Punya Gautam माथी ज्यानमा र्ने ह माला यसरी भएछ, आईसुयुमा राखेपछि अप्रेसन तयारी,श्रीमति बोल्नै सकिनन्

  Рет қаралды 92,454

FilmyBuzz Nepal

FilmyBuzz Nepal

Күн бұрын

#punyagautam #filmybuzznepal #newsnepal
Punya Gautam माथी ज्यानमा र्ने ह माला यसरी भएछ, आईसुयुमा राखेपछि अप्रेसन तयारी,श्रीमति बोल्नै सकिनन्, Punya Gautam
**********************************
Host: Manish Karki(Dilli)
Host: Anu Arpan
............................................................
यदि तपाईलाई हाम्रो च्यानलको भिडियो मन परेको छ भने लाईक कमेन्ट र सेयर गर्नुहोला है.. च्यानल सव्सक्रा'ईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
....................................................................
Visit Our Website : www.filmybuzzn...
Like Us : / newskendratv
*********************************************
यदि तपाईसंग पनि केहि अ'नौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / filmybuzznepal Or
यस फेसबुकमा म्यासेज गर्न सक्नुहुनेछ । अथवा 9844068037 मा फोन गर्नुहोस् ।
***************************************
Unauthorized Downloading And Uuploading On KZbin Channel is Strictly Prohibited And Will Attract Punitive Measures From FilmyBuzz Nepal.
...................................................................
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम क डा भन्दा क डा का'रबा'ही गरिनेछ ।
......................................................................
© FilmyBuzz Nepal

Пікірлер: 327
@minbahadurghimire1266
@minbahadurghimire1266 2 күн бұрын
स्वास्थ्य लाभको कामना पुन्य गौतम।
@PoojaLama-dc2zq
@PoojaLama-dc2zq Күн бұрын
किन होला कूटेको केको रिसिबि होला हो,इन नराम्रो काम त कै गरेको जसतोत लागदैन
@kamal420ghimire4
@kamal420ghimire4 2 күн бұрын
सक्छौ भनि भस्ट नेता लाइ हान बिचरा कस्को के खायको छ र यस्ता लाइ हान्छौ डाका नेता का भरौटे चोर हरु
@rajprasain9663
@rajprasain9663 Күн бұрын
@@kamal420ghimire4 तिमेरु घुन हौ बुझ यति कुरा बुज घुन नबन्न
@कबिरामसुनाखरीमगर
@कबिरामसुनाखरीमगर 2 күн бұрын
पुण्य गौतम,लाई साङ्घातिक हमला गर्ने, लाई अनुसन्धान ,गरी,कारबाही,गरीयोस। उहाँ,को,शिघ्र स्वास्थ्य लाभ को,शुभकामना,छ।
@sabitamalla5454
@sabitamalla5454 2 күн бұрын
सिघ्र स्वास्थ्य लाभको कामना , ज्यान मार्ने उदेश्यले आक्रमण गर्ने को अपराधी हो छिटो भन्दा छिटो पत्ता लगाएर सजायको कठघेरामा कोच्नु पर्‍यो ।
@santoshkumaryogi843
@santoshkumaryogi843 Күн бұрын
कर्मको फल हो तर पनि सिघ्र स्वास्थ लाभ को कामना गर्दछु
@dbgurung9475
@dbgurung9475 2 күн бұрын
शिग्रशुस्वास्थ्यलावकाे शुभकामना छ। पुन्य सर हजुरलाई🙏🙏🙏🙏🙏
@prajwalrawat5427
@prajwalrawat5427 2 күн бұрын
स्वास्थ्यमा सुधार हाेस् दाेसीलाई कडा भन्दा कडा कार्वाही हाेस् ।
@pragatikiranranarana528
@pragatikiranranarana528 2 күн бұрын
सिघ्र स्वास्थ्य लाभको कामना पुण्य गौतम ज्यू
@thapasurendra6479
@thapasurendra6479 3 күн бұрын
पुन्डे गौतम लाई हिर्काउने कायर ले सक्छ भने चोर भ्रस्ट दलालहरुलाइ हान्न सक्छस ??
@kabyalovely7821
@kabyalovely7821 2 күн бұрын
Yes
@mohanskoti2910
@mohanskoti2910 2 күн бұрын
@@thapasurendra6479यो पनि तेस्तै नि हो केपि डाँका को भतुवा झोले दलाल नि हो
@bharatparajulee4420
@bharatparajulee4420 21 сағат бұрын
शिध्र स्वास्थ्यलाभको कामना। दोषीलाई कारबाही गरियोस्।
@krishnaprasadbhandari8025
@krishnaprasadbhandari8025 2 күн бұрын
शिग्र स्वास्थ लाभ कामना पुन्य जी।
@RameshKatwal-gl2no
@RameshKatwal-gl2no 2 күн бұрын
पुण्य मानछे जिराे हाे बलि भने हिराे हाे शवसते लाभ काे कामना
@kailalinepal5287
@kailalinepal5287 Күн бұрын
Get well soon
@chandraadhikari3798
@chandraadhikari3798 Күн бұрын
Siggra swstha labko kamna punya sir❤❤❤
@RashuKali
@RashuKali Күн бұрын
कर्मको फल भोग्दै हुनुहुन्छ पुन्य जि
@chillboyz8289
@chillboyz8289 2 күн бұрын
Get well soon strongly punya dai be brave 😭
@DalhangNembang
@DalhangNembang 2 күн бұрын
सिघ्र स्वास्थ लाभको कामना !! दोषी माथि कडा कारबाही गरियोस् ।
@samjhanabasnet9588
@samjhanabasnet9588 Күн бұрын
Get well soon 🙏
@kaptashahi7085
@kaptashahi7085 2 күн бұрын
Get well soon puny sir
@AnandRana-eb6rd
@AnandRana-eb6rd Күн бұрын
पुण्य गौतम जीको शिघ्र स्वास्थ्य लाभ होस्
@Madan-Xetri
@Madan-Xetri 2 күн бұрын
जे जस्तो भयनी यसरी कुटपिट गर्नु राम्रो होइन, यो निन्दनीय कार्य हो। किनकी सबैको परिवार हुन्छ सबैको परिवारमा आफन्त हुन्छन आमा, बा, श्रीमती, सन्तानको मन कस्तो हुन्छ होला भनेर सबैले बुज्नु पर्छ अप्राधीलाई पहिचान गरि हदै सम्मको कार्वाही होस!, शिघ्र सवास्थ्य-लाभको कामना पुन्य जि ❤💐🙏
@manigurung1469
@manigurung1469 2 күн бұрын
अर्कालाई मार्नेले कुनै बेला आफु पनि मर्नु पर्छ भनेर थाहा हुनुपर्छ । सिघ्रा स्वास्थ्यलाभको कामना पुण्य जी । दशैको बेला अरूलाई पीडा दिनेले त्यो मान्छेहरूलाई पनि त्यो भन्दा बढी पीडा हुन्छ ।
@HariBisunke-sl6ee
@HariBisunke-sl6ee 2 күн бұрын
दोषीलाई यथासिघ्र अनुसन्धान गरि पत्ता लगाई कडाभन्दा कडा कार्बाही गरियोस् , पुन्य दाजुको शिघ्र स्वास्थ्य लाभको शुभकामना
@ShankarShiwakoti-fd8qy
@ShankarShiwakoti-fd8qy Күн бұрын
Get well soon punya sir
@gajenyakha2370
@gajenyakha2370 Күн бұрын
get well soon
@LilaRai-e8z
@LilaRai-e8z 21 сағат бұрын
Get well soon Punya sir 🙏
@grgshanu11
@grgshanu11 2 күн бұрын
Get well soon punya ji❤❤
@KrishnaKhanal-qj2vb
@KrishnaKhanal-qj2vb Күн бұрын
पुन्य भाइ सिघ्र स्वास्थ्यलाभकाे कामना
@tormelimbo6027
@tormelimbo6027 2 күн бұрын
मलाई ब्यक्तिगत रुपमा पुन्य गौतम मन पर्दैन तर त्यसरी हमला गर्नु राम्रे हैन सक्छौ भने भ्रष्ट चोर नेताहरुलाई प्रतिकार गर
@sushilatamang7474
@sushilatamang7474 Күн бұрын
सिघ्र स्वस्थ लाभको कामना हजुरलाई ।🙏🙏🙏🙏❤️❤️❤️
@corax8020
@corax8020 2 күн бұрын
Get well soon Dai ❤❤❤
@mankumarrai4489
@mankumarrai4489 8 сағат бұрын
पुन्य जिले अलिक साथिहरुसङग हिड्ने गर्नु परो किन कि दाइलाइ पहिला देखि नै एटेक गर्दै आको हो र पुन्ने जिलाई सुस्वास्थ को कामना🎉🎉🎉🎉
@kamalmalla2519
@kamalmalla2519 2 күн бұрын
Thikai garexa
@visgrg4625
@visgrg4625 Күн бұрын
Sati le sarapeko des..praying for your fast recovery Punyaji. You will be fine..!!
@kamalghimire-y4d
@kamalghimire-y4d 2 күн бұрын
Get well soon punnye g
@SakuntalaThapa-z3o
@SakuntalaThapa-z3o 2 күн бұрын
Getwellsoon
@BabuGurung-o4b
@BabuGurung-o4b Күн бұрын
सिघ्र स्वास्थ्य लाभको कामना
@swastik6777
@swastik6777 2 күн бұрын
Gooood news
@omrana9682
@omrana9682 2 күн бұрын
अरुलाइ सिधाउछु भन्दा ध्न्न आफै सिद्देनचन पापी गौतम 😂😂
@bipulpanta2490
@bipulpanta2490 2 күн бұрын
Kukur muji thukka tero sochai
@karnaghale4913
@karnaghale4913 2 күн бұрын
Aba tero palo
@rashmithapa27
@rashmithapa27 Күн бұрын
get well soon 😢🙏😔❤
@aitaramkhadka9446
@aitaramkhadka9446 2 күн бұрын
श्वास्थ्य लाभकाे कामना पुण्य भाइ सत्येमा आधारित समाचार बनाउनु पर्छ हावा बाेल्छ भन्दैमा हमाला गर्नु गलत हाे।समाज सहिबाटाेमा लग्ने काम पत्रकारकाे हाे।
@devthagunna5336
@devthagunna5336 2 күн бұрын
गण तन्त्र ले सिकाएकै त्यहि हो, अपराधि लाइ कडा कार्वाहि होस, सिघ्र स्वास्थ्य लाभ होस
@BijayaSapana
@BijayaSapana 2 күн бұрын
पुन्य गौतम लाई कुट्नमा जयकिशन बस्नेतको साइबर सेनाले हुनुपर्छ
@SagarChhetri-w4m
@SagarChhetri-w4m 2 күн бұрын
Yes ur right arrest Jai kishen basnet
@Rohitbhandari4122
@Rohitbhandari4122 2 күн бұрын
जहाँ पनि जे मन लाग्यो त्यही बोल्दा को नतिजा हो यो।अब भने बोल्दा होस गर्नु
@rameshlama4257
@rameshlama4257 2 күн бұрын
I would say sorry for those who are commenting negatively in this critical situation of Mr. Punya Gautam, i pray for speedy recovery.
@nicesonglimbu3632
@nicesonglimbu3632 Күн бұрын
Get well soon vai punya 😭😍
@ZenithBaral
@ZenithBaral Күн бұрын
दसैंको बेला के बज्रपात आइलाग्यो यो पुण्य दाईलाई‌ , मन एकदमै भावुक हुने समाचार सुन्नु पर्यो आज तै पनि न आत्तिनुस् शिघ्र‌ स्वास्थ्यलाभको कामना । 😢
@rajanpariyar9553
@rajanpariyar9553 Күн бұрын
याे देश भनेकाे लाेभि पापि र धनी मात्र बस्नी र बाच्नी देश भयाे परभी याे देश मा एक मिनेट समए छुट्यार हेरदिनुन
@baniyabhumiraj-k2n
@baniyabhumiraj-k2n 2 күн бұрын
Get wil soon.
@somraiSomrai-wg4hd
@somraiSomrai-wg4hd 2 күн бұрын
कस्ले हाने छ हो उहाँ हान्ने मित्र लाई चही सलाम छ
@karnaghale4913
@karnaghale4913 2 күн бұрын
Aba tero palo
@debendrabc2388
@debendrabc2388 2 күн бұрын
मान्छे लाई कुटपिट गरेको राम्रो लाग्छ है अब तलाई नि गोद्नुपर्ने भयो😡
@ftm1044
@ftm1044 2 күн бұрын
जे पायो तेही बोल्न‌ु हुदैन नि डिग्री होल्डर ज्यु।अभिब्यक्ति दिन हुनु अघि एक चोटी सोचेर बोल्नु अनि स्वाश्थ लाभको कामना।
@shivshaktiparamsatyagyaan3960
@shivshaktiparamsatyagyaan3960 2 күн бұрын
ब्यक्तिगत रूपमा मलाई पनि पुन्य गौतम मन पर्दैन तर गद्दार चोर भ्रष्टाचारी सोचेर बोलने रहेछन हजुर को बिचारमा हजुर पनि चोर नेताको झोले रहेछ कसैलाई मार्नु सहि हो भने गद्दार चोर भ्रष्टाचार नेतालाई हो
@jamunashrestha9526
@jamunashrestha9526 2 күн бұрын
Get well soon punya ji.
@Samiplibang
@Samiplibang 22 сағат бұрын
राम्राे मान्छेकाे स्थान छैन नेपालमा ,फटाहा काे मात्र ठाउ नेपाल
@RedmiA-fw1ot
@RedmiA-fw1ot 2 күн бұрын
पुन्य गौतम सारो अराजक सैलीमा थियो जेभयो राम्रै भयो खुब हिरो बनेको थियो मज्जा आयो बल्ल
@karnaghale4913
@karnaghale4913 2 күн бұрын
Aba tero palo
@chandrastha8544
@chandrastha8544 2 күн бұрын
Pagal sala manbta harako daka😊
@PoojaLama-dc2zq
@PoojaLama-dc2zq Күн бұрын
अरजक के गरेको थियोर अरूलाई, भन्नत सजिलो छ भाइ रमा,इराछ हो,इन पुन्य गौतमजस्तो मान्छे ला,इ,यस्तो हुन्छ भने अरुमानछेहरु सकुसल हिनछन भन्ने नसोचे हुनछ
@ishabhandari6817
@ishabhandari6817 2 күн бұрын
Get well as soon as punya ji
@jpmagar7669
@jpmagar7669 Күн бұрын
सरकार पुन्य कै छ यो ज्यान मारा चोर दोशी को हो त्यसलाइ तुरुन्त कारबाही हो
@sanushrestha4958
@sanushrestha4958 2 күн бұрын
Get well soon babu❤❤❤❤❤
@ghalantamangkrishna7723
@ghalantamangkrishna7723 2 күн бұрын
स्वास्थ्य लाभको कामना पुन्य सर
@hunarambm6123
@hunarambm6123 Күн бұрын
Ghatana dukhad xa !!!trw sachet vai satye tathye Maa vai bichar bislesak Garnu parnepani dekhiyeko xa yo ghatanaale !!!????????
@handsomegurung5376
@handsomegurung5376 2 күн бұрын
सिग्र स्वास्थ्य लाभको कामना
@alinaadhikari1
@alinaadhikari1 Күн бұрын
Get well soon dai 🙏
@manabsubba
@manabsubba 2 күн бұрын
Get well soon 😢😢
@jitendrasunar7242
@jitendrasunar7242 3 күн бұрын
Get well soon pueya sir
@LalAyer-iz6nz
@LalAyer-iz6nz 2 күн бұрын
अब दिमाग सहिठाउमा अाउछ।धेरै बौलायर बाेल्ने काम कम गर्छ हाेला अरु स्वास्थ्यलाभ काे कामना
@ChandraThapa-p2m
@ChandraThapa-p2m 15 сағат бұрын
Ramro
@dhrubapaneru6475
@dhrubapaneru6475 2 күн бұрын
❤Good news for civilian
@bijayathapa2987
@bijayathapa2987 3 күн бұрын
Love you punya ji❤
@stramofficial658
@stramofficial658 2 күн бұрын
दु:खद खबर😢 स्वास्थ लाभको कामना पुन्य दाइ । यसरी हान्नु न पार्ने थियो । सरकारले ध्यान दिनुपर्छ यसरी आफ्नै कर्याकर्ता लाई सुरक्षा गर्न न सक्ने सरकारले आम जनताको कसरी सुरक्षा गर्छ ?
@SmilingDeer-nu9gt
@SmilingDeer-nu9gt Күн бұрын
Get well soon purne g dosi lai fasi hoss
@सुन्दरमन्
@सुन्दरमन् 3 күн бұрын
अपराधी लाई सजाय होस् तर पुण्य जी केपी को झोले भएर बोल्नु हुन्छ कसैले रिस साधना गरेको हुन पर्छ अलि देश र जनता को अवस्था बुझेर बोल्नुस् पुण्य जी लोभी पापी नबनोस शीघ्र स्वास्थलाभ कामना
@lbasnet2052
@lbasnet2052 3 күн бұрын
sai kura ho kp jhola ho ni punay
@Funstation137
@Funstation137 2 күн бұрын
Jasko jhole vaye pani usko afno adhikar ko kura ho .
@ToplalGt
@ToplalGt 21 сағат бұрын
शिघ्र स्वास्थ्य लाभको कामना
@taradhanuk8775
@taradhanuk8775 3 күн бұрын
Get will soon
@Rajendrashrestha12374
@Rajendrashrestha12374 3 күн бұрын
Get well soon punya dai
@MagarMagar-jd6wp
@MagarMagar-jd6wp 2 күн бұрын
झोले हरुलाइ यस्तै गर्न पर्छ
@reshamrana3252
@reshamrana3252 2 күн бұрын
विचारा पुण्य गौतमले कस्तो कि खाइदिएको थियो र मिडियामा आउने बोल्ने गर्थ्यो जुन पार्टीमा भए पनि हामीलाई केही भएको थिएन तर पुण्य गौतम दाजु एकदम राम्रो मान्छे हो को पापि होला दिन डाँडे red लेर ज्यानमार्न हिँड्ने हदै भन्दा कार्वाही होस् नेपाल सरकारसँग हाम्रो यही माग छ शीघ्र स्वास्थ्य लाभको कामना पुण्य गौतम दाजु
@PasangSherpa-tw6gl
@PasangSherpa-tw6gl 2 күн бұрын
Bicharale kaskokbigarekothyora Astina rahat badaidekheko thyo feri chitanikobako sunnapau punyadai❤❤
@adisakarki4165
@adisakarki4165 2 күн бұрын
दोषीको खोजी शीघ्र होस् पुन्य गौतम सरको शिघ्र स्वस्थ्य लाभको कामना
@VV-vo6xm
@VV-vo6xm 3 күн бұрын
So sad , this is brutal, PUNYA GAUTAM is a man with “ heart of a gold “ no doubt. Wish you all the best for your fast recovery. God bless you . Cheers
@ajitsharma91
@ajitsharma91 2 күн бұрын
याे मान्छे ले पहिले पनि एक महिला लाई प्रायाेजित गरि आफै लाई पिट्न लगाएकाे भन्ने खुलेको थियाे प्रचार मा आउन याे पनि तेस्तै नाटक त हैन ? नेता हुन प्रचार मा आउन। कुरा पनि यिनका ताक परे तिवारी नत्र गाेतामे छन। यदि प्रायाेजित हैन भने हिंसा काे राजनीति काे सुरुआत भन्नू पर्छ।
@Pabitra720
@Pabitra720 Күн бұрын
हुन सक्छ है
@Alishabhattarai23
@Alishabhattarai23 2 күн бұрын
पुन्य गौतम मलाई मन पर्दैन धेरै हावा कुरा नेतागिरी गर्छन तर यसरी कसैको ज्यानै लिने तरीका ले चै हान्नु हुदैन कसैलाई
@JanakpktPkt
@JanakpktPkt Күн бұрын
यो हमला गर्ने नै एमालेका युबासंघ हुन पर्छ शिघ्र सुवास्थ्या लाभको कामना
@keshavthapamagar2603
@keshavthapamagar2603 2 күн бұрын
युवाराज सफल लाई पनि ठोक्नु पर्छ
@shivshaktiparamsatyagyaan3960
@shivshaktiparamsatyagyaan3960 2 күн бұрын
भ्रष्टाचारी नेताहरुको झोले होला हजुर नेता हरु लाई पुजा गर पुन्य ब्यक्तिगत रूपमा मलाई पनि मन पर्दैन तर पनि देशको गद्दार होइन चोर लुटेरा नेता हजुरको हजुर भक्त हो जस्तो लाग्छ
@sharmasp262
@sharmasp262 Күн бұрын
Yo jhole ko ho
@binodthapa1949
@binodthapa1949 2 күн бұрын
Get well soon 😮
@TukaShirpali
@TukaShirpali 3 күн бұрын
get well soon punya sir😢😢😢😢
@tbtamang3725
@tbtamang3725 Күн бұрын
सक्छौ भने नेपाल लुट्ने,भ्रष्टचार गर्नेहरु लाई ठोकन किन यसरी दुईचार शब्द कुरा गर्दै गलतलाई गलत भन्ने साधारण ब्यक्तिहरु लाई हमला गर्छौ ।
@anilmalla8898
@anilmalla8898 2 күн бұрын
Saty lai asatye bhaner boln sakne Maha manablai chito Niko hos Manab dharm ❤
@madhabsharma4863
@madhabsharma4863 2 күн бұрын
शिघ्र स्वास्थ्यलाभको कामना!!!
@kabyalovely7821
@kabyalovely7821 2 күн бұрын
Get well punya Gautam sir God bless you 🙏
@utkristgaming4508
@utkristgaming4508 2 күн бұрын
चाडै निको होस शिघ्र स्वास्थ्य लाभको कामना
@Premmagar-z5m
@Premmagar-z5m 2 күн бұрын
शिघ्र स्वास्थ्य लाभको कामना। सरकार निद्रामा छ एकदमै दुखद खबर।
@gwdzone5882
@gwdzone5882 Күн бұрын
Aaha kati ramro video dekhau vyo.....tara asto mathag lai kasari samaj sevi huna sakxa....pidid ko nam ...ma....paissa jwam parne ko natija.
@bikashchaudhary7155
@bikashchaudhary7155 2 күн бұрын
Kina haneko hola yr bichara punya dai
@lokgurung7325
@lokgurung7325 2 күн бұрын
Get well soon Amen
@Sandeshrana12333
@Sandeshrana12333 3 күн бұрын
Kada karbhahi hos 😢😢
@robinrai81
@robinrai81 Күн бұрын
सबैको भलो चाहने पुन्यशरलाइ किन शत्रु लाग्यो कुनचाही नरपिचास हो छितो पक्राउ गरि कडा कार्बाही हुनुपर्छ
@ShantideviBhetwal
@ShantideviBhetwal 2 күн бұрын
चाडै निकाेहाेश🎉🎉
@LekhBasnet-wv5zc
@LekhBasnet-wv5zc 2 күн бұрын
Get well soon.
@GaneshBk-qv4km
@GaneshBk-qv4km Күн бұрын
दुनियालाइ गालि गर्दै भित्रि भाइरि बेबार गर्नुको परिणाम यस्तै हुन्छ एथार्थ भन्नु प्रदा
@ramrijal2516
@ramrijal2516 3 күн бұрын
समाजसेवी पुन्य गौतम 😂😂लाई स्वास्थ लाभको कामना गर्दछु.
@hridayarimal6614
@hridayarimal6614 2 күн бұрын
अरु चोरहरु भन्दा पुन्य गौतम ठिक हो ।
@Sisokatwal
@Sisokatwal 2 күн бұрын
शिग्र स्वास्थ्य लाभको कामना
Epic Reflex Game vs MrBeast Crew 🙈😱
00:32
Celine Dept
Рет қаралды 24 МЛН
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,6 МЛН
Incredible: Teacher builds airplane to teach kids behavior! #shorts
00:32
Fabiosa Stories
Рет қаралды 12 МЛН
Крутой фокус + секрет! #shorts
00:10
Роман Magic
Рет қаралды 34 МЛН
Epic Reflex Game vs MrBeast Crew 🙈😱
00:32
Celine Dept
Рет қаралды 24 МЛН