्ध जन्मेको देशमा हत्याराको शासन र सरकारलाई खै के भनौं । हिन्दुराज्य, हिन्दु संस्कारको उपज हो ।
@sitaale8141
@sitaale8141 Жыл бұрын
कति बुझकारी नानीलाई छिट्टै न्याय मिलोस यो जोडी को मिलन होस ।
@manbirlimbu6043
@manbirlimbu6043 Жыл бұрын
यो नानीलाई धेरै अन्य्यमा परेकोछ जसरी पनि सबै मिलेर न्याय दिलाउनुपर्छ!
@Rupa_Gaha184
@Rupa_Gaha184 Жыл бұрын
सानो मान्छे सेम बाबा जस्तो रहिछिन् ❤❤ खुशी लाग्यो अपिल दाईले गर्दा न्याय पाए यो भाई र बहिनीले❤
@hemantagmgr6329
@hemantagmgr6329 Жыл бұрын
नेपाल सरकार र अदालत सबै घुस्खोर नै हुन। जस्को पहुच छ जस्को शक्ति छ उसैको कानुन हाम्रो देशमा यस्तै। यो घटनालाई गहिरो छानबिन होस अपिल सरले यो जोडिलाई मिलाउनु पर्यो साहारा भनी अपिल सर कृपया 🙏🙏🙏😥
@buddhisagar5778
@buddhisagar5778 Жыл бұрын
आदरणीय अपिल त्रिपाठी दाई हजुरलाई प्रति म उच्च सम्मान सेलुट गर्दछु
@indiraghimire2716
@indiraghimire2716 Жыл бұрын
यो कस्तो न्याय हो हाम्रो नेपाल मा साह्रै दुख लाग्छ यस्ता समाचार सुन्दा 😪😪
@parvatikarki9493
@parvatikarki9493 Жыл бұрын
याे जाेडीलाई न्याय दिनु पर्छ ।
@bhabibk-tr9cb
@bhabibk-tr9cb Жыл бұрын
यो जोडी ले न्याय पाउस ...बुढा बुढी को कुरा कानी गरेको सम्बाद ले यति मन दुखेर आयो कति मन रोयो 😥😥😥😥😥😥न्याय मिलोस 🙏🙏
@karanlawad2155
@karanlawad2155 Жыл бұрын
सबै नारीको सोच यो नानिको जस्तो हुनुपर्छ छिटो न्याए मिलेर फेरि अपिल सरको मा फेरि देख्न पाउ
@sugamlimboo3035
@sugamlimboo3035 Жыл бұрын
देख्यौ यहाँ हजारौं छन् पिछडिएका ? कति बलिया हुन्छन् चोखो माया गर्ने मान्छे
@supportmeGD
@supportmeGD Жыл бұрын
अपील सर deserve huge respect 🙏
@fancychickenbreeders9608
@fancychickenbreeders9608 Жыл бұрын
11
@kishnasherpa9539
@kishnasherpa9539 Жыл бұрын
आसुनै आयो यो बहिनिको कुराले बैनी तिमिलाइ न्याय मिलोस
@balrambhattarai2130
@balrambhattarai2130 Жыл бұрын
अपिल ज्यु लाई म स्याङ्जा मिर्मिको बलराम भट्टराई कोब्तर्फ बाट सलाम अनि उच्च सम्मान गर्दछु ।
@kamalbudhathoki4353
@kamalbudhathoki4353 Жыл бұрын
यो बहीनी लाई न्याय मिलोस र त्यो झुठो बयान दिने लगाउने वकील लाई कार्बाही होस
@tilakbardewa1305
@tilakbardewa1305 Жыл бұрын
आज प्रथम भए छु अपिल सरको कार्यक्रम हेर्ने😊😊। अपिल सरको काम सबै राम्रो हुन्छ। अपिल सर जस्तो 77 जिल्ला भए नेपाल कति राम्रो हुन्थ्यो। भ्रष्टाचारिको काल अक्तियार भन्दा कडा अपिल सर हो😎😎
@kishorlimbu6801
@kishorlimbu6801 Жыл бұрын
सारै अन्यायमा परेकी रहेछिन यी चेलि कसरी हुन्छ न्याय पाउनुपर्छ र चेलिको श्रीमान जसरी जेल मुक्त हुनुपर्छ!
@gobindathapa2049
@gobindathapa2049 Жыл бұрын
अझै २१ औ शताब्दिमा पनि हाम्रो समाज जहाको त्यही छ।जात भात भनेको हाम्रा पुर्खाले बनाको हो।हाम्रो समाज नै अबुझ छ बिस्तारै समय परिबर्तन होला बहिनी।जे होस् आगामी दिनमा हजुर दुबै जनाको माया प्रेम नटुटोस।एक्दिन अबस्य सफल हुने छ।आअफ्नो नसिब हो छोरिलाई केयर गर्नुहोला।निकै दुखलाग्यो अपिल जि🇳🇵🙏
@hemrajpaudel6771
@hemrajpaudel6771 Жыл бұрын
यो नानीको कुराले आँखा रसायो न्याय मिलोस नानी आज हाम्रो समाज कता छ
@kesharithapa426
@kesharithapa426 Жыл бұрын
यो नानीलाई न्यायको लागि सहयोग गर्नु होला पत्रकार ज्यु।
@Arunasunuwar
@Arunasunuwar Жыл бұрын
यो बहिनीलाई कानुन (पढेका)जानेका साथीहरूले सल्लाह ,सुझाव र सहयोगकाे अावश्यक्ता देखियो🙏🙏🙏
@hiddensmile5269
@hiddensmile5269 Жыл бұрын
सत्यको जित हुन्छ, साचो मायाको झन नहुने कुरै भयन। नानिलाइ न्याय मिलोस नत्र त्यो न्यायालय जलाइदिय पनि हुन्छ। जय प्रेम।
@nareshskt316
@nareshskt316 Жыл бұрын
अपिल सर तपाईं हो जनताको आवाजमा बोल्ने पत्रकार । सलोत छ जय नेपाल 🇳🇵🇳🇵
@sangitasigdel6968
@sangitasigdel6968 Жыл бұрын
कस्तो हो हाम्रो देश को न्याय न्यायाधीश 😡😡😡जब दुई जना नै खुसी छ्न भने किन कैद को सजय कस्ता कस्ता अपराधी हरु त सफाई मिल्छ भने यति मायालु जोडी अनि यति प्यारी छोरी छिन बिचर माया लाग्यो
@tgopal-jf5sr
@tgopal-jf5sr Жыл бұрын
बैनी को कुरा सुन्दा वकिल को गल्ती देखिन्छ
@s.knepalimotivational2179
@s.knepalimotivational2179 Жыл бұрын
galti yo sister ko pani xa sir
@bhupeshmgr2267
@bhupeshmgr2267 Жыл бұрын
केति प्रती धेरै सम्मान अनि जेल बाट निक्लिनु पर्छ र दोसिले कार्बाही हुनु पर्छ
@roshangurungtamu6925
@roshangurungtamu6925 Жыл бұрын
Apil dai ko fan haru yaha hajir garum tw 🤗🤗
@durgadarnal9793
@durgadarnal9793 Жыл бұрын
दलित आयोग को ध्यान जाओस् यो घटना मा।।।
@devpokharel8480
@devpokharel8480 Жыл бұрын
कहाँ छ होला यो आयोग कुन पाटीको झोला बोक्दै छ यस्ता समस्या बोल्दैन
@sakhiragurung1394
@sakhiragurung1394 Жыл бұрын
लौन अपील सर तपाईं अरु काे तर्फ बाट सक्दो सहयोग गरेर यो बैनी लाई न्याय दिन पर्यो
@keshabprasadneupane3210
@keshabprasadneupane3210 Жыл бұрын
ल अपिल सर पिडित महिला ले न्याय पाउनु पर्याे,याे महिला र उनको परिवार लाई ठुलाे जालमा पारि फसाईएछ।
@bambahadurrai3572
@bambahadurrai3572 Жыл бұрын
पटकपटक अपरिचित मान्छे लाई यसरी कसैलाई लाखौं पैसा दिन सकिदैन । साच्चै हो भने मान्छे चिनेर मात्रै दिईन्छ राधा थापाको कुरा सँकुचित छ यो ठगि धन्दा गिरोहका एउटा सदस्य हुनुपर्छ । यिनै राधाथापा बाट अपराधी ठग हरू पत्ता लाग्न सक्छन् । अपिल सर लाई धन्यवाद ।
@bhojrajgiri4092
@bhojrajgiri4092 Жыл бұрын
श्रीमती लाई नि उलाला गर्दा नि जेल जान पर्ने कठै बिचरो
@अमृतअधिकारी
@अमृतअधिकारी Жыл бұрын
अपील सर नमस्कार हजुरको जय होस 🙏🙏✊✊
@gannubhai6727
@gannubhai6727 Жыл бұрын
केटीको परिवारलाई हदै सम्मको कार्वाही हुनुपर्छ ।
@Thaneshwar_media
@Thaneshwar_media Жыл бұрын
सच्चा पत्राकारीताको लागी हृदय देखि नै धन्यवाद अपिल त्रिपाठी सर लाई
@dkdarnal1
@dkdarnal1 Жыл бұрын
जातीय भेदभाव ले यति अन्याय गरेको छ दलित परिवार हरुलाइ जिउँदै मर्न बाध्य बनाको छ / छिटै न्याय मिलोस यो चेली लाइ
@neplad561
@neplad561 Жыл бұрын
We need journalists like apil sir….salute this man…
@kumaryonzan3670
@kumaryonzan3670 Жыл бұрын
आफ्नो छोरीबूहारीको खूशी देख्न नसक्नेहरूको को सत्यनास होस
@rajendrabaral-yt9fv
@rajendrabaral-yt9fv Жыл бұрын
कालो कोट को मुकुट भित्र रुमालिएको घिन लाग्दो न्यायालय प्रति हार्दिकश्रद्धांजलि !
@opgamernepal254
@opgamernepal254 Жыл бұрын
यो कस्तो अदालत हो जहाँ न्याय पाउनु पर्ने हो। त्यहाँ नै निर्दोष मान्छे लाई यति ठुलो सजाय दिईन्छ।के यो केटाले भोग्नुपरेको पिडा ,तनाव र जेल जीवन फिर्ता हुन सक्छ ।सक्दैन भने यो घटनामा संग्लन सबै लाई कडा कार्बाही हुनुपर्छ । सबै मानिस एकै होईन र ।जहिले पनि दमाई, कामि भनेर कति हेप्न सकेका होलान् छि पापीहरु मानवरुपि दानवहरु। सानो जात त यस्तो घिनलाग्दो सोच भएका मान्छेहरुको हो।
@junarasaili3021
@junarasaili3021 Жыл бұрын
😅 C
@nepalboy9006
@nepalboy9006 Жыл бұрын
अपिल ब्रो अझै सुभकामना 🙏🙏🌹🌹🌹🌹 4:59 इराक देखि हेर्दै
@moonskyvlogs7190
@moonskyvlogs7190 Жыл бұрын
हरेक ब्यक्ति,मीडिया अनि सचेत बुद्धिजीबि हरू ले यो नानि लाई न्याय को लागि साथ दिनु हुन अपिल गर्दछू धन्यवाद।
@milanpun313
@milanpun313 Жыл бұрын
नावालिका साथि बलात्कार आरोप लागेको मान्छे छुटेर सम्मान गर्छन नावालिका श्रीमति बलात्कार भयो भनेर आरोप लाग्दा १२ बर्ष जेल 😂😂😂 कानुन सबैलाई बरावर हैन र?नेपालको कानुन कालो कोटेले नै जानुन कसलाई कस्तो सजाय दिन यिनैको हातमा
@ranamaskey274
@ranamaskey274 Жыл бұрын
बलात्कार गरेको प्रमाण के छ???
@milanpun313
@milanpun313 Жыл бұрын
@@ranamaskey274 प्रमाण नभै जेल बस्छन? नावालिका सहमतिको सेक्स कसैले छुट पाऊने कसैले सजाय भोग्नु पर्ने?
@bishnubiswokarma9949
@bishnubiswokarma9949 Жыл бұрын
न्यायलयको आखामा कालो पट्टि लगाएको यसै होइन रहेनछ बहिनिको आटलाइ सलाम साथै अपिल सरलाइ नि धन्यवाद भाइबहिनि हिम्मत नहार यो सब वकिलको आफ्नो झोला भर्न खोज्दा हो एक दिन कसो न्याय नपाइएला र
@rajutimilsina5942
@rajutimilsina5942 Жыл бұрын
पैसा र पावरबाट दिइने न्याय प्रणालीको चाडै अनत्य होस यी बैनिलाइ पुर्ण न्याय मिलोस
@aasulama6101
@aasulama6101 Жыл бұрын
🙏🙏🙏🙏🙏धेरै राम्रो काम गर्दै हुनुहुन्छ अपिल दाइ अरु ले साथथ दिउन नदिउन म चाहिँ जहिले हजुरको साथमा।
@ruthkarki7749
@ruthkarki7749 Жыл бұрын
मेरो आखाबट आँसु थामीयन उच्च अदालत बाट न्याय मीलोस भगवान 😥😥🙏🙏
@krishnakhanal4648
@krishnakhanal4648 Жыл бұрын
सत्य,इमान्दार,निडर,पत्रकार त्रिपाठी सरलाइ सलुट
@nirmalbishokrma2259
@nirmalbishokrma2259 Жыл бұрын
अपिल जि यक मात्रै निडर पत्रकार हुनुहुन्छ ?सलाम छ दाजु?
@bhimmagar1643
@bhimmagar1643 Жыл бұрын
हे भगवान यो कस्तो न्याय हो मेरो देश को मानिस सबै याेउटई हाेईनर किन याे जात काे कुरा अाउछ जय नेपाल
@thamanbasnet98080
@thamanbasnet98080 Жыл бұрын
नेपाल म यक मात्र निडर पत्रकार अपिल सर हो
@kumarshrestha2007
@kumarshrestha2007 Жыл бұрын
आखा रसायो बैनी हजुरलाइ चाडैं न्याय मिलोस 😍😍अपिल सर🙏🏻🙏🏻😍
@manilalbk2989
@manilalbk2989 Жыл бұрын
यो नानिलाई अन्याय भएको रहेछ न्याय को लागि हामी पनि साथ मा छौ
@chemjongdhanush1399
@chemjongdhanush1399 Жыл бұрын
याे बहिनीकाे प्रेमिल कुरा सुनेर कति खेर आँखा बाट आँसु झरेछ कृपाया सहि न्याय मिलाेस ।
@bhuwannepali6076
@bhuwannepali6076 Жыл бұрын
ओकिल को नाम ठेगाना अनि मिडियामा ल्याउनु पर्यो
@shambhushrestha6021
@shambhushrestha6021 Жыл бұрын
नेपालको कानुन खै के खै के साह्रै दुख लाग्यो बहिनी को कुरा सुन्दा बहिनीलाई न्याय मिलोस कामना🙏🙏
@madanranabhat3176
@madanranabhat3176 Жыл бұрын
अपील सर धेरै भन्दा धेरै साथ दीनु होला यो नानीलाइ🙏🙏🙏
@movieclip174
@movieclip174 Жыл бұрын
नेपाली समाज मा जरा गाडेर बसेको जात प्रथा लाई निराकरण गर्न प्रत्येक ले आआफ्नो ठाँउ बाट आवज उठाउनु जरुरी छ ।
@khusilama4640
@khusilama4640 Жыл бұрын
बिचरा अदालत ले बनाइयेकि पिडित यी बैनि लाई उच्चअदालत ले न्याय दिनुपर्छ। साथ दिनुहाेला अपिल जि🙏
@kul3801
@kul3801 Жыл бұрын
सलुत छ अपील सर यो बहिनीलाई न्याय मिलोस यस्तो जोडी छुताउने लाई कैले राम्रो न होस् त्यो माईती भनाउदो लाई हिम्मत न हार्नु बैइनी हजुर लाई छितै न्याय मिल्नेछ
@hariparsad8718
@hariparsad8718 Жыл бұрын
बच्चालाई थाहा भयन बिचरा सानु उमेर केही थाहा भयन् अब केही हुन्छ नानु पिर नमा न हाम्रो समाज ठिक नभय र हो उमेर सानु मा बिहे गरेर गल्ती भयौं न हुनु भई होल्यौ अब गर्ने भाई बहिनी ले बिचर पुरायर बेिहे गर्नु पर्छ Lova गरे पनि ?
REAL 3D brush can draw grass Life Hack #shorts #lifehacks
00:42
MrMaximus
Рет қаралды 10 МЛН
Кәсіпқой бокс | Жәнібек Әлімханұлы - Андрей Михайлович
48:57
REAL 3D brush can draw grass Life Hack #shorts #lifehacks
00:42
MrMaximus
Рет қаралды 10 МЛН