पोखराको पृथ्बीचोकमा के भयो यस्तो ! बस कुर्दै गरेकी महीलामाथि पोके व्यापारीको हातपात च्यातियो कुर्था

  Рет қаралды 345,086

Friends TV

Friends TV

Күн бұрын

Пікірлер: 407
@PremKunwar-dp1tt
@PremKunwar-dp1tt 2 ай бұрын
यि लुटेरा छम्मा हरु लाई दर्हो कारवाही हुनु पर्छ ता की यिनको सात पुस्ता ले पनि यसरी लुटपात र हातपात गर्नु भन्दा अगाडी १० पटक सोच्न बाध्य होस्
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks 2 ай бұрын
लिन्न भन्दा पनि जबर्जस्ती भिडाउन खोज्छन ईनिहरू कार्बाई हुनुपर्छ
@user-ck8oz1vj9k
@user-ck8oz1vj9k 2 ай бұрын
Asta haru KO Saman linu hudain
@user-ze8fq5td3o
@user-ze8fq5td3o 2 ай бұрын
त्यो ब्यापारी लाइ कड़ा भन्दा कड़ा सजाय दिनु पर्छ ।
@kajipariyar5065
@kajipariyar5065 2 ай бұрын
पोखरा मा पनि काठमाडौं जस्तो हुनुपर्छ
@user-ll8dm5ir9d
@user-ll8dm5ir9d 2 ай бұрын
Halla nagar damai muji
@nirajangrg4314
@nirajangrg4314 2 ай бұрын
दोषीलाई तुरुन्तै कारबाही गर ।
@tirthatamang3625
@tirthatamang3625 2 ай бұрын
काठमाण्डौ महानगरले जस्तै गर्नु पर्छ पोखराले पनि सिक्नु जरुरी छ
@rameshgywali2809
@rameshgywali2809 2 ай бұрын
Ho yar sabh yini poke lai hatauna parxa tyaha bata
@keshavbanjan6278
@keshavbanjan6278 2 ай бұрын
Tyo ta ho tara ti bepariko pani ta bebasthapan garna sakna paryo ni ti sabai tapai jastai dhani hunu paro
@keshavbanjan6278
@keshavbanjan6278 2 ай бұрын
Hoho ti sabai bidesi haru hun nepali haru ta hoinan ni
@ghayal1979
@ghayal1979 2 ай бұрын
पोके झ्यामपुतलीहरुलाइ त्यहाँबाट खेदाउनुपर्छ। विशेष गरि टाढाबाट आएका बसको यात्री जसले झ्यालबाट फलफुल किन्ने गर्छन्,त्यस्तालाई मुर्गा बनाउने काम यिनै पुतलीहरुको हो।
@dewkc6421
@dewkc6421 2 ай бұрын
Yahi putli haru din bhari litchi ra kera bechani ani raati huda tyahi kera chusni ra jyaan bechni kaam garchan bhaluharu
@santoshvlog5832
@santoshvlog5832 2 ай бұрын
त्यहि भएर पो नगरपालिकाले लखेट्दो रहेछ,
@rajanprinters2992
@rajanprinters2992 2 ай бұрын
यो पोके हरुलाई निर्मूल पार नगरपालिका
@mamatamagar174
@mamatamagar174 2 ай бұрын
पोखरा को पृथ्वी चोक लगाएत महेन्द्र पुल का सब पोके ब्यापारी लाई एक्दम‌ै छिटो भन्दा छिटो हटाउनु पर्छ ।मैले पनि हेर्दाहेर्दै एकजना पट्नेरी जाने दिदी लाई पनि लुसेर पिटेका थिए ।
@user-il5sv7mc2o
@user-il5sv7mc2o 2 ай бұрын
Yo poke bapari radiharulae hataunu parchha eniharule garda pokharako sundar kurup banayo k herirachha bhrasta chor netaharu.
@shantishanti-
@shantishanti- 2 ай бұрын
पट्नेरी कता तिरको दिदिलाइ पिटे यी ठग हरुले त्यस्को अनुहार याद हुनि भए खोजी खोजी भुताल्न हुन्थ्यो
@PremGc-kp9kr
@PremGc-kp9kr 2 ай бұрын
Ani timle help garyeu ki video banayeu tani
@XTJ07
@XTJ07 2 ай бұрын
यी पाेकेलाई भाटाले हान्नु पर्छ हतारमा हिडिरहेकाे हुन्छ बाटाे छेकि छेकि किन्न लगाउछन किन्नेलेत अाफै साेधिहाल्छनि व्यापार गर्ने पनि तरिका हुन्छनि ताैल 1 kg भनेर तिनपाउ दिन्छन नगर पुलिसले यी सबैलाई कडा कार्वाई गराेस
@ox2rq
@ox2rq 2 ай бұрын
इनिहरुलाइ अभर्द्रको मुद्दा चलाउन पर्छ अनि थाहा पाउँछन् पोकेहरुले
@krishnagurung668
@krishnagurung668 2 ай бұрын
एसरी हदै गरेको छ ऊनि हरु लाई कुनै ठाउँ मा ब्यवस्था गरौ हैन भने एसरी गर्दा लुट्पाठ बढी देखिन्छ❤️
@boybad92
@boybad92 2 ай бұрын
अब पोखरा मा पनि बालेन जस्तो मेयर हुनु पर्यो र यदि त्यो पोखरामा भएको मेयर ले पनि बालेन को काम हेर्दै सिकेर काम गर्नु पर्यो पोखरा को मेयर साब जिउ ।
@urajniraula1191
@urajniraula1191 2 ай бұрын
यो नगरपालिका को गल्ती हो यसरी पोके बोके व्यापारी लाई साढक मा बेच्नु दिनु भयन नि गरि खान पाउनु पर्छ भन्दै मा सडक पा लापरबाही तरिकाले सडक सडक साढे जस्तो छोड्नु भयन मियर जि
@user-ph4yh8do8n
@user-ph4yh8do8n 2 ай бұрын
पोके व्यापारीलाई कारवाही गर्नुपर्छ
@afjalmiya7487
@afjalmiya7487 2 ай бұрын
🌷🌷🌷यो कुरा त सहि हो पोके ब्यापारिले अलि गाँउका सोजा सिदा देख्ने बितिकै जबर्जस्ती पछि पछि लागेर सामान बेच्न खोज्छन पोखरामा सचेत रहौ😭😭😭😭
@MMTA_PURI
@MMTA_PURI 2 ай бұрын
कसम दिमाग खाको हुन्छ कैले के को टेन्सन मा हिनेको हुन्छ कैले के हतार मा हिनिन्छ तर जबर्जती छेकेरै हैरान पार्छन 😥 अघि बड्न दियकै हुन्नन
@nabintripathi662
@nabintripathi662 2 ай бұрын
बालेन ले दादागिरि गर्याे भन्नेहरुलाई गतिलाे उदाहरण
@suryaparajuli8980
@suryaparajuli8980 2 ай бұрын
त्यहाको मेयर नै खाते होत ,,मेयर होस त काठमाडौ को जस्तो ,,,,,काठमाडौ का झोले ब्यापारी जति पोखरा र बुटवल बसाई सरेर हैरान छ 😂😂😂😂😂
@unathapa5296
@unathapa5296 2 ай бұрын
Good
@rajendraoli3755
@rajendraoli3755 2 ай бұрын
फटाह पोके बेपारी हुन इनिलाइ लखेटौ सामान त पसल बाट किन्छन्
@ShyamKhadgi-re3eg
@ShyamKhadgi-re3eg 2 ай бұрын
यो पोके ब्यापार गर्नुदिन हुदैन ईनिहरु छाडापनका केटीहरु हुन कारबाही हुन्छ
@magarpun8919
@magarpun8919 2 ай бұрын
ईनिहरु व्यापारी हाेईन्न ईनिहरु मैला भयर मैलाकाे कप्प्रा च्यात्ने ईनिहरु खातिनि हरुहुन चाेरनि हरु लुटेराहरु ईनिहरुलाइ 5/6 बर्स झेलमा सडाउनुप्रछ
@jeevanpandeytanahun.8628
@jeevanpandeytanahun.8628 2 ай бұрын
मलाई पनि परेको छ यस्तै घटना।कार्वाई गर्नु पर्यो 😡😡😡
@keshavgurung5394
@keshavgurung5394 2 ай бұрын
सही कुरा गर्नु भएको छ माह नगर प्रहरी ले धन्यवाद
@churgurung856
@churgurung856 2 ай бұрын
पोके डोके व्यापारी लाई पृथिबी चौक बाट हटाउनु पर्छ मलाई पनी स्याङ्जा जाँदा त्यस्तै गरे को छन
@santoshichhetri3449
@santoshichhetri3449 2 ай бұрын
Yasta le garda vada kara tirera basne byapari laai kati kati samma ghata pareko chha tyo sarkara le bujeko xaina
@user-ns4mz1oh3i
@user-ns4mz1oh3i 2 ай бұрын
तिन दिदि बैनि लाई पोके दिदि लाई घर लयर पाल भाई
@mishagrg431
@mishagrg431 2 ай бұрын
जबर्जस्ति गर्दा नि नलियो भने गाली गर्छन् पोके बौलाइ हारु ले
@kamalthapa5167
@kamalthapa5167 2 ай бұрын
यो पोकेहरुलाइ कारबाही होस, किनेन भने रिशाउछन यिनिहरु, यो सबैलाई थाहा भएकै हो, छिटो भन्दा छिटो कारबाही होस
@nabingurung7541
@nabingurung7541 Ай бұрын
पोखरा पृथ्बी चोकको सबै फेन्सि पसलहरुमा नि त्यस्तै व्यवहार गर्छन आफ्नो समान किनेन भने रिसाएर ग्रहाकलाई गालि गर्छन यो पहिलै देखि को समस्या हो!
@gurungkharkaraj9177
@gurungkharkaraj9177 2 ай бұрын
यी यस्तारूँलैं कानुन बमोजिम कार्वाही होस् । धन्यवाद/नमस्कार !
@rajendraoli3755
@rajendraoli3755 2 ай бұрын
सामान त पसल बाट किन्छन् पोकेलाइ लखेट
@santasunar1927
@santasunar1927 2 ай бұрын
पाेखरामा यस्तै गर्छन यी पाेके बेपारी हरुले इनि हरुलाइ कारबाहि गर्नै पर्छ।
@bindesworishrestha7316
@bindesworishrestha7316 2 ай бұрын
यी पोके व्यापारीहरुला 6:25 ई पूर्ण बन्देज गर्नुपर्छ ।
@naumayapun4352
@naumayapun4352 2 ай бұрын
हटाउनु पर्छ यस्तो ब्यापारी लाई किन्नै पर्छर आफ्नो खुशी हाे पाेखरामा पनि बालेन जस्तो छाेरा जन्मनु पर्छ बल्ल पाेखरा लाइ सुहाउछ👍️
@hinatahyuga9822
@hinatahyuga9822 2 ай бұрын
यि पोके ब्यापरी लाई कारबाही गर्नु पर्छ मलाई पनि यस्तै गरेको थियो लिन्न भन्दापनि कर लागउँछ गाउँ घर छोडेर सुख खोज्न आएको हरु बिचार भाडा मा ब्यापार ब्यवसाय गर्ने हरु लाइ कति घाटा भयो होला त्यो पोके ब्यापारि लाई के थाहा सबै जोगी मरिजा मेरो झोली भरिजा भन्ने धेरै छन् अब महा नगरपालिका प्रहरी आउट ड्रेसमा मा गएर समात्नु पर्छ यी पोके ब्यापारी हरु लाइ नत्र एक ठाउँ मा राख्ने यिनि हरु लाइ कार्ययोजना होस् भन्न चाहन्छु 🙏
@laxmishrestha5724
@laxmishrestha5724 2 ай бұрын
पाेखराकाे नगर पालिका काे कमजाेरि हाे एस्ताे पाेकेबेपारि हरुलाई बालेन ले जसरि खेदाउनु प्रछ अनि ठिक हुन्छ
@sitakunwor9384
@sitakunwor9384 2 ай бұрын
यस्ता पोकेहरुले सुन्दर पर्यटकिय नगरि पोखराको बेइजत गरे ।। यिनिहरुलाइ तुरुन्त कार्बाहि होस ।यिनिहरुको दादागिरि बढि नै हुन्छ है अलि 😡😡😡😡😡
@haripoudel1119
@haripoudel1119 2 ай бұрын
काठमाडौं को फुटपाथ जस्तै गर्नु पर्छ पोखरामा पनि ज्याजदाती हो उपभोक्ता लाई
@BipanaSarbuja
@BipanaSarbuja 2 ай бұрын
कारबाही गर्नु पर्छ यो पोके र दोके लाई
@nabrajale4750
@nabrajale4750 2 ай бұрын
ऐस्ता भोकमरी हरु लाई सेती को खोच तिर खसाल्दिय हुन्छ
@user-bt9ix3ft6c
@user-bt9ix3ft6c 2 ай бұрын
पाेके बेपारि लायि कडा भन्दा कडा कारबाहि गरियाेस
@sarubaskota2841
@sarubaskota2841 2 ай бұрын
पोकेहरुलाई कारवाहि गर्नु पर्छ
@LalkajiGhatane
@LalkajiGhatane Ай бұрын
सबैलाई हटाउनु पर्छ ।रानी पौवाको कांहुखोला आउने बस स्टेशन मा पनि मान्छे बस्न पाईदैइन बस्ने ठांउंमा स्याउ,केरा रख्छन बस्न पाईदैइन ।यो तुरुन्तै हटाउनु पार्‍यो
@user-de9sy3fq5l
@user-de9sy3fq5l 2 ай бұрын
यी फुट पत का ब्यापरी लाई एउटा ठाउँ म बेवस्थित गरि दिनु पार्‍यो अनि बल्ल यी सम्स्य को समाधान हुन्छ जस्तो लाई रहछ।सुतेर नबस्नुस जागौ पोखरा का ठुला बढहरु।🙏
@sarojkc8022
@sarojkc8022 2 ай бұрын
जबर्जस्ती ब्यवसाय गर्ने इनिहरुलाइ कार्वाही हुनुपर्छ
@dilkumar201
@dilkumar201 Ай бұрын
पोखरा यस्तै हुन्छ।
@chokalipathak8699
@chokalipathak8699 2 ай бұрын
ब्यापारको नाममा ज्यादति भयो कारवाहि गर्नु पर्छ
@bhawanarai6996
@bhawanarai6996 2 ай бұрын
पोके बेपारीको एक हुल रहेछ र त यसरी सोझा सिधा लाई हात लगाएर हेप्नन सम्म हेप्दो रहेछ पोखरा घुम्न जान नी डर लाग्दो रहेछ पोखरा त बेपारी हरुले कुट्छ 😢😢
@krishnagiri7475
@krishnagiri7475 2 ай бұрын
स्कुलदेखि आत्मरच्छ्यात्मक तालिम सिकाउन पर्छ जुडो कराते र अन्य ठाउमै एक दुइ जनासग भिडन सकुन
@geetathapa1438
@geetathapa1438 2 ай бұрын
Yo ta ati vako xa tes thauma malai pani sadhai jabarjasti garxan thank you so much Patrakar sir 🙏 Good job 👍
@Killuazzzz
@Killuazzzz 2 ай бұрын
कारबाहि होस
@kalbahadurrokaya1717
@kalbahadurrokaya1717 2 ай бұрын
पोके ब्यापारिलाई कि ब्यबस्थित गर हैन भने नगरपालिकाले कारबाहि गर्नु पर्छ । त्याहा बाट हटाऊ पोके ब्यापारिलाई । यो पोखरा पर्यटक क्षेत्रको बेईज्जत भयो र देशकै बेईज्जत भयन र सोच्ने बेला आयो पोखरा नगरपालिकाले ।।।
@BhimNepali-pz8qd
@BhimNepali-pz8qd 2 ай бұрын
कारबाही हुनुपर्छ यिनिहरुलाइ र यस्तो ब्यापार बन्द गर्नु पर्छ महानगर ले।।।
@anilgrgfromtanahun5157
@anilgrgfromtanahun5157 2 ай бұрын
यस्तो भोगाई हामीले विदेशमा भोगेका थियौँ अहिले नेपालको पोखरामा पनि देखिन पायौँ 😂😂😂
@shantishanti-
@shantishanti- 2 ай бұрын
पाखे पोकेहरु इनिहरु माथी नगर प्रहरी अलि कडाइका साथ उत्रीनु पर्छ नत्र इनिहरुको दादागिरी झन धेरै बढ्ने पक्का छ
@user-rq7mp9dx9g
@user-rq7mp9dx9g 2 ай бұрын
ऐत्ति कुरा त काठमाडौ मा बालेनले ठिक गरेको छ बरु अरु त कामै छैन जय बालेन 🙏🙏
@bimalashrestha2300
@bimalashrestha2300 2 ай бұрын
अब जुनसुकै ठाँउ मा पनि यो पोके ब्यापार गर्न रोक्नु पर्छ येसरि जे मन मनलाग्दि गर्न पाईदैन
@user-ud6rp8xr5o
@user-ud6rp8xr5o 2 ай бұрын
विचारा दिदीकाे कपढा पनि चेतियछ ई पाेके हरुलाई कारबाई हुनुपरछ
@user-zg1ib7mz5m
@user-zg1ib7mz5m 2 ай бұрын
तिहाको दादा हरु रहेछ यो महिला हरु कानुनी कार्बाही हुनु पर्छ यो सबैलाइ
@sitasapkota4619
@sitasapkota4619 2 ай бұрын
बल्ल ठिक भयो ईनिहरुले सरै ठगी गर्दै थिए
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb 2 ай бұрын
काठमाडौंको सब भागेर पोखरा पुगे छ
@Sarmila35
@Sarmila35 2 ай бұрын
पोखरा मा पनि काठमाडौं मा जस्तो गर्नु पर्छ अति गर्छन् जबर्जस्ति भिराउन खोज्छन्
@bhimbahadurshrestha9240
@bhimbahadurshrestha9240 2 ай бұрын
पोकराको पोके व्यापारी हरुको हदै ज्याजदी देखिएको छ एस्लाई निएन्तन गर्नु पर्छ !
@ModiYT2024
@ModiYT2024 2 ай бұрын
यी व्यापारी खातेनि लुटेरिलाई भाटा हानेर खेदाउनु पर्छ यस्तै सुर्खेतमा पनि छन् लड्ने लुट्न पल्केका वाटा वसेर फलफुल वेचेर ग्राहकलाई पिट्ने गर्छन् यी सबैलाई कार्बाहि गर्नुप्रछ
@NarKhadka-t4t
@NarKhadka-t4t 2 ай бұрын
कुनै ठाँउ मा पनि जबर्जस्ती गर जबर्जस्ति सामान भिडाउन पाइदैन महिला भयर महिलाको इजत गर्न नसक्ने कार्बाही गन्नुपर्छ
@saraswatipandey9929
@saraswatipandey9929 2 ай бұрын
पोके लाइ कार्बाहि हुन पर्छ
@muktiregmi4508
@muktiregmi4508 2 ай бұрын
हो यि पोके बेपारी ले धेरै लाइ दुख दिएका छन् ।
@parvatigurung2815
@parvatigurung2815 2 ай бұрын
ईनी हरु लाई कार्बाही गर्नु पर्छ
@UshaGurung-r5o
@UshaGurung-r5o 2 ай бұрын
Good 👍👍 sahe garnu vayo
@rupachettri8110
@rupachettri8110 2 ай бұрын
इनि पोकाबोक्नि पाखे आइमाई हुन जस्तो लार्यो मलाई त राम्रो मान्छे ले नराम्रो बेहोरै देखौदै 😅😅😅
@MadanBiswakarma-ty4fh
@MadanBiswakarma-ty4fh 2 ай бұрын
पोखरा को पोके फुटपाते व्यापारी लाई खोजि खोजि कारबाही होस जबर्जस्ती गर्ने यस्ता ब्यपारि लाई प्रहरीले दरो कुट्नु पर्छ र तह लगाउनु पर्छ👹👺💀☠️
@ThapaeakrajThapa-tj9pw
@ThapaeakrajThapa-tj9pw 2 ай бұрын
यसताे बे हाल बेपार बनद गरै असल नागरिक काे पहिचान दिउ सफ र सुनदर हरभरा नेपाल लाइ बनाउ सधै भरि झते नेपालि काे पहिचान नदिउ
@bhuneshworishrestha6559
@bhuneshworishrestha6559 2 ай бұрын
काठमाडौं मात अहिले आनन्द्छ।जय बालेन।फुतपार बेपारिको मुख छारार असबे हुन्छ।
@user-pe8vr1ic9f
@user-pe8vr1ic9f 2 ай бұрын
गठबन्धन सरकार काे हिम्मत छभने यसता हरकत गर्नेमहिला मागिकारबाही हुनुपर्छ ।
@popsolta9224
@popsolta9224 2 ай бұрын
म पनि अस्ति गाको थिये 1 हप्ता आगाडी मैले पनि देखेको थिए पोके ब्यापार बन्ध गर्नु पर्छ यिनिहरुको दादा गिरि त बढी नै छ
@krishnaacharya2690
@krishnaacharya2690 2 ай бұрын
बूटवल मा पनी यस्तै छ हस्पीटल लाईन देखी बसपार्क तीर
@gokulthapa9580
@gokulthapa9580 2 ай бұрын
पशुपति क्षेत्रमा फुल बेच्ने ब्यापारीले पनि फुल किन्न आउ भन्छ्न अनि गएन भने राणिका छोरा , खाते , माचिक्ने , रण्डिका छोराछोरी ....यस्तै गालि गर्छ्न । माफ गर्नु होला मैले भएको , भोगेको , अनुभव र अनुभुती गरेको कुरा बोलेको हु । मन्दिर जादा किन झगडा गर्नु भनेर चुप लागेर बाटो लागियो ।😢😢😢😢
@PremGc-kp9kr
@PremGc-kp9kr 2 ай бұрын
K sabda lekhwko tapaiko afanta lai dekhauna saknu hunxa comment ?
@baldevbhatta022
@baldevbhatta022 2 ай бұрын
यिनलाई कानुनी कार्वाही गर्नु पर्छ
@user-dj6ql3oe9z
@user-dj6ql3oe9z 2 ай бұрын
तुरुन्त ताे ठाउबाट हटाउनु पर्छ यस्ता ब्यापारिलाइ पाेखारा काे नै बेइज्जत भयाे
@ritathapamagar1459
@ritathapamagar1459 2 ай бұрын
यो बाटो मा पोका बोकेर हिद्द्ने भुस तेग्रे पोकिनि आइमै हरु लाई कार्बही हुनैपर्छ कोसै ले ना किन्नु होला यो पोकिनी खातिनी हरुको सामान
@PDevil449
@PDevil449 2 ай бұрын
यी नले जसलाइ नि यसै गर्छन् ।
@padamgaha9655
@padamgaha9655 2 ай бұрын
पोके ब्यापार बन्द गरे या व्यवस्थापन गरे कसो होला ?
@user-nc6wq2fu3k
@user-nc6wq2fu3k 2 ай бұрын
यि बेष्याबृतिका पोके ब्यपारिजतिलाइ लातैलातले मुखमा हान्नुपर्ने हो
@gyanugurung1216
@gyanugurung1216 2 ай бұрын
यी पाेके व्यापारीहरु यस्तै गर्छन बिग्रेका आँप हुन्छन हामी किन्ने त हेेरेरै किन्छम नि अनि नराम्रो देखेर नकिने थाली गर्छन यिनिहरुलाई जबसम्म लखेट्दैनन यस्तै हुन्छन।यिनकाे न बाेल्ने शैली छ जबर्जस्ती गर्छन हाेईन यी धने मेयर कस्काे केरा हेरेका हाेलान बसपार्ककाे हालात किन यस्ताे बनाएका हुन?
@KiranKiran-p9h
@KiranKiran-p9h 2 ай бұрын
यो चाहिँ सहि कुरा हो यो ब्यापारी हरु को बोली राम्रो छैन
@anitagurung7072
@anitagurung7072 2 ай бұрын
नागर प्रहरि सार यो पोके हरुलइ हटाउनुपर्ने
@nareshgurung843
@nareshgurung843 2 ай бұрын
के नाटक हो तेहा कति फुर्सदिलो हामी नेपाली सुरुक्क पुलिस बोलौनुस सकियो.
@jebitenchipa9670
@jebitenchipa9670 2 ай бұрын
पोके ब्यापारीलाई हताउनु पर्छ
@sarmilashresta
@sarmilashresta 2 ай бұрын
कारबाही गर्नु पर्छ नारायणगढ पनि यस्तै गर्छ
@aserdimobile3149
@aserdimobile3149 2 ай бұрын
५०,०००/- जरिवाना र १ महिना जेल हाल्दिय हुन्छ |||
@user-li3ir2om6l
@user-li3ir2om6l 2 ай бұрын
जसलाई पनि जबर्जस्ति गर्छ इनिहरु अनि किलो मा पनि कम हुन्छ म पनि भोगेको छु
@redcaration7681
@redcaration7681 2 ай бұрын
यस्ता पनि व्यापारी हुन्छ? यो त लुटेरा को झुण्ड पालेर खुलेआम।लुटपाट हात पात गर्ने लाई कार्वाही गर्नै पर्छ ।
@bijayanandadhital2050
@bijayanandadhital2050 2 ай бұрын
पोखराको मेयर के हेरेर बसेको छ?यस्तो फोहोरी समाजलाइ केहि त गर्न पर्ने हो
@santoshichhetri3449
@santoshichhetri3449 2 ай бұрын
न सामन गतिलो हुन्छ न मुल्य अनुसारको तौल हुन्छ अन्त 150 भन्छ्न 100मा लानु भनेर कम तौल को पोको फलफुल भिराउछ्न त्यो पाङ्ग्रे स्पिरिङ वाला तराजु हो कि के हो तेसमा तौलिए फलफूल हामी लाई देखाउछ्न हामीलाई ठिक लाग्छ तेहि तौल ढक तराजु मा जोख्दा कम हुन्छ ।
@rajendrapokharel5987
@rajendrapokharel5987 2 ай бұрын
यीनिहरु व्यापारी नभएर लुटेराहुन।
@muktinathchanel5657
@muktinathchanel5657 2 ай бұрын
यी झोले पोके लाई कारवाही हुनु पर्दछ
@surakshya536
@surakshya536 2 ай бұрын
यिनिहरु पोके ब्यपारी हैन सबै बसपार्क मा बसेर गुन्डागर्दी लुटपाट गर्ने गिरोह हुन जस्तो लाग्यो सबैको रातो सल सबैले मुख छोपेको देखेर सबै पाकेट मार हुन
@AnjuBc-tb7cx
@AnjuBc-tb7cx 2 ай бұрын
Good 👍👍👍 sai ho
@azzzu100
@azzzu100 2 ай бұрын
पोके एकता लाजको पसारो😊😊
@deepabhattarai796
@deepabhattarai796 2 ай бұрын
OMG Nani 💕💕💕💕💕💕
At the end of the video, deadpool did this #harleyquinn #deadpool3 #wolverin #shorts
00:15
Anastasyia Prichinina. Actress. Cosplayer.
Рет қаралды 16 МЛН
АЗАРТНИК 4 |СЕЗОН 2 Серия
31:45
Inter Production
Рет қаралды 786 М.
Whoa
01:00
Justin Flom
Рет қаралды 55 МЛН
At the end of the video, deadpool did this #harleyquinn #deadpool3 #wolverin #shorts
00:15
Anastasyia Prichinina. Actress. Cosplayer.
Рет қаралды 16 МЛН