पोखरा नै चोरेर भ्याएका चोर हेर्दा सबै अचम्मीत कास्की प्रहरीको ठुलो सफलता खुट्टा भाचिएको यीनै हुन चोर

  Рет қаралды 180,650

Friends TV

Friends TV

Күн бұрын

पोखरा नै चोरेर भ्याएका खुङखार चोरहेर्दा सबै अचम्मीत कास्की प्रहरीको ठुलो सफलता खुट्टा भाचिएको यीनै हुन चोर
#friendstvnews #friendstvpokhara #exclusive #nepalpolice #samachar #exclusivenews #kaskipolice
Presenter :Saroj Adhikari
Camera : Roshan Rana
Friends TV is the official KZbin channel of SATHI CREATION PVT.LTD
Sathi Creation Pvt. Ltd
Gdv. Registration No. 230187/076/077
Address: Pokhara, Nepal
सुचना विभाग दर्ता न. २६५०/०७७/०७८
For more update you can subscribe to our youtube channel.

Пікірлер: 226
@sathinewsofficial
@sathinewsofficial 3 ай бұрын
चोरको कोठामा सिसिटिभि आयो अर्को भिडियो kzbin.info/www/bejne/nqaQhGqFfN6HqK8
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc 3 ай бұрын
धन्यवाद प्रहरी यसै गरि भ्रष्टाचारी कर्मचारी पनि समाए कति मज्जा हुन्थ्यो
@BidhyaGurung1111
@BidhyaGurung1111 3 ай бұрын
चोर हरु लाई सबै ले चिन्नु पर्छ तेहि भएर अनुहार देखाउनु पर्छ सबै ले चिने भने सजग हुने मौका मिल्छ
@ekrajkhatikshetripokhara5186
@ekrajkhatikshetripokhara5186 3 ай бұрын
Yasto lai ta sidai encounter garnu patx hjur nepal ko kqnun ferera vayani
@Sunnybal7zk4nk3d
@Sunnybal7zk4nk3d 3 ай бұрын
right 100% ❤
@bijaygurung5478
@bijaygurung5478 3 ай бұрын
अब हामी सबै मिलेर प्रशासन समक्ष नागरिक समाज सबै ले यस्ता पेशेवर चोर हरु पक्राउ गरे पछी अनुहार देखाउन अनुरोध गर्नुपर्छ।
@bijayrana8537
@bijayrana8537 3 ай бұрын
Mask kholdinu parxa kina face nadekhako testo chor ko pani ani arko khutta pani bhachnu parxa choreraw vanda mageraw khako ramro
@andrewlee843
@andrewlee843 3 ай бұрын
Aba 8-9 barsa jail parcha chor vai...face yad garera k garnay...
@sanurai2689
@sanurai2689 3 ай бұрын
कानुन नै फेर्नु पर्ने हो पुरानो कानुन प्रभावकारी भएन जेल बाट निस्केर फेरि चोर्ने जन्मकैद गर्ने कानुन भए होला
@dineshmagar1445
@dineshmagar1445 3 ай бұрын
Sahi ho
@Mr-Hukumbasi
@Mr-Hukumbasi 3 ай бұрын
काकुन बनाउदा दुइ कुरो लागु हुन्छ- मानब अधिकार र सामाजिक परिबेस्। त्यहि भयेर सबै ब्यक्ति कानुन बनाउन उपय्क्त हुन्नन
@gaharbudathoki782
@gaharbudathoki782 3 ай бұрын
इनै पुलीस प्रसासनहरुले देश घाती माहॅा कुरूर अपराधी नेताहरू सहित कर्मचारीहरु लाई एसरीनै पग्डीदै सोद पुछ गर्नु होभन्ने नत नेताहरूनै बचन सफल बन्थे नत कर्मचारीहरू नत कान्तीपुरे मालीक जस्ता मिडीयानै बच्न पाउथे नत बीनोद चौधारीहरू जसता खरबौ बेपारी मालीकहरु जस्तानै बचन सफल हुन्थे भन्ने रिणमा डुभेको देशपनी रिण मुक्त गर्न सफलपनी बन्थे उनीहरूकै धन सम्पती सरकारमा फिर्ता लियाहेर हैत तर युत चोर सम्नेमा मात्र नाम दर्तेको हो तर भन्नुहो कुनचै नेताहरूले कुरूर माहॅा अपराद र देश घाती काम नगरेका होलान् रत योदिन देखनचै ५३ बर्ष बाचतापनी देखन पाइएन भन्ने इनै नकायाहरूको प्रमुखनै इनै देश घातीहरू समुदयामा मिलेमतो हुनकै कारण अपराधीहरूले फासीको बदलामा देशको प्रधानमन्त्री सभामुख र न्ययादिस बन्न पाहेका छन् हैत
@user-uq2qp9md1j
@user-uq2qp9md1j 3 ай бұрын
यो नाटक हो सबै पुलिस शीत मिलेर चोर्छन चोर हरुले पुलिस पैसा खाने चोर चोर्न बेस्त पत्रकार नभाको भए यी चोर पुलिस फे समाउदैन थियो पत्रकार को डरले समाए जस्तो गरेका हुन अब एक महिना नपुगि छाडि दिन्छ हेर्नू किनकि नत्र सबै पोल खुल्छ पुलिस डराउछन
@punyaghimire7960
@punyaghimire7960 3 ай бұрын
अर्कालाई ढाटेर ,ठगेर ,चोरेर ,बेइमान गरेर खाने सबै एउटै प्राकृतिका घटना हुन् । कारबाही हुन्छ भने सबैलाई होस् । अन्यथा चोरलाइ मात्रै कारबाही गर्नु उचित हुँदैन ।
@user-is3rb1qd4o
@user-is3rb1qd4o 3 ай бұрын
Kuro right ho👍️👍️😀😀
@kumaridirghashahi8838
@kumaridirghashahi8838 3 ай бұрын
होईन चोर को थुतुनो मा किन माक्स लगाइदिन्छ त्यो चोर लाई सबैले कसरि चिन्ने कतै देखे पनि यो चोर हो भनेर ????अचम्मै
@somraj7012
@somraj7012 3 ай бұрын
यकजनाले यतिधेरैजनालाइ चोरेरदुखदिनछभने सार्बजनिकगरेर इनकाउनटर गरेहुन्छ पटक पटक पक्रिने अनिछोड्नेगर्नुभन्दा सिद्याउनुनैबेस।
@suneelthapa9758
@suneelthapa9758 3 ай бұрын
देश लुट्ने चोर पनि समात्नु परो अब ..
@UmaBhusal-z3t
@UmaBhusal-z3t 3 ай бұрын
चाेरलाई परहरीले पकड्याे भनेर खुसि हुनु मात्रै रैछ दुई चार दिनमै छाेडिदिन्छन ।र झनै चाेर्दै हडने रैछन । यस्ता डाँकालाई अाजिबन जेल हाले पछि अरुपनि डराउछन कि।
@dineshmagar1445
@dineshmagar1445 3 ай бұрын
प्रहरीले होइन अदालतले हो
@bikilama4842
@bikilama4842 3 ай бұрын
Great job nepal prahari Please keep it up Wish you all the best God bless you Love from kathmandu nepal 🙏🌹🇳🇵❤️😍😘 Jay nepal
@binumahat808
@binumahat808 3 ай бұрын
Good job kaski police❤
@SachinGaihre-tb9jt
@SachinGaihre-tb9jt Ай бұрын
salam xa police sai dhai ramro kam salut xa jay nepal sir je good luck
@shivaadhikari7959
@shivaadhikari7959 3 ай бұрын
Thanks saroj ji
@SachinGaihre-tb9jt
@SachinGaihre-tb9jt Ай бұрын
sir je salam xa dhari ram kam garnu va jay nepal sir je
@makardojlama533
@makardojlama533 3 ай бұрын
हैन के हो जैले यस्ता केस हेर्दा सबैको मुख चेहरा खुल्ला झन् चोरको मुख हेरौॅ चिनौॅ भन्यो माक्स लाइदेको हुन्छ के गर्नु
@KhadgaKatwal-zg5fw
@KhadgaKatwal-zg5fw 3 ай бұрын
एस्ता चोरलाइ छोड्छ किन? कडा कारबास गर्ने थाउमा दया गरेर छोडेपछी एहि परिणाम हुन्छ।
@badrinathbaral256
@badrinathbaral256 3 ай бұрын
यी चोर भाईलाई संमान गर्नुपर्ने किनकि यी टेलेन्टरहेछन चोरीमा,किनकि जनचेतनामूलक कुरा पुलिसका सफलता सहित जानकारी पाइयो ,यस्ता चोर पनि नेपालमा रहेछन् नेपाल पुलिसलाई धन्यवाद ।
@mayasubba6868
@mayasubba6868 3 ай бұрын
नेता मन्त्रीहरूले चाेरेकाे चाहिँ कारबाही नहुने अनि सर्ब साधारण ले चोरेको चाहिँ कार्बाही हुने यो कस्तो नियम हो
@NimaLamatmg-bd4ei
@NimaLamatmg-bd4ei 3 ай бұрын
घटना मा सङ्लन सबै अपराधी हरु सबैलाई पक्राउ गरि कडा भन्दा कडा कारबाही हुनैपर्छ ।
@samrikarai5995
@samrikarai5995 3 ай бұрын
Great job🙏
@NimaLamatmg-bd4ei
@NimaLamatmg-bd4ei 3 ай бұрын
प्रहरी भनेको एस्तो हुनुपर्छ ।
@mrjames7295
@mrjames7295 3 ай бұрын
यसलाई ८४मा नेपालि कांग्रेस बा एमाले वा माओवादी बट चुनाव मा उठाउनु पर्छ
@IndiraBaral-lf4mw
@IndiraBaral-lf4mw 3 ай бұрын
Kaski police good job
@user-jc4jq2ve6z
@user-jc4jq2ve6z 3 ай бұрын
माहान चोरलाइ सलाम सामान बेचेर आराम ले खायरबसेको भए हुनेथियो
@user-eb4kz1mr8k
@user-eb4kz1mr8k 3 ай бұрын
दस महिनामा एउटा चाेर फेला पार्याै ठुलाे सफल्ता ,,,२०४६ देखि२०८१ सम्म देश नै खाएका चाेर कहिले फेला पार्छाै है मूर्खहरु भ्युज पाउनलाई हाे,, ठुला चाेर कहिले सार्वजनिक गर्छ्अाै
@sailendrasailu-jl4ul
@sailendrasailu-jl4ul 3 ай бұрын
Saroj ji good news
@deepanepal13
@deepanepal13 3 ай бұрын
लौ न sir हाम्रो बुटवलमा पनि उत्तिकै चोरी हुने गर्दछ एस्तै गरी चोर पकड्न पर्यो | यो चोरको मुख सार्बजनिक गर्नुहोस् र कडा सजाय दिनुहोस् |
@maiyakatuwal7653
@maiyakatuwal7653 3 ай бұрын
भगवानले चाेर्न नै पठाएको रहेछ सलाई😊
@gokarnashrestha7662
@gokarnashrestha7662 3 ай бұрын
अपराधी अपराधी नै हो यस्लै सबै सामु मास्क खोलेर सबर्जनिक गर्नु पर्छ । सर्बसाधारनले चिनोस चिन्नसकुन ।
@godzilla1413
@godzilla1413 3 ай бұрын
एकै छिनमा जेल हालेर छोड्ने रहेछ हो चोरलाई अनि फेरि किन नचोरोस हो चोरले केहि गरदैन रहेछ पुलिसहरुले एकै छिन जेलमा राखने रहेछ भन्छ अनि फेरि जेलबाट छुटे पछि फेरि चोर्ने तिर लागने नै होला कानुन भएन हो
@SachinGaihre-tb9jt
@SachinGaihre-tb9jt Ай бұрын
good luck kaski police salm xa jay nepal
@SurajGm-pt8if
@SurajGm-pt8if 3 ай бұрын
Salam xa kaski police lai
@yatrikarai4216
@yatrikarai4216 3 ай бұрын
नेपाल प्रहरीको जय होस् ।
@nawarajhayu5727
@nawarajhayu5727 3 ай бұрын
मात्रै यति चाेरे छ ल भाई बधाई छ ! 😃😁😁😄
@purnagurung4286
@purnagurung4286 3 ай бұрын
Salam nepal parhari
@abuaaliyachannel1842
@abuaaliyachannel1842 3 ай бұрын
Brillinant Saroj ji...
@manishaadhikari534
@manishaadhikari534 3 ай бұрын
चाेरकाे मुखदेखाउनु सरहरुले
@narayankarki5360
@narayankarki5360 3 ай бұрын
चोरको सहयोग गर्छ कानुनलेनै अनि चोरी गरिहाल्छ नि
@Mr-Hukumbasi
@Mr-Hukumbasi 3 ай бұрын
सबै चिज को औसधि छ मुर्ख या चोर को औसधो छैन
@uvrajshrestha9711
@uvrajshrestha9711 3 ай бұрын
Vrrey good job par hari sir ha ruko 👍👍👍👍👍👍👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 jayparhari jawan *****🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@DhansinghThapa-vh4js
@DhansinghThapa-vh4js 3 ай бұрын
सलाम छ प्रहरी सर लाई ❤
@manbahadurgurung6322
@manbahadurgurung6322 3 ай бұрын
माक्स खोल्नु पर्छ नत्र तपाँईको भान्जा सरह नै हो भनेर भनेको छु त
@sushilpariyar5596
@sushilpariyar5596 3 ай бұрын
केटोले हातको सफाई त गज्जब गर्ने रहिछ त यार हैट यस्तो मान्छेलाई त नेता भनाउदाको घर तिर हुल्नु पर्ने हो बिचरा सोझा गरीबको घरमा पौ झुक्किएर पसेछन 😅😅😅😅
@yodenrai8861
@yodenrai8861 3 ай бұрын
सुन चोर हरु लाई समाउन्न सक्दैनौ कुन्टल नै कुन्टल कवाडी घडी कवाडी मोबाइल कवाडी किबोर्ड चोर समाते छ धन्यवाद छ प्रहरी बज्या हरु लाई 😀😀
@Lamagaming186
@Lamagaming186 3 ай бұрын
पाेखरा बजारकाे त फेला परेछ सर अब बागमारामा पनि कति चाेरि भयकाे थियाे नि सर ताे पनि यसै गरि भेट्ट पाय हुन्थाे नि
@shashikc1478
@shashikc1478 3 ай бұрын
Sampurna team lae dhanyawad 🙏
@premapandey217
@premapandey217 3 ай бұрын
जेल भित्र मासु भात नाचगान गराएर राख्न भएन जुन केसमा जेल पर्यो बाहिर आए पछि सोही केस दोहोर्याए पछि समातेको थुनेको के काम लाग्यो र? हेर्दा बच्चा जस्तो छ के के चोर्न भ्याएको हो।
@user-jc4jq2ve6z
@user-jc4jq2ve6z 3 ай бұрын
good
@BhimNepali-pz8qd
@BhimNepali-pz8qd 3 ай бұрын
यस्को पेसा नै चोरी रहेछ कस्तो सन्तान जन्माय होलान् यस्को आमा बाउले ।
@chitrakunwar-np8kr
@chitrakunwar-np8kr 3 ай бұрын
जस्ले बारवार चोरि गर्छ त्यस्तालाइ फाँसि हुनु पर्छ
@rupeshlama800
@rupeshlama800 3 ай бұрын
चोर को माक्स हटाउनु भएको भए हामीहरूले पनि चिन्न पायो भने सजग हुने थियौं ।🙏🙏
@DibakarPaudel-d1t
@DibakarPaudel-d1t 3 ай бұрын
मुख छोप्नु हुदैन । के हो चोर लाई मुख छोप्ने
@Tenzin600
@Tenzin600 3 ай бұрын
Good job lakeside Baidam police team . We want to salute 🫡 you guys .
@jhakrajgurung8152
@jhakrajgurung8152 3 ай бұрын
होईन बतमास गरेर पक्रियो त्यो बतमासलाई जनताको अगडी देखाउदा किन घोप्टे टोपिर मक्स लगाईदिन्छ हाँ कि चोर बतमासलाई जनताले नचिनोस फेरि चोर्ना जओस भनेर होकि क्याहो।
@ramkajithapa2250
@ramkajithapa2250 3 ай бұрын
किन देखाईराको येस्तो चोर हरुको बनुहार सिदै khalto खनेर जिउदै पुरिदिए हुन्छ
@giridharighimire3243
@giridharighimire3243 3 ай бұрын
केचाेरकाे अनुहार देखाउननमिल्ने केकारण हाेलापुलनसले।
@KeshavbahadurOjha
@KeshavbahadurOjha 3 ай бұрын
ठुलो छोडेर सानो चोर पक्राउ गरेर हुँदैन यस लाइ नाक ठुलो पार्नु पर्दैन
@jyotishah2002
@jyotishah2002 3 ай бұрын
चोर्ने को बिदेस मा जस्तै हात काट्ने कानुन बनाउनु पर्छ
@jayantipaudel4686
@jayantipaudel4686 3 ай бұрын
जन्म कैदको ब्यबस्था हुनु पर्यो ।
@user-od8op5hq4v
@user-od8op5hq4v 3 ай бұрын
पहिलो कुरात नेता हरुले सिकाको
@baldevbhatta022
@baldevbhatta022 3 ай бұрын
खुखार चोरलाइ पनि माहान भाव भन्ने दिन आए ,राम राम
@sharada4396
@sharada4396 3 ай бұрын
चोरले धरौटी राखेर छुट्छन र फेरी अपराधमा संलग्न हुने थाहा हुदाहुदै पनि छोड्ने गरेर यस्तो भएको हो। आजीवन कारावास को ब्यबस्था भय घटना दोहोरिदैन भन्ने थाहा छ तर जोडिन्छ गल्तिहरु कस्को त😢
@sabitridevipaudel
@sabitridevipaudel 3 ай бұрын
देशै चाेरेर सक्नेलाइ सबैले चिन्न पाउनु पर्छ किन मुखमा मुकुण्डाे लाइदिनु हुन्छ ।गल्ती गर्दा लाज डर नलाग्ने। कुनै पनि अपराधीलाइ थुतुनाे देखाइदिनु हाेला ।
@MdMd-bv1rn
@MdMd-bv1rn 3 ай бұрын
Ramro kamko lagi prahari jawan harulai salutexa
@manjugiri8403
@manjugiri8403 3 ай бұрын
लौन मेरो मोबाइल पनि छ कि तेहा I phon 12 promax x help me 🥲
@harisubarnkar1795
@harisubarnkar1795 3 ай бұрын
यो चोरको माक्स खोल्नु पर्यो।माक्स लगाको चोर्लाइ सबैले चिन्नु पर्छ।अनुहार लुकाउनु भएन।
@BHAKKTI700
@BHAKKTI700 3 ай бұрын
मेरो चोरी भएको सामसुङ मोबाइल जस्तो लाग्यो ,ह्र्न आउनु पर्यो
@Albinthapamagar
@Albinthapamagar 3 ай бұрын
Hait khatam nai parexa ta
@dewanamrita
@dewanamrita 3 ай бұрын
काठमाडौँ सामान पनि पर्यो कि हजुर सर भन्दिनु न हाम्रो धेरै हराएको छ। सुकेधाराबाट सात तोला सुन ३५ तोला चाँदी हराएको छ सर लौ न सुकेधारा पुलिसले खोजि नै दिएन!
@Khimg-vlogs
@Khimg-vlogs 3 ай бұрын
हाे सहि यसतौ गरेर देश लेटने लाई पनि लेउना पाय कसताे हाेला
@PremKumar-h2v5s
@PremKumar-h2v5s 3 ай бұрын
चाेर चाेर अाजपनी चाेर भाेलिपनी चाेर दिनहुँ चाेर कामैचाेरिगर्ने चाेर धन्दनै चाेर थुक्क नार्द
@dhanmayapaudel3145
@dhanmayapaudel3145 3 ай бұрын
चोरको माक्स खोलेर फोटोहरु खिच्नु पर्छ
@shantithami4028
@shantithami4028 3 ай бұрын
Omg
@Dreamgrll1
@Dreamgrll1 3 ай бұрын
Hami basne gharbata ni saman chori vaxa xito pakrinu paryo hajur
@Jhagupokhrel
@Jhagupokhrel 3 ай бұрын
त्येहिभयेर छोड्नहुँदैनकिन छोडेकोत छोडेपछित चोरिहाल्छनि ऊस्कोपेसानै त्येहिअनिकेगरुस्त भातषानलाईचोरेकोहो भित्रैराष्निभातषानदिनि भैहाल्छ
@shantapokharel66
@shantapokharel66 3 ай бұрын
राम राम।भर्खरको केटो पो रहेछ।हन तेत्रो बिना सुन किन घरमा राख्नु हौ ?? लकरमा राख्नुनी हौ।।
@Bishnugrgofficial
@Bishnugrgofficial 3 ай бұрын
अनुहार सबैलाई देखाउनु पर्यो र हात खुट्टा दुबै भाचेर अपाङ्ग गर्नु पर्यो न कि कहिले पनि चोर्न नसक्ने गरी
@kumarbaraili2568
@kumarbaraili2568 3 ай бұрын
अनुहार देखाईदिए नि हुन्थ्याे नि हामिले पनि चिन्न पाए हासियारि रहने हुन्थ्याे।
@kumarbantawo
@kumarbantawo 3 ай бұрын
nice I am4m Nepal❤❤
@symanneps3943
@symanneps3943 3 ай бұрын
Mero gharma hejo recently theft bhako chaa might be yo gang bata hola
@ghayal1979
@ghayal1979 3 ай бұрын
चोरेरै भए पनि छिट्टै करोडपति हुन आँटेको रैछ,केटो फसिगोनी।🤣
@rameshsewa9837
@rameshsewa9837 3 ай бұрын
Ye daju Khana napayra choreko ho. Yo desh chorne neta lai samat ani Kura gara.
@christiantv289
@christiantv289 3 ай бұрын
अब नामचलेको ब्यक्तिले सुन किलो का किलो चोर्छ नाम नचलेको गरिब दुखिले चोर्नी भनेको घडी फोन नै हो गल्ती मान्छेको होइन सरकारको काम छैन गरिब ले के गर्नी त काम छैन काम गरेनी महिनाको 10000 दसहाजर ले के गर्नी होर अनि कोठाभाडा तिर्छ कि खान्छ तेहि भयर ऐले देस मा चोर डकैती भयकोहो
@karnathapamgr6787
@karnathapamgr6787 3 ай бұрын
Aasari chor ta samatiyo aaba jantako sixchha,systhe, lagayetka kuraharu chorne netalai Ani bhrasta lai k Garne😁🇳🇵🙏
@nannugurung
@nannugurung 3 ай бұрын
Hamro pani vetinx ki tihar ma chori vako aj samma patta launa sakeko xaina
@hindunepal708
@hindunepal708 3 ай бұрын
ट्यालेन्ड हुन केटाहरु
@krishnagurung4677
@krishnagurung4677 2 ай бұрын
Yo chor lai FASHI Deno hos Hajur haru lai binti garda chhu
@MagarMah
@MagarMah 3 ай бұрын
करोड पति नै हुन लागे छ त चोर नि 😂😂😊
@bijuabrahamthapa9690
@bijuabrahamthapa9690 3 ай бұрын
Namaskar chor sir 🙏 abo k chor nu baki xa esso batai de aa ta hu nay theo ?
@kajiramthapa7277
@kajiramthapa7277 3 ай бұрын
मगरको नै बिजेत गरेछ चोरले एउटा खुट्टा घाईते रहिछ अन दुई हात बाकी एक खुट्टा नि भाच्नु पर्यो
@sathicreation2214
@sathicreation2214 3 ай бұрын
Omg kati choreko 😮😮
@ramrijal2516
@ramrijal2516 3 ай бұрын
🤔ओहो हैन ठुलै गोदाम नै छ त?
@BharatAdhikari-zw7ku
@BharatAdhikari-zw7ku 3 ай бұрын
योभाईलाईदेताकाॅपठाऊनूपर्नेरछ
@gyanugurung1216
@gyanugurung1216 3 ай бұрын
जन्म कैद गरे पाे हुन्छ चाेरेकाेलाई अलि दिनमै छाेड्छन अनि कहाँ टेरछन चाेरिहाल्छन नि ।
@jagatbahadurlimbu4677
@jagatbahadurlimbu4677 Ай бұрын
३×छक्क होइन १०×छक्क पो लागो परो।वरिष्ठ चोर मेडल दिए के हाेला।
@ScrollwithSuzan
@ScrollwithSuzan 3 ай бұрын
😱
@samirsrish1349
@samirsrish1349 3 ай бұрын
यहि चोर होला मेरो घर पनि फोरेको छ
@jitendrarajchemjong1955
@jitendrarajchemjong1955 3 ай бұрын
चोरलाई प्रयोग गर्ने शब्द ठिक भएन
Girl, dig gently, or it will leak out soon.#funny #cute #comedy
00:17
Funny daughter's daily life
Рет қаралды 12 МЛН
Men Vs Women Survive The Wilderness For $500,000
31:48
MrBeast
Рет қаралды 94 МЛН