छोरो हुनु त यस्तो आफ्नो बाबाको प्रसंसा र कति राम्रो सम्मान दिएर बोलेको संस्कारमा हुर्केको परिवारबाट केही सिकेको यसलाई भनिन्छ । best of luck १२ gaun ❤🎉
@अबिनायक11 күн бұрын
वाउ बिराज दादा,, छोरा भनेको यतीको चाँही हूनु पर्छ।। किनकि बाघको बच्चा कहिले पनी चितुवा हुँदैन,, बाघ नै हुन्छ। अर्को कूरा लेखेर राख्नु होला। नेपाली सिनेमाको नम्बर वान एक्सन हिरो भनेको नै बिराज भट्टा दाईं हो,, तेही माथि,, समिर भट्टा को कुरौ नगरौ,, लगनशील,भद्र, ईमान्दार, ह्यान्डसम, ट्यालेन्ट, भनेको समिर भट्टा हो।।❤🙏🙏
@kamalbhandari882510 күн бұрын
बाघको बच्चा बाघनै हुन्छ भन्नेकुरा प्रमाणित भयो अर्कोकुरा नेपाली फिल्म छेत्रले बल्ल एउटा फुल प्याकेज हिरो पायो फिजिकली मेन्टली सब्य भब्य fit and fine सफलताको सुभकामना समित भट्ट
@nimapakhrinlama10 күн бұрын
धेरै राम्रो लाग्यो खुशी लाग्यो, बिराज भट्ट जस्तो बाउ पाउनु पनि ठुलो भाग्य को कुरा हो, र समिर जस्तो छोरा पाउनु पनि ठुलो भाग्य को कुरा हो, जुन सुकै छोरा ले बाउ को कुरा सुनेर मानेर येत्रो समय त्याग गर्दैन सायद , हामि खुशी छौ, 12 गाउ हेर्ने छु हामी , बधाइ छ समिर र बिराज सर अनि होल टिम❤❤❤❤
@bhumikagiri199311 күн бұрын
सेम बाबा को भोईस फेस नि अब केही हुन्छ नेपाली फिल्म छेत्र मा 12 गाउँ को प्रतीक्षा मा 🙏
@BimalDas-m1k10 күн бұрын
Kati ramro sangkar rahexa Samir daiko
@pawannepal143411 күн бұрын
Babale jastai ramro gardai January mero suvkamana 6 . ❤❤❤❤❤❤❤❤
@arjunthapa310011 күн бұрын
Anmol, pardip, paul , vanda ta samir batta le acting action ramro garxa hola jasto lagyo 12 gau ko trailer ramro lagyo malai ta😊
@rubintamang121312 күн бұрын
१२ गाउँको प्रतीक्षामा कोको हुनुहुन्छ ??
@JugThadamagar11 күн бұрын
Samir is king
@anishaghising39236 күн бұрын
Hero vaneko yasto hunu parxa
@BeereySabee10 күн бұрын
same voice biraj bhatta and sameer bhatta
@maheshbhandari154511 күн бұрын
King biraj and samir
@SarojKumar-gy7ff11 күн бұрын
same voice biraj bhatta ko
@Tilakbasnet6611 күн бұрын
subscribe all friends plzz
@AnujRasaili-qw5ks11 күн бұрын
action star Samir and Biraj vatta
@gopalkafley12 күн бұрын
Action star
@HarishKoli-official12 күн бұрын
Ahile herne koko hunuhunx plz ek le arka lai support garnu hola hai plz🙏🙏🙏